NepalTimes

समाचार

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणा

३ भदौ , काठमाण्डौ । भारतीय क्रिकेट कन्ट्रोलबोर्ड (बीसीसीआई) का प्रमुख चयनकर्ता अजित आगरकर र टी–२० कप्तान सूर्यकुमार यादवले एसिया...

Read moreDetails

विद्या भण्डारीलाई नभेट्नु भन्ने एमालेको उर्दी कामलागेन

३ भदौ , काठमाण्डौ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी एमाले मोरङको कार्यालय पुगेकी छन् ।भण्डारी विराटनगर...

Read moreDetails

टप इन्ड टी–२० शृङ्खलामा नेपालको पहिलो जित, ३१ रन उपहार

३ भदौ , काठमाण्डौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा लगातार तीन खेलमा पराजित भएर आलोचित बनेको नेपाली राष्ट्रिय...

Read moreDetails

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

३ भदौ , काठमाण्डौ । २ वर्ष लामो युद्धका कारण पूर्ण भग्नावशेषमा परिणत भइसकेको गाजापट्टीमा पुर्ण नियन्त्रण कायम राख्ने र...

Read moreDetails

कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने

३ भदौ , काठमाण्डौ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि...

Read moreDetails

श्री एयरमा फेरि प्राविधिक समस्या,आकाशमै इन्डिकेशनमा समस्या

३ भदौ , काठमाण्डौ । काठमाडौंबाट विराटनगरका लागि उडान भर्ने क्रममाश्री एयरलाइन्सको विमानमाप्राविधिक समस्या देखिएपछि आकस्मिकअवतरण गरिएको छ । त्रिभुवन...

Read moreDetails

ट्रम्प भेटेर जेलेन्स्की खुसी, युरोपेली नेताहरुसंग पनि वार्ता, के भयो कुरा ?

३ भदौ , काठमाण्डौ । विगतको तितो अनुभव, थुप्रै आशंका र डरका बीच भएको वासिंटन दौडाहा अन्ततः युक्रेनी राष्ट्रपति भोलोदिमिर...

Read moreDetails

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

२ भदौ , काठमाण्डौ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रमले हजारौं नेपालीलाई एकैसाथआशा र निराशाको खबर दिएको छ। अमेरिकी...

Read moreDetails

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला...

Read moreDetails

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

२ भदौ , काठमाण्डौ । आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान...

Read moreDetails

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

२ भदौ , काठमाण्डौ । धर्मशास्त्रहरूमा भनिएको छ, दिदीबहिनीको स्नेह, विश्वास र प्रार्थना दाजुभाइका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा कवच...

Read moreDetails

पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

२ भदौ , काठमाण्डौ । अलास्का वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युटर्न लिएका छन् । यसअघि रुसले जुनसुकै हालतमा पनि...

Read moreDetails

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

३१ साउन , काठमाण्डौ । विश्वकै ध्यान केन्द्रित गरेको बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा...

Read moreDetails

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

३१ साउन , काठमाण्डौ । रास्वपा सभापति रवि लामिछानेले नेपाली मिडियालाई १२ भाइको संज्ञा दिएको संदर्भ ताजै रहेकाबेलाअब प्रधानमन्त्री केपीशर्मा...

Read moreDetails

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

३१ साउन , काठमाण्डौ । काठमाडौँ महानगरपालिका–१६ चमती बाट  प्रहरीले अटोमेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोली सहित...

Read moreDetails

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

३१ साउन , काठमाण्डौ । यसैबीच गतबुधबार सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघि फरार भएका कैदी झापाबाट पक्राउपरेका छन । खोटाङको...

Read moreDetails

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

३० साउन , काठमाण्डौ । नेपालीहरु का लागि रोजगारी को प्रमुख गन्तब्य मुलुक मध्येको एक कुवेतमा ३ दिनमै ९ नेपालीको...

Read moreDetails

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

३० साउन , काठमाण्डौ । वर्षौंको प्रतीक्षा र राजनीतिक, प्रशासनिकउतारचढावकाबीच पूर्वाञ्चलविश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमाआएको छ। २ दशकभन्दा बढीको निरन्तरको...

Read moreDetails

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

२९ साउन, काठमाण्डौ ।  भारत फेरि मनसुनी प्रकोपमा परेको छ । त्यहाँको जम्मू–कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब–डिभिजन अन्तर्गत पर्ने चशोटी...

Read moreDetails

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

२९ साउन, काठमाण्डौ । शुक्रबार अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमीर पुटिन भेटवार्ता गर्दैछन् । यो पृष्ठभूमिमा दुई नेताबीच अहिलेसम्म भएका...

Read moreDetails

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

२९ साउन, काठमाण्डौ ।  पल शाहको कमब्याक चलचित्र ‘मोहर’ ले बक्सअफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रिया र बलियो...

Read moreDetails

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

२९ साउन, काठमाण्डौ ।  सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही...

Read moreDetails

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

२९ साउन, काठमाण्डौ ।  गत वर्ष साउनमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा आफ्ना तीन सन्तति गुमाएका प्रकाश खतिवडाले सरकारद्वारा गठित...

Read moreDetails

अमेरिकाले रुसबाट किनेको अलास्कामा ट्रम्प र पुटिन भेट हुँदै

२९ साउन, काठमाण्डौ । लामो प्रयासपछि भोली शुक्रबार, १५ अगस्टका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच...

Read moreDetails

विश्वकप छनोटको महाअभियानः अस्ट्रेलिया र वेस्ट इन्डिजसँग खेल्दै नेपाल

२९ साउन, काठमाण्डौ ।  अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।...

Read moreDetails

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

२९ साउन, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि...

Read moreDetails

भारतअघि ओली चीन जाँदै, मोदी पनि आउने, ओलीलाई दुर्लभ अवसर

२९ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि चीन जाने भएका छन् । उनी दुई सातापछि चीन भ्रमणमा जाने...

Read moreDetails

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

२९ साउन, काठमाण्डौ ।  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश...

Read moreDetails

आज गण्डकीदेखि पश्चिममा ठूलो वर्षा

२९ साउन, काठमाण्डौ । हाल देशमा मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान...

Read moreDetails

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

२८ साउन , काठमाण्डौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले जब कुनै निर्णय लिन्छन् वा कदम चाल्छन्, उनी त्यसलाई सही साबित...

Read moreDetails

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

२८ साउन , काठमाण्डौ । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङसहित १९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभद्र व्यवहारको कसुरमा मुद्दा...

Read moreDetails

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

२८ साउन , काठमाण्डौ ।  नेपालका जेलहरुमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेका छन् । जुन कारागारको क्षमताभन्दा...

Read moreDetails

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

२८ साउन , काठमाण्डौ ।  सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

Read moreDetails

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

२८ साउन , काठमाण्डौ । नेसपा(नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले भेटेर आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि...

Read moreDetails

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

२८ साउन , काठमाण्डौ । तिजको बेला हरेक वर्ष नेपाली दर्शकश्रोताले पर्खेर बस्ने विष्णु माझीको नयाँ गीत आज सार्वजनिक भएको...

Read moreDetails

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

२८ साउन , काठमाण्डौ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी...

Read moreDetails

डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?

२८ साउन , काठमाण्डौ । जियानलुइजी डोनारुम्माले पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्ने पक्का भएको छ । प्रशिक्षक लुइस एनरिकेले टोलीबाट बाहिर...

Read moreDetails

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

२८ साउन , काठमाण्डौ । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खसेका छन् ।...

Read moreDetails

मलका कारण गाली खाएपछि जंगिए प्रधानमन्त्री,भने नेताले किन गाली खाने ?

२८ साउन , काठमाण्डौ । कृषि प्रधान देश नेपालमा किसानहरूका लागि रासायनिक मलको अभाव एक स्थायी पीडा बनेको छ। हरेक...

Read moreDetails

अबको २४ घण्टा मनसुन सक्रिय, ५५ जिल्लामा आकस्मिक बाढी

२८ साउन , काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ...

Read moreDetails

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

२७ साउन , काठमाण्डौ । मनसुनको सक्रियताले एकातिर नेपालभरि वर्षा र बाढीको जोखिम बढाएको छ भने अर्कोतिर सीमापारि भारतको उत्तराखण्डमा...

Read moreDetails

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

२७ साउन , काठमाण्डौ । संघीयताको मर्म जनताको घरदैलोमा अधिकार र विकास पु¥याउनु थियो । तर नेपालका प्रदेश सभाहरू यतिबेला...

Read moreDetails

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

२६ साउन, विराटनगर । प्रसिद्ध अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्ज्वल पाटनीको चर्चित कार्यक्रम ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ पहिलोपटक काठमाडौंमा आयोजना...

Read moreDetails

विमला र समीक्षाले एपिएफबाट खेल्ने

२१ साउन , काठमाण्डौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट...

Read moreDetails

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

२१ साउन , काठमाण्डौ । उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार खीर गंगा गदेरामा आएको आकस्मिक र विनाशकारी बाढीले ठूलो...

Read moreDetails

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

२१ साउन , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्...

Read moreDetails

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

२० साउन , काठमाण्डौ । भारतको उत्तराखण्डस्थित धराली गाउँमा बादल फाट्दा भीषण पहिरो र बाढीले ठूलो विनाश निम्त्याएको छ। उक्त...

Read moreDetails

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

२० साउन , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ...

Read moreDetails

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

२० साउन , काठमाण्डौ । गत चैतमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न...

Read moreDetails

१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने

१९ साउन , काठमाण्डौ ।  अमेरिकामा एउटा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको  रिपोर्ट सार्वजनिक भएको छ । गत हप्ता भर्जिनियाको...

Read moreDetails

राज्यको ढुकुटीमाथि ‘वनभोज’, सरकारी खर्चमा मन्त्रीको परिवार नर्वे सयर

१९ साउन , काठमाण्डौ ।  जब देश आर्थिक संकटको चपेटामा छ र आम नागरिकलाई सामान्य जीवनयापन गर्नसमेत धौ–धौ परिरहेको छ,...

Read moreDetails

भारतीयको घमण्ड सेकेण्डमा चकनाचुर, रविन्द्र MMA  का नयाँ राजा !

१९ साउन , काठमाण्डौ ।  जब आत्मसम्मानमाथि प्रहार हुन्छ, तब एउटा योद्धाको सबैभन्दा शक्तिशाली हतियार उसको मौनता र कर्म बन्छ...

Read moreDetails

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

१९ साउन , काठमाण्डौ ।  संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको  छेडखानी पत्ता लगाउने छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन...

Read moreDetails

कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो

१९ साउन , काठमाण्डौ ।  मध्य साउनपछि वर्षा हुन थालेसंगै देशभरका नदीमा पानीको बहाव बढ्न थालेको छ । यसक्रममा आज...

Read moreDetails

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

१९ साउन , काठमाण्डौ ।  नेपाली पब्जी टिम होराले इस्पोट्र्स साउदी अरेबियामा भएको इस्पोट्र्स विश्वकप अन्तर्गत डेढ करोडभन्दा बढीको पुरस्कार...

Read moreDetails

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

१८ साउन , काठमाण्डौ । पहलगाम आतंकवादी हमलापछि भएको भारत–पाकिस्तान युद्धका क्रममा भएका दुवैतर्फका क्षति तथा कमजोरीहरु अहिलेसम्म पनि एकपछि...

Read moreDetails

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

१८ साउन , काठमाण्डौ । नेपालमा वाम एकता वा सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्दै आएका दलहरु प्राय सबै नै आन्तरिक...

Read moreDetails

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

१८ साउन , काठमाण्डौ । जब कुनै देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा निस्किन्छ, सामान्यतया देशको आन्तरिक राजनीतिमा एक किसिमको शान्ति...

Read moreDetails
Page 4 of 155 1 3 4 5 155

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist