महानिर्देशकबाट दिक्क भए मन्त्री किराँती, सोधे स्पष्टीकरण

१२ असार,काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ९ बुँदे स्पष्टीकरण मागेको छ। प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लगाउँदै मन्त्रालयले महानिर्देशक अधिकारीसँग स्पष्टीकरण मागेको हो। पदीय जिम्मेवारीविपरीत काम गरेको, आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न असफल रहेको भन्दै उनको क्षमतामा प्रश्न उठाइएको छ। उडान… Continue reading महानिर्देशकबाट दिक्क भए मन्त्री किराँती, सोधे स्पष्टीकरण

विमानको इन्जिनमा फसेका कर्मचारीको दर्दनाक मृत्यु

१२ असार, एजेन्सी । अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ । विमानको इन्जिनले कर्मचारीलाईभित्र तानेको बताइएको छ । टेक्सासको सान एन्टोनिओस्थित डेल्टा कम्पनीको यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ बढिरहेको थियो र त्यसको एउटा इन्जिन चालु थियो । कम्पनीले यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको… Continue reading विमानको इन्जिनमा फसेका कर्मचारीको दर्दनाक मृत्यु

पुटिनले प्रिगोजिनलाई नछोड्ने

MOSCOW REGION, RUSSIA - DECEMBER 15, 2021: Russia's President Vladimir Putin speaks on the phone with 13 year-old Tatyana Trotsenko of Russia's Stavropol Territory. Her wish to attend a performance of the Swan Lake ballet at the Mariinsky Theatre, was fulfilled by the president as part of the Yolka Zhelany [Christmas Tree of Wishes] campaign. Mikhail Metzel/POOL/TASS Ðîññèÿ. Ìîñêîâñêàÿ îáëàñòü. Ïðåçèäåíò ÐÔ Âëàäèìèð Ïóòèí ïî òåëåôîíó ïîîáùàëñÿ ñ 13-ëåòíåé Òàòüÿíîé Òðîöåíêî èç Ñòàâðîïîëüñêîãî êðàÿ. Áëàãîäàðÿ ó÷àñòèþ ïðåçèäåíòà ÐÔ âî Âñåðîññèéñêîé àêöèè "Åëêà æåëàíèé" äåâî÷êà ïîáûâàëà íà áàëåòå "Ëåáåäèíîå îçåðî" â Ìàðèèíñêîì òåàòðå. Ìèõàèë Ìåòöåëü/POOL/ÒÀÑÑ

१२ असार, एजेन्सी । रसियामा शनिबार भएको असफल कू प्रयासपछि धेरैले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कहाँ छन् भन्ने प्रश्न उठिरहेका बेला उनले सोमबार टेलिभिजन सम्बोधन गरेर सबैको प्रश्नको जवाफ दिएका छन् । पुटिनले आफ्नो सम्बोधनमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनलाई नछोड्ने वाचा गरेका छन् । साथै, उनले रुसमा असफल कु’ प्रयासलाई समर्थन गर्नेहरुलाई पनि नछोड्ने बताएका… Continue reading पुटिनले प्रिगोजिनलाई नछोड्ने

जिल्ला निर्वाचन कार्यालय अब यथावत रहने

१२ असार,काठमाण्डौ । जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णयबाट गठबन्धन सरकार पछि हटेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट सरकार पछि हटेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने घोषणा गरे । उनले निर्वाचन आयोगले जसरी चलाउन चाहेको छ त्यसरी नै… Continue reading जिल्ला निर्वाचन कार्यालय अब यथावत रहने

सहकारीको १४ अर्ब कुम्ल्याएका केदारनाथ पक्राउ

१२ असार, काठमाण्डौ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेर फरार रहेका संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा अन्ततः पक्राउ परेका छन् । उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतमा पनि शर्माले संस्था खोलेको पाइएको छ । प्रहरीका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको… Continue reading सहकारीको १४ अर्ब कुम्ल्याएका केदारनाथ पक्राउ

बालुवाटार जग्गा हिनामिनाको फाइल खुल्यो,मीनबहादुर पक्राउ

१२ असार, काठमाण्डौ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङलाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुशार गुरुङलाई नियन्त्रणमा लिए थप अनुसन्धान भईरहेको छ। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा भ्रष्टाचार… Continue reading बालुवाटार जग्गा हिनामिनाको फाइल खुल्यो,मीनबहादुर पक्राउ

विश्वका चर्चित व्यक्तिको ट्विटर ह्याक गर्नेलाई जेल सजाय

११ असार, एजेन्सी । सन् २०२० मा भएको ट्विटर ह्याकको ठूलो घटनाका जिम्मेवार एक व्यक्तिलाई जेल सजाय तोकिएको छ । जोसेफ जेम्स ओ कोनर नाम गरेका २४ वर्षीय व्यक्तिलाई न्युयोर्कको संघीय अदालतले शुक्रबार पाँच वर्षको जेल सजाय सुनाएको हो । आफूले गरेको अपराधका पीडितलाई सात लाख ९४ हजार अमेरिकी डलर दिन पनि उनी तयार भएका… Continue reading विश्वका चर्चित व्यक्तिको ट्विटर ह्याक गर्नेलाई जेल सजाय

बालेनविरुद्धको अवहेलना मुद्दा आज पनि हेर्न भ्याइएन

११ असार,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि हेर्न नभ्याउने सूचीमा परेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त… Continue reading बालेनविरुद्धको अवहेलना मुद्दा आज पनि हेर्न भ्याइएन

अन्तरिक्षमा पिसाब र पसिनाबाट निकालियो पिउने पानी

११ असार, एजेन्सी । लामो समयसम्म अन्तरिक्षमा बस्न र भविष्यका ठूला मिसनहरू पूरा गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा हो ,पानी । अन्तरिक्षमा पानीको मिलन भनेको जीवनको मिलन हो। यसबारे पछिल्लो अपडेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट आएको छ जहाँ वैज्ञानिकहरूले एक विधिद्वारा ९८ प्रतिशत पानीलाई पुनर्स्थापित गरेका छन्। यसलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी… Continue reading अन्तरिक्षमा पिसाब र पसिनाबाट निकालियो पिउने पानी

भारतलाई खुसी पारेका प्रचण्ड अब चीनलाई मनाउँने प्रयासमा

११ असार,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए । उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ । उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो । राजदूत छन् सोङले… Continue reading भारतलाई खुसी पारेका प्रचण्ड अब चीनलाई मनाउँने प्रयासमा

सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा अनुबन्धित

११ असार, एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका छन् । यस सिजन म्यानचेस्टर सिटीलाई दुर्लभ तेहेरो उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका गुन्डोगान फ्री ट्रान्सफरमा बार्सिलोनामा आवद्ध भएका हुन् । उक्त कुराको घोषणा म्यानचेस्टर सिटी र बार्सिलोना दुवैले सोमबार एकसाथ गरेका छन् । यही महिना सिटीसँगको सम्झौता सकिएपछि… Continue reading सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा अनुबन्धित

पशुपतिमा भ्रष्टाचार ?पूर्वसदस्य सचिवविरुद्ध मुद्दा/ डेढ करोडको बिगो दावी

११ असार, काठमाण्डौ । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएर फर्किएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी… Continue reading पशुपतिमा भ्रष्टाचार ?पूर्वसदस्य सचिवविरुद्ध मुद्दा/ डेढ करोडको बिगो दावी

एक अर्कालाई आडभरोसा दिँदै बालेन र हर्क

११ असार, विराटनगर । गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एक दर्जन स्वतन्त्र जनप्रतिनिधि मध्ये एक वर्षको अवधिमा जनतामाझ चर्चाको शिखरमा रहेका दुई मेयर हुन् काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह वालेन र धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । संजोक मात्रै हो प निर्वाचनमा दुवैको चुनाव चिन्ह थियो लौरो । त्यस बाहेक कुनै ब्यक्तिगत र… Continue reading एक अर्कालाई आडभरोसा दिँदै बालेन र हर्क

आज पनी सुन–चाँदीको मुल्यमा वृद्धी

११ असार, काठमाण्डौ । सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५०… Continue reading आज पनी सुन–चाँदीको मुल्यमा वृद्धी

जलहरी प्रकरणमा भ्रष्टाचारका के–के प्रमाण भेटिए ?

११ असार, काठमाण्डौ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि छानबिन गर्न प्राविधिक टोलीसहित मन्दिरमै पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा नयाँ तथ्यहरू फेला पारेको छ । सो क्रममा आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ । आइतबार अपरान्ह जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी… Continue reading जलहरी प्रकरणमा भ्रष्टाचारका के–के प्रमाण भेटिए ?

रोमानियामा गीत गाइरहेका प्रकाशको टाउकोमा बोतल हानियो

११ असार, काठमाण्डौ । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । गीत गाइरहेका बेला सपुतमाथि टेजमै बोतल प्रहार भएको हो । गायक सपुत सांगीतिक कार्यक्रमका लागि केही दिनदेखि रोमानिया गएका थिए । नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला सपुतको टाउकामा ताकेर दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको आयोजकले जनाएको… Continue reading रोमानियामा गीत गाइरहेका प्रकाशको टाउकोमा बोतल हानियो

विश्वकप छनोटमा नेपालसँगै ‘प्लेअफ’ खेल्ने टिम कुन–कुन हुन् ?

११ असार,एजेन्सी । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्ने ६ टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्टइन्डिज सुपर सिक्समा पुगेका छन् । समूह बी बाट श्रीलंका, ओमान र स्कटल्यान्डले सुपर सिक्समा स्थान बनाएका छन् । जिम्बावे समूह ए बाट ४ अंकका साथ सुपर सिक्समा जाने पक्का भएको छ… Continue reading विश्वकप छनोटमा नेपालसँगै ‘प्लेअफ’ खेल्ने टिम कुन–कुन हुन् ?

सन्दीपसँग मागिएको क्षतिपूर्ति कति छ ?

११ असार, एजेन्सी । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ । लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको… Continue reading सन्दीपसँग मागिएको क्षतिपूर्ति कति छ ?

मन्त्रीले नै न्यायाधीसलाई भ्रष्ट र फटाहा भनेपछि…….

१० असार, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषको प्रकरणमा अदालतको आदेश नमान्ने र अदालत भारतको गुलाम हो भन्नेसम्मको अभिब्यक्ति दिएपछि अहिले उनीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ । बालेनको यो अभिब्यक्तिलाई लिएर निकै आलोचना बढेका बेला र केही हदसम्म कानून व्यवसायीहरुसमेत पक्ष र विपक्षमा देखिदा यता… Continue reading मन्त्रीले नै न्यायाधीसलाई भ्रष्ट र फटाहा भनेपछि…….

इतिहासमा आजः‘किङ अफ पप’ अस्ताएको दिन

१० असार,एजेन्सी । आज जुन २५ । यो दिन विश्वमा आज भएका विभिन्न घटना क्रमका कारण चर्चित छ । त्यस मध्येको प्रमुख घटनाक्रम हो विश्वले आजकै दिन ‘किङ अफ पप’ माइकल ज्याक्सनलाई गुमाउनु परेको थियो । आजकै दिन अमेरिकी गायक माइकल ज्याक्सनको निधन भएको थियो । ‘किङ अफ पप’ ले चर्चित ज्याक्सनको ५० वर्षको उमेरमा अमेरिकाको… Continue reading इतिहासमा आजः‘किङ अफ पप’ अस्ताएको दिन

सुन–चाँदीको भाउमा सामान्य वृद्धी

१० असार,काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading सुन–चाँदीको भाउमा सामान्य वृद्धी

कोरिया जान नपाएपछि युवाले ईपीएस कार्यालय घेरे

१० असार,एजेन्सी । दक्षिण कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् । कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुन जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन् । परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन् ।… Continue reading कोरिया जान नपाएपछि युवाले ईपीएस कार्यालय घेरे

रेशम चौधरीलाई संघीय मन्त्री सरहको पीएसओ

१० असार,काठमाण्डौ । जन्मकैदको फैसलामा राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले संघीय मन्त्रीस्तरको निजी सुरक्षा गार्ड (पीएसओ) को सुविधा दिएको छ । चौधरीको सुरक्षाका लागि सरकारकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) खटाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत असई गौरीशंकर चौधरीलाई प्रहरी प्रधान कार्यालयले… Continue reading रेशम चौधरीलाई संघीय मन्त्री सरहको पीएसओ

मौसम पूर्वानुमानः भारी वर्षा हुन्छ, जोगिनु

१० असार, काठमाण्डौ । दिनदिनै वर्षा भइरहेको पछिल्लो अवस्थामा आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको… Continue reading मौसम पूर्वानुमानः भारी वर्षा हुन्छ, जोगिनु

नेप्सेमा आज ६२ अंकको वृद्धी

१० असार,काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आज… Continue reading नेप्सेमा आज ६२ अंकको वृद्धी

बालेनविरुद्ध अदालतको अवहेलनाको उजुरी

१० असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना सम्बन्धि सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भन्दै निवेदन पेश गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै… Continue reading बालेनविरुद्ध अदालतको अवहेलनाको उजुरी

हारेको नेपाली टोलीलाई ओलीको ढाडस, खाना खान निम्तो

१० असार, काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्नबाट चुकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई निराश नहुन भन्दै हौसला दिएका छन् । ओलीले नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल आफूले ‘लाइभ’ हेरेको बताएका छन् । शनिबार भएको उक्त खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्योसँगै आईसीसी क्रिकेट… Continue reading हारेको नेपाली टोलीलाई ओलीको ढाडस, खाना खान निम्तो

सोविता गौतम विश्वकै युवा राजनीतिज्ञको सूचीमा

१० असार, एजेन्सी । पार्टी गठन पछिको पहिलो र अन्त्य छोटो समयावधिमा सहभागिता जनाएर पनि देशकै चौथो ठूलो राजनीतिक दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रभावशाली सांसद सोविता गौतम विश्वकै चर्चित युवा राजनीतिज्ञको सूचीमा परेकी छन् । सोविता ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी हुन् । वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट… Continue reading सोविता गौतम विश्वकै युवा राजनीतिज्ञको सूचीमा

किन लडाकू डल्फिनलाई प्रशिक्षण गर्दै छ रुस ?

९ असार,एजेन्सी । बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रूसले आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको बताएका छन् । गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको हो । ’यसमा बन्दरगाहको प्रवेशद्वारमा कम्तीमा चार तहको तारबार लगाइएको छ । हालैका… Continue reading किन लडाकू डल्फिनलाई प्रशिक्षण गर्दै छ रुस ?

नेपाली मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

९ असार, काठमाण्डौ । नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको सर्वेक्षणले देखाएको छ । नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ । शुक्रवार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति… Continue reading नेपाली मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

पर्यटकहरुको आगमन बढेपछि पोखराको पर्यटन व्यवसायीहरु गदगद

९ असार, काठमाण्डौ । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना… Continue reading पर्यटकहरुको आगमन बढेपछि पोखराको पर्यटन व्यवसायीहरु गदगद

’मोदी पूर्वको उदाउँदो हिटलर’ भन्दै अमेरिकामा प्रदर्शन

९ असार,एजेन्सी । अमेरिका भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन भएको छ । मोदी आफ्नो कार्यकालको ९ वर्षमा पहिलो राजकिय भ्रमणका क्रममा अमेरिका पुग्दा उनीविरुद्ध नाराबाजी भएको हो । मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न जानुअघि देखि नै उक्त प्रदर्शन भएका थिए । २० जुनमा अमेरिका पुगेका मोदीलाई एकातर्फ अमेरिकी अधिकारी र भारतीय समूहहरूले… Continue reading ’मोदी पूर्वको उदाउँदो हिटलर’ भन्दै अमेरिकामा प्रदर्शन

पोर्चुगिज मिडफिल्डर अल हिलालमा अनुबन्धित

९ असार,एजेन्सी । पोर्चुगिज मिडफिल्डर रुवेन नेभेस साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएका छन् । अल हिलालले २६ वर्षीय नेभेसलाई इंग्लिस क्लब वल्भ्सबाट क्लबको कीर्तिमानी मुल्य ४७ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । वल्भ्समा सम्झौता अवधि अझै एक सिजन बाँकी रहेपनि उनले ६ वर्षको मोलिनक्स बसाई बिट मारेका हुन् । नेभेस साउदी अरेबियाको… Continue reading पोर्चुगिज मिडफिल्डर अल हिलालमा अनुबन्धित

नेदरल्यान्ड्ससामु नेपाल निरीह, १६७ रनमै अलआउट

९ असार, एजेन्सी । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १६७ रनको योगफल तयार पा¥यो । नेपालका कप्तान रोहित पौडेलले ५५… Continue reading नेदरल्यान्ड्ससामु नेपाल निरीह, १६७ रनमै अलआउट

आज र भोलि महाकालीमा जलसतह उल्लेख्य बढ्ने

९ असार, काठमाण्डौ । कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा आज भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिएसँगै आज विहानैदेखि देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।लगातार परेको वर्षाका कारण देशका साना तथा ठूला नदीको बहाब बढेर बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन पनि… Continue reading आज र भोलि महाकालीमा जलसतह उल्लेख्य बढ्ने

साफ च्याम्पियनसिपमा नेपाल र भारतको भिडन्त

९ असार, एजेन्सी । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो ।… Continue reading साफ च्याम्पियनसिपमा नेपाल र भारतको भिडन्त

सुन चाँदीको मूल्यमा गिरावट

८ असार,काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य एक… Continue reading सुन चाँदीको मूल्यमा गिरावट

सुन चाँदीको मूल्यमा गिरावट

असार,काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख… Continue reading सुन चाँदीको मूल्यमा गिरावट

आज शुक्रबारदेखि मनसुनी प्रणाली देशभर फैलियो

८ असार, काठमाण्डौ । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो।नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख ९ जेठ ३१ गते मनसुन भित्रिएको थियो । पूर्वी नेपालबाट भित्रिएको… Continue reading आज शुक्रबारदेखि मनसुनी प्रणाली देशभर फैलियो

खेल हारेपनि वेस्टइन्डिजका कप्तानले गरे नेपालको प्रशंसा

८असार,एजेन्सी । आइसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाललाई हराएपछि वेस्टइन्डिजका कप्तान शाइ होपले नेपाली टोलीको प्रशंसा गरेका छन् । प्लेयर अफ द म्याच समेत चुनिएका होपले खेलमा शतक प्रहार गरेका थिए । उनलाई अर्का शतकधारी निकोलस पुरनले राम्रो साथ दिए । नेपालविरुद्ध कमजोर सुरुवात गरेपनि पुरनसँग उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिताएका होपले नेपालले… Continue reading खेल हारेपनि वेस्टइन्डिजका कप्तानले गरे नेपालको प्रशंसा

बालेनले गरे अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई  कारबाही

८ असार, काठमाण्डौ । अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्। सर्वसाधरणमाथि अपमान व्यवहार गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको महानगरपालिकाले जनाएको छ। महानगरप्रमुख बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले कारबाही गरिएका प्रहरी कर्मचारीको नाम गोप्य राखिएको बताए। ‘उनीहरुको नाम सार्वजनिक गर्न मिल्दैन। कारबाहीस्वरुप उनीहरुको जिम्मेवारी हेरफेर गर्ने। एक ठाउँबाट… Continue reading बालेनले गरे अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई  कारबाही

रुसी सेनामा नेपाली,तलब २ लाख, संसदमा उठ्यो प्रश्न

८असार,एजेन्सी । युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुसी सेनामा पछिल्लो केही समय यता नेपाली युवाहरु समेत भर्ना भएको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवाहरु कतार प्रहरीदेखि रुसी फौजमा पुगेको कुरा सदनमा उठाएका हुन् । नेपालीहरु कतार प्रहरीदेखि रुसी सेनामा पुगिरहँदा सरकारले उत्तरदायी नभएको बजगाईंको भनाइ थियो । उनले शुक्रबार सदनमा… Continue reading रुसी सेनामा नेपाली,तलब २ लाख, संसदमा उठ्यो प्रश्न

कानुन मान्दिनँ भन्ने बालेनलाई भीमार्जुनको साथ

८ असार, काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले बिहीबार अपरान्ह सामाजिक संजालमा लेखेको स्टाटसका कारण पक्ष र विपक्षमा विभिन्न टिप्पणीहरु भईरहेका बेला संविधानविद् भीमार्जुन आचार्य मेयर शाहका पक्षमा उभिएका छन् । आचार्य भारतीय चलचित्रको प्रर्दशनमाथि लगाइएको रोकविरुद्ध अदालतले जारी गरेको आदेश मान्दिनँ भन्ने मेयर शाहका पक्षमा देखिएका छन्। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा रामायणकी सीता… Continue reading कानुन मान्दिनँ भन्ने बालेनलाई भीमार्जुनको साथ

टाइटन पनडुब्बी भेटियो, पाँचै जनाको मृत्यु

८ असार, एजेन्सी । एटलान्टिक सागरमा रहेको टाइटाइनिकको भग्नावशेष हेर्न ओशनगेटको ‘टाइटन’ पनडुब्बीमा गएका पाकिस्तानी अर्बपतिका बाउछोरासहित पाँचै जनाको मृत्यु भएको बताइएको छ । पाकिस्तानी अर्बपति पिता–पुत्र शहज्यादा र सुलेमान दाउद उक्त पनडुब्बीमा सवार रहेका थिए। उनीहरुबाहेक अन्य ३ जना पनि पनडुब्बीमा थिए। बीबीसीका अनुसार उनीहरू सवार टाइटन पनडुब्बीको भग्नावशेष फेला परेको र त्यसमा सवार… Continue reading टाइटन पनडुब्बी भेटियो, पाँचै जनाको मृत्यु

खाँणलाई भेट्न किन कारागार पुगे परराष्ट्र मन्त्री ?

८असार,काठमाण्डौ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् । केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाँणलाई भेट्न कारागार पुगेका थिए । उनीहरूबीच आधा घण्टाभन्दा बढी समय कुराकानी भएको बताइएको छ । खाणसँगको भेटमा समसामयिक… Continue reading खाँणलाई भेट्न किन कारागार पुगे परराष्ट्र मन्त्री ?

बाबुरामले फ्याँके सत्ताको कार्ड, अब संयुक्त सरकार

८ असार,काठमाण्डौ । आफ्नै योजनामा बनेको समाजवादी मोर्चामा आफै नअटाएपछि दिशाहिन जत्तिकै देखिएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एकाएक संयुक्त सरकारको प्रस्ताव गरेका छन्। केही दिन अघिसम्म मोर्चा बनाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप बलियो बनाउने अभियानमा रहेका भट्टराईले आज संसद्को यो कार्यकालसम्म प्रमुख दलहरुको संयुक्त सरकार… Continue reading बाबुरामले फ्याँके सत्ताको कार्ड, अब संयुक्त सरकार

काठमाडौंका हलहरुले देखाउन थाले हिन्दी फिल्म

८ असार, काठमाण्डौ । भारतीय चलचित्र आदिपूरुषको विवादलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले लिएको निर्णयका कारण केही दिन काठमाडौंका हलमा रोकिएको हिन्दी सिनेमा आजदेखि चल्न थालेका छन् । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज… Continue reading काठमाडौंका हलहरुले देखाउन थाले हिन्दी फिल्म

दश जिल्लाका नदी नालामा बाढीको जोखिम / आज देशभर भारी वर्षा हुने

८ असार, काठमाण्डौ । मौसम पूर्वानुमान महाशााखाले आज पनि देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरेको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ ।… Continue reading दश जिल्लाका नदी नालामा बाढीको जोखिम / आज देशभर भारी वर्षा हुने

नेपाल सुपर ६ मा पुग्ने संभावना कति छ ?

८ असार,एजेन्सी । नेपालले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा बिहीबार वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार बेहोरेको छ। आफ्ना ३ खेलमा २ हार र १ जित निकालेको नेपालसँग सुपर ६ मा पुग्ने एकमात्र सम्भावना बाँकी छ। शनिबार नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डस्सँग खेल्दैछ। उक्त खेल जितेको अवस्थामा नेपाल सुपर ६ मा पुग्ने सम्भावना कायम रहनेछ।… Continue reading नेपाल सुपर ६ मा पुग्ने संभावना कति छ ?

आज नेप्सेमा सामान्य सुधार

७ असार, काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर… Continue reading आज नेप्सेमा सामान्य सुधार

उपेन्द्रले बाबुरामलाई भने खुचिङ !

७ असार, काठमाण्डौ । ४ दलीय समाजवादी मोर्चामा समाजवादीका सुत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई जसपा अध्यक्ष उपेन्द्र यादवकै अनिइच्छाका कारण समावेश नगरिएको टिप्पणी भईरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्। बिहीबार पार्टी… Continue reading उपेन्द्रले बाबुरामलाई भने खुचिङ !

