NepalTimes

  चर्चामा :

नेपाल टाइम्स स्पेशल

विराटनगरका हाटबजारको ब्यवस्थापनमा महानगर असफल !(भिडियो रिपोर्टसहित)

https://youtu.be/BasJlcBYWsY विराटनगर, पुस २९ सडकमा लाग्ने साप्ताहिक हाटबजारलाई हटाई तिनलाई ब्यवस्थित बनाउने योजना ल्याएको विराटनगर महानगरपालिका यसको कार्यन्वयनमा असफल बनेको...

Read moreDetails

हलेसी,बराहक्षेत्र र पाथिभरा अब मोरङमा (भिडियो रिपोर्टसहित)

https://youtu.be/UFa22qhXBGs विराटनगर, पुस २६ प्रदेश सरकारले पर्यटन प्रर्वद्धनका लागि मोरङको पथरीशनिश्चरेमा धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई समेटेर सांस्कृतिक ग्राम निर्माण गर्ने...

Read moreDetails

मोरङको लेटाङमा शान्तिपार्क बनाउने प्रदेश सरकारको योजना (भिडियो रिपोर्टसहित)

https://youtu.be/F1Dkc7zCJrk विराटनगर, पुस २६ मोरङको लेटाङमा सबै धर्महरुलाई समेट्ने गरी शान्तिपार्क निर्माण हुने भएको छ । लेटाङ नगरपालिका– १ भोगटेनीमा...

Read moreDetails

विराटनगरको निर्माणाधीन ६ लेन सडकमा दुर्घटना बढ्दो, मोरङमा ५ महिनामै ४२ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

https://youtu.be/HepXZcyVZKI विराटनगर, पुस २१ व्यापारिक मार्ग विस्तार परियोजनाको रानी–विराटनगर–इटहरी–धरान सडक खण्ड अन्तर्गत विराटनगरमा निमार्णधीन बनेको ६ लेनको सडकमा पछिल्लो समय...

Read moreDetails

मोरङको कटहरीमा मिनि रेल सञ्चालन (भिडियो रिपोर्टसहित)

https://youtu.be/YuGbXIEg5IU विराटनगर, पुस २० मोरङको कटहरीमा रहेको गोपाल फन पार्कले मिनि रेल सञ्चालनमा ल्याएको छ । फनपार्कमा २५ लाखको लागतमा...

Read moreDetails

मोरङको कटहरीमा सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण(भिडियो रिपोर्टसहित)

https://youtu.be/u5P6fzvBU3A विराटनगर,पुस २० मोरङको कटहरी गाउँपालिकामा अत्याधुनिक सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण भएको छ । संघीय कृषि विकास मन्त्रालयको...

Read moreDetails

पुर्वाञ्चल विश्वविद्यालयको गभ्भीर त्रुटी, झण्डै शिक्षा मन्त्री पोखरेल महिला शौचालय पसे(भिडियोसहित)

https://youtu.be/xlzIiOx4mBk विराटनगर, पुस १९ यो हो पूर्वाञ्चल विश्वविद्यालय । यतिबेला दुई बजेर १७ मिनेट गएको छ । यस विश्वविद्यालयमा आज...

Read moreDetails

बेलबारीमा रहेको पेट्रोल खानी झाडीमा परिणत , समृद्धिको लक्ष्य लिएको सरकार पुग्न सकेन (भिडियो रिपोर्टसहित)

https://youtu.be/IrUCZKk0Ny8 विराटनगर,पुस १२ सरकारको खानीहरुकोे उत्खनन् गर्ने योजना सेलाएसगै मोरङ राधानगरमा रहेको भनिएको पेट्रोल खानी अलपत्र परेको छ ।बेलवारी नगरपालिका...

Read moreDetails

बेलबारीमा रहेको पेट्रोल खानी झाडीमा परिणत , समृद्धिको लक्ष्य लिएको सरकार पुग्न सकेन

विराटनगर,पुस १२ सरकारको खानीहरुकोे उत्खनन् गर्ने योजना सेलाएसगै मोरङ राधानगरमा रहेको भनिएको पेट्रोल खानी अलपत्र परेको छ ।बेलवारी नगरपालिका ८...

Read moreDetails

विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मार्फत पाथिभरासम्मको यात्रा

विराटनगर, ५ पुस विराटनगरमा आगामी शुक्रबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोमा हेलिकप्टर चढन पाइने भएको छ । विराट टे«ड एक्स्पोमा...

Read moreDetails

आरक्षित वर्गले पाउदैनन् सार्वजनिक यातायातमा सिट (भिडियो रिपोर्टसहित)

https://youtu.be/keY050T3FUE टेकराज बन्जरा विराटनगर, मंसिर २५ सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई छुट्याईएको आरक्षण सिट कार्यान्वयन...

Read moreDetails

गोदाममा मल छ तर मोरङका किसानले पाएनन् (भिडियो रिपोर्टसहित)

https://youtu.be/ndwH4OlQJiY विराटनगर, मंसिर २४ पूर्वी तराईका किसानहरुलाई यतिबेला धान थन्क्याउने र गहुँ छर्ने चटारो छ । धान थन्क्याएर गहु छर्ने...

Read moreDetails

मोरङमा आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता बढ्दो(भिडियो रिपोर्टसहित)

https://youtu.be/kBEl1qE_1RU विराटनगर,मंसिर २४ प्रदेश नम्बर १ मा पछिल्लो समय आपराधिक गतिविधिमा १६ देखि २५ वर्ष उमेरसमूहका व्यक्तिको संलग्नता बढ्दै गएको...

Read moreDetails

विराटनगरको नेपाल बजार बन्द हुने हल्ला, ग्राहकलाई भारी छुट दिएर स्टक बिक्री गर्दै(भिडियो रिपोर्टसहित)

https://youtu.be/JzhaDpfZI4k विराटनगर,मंसिर २४ नेपालकै सस्तो बजार नेपाल बजार भन्ने मुल नाराका साथ करिब ८ वर्ष अघि खुलेको विराटनगरको पहिलो डिपार्टमेन्ट...

Read moreDetails

पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी

विराटनगर, मंसिर १९ एक नम्बर प्रदेश सरकारले आगामी पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । प्रदेश सरकारले...

Read moreDetails

निर्माण सम्पन्न भएपनि विराटनगर बस टर्मिनल अझै सञ्चालनमा आउन सकेन (भिडियो रिपोर्टसहित)

https://youtu.be/DKkmvGcSQ30 विराटनगर, मंसिर १४ गएको साउन महिनाको पहिलो सातानै निर्माण सम्पन्न भएपश्चात विराटनगर महानगरपालिकालाई हस्तानान्तण गरेर सञ्चालनमा आउने भनिएको अत्याधुनिक...

Read moreDetails

बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत(भिडियो रिपोर्टसहित)

https://youtu.be/IWcYWtnZ5rM विराटनगर ,मंसिर १२ मोरङको झापा बैजनाथपुरस्थित प्रस्तावित रंगशाला निर्माणको काम लथालिंग बनेको छ । प्रदेश नं. १कै अत्यधुनिक र...

Read moreDetails

विराटनगरको विकास निर्माणमा गुणस्तरीयतालाई ध्यान नदिएको गुनासो (भिडियो रिपोर्टसहित)

https://youtu.be/RyKakgXcRaw टेकराज बन्जरा विराटनगर, मंसिर ११ विराटनगर महानगरले अब्यबस्थित रुपमा विकास निर्माणका कामहरु गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि ब्यक्त गरेका छन् ।...

Read moreDetails

विराटनगरका दुई अदालत पूर्ण प्रविधिमैत्री बन्दै, अब हातहातमै अदालतको सुचना

विराटनगर मंसिर १० सुचना प्रबिधिको प्रयोग अदालती काम कारवाहीमा समेत प्रयोग हुन थालेपछि पछिल्लो समय अदालतको काम कार्वाही र सेवा...

Read moreDetails

प्रदेश १ का २५ स्थानीय तह अझै बैंक विहीन, सवैभन्दा बढी मोरङमा

किशोर विश्वकर्मा विराटनगर, मंसिर ७ सरकारले सवै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पु¥याउने लक्ष्य लिएपनि व्यवहारमा भने कार्यान्वय...

Read moreDetails

विराटनगरमा यसरी मनाईयो छठ पर्व (फोटो फिचरसहित)

विराटनगर, कात्तिक २८ छठ पर्वको आज चौथो दिन उदाउँदो सुर्यलाई अघ्र्य दिएसँगै छठ पर्वको समापन भएको छ । आस्थाको महापर्व...

Read moreDetails

बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत

विराटनगर, कात्तिक २५ विराटनगर,कार्तिक २५।अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि भन्दै जग्गा खरिद गरेको दुइ दशक बितिसक्न लाग्दा पनि मोरङको...

Read moreDetails

आइपुग्यो विराटनगरमा रेल (फोटो फिचरसहित)

विराटनगर, कात्तिक १८ भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वे मार्गमध्ये आज पहिलो पटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ ।...

Read moreDetails

स्थानिय तहमा बजेट दुरुपयोग बढ्दो, जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा

विराटनगर, कात्तिक १८ मोरङको सुनवर्षी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु पद र बजेटको दुरुपयोग गर्दै विदेश भ्रमणमा गएको पाइएको छ ।...

Read moreDetails

विराटनगरमा संसाझै हत्या

विराटनगर, कार्तिक ५ मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बेला प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मुख्य बजारमा...

Read moreDetails

ऋणको भारमा रहेको ऐतिहासिक जुटमिल पुनः सञ्चालनमा (फोटो फिचरसहित)

विराटनगर असोज २८ देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ । विवाद र किचलोले बन्दैबन्दको...

Read moreDetails

प्रदेश सरकारको बिकास बजेटको खर्च शून्य कर्मचारी अभाव मुख्य समस्या

असोज २५, विराटनगर प्रदेश नं १ सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा सम्म ८२ लाख ४८ हजार रुपैया...

Read moreDetails

प्रदेश १ को नाम र स्थायी राजधानीको गाँठो फुकाउन नेकपा संसदीय दलको बैठक,स्थायी राजधानीमा विराटनगरको पल्ला भारी

विराटनगर,असोज १५ प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयलाई टुंगोमा पु¥याउन नेकपाको संसदीय दलको बैठक अस्थायी राजधानी विराटनगरमा...

Read moreDetails

दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान

विराटनगर, असोज ११ विराटनगरबाट भारतको जोगवनी ७ किलोमिटर मात्र छ । जोगवनी बजार नजिक भएका कारण विराटनगर र आसपासका क्षेत्रका...

Read moreDetails

१३ वर्षमा पनि बनेन हुलाकी राजमार्ग, अवस्था ज्यूँका त्यूँ

विराटनगर असोज २ तराईका जिल्ला जोडने ‘लाइफ लाइन’ सडकका रुपमा परिभाषित गरिएको हुलाकी राजमार्ग अन्तर्गत पूर्व – पश्चिम राजमार्ग निर्माणको...

Read moreDetails

संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने

विराटनगर, असोज १ संविधान दिवशलाई कालो दिनका रुपमा मनाउने कतिपय राष्ट्रिय दलहरुले तयारी गरिरहेको समयमा प्रदेश १ सरकार भने त्यस्ता...

Read moreDetails

प्रदेश सरकारद्धारा ६ जिल्लामा सडक शुसासन अभियान लागु

विराटनगर, भदौ २८ प्रदेश नं. १ सरकारले बढ्दो सडक दुघर्टना न्युनीकरणका लागि विषेश अभियान स्वरुप ६ जिल्लामा सडक शुसासन अभियान...

Read moreDetails

विराटनगरमा ट्रकले किच्दा एक जनाको मृत्यू

विराटनगर, भदौ २७ विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड हाता भित्र भएको दुर्घघनामा एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग...

Read moreDetails

विराटनगरमा हरितालिका तीज (फोटो फिचर सहित)

विराटनगर, भदौ २७ आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वको अवसरमा विराटनगरका विभिन्न शिव मन्दिरहरुमा पूजा...

Read moreDetails

विराटनगर महानगर राजश्व शाखाका कर्मचारी घुससहित पक्राउ

किशोर विश्वकर्मा विराटनगर, भदौ २४ विराटनगर महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदैगर्दा आईतबार दिउँसो रंगेहात पक्राउ परेका छन् । महानगरपालिका...

Read moreDetails

प्रदेशको पहिलो अनलाइन टेलिभिजन विराटनगरमा सुरु

विराटनगर,भदौ २० विगत एक वर्षदेखि नविनत समाचारका साथ अनलाइन पोर्टल मार्फत पाठकहरुमाझ आइरहेको नेपाल टाईम्सले प्रदेश १ मा पहिलो अनलाइन...

Read moreDetails

महिलामाथि यो कस्तो ब्यबहार,श्रीराधाकृष्ण रथयात्रामा जे देखियो

विराटनगर,भदौ १८ विराटनगरमा आज निकालिएको श्रीराधाकृष्णरथ यात्राको ५१ औं संस्करण सम्पन्न भएको छ । रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको...

Read moreDetails

आन्तरिक राजश्व कार्यालय विराटनगरले उठायो लक्ष्य भन्दा १८ करोड बढी राजश्व

किशोर विश्वकर्मा विराटनगर, भदौ १३ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको एक महिनाको अवधीमा मात्रै लक्ष्य भन्दा ६८ करोड...

Read moreDetails

विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

टेकराज बन्जरा विराटनगर,भदौ १२ निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको अधिकार भन्ने नारा सबै प्रतिनिधिको मुखमा झुण्डिएको थियो । तर स्थानीय जनप्रतिनिधिले...

Read moreDetails

प्रदेश सरकारको निर्णय प्रदेश १ मा कार्यान्वयन हुन सकेन , संघीय सरकार अन्तर्गतका सबै कार्यालय खुला

किशोर विश्वकर्मा विराटनगर, भदौ १० प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्वीकार...

Read moreDetails

मालपोत कार्यालय विराटनगरद्धारा ६० करोड बढी राजश्व संकलन

किशोर विश्वकर्मा विराटनगर, भदौ ७ मालपोत कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा ६० करोड रुपैयाँ भन्दा बढी रजश्व संकलन गरेको...

Read moreDetails

विराटनगरमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि दाउ प्रहार

विराटनगर, भदौ ५ विराटनगरमा कार्यस्थलमा खटिएका सुरक्षा गार्डको हत्या भएको २ दिन नबित्दै फेरि अर्काे एक अपराधिक घटना भएको छ...

Read moreDetails

मोरङमा सवारी दुर्घटना बढ्दो, आर्थिक वर्ष २०७४÷७५ मा मात्र १ सय ९ जनाको मृत्यु

किशोर विश्वकर्मा विराटनगर, भदौ २ मोरङ जिल्लामा सवारी दुर्घटना बढदै गएको पाइएको छ । वर्षेनी जिल्लामा सवारी दुर्घटना बढ्दै गएका...

Read moreDetails

विराटनगरका मेयरलाई लक्षित गर्दे महानगरमा बम विष्फोट, विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा

विराटनगर, विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले आशंका गरेको छ । आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै...

Read moreDetails

विराटनगर महानगरमा बम बिस्फोट (बिस्फोट पछिको स्थिती फोटो सहित)

विराटनगर, साउन २७ विराटनगर महानगरपालिका आज दिउसो २ बजे बम बिस्फोटन भएको छ । महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि...

Read moreDetails

ब्रेकिङ न्यूज : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

विराटनगर, साउन २७ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको । मेयर पराजुलीको कार्य कक्ष नजिकै प्रतिक्षालयमा...

Read moreDetails

प्रदेशको नामाकरणका विषयमा दलहरुले अझै धारण बनाउन सकेनन्

किशोर विश्वकर्मा विराटनगर, साउन २६ १ नं. प्रदेशको नामाकरणका विषयमा अहिले सम्म दलहरुले धारण बनाउन सकेका छैनन् । प्रदेश सरकारले...

Read moreDetails

विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

विराटनगर, साउन १८ प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर...

Read moreDetails

ऋण गरेर बिदेशीएका छोराकोे शव फर्काउन नसकेपछि…

विराटनगर, साउन १८ मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ स्थित अमरदह बजार यतिबेला शोकमा डुबेको छ । वैदेशिक रोजगारको सिलसिलामा...

Read moreDetails

विराटनगरमा नक्कली औषधिको कारोबार, २ जना औषधि सञ्चालक पक्राउ

विराटनगर, साउन १५ नक्कली औषधिको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले विराटनगरबाट तीनजना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले...

Read moreDetails

क्टहरी बाढीपिडित प्रकरण : ७ दिन भित्र राहत उपलब्ध नभए कडा आन्दोलन

किशोर विश्वकर्मा विराटनगर, साउन १३ बाढीपिडिलका लागि आएको राहत रकम कटहरी गाउँपालिकाको लावरवाहिले फ्रिज भएको भन्दै ७ दिन भित्र सो...

Read moreDetails

मृगौला पिडित १६ बर्षीय बालकलाई सहयोगी मनहरुको खाँचो

विराटनगर, साउन १३ मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ हसन्दह निवासी हरिबोल चन्द्रवंशीले छोराको जीवन बचाई दिन अपिल गरेका छन...

Read moreDetails

रथयात्राको तयारी तिव्र

विराटनगर, साउन १३ विराटनगरको प्रसिद्ध रथयात्राको तयारी अघि बढाइएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको विराटनगरमा भएको छलफलका क्रममा...

Read moreDetails

प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न

विराटनगर, साउन १२ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी अन्तर्गत बर्गीकृत छात्रबृत्तिका लागि शनिबार प्रदेश १ का विभिन्न परिक्षा...

Read moreDetails

मोरङका बाढीपीडितका लागि आएको झन्डै ४ करोड फ्रिज

विराटनगर, साउन ८ मोरङको कटहरी गाउँपालिकाको बाढीपीडितलाई वितरणका लागि आएको ३ करोड ८९ लाख २५ हजार रकम फिर्ता भएको छ...

Read moreDetails

मोरङमा सवारी साधन कारवाहीबाट साढे ३ करोड राजश्व संकलन

किशोर विश्वकर्मा विराटनगर, साउन ८ मोरङ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा सवारी साधनमाथि गरिएको ट्राफिक कारवाहीबाट झण्डै साढे ३ करोड...

Read moreDetails

विराटनगरस्थित भारतीय फिल्ड अफिस साउन १६ पछि हट्ने

विराटनगर, साउन ८ विराटनगरस्थित भारतीय दुतावासको फिल्ड अफिस अर्को साताबाट हट्ने भएको छ । फिल्ड अफिसले गर्दै आएको सबै काम...

Read moreDetails
Page 13 of 14 1 12 13 14

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist