रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

४ पुस , काठमाण्डौ । यूक्रेनले ड्रोनको प्रयोग गरेर बेलगोरोदमा रहेको रूसी एस ४०० एयर डिफेंस सिस्टमका दुई लन्चर नष्ट गरेको दाबी गरेको छ । यूक्रेनको सशस्त्र बलका जनरल स्टाफले यसबारे जानकारी दिदै घटनाको एक भिडियो पनि सार्वजनिक गरेका छन् । जसमा रूसी एयर डिफेंस सिस्टममा हमला भएको देखिन्छ । यो घटना १४ डिसेम्बरमा भएको… Continue reading रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

२ पुस , काठमाण्डौ । ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको छ । ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल ९ हजार ९९८ युआन (करिब १ हजार ४०० अमेरिकी डलर) तोकिएको छ । यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र एआई सिकाउन… Continue reading विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

२४ मंसिर , काठमाण्डौ । पृथ्वीबाट पहिलो पटक एउटा विशाल ब्ल्याक होलमा भएको विस्फोटन देखिएको छ । जसका बारेमा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । उक्त ब्ल्याक होल सूर्यभन्दा तीन करोड गुना ठूलो छ । खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा एक्स–रे विकिरणको चम्किलो ज्वाला निस्किएको र तुरुन्तै धमिलो हुँदै गएको पत्ता लगाएका हुन् । विकिरणका कारण उत्पन्न… Continue reading विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

२४ मंसिर , काठमाण्डौ । अन्तरिक्ष प्रतिष्ठान नेपालले बनाएको स्याटलाइट ‘स्लिपर्स टु स्याट’ चीनको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बुधबार दिउँसो ११औँ काइनेटिका–१ वाहक रकेटको सफल प्रक्षेपण गरिएको हो । यसले नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्टका तीनसहित कुल नौ उपग्रहहरू अन्तरिक्षमा तैनाथ गरेको चाइना डेलीले जनाएको छ। प्रमुख व्यावसायिक रकेट निर्माता कम्पनी ’क्यास… Continue reading नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

मान्छेभन्दा बुद्धिमान एआई बनाउँदै अलिबाबा

२० असोज , काठमाण्डौ । चीनले न्युन लगानीमा नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा लगातार ठूलो सफलता हासिल गरिरहेको छ । यसैक्रममा अलिबाबाका सीईओ एडी वूले हङझाउमा आयोजित एक सम्मेलनमा नयाँ घोषणा गरेका छन् । वूका अनुसार उनको कम्पनीले अब आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) र आर्टिफिसियल सुपरइन्टेलिजेन्स (एएसआई) मा काम गर्ने छ । एआई पहिले… Continue reading मान्छेभन्दा बुद्धिमान एआई बनाउँदै अलिबाबा

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

१५ असोज , काठमाण्डौ । नासाका वैज्ञानिकहरुलेएउटा निकै आश्चार्यजनक र रहस्यमयी इंटरस्टेलर अब्जेक्ट थ्रीआई÷एटलास पत्ता लगाएका छन्, जुन आकारमा लगभग भारतीय सहर मुंबई जत्तिकै ठूलो छ । यो अंतरिक्षीय पाहुना पहिलो पटक १ जुलाईमा नासाको नजरमा आएको थियो र त्यतिबेला देखिनै बैज्ञानिकहरुले यसलाई ध्यानपूर्वक हेरिरहेका छन् । यो धूमकेतु जस्तै एउटा अब्जेक्ट हो, जुन सौर्यमण्डल… Continue reading सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

भारतमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण, वाङचुकविरुद्ध अनुसन्धान

१० असोज , काठमाण्डौ । देशका केही क्षेत्रमा हिंसक जेनजी आन्दोलन चलिरहेका बेला भारतले ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । बुधबार उसले पहिलो पटक रेल–आधारित मोबाइल लञ्चरबाट मध्यम दूरीको अग्नि–प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो । रेल–आधारित लञ्चर यस्तो प्रणाली हो जुन रेल पटरीमा चल्ने गरी डिजाइन गरिन्छ र सोही स्थानबाट मिसाइल प्रक्षेपण… Continue reading भारतमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण, वाङचुकविरुद्ध अनुसन्धान

मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

१ असोज , काठमाण्डौ । मंगल ग्रहमा वस्ती बसाल्ने योजनाहरुका बीच मंगलग्रहमा जीवनका केही थप संकेतहरू फेला परेको नासाले घोषणा गरेको छ । नासाको पर्सिभरेन्स रोभरले जेजेरो क्रेटरको ब्राइट एन्जल फर्मेसन क्षेत्रमा त्यस्ता रासायनिक–खनिज संकेतहरू दर्ता गरेको छ । वैज्ञानिकहरूले यसलाई ‘बायोसिग्नेचर’ मानिरहेका छन् । ‘बायोसिग्नेचर’ भनेको भौतिक, रासायनिक वा संरचनात्मक संकेतहरू हुन्, जसले कुन… Continue reading मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

१९ भदौ , काठमाण्डौ । नेपाल सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरणमा नआएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशलाई देखाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि दिएको सात दिने म्याद सकिएपछि यी प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यो कदमले… Continue reading सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

सैन्य परेडमा पुटिन,किमसँगै ओली,चीनले कस्तो हतियार देखाउँदैछ ?

१७ भदौ , काठमाण्डौ । थियानमेन स्क्वायरमा सैन्य परेड गरेर चीनले आफ्नो सामारिक वैभवको उच्चतम नमुनाका रुपमा विश्वलाई देखाउँदै छ । भोलि हुने यो परेड हेर्न महाशक्ति रुसका राष्ट्रपतिm उत्तर कोरियाका नेता किमजोङ उनदेखि नेपालका प्रधानमन्त्रीसम्म चीन पुगिसकेका छन् । यसैक्रममा उत्तर कोरियाली नेता किम जोङ उन पनि चीनको राजधानी बेइजिङ पुगेका छन् । जहाँ… Continue reading सैन्य परेडमा पुटिन,किमसँगै ओली,चीनले कस्तो हतियार देखाउँदैछ ?

हिमनदीहरु मेटिदै ,पग्लिए ग्लेशियरहरु ,

११ चैत, एजेन्सी । संयुक्त राष्ट्रसंघले २०२४ मा विश्वका सबै १९ वटा हिमनदी क्षेत्रहरूमा लगातार तेस्रो वर्ष अत्यधिक क्षति भएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ कि अब हिमनदीहरूको संरक्षण गर्नु हाम्रो “अस्तित्व“ को सवाल बनेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले विश्व हिमनदी दिवसका अवसरमा भनेको छ कि विगत छ वर्षमध्ये… Continue reading हिमनदीहरु मेटिदै ,पग्लिए ग्लेशियरहरु ,

सुनिता र बुचको ९ महिने यात्रा,डल्फिनले गरे स्वागत

६ चैत , एजेन्सी । नौ महिनासम्म अन्तरिक्षको एकतमासको अन्धकारमा बिताएपछि अन्ततः सुनीता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किएका छन् । नासा अन्तरिक्ष यात्री सुनीता र बुच जसको फिर्तीको प्रतिक्षामा सारा विश्व रहेको थियो । प्राविधिक समस्याका कारण अन्तरिक्षमा फसेका यी अनुभवी एस्ट्रोनट्सले चुनौतीहरूलाई जित्दै अन्ततः पृथ्वीमा सुरक्षित अवतरण गरेका छन्। फ्लोरिडाको समुद्र तटमा जब… Continue reading सुनिता र बुचको ९ महिने यात्रा,डल्फिनले गरे स्वागत

सुनिता र बुच अन्तरिक्षबाट फर्किए पृथ्वी

६ चैत , एजेन्सी । अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका हुन् । नेपाली समयानुसार आज बिहान ३ बजेर ३९ मिनेट जाँदा सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल… Continue reading सुनिता र बुच अन्तरिक्षबाट फर्किए पृथ्वी

सुनिता र बुचको पृथ्वी यात्रा सुरु, कहिले हुन्छ अवतरण ?

५ चैत , एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाकाअन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना क्रू सदस्यहरू बूच विल्मोर, निक हेग, र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभसँग पृथ्वी फर्किँदै छिन्। उनीहरूको पृथ्वी फर्कने यात्रा सुरु भइसकेको छ । सुनिता नौ महिना अन्तरिक्षमा बिताएपछि नेपाली समयअनुसार बुधबार बिहान पृथ्वीमा अवतरण गर्नेछिन्। सुनिता विलियम्स र उनका साथीसँगै स्पेसएक्सको क्रू… Continue reading सुनिता र बुचको पृथ्वी यात्रा सुरु, कहिले हुन्छ अवतरण ?

मार्च १९ मा फर्किदै सुनिता र बुच,९ महिनामा के–के गरियो ?

३ चैत , विराटनगर । अंतरिक्षमा फसेका एस्ट्रोनट्स सुनिता विलियम्स र ब्यारी विल्मोर (बुच) लाई पृथ्वीमा फर्काउनका लागि क्रू–१० टीम इंटरनेशनल स्पेस स्टेशनमा पुगिसकेको छ । यो टीममा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेंसीका ताकुया ओनिशी र रस्कस्मसका अंतरिक्ष यात्री किरिल पेस्कोभ पनि सहभागि छन् । यही टीमले अंतरिक्ष यात्री सुनिता… Continue reading मार्च १९ मा फर्किदै सुनिता र बुच,९ महिनामा के–के गरियो ?

स्पेसएक्सको स्टारशिप रकेट आकाशमै विस्फोट

२३ फागुन , एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलन मस्कको कम्पनी स्पेसएक्स ले फेरि ठूलो झट्का बेहोरेको छ। बिहीबार, स्पेसएक्सले प्रक्षेपण गरेको केही मिनेटमै आफ्नो स्टारशिप रकेटसँग सम्पर्क गुमाएको थियो। त्यसपछि रकेट आकाशमै विस्फोट भएर भग्नावशेषमा परिणत भयो। यस मिसनको लाइभ स्ट्रीममा देखिए अनुसार, स्टारशिप अन्तरिक्षमा टुक्रिएपछि दक्षिण फ्लोरिडा र बहामासको आकाशमा आगोका… Continue reading स्पेसएक्सको स्टारशिप रकेट आकाशमै विस्फोट

अमेरिकामा उड्ने कारःविज्ञान र प्रविधिको अनमोल उपहार

१३ फागुन, एजेन्सी । विज्ञान र प्रविधिले मानव सभ्यतालाई सधैं अगाडि बढाइरहेको छ, हाम्रा कल्पनाहरूलाई यथार्थमा परिणत गर्ने प्रयास निरन्तर भइरहेको छ । यसैक्रममा, हालसालै अमेरिकास्थित स्टार्टअप कम्पनी एलेफ एरोनटिक्सले विज्ञान–कथामा मात्र देखिने उड्ने कार वास्तविकतामा बदल्ने ऐतिहासिक सफलता प्राप्त गरेको छ। कम्पनीले आफ्नो मोडेल जिरो नामक उड्ने कारको सफल परीक्षण गर्दै भविष्यको यातायात प्रणालीको… Continue reading अमेरिकामा उड्ने कारःविज्ञान र प्रविधिको अनमोल उपहार

पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्ने 

११ फागुन , एजेन्सी । वैज्ञानिकहरूले पृथ्वीको भित्री कोरको आकार विगत २० वर्षमा परिवर्तन भएको हुन सक्ने बताएका छन् । कोरमा हुनसक्ने परिवर्तनले पृथ्वी नै निश्क्रिय हुन सक्ने र त्यसले जीवन नै समाप्त हुनसक्ने पनि बैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । खासमा पृथ्वीको कोर यसको ऊर्जा स्रोत हो, किनकि यसले चुम्बकीय क्षेत्र सिर्जना गर्दछ जसले… Continue reading पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्ने 

भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

७ फागुन , विराटनगर। एक क्षुद्रग्रह जसको नाम एस्टेरोइड २०२४ वाईआर ४ राखिएको छ, यसमा अहिले विश्वभरका वैज्ञानिकहरुले ध्यान केन्द्रित गरेका छन् । यो क्षुद्रग्रह पृथ्वीसंग ठोक्किने संभावना बढ्दै गएकाले यसमा विशेष चिन्तासमेत व्यक्त गरिएको छ । वैज्ञानिकहरुले पहिला यसको पृथ्वीसंग ठोक्किने एक प्रतिशत संभावना रहेको बताएका थिए । तर अब यो सम्भावना बढेर २.३… Continue reading भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

सुनिता र बुच पृथ्वी फर्किने समय छोटियो

३० माघ ,एजेन्सी । ८ दिनका लागि अन्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गएपनि महिनौदेखि अलपत्र परेका नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोरको पृथ्वी आगमनबारे नयाँ खुलासा भएको छ । उनीहरु मार्चको मध्यतिर पृथ्वी फर्किन सक्ने नासाले बताएको छ । जुन पहिले मार्च अन्त वा अप्रिलमा हुने भनिएको थियो। नासाले स्पेसएक्सका आगामी अन्तरिक्ष यात्राका लागि नयाँ… Continue reading सुनिता र बुच पृथ्वी फर्किने समय छोटियो

चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

२८ माघ , एजेन्सी । चन्द्रमाको अहिलेसम्म कोही नपुगेको ठाउँमा आफ्नो चन्द्रयान–३ को सफल अवतरण गर्दै नयाँ इतिहास रचेको भारतले अहिले चन्द्रमालाई लिएर नयाँ दाबी गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले गरेको अनुसन्धानले चन्द्रयान–३ अवतरण गरेको चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा गरेको छ । इशोरोको भौतिक अनुसन्धान प्रयोगशाला, अहमदाबादका… Continue reading चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

अमेरिकामा ढ्याँग्रो बजाउँदै चीनको न्यूक्लियर फ्यूजन रिएक्टर

२४ माघ , विराटनगर । चीन स्वच्छ ऊर्जाको अनन्त भंडार हासिल गर्ने कुरामा निकै नजिक रहेको छ । हालै उसको न्यूक्लियर फ्यूजन रिएक्टरले १ हजार सेकेन्ड अर्थात करीब १७ मिनेटसम्म प्लाज्मालाई निकै तातो बनाउन सफलता प्राप्त गर्यो । यस दौरान, रिएक्टरबाट लगातार ७ करोड डिग्री सेल्सियस ऊर्जा निस्किरह्यो । अब न्यूक्लियर एनर्जीमा नै विश्वको भविष्य… Continue reading अमेरिकामा ढ्याँग्रो बजाउँदै चीनको न्यूक्लियर फ्यूजन रिएक्टर

नेपालमा एआईका कस्ता नियम बनाउने ? सुझाव दिनुस्

२३ माघ ,काठमाण्डौ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रयोगलाई दृष्टिगत गर्दै नेपाल सरकारले समेत एआई नीतिको मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त मस्यौदा सार्वजनिक गर्दै ७ दिनको म्याद दिएर सुझावसमेत मागेको छ । नीतिको आवश्यकताबारे प्रष्ट्याउँदै मन्त्रालयले नेपालमा एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक… Continue reading नेपालमा एआईका कस्ता नियम बनाउने ? सुझाव दिनुस्

चन्द्रमामा चीनले अब उडाउने छ हेलिकप्टर

२२ माघ ,एजेन्सी । चीन एआईको मामिलामा अमेरिकाभन्दा अगाडी दौडिरहेको देखिदै छ । प्रविधिसंगै अतंरिक्ष गतिविधिहरुमा पनि चीनले सघन रुपमा काम गरिरहेको छ । यसैक्रममा चन्द्रमा पनि चीनको प्रगति उल्लेख्य भएको देखिएको छ । खासमा चन्द्रमालाई लिएर चीनले ठूलो योजना बनाएको छ । उसले अब आगामी वर्ष नै चंद्रमाको सबैभन्दा टाढाको क्षेत्रमा उडान भर्ने रोबोट… Continue reading चन्द्रमामा चीनले अब उडाउने छ हेलिकप्टर

शुक्रजस्तै अर्को ग्रह भेटियो

Solar system

१७ माघ,  एजेन्सी । अन्तरिक्षमा शुक्र ग्रहसँग मेल खाने अर्को ग्रह पनि भेटिएको छ । अन्तरिक्षको खोजकर्ताहरूले जीजे १२१४ बी इनेपोशा नामको नयाँ ग्रह पहिचान गरेका छन् । यस ग्रहले अघिल्लो ग्रह वर्गीकरणलाई चुनौती दिएको छ । पृथ्वीबाट करिब ४७ प्रकाश वर्ष टाढा रहेको यो मन्द ग्रहले रातो बौना ताराको परिक्रमा गरिरहेको छ । यद्यपि… Continue reading शुक्रजस्तै अर्को ग्रह भेटियो

सामाजिक सञ्जाल विधेयकः एक करोडसम्म जरिवाना, फेक आइडी बन्द

१५ माघ , काठमाण्डौ। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् । खासमा सरकारले सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने कानुन ल्याउने तयारी गरेको छ । कानुनका लागि तयार… Continue reading सामाजिक सञ्जाल विधेयकः एक करोडसम्म जरिवाना, फेक आइडी बन्द

विश्वको सबैभन्दा ठूलो टेलिस्कोप खतरामा,कारण के हो ?

१४ माघ , एजेन्सी । आजसम्म हामीले वायु, पानी र ध्वनि प्रदूषणको प्रभावका बारेमा धेरै सुनेका छौं। तर, अब एउटा नयाँ खतरा मानिसमात्र होइन, अन्तरिक्ष अनुसन्धानका लागि पनि चुनौती बन्दैछ, त्यो हो प्रकाश प्रदूषण। प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ । अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू… Continue reading विश्वको सबैभन्दा ठूलो टेलिस्कोप खतरामा,कारण के हो ?

‘कृत्रिम सूर्य’मा चीनले पायो नयाँ सफलता, रेकर्ड ब्रेक प्रकाश प्रवाह

११ माघ , काठमाण्डौ। विश्व भूराजनीति, आधुनिक शस्त्रअस्त्रदेखि विश्वकै शक्ति सम्पन्न बन्ने होडमा दौडिरहेको छिमेकी राष्ट्र चीनले लामो समयदेखि कृत्रिम सूर्य निर्माण गरिरहेको छ । सूर्यबाट निष्कने प्रकाश भन्दा अधिक प्रकाश निकाल्ने अभियानमा रहेका चिनियाँ वैज्ञानिकले पछिल्लो समय ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय अर्काे सफलता हासिल गरेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार चीनको अनहुई प्रदेशको… Continue reading ‘कृत्रिम सूर्य’मा चीनले पायो नयाँ सफलता, रेकर्ड ब्रेक प्रकाश प्रवाह

पृथ्वीको गति रोक्ने चीनको प्लान, के हो ?

२८ पुष ,एजेन्सी । एक पलका सोच्नुस त, यदी पृथ्वी रोकियो भने के हुन्छ ? पक्कै पनि सबैकुरा रोकिने छ । दिन–रात हुनेछैन, पहाड–पानी झरना सबै रोकिनेछन् । पृथ्वीमा अक्सीजन कम हुनेछ । त्यसो हुँदा पृथ्वीमा मानिस जिवित रहन असम्भव हुनेछ । तर, यसै हुन्छ नै भन्न पनि निकै मुश्किल छ । किनभने नासाले एक… Continue reading पृथ्वीको गति रोक्ने चीनको प्लान, के हो ?

आज राति तारा खस्ने! प्रतिघण्टा १२० वटासम्म

१९ पुष , काठमाण्डौ। आज राति नेपालबाट पनि उल्का वर्षाको मनोरम दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त… Continue reading आज राति तारा खस्ने! प्रतिघण्टा १२० वटासम्म

नक्कली सूर्यको बिजुलीले भर्जिनिया झिलीमिली पारिने

४ पुष,काठमाण्डौ। विश्वका धेरै देशहरू अहिले ’नक्कली सूर्य’ बनाउनमा संलग्न छन्। यदि सबै योजना अनुसार भयो भने, भर्जिनियाले सन् २०३० को दशकको सुरुमा विश्वको पहिलो ग्रिड–स्केल आणविक फ्यूजन पावर प्लान्ट स्थापना गर्नेछ। यस प्लान्टले भविष्यको स्वच्छ ऊर्जाको उपयोग गरेर बिजुली उत्पादन गर्नेछ । स्टार्टअप कमनवेल्थ फ्युजन सिस्टम (सिएफएस) ले यो घोषणा गरेको हो। सिएफएस सबैभन्दा… Continue reading नक्कली सूर्यको बिजुलीले भर्जिनिया झिलीमिली पारिने

चीनमा प्राथमिक तहदेखि नै एआईको पढाइ,एआईको गुरु बन्ने

१ पुष , एजेन्सी । पछिल्ला केही वर्षयता छोटो समयमै विश्वभर ब्यापक प्रयोग भइरहेको कृतिम बुद्धिमता आर्टिफिसियल इन्टेलिजेन्स ( एआई) अब विद्यालय तहकै पाठ्यक्रममा समावेश भएको छ । चीनले आफ्ना प्राथमिक र माध्यमिक विद्यालयहरूलाई पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स समावेश गर्न आदेश दिएको छ। मन्त्रालयले भनेको छ कि चीन यस्ता बालबालिकाहरुको फौज तयार गर्न चाहान्छ कि जुन… Continue reading चीनमा प्राथमिक तहदेखि नै एआईको पढाइ,एआईको गुरु बन्ने

नयाँ ग्रह भेटियो, के जीवन सम्भव छ ?

१३ मंसिर , एजेन्सी । वैज्ञानिकहरूले एउटा अनौठो ग्रह पत्ता लगाएका छन् । यसको नाम ‘TOI–3261 bU’  राखिएको छ । यसको विशिष्टताको कारण यसको गति हो । यो ग्रह आफ्नो ताराको वरिपरि यति छिटो घुम्छ कि यहाँ एक वर्ष २१ घण्टामा पूरा हुन्छ । अर्थात् यो ग्रहले सूर्यको परिक्रमा गर्न पृथ्वीलाई लाग्ने समय (३६५ दिन)… Continue reading नयाँ ग्रह भेटियो, के जीवन सम्भव छ ?

पृथ्वीले पाउने भयो दुई वटा चन्द्रमा, कति दिनसम्म रहन्छ ?

६ असोज, एजेन्सी । विज्ञान भन्छ, यो ब्रम्हाण्ड रहेसम्म पृथ्वी, सूर्य र चन्द्रमा रहिरहनेछन् । अहिलेसम्मको वैज्ञानिक खोजमा सूर्य,चन्द्र र पृथ्वीको विकल्प भेटिएका छैनन् । कृतिम रुपमा चाँहे सूर्य किन नबनोस् तर प्राकृतिक रुपमा पृथ्वी , सूर्य र चन्द्रमाको स्थान अरु कसैले लिन सकेका छैनन् । चीनले सूर्यभन्दा कयौ गुणा तेज ताप दिने कृतिम सूर्यको… Continue reading पृथ्वीले पाउने भयो दुई वटा चन्द्रमा, कति दिनसम्म रहन्छ ?

क्लासिक टेकको ‘रिफर बोनस’ : ६ महिना तिमीलाई पनि मलाई पनि !

३० भदौ, विराटनगर ।  नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफरअन्तर्गत ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ । अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफरमार्फत इन्टरनेटसहित आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अफर ल्याएको छ । रिफर गर्ने र रिफरमार्फत उपभोक्ता बन्ने दुवैको एकाउन्टमा बोनस… Continue reading क्लासिक टेकको ‘रिफर बोनस’ : ६ महिना तिमीलाई पनि मलाई पनि !

लन्डनमा चोरी भएको मोबाइल चीन पुगेपछि…

२५ भदौ, एजेन्सी ।  मोबाइल फोन चोरीको घटनाहरू प्रायः हामीले सुन्दै र भोग्दै आएका छौं । कहिले चोरीएका मोबाइल भेटिन्छन् त कहिले भेटिँदैनन् पनि । फोन चोरीकै एउटा अनौंठो घटना भएको छ, लन्डनमा । हालैमात्र लन्डनको एउटा सडकबाट चोरी भएको फोनको लोकेसन एक महिनापछि चीनमा भेटिएको छ । गत अप्रिलमा अकारा एट्टेह नाम गरेका फोन… Continue reading लन्डनमा चोरी भएको मोबाइल चीन पुगेपछि…

सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर फर्कियो स्टारलाइनर

२२ भदौ , विराटनगर । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । यो यान न्यू मेक्सिकोको मरुभूमिमा स्थानीय समय अनुसार शुक्रबार अवेर राति अवतरण गरेको हो । यान तोकिएको समय भन्दा महिनौं ढिलाइ गरी पृथ्वी फर्किएको हो । तर, यो यानमा गएका बुच र सुनिता अझै… Continue reading सुनिता र बुचलाई अन्तरिक्षमै छाडेर फर्कियो स्टारलाइनर

भारतको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

२२ भदौ , एजेन्सी । भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट शुक्रबार प्रक्षेपण गरिएको थियो । यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ । अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो । अग्नि–४… Continue reading भारतको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

नेपालमा प्रतिबन्ध हटेपछि उत्साहित बन्यो टिकटक

७ भदौ, विराटनगर । नेपालमा लगाइएको प्रतिबन्ध खुल्ने पक्कापक्की भएपछि सामाजिक सञ्जाल ‘टिकटक’ उत्साहित बनेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही शर्त राखेर टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै टिकटकले आफूहरू उत्साहित भएको जनाएको हो । टिकटकका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यसका लागि हामी फलदायी संवादमा नेपाल… Continue reading नेपालमा प्रतिबन्ध हटेपछि उत्साहित बन्यो टिकटक

नेपालको ‘मुनाल’ भूउपग्रह प्रक्षेपण भारतबाट, के हो मुनाल ?

२८ साउन, विराटनगर । भारतले नेपालले निर्माण गरेको ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि सघाउने भएको छ । भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआइएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल… Continue reading नेपालको ‘मुनाल’ भूउपग्रह प्रक्षेपण भारतबाट, के हो मुनाल ?

रोबोट मानव बनाउँदै टेस्ला

९ साउन, एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्ने भएको छ । मस्कले सामाजिक सञ्जाल ’एक्स’ बाट अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग गर्ने जानकारी दिएका हुन् । यस्ता रोबोटहरू पहिला टेस्लाले प्रयोग गर्ने, दुई वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै अरू… Continue reading रोबोट मानव बनाउँदै टेस्ला

worldwide server down बैंकदेखि उडानहरू सम्म ठप्प

४ साउन , एजेन्सी । माइक्रोसफ्टको सर्भर एक्कासी ठप्प भएपछि विश्वभरका सेवाग्राही यसका कारण समस्यामा परेका छन् । जसका कारण बैंकदेखि एयरलाइन्स सबै ठप्प भएको छ । ब्लू स्क्रिन अफ डेथ (बीएसओडी) त्रुटि प्रयोगकर्ताको स्क्रिनमा आउँदैछ। त्रुटिका कारण मानिसहरूले ल्यापटप खोल्ने बित्तिकै निलो स्क्रिन देखिरहेका छन्। यसका कारण विश्वभरका मानिसले समस्या भोगिरहेका छन् । क्लाउड… Continue reading worldwide server down बैंकदेखि उडानहरू सम्म ठप्प

विश्वको सबैभन्दा ठूलो डाइनोसरको कंकालको लिलामी

३ साउन ,एजेन्सी । तपाईंले डायनासोरमा बनेका धेरै फिल्महरू, तिनीहरूमाथि लेखिएका पुस्तकहरू र तिनीहरूका तस्बिरहरू देख्नुभएको होला। पुरातन समयमा जीवित रहेको यो जनावरको हड्डी र कंकाल देखेर आज पनि मानिसहरु बेचैन छन् । तिनीहरूको हड्डी, तिनीहरूको शरीरको संरचना, कंकाल देखेर सबैलाई फरक अनुभव दिन्छ। आजको समयमा हामीले इतिहासमा वर्षौं पुरानो केही अनुभव गरेका छौं जस्तो… Continue reading विश्वको सबैभन्दा ठूलो डाइनोसरको कंकालको लिलामी

अन्तरिक्षमा टुक्रा टुक्रा भयो रुसी स्याटेलाइट

१४ असार , एजेन्सी । अन्तरिक्षमा रहेको रुसी उपग्रहले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) लाई ठूलो खतरा पैदा गरेको छ। खराब काम गरेको रुसी स्याटेलाइट अन्तरिक्षमा फुटेर १०० भन्दा बढी टुक्रा भएको नासाले जनाएकोछ । जसका कारण अन्तरिक्ष यात्रीले एक घण्टासम्म शरण लिनुपरेको थियो । आश्रय भने आइएसएसको सुरक्षित स्थान बनेको थियो । जहाँ उनीहरु कुनै… Continue reading अन्तरिक्षमा टुक्रा टुक्रा भयो रुसी स्याटेलाइट

