७ मंसिर ,एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख...
Read moreDetails७ मंसिर , काठमाण्डौ। रुसी राष्ट्रबपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको भन्दै अब रुसले निर्णायक आक्रमण गर्ने चेतावनी दिएका...
Read moreDetails६ मंसिर, विराटनगर । युक्रेनसंगको युद्ध जारी रहेकै बेला रुस र युरोपेली देशहरुबीच पनि तनाब बढ्न सुरु भएको छ ।...
Read moreDetails६ मंसिर,एजेन्सी । न्यूजिल्याण्डको संसदमा बिहीबार एक अद्वितीय घटना घट्यो, जब सबैभन्दा कान्छी सांसद हाना–राव्हीटी करियारीकी मैपी–क्लार्कले संसदको नियमावली च्याँदै...
Read moreDetails६ मंसिर, एजेन्सी । लेबनानी शसस्त्र समूह हिज्बुल्लाहले इजरायलसंगको युद्धविराम आफूलाई स्वीकार्य नरहेको बताएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले...
Read moreDetails६ मंसिर, एजेन्सी । भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि अमेरिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ठगीको...
Read moreDetails४ कार्तिक , विराटनगर। यूक्रेनमा रूसले आक्रमण थालेको एक हजार दिन पुरा हुँदैछ । तर यहाँ लाखौ नागरिक अहिले पनि...
Read moreDetails४ कार्तिक ,एजेन्सी । तेल तथा परमाणु साइटहरुमा आक्रमण नगर्न दबाब बढिरहेकै बेला इजरायलले इरानमा एकपछि अर्को हमला गरेको छ...
Read moreDetails४ कार्तिक , काठमाण्डौ। सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने छन् । झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर...
Read moreDetails४ कार्तिक , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक...
Read moreDetails३ मंसिर,एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनको राष्ट्रपतिको काउनडाउन सुरु भइसकेको छ । उनी अब केही समयका लागि मात्रै आफ्नो...
Read moreDetails३ मंसिर,विराटनगर। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्व भू–राजनीतिमा केही फरक खाले प्रभाव देखिने संभावना रहेको छ । जसमध्येको...
Read moreDetails३ मंसिर,एजेन्सी । आफैँले युद्ध लडेर सन् १९७१ डिसेम्बर १६ मा छुट्याइदिएका पश्चिम पाकिस्तान र स्वतन्त्र भएको पूर्वी पाकिस्तान अर्थात...
Read moreDetails३ मंसिर,एजेन्सी । नेपाल लगायत एसियाली राष्ट्रका साथै अफ्रिकी देश लगायतबाट पनि बैदेशिक रोजगारीमा जाने कामदारका लागि प्रमुख गन्तब्यमध्यको एक...
Read moreDetails३ मंसिर, एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षको शासनकाल हेर्न नचाहनेहरुका लागि फ्लोरिडाको भिल्ला भि रेसिडेन्सले अनोठौ...
Read moreDetails३ मंसिर,एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफ्नो परमाणु शक्तिलाई बिना सीमा विस्तार गर्ने कसम खाएका छन्।...
Read moreDetails३ मंसिर, एजेन्सी । अमेरिकाले युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल हान्न अनुमति दिएको छ । राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा...
Read moreDetails२ मंसिर, एजेन्सी । ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई गम्भीर बिरामी भएको समाचारले तेहरानमा राजनीतिक हलचल बढाएको छ। खामेनेईको...
Read moreDetails२ मंसिर, विराटनगर। इरानको न्यूक्लियर रिसर्च सेन्टरमा भएको भनिएको इजरेली हमलाको खबर जंगलमा लागेको आगोजस्तै गरी फैलिरहेको छ । अझ...
Read moreDetails२ मंसिर,एजेन्सी । श्रीलङ्कामा हालै नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुसी...
Read moreDetails२ मंसिर,एजेन्सी । विदा हुनै लागेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका छन्। पेरुको लिमामा आयोजित...
Read moreDetails२ मंसिर, एजेन्सी । अमेरिकामा नयाँ सरकार आउने भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की यतिबेला मोही माग्ने तर ढुंग्रो लुकाउनेको स्थितिमा...
Read moreDetails३० कार्तिक , विराटनगर । भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध चाइना कार्ड खेलिरहेको प्रमुख प्रतिपक्ष दलका...
Read moreDetails२९ कार्तिक , एजेन्सी । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली कामदार तडकभडक देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्।...
Read moreDetails२९ कार्तिक , एजेन्सी । चीनले हालै झुहाई एयर शोमा आफ्नो नयाँ अत्याधुनिक फाइटर जेटको अनावरण गरेको छ, जसले विश्वको...
Read moreDetails२९ कार्तिक ,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई...
Read moreDetails२८ कार्तिक ,एजेन्सी । रूसले बुधबार किभमा भीषण आक्रमण गरेको छ । रुसले आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा...
Read moreDetails२८ कार्तिक , एजेन्सी । अमेरिकी चुनाव जितेर दोस्रो पटक राष्ट्रपति बन्न गइरहेका डोनाल्ड ट्रम्पले एक पटक फेरि अन्तर्राष्ट्रिय राजनीतिमा...
Read moreDetails२८ कार्तिक , एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको एकतर्फी जितपछि महिलाहरूले गर्भपतनको अधिकारका लागि आन्दोलन सुरु गरेका छन्...
Read moreDetails२८ कार्तिक , एजेन्सी । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ...
Read moreDetails२७ कार्तिक , विराटनगर। विश्वमा चलिरहेका सबै युद्ध अन्त्य गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बाचा तत्कालै पुरा हुने संकेत...
Read moreDetails२७ कार्तिक ,एजेन्सी । भारतले आन्तरिक तथा अन्तराष्ट्रिय फोरमहरुमा समेत पाकिस्तानलाई आतंकवादको समर्थन गरेको आरोप लगाउँदै आएको अवस्थामा पाकिस्तानले भारतकोको...
Read moreDetails२७ कार्तिक , एजेन्सी । इजरायलविरुद्ध अरब र इस्लामिक देशहरु एकजुट भएका छन् । उनीहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’...
Read moreDetails२६ कार्तिक, विराटनगर। रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी वाचा पुरा गर्ने चर्चा चलिरहँदा यी दुई...
Read moreDetails२६ कार्तिक, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कानूनी टोलीले यरूशलेम जिल्ला अदालतमा चलिरहेका भ्रष्टाचार मामिलाहरूमा अदालतसँग बयान दिनुपर्ने मितिलाई...
Read moreDetails२६ कार्तिक, एजेन्सी । रुस र युक्रेनबीचको जारी युद्धमा हालसम्मकै घातक ड्रोन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्को देशका...
Read moreDetails२६ कार्तिक,एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । अमेरिकी अखबार वासिङटन पोस्टका...
Read moreDetails२५ कार्तिक , विराटनगर । मध्यपूर्वमा दन्किरहेको युद्धको आगो, अमेरिकाको राष्ट्रपतिको चुनावपछि निभ्छ कि झनै विस्तार हुन्छ ? भन्ने प्रश्नकाबीच...
Read moreDetails२५ कार्तिक , एजेन्सी । उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल छाएको छ...
Read moreDetails२० कार्तिक , विराटनगर। सुपरपावर अमेरिकाको सुरक्षा कवचभित्र रहेर इजरायल यतिबेला सात मोर्चाहरुमा युद्ध लडिरहेको छ । गाजामा हमासविरुद्ध युद्धको...
Read moreDetails२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति...
Read moreDetails२० कार्तिक , एजेन्सी । अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदै गर्दा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र समृद्ध देश अमेरिकाको...
Read moreDetails२० कार्तिक , काठमाण्डौ। बलिउड सुपरस्टार सलमान खानको जीवन खतरामा छ। पुलिसले सुरक्षा बढाएको छ, तर धम्की सन्देशहरू पठाउन रोकिएको...
Read moreDetails२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति...
Read moreDetails२० कार्तिक , एजेन्सी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । यो चुनावमा डेमोक्रेटिक...
Read moreDetails१९ कार्तिक, विराटनगर । भोलि ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुनुअघि मध्यपूर्वमा चलिरहेको युद्ध पनि यसको चुनावी एजेन्डा बनेको छ...
Read moreDetails१९ कार्तिक, काठमाण्डौ। पृथ्वीको दुई ध्रुवमा रहेका मेक्सिको र साउदी अरबमा प्राचिन शहर भेटिएका छन् । लुप्त रहेका यी शहरहरु...
Read moreDetails१९ कार्तिक, एजेन्सी । इरानले भोलि नोभेम्बर ५ मा अमेरिकाको राष्ट्रपति चुनावकै दिन पारेर इजरायलमा ठूलोस्तरको आक्रमण गर्न सक्ने आँकलन...
Read moreDetails१९ कार्तिक, एजेन्सी । पूर्वी इन्डोनेसियाको पर्यटकीय टापुमा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अधिकारीहरूका...
Read moreDetails१९ कार्तिक, एजेन्सी । भोलि मंगलबार, नोभेम्बर ५, संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव छ, जहाँ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र...
Read moreDetails१८ कार्तिक , एजेन्सी । सामसङले एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ अपडेट ल्याउने तयारी गरेको छ । कम्पनीले...
Read moreDetails१८ कार्तिक , एजेन्सी । एकसाता अघि इजरायलले आफ्नो सैन्य ठेगानालक्षित आक्रमण गर्दा खासै कडा प्रतिक्रिया नजनाएका इरानका सर्वोच्च नेता...
Read moreDetails१८ कार्तिक , एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् । विवाह समारोहमा...
Read moreDetails१८ कार्तिक ,एजेन्सी । विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोही मरेको छ । क्यासियस नामको यो गोही नुन...
Read moreDetails१८ कार्तिक ,एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चुनिएकी छन् । केमीले कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा...
Read moreDetails१८ कार्तिक , एजेन्सी । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६ दशलमव ५ प्रतिशत...
Read moreDetails१८ कार्तिक , एजेन्सी । कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक...
Read moreDetails१८ कार्तिक , एजेन्सी । जारी युद्ध र त्यसको धङधङीले मध्यपूर्व वा पश्चिम एसियामै व्यापक विनास निम्त्याइरहेका बेला वायु प्रदूषणले...
Read moreDetails१८ कार्तिक , एजेन्सी । यता उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले ’विनाशकारी’ अवस्थाको बारेमा...
Read moreDetails१८ कार्तिक , एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले...
Read moreDetails१८ कार्तिक , विराटनगर। अमेरिकी राष्ट्रपतीय चुनाव अन्तिम चरणतर्फ प्रवेशसँगै नर्थ क्यारोलिना जस्ता महत्वपूर्ण राज्यमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच...
Read moreDetails