थम्पसनले आरजु र लेखकलाई भेटे, के भयो कुरा ?

४ साउन, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । यसअघि समाजिक संजालबाट बधाई दिएका मोदीले पछिल्लो पटक बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो… Continue reading थम्पसनले आरजु र लेखकलाई भेटे, के भयो कुरा ?

शरणार्थी प्रकरणमा मुछिएका ब्रजाचार्य ओलीको स्वकीय सचिव

४ साउन , काठमाण्डौ  । २०७७ मंसिरमा केपी शर्मा ओली देशको प्रधानमन्त्री थिए । त्यसबेला भ्रष्टाचारविरुद्धको दिवस (९ डिसेम्बर) का अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भत्सर्ना गर्न आग्रह गरेका थिए । ओलीले शुभकामना सन्देशमा भनेका थिए, ’मैले प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई… Continue reading शरणार्थी प्रकरणमा मुछिएका ब्रजाचार्य ओलीको स्वकीय सचिव

worldwide server down बैंकदेखि उडानहरू सम्म ठप्प

४ साउन , एजेन्सी । माइक्रोसफ्टको सर्भर एक्कासी ठप्प भएपछि विश्वभरका सेवाग्राही यसका कारण समस्यामा परेका छन् । जसका कारण बैंकदेखि एयरलाइन्स सबै ठप्प भएको छ । ब्लू स्क्रिन अफ डेथ (बीएसओडी) त्रुटि प्रयोगकर्ताको स्क्रिनमा आउँदैछ। त्रुटिका कारण मानिसहरूले ल्यापटप खोल्ने बित्तिकै निलो स्क्रिन देखिरहेका छन्। यसका कारण विश्वभरका मानिसले समस्या भोगिरहेका छन् । क्लाउड… Continue reading worldwide server down बैंकदेखि उडानहरू सम्म ठप्प

मौद्रिक नीतिबारे के भन्छन् ओली र उनका सल्लाहकार ?

४ साउन , काठमाण्डौ । आज सार्वजनिक गरिने भनिएको मौद्रिक नीति कारणवश रोकिएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो । केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा… Continue reading मौद्रिक नीतिबारे के भन्छन् ओली र उनका सल्लाहकार ?

प्रशंसा गर्न लायक काम ओलीले कहिले गर्छन् ?

४ साउन , काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए । उनले भने, ‘देशको अवस्था राम्रो… Continue reading प्रशंसा गर्न लायक काम ओलीले कहिले गर्छन् ?

बालेनलाई ओलीले साथ दिनैपर्ने बाध्यता

४ साउन , काठमाण्डौ। न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका लागि काठमाडौं महानगरपालिकालाई अदालतले साथ दिएपनि स्थानीय र व्यापारीहरुको विरोध र अवरोध जारी नै रहेको छ । आज पनि फुटपाथ विस्तारको काम रोक्न सडकमा स्थानीयहरुको भीड लागेको छ । उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएको भोलिपल्टै महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । तर, स्थानीयहरु सडक… Continue reading बालेनलाई ओलीले साथ दिनैपर्ने बाध्यता

विश्वभरका उत्कृष्ट ५ प्याथोलोजिष्टको दौडमा अविश्वनीकुमार

४ साउन , एजेन्सी । विश्वभरका ४० वर्ष मुनिका प्याथोलोजिष्ट, मेडिकल ल्याब टेक्नोलोजिष्ट तथा ल्याबमा कार्यरत अनुशन्धानकर्ताहरुको छनोटमा एक नेपाली अनुशन्धानकर्ता उत्कृष्ट ४० भित्र पर्न सफल भएका छन् । विराटनगरका अश्विनीकुमार नेपाल अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजी एएससीपीद्वारा विश्वभरी बाट ४० बर्ष मुनिका ४० शीर्ष आविष्कारकहरू सुचीमा पर्न सफल भएका हुन् । अब छनोट भएका… Continue reading विश्वभरका उत्कृष्ट ५ प्याथोलोजिष्टको दौडमा अविश्वनीकुमार

स्पेनविरुद्ध अर्जेन्टिना फाइनलिसिमा २०२५ मा भिड्ने

४ साउन , एजेन्सी । २०२४ को युरोकप र कोपा अमेरिकाका विजेताहरु स्पेन र अर्जेन्टिना अब २०२५ मा आमनेसामने हुँदैछन् । यी दुवै च्याम्पियनहरुले अब २०२५ मा हुने अर्को महत्त्वपूर्ण टुर्नामेन्ट फाइनलिसिमामा एकअर्काविरुद्ध परिक्षणमा उत्रिने छन् । हालै स्पेनले आफूलाई युरोपेली च्याम्पियनसिपको इतिहासमा सबैभन्दा सफल टिम सावित गरिसकेको छ । युरोकप २०२४ मा उसले खेलेका… Continue reading स्पेनविरुद्ध अर्जेन्टिना फाइनलिसिमा २०२५ मा भिड्ने

बंगलादेशबाट ज्यान जोगाउन नेपालीहरु भारत छिरे

४ साउन , एजेन्सी । बंगलादेशमा आरक्षणविरुद्ध चलिरहेको आन्दोलन झनै हिंस्रक बन्दै गएको छ । आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् । देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्राष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा… Continue reading बंगलादेशबाट ज्यान जोगाउन नेपालीहरु भारत छिरे

आज धेरै ठाउँमा भारी वर्षा, प्रहरी र पालिकाका कार्यालयमा पहिरो

४ साउन ,काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । महाशाखाले… Continue reading आज धेरै ठाउँमा भारी वर्षा, प्रहरी र पालिकाका कार्यालयमा पहिरो

एम्बाप्पे तत्काल रियलको टिममा नदेखिने, कारण यस्तो

४ साउन , एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पे फुटबल करिअरमा अन्ततः आफ्नो ‘ड्रिम टिम’ मा पुगेकाछन् । स्पेनिस क्लब रियल मड्रिडका नयाँ खेलाडीका रूपमा एम्बाप्पेले औपचारिकता पाइसकेका छन् । गत मंगलबार फ्रान्सेली खेलाडीलाई रियलले टिमको नयाँ सदस्यका रूपमा प्रस्तुत ग¥यो । अबको पाँच वर्षमा च्याम्पियन्स लिग र बालोन डी’ओर जित्ने विश्वासका उनी रियलमा प्रवेश… Continue reading एम्बाप्पे तत्काल रियलको टिममा नदेखिने, कारण यस्तो

फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ

४ साउन , एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको छ । नेपाल अघिल्लो वरीयता अनुसार यस पटक यथावत स्थानमा रहेको हो । नेपालले समग्रमा ९३५.९३ अंक प्राप्त गरेको छ । दक्षिण एसियाली वरीयतामा भने नेपाल तेस्रो स्थानमा कायम छ । दक्षिण एसियाली… Continue reading फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ

अमेरिकी भिसा दिन उपसभामुखको लेटर हेडबाट निवेदन

३ असार , काठमाण्डौ। उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसाका निम्ति लेखेको व्यक्तिगत पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी छिन् । उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी अमेरिकी दूतावासलाई आफूसहित छ जना अमेरिका जानुपर्ने भएकाले चाँडो इन्टरभ्यूको डेट मिलाइदिन अनुरोध गर्दै लेखिएको पत्र नै सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ । उपसभामुख… Continue reading अमेरिकी भिसा दिन उपसभामुखको लेटर हेडबाट निवेदन

बंगलादेशमा ५६ प्रतिशत आरक्षण ब्युँताएपछि

३ असार , विराटनगर। बंगलादेशमा आरक्षणको विरोधमा जनता सडकमा उत्रिएका छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरुमाथि प्रहरीले कारबाही गरिरहेको छ । सुरक्षाकर्मीको कारबाहीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बंगलादेश गठन भएदेखि नै ५६ प्रतिशत कोटा प्रणाली थियो। यसको बेलाबेलामा विरोध हुँदै आएको छ । २०१८ मा पनि… Continue reading बंगलादेशमा ५६ प्रतिशत आरक्षण ब्युँताएपछि

प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

३ असार ,काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री प्रकाशमान सिंहले नेपाली काग्रेसको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्रालयको जिम्मेवारी पाएका छन् । ४ दलीय गठबन्धन सरकारमा उनी प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा रहेका छन् । यसअघि पनि पटक पटक मन्त्री भइसकेका सिंहले यसपटक मन्त्रालय सम्हाले लगत्तै विदेशी राजदूत र… Continue reading प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

चीनको १४ तले सपिङ सेन्टरमा आगलागी

३ असार , एजेन्सी । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको… Continue reading चीनको १४ तले सपिङ सेन्टरमा आगलागी

पुटिनलाई पक्राउ गर्ने तयारी कसले गर्याे ?

MOSCOW REGION, RUSSIA - JULY 2, 2020: Russia's President Vladimir Putin holds a video conference meeting of the Pobeda [Victory] Russian Organizing Committee at Novo-Ogaryovo residence. Alexei Druzhinin/Russian Presidential Press and Information Office/TASS (Photo by Alexei DruzhininTASS via Getty Images)

३ साउन , एजेन्सी । अमेरिकासहित सिंगो युरोपको निशानामा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । उनी दक्षिण अफ्रिकाको जोहानेसबर्गमा पक्राउ पर्न सक्ने बताइएको छ । वास्तवमा, पुटिन अर्को महिना ब्रिक्स शिखर सम्मेलनमा भाग लिन जोहानेसबर्ग जाँदैछन्। यस अवधिमा उनलाई पक्राउ गरिनेछ।अन्तराष्ट्रिय मिडिया रिपोर्टहरूमा यो दाबी गरिएको छ। २२… Continue reading पुटिनलाई पक्राउ गर्ने तयारी कसले गर्याे ?

दुबईकी राजकुमारीको इन्स्टाग्रामबाटै तीन तलाक

३ साउन , एजेन्सी । दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानासँग सम्बन्धबिच्छेद गरेकी छन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकी छन्, ‘तिमी अरुसँग व्यस्त छौँ। म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु।’ शेख महराले लेखेकी छिन्, ‘प्रिय श्रीमान, तिमी अन्य पार्टनरसँग व्यस्त भएकाले म डिभोर्सको… Continue reading दुबईकी राजकुमारीको इन्स्टाग्रामबाटै तीन तलाक

ओलीलाई कस–कसले दिनेछन् विश्वासको मत ?

३ साउन ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिँदा दुई तिहाइ पु¥याउने रहेको… Continue reading ओलीलाई कस–कसले दिनेछन् विश्वासको मत ?

विश्वको सबैभन्दा ठूलो डाइनोसरको कंकालको लिलामी

३ साउन ,एजेन्सी । तपाईंले डायनासोरमा बनेका धेरै फिल्महरू, तिनीहरूमाथि लेखिएका पुस्तकहरू र तिनीहरूका तस्बिरहरू देख्नुभएको होला। पुरातन समयमा जीवित रहेको यो जनावरको हड्डी र कंकाल देखेर आज पनि मानिसहरु बेचैन छन् । तिनीहरूको हड्डी, तिनीहरूको शरीरको संरचना, कंकाल देखेर सबैलाई फरक अनुभव दिन्छ। आजको समयमा हामीले इतिहासमा वर्षौं पुरानो केही अनुभव गरेका छौं जस्तो… Continue reading विश्वको सबैभन्दा ठूलो डाइनोसरको कंकालको लिलामी

एमबाप्पे भित्र्याएको रियलले मोड्रिचपनि रोक्यो

३ साउन , एजेन्सी । मंगलबार मात्रै सान्टियागो बर्नबेउमा विश्व चर्चित फ्रेन्च स्टार किलियन एमबाप्पलेलाई ८५ हजार दर्शकमाझ सार्वजनिक गरेको स्पेनिस क्लब रियल मड्रिडले कप्तान लुका मोड्रिचसँगको सम्झौता पनि नवीकरण गरेको छ । रियलले बुधबार ३८ वर्षीय मोड्रिचसँगको सम्झौता एक वर्ष थप गर्ने सहमति गरेको हो । ६ पटकको च्याम्पियन्स लिग विजेता मोड्रिच सन् २०१२… Continue reading एमबाप्पे भित्र्याएको रियलले मोड्रिचपनि रोक्यो

आज यी ५ प्रदेशमा भारी वर्षा हुने

३ साउन , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि… Continue reading आज यी ५ प्रदेशमा भारी वर्षा हुने

मेसी र स्वरेज विनानै मियामीको जित

३ साउन , एजेन्सी । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए। त्यसै गरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल… Continue reading मेसी र स्वरेज विनानै मियामीको जित

बाइडेनलाई पूर्व सभामुख पेलोसीले भनिन् चुनाव हार्नुहुन्छ

३ साउन , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड देखिएको छ । सामाजिक सन्जालमा ‘म बिरामी परे’ भनेर लेखेका बाइडेनलाई कोभिड भएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो। अब ८१ वर्षे बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब… Continue reading बाइडेनलाई पूर्व सभामुख पेलोसीले भनिन् चुनाव हार्नुहुन्छ

अविरल वर्षाले बालेनको कार्यालय डुबायो

३ साउन , काठमाण्डौ । गएरातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको छ । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुवानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुवानमा… Continue reading अविरल वर्षाले बालेनको कार्यालय डुबायो

कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?

३० असार , विराटनगर। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र जसपा, लोसपासहितको नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको ४५ औं प्रधानमन्त्रीमा शपथ लिए । आजै उनले सरकारलाई पनि पूर्णता दिए । प्रधानमन्त्री, त्यसपछि २ उपप्रधानमन्त्रीहरु र १९ जना मन्त्रीहरुले शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद् पूर्ण बनेको हो । राष्ट्रिय… Continue reading कस्तो छ ओलीको नयाँ मन्त्रीपरिषद् ?

मिश्री भारतीय नयाँ विदेश सचिव

३० असार , काठमाण्डौ। भारतका नवनियुक्त विदेश सचिव विक्रम मिश्रीले आफ्नो कार्यभार सम्हालेका छन् । उनले सोमबार ३५ औं भारतीय सचिवको कार्यभार सम्हालेका हुन् । यसअघिका विदेश सचिव बिनयमोहन क्वात्रा सेवा निवृत्त भएपछि मिश्रीले नयाँ जिम्मेवारी पाएका हुन् । मिश्रीले भारतको सहायक राष्ट्रिय सुरक्षा सल्लाहाकारका रुपमा समेत काम गरेका छन् । उनी चीन, स्पेन र… Continue reading मिश्री भारतीय नयाँ विदेश सचिव

अफगानिस्तानमा ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु

National flag of Afghanistan flying from a pole

३० असार , एजेन्सी । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । जसमध्ये ८१.१ प्रतिशत दादुराको शंकास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५… Continue reading अफगानिस्तानमा ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु

इजिप्टले तेल र ग्यासको इनार खन्ने

३० असार , एजेन्सी । इजिप्टले ग्यास र तेलका लागि ११० अन्वेषण इनारहरू ड्रिल गर्ने योजना बनाएको छ । जसमा कुल १.२ बिलियन अमेरिकी लगानी छ । चालू आर्थिक वर्ष २०२४÷२०२५ मा डलर इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले मन्त्री करिम बदावीलाई बताए । नयाँ सरकारको कार्यक्रमको समीक्षा गर्ने संसदीय समितिसँगको बैठकमा बडावीले इजिप्टमा ७.२… Continue reading इजिप्टले तेल र ग्यासको इनार खन्ने

ओलीले गठबन्धनमा विद्रोह गरेपछि कसको भाग्यो खुल्यो ?

३१ असार, काठमाण्डौ । आफैले कांग्रेससँगको गठबन्धन भत्काए प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा यथावत राख्दै प्रतिपक्षबाट सत्तापक्ष बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साढे ३ महिना भित्रै देशको ४५ औं प्रधानमन्त्री बनेका छन् । नेपालको राजनीतिक इतिहासमा चौथो पटक प्रधानमन्त्री हुने अवसर पाएका ओलीले आफ्नो २२ सदस्यीय मन्त्रिपरिषद्मा १० जना नयाँ नेताहरुलाई… Continue reading ओलीले गठबन्धनमा विद्रोह गरेपछि कसको भाग्यो खुल्यो ?

बेलायतका जेल भरिएपछि कैदीबन्दीको रिहाइ

३१ असार, एजेन्सी । कारागारमा कैदीबन्दीको संख्या बढेपछि रिहा भएको सुन्नु भएको छ ? बेलायतमा यस्तै घटना हुन लागेको छ । भर्खरै भारी बहुमतका साथ सत्तामा आएको बेलायतको लेबर पार्टीले यस्तो निर्णय गरेको हो । यो निर्णयले अहिले ब्यापक चर्चा पाएको छ । बेलायती सरकारले कैदीहरूलाई अनौठो निः शुल्क पास दिने भएको छ । बेलायती… Continue reading बेलायतका जेल भरिएपछि कैदीबन्दीको रिहाइ

१४ वर्ष जेल बसेका ओली ४ पटक प्रधानमन्त्री

३१ असार,काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक देशको ४५ औं प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । उनले आफ्नो चौथो कार्यकालमा २२ सदस्यीय मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । जसमा नयाँ र पूराना अनुहारहरुको बराबरी सहभागिता देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको भएपनि उनले आज पद तथा… Continue reading १४ वर्ष जेल बसेका ओली ४ पटक प्रधानमन्त्री

ओलीको २२ जनाको क्याविनेटमा महिला मन्त्रालयमा पुरुष मन्त्री

३१ असार,  काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । यस्तै कांग्रेसबाट प्रमुख सचेतक… Continue reading ओलीको २२ जनाको क्याविनेटमा महिला मन्त्रालयमा पुरुष मन्त्री

ओली प्रधानमन्त्री भएपछि के भन्छन्, भारतीय मिडिया ?

३१ असार, काठमाण्डौ । नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सोमबार सामाजिक संजाल एक्समार्फत मोदीले ओलीलाई बधाई दिएका हुन् । नयाँ प्रधानमन्त्रीसँग दुई देशबीचको मित्रतालाई अझ सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन् । दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न… Continue reading ओली प्रधानमन्त्री भएपछि के भन्छन्, भारतीय मिडिया ?

त्रिशूलीमा बेपत्ताको शव भारतको नहरमा

३१ असार, काठमाण्डौ। शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये दुई बससहित ५७ यात्रु तीन दिन बित्दा पनि अझै फेला पर्न सकेका छैनन । चितवन प्रशासनले आइतबार नयाँ विवरण सार्वजनिक गर्दै काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल… Continue reading त्रिशूलीमा बेपत्ताको शव भारतको नहरमा

ठमेलमा २० करोडको कोकिनसहित मलेसियन महिला पक्राउ

३० असार , काडमाण्डौ । प्रतिबन्धित लागूऔषध कोकिनसहित एक मलेसियन महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया बाथुमलाई ओडिवलु रहेकी छन्। उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरिएको हो । होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको… Continue reading ठमेलमा २० करोडको कोकिनसहित मलेसियन महिला पक्राउ

अमेरिकामा राष्ट्रपतिहरु नै किन भए असुरक्षित ?

३० असार , विराटनगर । नोभेम्बरमा नयाँ राष्ट्रपति छान्ने दिन नजिकिदै गर्दा अमेरिकामा यतिबेला चुनावी चहलपहल निकै बढेको छ । यद्यपी हालका राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नै त्यहाँ मुख्य प्रतिष्पर्धी हुन् । यस मानेमा चाहीँ उनीहरुको कार्यकाल नयाँ हुने भएपनि राष्ट्रपतिको अनुहार भने पुरानै हो । तर पछिल्ला दिनहरुमा कमजोर प्रस्तुति… Continue reading अमेरिकामा राष्ट्रपतिहरु नै किन भए असुरक्षित ?

ट्रम्पको सुरक्षामा कसरी चुक्यो सेक्रेट सर्भिस ?

३० असार , एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणले अमेरिकी गुप्तचर सेवाको असफलतालाई उजागर गरेको छ । विज्ञहरूले यसलाई ठूलो सुरक्षा कमजोरीको रूपमा लिएको छन्। ट्रम्पका आक्रमणकारीलाई उनको हत्या गर्न खुल्ला मैदान दिइएको उनीहरुले टिप्पणी गरेका छन् । आक्रमणकारी राइफल लिएर छतमा चढेर आक्रमण गर्न सफल भएका थिए । हमलाकारीले सुरक्षा अधिकारीहरूको… Continue reading ट्रम्पको सुरक्षामा कसरी चुक्यो सेक्रेट सर्भिस ?

चौथो पटकसम्म प्रधानमन्त्री बन्न ओलीले के–के गरे ?

३० असार , काठमाण्डौ । दोस्रो ठूलो दल भएरपछि तेस्रो दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक देशको ४५ औं प्रधानमन्त्री बन्दैछन् । एमाले माओवादीसहितको बहुमतसहितको गठबन्धनलाई भत्काएर ओली काग्रेससँग मिलेर बहुमतकै प्रधानमन्त्री बन्दैछन् । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाई मतको अविश्वास पाएपछि… Continue reading चौथो पटकसम्म प्रधानमन्त्री बन्न ओलीले के–के गरे ?

सेयर बजारले पार गर्यो अर्ध शतक, दुई वर्षयताकै उच्च

३० असार , काठमाण्डौ। यो साताको कारोबारको पहिलो दिन आज सेयर बजारले अर्ध सतक पार गरेको छ । सत्ता समिकरणको प्रभाव सेयर बजारमा देखिएको छ । सत्ता परिवर्तन भएसगै अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष बिष्णु पौडेल आउने चर्चाले बजार बढेको टिप्पणी पनि गरिएको छ । कारोबारको सुरुको केही मिनेटमा नै बढेर २२९० पुगेको बजारमा गिरावट देखिएको थियो… Continue reading सेयर बजारले पार गर्यो अर्ध शतक, दुई वर्षयताकै उच्च

मोरङमा ३ कठ्ठामा काजुखेती, लोभिए किसान

३० असार ,विराटनगर। मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजु देखी ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोली मोरङको पथरी शनिश्चरे… Continue reading मोरङमा ३ कठ्ठामा काजुखेती, लोभिए किसान

संघीयता अनुशारको न्यायालयको पुनर्संरचना कहिले ? यसो भन्छन् संविधानविद्

३० असार , विराटनगर संविधानविद्हरुले देश संघीय संरचनामा गइसकेको अवस्थामा संघीयताको मर्म अनुसार न्यायालयको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशका अधिवक्ताहरूका लागि ‘संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिम’को समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कानुन क्षेत्रका विज्ञहरूले उक्त सुझाव दिएका हुन् । उनीहरुले संघीयताको मर्म अनुसार न्यायालयको पुनर्संरचना आवश्यक रहेकोमा जोड दिएका हुन्… Continue reading संघीयता अनुशारको न्यायालयको पुनर्संरचना कहिले ? यसो भन्छन् संविधानविद्

स्वर्णिम पक्षबाट कुट्ने धम्की दिएको मुकुलको आरोप

३० असार , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको गम्भिर आरोप लगाएका छन् । शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन्। उनले आइतबार बिहान फेसबुकमा लेखेका… Continue reading स्वर्णिम पक्षबाट कुट्ने धम्की दिएको मुकुलको आरोप

आफुमाथि गोली चलेपछि ट्रम्पले भने, ‘गड ब्लेस अमेरिका’

३० असार ,एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा ट्रम्पलाई लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली चल्दा ¥यालीमा सहभागी एक जनाको ज्यान गएको छ । यस्तै गोली हान्ने व्यक्ति पनि अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा… Continue reading आफुमाथि गोली चलेपछि ट्रम्पले भने, ‘गड ब्लेस अमेरिका’

त्रिशुलीमा बेपत्ता भएकामध्ये ५ जनाको शव भेटियो ,९० जनाको टोली खोजीमा, अझै ५७ जनाको अवस्था अज्ञात

३० असार ,काठमाण्डौ। शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरुमध्ये हिजो र आज गरी ५ जनाको शव भेटिएको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा आज विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी… Continue reading त्रिशुलीमा बेपत्ता भएकामध्ये ५ जनाको शव भेटियो ,९० जनाको टोली खोजीमा, अझै ५७ जनाको अवस्था अज्ञात

कोपा अमेरिकामा उरुग्वे तेस्रो,क्यानडा पाखा लाग्यो

३० असार ,एजेन्सी । कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विजयी भएको छ ।आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो । ब्याङक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा… Continue reading कोपा अमेरिकामा उरुग्वे तेस्रो,क्यानडा पाखा लाग्यो

४१ वर्षीय एन्डरसन क्रिकेटबाट बिदा

२९ असार,  एजेन्सी । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई गुडबाई भनेका छन् । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए । २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व… Continue reading ४१ वर्षीय एन्डरसन क्रिकेटबाट बिदा

लगातार तेस्रो सिजन इन्डोनेसियन क्लबसँग रोहितको सम्झौता

२९ असार,  एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् । सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन… Continue reading लगातार तेस्रो सिजन इन्डोनेसियन क्लबसँग रोहितको सम्झौता

ओली आइतबार बिहान प्रधानमन्त्री बन्दै

२९ असार,काठमाण्डौ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अबको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी भोलि बिहान प्रधानमन्त्रीमा नियुक्त हुने छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान गरेका थिए । सोही अनुसार ओलीलले शुक्रबार साँझ नै प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । ओली… Continue reading ओली आइतबार बिहान प्रधानमन्त्री बन्दै

विराटनगरको अरनिकोलाई ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’

२८ असार, विराटनगर ।  विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका आधारमा अरनिको आवासीय माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्रदान गरेको हो ।… Continue reading विराटनगरको अरनिकोलाई ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’

ओलीको भुलभुलैमा प्रचण्ड,जस्तो बिउँ रोपे त्यस्तै फल फल्यो

२८ वैशाख ,काठमाण्डौ। राजनीतिको उत्तरार्धमा आफ्नो तेस्रो कार्यकालको प्रधानमन्त्री काललाई नेपालकै इतिहासमै ऐतिहासिक बनाउने लक्ष्य बोकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अविश्वासको भारी बोकेर सरकारबाट बाहिरिनु परेको छ । संसदमा पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दादेखिको आजको राजनीतिक घटनाक्रम र यस अवधिमा आफू नेतृत्वको सरकारले गरेका प्रमुख उपलब्धिहरुको… Continue reading ओलीको भुलभुलैमा प्रचण्ड,जस्तो बिउँ रोपे त्यस्तै फल फल्यो

त्रिशूलीमा खसेका दुई बस अझै भेटिएन,२८ गोताखोर खोज्दै

२८ वैशाख , काठमाण्डौ । आज विहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । जबकी सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल… Continue reading त्रिशूलीमा खसेका दुई बस अझै भेटिएन,२८ गोताखोर खोज्दै

किसानले दूधको ३२ करोड बक्यौता पाएनन्,मुख्यमन्त्री कार्कीले थाले भुक्तानीको पहल

२८ वैशाख ,विराटनगर। विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका ८ जिल्लाका किसानहरूको दूधको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरूलाई रकम उपलब्ध गराउनका लागि पहल थालेका छन् । प्रदेशका विभिन्न जिल्लाका किसानहरूले दूधको रकम नपाएको गुनासो मुख्यमन्त्री कार्कीसँग गरेपछि उनले रकम उपलब्ध गराउने विषयमा पहल थालेका हुन् । शुक्रवार विराटनगर दुग्ध वितरण… Continue reading किसानले दूधको ३२ करोड बक्यौता पाएनन्,मुख्यमन्त्री कार्कीले थाले भुक्तानीको पहल

कांग्रेस सरकारमा जादा विश्वप्रकाश प्रतिपक्ष बन्ने

२७ असार, काठमाण्डौ । पहिलो र दोस्रो ठूलो दलको गठबन्धन बनेपछि पूर्ण बहुमतको सरकार बन्ने सुनिश्चित बनेसँगै दुई दलमा मन्त्री बन्नका लागि दौडधूप बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत नपाए नयाँ सरकारको बाटो त खुल्छ । तर संविधानको ७६ को उपधारा २ वमोजिम संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको… Continue reading कांग्रेस सरकारमा जादा विश्वप्रकाश प्रतिपक्ष बन्ने

आईएमएफबाट पाउने ५ अर्ब नेपालमा कहाँ खर्च हुन्छ ?

२७ असार, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (ईसिएफ)अन्तर्गत चौथो किस्ताबापट करिब साढे ५ अर्ब ९४ करोड १३ लाख अमेरिकी डलर० नेपाललाई उपलब्ध गराउने भएको छ । बुधबार बसेको कोषको सञ्चालक समितिको वैठकले यसअघि आईएमएफ टोलीले गरेको मूल्यांकन प्रतिवेदनका आधारमा विस्तारित कर्जाको चौथो किस्ता निकासा गर्ने निर्णय गरेको हो । गत… Continue reading आईएमएफबाट पाउने ५ अर्ब नेपालमा कहाँ खर्च हुन्छ ?

मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६

२७ असार, विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अष्ट्रियाको भ्रमण पूरा गरी भारत फर्किएका छन् । उनको यो भ्रमणले युक्रेन युद्धका कारण पश्चिमा र रुसबीचको टकरावलाई झनै खतराउन्मुख बनाएको छ । रुस र अष्ट्रियामा पुगेर मोदीले युद्धबाट समस्याको समाधान ननिस्कने भन्दै शान्तिको वकालत गरेपनि युक्रेनसहित अमेरिकाले मोदीको रुस भ्रमणप्रति असन्तुष्टि जनाएका छन् ।… Continue reading मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६

सञ्चारकर्मी दलगत भावनाबाट मुक्त हुनुपर्छः मुख्यमन्त्री कार्की

२७ असार,विराटनगर। बिराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रले निश्पक्षरुपमा जनतालाई सही सूचना सम्पेषण गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मीकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको तेहौं स्थापना दिवसको उपलक्ष्यमा बिहिवार विराटनगरमा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै उनले सञ्चारकर्मीले दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डो¥याउनतर्फ लाग्न समेत आग्रह गरे । सो अवसरमा… Continue reading सञ्चारकर्मी दलगत भावनाबाट मुक्त हुनुपर्छः मुख्यमन्त्री कार्की

अष्ट्रिया पुगेर मोदीले भने भारतले विश्वलाई बुद्ध दियो युद्ध होइन

२७ असार, एजेन्सी । दक्षिणको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसको दुई दिने भ्रमण पूरा गरी युरोपेली राष्ट्र अस्ट्रिया पुगेर विश्व शान्ति र बुद्धको चर्चा गरेका छन् । अष्ट्रियामा भारतीय प्रधानमन्त्रीका रुपमा ४० वर्षपछि पुगेका मोदीले भारतले विश्वलाई शान्तिका दूत बुद्ध दिएको बताएको बीबीसीले जनाएको छ । अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले बुद्ध भारतमा नै… Continue reading अष्ट्रिया पुगेर मोदीले भने भारतले विश्वलाई बुद्ध दियो युद्ध होइन

कोपा अमेरिकाको उपाधि कसलाई ? अर्जेन्टिना कि कोलम्बिया ?

२७ असार, एजेन्सी । अमेरिकामा जारी कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता अर्जेन्टिनाले अब कोलम्बियाको सामना गर्ने भएको छ । बिहीबार बिहान भएको सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले हराउँदै उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल पुगेको हो। यसअघि सन् २००१ मा आयोजित संस्करणमा फाइनल पुगेर पछि उपाधि… Continue reading कोपा अमेरिकाको उपाधि कसलाई ? अर्जेन्टिना कि कोलम्बिया ?

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ? १० नदीमा बाढीको अनुमान

२७ असार,काठमाण्डौ । आज (बिहीबार) देशका ३७ जिल्ला र त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ । महाशाखाले बिहीबार बिहान… Continue reading आज कहाँ कहाँ हुन्छ भारी वर्षा ? १० नदीमा बाढीको अनुमान

देउवा र ओलीबीच २ घण्टा भेटवार्ता, एजेण्डा सरकार र मन्त्री

२७ असार,काठमाण्डौ। बहुमतसहितको पुष्पकमहल दाहाल नेतृत्वको गठबन्धन सरकार ढालेर नयाँ सरकार बनाउने सहमति गरेका पहिलो र दोस्रो ठूलो दलका शीर्ष नेता नयाँ बन्ने सरकारको गृहकार्यमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको छ… Continue reading देउवा र ओलीबीच २ घण्टा भेटवार्ता, एजेण्डा सरकार र मन्त्री