२ अन्तरिक्ष यात्री अन्तरिक्षमा अलपत्र, यानको इन्धन सकियो

१३ असार,एजेन्सी । भारतीय मुलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहकर्मी बुच विल्मोरसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेकी छिन्। उनी १३ जुनमा पृथ्वीमा फर्किने कार्यक्रम थियो । उनीहरू पृथ्वीबाट अन्तरिक्षमा लैजाने विमान बोइङ स्टारलाइनरबाट मात्रै फर्किने तालिका थियो । तर प्राविधिक समस्याका कारण उनीहरुको यात्रा अनिश्चितकालका लागि स्थगित भएको छ । सुनिता विलियम्स र बुच… Continue reading २ अन्तरिक्ष यात्री अन्तरिक्षमा अलपत्र, यानको इन्धन सकियो

जहाँ कोही पुगेनन् त्याहा पुग्यो चीन,चन्द्रमामा चमत्कार

११ असार , एजेन्सी । छिमेकी राष्ट्र चीनले अन्तरिक्षमा ठूलो सफलता हासिल गरेर फेरि नयाँ इतिहास रहेको छ । चीनको रोबोट चाङ्गे ६ मिसन आज मंगलबार जुन २५मा चन्द्रमाको रहस्यमय अध्यारो भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ। चाङ्गे ६ को रिटर्न क्याप्सुल चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा अवतरण भएको छ। चाङ्गे ६ मा चार मोड्युलहरू… Continue reading जहाँ कोही पुगेनन् त्याहा पुग्यो चीन,चन्द्रमामा चमत्कार

जहाँ पुगेनन् कोही, त्यहाँ पुग्यो चीन, कहिले सिक्छ नेपाल?

२० जेठ , एजेन्सी । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । बीबीसीका अनुसार यो चन्द्रमाको क्षेत्र हो, जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले विज्ञप्ति जारी गरी भनेको छ– बेइजिङको समयानुसार बिहान ६ः२३… Continue reading जहाँ पुगेनन् कोही, त्यहाँ पुग्यो चीन, कहिले सिक्छ नेपाल?

चन्द्रमामा कहाँबाट आयो यति धेरै पानी ?

२१ वैशाख , एजेन्सी । वैज्ञानिकहरुका लागि सबैभन्दा चासोको केन्द्र बनेको चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार निकाल्न सकिने देखाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको… Continue reading चन्द्रमामा कहाँबाट आयो यति धेरै पानी ?

अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले दुईै तला छेड्यो

५ वैशाख , एजेन्सी । अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले अमेरिकाको फ्लोरिडामा एक घरको छत हुँदै दुई तला छेडेको छ । उक्त वस्तु अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट गत महिना खसेको पुष्टि भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त वस्तु आईएसएसको हिस्सा भएको पुष्टि गरेको हो । नासाले उक्त वस्तु करिब २ हजार ६३० किलोग्राम तौल… Continue reading अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले दुईै तला छेड्यो

रुसको अन्तरिक्ष रकेट प्रक्षेपण, के छ विशेषता ?

३० चैत , एजेन्सी । रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक हो। अन्तरिक्ष रकेट प्रक्षेपण यसअघि बुधवार र मंगलवार इन्जिन प्रक्षेपण नियन्त्रण प्रणालीको असफलता र रकेटको अक्सिडाइजर ट्याङ्कीको… Continue reading रुसको अन्तरिक्ष रकेट प्रक्षेपण, के छ विशेषता ?

चीनले एआईबाट चुनाव बिथोल्ने भारतलाई डर

२५ चैत, एजेन्सी । टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ । यसअघि जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो । माइक्रोसफ्टको थ्रेट इन्टेलिजेन्स टोलीले चीनले राजनीतिक दलहरूप्रति मतदाताको झुकाव परिवर्तन गर्ने वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत भ्रमित गर्ने प्रयास गर्ने बताएको छ । उसले… Continue reading चीनले एआईबाट चुनाव बिथोल्ने भारतलाई डर

वैज्ञानिक अनुशन्धानमा चीन पहिलो, भारत तेस्रो

२५ चैत, विराटनगर ,काठमाण्डौ , एजेन्सी । केही जी २० देशहरूले विगत केही दशकहरूमा आफ्नो वैज्ञानिक क्षमतामा ठूलो वृद्धि देखेका छन्। वैज्ञानिक अनुसन्धान प्रकाशनहरूको श्रेणीमा चीन पहिलो स्थानमा छ। ग्लोबल टाइम्सको एक्स ह्यान्डलमा रहेको पोस्टका अनुसार चीनले सन् २०२२ मा १० लाख २२ हजार ३ सय २२ वैज्ञानिक अनुसन्धान प्रकाशित गरेको छ । जुन जी… Continue reading वैज्ञानिक अनुशन्धानमा चीन पहिलो, भारत तेस्रो

उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने

२५ चैत, एजेन्सी । भोलि सोमबार उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै… Continue reading उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने

एआईले विश्वभर साइबर अपराध बढाउने

२४ चैत , एजेन्सी । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी ‘म्युनिख रेले’ प्रविधिको तीव्र विकास, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सका कारण बढ्दो साइबर जोखिमको बारेमा चिन्ता व्यक्त गरेको छ । बिहीबार प्रकाशित गरेको पुनर्बीमा कम्पनीले आफ्नो प्रतिवेदनमा गत महिनामा “साइबर अपराधमा वृद्धि भएको र यसमा रेन्समवेयर अर्थात यस्तो साइबर हमला जहाँ भाइरस भएको सपट्वेयर इन्टरनेटको… Continue reading एआईले विश्वभर साइबर अपराध बढाउने

नेपालमै हाइड्रोजन उत्पादन , केयूले रच्यो इतिहास

१८ चैत , काठमाण्डौ । इन्धनका लागि पूर्णरुपमा परनिर्भर रहेको नेपालमा पहिलो पटक इन्धनका रुपमा प्रयोग गर्ने गरी हाइड्रोजनको उत्पादन गरिएको छ । यो सफलता काठमाडौं विश्वविद्यालय (केयू)ले हासिल गरेको हो । काठमाडौं विश्वविद्यालयले आइतबार आफैँले उत्पादन गरेको हाइड्रोजनलाई इन्धनका रूपमा गाडीमा हालेको हो । गत कात्तिकमै केयूले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी गाडी… Continue reading नेपालमै हाइड्रोजन उत्पादन , केयूले रच्यो इतिहास

मस्कको ‘न्युरोलिंक’ चिपले कमाल गर्याे

८ चैत , एजेन्सी । विश्वकै धनाढ्य सामाजिक संजाल एक्सका मालिक एलन मस्कको चिपबाट मानिसलाई नियन्त्रण गर्ने बहुप्रतिक्षित योजना सफल भएको छ । मानव मस्तिष्कमा चिप प्रत्यारोण गरी ‘न्युरोलिंक’ सोचेरै कम्प्युटर चलाउन सफल भएको छ । ‘न्युरोलिंक’का एक इन्जिनियरले एक्समा लाइभ आउँदै न्युरोलिंक चिप प्रत्यारोपण गरिएका व्यक्तिले कम्प्युटर चलाउन सफल भएको भिडियो सार्वजनिक गरेका हुन्… Continue reading मस्कको ‘न्युरोलिंक’ चिपले कमाल गर्याे

नेपाली बालबालिकाले बनाए भविष्यको ड्रिम कार

४ चैत, काठमाण्डौ। नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो । सिण्डिकेन्टले नेपालबाट १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ ।… Continue reading नेपाली बालबालिकाले बनाए भविष्यको ड्रिम कार

मस्कको मिसन मंगलः तेस्रो पटक रकेट नष्ट

२ चैत , एजेन्सी । स्पेसएक्स स्टारशिपको बिहीबार अमेरिकामा प्रक्षेपण गरिएको रकेट तेस्रो पटक नष्ट भएको छ । यो प्रक्षेपण एक महत्वपूर्ण कोसेढुङ्गा थियो। यसको प्रक्षेपण लगभग सफल भएको थियो। तर रकेट पृथ्वीको कक्षमा फर्किने क्रममा नष्ट भएको थियो। यो रकेट अन्तरिक्ष, चन्द्रमा र मंगल ग्रहमा जानका लागि बनाइएको हो । करिब एक घण्टा उडेको… Continue reading मस्कको मिसन मंगलः तेस्रो पटक रकेट नष्ट

पृथ्वीकै ठूला बालुवाका ढिस्कोको रहस्य पत्ता लाग्यो

२२ फागुन, एजेन्सी ।  पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ। विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ । बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन् । यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन्… Continue reading पृथ्वीकै ठूला बालुवाका ढिस्कोको रहस्य पत्ता लाग्यो

५ वर्षभित्रै एआईले सबै परीक्षामा पास गर्नसक्ने

२१ फागुन , एजेन्सी ।  आगामी ५ वर्षभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मेडिकलसहित मानिसले दिने सबैखाले परीक्षा उत्तिर्ण गर्न सक्ने दावी गरिएको छ । एआई–चिपनिर्माता एनभिडियाका सिइओ जेनसेन हुआङले आगामी ५ वर्षभित्रै एआईले मानिसले दिने सबैखाले परिक्षामा उत्तिर्ण हुन सक्ने दावी गरेका हिन्दुस्तान टाइम्सले जनाएको हो । उनले केही वर्षभित्रै मानिस जस्तै सोच्न सक्ने तथा… Continue reading ५ वर्षभित्रै एआईले सबै परीक्षामा पास गर्नसक्ने

सामसङको ’ग्यालेक्सी रिंग’

१५ फागुन, एजेन्सी ।  दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसका क्रममा सामसङले ग्यालेक्सी रिंग सार्वजनिक गरेको टेकक्रन्चले जनाएको हो । सामसङका सर्कुलर सह–संस्थापक तथा सिइओ अमाउरी कोसमनले सामसङ ग्यालेक्सी रिंग यसै वर्षको अन्त्यमा बजारमा आउने जानकारी गराए । औँठीमा रहेको सेन्सरले… Continue reading सामसङको ’ग्यालेक्सी रिंग’