ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

२० भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाली भूमि लिपुलेकमा चीन र भारतबीच भएको ब्यापार सम्झौताको विरोध गरेको भनिएपनि त्यसमा केही पक्षबाट आशंका ब्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको… Continue reading ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

३० असार , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको अवसर पारेर ‘भिजिट भिसा’मा स्पेन पुगेका ८२ नेपालीमध्ये ७३ जना उतै सम्पर्कविहीन भएको पाइएको छ । यो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग भइरहेका बेला चौतर्फी दबाब र घटनाको गम्भीरतालाई मध्यनजर गर्दै गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) लाई तत्काल उच्चस्तरीय छानबिन अघि बढाउन निर्देशन दिएका… Continue reading स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए। मिगेलले क्लबको लामो इतिहास, सफलताका यात्रा र भविष्यका योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो… Continue reading ७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

२८ वैशाख,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यका उच्च पदमा पुगेकाहरुलाई मिडियाहरुले तिमी भनेर सम्बोधन गरेको मन पर्दैन । उनी आफ्ना फोटाहरुमा सुन लगाइदिएर भाइरल बनाइदिनेप्रति आक्रोशित हुन्छन् । आफ्ना उखान टुक्कामिश्रित र घरघरमा ग्यासको पाइप जोडिदिने जस्ता भाषणहरु नपत्याइदिदा उनी झन रिसाउछन् । खेतका बीचमा किन भ्युटावर बनाएको भनेर प्रश्न सोध्नेलाई देखिसक्दैनन । पार्टीमा र… Continue reading अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

मोदीलाई फेरि नेपाल भ्रमणको निम्तो, ओलीलाई आएन

२२ चैत , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बहुप्रतिक्षित मानिएको भेटवार्ता थाइल्याण्डमा भएको छ। नेपालले निक्कै लामो समयदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि कुटनैतिक प्रयास गरेपछि निम्ता नआइरहेको अवस्थामा साइडलाइन वार्तामै भएपनि प्रधानमन्त्री द्वयबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न भएको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भेटघाट फलदायी भएको उल्लेख… Continue reading मोदीलाई फेरि नेपाल भ्रमणको निम्तो, ओलीलाई आएन

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

२१ फागुन , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न गर्ने दुई पत्रकारको पास निलम्बन गरिएको छ । सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो। गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए। सचिवालयको महासचिवस्तरीय निर्णयबाट ’सुनौलो… Continue reading प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

१३ फागुन, काठमाण्डौ । सरकारका काम प्रति जनताको चित्त बुझाइ छैन् । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर आएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आए दिनदेखि नै कुलमानको तारमा अल्झेको छ। सरकार गठनदेखि यता नै नेपाल विदुत् प्राधिकरणका निर्देशक कुलमान घिसिङविरुद्ध लागेको सरकारले नत उनलाई पदमुक्त गर्न सकेको छ नत कुलमानकाविरुद्धमा बोल्न छाडेको छ।… Continue reading लेखा सभापति,उर्जामन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुलमानसँग हारे

प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

९ फागुन , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारकै अवस्थामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सरकारप्रति कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीलाई सम्वोधन गर्दै लेखेका छन्, “अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन। मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाँच्ने आधार त दिनुस?“ उनको यो भनाइले अहिले… Continue reading प्रधानमन्त्रीलाई बालेनले हाने ‘शब्द वाण’

ओलीको असहयोगले बालेनलाई तलब खुवाउन सकस, ४० करोडको भुक्तानी रोकियो

२२ माघ ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली र मेयर बालेन्द्र शाहबीचको टकरावको असर काठमाडौं महानगरपालिकाको प्रशासनिक कार्यमा देखिएको छ । सरकारले रिक्त भएको डेढ महिनासम्म पनि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा विभिन्न ठेक्काको भुक्तानीदेखि कर्मचारीको तलबसमेत रोकिएको छ । कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोपमा बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ७ पुसमा कारबाही… Continue reading ओलीको असहयोगले बालेनलाई तलब खुवाउन सकस, ४० करोडको भुक्तानी रोकियो

बालेनसँग प्रधानमन्त्रीले फेरि निहुँ खोजे

२ पुष ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीचको सम्बन्ध सार्वजनिक रुपमा हेर्दा पानी बाराबारको जस्तो देखिन्छ । केही महिनाअघिसम्म सामाजिक संजाल र सार्वजनिक समारोहमा एकअर्काको खिसीट्युरी गर्न पछि नपरेका प्रधानमन्त्री र मेयर पछिल्लो दुई महिना यता भने एकअर्काप्रति मौन देखिएका थिए । काठमाडौं महानगर संघीय राजधानीमै भएपनि दुई… Continue reading बालेनसँग प्रधानमन्त्रीले फेरि निहुँ खोजे

वामदेव र ओलीको लडाइँ, भ्वाइस सार्वजनिक गर्न ओलीलाई चुनौती

१ पुष , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका सदस्य वामदेव गौतमबीच फोन संवादलाई लिएर गम्भिर आरोप प्रत्यारोप चलेको छ । वामदेवले एक विज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोशिस गरेको भन्दै आरोप लगाएका छन् । गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले… Continue reading वामदेव र ओलीको लडाइँ, भ्वाइस सार्वजनिक गर्न ओलीलाई चुनौती

ओलीलाई नै फोन गरेर बामदेवले राजीनामा मागेपछि

२८ मंसिर ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीमाथि खनिएका छन् । उनले माओवादीलाई जाली, फटाहा र बेइमानहरूको नेतृत्व गरिरहेको पार्टीका रुपमा चित्रण गरेका छन् । आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले र आफूविरुद्ध माओवादी लागिरहेको बताएका हुन् । ‘जुन दिन यो देशमा माओवादी पलायो, त्यहीँ दिनबाट… Continue reading ओलीलाई नै फोन गरेर बामदेवले राजीनामा मागेपछि

विश्वकै शक्तिशाली सेनाले ओलीलाई दियो ‘गार्ड अफ अनर’

१८ सांसर ,एजेन्सी । उत्तरको छिमेकी चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित कार्यक्रममा स्वागत गरेका छन् । नेपालका प्रधानमन्त्रीको सम्मानमा विश्वकै शक्तिशाली मध्येको एक चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ। समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए ।… Continue reading विश्वकै शक्तिशाली सेनाले ओलीलाई दियो ‘गार्ड अफ अनर’

भीआईपीका पछि अब लावालस्कर नदेखिने

१७ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी चीनको ४ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री बेइजिङ उड्नु अघि र पछि त्रिभुवन विमानस्थलबाट हुने अन्य कुनै पनि विमानको उडान अवतरण बन्द गरिएको थियो । तर यसपटकको प्रधानमन्त्रीको विदेश भ्रमणमा विगतको जस्तो उच्चपदस्थ अधिकारीहरुको लावालस्कर भने देखिएन ।… Continue reading भीआईपीका पछि अब लावालस्कर नदेखिने

भारतलाई खुल्ला चेतावनी,नेपालको चिन्ता नलिनु

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

१३ मंसिर ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने चीनको औपचारिक भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुग्दैछिन् । उनले त्याहा आफ्ना समकक्षी विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुशार प्रधानमन्त्री १७ देखि २० मंसिरसम्म चीनको भ्रमणमा रहनेछन् । यो भ्रमणलाई लिएर नेपालमा… Continue reading भारतलाई खुल्ला चेतावनी,नेपालको चिन्ता नलिनु

प्रधानमन्त्रीको चीन भ्रमणःआरजु जापान नगई चीन जाने

१० मंसिर , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङ समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो । राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए । परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते… Continue reading प्रधानमन्त्रीको चीन भ्रमणःआरजु जापान नगई चीन जाने

दुर्गा प्रसाईं अझै भन्छन् ओलीविरुद्धका प्रमाण सत्य, छानविनको माग

९ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब रुपैयाँ लगानी रहेको प्रमाण आफूसँग रहेको भनी सामाजिक संजालबाट सार्वजनिक गरेपछि प्रधानमन्त्रीविरुद्ध दूष्प्रचार गरेको भन्दै प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।… Continue reading दुर्गा प्रसाईं अझै भन्छन् ओलीविरुद्धका प्रमाण सत्य, छानविनको माग

ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

३० कार्तिक , विराटनगर । भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध चाइना कार्ड खेलिरहेको प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओली चीन भ्रमणअघि नै भारत जाने खबर बाहिरिएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि… Continue reading ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

२९ कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जाँदैछन् । उनको चीन भ्रमणको तयारी सवरुप नै एमालेका ईश्वर पोखरेलसहितको उच्चस्तरीय नेताहरु चीन भ्रमणमा छन् । यस्तै उनको भ्रमणलाई सफल पार्न परराष्ट्र मन्त्री डा आरजु राणा समेत चनि जाने कार्यक्रम छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका… Continue reading भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !

२७ कार्तिक , काठमाण्डौ । भ्रष्टचार गर्दै नगर्ने र भ्रष्टचारीलाई हेर्न समेत नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेट मन्त्रीमाथि खुलमखुला भ्रष्टचारको गम्भिर आरोप लागेको छ । र यो आरोप अरु कसैले नभएर उनी मन्त्री भएकै सत्तारुढ दलका सांसदले लगाएका छन् । यसले सत्तारुढ दलभित्र मात्रै होइन गठबन्धनको सरकारभित्र समेत कम्पन्न पैदा गरेको छ । नेपाली… Continue reading भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !

प्रधानमन्त्रीलाई पाइला पाइलामा असुरक्षा ! सडकभरी प्रहरी

२६ कार्तिक, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा कडाइ हुँदा सोमबार विराटनगरका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाट विराटनगर हुँदै धरान जाने क्रममा यस्तो अवस्था देखिएको हो । आज विहानैदेखि विराटनगरको एयरपोर्ट भित्र जान समेत सर्वसाधारणलाई विगत भन्दा कडाइ गरिएको थियो । एयरपोर्ट बाहिर प्रत्येक मिटरमा जसरी प्रहरी तैनाथ गरिएको थियो… Continue reading प्रधानमन्त्रीलाई पाइला पाइलामा असुरक्षा ! सडकभरी प्रहरी

‘अमेरिका भैसी दुहुन गएको थिइन’

१७ असोज , काठमाण्डौ। राष्ट्र संघको महासभामा भाग लिएर १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो भइसक्यो । तर त्यस भ्रमणबाट फर्किएपछि उनले विमानस्थलमा ब्यक्त गरेका अभिब्यक्तिको चर्चा भने अझै सकिएको छैन् । संयुक्त राष्ट्रसंघको महासभा आफू भैंसी दुहुन नभइ नेपालको विचार र समस्यालाई राख्न गएको भन्ने प्रधानमन्त्रीको यो अभिब्यक्तिले अझै… Continue reading ‘अमेरिका भैसी दुहुन गएको थिइन’

राष्ट्रसंघमा जब ओलीले आणविक युद्धको कुरा निकाले

११ असोज, एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको उल्लेख गरे। उनले मानिस र पृथ्वी दुवै जलवायु प्रकोपको… Continue reading राष्ट्रसंघमा जब ओलीले आणविक युद्धको कुरा निकाले

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?

१० असोज , एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन् । न्यूयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीले सम्बोधन… Continue reading प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?

टुँडिखेलबाट पनि ओलीले बालेनलाई सम्झिए

३ असोज , काठमाण्डौ। सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी सरकारले संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गरे । जहाँ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति कटाक्ष गर्न भने छाडेनन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवा–पुस्ताकै बलमा यो मुलुक रुपान्तरण गर्न सकिने बताएका छन्… Continue reading टुँडिखेलबाट पनि ओलीले बालेनलाई सम्झिए

सरकारले स्थानीय तहमा पठायो छात्रवृत्ति रकम, कुन विद्यार्थीले कति पाउने ?

२१ भदौ, विराटनगर । सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि स्थानीय तहमार्फत् अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् लेख्दै स्थानीय तहमा पठायो छात्रवृत्ति रकम जानकारी दिएका हुन् । सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको सरकारले अनुगमन गर्नेसमेत ओलीले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक… Continue reading सरकारले स्थानीय तहमा पठायो छात्रवृत्ति रकम, कुन विद्यार्थीले कति पाउने ?

स्वीकृत भयो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, आरजु राणा पनि सँगसँगै जाने !

२१ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए । संयुक्त राष्ट्रसंघको महासभा… Continue reading स्वीकृत भयो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, आरजु राणा पनि सँगसँगै जाने !

रेखालाई हेर्न ओलीलाई बालेनले देखाए ऐना

१७ भाद्र, विराटनगर । लुम्बिनी प्रदेशकी एमाले प्रदेशसभा सांसद रेखा शर्मालाई पक्राउ नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको छ । सांसद शर्माविरुद्ध तीन महिनाअघि नै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको छ । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि बालेनले प्रधानमन्त्रीमाथि… Continue reading रेखालाई हेर्न ओलीलाई बालेनले देखाए ऐना

प्रधानमन्त्री ओली चढेर गएको हेलि नै ब्रिगियो

१४ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ । बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि ओली अर्को हेलिकोप्टरमा फर्किएका छन ।ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन गएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर गएको थियो ।… Continue reading प्रधानमन्त्री ओली चढेर गएको हेलि नै ब्रिगियो

ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

११ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन् । दुईदिने भ्रमणका क्रममा सोमबार काठमाडौं आएका ओमानका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ… Continue reading ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्रीको कार्यक्षमतामाथि सुमनाको प्रश्न !

६ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् तथा निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के भन्दै प्रश्न गरेकी हुन् । त्यसबाहेक उनले त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस र एमालेका कारण दुर्दर्शा निम्तिएको आरोप लगाइन् । प्रधानमन्त्री ओलीलाई… Continue reading प्रधानमन्त्रीको कार्यक्षमतामाथि सुमनाको प्रश्न !

पोखरा जेलमा हुँदा खेती गर्थे प्रधानमन्त्री ओली, देख्नेहरू पर्थे छक्क

४ भदौ, विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पोखराको कारागारमा हुँदा खेती गर्ने गरेको स्मरण गराएका छन् । प्रधानमन्त्री ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरुलाई दिएको निर्देशनको सम्पादित अंश)… Continue reading पोखरा जेलमा हुँदा खेती गर्थे प्रधानमन्त्री ओली, देख्नेहरू पर्थे छक्क

प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

४ भदौ, विराटनगर ।  सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने तयारी गरेको हो । १० महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । २०८० कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेर टिकटक बन्द गरेको थियो । सामाजिक सद्भाव खल्बल्याउन… Continue reading प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

भलिबल खेलाडीसँग ओलीको संकल्प : अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछु

३ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीसँगको भेटघाटपछि अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका छन् । सोमबार बिहान भलिबल खेलाडीसँग करिब दुई घण्टा व्यतीत गरेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरेका हुन् । प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न आफूले चाहे… Continue reading भलिबल खेलाडीसँग ओलीको संकल्प : अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछु

सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठप्रति लक्षित हुँदै टिप्पणी दिएका छन् । एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले रास्वपाकी सांसद श्रेष्ठप्रति लक्षित हुँदै शिक्षकलाई घुँडा टेकाउनेहरूको सत्ता धेरै नचलेको बताए । केही समयअघि शिक्षकहरूमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र… Continue reading सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

ओलीको दाबी : दक्षिण एसियामा संविधान र कानुन निर्माणमा नेपाल अगाडि छ

१ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा संविधान र कानुन निर्माणमा नेपाल सबैभन्दा अगाडि रहेको दाबी गरेका छन् । शनिबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । नेपालले न्याय क्षेत्रमा उल्लेख उपलब्धि हासिल गर्दै आएको जनाउँदै ओलीले दक्षिण एसियामा… Continue reading ओलीको दाबी : दक्षिण एसियामा संविधान र कानुन निर्माणमा नेपाल अगाडि छ

ओली र देउवाबीचको भेटवार्तामा के-के भए छलफल ?

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार दिउँसो भेटघाट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ । भेटको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराए । भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘आज… Continue reading ओली र देउवाबीचको भेटवार्तामा के-के भए छलफल ?

संघीय संसदमा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

३० साउन, विराटनगर । प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे । प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६… Continue reading संघीय संसदमा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

३० साउन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै हात नभएका गणेश राईलाई आफ्नो सचिवालयमा पुनः नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले खोटाङको जन्तेढुंगा गाउँपालिका-३ मा जन्मिएका राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् । यसअघि ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए । त्यसबेला उनले सहरी विकास… Continue reading प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.