ताजा समाचार, समाज, सूचना विभाग

स्वास्थ्यकर्मीका लागि एनसेलले दियो नि:शुल्क सिमकार्ड

२ वैशाख,विराटनगर । प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि: शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले

ताजा समाचार, समाज, स्वास्थ्य

इन्जिनियरहरुले प्रदेश सरकारलाई दिए कोरोना परीक्षण बुथ

२ वैशाख,विराटनगर। कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

२ बैशाख, कैलाली । कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। सोमबार दिउँसो साढे

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

भारतसँगको सीमामा आवतजावत अनिश्‍चितकाललाई बन्द गर्ने सरकारको निर्णय

२ वैशाख, काठमाडौं । सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो , ९९ जना आइसोलेसनमा

२ वैशाख, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

नेपालसहितका २५ मुलुकले भुक्तानी गर्नु पर्ने ऋणको समयावधि थप

२ वैशाख, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरसको अति जोखिममा रहेका नेपालसहित विश्वका २५ मुलुकले भुक्तानी गर्नु पर्ने करिब

आर्थिक, ताजा समाचार, समाज

मजदूर भोकभोकै बस्नु पर्दैनः भरतपुर महानगरपालिका

२ वैशाख, चितवन । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई लकडाउनमा आफ्नो घर जान नपर्ने जनाएको छ ।

अपराध, ताजा समाचार

कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ

२ वैशाख, दाङ । दाङको घोराहीबाट कोरोना भाइरस संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

१ मार्चपछि यूएईको भिसा अवधि सकिएकालाई सन् २०२० भरी नै मान्यता दिइने

२ वैशाख, काठमाडौं । यूनाइटेड अरव ईमिरेट्स (यूएई)ले १ मार्चपछि भिसाको म्याद सकिएकालाई २०२० भरी नै मान्यता दिने भएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाका कारण जाफर सर्फराजको निधन

२ वैशाख, एजेन्सी । पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ । कोरोनाको संक्रमणपछि

ताजा समाचार, स्वास्थ्य

क्वारेन्टाइन भवनको छतबाट हामफालेर भागेका नियन्त्रणमा

२ वैशाख, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः मंगलबार

ताजा समाचार, समाज, स्वास्थ्य

३४ जना भारतीय बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स

२ वैशाख, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

घर जान चाहनेलाई रोक लगाउनुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई काठमाडौं उपत्यकालगायत अन्य शहरबाट आफ्नो घर जान चाहनेलाई रोक लगाउनुको कारण पेश गर्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज, सूचना विभाग

लकडाउनको अवधि १२ दिन थप, वैशाख १५ गतेसम्म लकडाउन जारी रहने

२ वैशाख, काठमाडौं । सरकारले लकडाउन १२ दिन थप गरेर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

चन्द्रागिरिमा विदेशबाट फर्किएका १७५ जनाको स्वाब परीक्षण, १७ जनाको पुनः परीक्षण गरिँदै

२ वैशाख, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले शसस्त्र प्रहरीको एपीएफ अस्पतालसँग समन्वय गरेर १ सय ७५ जनाको स्वायब परीक्षण गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना संक्रमित तीन भारतीय नागरिकको असहयोगका कारण कन्टयाक्ट ट्रेसिङमा समस्या

२ वैशाख, काठमाडौँ । अहिले नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि उनीहरूको ‘कन्ट्रयाक्ट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

अपार्टमेन्टका संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी जारी, सनसिटीका ५ सय परिवारको पनि परीक्षण गरिने

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

सनसिटी आसपासको क्षेत्रमा पसल सञ्चालनमा कडाई

२ वैशाख, काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले सनसिटी आसपासको

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा थप १९ दिन (वैशाख २१ गतेसम्म) लकडाउन लम्बियो, अप्रिल २० बाट अत्यावश्यक गतिविधिका लागि छुट

२ वैशाख, एजेन्सी । भारतमा थप १९ दिनका लागि लकडाउन लम्ब्याइएको छ । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मे

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

पेप्सिकोलामा संक्रमितकोमा काम गर्ने दुई जनाको पनि स्वायव परीक्षण हुँदै

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमाछोरामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरूको घरमा काम गर्ने दुई जनाको पनि

ट्रेन्डिंग समाचार, ताजा समाचार, सूचना विभाग

पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

 २ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सिकोलामा एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ । अस्पताल

ताजा समाचार, पत्रपत्रिकाबाट

विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा

२ बैशाख, काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका

ताजा समाचार, समाज, सिनेमा

अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई वितरण गरे पाँच लाखको राहत

१ बैशाख, काठमाडौँ । अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको राहत सामाग्री प्रदान गरेका छन् । कोरोना भाइरसको

ताजा समाचार, पर्यटन

कोरोनाको कहरः नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा

१ बैशाख, पोखरा ।  ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’ वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लकडाउनमा विवाद हुँदा एक महिलाको मृत्यु

१ वैशाख, सप्तरी । सप्तरीमा लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर एक जना बृद्वाको मृत्यु भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

१ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सिकोलामा एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ ।पेप्सीकोला

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लकडाउनमा सवारी चलाउन ई–पासको व्यवस्था

१ बैशाख, काठमाडौँ । सरकारले कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागिजारी गरेको लकडाउनको अवस्थमा अत्यावश्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने

ताजा समाचार, समाज, स्वास्थ्य

१२ वर्षदेखि थलिएका विरामीको सुनिल शर्माले गरे उद्धार

१ बैशाख ,बिराटनगर। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(खतराको घण्टी) वीरगञ्जबाट २ साताअघि कैलालीको लम्की पुगेकी एक महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका एक युवकमा पनि

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा थप २ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १४पुग्यो

१ बैशाख, काठमाडौँ । सरकारले थप दुई जनामा कोभिड–१९को संक्रमण फेला परेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार

ट्रेन्डिंग समाचार, ताजा समाचार

मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ

१ बैशाख, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ,

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रियसभाका अध्यक्षले गरे सांसदहरुसँग भिडियो कन्फ्रेन्स

१ बैशाख, काठमाडौँ । संघीय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका छन्

ताजा समाचार, स्वास्थ्य

सप्तरीमा द्रुत परीक्षण शुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

१ वैशाख, सप्तरी । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ। क्वारेन्टाइनमा रहेका

अन्तर्राष्ट्रिय, ताजा समाचार

ओपेक, तेल उत्पादक राष्ट्रहरुबीच तेल उत्पादन कटौती गर्न सहमति

१ वैशाख, एजेन्सी । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा सोमबार विहानसम्म कोरोना संक्रमित ९ हजार १५२ जना पुगे

१ वैशाख, एजेन्सी । सोमबार भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको जनाइएको छ। गएको २४ घन्टायता त्यहाँ ७ सय ९८

ताजा समाचार, स्वास्थ्य

रौतहटका १९ वर्षीय युवकलाई पनि कोभिड १९ पुष्टि, संक्रमित १४ पुगे

१ वैशाख, काठमाडौँ । रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा

ताजा समाचार, स्वास्थ्य

दक्षिणवर्ती सीमा सिल गर्ने गृहकार्यमा जुट्यो प्रदेश २ 

१ वैशाख, लहान । वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश २ सरकारले दक्षिणवर्ती सीमा सिल गर्न

ताजा समाचार, स्वास्थ्य

कोरोना विरुद्धको प्रतिकार्यमा सक्षम हुनेछौँः मुख्यमन्त्री शाही

१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

रौतहटको क्वारेन्टाइनमा रहेकामध्ये ३२ जनालाई घर पठाइयो

१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई आइतबार राति घर पठाइएको छ ।

ताजा समाचार, स्वास्थ्य

अर्घाखाँचीमा थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा

१ वैशाख, अर्घाखाँची । अर्घाखाँची जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै

ताजा समाचार, स्वास्थ्य

नारायणकाजी श्रेष्ठले एक वर्षको तलब कोरोना र विपन्न कोषमा जम्मा गर्ने

१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने

अन्तर्राष्ट्रिय, ताजा समाचार

जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध लगाउन राष्ट्रसंघको आग्रह

१ वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसंघको जैविक विविधता प्रमुख एलिजावेथ मरुमा म्रेमाले विश्वव्यापी महामारी रोकथामका लागि जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

कोरोना संक्रमण परीक्षण मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमा जडान गरिने

१ वैशाख, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

चीनमा पछिल्लो एक महिनामा पहिलो पटक एकैदिन कोरोना संक्रमित हुनेको संख्या एक सय नाघ्यो

१ वैशाख, एजेन्सी । चीनमा पछिल्लो एक महिनामा पहिलो पटक आइतबार कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक सयभन्दा बढी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुलुकमा कोरोनाको संकट नसकिदांसम्म मेरो पारिश्रमिक राहत कोषमाः प्रधानमन्त्री

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगञ्जबाट लम्की पुगेकी एक महिलालाई संक्रमणको आशंकामा धनगढी पठाइयो

१ वैशाख, काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिका १ मा एक महिलालाई कोरोना भाइरस (कोभिड(१९) संक्रमणको सम्भावना देखिएपछि थप उपचारका

ताजा समाचार, स्वास्थ्य

बागलुङमा र्‍यापिड टेस्ट गर्दा थप एक जनामा कोरोना पोजेटिभ

३० चैत, बाग्लुङ। बाग्लुङमा भारतबाट तीर्थयात्रापछि फर्किएकी एक महिलामा र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । विदेशबाट

ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौको भृकुटी ट्रष्टले कोशी अस्पताललाई दियो ५० सेट पीपीई

३० चैत, विराटनगर। विराटनगरमा रहेको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित हुदै सेवा प्रवाह गर्नका लागी व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोना संक्रमित भेटिएपछि वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी

३० चैत, वीरगञ्ज । तीन जना भारतीयलाई कोरोना संक्रमण भेटिएपछि वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने

ताजा समाचार, समाज

स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

३० चैत, काठमाडौँ ।  ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ ।

ताजा समाचार, स्वास्थ्य

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्न मन्त्री ढकालको आग्रह

३० चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भोलि विहान ८ बजे घर घरबाट राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको अपील

३० चैत, काठमाडौँ । पुराना नराम्रा कुराहरुलाई त्यागेर नयाँ जोश र जाँगरकासाथ नेपाली नयाँ वर्ष मनाइँदै आईएको छ । यसपटक

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(पोजेटिभ पुग्यो १२) वीरगञ्जको क्वारेन्टाइनमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै नेपालमा संक्रमितको संख्या १२

ताजा समाचार, समाज, स्वास्थ्य

कोशी कोभिड १९ उपचार केन्द्रलाई आइसीयु वेड हस्तान्तरण

३० चैत,विराटनगर । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेवलले आईसीयु वेड हस्तान्तरण गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

३० चैत, काठमाडौँ । नेपालमाकोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या १२ पुगेको छ । क्वारेन्टाइनमा रहेका तीन जना व्यक्तिहरुको स्वाव परीक्षण गर्दा

ट्रेन्डिंग समाचार, ताजा समाचार

संसदीय विकास कोषको रकम कोरोनाविरुद्धको संघर्षमा खर्चन महतोको माग

३० चैत, काठमाडौँ । राजापा नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तीन जनामा संक्रमण पुष्टि भएपछि वीरगञ्जको छपकैया पूर्ण रूपमा सिल गरिँदै

३० चैत, वीरगञ्ज । वीरगञ्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले वीरगन्जको छपकैया पूर्ण रूपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

लकडाउनको २० औं दिन, कतै सुनसान कतै सयौं पक्राउ

३० चैत, काठमाडौं । आइतबार लकडाउन घोषणा भएको २० अकौं दिन पनि जारी रहेको छ । चैत ११ गते विहान

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौंका तरकारी बजार कोरोना संक्रमणको जोखिममा

३० चैत, काठमाडौं । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एनसेलको बाँकी रहेको पुँजीगत लाभकर भुक्तानी

३० चैत, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको सम्पूर्ण पुँजीगत लाभकर भुक्तानी भएको छ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोनाका कारण विदेशमा हालसम्म १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित

३० चैत, काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९(कोरोना भाइरस)का कारण विदेशमा रहेका १४ नेपाली नागरिकको ज्यान गुमाएका छन् ।

Scroll to Top