NepalTimes

समाज

बाजुरामा ४ रिक्टरको भूकम्प, सतर्क रहन भूकम्पविद्काे आग्रह

बाजुरा, असार २९ बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन...

Read moreDetails

बरामद सामान भन्सार बुझाईयो

मोरङ, असार २९ प्रहरीले लत्ताकपडासहित एक महिलालाई पक्राउ गरी बिहीबार विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । इलाका प्रहरी कार्यालय...

Read moreDetails

बिर्तामोडबाट ५ जुवाडे पक्राउ

झापा, असार २९ झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीको एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष...

Read moreDetails

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

चौतारा, असार २९ सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना...

Read moreDetails

भीषण वर्षाका कारण कैयौँ बस्ती डुबानमा, अझै तीन दिन देशभर वर्षा हुने

विराटनगर, असार २८ आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

Read moreDetails

एक करोड ७६ लाख ११ हजार ९०६ रोपनीमा रोपाइँ हुन बाँकी, चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना

काठमाडौँ, असार २८ असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ...

Read moreDetails

भक्तपुरका कैयाैँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

भक्तपुर, असार २८ अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय...

Read moreDetails

मधेसी स्वास्थ्यकर्मी फोरमले गर्याे रक्तदान

विराटनगर, असार २८ मधेसी स्वास्थ्यकर्मी फोरमले ११ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेसी स्वास्थ्यकर्मी फोरमले बिहिबार...

Read moreDetails

नौ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना

कञ्चनपुर, असार २८ शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ ।...

Read moreDetails

अझै तीन दिन देशभर वर्षा हुने, सजक रहन माैसमविद्काे अाग्रह

काठमाडौँ, असार २८ आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

Read moreDetails

प्रधानमन्त्री ओलीद्वारा चीन सरकारलाई जोडी गैँडा हस्तान्तरण

विराटनगर,असार २८ ‘भद्र’ र ‘रुपसी’ नामका एक जोडी गैँडा चीन सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार...

Read moreDetails

बाढीका कारण अवरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालनमा

बनेपा, २८ असार बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा...

Read moreDetails

लोडसेडिङका कारण नेपालले ७ प्रतिशत आर्थिक वृद्धि र ४८ प्रतिशत लगानी गुमायाे

विराटनगर,असार २८ चरम ऊर्जा संकट (लोडसेडिङ) ले एक दशकको अवधिमा नेपालले ७ प्रतिशतका दरले आर्थिक वृद्धि गुमाएको एक अध्ययनले देखाएको...

Read moreDetails

मोरङ जिल्ला साक्षर घोषणा हुने अवस्थामा

विराटनगर, असार २८ नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो...

Read moreDetails

भक्तपुरमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु,भक्तपुरका धेरै ठाँउ डुबानमा

विराटनगर,असार २८ भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको...

Read moreDetails

पहिराेले च्यापिएर एकै परिवारका ३ को मृत्यु

विराटनगर,असार २८ भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राती...

Read moreDetails

भन्सार छली गरेको सामान भन्सार बुझाईयो

मोरङ, असार २८ मोरङका इलाका प्रहरी कार्यालय रानी, बुधनगर र अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले बिभिन्न मिति र स्थानहरुबाट...

Read moreDetails

मोरङको खदम खोलाबाट टिफर र जेसिवी नियन्त्रणमा

मोरङ, असार २८ मोरङको केरावारी गाउँपालिका ७ र ८ को सीमानामा रहेको खदम खोलाबाट प्रहरीले टिफर र जेसिवी नियन्त्रणमा लिएको...

Read moreDetails

पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध

सिन्धुली, असार २८ मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड...

Read moreDetails

हनुमन्ते खोलाकाे बाढीले भक्तपुर र थिमिका सयौँ घर डुबानमा

भक्तपुर, असार २८ गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते...

Read moreDetails

मोरङ जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फछ्र्याेट

विराटनगर, असार २८ मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ...

Read moreDetails

रंगेली नगरपालिकाका मेयर बगडियाले कुनैपनि सेवासुविधा नलिने

विराटनगर,असार २७ मोरङको पूरानो सदरमुकाम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले ५ बर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलव , भत्ता र...

Read moreDetails

ट्याक्टरले किचेर ४ वर्षीय बालकको मृत्यु

मोरङ, असार २७ मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को.२ त. ८११५ नम्बरको ट्याक्टरले...

Read moreDetails

घरेलु मदिरा बरामद

मोरङ, असार २७ प्रहरीले मोरङको बेलबारीबाट मंगलबार घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको क्युआरटी टोलीले मंगलबार...

Read moreDetails

६ लाख बढीको अवैध समान बरामद

सुनसरी, असार २७ सुनसरी प्रहरीले ईटहरीबाट ६ लाख बढी मूल्यको भन्सार छली गरेको सामान बरामद गरेको छ। ईटहरी उपमहानगरपालिका वडा नम्बर...

Read moreDetails

सर्पदंशबाट एकको मृत्यु

लहान, असार २७ विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल...

Read moreDetails

नारायणगढ–मुग्लिन सडक भासियो,सवारी आवागमन एकतर्फी !

चितवन, असार २७ नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि...

Read moreDetails

सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित ६ जना जेल चलान

गाईघाट, असार २७ सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा...

Read moreDetails

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान गर्न थालियाे

पाल्पा, असार २७ सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका...

Read moreDetails

झुुटा मुुद्धा फिर्ता लिन तरुणदल रंगेलीको माग

विराटनगर,असार २६ नेपाली कांग्रेससँग आवद्ध विभिन्न चार संघसंगठनले नेपाल तरुणदल रंगेली नगर उपसभापति भरत मण्डल माथि लगाइएको झुुटा मुुद्धा निशर्त...

Read moreDetails

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, असार २६ त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग...

Read moreDetails

गैँडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

काठमाडौँ, असार २६ नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैँडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ...

Read moreDetails

सवारी दुर्घटनामा दुईको मृत्यु

मोरङ, असार २६ मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित कोशी...

Read moreDetails

२३.६ मेगावाटको इलेप खोला विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ, असार २६ उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता...

Read moreDetails

प्रहरीद्धारा शान्ति समाजको प्रदर्शनमा हस्तक्षेप, २५ पक्राउ

विराटनगर,असार २५ मानव अधिकार तथा शान्ति समाजले सिंहदरवारको दक्षिण गेट अगाडि गरेको धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।...

Read moreDetails

समझदारी भएअनुसार काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ : कम्युनिष्ट नेता चौलागाईं

काठमाडौँ, असार २६ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग...

Read moreDetails

जानकी मन्दिर झलमल्ल पारिने

धनुषा, असार २६ जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय...

Read moreDetails

जीप भिरबाट खस्दा एकको मृत्यु, नौ घाइते

पाँचथर, असार २६ पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा...

Read moreDetails

बाढीले सडक बगाउँदा निजगढ—रतनपुरी यातायात अबरुद्ध

विराटनगर,असार २६ बाराको निजगढ—रतनपुरी जोड्ने ग्राभेलिङ्ग सडक बाढीले भत्काएसँगै सो सडक भएर हुने यातायातको आवत÷ जावत बन्द भएको छ ।...

Read moreDetails

टिपर दुर्घटनामा आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

पोखरा, असार २६ झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो...

Read moreDetails

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

चितवन, असार २६ नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५...

Read moreDetails

साइबर अपराध समस्याका रुपमा

विराटनगर, असार २६ सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका...

Read moreDetails

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ईलाम, असार २६ ईलाम माङसेबुङ गाँउपालिका ३ कच्ची सडकमा आइतबार ट्याक्टरको ठक्करबाट माङसेबुङ–६ बस्ने ३० वर्षीय शरण राईको मृत्यु भएको...

Read moreDetails

उदयपुर र सुनसरीबाट लागुऔषधसहित तीन पक्राउ

विराटनगर, असार २६ प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ता र सुनसरीको ईटहरीबाट आइतबार १७४ एम्पुल लागुऔषध टिडिजेसिकसहित तीन जनालाई पक्राउ...

Read moreDetails

दुर्घटनामा तीनको मृत्यु

झापा, असार २६ पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने...

Read moreDetails

पहिराेका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

चितवन, असार २६ नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९...

Read moreDetails

मंगलबार गैँडा काठमाडौँ पठाइने

चितवन, असार २५ चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको पहिलो जोडी गैंडा मंगलबार यहाँबाट काठमाडौँ पठाइने भएको छ...

Read moreDetails

मदन पुरस्कारका लागि आठ पुस्तक छनोटमा

काठमाडाैँ, असार २५ मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले...

Read moreDetails

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण ः थप ३ थुनामा, ३ धरौटीमा रिहा

विराटनगर,असार २५ ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।मुख्य...

Read moreDetails

भालुको पित्तसहित दुई पक्राउ

दार्चुला, असार २५ भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ...

Read moreDetails

ठमेल र दरबारमार्ग २४ घण्टा खुलार्इने

काठमाडौँ, असार २५ पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा...

Read moreDetails

तीनदिन देशैभर बदली र वर्षा हुने

काठमाडाैँ, असार २५ आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

Read moreDetails

भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

काठमाडौँ, असार २५ भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको...

Read moreDetails

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु पाँच घाइते

इलाम, असार २५ इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्...

Read moreDetails

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, असार २५ जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ८० हजार घुस...

Read moreDetails

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृ शोक

विराटनगर,असार २५ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ बर्षको उमेरमा निधन भएको छ...

Read moreDetails

खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु

विराटनगर, असार २५ सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ। ईनरुवा नगरपालिका ७ बस्ने रामरुक...

Read moreDetails

गोपनीयता भंग गर्नेलार्इ तीन वर्ष कैद, तीस हजार जरिबाना

विराटनगर, असार २५ कुनै पनि व्यक्तिलाई नसोधी उसका व्यक्तिगत कुरा बाहिर ल्याएर गोपनीयता भंग गर्नेलाई कारबाहीको तयारी गरिएको छ ।...

Read moreDetails
Page 354 of 374 1 353 354 355 374

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist