NepalTimes

समाज

टि–२० विश्वकप छनोट नेपालमा हुने

३० वैशाख, काठमाण्डौ । नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको छ । पछिल्लो समय नेपालले लगातार...

Read moreDetails

गुणस्तरहीन कामको विरोध गर्न १ लाख ३२ हजार भोल्टको पोलमा युवक चढेपछि…..

३० वैशाख, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको...

Read moreDetails

शरणार्थी प्रकरणमा रवि र लिङ्देनको खबरदारी

२९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेताहरुसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक...

Read moreDetails

इमरानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

२९ वैशाख, एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । अदालतले खानको गिरफ्तारी गैरकानुनी...

Read moreDetails

मस्कले भेटे ट्विटरको नयाँ सीईओ

२९ वैशाख, एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले यसको जिम्मेवारी एक महिलाले सम्हाल्ने घोषणा गरेका छन् । महिला...

Read moreDetails

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

२९ वैशाख, काठमाण्डौ । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम्...

Read moreDetails

सरकारले रोक्यो नयाँ स्टकको लाइसेन्स प्रक्रिया

२९ वैशाख, काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले...

Read moreDetails

खाँणले फर्म्याट गरेको मोबाइल रिकभर हुँदै, रहस्य खुल्ने

२९ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट...

Read moreDetails

विज्ञापनको पर्चा बाँडेपछि बालेनले कारबाही गरे

२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रवार काठमाडौं म्हानगरपालिकाका...

Read moreDetails

सुशीला कार्कीविरुद्धको महाभियोगमा ६ वर्षपछि फैसला

२९ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी संसदमा महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै निलम्बन गर्न नमिल्ने व्याख्या गरेको छ...

Read moreDetails

देश छाडेर भागेको हल्ला पछि आरजूको फोटो आयो

२९ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा देश छोडेर...

Read moreDetails

विश्वकै कान्छी फिनल्याण्डकी प्रधानमन्त्रीको सम्बन्ध विच्छेद

२८ वैशाख, एजेन्सी । विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सान्ना मारिन चुनाव हारेपछि पद छाड्ने तयारीमा छिन् । यसैबीच, बुधबार उनले...

Read moreDetails

थप ३० जनामा कोरोना संक्रमण पुष्टि

२८ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार...

Read moreDetails

खाँणसँग शरणार्थी प्रकरणबारे बयान सुरु

२८ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी...

Read moreDetails

जिउँदा सहिद मुकेश कायस्थ रहेनन्

२८ वैशाख, काठमाण्डौ । दोस्रो जनआन्दोलन (२०६२÷०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन...

Read moreDetails

बुढानिलकण्ठ बस्ने भाउजूलाई नोट नबुझाउदा बढुवा रोकियो

२८ वैशाख, काठमाण्डौ । प्रहरीले उच्च महत्वका साथ छानविन गरिरहेको नक्कली शरणार्थी प्रकरणमा उच्च नेतृत्व पक्राउ पर्नु तथा अन्य उच्च...

Read moreDetails

ज्ञानेन्द्रलाई भारतमा महाराजाधिराजकै हैसियत!

२८ वैशाख, एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणमा पूर्वराजपरिवार भारत...

Read moreDetails

अमेरिकी ग्रिन कार्ड सजिलै पाइने , H–1B भिसा परिवर्तन हुने

२८ वैशाख, एजेन्सी । अमेरिकामा बस्ने नेपाली लगायत विश्वभर आप्रवासीहरूका लागि राहतको खबर आएको छ । अमेरिकी संसदमा सत्तारुढ डेमोक्रेटिक...

Read moreDetails

नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

२७ वैशाख, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग...

Read moreDetails

स्वचालित पेस्तोलसहित बाँकेबाट युवक पक्राउ

२७ वैशाख, काठमाण्डौ । बाँके प्रहरीले एक युवालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बाासगढी नगरपालिका–८ का २८...

Read moreDetails

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२७ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर...

Read moreDetails

सुईको समेत नपाई कसरी पक्राउ परे खाँड ?

२७ वैशाख, काठमाण्डौ । पक्राउ पुर्जी जारी भएपछि आफुले खोजेका एमाले सचिव टोपबहादुर रायामाझी फरार भएपछि सर्तक बनेको नेपाली प्रहरीले...

Read moreDetails

नेटोले एसियामै पहिलो कार्यालय जापानमा खोल्ने

२७ वैशाख, एजेन्सी । जापानले देशभित्र एसियामै पहिलोपटक नेटोको कार्यालय खोल्न लागेको खुलेको छ । यसबारे वार्ता गरिरहेको त्यहाँका विदेशमन्त्रीले...

Read moreDetails

खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद

२७ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलिएको प्रकरणमा उच्च नेतृत्व मुछिदै गएपछि...

Read moreDetails

बलात्कार आरोपमा ट्रम्पलाई सफाइ,यौन दुर्व्यवहारमा दोषी ठहर

२७ वैशाख, एजेन्सी । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।...

Read moreDetails

शरणार्थी प्रकरणमा ठूला माछा/ पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

२७ वैशाख, काठमाण्डौ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट करोडौं रकम संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा...

Read moreDetails

टुकुचाको जग्गाको लगत कट्टा गर्न महानगरले लेख्यो पत्र

२६ वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि...

Read moreDetails

चुनावका वचन पूरा गर्दै बालेन , अब अपोइन्टमेन्टदेखि कर तिर्नसम्म ‘केएमसी एप’ 

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुले निर्वाचनका क्रममा जनाएको प्रतिवद्धता वमोजिम महानगरले दिने सेवाप्रवाहलाई डिजिटलाइज गरी...

Read moreDetails

शरणार्थी प्रकरणमा पूर्वएआइजीले गरे यस्तो खुलासा/खाणको कनेक्सन कसरी ?

२५ वैशाख, काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्काे गर्दै उच्च राजनीतिक नेतृत्व तानिदै आएको अवस्थामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त...

Read moreDetails

टोपबहादुर नेपालमै लुके कि भारत पसे ?

२५ वैशाख, काठमाण्डौ । शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । बुटवल...

Read moreDetails

अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी / आरजु र मञ्जुलाई प्रहरीले सोधपुछ पनि नगर्ने !

२५ वैशाख, काठमाण्डौ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज संसदमा बोल्न नपाएको निहुँमा अर्धनग्न भएर सभामुखको ध्यानाकर्षण गराएकै दिन उनीविरुद्ध...

Read moreDetails

आरजु र मञ्जुको भाइरल अडियोले तहल्का मच्चियो

२५ वैशाख, काठमाण्डौ । आइतबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा निकै आक्रोशितरुपमा प्रस्तुत भइन् । उनले...

Read moreDetails

मोरङका कैदीबन्दीले उपचार पाएनन्, जेलरले पैसा मागेको आरोप

२५ वैशाख, विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक दर्जन कैदीबन्दीले जेलरका कारण आफुहरुले स्वास्थ्य उपचार नपाएको बताएका छन् ।...

Read moreDetails

डुंगा दुर्घटना हुँदा २१ पर्यटकको मृत्यु

२५ वैशाख, एजेन्सी । भारतको केरलामा एक दुर्घटनामा परि करिब २ दर्जन पर्यटकले ज्यान गुमाएका छन् । केरलामा पर्यटक चढेको...

Read moreDetails

काठमाडौंका गुजुल्टा तार हटाउन सुरु

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ । सोमवार बिहान माइतीघर मण्डला क्षेत्रबाट...

Read moreDetails

श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो

२५ वैशाख, काठमाण्डौ । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडेको १८ मिनेटमै...

Read moreDetails

संसदमै कपडा खोलेर अमरेशकुमारले गरे बिरोध

२५ वैशाख, काठमाण्डौ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाउनुभएको छ ।...

Read moreDetails

मिठाई बेच्ने १० भारतीयलाई कसले बेच्यो नागरिकता ?

२४ वैशाख, काठमाण्डौ । काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिक गलत विवरणसहितको कागजात पेश गरेर...

Read moreDetails

चन्द्रमाको माटोबाट अक्सिजन निस्कियो

२४ वैशाख, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आर्टेमिस मिसनमार्फत चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ । यस...

Read moreDetails

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित, न्यायाधीश बिदामा

२४ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतले फास्ट ट्रयाकमा किनारा लगाउनु भनेको नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ...

Read moreDetails

अमेरिकाको सपिङ मल गएका ८ जना एकै पटक मारिए

२४ वैशाख,एजेन्सी । विश्वकै शक्ति राष्ट्र अमेरिकामा फेरि अर्काे एक गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको टेक्सासमा एक आक्रमणकारीले गोली चलाएर...

Read moreDetails

पश्चिम वायु प्रणाली कमजोर हुदाँ दिनदिनै गर्मी बढ्दो

२४ वैशाख ,काठमाडौं । देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ।पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र...

Read moreDetails

टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत

२४ वैशाख, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका...

Read moreDetails

बाख्मुटबाट सेना झिक्ने वाग्नरका मालिकको घोषणा

२२ वैशाख , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एकपछि अर्को झड्का लाग्न थालेको छ । केही दिनअघि उनको हत्याको...

Read moreDetails

शरणार्थी प्रकरणमा मुछिएपछि आफ्नै बचाउमा उत्रिए खाँण

२२ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणले वक्तव्य निकालेका छन् । वक्तव्यमार्फत खाणले विभिन्न...

Read moreDetails

ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन

२२ वैशाख, काठमाण्डौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...

Read moreDetails

मणिपुर जातीय हिंसाः मृत्यु हुनेको संख्या ५४ पुग्यो

२२ वैशाख, एजेन्सी । भारतको पूर्वोत्तर राज्य मणिपुरमा ४ दिनदेखि जारी जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।...

Read moreDetails

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने / यसरी हेर्नुहोस् डिभीको नतिजा

२३ वैशाख, काठमाण्डौ । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज(शनिबार) सार्वजनिक हुँदैछ । सन २०२३ का लागि आवेदन...

Read moreDetails

नक्कली नोटबाट सामान किनेपछी

२२ वैशाख, काठमाण्डौ । प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जाजरकोटको भूर...

Read moreDetails

 ७६ ग्राम ब्राउन सुगरसहित  झापाबाट २ महिला पक्राउ

२२ वैशाख, काठमाण्डौ । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ...

Read moreDetails

सिम्रिकका क्याप्टेन गम्भिर, ३ जनालाई काठमाडौं पुर्याइयो

२२ वैशाख, काठमाण्डौ । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको...

Read moreDetails

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा बारीमा दुर्घटनाग्रस्त भेटियो

२२ वैशाख, काठमाण्डौ । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा...

Read moreDetails

कहाँ गए टोपबहादुर रायामाझी ? प्रहरी खोज्दै

२२ वैशाख, काठमाण्डौ । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म ( पक्राउ परेका छैनन् । उनको खोजी जारी...

Read moreDetails

एसियाका तारा गौतम बुद्धको आज जन्म जयन्ती

२२ वैशाख, काठमाण्डौ । आज बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा देशभर मनाइँदैछ । शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७...

Read moreDetails

पुटिनमाथि आक्रमणको आरोप जेलेन्स्कीद्वारा अस्वीकार

२१ वैशाख, काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको...

Read moreDetails

टोपबहादुर सम्पर्कविहीन, पक्राउ गर्न प्रहरी परिचालित

२१ वैशाख, काठमाण्डौ । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्...

Read moreDetails

नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन

२० बैशाख ,विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना...

Read moreDetails

नक्कली शरणार्थी प्रकरणमा ठूला माछा, पूर्व मन्त्री नै फन्दामा

२० वैशाख, काठमाण्डौ । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी...

Read moreDetails
Page 19 of 374 1 18 19 20 374

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist