ताजा समाचार, स्वास्थ्य

बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाउने तयारी

२२ माघ, काठमाडौँ । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जनताले कति दुःख पाए भनेर प्रचण्डले गाडी चढेर रमिता हेरे : प्रधानमन्त्री ओली

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई अनावश्यक रुपमा हप्की दप्की नगर्न र कानूनको पालना गर्न सुझाव

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

झगडा गर्ने, सिघौरी खेल्ने, भूईँ खोस्रिने बानी परेकाहरु हटेः प्रधानमन्त्री ओली

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल सहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘फाइभ जी’को तयारी गर्न टेलिकमलाई सञ्चार मन्त्रीको निर्देशन

२२ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

काठमाडौँमा युवाहरुको नारा : केपी ओली आई लभ यु

२२ माघ, काठमाडौँ । २३ गतेको जनसभाको तयारी स्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका युवाहरुले काठमाडौँमा मार्चपास

आर्थिक, ताजा समाचार, समाज

बीमा समितिका अध्यक्षको प्रतिबद्धता- बीमाको विश्वसनीयता बढाउन खरो उत्रिन्छु

२२ माघ, काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताएका छन् । बिहिबार बीमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए

२३ माघ, काबुल। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीको अधिनायकवादी कदमका कारण आमहड्ताल गर्न बाध्य : माधव नेपाल

२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को अधिनायकवादी कदमका कारण

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा ४५ लाख भन्दा बढीले लगाए कोभिड–१९ विरुद्धको खोप

२२ माघ, एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेकपा बृहत् सभालाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

२२ माघ, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता,

ताजा समाचार, समाज

महोत्तरीको परिकौली चोकबाट मधेश आन्दोलनका दुई शहीदका सालिक चोरी

२२ माघ, महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्ड परिकौली चोकबाट मधेश आन्दोलनका दुई शहीदका सालिक चोरी भएको छ । २०७२र०७३ मा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

२४ घण्टामा थपिए १७१ संक्रमित, २२७ जना डिस्चार्ज

२२ माघ, विराटनगर । नेपालमा आज थप १७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

कालीगण्डकी करिडोर प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘अब वर्षायाममा विद्युत निर्यात गर्नुपर्छ’

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले विद्युत निर्यात गर्नुपर्ने बताएका छन् । ‘वर्षायाममा आवश्यकताभन्दा बढी विद्युत

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

म्यानमारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई यूएन महासचिवको आह्वान

२२ माघ, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरसले गएको सोमवार म्यानमारमा भएको ‘कू’ विफल पार्न विश्व

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बर्दिबासमा प्रहरी र प्रदर्शकारीबीच झडप, प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग

२२ माघ, महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

जनकपुरधाममा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, नेता झा घाइते

२२ माघ, जनकपुर । जनकपुरधाममा प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्तालको अवज्ञा गरेको भन्दै बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीको निरंकुशताबाट देशलाई बचाउन आमहड्तालः शशी श्रेष्ठ

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छः प्रचण्ड

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

आमहड्तालमा प्रचण्ड गाडी चढेर सडकमा गएर बसे (तस्बिरसहित)

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाण्डौमा पनि परेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दाहाल गाडीमा र नेपाल स्कुटरमा चढेर बन्दमा सहभागी हुन पुगे

२२ माघ, काठमाडौँ । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरमा आमहड्तालको आंशिक प्रभाव , बन्दकर्ता तोडफोडमा उत्रिए

२२ माघ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव विराटनगरमा पनि परेको छ। आम हड्तालका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

धरानमा प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप

२२ माघ, धरान । धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

आम हड्तालको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमाथि तोडफोड

२२ माघ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले चार वटा ट्रकमा

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

२२ माघ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १ सय ८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडिएको अवस्थामा एसएलआर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट ७७ जना नेता/कार्यकर्ताहरु पक्राउ

२२ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट ७७ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । भक्तपुरमा एक जना

ताजा समाचार, समाज

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

२२ माघ, झापा । झापाको शिवसताक्षी नगरपालिका-९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

आन्दोलन माघ २२ गते विराटनगर : सुरक्षा ब्यवस्था कडा, ठाउँ-ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

२२ माघ, विराटनगर । नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड–माधव समूहको आम हड्तालका कारण विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन : प्राविधिक प्रतिवेदन अन्तिम चरणमा

काठमाडौँ : अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

२२ माघ, काठमाडौं । नेकपा स्थायी किमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट प्रहरीले पक्राउ गरेकाे छ। प्रचण्ड नेपाल समूहको नेकपाले

ताजा समाचार, पत्रपत्रिकाबाट

नेकपाका दुवै समूह मुठभेड मुडमा

सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली

ताजा समाचार, पत्रपत्रिकाबाट

निर्वाचन हुने सम्भावना टर्दै

काठमाडौँ : नेकपाको आधिकारिकताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एका बिहानै गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गराउँदै हिँड्ने ५६ जना पक्राउ

२२ माघ, काठमाडौँ । काठमाडौंको गोंगबुमा एकाबिहानै अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा

ताजा समाचार, पत्रपत्रिकाबाट

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब

निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

‘संसद् विघटन गर्न संविधानको धारा ८५ नै काफी’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकार पक्षका कानुन व्यवासायीले नेपालको संसदीय शासन प्रणाली सुधारिएको र ‘हाइब्रिड’ भएकाले विघटन गर्न

ताजा समाचार, समाज

भ्रष्टाचार नियन्त्रण गर्दै आयोगलाई नमूनाका रुपमा अघि बढाउउँछु: प्रमुख आयुक्त राई

२२ माघ, काठमाडौं । मुलुकले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि बढाउँदै आएको छ । यसका लागि मुलुकमा सुशासन कायम

ताजा समाचार, पत्रपत्रिकाबाट

६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री

काठमाडाैं, २२ माघ । खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य

ताजा समाचार, राजनीति

बन्दकर्तालाई प्रधानमन्त्री ओलीको प्रश्न : जनतालाई किन दुःख दिनुपर्‍यो ?

२२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई

आर्थिक, ताजा समाचार

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

२२ माघ, रसुवा । कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन

ताजा समाचार, समाज

मानव अधिकारको संरक्षणमा लागिरहन्छु : नवनियुक्त अध्यक्ष मगर

२२ माघ, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगर तथा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रचण्ड-माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन व्यवसायीको आग्रह

२१ माघ, काठमाडौँ । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् ।

ताजा समाचार, समाज, स्वास्थ्य

संञ्चार क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन पहल गरिदिन मिडिया एलाइन्सको आग्रह

२१ माघ, काठमाडौँ । मिडिया एलाइन्सले संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिलाउने सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संवैधानिक निकायका नियुक्ति सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’ : कांग्रेस

२१ माघ, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय सुनुवाई विना नै संबैधानिक निकायका पदाधिकारी नियुक्ती गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’को

ताजा समाचार, समाज, सूचना विभाग

इटहरीका १० पत्रकारलाई इटहरी उपमहानगरले दियो १८ हजारको फेलोशिप

२१ माघ, इटहरी । इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई फेलोशिप लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

२१ माघ, काठमाडौं । विभिन्न संवैधानिक निकायका नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

ताजा समाचार, राजनीति

प्रभु साहको प्रश्न – गरीबको घर भत्काएर बनाउन किन वर्षौ लाग्यो ?

२१ माघ, काठमाडौँ । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताएका छन् । बुधबार शहरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माधव नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्याए : प्रधानमन्त्री ओली

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चुनावका लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब

२१ माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७

ताजा समाचार, समाज

मुस्लिम समुदायको हकहितमा अब सामुहिक रुपले काम गरिन्छः समिम अन्सारी

२१ माघ, काठमाडौँ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भाटभटेनीका सञ्चालकसँग विशेष अदालतले माग्यो २ करोड धरौटी

२१ माघ, काठमाडौँ । देशभित्रै ठूलै हल्लीखल्ली मच्चाएको तथा धेरै नेताहरुको मुछिएको काठमाडौस्थित बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनी सुपर

ताजा समाचार, समाज

२५० केजी गाँजा बरामद गर्न इनरुवामा प्रहरीको हवाई फायर

२१ माघ, सुनसरी। सुनसरीको इनरुवा नगरपालिका २ बलाहा नहरबाट प्रहरीले २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पूरानो संसदले अस्थिरता पैदा गर्याे नयाँ संसदले स्थायित्व दिन्छः गृहमन्त्री

२१ माघ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वको निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

महिला लिगमा पुलिसमाथि विराटनगरको रोमाञ्चक जित

२१ माघ, काठमाडौँ । पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर

ताजा समाचार, समाज

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

२१ माघ, काठमाडौँ । ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

ताजा समाचार, शिक्षा

मेडिकल र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाको तयारी अब अनलाइनबाटै

२१ माघ, काठमाडौँ । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ । छिमेकी देश

कला, ताजा समाचार

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

२१ माघ, काठमाडौँ । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास

ताजा समाचार, समाज

भोलिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

२१ माघ, काठमाडौँ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भोलिको आमहड्तालमा के-के चल्छन् ?

२१ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंबैधानिक र गैरकानूनी रुपमा संबैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा

Scroll to Top