२८ भदौ, विराटनगर । विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको कवितामा आयुष पोखरले प्रथम भएका छन् । कलेजले विद्यार्थीभित्रको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नेपाली र अंग्रेजी भाषाको कविता प्रतियोगितामा आयोजना गरेको थियो । कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ६० जनालाई पछि पार्दै आयुष प्रथम भएका हुन् । उनले ‘म चोर बन्न चाहन्छु’ शीर्षकको कविता वाचन… Continue reading अरनिकोले आयोजना गरेको कविता प्रतियोगितामा आयुष पहिलो
Category: समाचार
नेपाली सेनासँग अभ्यासका गर्न काठमाडौं आइपुग्यो अमेरिकी सेनाको टोली
२८ भदौ, विराटनगर । अमेरिकी सेनाको एक टोली नेपाली सेनासँग संयुक्त अभ्यास गर्नका लागि शुक्रबार नेपाल आइपुगेको छ । नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज शुक्रबार अमेरिकी वायु सेनाको जहाजमा काठमाडौं ओर्लिएको हो । आगामी आइतबारदेखि शुक्रबार (भदौ ३०-असोज ४) सम्म नेपाली सेनासँग अभ्यास गर्न संयुक्त राज्य अमेरिकी सेनाको एक टोली काठमाडौं… Continue reading नेपाली सेनासँग अभ्यासका गर्न काठमाडौं आइपुग्यो अमेरिकी सेनाको टोली
यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
२८ भदौ, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सेमीकन्डक्टरको किङ कसरी बन्यो ताइवान ? चिप नै रक्षा कवच
२८ भदौ , एजेन्सी । सेमी कन्डक्टरको प्रयोग हरेक क्षेत्रमा गरिन्छ । यसको प्रयोग स्मार्टफोन देखि हवाइजहाजसम्मका सबै टेक्नोलोजीमा प्रयोग गरिन्छ । यसको कमीले हाम्रो दैनिक जीवनमा धेरै असर पार्न सक्छ। सेमीकन्डक्टर चिप हुनु भन्दा पहिला कम्प्युटर ट्युब र डायलबाट बनेका ठूला मेसिनहरू थिए । यसको खपत पनि उच्च थियो । सेमीकन्डक्टर चिपले ट्युबलाई परिवर्तन… Continue reading सेमीकन्डक्टरको किङ कसरी बन्यो ताइवान ? चिप नै रक्षा कवच
उपसभामुख हटाउने सत्ता गठबन्धनको नियत ठिक होइन : माओवादी
२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास गरेको सत्ता गठबन्धनको नियत ठिक नभएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख हटाउन खोज्ने सत्ता गठबन्धनको नियत ठिक नभएको निष्कर्ष निकालेको हो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख हटाउन खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ । उनले भने,… Continue reading उपसभामुख हटाउने सत्ता गठबन्धनको नियत ठिक होइन : माओवादी
ह्यारिससँग बहस गर्न किन डराए ट्रम्प ?
२८ भदौ ,एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिकबाट राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा आएपनि अस्वीकार गरेको आरोप लगाएका छन् । तर… Continue reading ह्यारिससँग बहस गर्न किन डराए ट्रम्प ?
धनराजको “सहकारी डिभोर्स”,१२ सहकारी अध्यक्षको डिभोर्स
२८ भदौ , विराटनगर । लहरो तान्दा पहरो थर्कन्छ भन्ने उखान त तपाईंले सुन्नु नै भएको होला ! हो, अहिले नेपाली राजनीतिमा पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । अहिले एकपछि अर्को गर्दै नेपालका शीर्ष नेताहरू सहकारीको बचत रकम हिनामिना गरेको विषय बाहिरिन थालेको छ । रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको सहकारीको बचत अपलनको आरोपबारे जगजाहेर… Continue reading धनराजको “सहकारी डिभोर्स”,१२ सहकारी अध्यक्षको डिभोर्स
नेपाल प्रिमियर लिगका मार्की खेलाडी, सन्दीप पनि परे
२८ भदौ , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ । मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी एनपीएलले शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो । मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल… Continue reading नेपाल प्रिमियर लिगका मार्की खेलाडी, सन्दीप पनि परे
‘ट्रफी’ का सर्वाधिक धनी मेसी, रोनाल्डो कति औं स्थानमा ?
२८ भदौ , एजेन्सी । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेसीका अनेकौं कीर्तिमान छन् । सन् २००४ यता विश्व फुटबलमा राज गरिरहेका मेसी अहिले पनि अरूको रेडर्क तोडेर आफ्नो बनाउने ध्याउन्नमा छन् । ३७ वर्षीय मेसीले अहिले इन्टर मियामीबाट खेल्दै अमेरिकनलाई फुटबलतर्फ आकर्षित तुल्याउने काम गरिरहेका छन् । सुनसान देखिने फुटबल प्रतियोगिताहरु मेसी… Continue reading ‘ट्रफी’ का सर्वाधिक धनी मेसी, रोनाल्डो कति औं स्थानमा ?
जिप दुर्घटनामा पालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु
२८ भदौ , काठमाण्डौ । मृत्यु शास्वत सत्य हो । तर मृत्यु कहाँ, कहिले र कस्तो अवस्थामा हुन्छ त्यो अनिश्चित छ । आज हामी नेपाल टाइम्स अनलाइन समाचारमा बागलुङमा भएको जिप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ। जो आमासँगै उपचार गरेर काठमाडौंबाट घर फर्किएकी थिइन । रा १ झ… Continue reading जिप दुर्घटनामा पालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु
युद्धग्रस्त इजरेलमा नेपाली,२ हजार कामदार इजरेल जाँदै
२८ भदौ ,एजेन्सी । सरकारले युद्धग्रस्त मुलुक इजरेलमा जीटुजीबाट नेपाली कामदार पठाउने कामलाई अन्तिम रुप दिएको छ । इजरेलको अवस्थालाई लिएर सरोकार संस्थाहरुको विरोधका बीच छनोट प्रक्रिया अघि बढाएको सरकारले आवेदकहरु मध्ये केहीको नक्कली कागजात भेटिएपछि इजरेली पक्षले कामदार छनोटको काम पूरा गरिसकेपनि नेपालले भने अन्तिम छानविन पछि इजरेल जाने २ हजार जना नेपालीको सूची… Continue reading युद्धग्रस्त इजरेलमा नेपाली,२ हजार कामदार इजरेल जाँदै
सामाजिक सञ्जालमा रोनाल्डोको दबदबा , पुगे एक बिलियन फलोअर्स
२८ भदौ ,एजेन्सी । फुटबल मैदानमा मात्र नभएर बाहिर पनि कीर्तिमान बनाउन पल्किएका क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाएका छन् । हालैमात्र ३९ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोले सबै प्रकारका सामाजिक सञ्जालमार्फत एक अर्ब फलोअर्स बनाएका हुन् । पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डोसँग सामाजिक सञ्जाल ‘एक्स’ (पूर्वट्विटर) मा सय मिलियन फलोअर्स… Continue reading सामाजिक सञ्जालमा रोनाल्डोको दबदबा , पुगे एक बिलियन फलोअर्स
उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा
२८ भदौ ,काठमाण्डौ । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत कार्यकालको अन्तिम समयमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। … Continue reading उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा
मेटमणिको राष्ट्रघाती अभिब्यक्ति ! पार्टीले सोध्यो स्पष्टीकरण
२८ भदौ ,काठमाण्डौ । भारतको अतिक्रमणमा परेका लिपु लेक, कालापानी र लिम्पियाधुरा नेपाली भूभाग हुन् । नेपालको संविधानले नै ती भूभागहरु नेपालको रहेको प्रमाणिक गर्दै देशको नयाँ नक्सालाई आफ्नो अभिन्न अंगका रुपमा स्वीकार गरिसकेको छ । तर केही नेता यस्ता छन् जो अहिलेपनि आफ्नो मात्रृभूमिलाई भारतीय भूमि भएको दाबी गर्छन् । उनी हुन् नेकपा समाजवादी… Continue reading मेटमणिको राष्ट्रघाती अभिब्यक्ति ! पार्टीले सोध्यो स्पष्टीकरण
बालेनको सूचनालाई रास्वपाले पनि दियो काउन्टर
२८ भदौ ,काठमाण्डौ । सर्वोच्च अदालतले काठमाडौंका नदीतटीय मापदण्ड २० मिटर बढाउनेबारे गरेको फैसलापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फैसला कार्यान्वयनको विषयलाई लिएर निशाना बनाइरहेका बेला रास्वपासमेत संघीय सरकारकै योजनामा उभिएको छ। सरकारले सर्वाेच्चको फैसलाकाविरुद्ध पुनरावेदनमा जाने बताइरहेका बेला प्रतिपक्ष दल रास्वपा समेत सरकारकै योजनामा सहमत भएको छ । उसले… Continue reading बालेनको सूचनालाई रास्वपाले पनि दियो काउन्टर
दूध बेच्न गएकी आठ वर्षीय बालिकालाई खोलाले बगायो, खोजी थाल्दै प्रहरी
२८ भदौ, डोटी । डाेटीमा दूध बेच्न गएकी आठ वर्षीय बालिकालाई खोलाले बगाएको छ । डोटीको केआईसिंह गाउँपालिका-४ कार्कीगाँउकी महामति चन्दकी आठ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन् । गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको हो । शुक्रबार बिहान ७ः४५ बजेतिर बालिकालाई खोलाले बगाएर बेपत्ता पारेको प्रहरी नायब उपरीक्षक… Continue reading दूध बेच्न गएकी आठ वर्षीय बालिकालाई खोलाले बगायो, खोजी थाल्दै प्रहरी
बागलुङमा भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु
२८ भदौ, पोखरा । बागलुङ दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बागलुङ गलकोट नगरपालिका-२ घुङखानीमा उक्त दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनास्थलमा उनको परिचयपत्रसमेत भेटिएको थियो । पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको… Continue reading बागलुङमा भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु
पहिरोमा दम्पत्ति घाईते, बालिकालाई बेपत्ता, कर्णाली सर्तकता पार
२८ भदौ , काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा भइरहेको भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । बुधवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा… Continue reading पहिरोमा दम्पत्ति घाईते, बालिकालाई बेपत्ता, कर्णाली सर्तकता पार
कांग्रेस परित्याग गरेर एमाले बनेपछि पदमुक्त भइन् दलित वडा सदस्य
२८ भदौ, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाकी एक दलित महिला सदस्य पदमुक्त भएकी छन् । छत्रकोट गाउँपालिकाको वडा नम्बर ५, खज्र्याङकी दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पार्टी परित्याग गरेका कारण पदमुक्त भएकी हुन् । २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । तर, हालै नेकपा (एमाले) मा प्रवेश गरेसँगै उनलाई… Continue reading कांग्रेस परित्याग गरेर एमाले बनेपछि पदमुक्त भइन् दलित वडा सदस्य
विजय कृष्णमुर्तिलाई कीर्ते प्रमाणपत्र दिने पत्ता लाग्यो
२७ भदौ , काठमाण्डौ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीलाई कीर्ते चारित्रिक प्रमाणपत्र दिनेको विवरण खुलेको छ । विजयले प्रहरीबाटै झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ । उनले कीर्ते गरेर चारित्रिक प्रमाणपत्र बनाएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीबाटै… Continue reading विजय कृष्णमुर्तिलाई कीर्ते प्रमाणपत्र दिने पत्ता लाग्यो
US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा
२७ भदौ , विराटनगर। रुसले इरानी मिसाइल पाएको खबरले अब रुस–युक्रेन युद्ध नयाँ मोडमा पुग्ने विश्लेषण गर्न थालिएको छ । खासमा यो युद्ध थप बढ्ने आशंकाहरु गर्न थालिएको छ । यसबीच अमेरिका र बेलायतका विदेशमन्त्रीहरु एक साथ किभ पुगेका छन् । त्यहाँ पुगेर उनीहरुले अब युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने संकेत गरेका छन् ।… Continue reading US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा
लिग–२ मा ८ टिमः को छ अगाडि ?
२७ भदौ , काठमाण्डौ । नेपालले क्यानडापछि अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० ः १५ मा सुरु हुनेछन् । नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल… Continue reading लिग–२ मा ८ टिमः को छ अगाडि ?
२ हजार वडामा पुगिसक्यो रास्वपा
२७ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको तयारी पूरा भएको बताएको छ। यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ। बिहीबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले राष्ट्रिय भेलामा करिब १५ सय जना प्रतिनिधि सहभागी रहने बताए। उनकाअनुसार भेलामा गाउँपालिका,… Continue reading २ हजार वडामा पुगिसक्यो रास्वपा
‘साम्बाला’ हेरेर गगन पनि खुशी, ओस्कारका लागि योग्य
२७ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘साम्बाला’लाई ओस्कारका लागि योग्य भएको बताएका छन् । यो निकै खुसीको विषय भएको उनले बताएका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा गगनले ‘साम्बाला’ निर्देशक मिनबहादुर भामलाई शुभकामना दिँदै यो सिनेमा हेर्न पनि आग्रह गरेका छन् । “प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो… Continue reading ‘साम्बाला’ हेरेर गगन पनि खुशी, ओस्कारका लागि योग्य
इटलीबाट ८० दिनपछि फर्कियो वाइडबडी
२७ भदौ ,एजेन्सी। सिचेकसहितको मर्मतका लागि गत ८ असारमा इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज बिहीबार विहान काठमाडौं फर्किएको छ । निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज विहीबार विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ । वायुेवा निगमका प्रावधिक प्रवक्ता मनोजकुमार साहका अनुसार बुधबार नै आउने तालिका… Continue reading इटलीबाट ८० दिनपछि फर्कियो वाइडबडी
इरानले रुसलाई दियो फताह–३६०, टेन्सनमा ukraine, us, uk
२७ भदौ , एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले इरानबाट फताह–३६० ब्यालेस्टिक मिसाइलको खेप प्राप्त गरेको दाबी गरेका छन् । यसपछि पश्चिमी देशहरूले यसको ब्यापक निन्दा गरिरहेका छन् । तर, अमेरिकाले आफू वा अन्य देशबाट हतियार खरिद गरेर युक्रेनमा पठाउँदा भने सधै मुख बन्द राख्दै आएको छ । “रसियाले अब यी ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ढुवानी प्राप्त… Continue reading इरानले रुसलाई दियो फताह–३६०, टेन्सनमा ukraine, us, uk
६१ इन्चको छाती भएका इल्याको अल्पायुमै निधन
२७ भदौ ,एजेन्सी। विश्व प्रसिद्ध बेलारुसी बडीबिल्डर इल्या गोलेम येफिमचेकको अल्पायुमै निधन भएको छ । इल्या मात्रै ३६ वर्षका थिए । उनी १६० किलो तौल भएको आफ्नो बलिष्ठ शरीरको आकारका कारण चर्चित थिए । आफ्नो अतुलनीय शारीरिक बनावटका कारण ‘विश्वको सबैभन्दा खतरनाक बडीबिल्डर’ को उपाधि जितेका इल्याको निधन भएको छ ।इल्या गोलेम प्रायः सामाजिक सञ्जालमा… Continue reading ६१ इन्चको छाती भएका इल्याको अल्पायुमै निधन
सामसुङका कर्मचारीलाई तलब पुगेन
२७ भदौ ,एजेन्सी। सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले दक्षिण भारतमा आन्दोलन सुरु गरेका छन् । राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि सुरु भएको साताव्यापी हडताल जारी छ । तर यसको बावजुद औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने कम्पनीले बताएको छ । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको… Continue reading सामसुङका कर्मचारीलाई तलब पुगेन
सत्यनारायणको पूजाको प्रसादले फूड प्वाइजन!
२७ भदौ , काठमाण्डौ । भनिन्छ, भगवानको प्रसाद कसैले दिएन भनेपनि मागेर र खोजेर भएपनि खानु पर्दछ । भगवानको प्रसाद खाँदा मात्रै पनि पुन्य प्राप्त हुने जनविश्वास छ । यसैले जे जति भएपनि श्रद्धा भक्तिका साथ भगवानको प्रसाद खाने गर्दछन् । झापामा भने यसरी नै भगवानको प्रसाद खाँदा फूड प्वाइजन हुँदा प्रसादी खानेहरु गम्भिर विरामी… Continue reading सत्यनारायणको पूजाको प्रसादले फूड प्वाइजन!
इजरेलले भारतबाट १५ हजार कामदार लैजाने, तलब कति ?
२७ भदौ ,एजेन्सी । विदेशी कामदारको भरमा रहेको युद्धग्रस्त देश इजरायलले नेपालका साथै छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा जनशक्ति लैजाने भएको छ । उसले आकर्षक सेवा सुविधाका साथ निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार भारतीय कामदार माग गरेको छ । भारत सरकारलाई सम्पर्क गरी १० हजार कामदार निर्माण क्षेत्रका लागि र ५ हजार… Continue reading इजरेलले भारतबाट १५ हजार कामदार लैजाने, तलब कति ?
सन्दीपलाई अमेरिकाले बल्ल पत्यायो, दियो भिसा
२६ भदौ , काठमाण्डौ। विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि नेपाली टोली क्यानडा उडेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । पहिलो शृंखलामा चारवटै खेल जितेको क्यानडा दोस्रो शृंखलामा भने जितविहिन बन्न पुग्यो। उसले नेदरल्यान्ड्स र अमेरिका सम्मिलित शृंखलामा कुनै जित हात… Continue reading सन्दीपलाई अमेरिकाले बल्ल पत्यायो, दियो भिसा
कोशी प्रदेशबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स
२६ भदौ, इटहरी । अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलोपटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाइ लाइसेन्स… Continue reading कोशी प्रदेशबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स
असोज पहिलो हप्तादेखि दशैंको अग्रिम टिकट
२६ भदौ , काठमाण्डौ। आजको ठीक एक महिना पछाडि यस वर्षको विजयादशमी टिका परेको छ । दशैं सुरु हुने घटस्थापना भने असोज १७ गते रहेको छ । विगतका वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । दशैंमा घटस्थापनादेखि नै… Continue reading असोज पहिलो हप्तादेखि दशैंको अग्रिम टिकट
गठ्ठाघर दुर्घटनाका ट्रक चालक जेल चलान
२६ भदौ , काठमाण्डौ । गएको साउन ३१ गते भक्तपुरको थिमी नगरपालिकाको गठ्ठाघरमा एक ट्रकले स्कुटरलाई ठक्कर दिएर भएको भयानक सडक दुर्घटनामा मुख्य अभियुक्त मानिएका ट्रक चालक कारागार चलान भएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ कारागार… Continue reading गठ्ठाघर दुर्घटनाका ट्रक चालक जेल चलान
नेम्वाङको नाममा प्रतिष्ठान बन्ने, ओलीको आरोप : पुष्पलाल प्रतिष्ठान माधवले लगिहाले
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण… Continue reading नेम्वाङको नाममा प्रतिष्ठान बन्ने, ओलीको आरोप : पुष्पलाल प्रतिष्ठान माधवले लगिहाले
सरकारले पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख दिने, घाइतेको निःशुल्क उपचार
२६ भदौ, काठमाडौं । सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका-५ भदौमा भएको विस्फोटनमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको… Continue reading सरकारले पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख दिने, घाइतेको निःशुल्क उपचार
‘हिंसा’ शब्दले सदन अवरोध
२६ भदौ , काठमाण्डौ। गठबन्धन टुटेपछि सत्ता र प्रतिपक्षीमा पुगेका एमाले र माओवादी केन्द्रबीच संसद बैठकमा घोचपेच नभएको कुनै दिन नहोला । सत्तासहकार्य गर्दा ननिस्किने तर अलग हुनुपर्दा निस्कने शब्दहरूले उनीहरूबीचको टकराव झनै बढाएको छ । यसअघि जनयुद्ध शब्दका बारेमा बहस भइरहँदा सभामुख देवराज घिमिरेलाई संसद चलाउन कठिन भइरहेको थियो । अझ, बुधबार सभामुख आफैंले… Continue reading ‘हिंसा’ शब्दले सदन अवरोध
हिंसा कि जनयुद्धमा माओवादी भर्सेस एमाले, कांग्रेस रमिते
२६ भदौ , विराटनगर । हिंसा शब्द आफैमा अप्रिय शब्द हो । नेपाली शब्दकोशमा हिंसा शब्दको अर्थ अरुलाई दुःख पीडा दिने काम भनिएको छ । अझ बृहत रुपमा यसलाई प्राणीलाई मार्ने काम, काटमार हत्या भनिएको छ । यही शब्द हिंसाले प्रतिनिभिसभाको बैठकमा बबण्डर मच्चिएको छ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय शब्द नरहेको भन्ने… Continue reading हिंसा कि जनयुद्धमा माओवादी भर्सेस एमाले, कांग्रेस रमिते
आमरण अनशन बसेका निवर्तमान मुख्यमन्त्रीलाई पूर्वमुख्यमन्त्रीको समर्थन !
२६ भदौ, विराटनगर । पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले आमरण अनशनमा बसेका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई साथ दिएका छन् । नेकपा (एकीकृतले समाजवादी) काेशी संसदीय दलका नेतासमेत रहेका राईले निवर्तमान मुख्यमन्त्री कार्कीको मागिप्रति ऐक्येबद्धता जनाएका हुन् । पूर्वमुख्यमन्त्री राईले काेशी प्रदेश सरकारले जनताकाे विपक्षमा गरेकाे निर्णय र कार्यहविरुद्ध कार्कीले मंगलबारदेखि सुरु गरेकाे आमरण अनशनमा बुधबार आफ्नाे पार्टीकाे तर्फबाट… Continue reading आमरण अनशन बसेका निवर्तमान मुख्यमन्त्रीलाई पूर्वमुख्यमन्त्रीको समर्थन !
’सुकिला’ नोट कस्ता हुन्छन् ? १३ गतेदेखि सटही सुविधा
२६ भदौ ,काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैं तिहार नजिकिदो छ । दशैंमा मान्यजनबाट टीका थाप्न जाँदा साना बालबालिकाका लागि मात्रै होइन, ठूलाबडाका लागि पनि नयाँ लुगासँगै नयाँ नोट एक आर्कषण बन्ने गरेको छ । तर हरेक वर्ष नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसपटकको दशैंमा भने नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ… Continue reading ’सुकिला’ नोट कस्ता हुन्छन् ? १३ गतेदेखि सटही सुविधा
ओलीलाई भेटेर रविले दिए चेतावनी,तपाईलाई घातक हुनेछ
२६ भदौ ,काठमाण्डौ । उपसभामुखले अमेरिकी भिसा दिलाउनका लागि आफ्नो पदको दूरुपयोग गरेको भन्दै उनलाई घटना भएको १८ महिनापछि पदबाट हटाउने तयारी गरेपछि सत्तारुढ र प्रतिपक्ष दलहरुबीचको सम्बन्ध थप चिसिएको छ । संसदबाटै उपसभामुखको राजीनामा माग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सोचेको भए… Continue reading ओलीलाई भेटेर रविले दिए चेतावनी,तपाईलाई घातक हुनेछ
आज यी ३ प्रदेशमा भारी वर्षा
२६ भदौ , एजेन्सी । नेपालमा मनसुन अझै सक्रिय रहँदा केही प्रदेशमा आज भारी वर्षाको पुर्वानुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई… Continue reading आज यी ३ प्रदेशमा भारी वर्षा
पहिलो डिबेटमै ह्यारिसले ट्रम्पको सात्तो खाइन्
२६ भदौ , एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पहिलो र सम्भवतः राष्ट्रपति पदको एक मात्र बहसमा एकअर्कामाथि कडा हमला गरेका छन् । फिलाडेल्फियामा अमेरिकी समय अनुशार मङ्गलबार राति भएको राजनीतिक बहसले अमेरिकी जनतालाई जुनमा बाइडेन र ट्रम्पबीच भएको अन्तिम बहसपछि नाटकीय रूपमा परिवर्तन भएको अभियानलाई हेर्ने… Continue reading पहिलो डिबेटमै ह्यारिसले ट्रम्पको सात्तो खाइन्
बालेन फेरि मैदानमा ओलीलाई भने अवसरवादी
२६ भदौ , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिएका छन् । काठमाडौं भित्रका खोला नदी आसपास २० मिटर नदी तटीय क्षेत्र कायम राख्न सर्वाेच्च अदालको फैसला कार्यान्वयनको पक्षमा महानगर उभिएपछि सरकारले समेत त्यो फैसलाको पुनरावलोकनमा जाने तयारी गरिरहेका बेला बालेनले प्रधानमन्त्रीमाथि आक्रोश व्यक्त गरेका छन् । उनले आफू महानगरको… Continue reading बालेन फेरि मैदानमा ओलीलाई भने अवसरवादी
प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाएको भन्दै बालेन बने आक्रोशित
२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डका विषयमा नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि एकपटक खनिएका छन् । काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै बालेन खनिएका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनी एमाले… Continue reading प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाएको भन्दै बालेन बने आक्रोशित
कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी
२६ भदौ, विराटनगर । आमरण अनसनमा बसेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार दोस्रो दिन पनि अनशनलाई निरन्तरता दिएका छन् । वर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बजेट कटौती गरेको भन्दै निषेधित क्षेत्रमा समर्थकसहित मंगलबार दिउँसोबाट अनशन थालेका थिए । हिजो दिउँसो साढे चार बजेदेखी आमरण अनशनमा बसेका पुर्वमुख्यमन्त्री कार्कीको अनशन दोस्रो दिन पनि जारी छ ।… Continue reading कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी
कोशीका निवर्तमान मुख्यमन्त्रीले थाले अनशन, निषेधित क्षेत्र घोषणा गरेको प्रशासनलाई चुनौती
२५ भदौ, विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मंगलबारबाट आमरण अनशन थालेका छन् । कार्कीले आज दिउँसो ४ बजेबाट प्रदेशसभा भवननजिकै रहेको देवकोटा चोकमा आमरण अनशन बसेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो… Continue reading कोशीका निवर्तमान मुख्यमन्त्रीले थाले अनशन, निषेधित क्षेत्र घोषणा गरेको प्रशासनलाई चुनौती
राष्ट्रिय क्रिकेट टोलीमा फेरि टमाटाको पुनरागमन
२५ भदौ , काठमाण्डौ । नेपाली क्रिकेटमा सफल प्रशिक्षकका रुपमा नाम कमाएका जगत टमाटा फरक जिम्मेवारीका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकीय भूमिकामा फर्किएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमणका लागि कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ । क्यानडा भ्रमणका लागि नेपाली टोलीको विदाइ कार्यक्रममा क्यानका सचिव पारस… Continue reading राष्ट्रिय क्रिकेट टोलीमा फेरि टमाटाको पुनरागमन
१६ वर्षमा १८ लाखलाई उडाएर बिदा भयो बुद्धको एटीआर
२५ भदौ , काठमाण्डौ । नेपालमा १६ वर्ष उडेपछि बुद्ध एयरको एक जहाजले व्यावसायिक उडानबाट सधैका लागि बिदा लिएको छ । एटीआर ४२ (नाइन एन एआईएन) जहाज मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइटपछि ‘ह्याङ्गर’मा पुगेको हो । नेपाली आकाशमा सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाटै व्यावसायिक उडान सुरु गरेको जहाजले मंगलबार बिहान पनि आफ्नो अन्तिम… Continue reading १६ वर्षमा १८ लाखलाई उडाएर बिदा भयो बुद्धको एटीआर
रुसलाई दिएको इरानको मिसाइले हल्लियो अमेरिका
२५ भदौ , विराटनगर । इरानको एफ ए टि एच–३६० ब्यालेस्टिक मिसाइल रूसमा आपूर्ति भएको विषयले अमेरिकाको पनि मुटु धड्काएको छ । यहाँसम्म कि यूरोपियन यूनियनले सो हतियार सप्लाई भएको खबर पुष्टि भए लगत्तै इरानमाथि थप कडा प्रतिबन्धहरु ल्गाउने चेतावनी जारी गरेको छ । आखिर रूस र यूक्रेन युद्धमा प्रयोग हुनसक्ने यो मिसाइलमा त्यस्तो के… Continue reading रुसलाई दिएको इरानको मिसाइले हल्लियो अमेरिका
एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने
२५ भदौ , एजेन्सी । पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बनेका एलन मस्क सन् २०२७ सम्ममा विश्वकै पहिलो खर्बपति बन्ने सम्भावना रहेको देखिएको छ । अर्बपतिहरूको सम्पत्ति अनुगमन गर्ने संस्था इन्फर्मा कनेक्ट एकेडेमीको प्रतिवेदनले यस्तो अनुमान गरेको हो । एकेडेमीका अनुसार इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स र सोसल मिडिया प्लाटफर्म… Continue reading एलन मस्क विश्वकै पहिलो खर्बपति बन्ने
आइफोन १६ लाई टक्कर दिन हुवावेले ल्यायो ‘ट्राई–फोल्ड’
२५ भदौ , एजेन्सी । प्रविधिको विकाससँगै प्रतिष्ठित कम्पनीहरुबीच विश्वमै तीव्र प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो समय अझ ब्यापक भएको आर्टिफिसियल इन्टलिजेन्स एआईले झन प्रविधिलाई अर्काे चरणमा प्रवेश गराएको छ । एआईको ब्यापकतालाई प्राथमितामा राख्दै स्मार्टफोनमा विश्वकै अग्रणी अमेरिकी कम्पनी आइफोनले आइफोन १६ सिरिजका चार मोडल सार्वजनिक गरेकै दिन अर्काे चिनियाँ कम्पनी हुवावेले विश्वकै पहिलो… Continue reading आइफोन १६ लाई टक्कर दिन हुवावेले ल्यायो ‘ट्राई–फोल्ड’
ओखलढुंगामा विद्यार्थी हाँस्ने, काम्ने, कराउने र बेहोस् हुन थालेपछि पठनपाठन बन्द
२५ भदौ, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका तीनवटा कक्षा बन्द गरिएको छ । अचानक विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ८, ९ र १० को कक्षा बन्द भएको प्रधानाध्यापक कमलबहादुर कटवालले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेको थियो । सुरुमा एक–दुई जना… Continue reading ओखलढुंगामा विद्यार्थी हाँस्ने, काम्ने, कराउने र बेहोस् हुन थालेपछि पठनपाठन बन्द
चार मन्त्रीहरू, जसको जिब्रो चिप्लिँदा पद पनि गयो !
२५ भदौ, विराटनगर । केही दिनअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति विवादित बन्यो । ‘नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को जिब्रो थुत्नुपर्ने’ भन्दै अभिव्यक्ति दिएपछि सबैतिर उनी आलोचना सिकार बने । केही दिनको विवादपछि साम्य भयो, पद पनि जोगियो । तर, बोलीमा संयम नहुँदा केही नेताहरूले पद गुमाउनुपरेको इतिहास हामीसँग… Continue reading चार मन्त्रीहरू, जसको जिब्रो चिप्लिँदा पद पनि गयो !
उपसभामुखविरुद्ध महाअभियोगको तयारी,सांसदलाई काठमाडौं नछाड्न निर्देशन
२५ भदौ , काठमाण्डौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र एमालेसहितका दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन् । नेकपा एमालेले असोज ३ गतेसम्म काठमाडौं नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएपछि त्यो आशंकालाई थप बल पुगेको छ । जस्तो पनि परिस्थिति आउन सक्ने भएकाले संसदमा बलियो उपस्थिति बनाउन आफ्ना सांसदहरूलाई एमालेले निर्देशन… Continue reading उपसभामुखविरुद्ध महाअभियोगको तयारी,सांसदलाई काठमाडौं नछाड्न निर्देशन
गाईवस्तुको ट्रकसँग इन्धन ट्यांकर ठोक्किँदा..
२५ भदौ , एजेन्सी । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे जानकारी दिए । ‘इन्धन लोड गरिएको पेट्रोल ट्यांकर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’… Continue reading गाईवस्तुको ट्रकसँग इन्धन ट्यांकर ठोक्किँदा..
पोखरामा रविलाई कालो झन्डा, सडकमा उत्रिए सहकारीका पीडित बचतकर्ता
२५ भदौ, पोखरा । पोखरा सहकारीका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन मंगलबार पोखरा आएका पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् । लामिछाने पोखरा आउने तयारी भएपछि नै सहकारी पीडित आन्दोलनमा उत्रिएका थिए । उनी पुगेलगत्तै पोखराको सूर्यदर्शन सहकारी… Continue reading पोखरामा रविलाई कालो झन्डा, सडकमा उत्रिए सहकारीका पीडित बचतकर्ता
मध्यपूर्वमा सिसीको सक्रियता
२५ भदौ , एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भ्रमणमा रहेका डेनमार्कका विदेशमन्त्री लार्स लोकके रासमुसेनसंग मध्यपूर्व अवस्थाबारे छलफल गरेका छन् । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार गाजा स्ट्रिपमा युद्धविराममा पुग्ने कुरामा ध्यान दिएर छलफल गरिएको बताइएको छ । सिसीले इजरायली बन्धकहरू र प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानसहित गाजामा युद्धविराम र युद्धविरामको तत्काल आवश्यकतामा जोड दिए । दुवै… Continue reading मध्यपूर्वमा सिसीको सक्रियता
हसिनाको सुपुर्दगी माग्दै बङ्गलादेश
२५ भदौ , एजेन्सी । बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री हसिना अगस्ट ५ मा भारतको नयाँदिल्ली पुगेपछि उनको पलायनसँगै बङ्गलादेशमा राजनीतिक संकट उत्पन्न भएको थियो । विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनीतिक रूप लिँदा हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा… Continue reading हसिनाको सुपुर्दगी माग्दै बङ्गलादेश
इजरायलको पछिल्लो हवाई आक्रमणमा गाजापट्टीमा थप ४० मारिए
२५ भदौ , एजेन्सी । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको हुन सक्ने आशङ्का व्यक्त गरेको छ । हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले भने, ‘घटनामा ४०… Continue reading इजरायलको पछिल्लो हवाई आक्रमणमा गाजापट्टीमा थप ४० मारिए
सहकारीको १५ करोड ठगी बारे धनराज बेखबर
२५ भदौ , काठमाण्डौ। सहकारीमा वचत रहेको आम सर्वसाधारणको रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफू सहकारीको अपचनबारे बेखर रहेको बताएका छन् । श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् । एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार… Continue reading सहकारीको १५ करोड ठगी बारे धनराज बेखबर