बालेनले भने सरकार र अदालत भारतको गुलाम

७ असार, काठमाण्डौ । भारतीय फिल्म ‘आदिपुरुष’मा रहेको सीता भारतकी छोरी हुन् भन्ने संवादललाई लिएर ‘आदिपुरुष’सँगै सबै भारतीय चलचित्रको काठमाडौंमा प्रर्दशन रोकेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जुन सुकै हालतमा पनि फिल्म चल्न नदिने बताएका छन् । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि… Continue reading बालेनले भने सरकार र अदालत भारतको गुलाम

देश बचाउन पाकिस्तानले बन्दरगाह नै बेच्ने

७ असार, काडमाण्डौ । विश्वभरबाट ऋण माग्न पाकिस्तानको आर्थिक राजधानी कराँची बन्दरगाह अब ५० वर्षसम्म संयुक्त अरब इमिरेट्सले कब्जा गर्न सक्नेछ । युएईले अब ५० वर्षका लागि कराँची बन्दरगाह हस्तान्तरण गरेपछि मात्रै लगातार सहयोग मागिरहेको पाकिस्तानलाई ऋण दिने स्पष्ट पारेको छ । पाकिस्तानले आईएमएफबाट ऋण लिन अन्तिम प्रयासको रूपमा अमेरिकी राजदूतलाई अपील गरेको थियो। पाकिस्तानी… Continue reading देश बचाउन पाकिस्तानले बन्दरगाह नै बेच्ने

बालेन र हर्कलाई भित्र्याउने बारे रविले मुख खोले

७ असार, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र उर्जावान भएको दाबी गरेका छन्। पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलालाई सम्बोधन गर्दै उनले आफूहरुले १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएको दाबी गरे। उनलाई पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सवैको हात रहेको भन्दै धन्यवाद दिए।… Continue reading बालेन र हर्कलाई भित्र्याउने बारे रविले मुख खोले

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

७ असार, एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो। वेस्ट इन्डिजका लागि शाइ होप र निकोलाश पूरनले उत्कृष्ट ब्याटिङ गरे। दुवै ब्याटरले शतक प्रहार गर्न… Continue reading वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

आज कोशी बाग्मती र गण्डकीमा भारी वर्षा / यी ५ नदीमा आउनेछ बाढी

७ असार, काठमाण्डौ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित… Continue reading आज कोशी बाग्मती र गण्डकीमा भारी वर्षा / यी ५ नदीमा आउनेछ बाढी

बालेनले एक लाख रुख रोप्ने, चराचुरुङ्गीको वास बढाउने

७ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम मार्फत महानगरले साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख… Continue reading बालेनले एक लाख रुख रोप्ने, चराचुरुङ्गीको वास बढाउने

चीनको एक रेस्टुरेन्टमा भीषण विष्फोट, ३१ को मृत्यु

७ असार, एजेन्सी । चीनको एक रेस्टुरेन्टमा ग्यास चुहावटका कारण भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटना चीनको उत्तरपश्चिमी सहर यिनचुआनको हो। पेट्रोलियम ग्याँस चुहावटका कारण विस्फोट भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ । यिनचुआनको आवासीय क्षेत्रमा… Continue reading चीनको एक रेस्टुरेन्टमा भीषण विष्फोट, ३१ को मृत्यु

अनिल केशरी शाह रास्वपामा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

७ असार, काठमाण्डौ । सेलिब्रेटी पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपा सांसद् शिशिर खनालले उक्त जानकारी दिएका हुन्। पार्टी कार्यालय बालाजुमा रास्वा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका छन्। उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । रास्वपाको आज बसेको संसदीय… Continue reading अनिल केशरी शाह रास्वपामा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

प्रचण्ड र विप्लवबीच पार्टी एकता संवाद

७ असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल केन्द्रित रह्यो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘माओवादी आन्दोलनको उपलब्धीको रक्षाका लागि पार्टी एकता… Continue reading प्रचण्ड र विप्लवबीच पार्टी एकता संवाद

समाजवादी मोर्चालाई लिङदेनको काउन्टर

५ असार, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालले समय समयमा दोहो–याइरहने विषय हो जनताको संघर्षबाट प्राप्त परिवर्तन उल्ट्याउने प्रयास भयो । यही कथन उनले सोमवार घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को औचित्य पुष्टि गर्न पनि दोहो–याए। जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन खोजिएकाले त्यसको रक्षाका लागि मोर्चा गठन गरिएको उनको… Continue reading समाजवादी मोर्चालाई लिङदेनको काउन्टर