NepalTimes

अन्तर्राष्ट्रिय

राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ,युक्रेनको विपक्षमा भोट

१३ फागुन, एजेन्सी । रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । सोमबार राखिएको यस प्रस्तावको...

Read moreDetails

युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड

१२ फागुन, विराटनगर। जर्मनीमा आइतबार सम्पन्न चुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका...

Read moreDetails

चीनको भयानक युद्ध अभ्यास, रोबोट डग युद्धमा

१२ फागुन, एजेन्सी । ताइवानलाई कुनै पनि समय चीनमा समाहित गर्ने बताउँदै आएको चीनले लगातार आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको...

Read moreDetails

अमेरिकी सहयोग रोकिएपछि सरकार थला पर्याे

१२ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यूएसएआइडीबाट आउने अमेरिकी सहयोग बन्द भएपछि नेपालको बजेट संरचना नै...

Read moreDetails

लेबनानका लागि अत्याचारी अमेरिका,नियन्त्रण अस्वीकार्य

१२ फागुन, एजेन्सी । लेबनानमा नयाँ नेतृत्व आएको छ, जो पश्चिम निकट मानिएको छ । त्यहाँ वासिङ्टनको रोजाइका पूर्व सेना...

Read moreDetails

२१४ यात्रु सवार विमानमा बमको धम्की आएपछि

१२ फागुन, एजेन्सी । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्लीका लागि उडान भरेको अमेरिकी एयरलाइन्सको विमान बमको धम्कीपछि इटालीको रोमतर्फ डाइभर्ट...

Read moreDetails

जेलेन्स्की कुर्सी छाड्न तयार, के छ माग ?

१२ फागुन, एजेन्सी । आफ्ना बहुमूल्य खनिजहरुमा अमेरिकालाई हिस्सा दिन लचक देखिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अब राष्ट्रपति पद त्याग्न...

Read moreDetails

पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुनसक्ने 

११ फागुन , एजेन्सी । वैज्ञानिकहरूले पृथ्वीको भित्री कोरको आकार विगत २० वर्षमा परिवर्तन भएको हुन सक्ने बताएका छन् ।...

Read moreDetails

चीनमा चमेरोमा भेटियो कारोना,मान्छे सर्ने संभावना उच्च

९ फागुन, एजेन्सी। विश्वलाई नै महामारीको चपेटामा पारेको कोरोनाभाइरस फेरि नयाँ स्वरुपमा भेटिएको छ । कोरोना समेत फैलिएको दाबी भइरहेको...

Read moreDetails

ट्रम्पको सहायता कटौतीले नेपालमा कस्तो असर पर्छ ?

९ फागुन , एजेन्सी। अमेरिकी सहयोगका दुई ठूला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम...

Read moreDetails

हमासले बुझाएको शवमा हेरफेर, एउटाको भनेको अर्कैंको परो

९ फागुन , एजेन्सी। इजरायलसँगको युद्धविराम सम्झौता अनुरुप आफ्ना नियन्त्रणमा रहेका बन्धकहरुलाई रिहा गरिरहेको हमासले पछिल्लो समय ४ जनाको शव...

Read moreDetails

भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

७ फागुन , विराटनगर। एक क्षुद्रग्रह जसको नाम एस्टेरोइड २०२४ वाईआर ४ राखिएको छ, यसमा अहिले विश्वभरका वैज्ञानिकहरुले ध्यान केन्द्रित...

Read moreDetails

अमेरिकाबाट ३ नेपाली देशनिकाला, पनामा डिपोर्ट

७ फागुन , एजेन्सी । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वकाक्षी अवैध आप्रवासन निकाला गर्ने नीति अनुरुप अमेरिकाबाट देश निकालामा पर्नेमा...

Read moreDetails

विश्वका उत्कृष्ट १० विश्वविद्यालयमा अमेरिकाकै ६ वटा

७ फागुन , काठमाण्डौ। हरेक वर्ष हजारौंको संख्यामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेशिने गरेका छन् ।उच्च शिक्षा हासिल गर्नकै...

Read moreDetails

दबंग बनेको किट कलेजलाई नेपालीसँग कसले झुकायो ?

७ फागुन , एजेन्सी । भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका डेढसय भन्दा बढी नेपाल विद्यार्थीहरु घर फर्किएका छन् भने ठूलो...

Read moreDetails

युक्रेन युद्ध अन्त्य गर्न साउदीमा ४ घण्टा वार्ता, के भयो सहमति ?

७ फागुन , एजेन्सी । युक्रेनमा जारी युद्ध अन्त्यका लागि भन्दै मंगलबार साउदी अरबमा रुस र अमेरिकाबीच चलेको चार घण्टाभन्दा...

Read moreDetails

प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी

७ फागुन ,  एजेन्सी । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको...

Read moreDetails

आजदेखि च्याम्पियन्स ट्रफी, लाइभ कसरी हेर्ने ?

७ फागुन , एजेन्सी । आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो...

Read moreDetails

किटमा भारतीय विद्यार्थीपनि आन्दोलित, नेपाली विद्यार्थीहरुलाई साथ

७ फागुन , एजेन्सी । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीहरुमाथि...

Read moreDetails

रुस–अमेरिकाबीच वार्ता, जेलेन्स्कीलाई बोलाइएन

६ फागुन , विराटनगर। रुस र युक्रेनबीचको शान्ति सम्झौताका लागि आज अमेरिकाका विदेशमन्त्री र रुसका विदेशमन्त्रीबीच वार्ता सुरु भएको छ...

Read moreDetails

नेपाल प्रहरी ओडिसा पुग्यो,नेपाली कुट्ने गार्ड पक्राउ, किटको याचना

६ फागुन ,  काठमाण्डौ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय...

Read moreDetails

ल्याण्डिंग गर्दा जहाज नै उत्तानो पल्टियो

६ फागुन , एजेन्सी । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अनौठो तरिकाले दुर्घटनामा परेको छ । ल्याण्डिंग गर्ने...

Read moreDetails

नेतन्याहुले इरानको काम तमाम गर्ने, ट्रम्पले पठाए एमके–८४ बम

५ फागुन , एजेन्सी । गाजामा हमाससंग युद्धविराम गरेपनि अझै छिटपुट कारबाही जारी राखेको इजरायलले अब इरानको काम तमाम गर्ने...

Read moreDetails

चीनको बाहुबली फाइटर जेटका अघि अमेरिकी एफ–३५ फिका ,चिनियाँ सबमरीनलाई काबु गर्न के गर्दैछ भारत ?

४ फागुन , एजेन्सी । विश्वभर ठूला शक्तिराष्ट्रसहित कयौं देशहरु आफ्नो हतियार विकासका साथै एयरफोर्स अपग्रेड गर्नमा जुटेका छन् ।...

Read moreDetails

नेटोमा सामेल नगर्ने भएपछि बिच्किए जेलेन्स्की

४ फागुन , एजेन्सी । यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले आफूमाथि हमला जारी राखेको रुसले अब युरोपका अन्य देशहरुमा पनि हमला...

Read moreDetails

मस्कले नेपालको ओठ मुख सुकाए, ३९ मिलियन डलर रोकियो

४ फागुन , एजेन्सी । नेपाललाई संघीयता र लैंगिक समानताको प्रवद्र्धनका लागि दिन लागिएको ३९ मिलियन डलर सहायता रकम अमेरिकाले...

Read moreDetails

साउदी शान्तिदूत बन्दैः युक्रेनयुद्ध रोक्न छलफल चलाउँदै

४ फागुन , एजेन्सी । विश्वका दुई क्षेत्रमा जारी दुई ठूला युद्ध, रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध अन्त्यका लागि साउदी...

Read moreDetails

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौडः १८ जनाको मृत्यु

४ फागुन ,  एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा शनिबार राति भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ भने २५...

Read moreDetails

ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने

२ फागुन , विराटनगर। महिनौँदेखि युरोपेली र युक्रेनीहरूले शान्तिको कामना गरिरहेका बेला युक्रेनमा शान्ति पुनर्बहाली हुने संकेत देखिएको छ। अमेरिकी...

Read moreDetails

अमेरिकाबाट देश निकालामा पर्ने नेपालीहरुको संख्या बढ्यो

२ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धी कठोर नीतिका कारण विश्वभरका आप्रवासीहरु देशनिकालामा परिरहेका बेला यसको...

Read moreDetails

अमेरिकाबाट के लिएर फर्किदैछन् मोदी ? भारतलाई १५ लाभ

२ फागुन , एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको द्विपक्षीय वार्तापछि भारत–अमेरिका...

Read moreDetails

ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

२ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दोस्रो कार्यकालमा...

Read moreDetails

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

३० माघ , विराटनगर । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका हुन् । तर अहिले अमेरिकी प्रशासन वा अमेरिकी नेतृत्व...

Read moreDetails

मस्को सम्पत्ति ४०० अर्ब डलर मुनि

३० माघ , एजेन्सी । अमेरिकी सरकारमा हालीमुहाली चलाएको भन्दै आलोचना खेपिरहेका विश्वका सबैभन्दा धनाढ्य तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत...

Read moreDetails

सुनिता र बुच पृथ्वी फर्किने समय छोटियो

३० माघ ,एजेन्सी । ८ दिनका लागि अन्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गएपनि महिनौदेखि अलपत्र परेका नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र...

Read moreDetails

ट्रम्प–मस्क युग ः प्रशासन सुधार कि अमेरिका कब्जा ?

३० माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वव्यापी शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ। कहिले ग्रिनल्याण्डलाई अमेरिकामा...

Read moreDetails

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार

३० माघ , काठमाण्डौ। भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकमा आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका...

Read moreDetails

हमासले शनिबार बन्धक नछाडे आक्रमण सुरु , रुससँग जमिन साटफेर गर्न जेलेन्स्की तयार

३० माघ , एजेन्सी । विश्वमा जारी विध्वंशात्मक युद्धहरु कहिले अन्त्य हुन्छ भन्नेमा सिंगो विश्वको चिन्ता छ । विशेष गरी...

Read moreDetails

विश्वभर शक्ति देखाउँदै हिड्ने अमेरिकालाई आतंकबादी डर

२९ माघ , विराटनगर। कतै सहयोग कटौती गर्ने, कतै ट्यारिफ बढाउने त कतै आयात रोकिदिने धम्की दिदै विश्वलाई हैरान पारिरहेको...

Read moreDetails

नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा

२८ माघ , एजेन्सी । नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न...

Read moreDetails

प्रसारणलाइनको मोडालिटी अनुमोदन, के छन् एजेण्डा ?

२८ माघ ,काठमाण्डौ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकले इनरुवा–पूर्णिया र दोधारा–बरेली...

Read moreDetails

अमेरिकामा फेरि विमान दुर्घटना

२८ माघ , एजेन्सी । अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा...

Read moreDetails

चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

२८ माघ , एजेन्सी । चन्द्रमाको अहिलेसम्म कोही नपुगेको ठाउँमा आफ्नो चन्द्रयान–३ को सफल अवतरण गर्दै नयाँ इतिहास रचेको भारतले...

Read moreDetails

मस्कले ९७ अर्ब डलर अफर गर्दापनि च्याटजीपीटी पाएनन्

२८ माघ , एजेन्सी । विश्वकै धनाढ्य तथा अमेरिकी सरकारका प्रभावशाली ब्यक्ति इलोन मस्कको एआई टुल च्याटजीपीटीको मालिक बन्ने सपना...

Read moreDetails

ट्रम्पले बन्धक रिहा गर्न हमासलाई दिए ४ दिन, बन्धक रिहाइ रोक्ने हमासको घोषणा

२९ माघ , एजेन्सी । इजरायलसंग भएको युद्धविराम सम्झौता अन्तर्गत चरण चरणमा बन्धक रिहाइ गर्दै आएको हमासले एक्कासी बन्धकहरुको रिहाइ...

Read moreDetails

गाजामा फ्लाट बनाएर बेच्न चाहान्छन् डोनाल्ड ट्रम्प

२८ माघ, विराटनगर । गाजा कति विविध अर्थमा परिभाषित हुन सक्छ ? कसैका लागि यो प्यालेस्टिनीहरूको घर हो, कसैका लागि...

Read moreDetails

भारतलाई नेपालसामु घुँडा टेकाउने गोर्खा भर्ती

२८ माघ, एजेन्सी । भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी भोगचलन गरिरहेको छ। नेपालले राजनीतिक तथा कुटनैतिक...

Read moreDetails

अफगानिस्तान एयरफोर्सका ७ हेलिकप्टर हराए

२८ माघ, एजेन्सी । अफगानिस्तानको सत्तामा रहेको तालिबान सरकारलाई एक ठूलो झट्का लागेको छ । उसका सात ब्ल्याक हक हेलिकप्टर...

Read moreDetails

श्रीलंकामा बाँदरको चटक, देशभर बिजुली काटियो

२८ माघ,  एजेन्सी । रामायणकालमा लंकादहन गरेका पवनपुत्र हनुमानका सन्तानले फेरि श्रीलंकालाई अन्धकारमा डुबाइदिएका छन् । आइतबार बिहान ११ बजेदेखि...

Read moreDetails

आफुलाई भेट्ने इच्छा गरेका ट्रम्पसंग किन बिच्किए किम ?

२७ माघ , विराटनगर। डोनाल्ड ट्रम्प अमेरिकी सरकारमा दोस्रो पटक आइसकेपछि पुटिनसंगको उनको पुरानो सम्बन्ध झनै कसिलो हुने, चीनसंगको टकराव...

Read moreDetails

दुबईमा ‘आइल्याण्ड्स इन द स्काई’ कस्तो बन्दैछ ?

२७ माघ ,एजेन्सी । पर्यटनका लागि होस् वा रोजगारीका लागि संयुक्त अरब इमिरेटस यूएईले संसारभरका मानिसहरूलाई आकर्षित गरिरहेको छ ।...

Read moreDetails

केजरीवालाई हराउने अर्बपति विधायक, नेताका लागि जनता नै जनार्दन

२७ माघ , एजेन्सी । दिल्लीको मुख्यमन्त्रीका रुपमा दोस्रो कार्यकालमा पनि आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले काम...

Read moreDetails

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२७ माघ ,एजेन्सी । शनिबार क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी...

Read moreDetails

भोज खान सरकारी गाडी चढेर गएपछि मन्त्रीले दिइन् राजीनामा

२५ माघ , काठमाण्डौ । नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका उच्च नेता, सांसद र पूर्वसंवैधानिक निकायका प्रमुखहरूसम्म राज्यबाट...

Read moreDetails

फुटबल लेजेन्ड ब्राजिली स्टार मार्सेलोले लिए सन्न्यास

२५ माघ , एजेन्सी । विश्व फुटबलका सबैभन्दा सफल डिफेन्डरमध्ये एक ब्राजिली स्टार मार्सेलोले बिहीबार ३६ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको...

Read moreDetails

विपिन जोशीका विषयमा किन बोल्दैनन् प्रधानमन्त्री ?

२५ माघ , एजेन्सी । परिणाम र प्रगति नदेखिएपनि हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री...

Read moreDetails

फौजदारी अदालत र ट्रान्सजेन्डर महिलामाथि ट्रम्पको प्रतिबन्ध

२५ माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाले यता उनका हरेक निर्णयले अमेरिकामा मात्रै होइन विश्वभर हलचल...

Read moreDetails

अमेरिकामा ढ्याँग्रो बजाउँदै चीनको न्यूक्लियर फ्यूजन रिएक्टर

२४ माघ , विराटनगर । चीन स्वच्छ ऊर्जाको अनन्त भंडार हासिल गर्ने कुरामा निकै नजिक रहेको छ । हालै उसको...

Read moreDetails

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

२४ माघ , एजेन्सी । बङ्गलादेशमा फेरि हिंसा भड्किन थालेको छ । पूर्व प्रधानमन्त्री शेख हसीना देश छाडेर भागेपनि उनकै...

Read moreDetails

अमेरिकी कर्मचारीमा मक्स आतंकः २० लाखलाई जागिर छाड्न पत्र

२४ माघ , एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा विश्व धनाढ्य, खर्बपति–व्यापारी एलन मस्क यसरी हावी भएका छन् कि विश्वको...

Read moreDetails
Page 8 of 143 1 7 8 9 143

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist