पर्यटन

नेपाल घुम्ने इच्छा भएपनि पर्यटकले आँट गरेनन् 

२२ असोज, काठमाडौँ । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय ...

‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’ 

१९ असाेज, पाँचथर । पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि ...

अब विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने पक्का 

१९ असोज, विराटनगर । लामो समयको राजनीतिक तथा नागरिक दबाब र प्रयासपछि अन्ततः विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गरिने भएको छ । विमानस्थललाई ...

लोबुचे हिमालको चुचुरोमा पुगे बहराइनका राजकुमार  

१७ आश्विन, ओखलढुंगा । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् । शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर ...

सुदूरपश्चिमका तीन विमानस्थलः दिपायल, चैनपुर र पाटनको आज एकैदिन उद्घाटन हुँदै 

१७ आश्विन, डोटी । सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका ...

प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा 

१५ आश्विन, झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ ...