ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण

६ असोज, एजेन्सी । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो । अभियोजन पक्षका वकिलहरुले अहिलेसम्मकै बलियो प्रमाण नरेशविरुद्ध पेश गरेपछि अदालतले नरेश पक्षले धरौटीका लागि गरेको अपिल… Continue reading ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण

काभा वुमन्स क्लब च्याम्पियनसिप बन्यो नेपाल, उषा सर्वोत्कृष्ट

६ असोज,  काठमाण्डौ  । नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो । पुलिसले २५–१६, २५–२१, २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । लिग चरणबाट पुलिस… Continue reading काभा वुमन्स क्लब च्याम्पियनसिप बन्यो नेपाल, उषा सर्वोत्कृष्ट

ला लिगाः तेस्रो खेलमा एमबाप्पेको चौथो गोल

६ असोज, एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । जसमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्ट खेल्दैछन् । सिटी र आर्सनलको खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुनेछ । साविक वितेजा सिटी यो सिजन चार खेलमा अपराजित छ । दोस्रो स्थानमा रहेको सिटीको १२ अङ्क… Continue reading ला लिगाः तेस्रो खेलमा एमबाप्पेको चौथो गोल

विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी

६ असोज, काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक… Continue reading विश्वकप लिग टु–नेपाललाई जित्नैपर्ने दबाब, पहिलो जितको खोजी

एशियन कप छनोटः कम्बोडियासंग ४–१ गोलले हार्यो नेपाल

५ असोज , काठमाण्डौ। एएफसी २० वर्षमूनीको एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित भएको छ । ताइपेइ सीटीमा भएको खेलमा कम्बोडियाले नेपाललाई ४–१ गोलले हराएको हो । नेपालले खेलको तेस्रो र चौथो मिनेटमै गोल खाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा समिर तामाङले गोल गरेर खेललाई २–१ को अवस्थामा ल्याएका थिए । तर ६६ र… Continue reading एशियन कप छनोटः कम्बोडियासंग ४–१ गोलले हार्यो नेपाल

आरजुले इण्डो–प्यासेफिक रणनीतिलाई समर्थन गरेकी हुन् ?

५ असोज ,काठमाण्डौ । नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले क्यानडामा रहेकी छन् । विश्वका महिला विदेशमन्त्रीहरुको बैठकका लागि उनी क्यानडा पुगेकी हुन् । सो क्रममा राणाले इण्डो–प्यासिफिक रणनीति (आइपीएस) अन्तर्गत नेपाल–क्यानडा सम्बन्ध अघि बढाउने विषयमा क्यानडाली समकक्षीसँग छलफल गरेकी छन् । क्यानडाकी विदेश मन्त्री मेलानी जोलीले नै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् यो कुराको जानकारी… Continue reading आरजुले इण्डो–प्यासेफिक रणनीतिलाई समर्थन गरेकी हुन् ?

पुराना साथी बोलाउँदै प्रचण्ड, के छ नयाँ प्लान ?

५ असोज , काठमाण्डौ । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि आफ्ना पुराना साथीहरुलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले ढिलो नगरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै… Continue reading पुराना साथी बोलाउँदै प्रचण्ड, के छ नयाँ प्लान ?

नेपाल प्रिमियर लिगः अक्सनका लागि खेलाडी दर्ता खुला

५ असोज , काठमाण्डौ। नेपाल प्रिमियर लिगको अक्सनका लागि खेलाडी दर्ता प्रकृया खुला भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूका लागि दर्ता प्रकृया खुला गरेको हो । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुल्ला गरेको हो । प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुनेछ । अक्सनमा… Continue reading नेपाल प्रिमियर लिगः अक्सनका लागि खेलाडी दर्ता खुला

प्रधानमन्त्री ओली न्युर्योकमा, कसले गर्यो स्वागत ?

५ असोज ,काठमाण्डौ। संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका छन् । न्युर्योक पुगेका प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका छन् ।… Continue reading प्रधानमन्त्री ओली न्युर्योकमा, कसले गर्यो स्वागत ?

विजुलीको महशुल नतिर्ने दैनिक १ हजार लाइन काटिदै

४ असोज , काठमाण्डौ। उपभोग गरेको विजुलीको पैसा नतिर्नेहरुको लाइन धमाधम काट्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणले महसुल बक्यौता रहेका ग्राहकको बिजुलीको लाइन अहिले काटिरहेको छ । ४० करोड भन्दा बढी बक्यौता उठ्न नसकेपछि प्राधिकरणले दैनिक १ हजार ग्राहकको लाइन काट्न थालेको  छ । प्राधिकरणले भदौ ५ गतेदेखि ३१ गतेसम्म २१ हजार ३ जना… Continue reading विजुलीको महशुल नतिर्ने दैनिक १ हजार लाइन काटिदै

जिबीलाई पक्रिन १० दिन मलेसिया बसेको थियो प्रहरी, तर रित्तो फर्कियो

४ असोज , काठमाण्डौ । गोरखा मिडियाका सञ्चालकसमेत रहेका सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीबाट करोडौं रकम अपचलन भएको प्रकरणमा मुख्य अभियुक्त गितेन्द्रबाबु राई (जिबी)लाई खोज्न नेपाल प्रहरी मलेसिया गएको खुलेको छ । सहकारी ठगी बारे छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा जनाइए अनुसार राईको खोजीमा नेपाल प्रहरीका अधिकारी… Continue reading जिबीलाई पक्रिन १० दिन मलेसिया बसेको थियो प्रहरी, तर रित्तो फर्कियो

भारतले युक्रेनलाई हतियार पठाएकै हो ?

४ असोज , विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिंगटनमा युक्रेनलाई लिएर छलफल चलिरहेका बेला मस्को पुगेर पुटिनसंग अंकमाल गर्दै जसरी पश्चिमालाई झट्का दिए, त्यसको एक महिना पनि वित्न नपाउँदै मोदीले किभ पुगेर जेलेन्स्कीलाई भेट्दै रुस समेतलाई चकित पारेका थिए । यो संदर्भ ताजै रहेका बेला अहिले भारतले युक्रेनलाई हतियार दिएको भन्ने नयाँ चर्चाले पनि… Continue reading भारतले युक्रेनलाई हतियार पठाएकै हो ?

भोकमरी कम गर्न जिम्बाब्वेमा २ सय हात्ती मारिने

४ असोज , एजेन्सी । जिम्बाब्वे र नामिबियाले दक्षिणी अफ्रिकी देशहरूमा खडेरीको अवस्थाको बीचमा भोकमरीमा परेका बासिन्दाहरूलाई खुवाउन सयौं जंगली हात्ती र अन्य जनावरहरूलाई मार्ने योजना घोषणा गरेका छन्। जिम्बाब्वे सरकारले २ सय हात्तीहरूलाई मार्ने अनुमति दिएको छ। ताकि तिनीहरूको मासु भोकमरीमा परेका समुदायहरूमा बाँड्न सकियोस् । जबकि नामिबियामा ८३ वटा हात्ती सहित ७ सय… Continue reading भोकमरी कम गर्न जिम्बाब्वेमा २ सय हात्ती मारिने

भोलि श्रीलंकामा राष्ट्रपतिय चुनाव, को को छन् मैदानमा ?

४ असोज ,  एजेन्सी । श्रीलंकामा भोली शनिबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । त्यहाँको नयाँ राष्ट्रपति बन्ने दौडमा अनुरा कुमारा दिसानायके, सजित प्रेमदासा, रनिल विक्रमासिङ्घे, नमल राजापाक्षे लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । पछिल्लो सर्वेक्षणहरूले त्यहाँका परम्परागत दलका उम्मेदवारलाई पछि पार्दै बामपन्थी उम्मेदवार जिताउने प्रक्षेपण गरेका छन् ।सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार… Continue reading भोलि श्रीलंकामा राष्ट्रपतिय चुनाव, को को छन् मैदानमा ?

प्रचण्डले सम्झिए वीरेन्द्रको शान्ति क्षेत्रसम्बन्धी प्रस्ताव

४ असोज , काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको धारणा राखेका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट बचाउन यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश… Continue reading प्रचण्डले सम्झिए वीरेन्द्रको शान्ति क्षेत्रसम्बन्धी प्रस्ताव

सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

४ असोज , काठमाण्डौ । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् । प्रतिवेदन अनुशार सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ । सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा… Continue reading सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन

४ असोज , एजेन्सी । जनप्रर्दशनपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोगाउनकै लागि देश छाडेर भाग्नु पर्ने अवस्था सृजना भएको बंगलादेशमा अझै शान्ति स्थापना हुन् सकेको छैन् । हसिनाले देश छाडेपछि देशका शान्ति स्थापना गरी निर्वाचन गराउनु पर्ने जिम्मेवारी पाएको मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारविरुद्ध पनि जनता सडकमा उत्रन थालेका छन्। बंगलादेशमा आदिवासी… Continue reading बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन

पश्चिम एसियामा बढ्यो तनाव, बेरुत र तेलअवीवका उडानहरु रद्द

४ असोज , एजेन्सी । लेबनानमा पेजर्स र वाकीटकीमा भएको विस्फोट र जसका कारण ३७ भन्दा धेरै मानिसको मृत्यु भएपछि पश्चिम एशियामै तनाव थप बढेको छ । इजरेल हमास युद्धका कारण पहिलादेखि नै तनाव रहेको यस क्षेत्रमा अब लेबनानमा भएको घटनाले यो तनावलाई कयौं गुणाले बढाइदिएको छ । यसै कारण विभिन्न एयरलाइंसले पश्चिम एशियामा आफ्ना… Continue reading पश्चिम एसियामा बढ्यो तनाव, बेरुत र तेलअवीवका उडानहरु रद्द

अमेरिकी अदालतपनि असुरक्षित, न्यायाधीश नै मारिए

४ असोज , एजेन्सी । अमेरिकाका लागि गोलीकाण्ड नयाँ विषय होइन् । तर २४ सै घण्टा प्रहरीको कडा सुरक्षा घेरामा रहने अदालत र न्यायाधीश नै अमेरिकाका असुरक्षित देखिएका छन् । अमेरिकाको केन्टकीमा कार्यकक्षमै एक न्यायाधीशको गोली हानी हत्या भएको छ । डिस्ट्रिक्ट कोर्टका न्यायाधीश केभिन मुलिन्सलाई बिहीबार दिउँसो अदालतभित्र गोली हानेर हत्या गरिएको हो ।… Continue reading अमेरिकी अदालतपनि असुरक्षित, न्यायाधीश नै मारिए

भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड

४ असोज , एजेन्सी । भारतमा आजदेखि आईफोन १६ सिरिजको बिक्री सुरु भएको छ । यससंगै त्यहाँ आईफोन १६ खरिद गर्ने ग्राहकहरुको लामो लाइन लागेको छ । भारतका एप्पल स्टोहरुमा ग्राहकहरुको लम्बेतान लाइन लागेको खबरसँगै युट्युबले सुरु गरेको नयाँ फिचरको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । भारतीय मिडियाले बताएका छन्… Continue reading भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड

अल–कायदा, इस्लामिक स्टेट र वाग्नरको चक्रब्यूमा माली

४ असोज , एजेन्सी । मालीमा ठूलो हताहती हुने गरीको घातक जिहादी आक्रमण भएको छ । राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा सयौं मानिसहरु प्रभावित भएका छन् । ७७ बढीको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा… Continue reading अल–कायदा, इस्लामिक स्टेट र वाग्नरको चक्रब्यूमा माली

‘नेशनल डे कन्सर्ट’मा बालेनको नारा लगाउने अभियुक्त

४ असोज , काठमाण्डौ। ड्रेस अर्थात पहिरनले मान्छेको व्यक्तित्वलाई पनि झल्काउँछ । कसैले आफू सुहाउँदो र प्रोग्राम अनुसारको ड्रेसअप गर्छ भने त्यसलाई ‘वाह, क्या सुहाएको ड्रेस अप’ भनेर प्रशंसा गरिन्छ । तर, आफूलाई र आफ्नो उमेरलाई नसुहाउने अनि प्रोग्राम अनुसारको ड्रेसअप नलगाउँदा त्यस्तोलाई नराम्रो ड्रेस भनिन्छ । आजकल फेसन भनेपछि सामान्य मान्छेहरू समेत निकै अगाडी… Continue reading ‘नेशनल डे कन्सर्ट’मा बालेनको नारा लगाउने अभियुक्त

आर्सनल जोगिंदा यमलले टार्न सकेनन् बार्सिलोनाको हार

४ असोज , काठमाण्डौ । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल एटलान्टासँग सम्भावित हारबाट जोगिएको छ । गोलरक्षक डेभिड रायले एट्लान्टाको पेनाल्टी जोगाउँदा आर्सनल एक अङ्क हासिल गर्न सफल भयो । गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा एट्लान्टाले पेनाल्टीको अवसर पाएको थियो । तर उक्त अवसरमा माटेओ रेटेगुइले गरेको प्रहार आर्सनलका गोलरक्षक डेभिड रायले… Continue reading आर्सनल जोगिंदा यमलले टार्न सकेनन् बार्सिलोनाको हार

इजरेलले प्यालेस्टिनी भूभाग छाड्नु पर्ने, नेतन्याहुविरुद्ध मुद्दा

४ असोज , एजेन्सी । इजरायलले प्यालेस्टिनी भूभागबाट हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको हो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश… Continue reading इजरेलले प्यालेस्टिनी भूभाग छाड्नु पर्ने, नेतन्याहुविरुद्ध मुद्दा

प्रधानमन्त्री ओली अमेरिका उड्दै, कस्तो छ तालिका ?

४ असोज , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्ने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको… Continue reading प्रधानमन्त्री ओली अमेरिका उड्दै, कस्तो छ तालिका ?

खान परिवारको निन्द्रा लोरेन्सले उडायो, कालो हरिणले छाडेन

३ असोज ,  एजेन्सी । बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ। यसअघि पटक पटक सलमान खानलाई धम्की आउने गरेकोमा यस पटक उनका बुबालाई नै सही तरिका बस्नु नत्र लोरेन्सलाई भन्दिन्छु।’ भन्ने धम्की आएपछि मुम्बई प्रहरीले २ जनालाई पक्राउ गरेको  छ। बुधबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई एक महिलाले दिएकी हुन्।… Continue reading खान परिवारको निन्द्रा लोरेन्सले उडायो, कालो हरिणले छाडेन

इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो

३ असोज , विराटनगर। लेबनानमा हिजबुल्लाहका लडाकाहरु बीच कोलाहल छ। पछिल्ला दुई दिनदेखि के भइरहेको छ उसले अझै बुझ्न सकेको छैन। एक दिन अघि, हिजबुल्लाहको पेजर लेबनानमा विस्फोट भएको थियो। हिजबुल्लाहको वाकीटकीमा लगत्तै विष्फोट भयो । यी विष्फोटमा १०० भन्दा बढी हिजबुल्लाह लडाकु घाइते भएका छन् भने दुई दर्जनको ज्यान गएको छ ।यसबाहेक सोलार सिस्टम,… Continue reading इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो

क्यानडामा विदेशी विद्यार्थीको कोटा ४५ प्रतिशत कटौती

३ असोज ,  एजेन्सी । नेपाली विद्यार्थीहरुको समेत प्रमुख गन्तब्य बनेको क्यानडाले आगामी आर्थिक वर्षदेखि विदेशी विद्यार्थीको कोटा थप कटौती गर्ने भएको छ । क्यानडाका प्रधानमन्त्रीले नै विदेशी विद्यार्थी कटौती गर्ने भनी घोषणा गरेको  छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एउटा… Continue reading क्यानडामा विदेशी विद्यार्थीको कोटा ४५ प्रतिशत कटौती

विश्व विजेता अर्जेन्टिना नै नम्बर १

३ असोज , एजेन्सी । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ । फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३–० हराउँदा… Continue reading विश्व विजेता अर्जेन्टिना नै नम्बर १

पाइलट पढ्न ७० लाख चन्दा उठाएका दीपेन्द्र अमेरिका उडे

३ असोज , काठमाण्डौ । म निन्द्रामा पनि पाइलट बन्न चाहन्थेँ । औशीँ मा , पूर्णिमा मा पनि पाइलटनै बन्न चाहन्थेँ । कक्षामा विद्यार्थी हुँदा पाइलट बन्न चाहन्थेँ । शिक्षक हुँदा पनि पाइलट नै बन्न चाहन्थेँ । राधा – कृष्ण को कथा सुनिरहँदा पनि त्यही सोच्थेँ। गाली खाँदा पनि पाइलट नै बन्न चाहन्थेँ । प्रशंसा… Continue reading पाइलट पढ्न ७० लाख चन्दा उठाएका दीपेन्द्र अमेरिका उडे

गुल्शन झाले बनाएको विश्व कीर्तिमान के हो ?

३ असोज , काठमाण्डौ। विश्व क्रिकेटका दुई लेजेन्ड्स क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै नेपालका युवा अलराउण्डर गुल्शन झाले विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग–२ मा गुल्शनले गएराति ओमानविरुद्ध भएको खेलमा पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् । उनले १८ वर्ष २१४… Continue reading गुल्शन झाले बनाएको विश्व कीर्तिमान के हो ?

४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल खुले

३ असोज , काठमाण्डौ । सरकारले हरेक वर्ष झैँ यसवर्षपनि चाडवाड लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो । देशभरका ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल आज बिहीबारदेखि सञ्चालनमा आएको छ । सहुलियत… Continue reading ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल खुले

इजरेलको विपक्षमा १२४ देश, ४३ देश तटस्थ

३ असोज , एजेन्सी । संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइन सम्बन्धी प्रस्तावमा नेपाल तटस्थ बसेको छ । यो प्रस्तावले प्यालेस्टाइनमा इजरायलले गरेको अवैध कब्जा जतिसक्दो चाँडो हटाउन माग गरेको छ । यसका लागि इजरेललाई १२ महिनाको समय दिइएको छ । तर अमेरिकासहित १४ देश यो प्रस्तावको विपक्षमा उभिएको छ। १२४ देशले यो प्रस्तावको पक्षमा मतदान… Continue reading इजरेलको विपक्षमा १२४ देश, ४३ देश तटस्थ

टुँडिखेलबाट पनि ओलीले बालेनलाई सम्झिए

३ असोज , काठमाण्डौ। सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी सरकारले संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गरे । जहाँ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति कटाक्ष गर्न भने छाडेनन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवा–पुस्ताकै बलमा यो मुलुक रुपान्तरण गर्न सकिने बताएका छन्… Continue reading टुँडिखेलबाट पनि ओलीले बालेनलाई सम्झिए

हिजबुल्लाहमा भागाभाग, पेजरपछि वाकी–टकी पड्कियो

३ असोज ,  एजेन्सी । लेबनानमा एकपछि अर्को गर्दै यति धेरै विष्फोट हुनेछन् भन्ने कसैले सोचेका थिएनन् । इजरायलको उत्तरमा लेबनानमा छ । त्याहाँ एउटा विद्रोही संगठन छ हिजबुल्लाह । इजरायलको सबैभन्दा ठूलो शत्रु हिजबुल्लाहलाई अहिले आफ्ना लडाकुको ज्यान बचाउन धौधौ परिरहेको छ । सेप्टेम्बर १७ मा पेजरमा एकपछि अर्को विष्फोट भएको थियो जसमा ३… Continue reading हिजबुल्लाहमा भागाभाग, पेजरपछि वाकी–टकी पड्कियो

भूकम्प गएको ९ वर्षपछि धरहरा खुला, चढ्न पैसा नलाग्ने

३ असोज , काठमाण्डौ। काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । उद्घाटन भएको ३ वर्ष तथा भूकम्प गएको नौ वर्षपछि सर्वसाधारणका लागि खुला भएको  छ। नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि… Continue reading भूकम्प गएको ९ वर्षपछि धरहरा खुला, चढ्न पैसा नलाग्ने

क्यानडामा के गर्दैछिन् आरजु ? उठाइन् यी विषय

३ असोज , एजेन्सी । क्यानडाको भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबिच बुधबार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उनीहरुले दुई देशबिच… Continue reading क्यानडामा के गर्दैछिन् आरजु ? उठाइन् यी विषय

नेपाल क्रिकेटको ओरालो यात्रा, ओमानसँग पनि पराजित

३ असोज , एजेन्सी । क्यानडामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनका बावजुद नेपाली क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा ओमानसँग एक विकेटले पराजित भएको छ । बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२१ रनको… Continue reading नेपाल क्रिकेटको ओरालो यात्रा, ओमानसँग पनि पराजित

संविधान दिवसमा अमेरिका र बेलायती राजाको पनि शुभकामना

३ असोज , काठमाण्डौ । सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो। संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो। उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा… Continue reading संविधान दिवसमा अमेरिका र बेलायती राजाको पनि शुभकामना

रविको प्रतिक्रिया : एमडीले चेक नकाटेर घाँस काट्ने कुरा आउँदैन

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भन्दै सहकारीको विषयमा आफू गलत नभएको बताएका हुन् । रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको उनको भनाइ छ । उनले भने, ‘हामीले समाधानमा… Continue reading रविको प्रतिक्रिया : एमडीले चेक नकाटेर घाँस काट्ने कुरा आउँदैन

बौद्धधर्म पढ्न भन्दै भारत जाँदैथिए ११ बालक, प्रहरीले समातेर राख्यो

३१ भदौ, इलाम । इलामस्थित पशुपतिनगर नाकाबाट नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बौद्धधर्म पढ्न भन्दै भारत जाँदै गरेका ती बालकहरूलाई प्रहरीले समातेर राखेको हो । १० देखि १३ वर्ष उमेर समूहका ती बालकहरू बौद्धधर्म अध्ययनका लागि जान लागेको उनीहरूले बताएको प्रहरीले जनाएको छ । भारतको काँगडास्थित एक विद्यालयमा… Continue reading बौद्धधर्म पढ्न भन्दै भारत जाँदैथिए ११ बालक, प्रहरीले समातेर राख्यो

मन्त्री गुरुङले कर्मचारीलाई भने : काम चोर्ने र ढाँट्ने मान्छे मलाई मन पर्दैन

३० भदौ, काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काम चोर्ने र ढाँट्ने कर्मचारीहरू आफूलाई मन नपर्ने बताएका छन् । आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।… Continue reading मन्त्री गुरुङले कर्मचारीलाई भने : काम चोर्ने र ढाँट्ने मान्छे मलाई मन पर्दैन

झापामा जबरजस्ती करणी मुद्दाका कैदीलाई उनकै श्रीमतीले भगाइन्

३० भदौ, झापा । अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दीलाई उनकै श्रीमतीले भगाएकी छन् । अस्पतालबाट श्रीमतीको साथ लागेर फरार हुने भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह हुन् । साहलाई गत भदौ ५ गते झापा जिल्ला अदालतले जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि झापा कारागारमा चलान गरेको थियो । १६ वर्षीया बालिकालाई करणी गरेको… Continue reading झापामा जबरजस्ती करणी मुद्दाका कैदीलाई उनकै श्रीमतीले भगाइन्

युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए

२९ भदौ , विराटनगर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीका बीच अमेरिका र बेलायतले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र दिने संकेत गरेपनि त्यसमा निर्णय गरिहाल्न भने हच्किएका छन् । यद्यपि, यसैका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरबीच ह्वाइट हाउसमा भेट भएको थियो । स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग… Continue reading युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए

बाबुराम भट्टराई भन्छन् : कांग्रेसले पढ्न छाडे, अलि पढ्ने कम्युनिस्टमा पनि पठन संस्कृति हरायो

२९ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताएका हुन् । ‘हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध… Continue reading बाबुराम भट्टराई भन्छन् : कांग्रेसले पढ्न छाडे, अलि पढ्ने कम्युनिस्टमा पनि पठन संस्कृति हरायो

एमाले नेतृलाई मेटमणि भन्छन्, अचारवाली अचारमा ध्यान दिनु

२९ भदौ ,काठमाण्डौ । एक टीभी अन्तर्वार्तामा नेपालको भूभागबारे विवादास्पद टिप्पणी गरेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले अहिले चौतर्फी आलोचनाको सामना गर्नु परेको छ । यसबारे उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको छ ।   तर पार्टीलाई दिएको स्पष्टीकरणमा उनले आफूले भनेको कुरालाई बंग्याएर गलत अर्थ लगाइएको दाबी गरेका छन् । केहीले त उनलाई कारबाही… Continue reading एमाले नेतृलाई मेटमणि भन्छन्, अचारवाली अचारमा ध्यान दिनु

अमेरिकी राष्ट्रपति चुनावः पोपले देखे दुवैलाई खराब

२९ भदौ , एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उमेदवार एवं हालकी उपराष्ट्रपति कमला ह्यारिससँग अब राष्ट्रपतिको चुनावी बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मंगलबार राति फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा… Continue reading अमेरिकी राष्ट्रपति चुनावः पोपले देखे दुवैलाई खराब

उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले पछाडि हट्छन् ?

२९ भदौ , काठमाण्डौ । सत्ता साझेदारी गरिरहेका नेकपा एमाले र नेपाली काँग्रेस प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन जोड गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने त्यसो नहुने दाबी गरेका छन् । उनले एमाले र काँग्रेस उपसभामुखलाई हटाउने विषयबाट आफैं ब्याक हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले… Continue reading उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले पछाडि हट्छन् ?

विवादित बन्यो शिक्षामन्त्री भट्टराईको अभिव्यक्ति, जनायो कर्मचारी संगठनले आपत्ति

२९ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिलाई लिएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले आपत्ति जनाएको छ । सिटिइभिटीको अध्यक्षसमेत रहेकी मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै संगठनले आपत्ति जनाएको हो । मन्त्री भट्टराईले कर्मचारीलाई लाञ्छना लगाउनु लज्जास्पद भएको निष्कर्ष निकालेको संगठनले विज्ञप्ति जारी गर्दै… Continue reading विवादित बन्यो शिक्षामन्त्री भट्टराईको अभिव्यक्ति, जनायो कर्मचारी संगठनले आपत्ति

चक्रपथ बिस्तार शुरु नहुँदा स्थानीयलाई सास्ती

२९ भदौ ,  काठमाण्डौ । चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक बिस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक बिस्तारको काम शुरु हुन सकेको थिएन ।   यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो… Continue reading चक्रपथ बिस्तार शुरु नहुँदा स्थानीयलाई सास्ती

धनराज दम्पती जोडिएको सहकारीमा सीआईबीले थाल्यो अनुसन्धान

२९ भदौ , काठमाण्डौ। नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङसमेत मुछिएको ललितपुरको मितेरी सहकारीमा भएको रकम अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान अघि बढाएको छ । सहकारीको करिब १४ करोड रुपैयाँ नोक्सानी भएको भन्दै बोधविक्रम थापाले दिएको निवेदन र बागमती प्रदेशको सहकारी मन्त्रालयले गरेको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान… Continue reading धनराज दम्पती जोडिएको सहकारीमा सीआईबीले थाल्यो अनुसन्धान

विश्वकपको पर्याय ब्राजिलः किन झन्–झन् खस्किँदै छ ?

२९ भदौ , एजेन्सी । ब्राजिल भन्नासाथै उत्कृष्ट फुटबल खेल्ने र महान खेलाडी पेलेको देश भनेर चिनिन्छ । साथै ब्राजिललाई फुटबलको पर्याय पनि भनिन्छ । तर, केही दशकदेखि ब्राजिल यो भनाईभन्दा विपरित दिशामा गइरहेको छ । पेले, रोमारियो, रोनाल्डो, रोबिन्हो, रोनाल्दिन्हो जस्ता महान खेलाडीले ब्राजिली फुटबलको उँचाई बढाए । तर, अहिले खोई त्यो प्रदर्शन, भन्न… Continue reading विश्वकपको पर्याय ब्राजिलः किन झन्–झन् खस्किँदै छ ?

चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अमेरिकाले दियो अन्तिम रुप

२९ भदौ ,  एजेन्सी । अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी ब्याट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ । ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै गएको मे महिनामा शुल्क वृद्धिको घोषणा… Continue reading चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अमेरिकाले दियो अन्तिम रुप

द्वन्द्व अन्त्यका लागि स्पेनमा बैठक

२९ भदौ , एजेन्सी । युरोपेली संघ (ईयू) का विदेश मामिला प्रमुखसँग मुस्लिम र युरोपेली मुलुकका मन्त्रीहरू इजरायल–प्यालेष्टाइन द्वन्द्वको दुई–राज्य समाधानबारे छलफल गर्न मेड्रिडमा भेला भएका छन् । ‘सँगै हामीलाई यो उद्देश्यको दिशामा प्रगति गर्न सक्षम बनाउने ती ठोस कार्यको पहिचान गर्न चाहन्छौँ’, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा भने, ‘अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वमा न्यायपूर्ण… Continue reading द्वन्द्व अन्त्यका लागि स्पेनमा बैठक

इजिप्टको रफाह क्रसिङ बन्द

२९ भदौ , एजेन्सी । इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ । जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेश निलम्वन गरेको छ । युरोपेली संघको विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले गाजा संकटलाई मानव निर्मित भनेर निन्दा गरेका छन्… Continue reading इजिप्टको रफाह क्रसिङ बन्द

कङ्गोमा ३७ जनालाई मृत्युदण्ड

२९ भदौ , एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ । राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो । मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई आपराधिक… Continue reading कङ्गोमा ३७ जनालाई मृत्युदण्ड

साउदीको सबैभन्दा ठूलो साझेदार चीन

२९ भदौ , एजेन्सी । साउदी अरबका लगानी मन्त्री खालिद अल फलिहले हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको द्रुत विकाससँगै चीन र साउदी अरबबीच लगानी सहयोगको उज्ज्वल सम्भावना रहेको बताएका छन। उनले चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको पनि जनाएका छन् ।चीन–साउदी अरब व्यापार धेरै उच्च स्तरमा पुगेको उल्लेख गरे । द्विपक्षीय व्यापार मात्रा गत… Continue reading साउदीको सबैभन्दा ठूलो साझेदार चीन

आत्मघाती गोलले जोगियो नासर

२९ भदौ , एजेन्सी । साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ । अल अहलीका अल–हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगिएको हो । नासरले अल अहलीसँग १–१ को बराबरी खेल्यो । अल–अवल पार्कमा सम्पन्न खेलमा अल अहलीका लागि फ्रान्क केइसीले गोल गर्दा नासरले भने १ गोल उपाहार स्वरुप पाएको थियो । अहलीका… Continue reading आत्मघाती गोलले जोगियो नासर

बङ्गालको खाडीमा उत्पन्न प्रणालीको असर नेपालमा

२९ भदौ , काठमाण्डौ। नेपालमा यतिबेला मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ । जसका कारण देशका केही स्थानमा वर्षा भइरहेको छ । विहानैदेखि कोसी र मधेस प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो… Continue reading बङ्गालको खाडीमा उत्पन्न प्रणालीको असर नेपालमा

जग्वार्समाथि नेपालको जित, ललितको चार विकेट

२९ भदौ , काठमाण्डौ । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । ललितनारायण राजवंशी एक्लैले चार विकेट लिएसँगै नेपालले हाइ पर्फमेन्स म्याचमा जग्वार्सलाई पराजित गरेको छ । टोरोन्टोमा आज बिहान भएको खेलमा नेपाल ६६ रनले विजयी भएको हो । २४८ रनको… Continue reading जग्वार्समाथि नेपालको जित, ललितको चार विकेट

भोटेकोशीमा खसेको बोलेरो क्रेनले निकालियो, यात्रु बेपत्ता

२९ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । तर उक्त बोलेरोमा कति जना थिए… Continue reading भोटेकोशीमा खसेको बोलेरो क्रेनले निकालियो, यात्रु बेपत्ता