NepalTimes

ट्रेन्डिंग समाचार

राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने

काठमाडौँ, २५ चैत ः दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ । प्रालिले...

Read moreDetails

भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

बुटवल, २५ चैत ः बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज...

Read moreDetails

गर्भजाँच बारेमा एसएमएसबाटै जानकारी दिने

बैतडी, २५ चैत ः मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै...

Read moreDetails

चेन्नईको आइपिएलमा विजयी सुरूवात

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा महेन्द्र सिंह धोनीको टिम चुन्नई सुपरकिङ्सले विजयी सुरूवात गरेको छ। पछिल्ला दुई...

Read moreDetails

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत ः उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा...

Read moreDetails

विराटनगरमा आचार्य श्रीनिवासमाथि गोली प्रहार

विरानगरस्थित जतुवामा आइतबार बिहान गोली चलेको छ। बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका...

Read moreDetails

‘समृद्धि’ हाम्रो साझा लक्ष्य’ ः प्रधानमन्त्री ओली

नयाँदिल्ली, भारत, चैत २४ ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा...

Read moreDetails

बहुचर्चीत लिग आइपिएल आजबाट , धोनी र रोहित आमनेसामने

चैत्र २४ ः बहुचर्चीत लिग आइपिएल को ११ औँ संस्करण आजबाट सुरु हुँदैछ । आजको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बइ...

Read moreDetails

धनगढी प्रिमियर लिग ः महेन्द्रनगर युनाइटेड प्ले अफमा

धनगढी, २४ चैत ः गए राति पानी परेपछि धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया...

Read moreDetails

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

नयाँ दिल्ली, २४ चैत ः भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज...

Read moreDetails

प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान

ललितपुर, २४ चैत ः व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप युवालाई अनुदान दिने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको...

Read moreDetails

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

नयाँदिल्ली, भारत, २४ चैत ः भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । नयाँ...

Read moreDetails

प्रम ओलीलाई सम्मान गारत

नयाँ दिल्ली, भरत, २४ चैत ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि...

Read moreDetails

घर भत्काइएकामा विरोध

काठमाडौँ, २४ चैत ः काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले शुक्रबार स्थानीय असनबाट घर भत्काइएकामा विरोध जुलुस प्रदर्शन गरेको...

Read moreDetails

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

नयाँ दिल्ली, २४ चैत ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण...

Read moreDetails

चीनतर्फ ढल्केको छैनः ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न...

Read moreDetails

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नयाँदिल्ली, २३ चैत ः प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो...

Read moreDetails

आक्रमणको सयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, २३ चैत ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले माली शान्तिदूतमाथि भएको मोर्टास् आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्...

Read moreDetails

ट्र्याक्टर नहरमा खस्दा नौ महिलाको मृत्यु

नयाँदिल्ली, २३ चैत ः दक्षिणी भारतीय राज्य तेलङ्गानामा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ...

Read moreDetails

युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

काठमाडौँ, २३ चैत ः युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् । आज...

Read moreDetails

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, २३ चैत ः बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ...

Read moreDetails

ज्यान मार्ने अभियोगमा झा पक्राउ

विराटनगर, २३ चैत ः ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक...

Read moreDetails

श्वेतपत्र कपोलकल्पित ः सभापति देउवा

काठमाडाँै, २३ चैत ः नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित...

Read moreDetails

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

काठमाडौँ, २३ चैत ः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने...

Read moreDetails

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

काठमाडौँ, २३ चैत ः सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ ।...

Read moreDetails

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

सोल, २३ चैत ः दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी...

Read moreDetails

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन थालियो

ललितपुर, २३ चैत ः पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । रथ...

Read moreDetails

निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

रत्ननगर, चितवन, २३ चैत ः चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ...

Read moreDetails

रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

काठमाडौँ, २३ चैत ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन...

Read moreDetails

नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

धनगढी, २३ चैत ः कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५...

Read moreDetails

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

क्वालालम्पुर, २३ चैत ः मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताएका छन् । उनले अर्को...

Read moreDetails

कालो हरिण काण्डले सलमानलाई जेल पु¥यायो

चैत्र २३ ः भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई...

Read moreDetails

हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

त्रिपुराकोट, डोल्पा, २३ चैत ः दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने...

Read moreDetails

सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

काठमाडौँ, २३ चैत ः स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका...

Read moreDetails

प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च

काठमाडौँ, २३ चैत ः राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च...

Read moreDetails

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इनरुवा, २३ चैत ः सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका...

Read moreDetails

अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

रत्ननगर, चितवन, २३ चैत ः शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा...

Read moreDetails

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, २३ चैत ः प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका...

Read moreDetails

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध...

Read moreDetails

पुराना वामपन्थी नेता रेग्मीको निधन

काठमाडौँ, २२ चैत ः पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको...

Read moreDetails

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

काठमाडौं, २२ चैत ः चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ...

Read moreDetails

वैशाख ९ मा पार्टी एकता हुन्छ : प्रचण्ड

काठमाडौँ, २२ चैत  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी...

Read moreDetails

छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

भक्तपुर, २२ चैत ः राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख÷जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका...

Read moreDetails

त्रिभुवन विश्वविद्यालय ः धुम्रपान निषेधित क्षेत्र

काठमाडाँै, २२ चैत ः त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान...

Read moreDetails

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर ः गृहमन्त्री थापा

काठमाडौँ, २२ चैत ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका...

Read moreDetails

दुई कोरियाका उच्चअधिकारीको बैठक हुने

सोल, २२ चैत ९ः उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यसै महिनाको अन्त्यतिर हुन...

Read moreDetails

कपडा पसलमा आगलागी रु दश लाखको क्षति

राजविराज, २२ चैत ः सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ । स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो...

Read moreDetails

नेपाली र भारतीय युवाबीच अनुभव साटासाट

काठमाडौँ, २२ चैत ः नेपाल र भारतका युवाबीच आ–आफ्ना देशका युवाले खेलेको भुमिकाबारे अनुभव साटासाट भएको छ । राष्ट्रिय युवा...

Read moreDetails

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

सुरुङ्गा, झापा, २२ चैत ः राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८...

Read moreDetails

माझी बस्ती निर्माण जेठभित्र

बागलुङ, २२ चैत ः सडक खन्दा घरबास गुमाएका यहाँका सीमान्तकृत माझी परिवारले आउँदो जेठभित्रमा नयाँ घर पाउने भएका छन् ।...

Read moreDetails

चार महिनादेखि बालक बेपत्ता

राजविराज, २२ चैत ९ ः चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् । राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने...

Read moreDetails

अमेरिकाले मेक्सिकोसँगको सिमा क्षेत्रमा सेना पठाउने

वासिङ्टन, २२ चैत ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गरेका छन्...

Read moreDetails

साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

मस्को, २२ चैत ः एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश...

Read moreDetails

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

काठमाडौँ, २२ चैत ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते...

Read moreDetails

धनुषामा बम विस्फोट, एक महिला घाइते

महेन्द्रनगर, धनुषा, २२ चैत ः धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक...

Read moreDetails
Page 388 of 403 1 387 388 389 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist