आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास

Travis Head of Sunrisers Hyderabad celebrates his fifty during match 35 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Sunrisers Hyderabad held at the Arun Jaitley Stadium, Delhi on the 20th April 2024. Photo by Arjun Singh / Sportzpics for IPL

९ वैशाख ,  एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् । कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुको खेल कोलकत्ताको इडेन गार्डेनमा हुनेछ भने पञ्जाब किंग्स… Continue reading आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास

विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

Team Nepal celebrates the wicket of Babar Hayat of Hong Kong, China during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

९ वैशाख , एजेन्सी । एसिया कप सँगै नेपालको इमर्जिङ एसिया कप खेल्ने सपना पनि विफल भएको छ । ओमानमा हिजो भएको एसीसी प्रिमियर कपको तेस्रो स्थानको खेलमा यसअघि पराजित गरेको हङकङसामू लज्जास्पद खेल प्रर्दशन गरेपछि नेपाल एसियाकपपछि इमर्जिङ एसिया कप पुग्नबाट समेत बन्चित भएको हो । नेपाल हङकङसँग ४ विकेटले पराजित भयो । विजयी… Continue reading विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

एक वर्ष बालुवाटार नहेर्ने भनेका गगनले माघमै सरकार ढाल्ने

८ वैशाख , विराटनगर । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलका उम्मेदवार र शीर्ष नेताहरुले इलाममा डेरा जमाएका छन् । गएको निर्वाचनबाट वैकल्पिक शक्तिका रुपमा संसदमा चौथो ठूलो दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि सबैभन्दा ठूलो दल कांग्रेस र माओवादीको समेत साथ पाएको दोस्रो ठूलो दल नेकपा एमाले इलाममा आफ्नो विरासत… Continue reading एक वर्ष बालुवाटार नहेर्ने भनेका गगनले माघमै सरकार ढाल्ने

पहिलो पटक आउँदैछन् कतारी शेख,सुरक्षाको जिम्मा सेनालाई, के छ नेपालका एजेण्डा ?

८ वैशाख, विराटनगर । आगामी साता कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदैछन् । मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण हुने भएकोले पनि उनको भ्रमणलाई विशेष महत्वका साथ हेरिँदैछ । अमिरको भ्रमणमा विपिन जोशीको रिहाइको पहलदेखि श्रमिकको ज्याला बढाउनेसम्मका विषय उठाइने तयारी भइरहेको छ । उस्तै अल थानीको सुरक्षा… Continue reading पहिलो पटक आउँदैछन् कतारी शेख,सुरक्षाको जिम्मा सेनालाई, के छ नेपालका एजेण्डा ?

सरकार पनि छाड्दिन विश्वासको मत पनि लिन्न भन्नुले संविधान भाँडमा जान्छ

८ वैशाख , विराटनगर । नेपाल वार एशोसिएसनका पूर्व महासचिव एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले कानून व्यवसायीहरुले नै सही सुझाव दिन नसक्दा न्याय क्षेत्रमा विकृत्ति बढेको बताएका छन् । नेपाल वार एशोसिएसनले विराटनगरमा आयोजना गरेको न्यायपालिका पुनर्संरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानून व्यवसायीले सही सुझाव दिन नसक्दा संविधान ठीक ढंगले अगाडि बढ्न नसकेको बताए… Continue reading सरकार पनि छाड्दिन विश्वासको मत पनि लिन्न भन्नुले संविधान भाँडमा जान्छ

प्रतिबन्धका कारण रोनाल्डोबिनाको खेलमा नासर विजयी

८ वैशाख , एजेन्सी । पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा १–० गोलले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३–१ गोलको सानदार पूनरागमन जित दर्ता गरेको हो ।… Continue reading प्रतिबन्धका कारण रोनाल्डोबिनाको खेलमा नासर विजयी

हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउन सक्ने

८ वैशाख , एजेन्सी ।  म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज बेलुकी १० बजे म्यानचेस्टर सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ। बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको… Continue reading हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउन सक्ने

आईपीएलमा लखनउद्वारा चेन्नई ८ विकेट पराजित

Ajinkya Rahane of Chennai Superkings during match 34 of the Indian Premier League season 17 (IPL 2024) between Lucknow Super Giants and Chennai Super Kings held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 19th April 2024. Photo by Prashant Bhoot / Sportzpics for IPL

८ वैशाख , एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । गएरातीको लखनउमा भएको खेलमा १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ ।… Continue reading आईपीएलमा लखनउद्वारा चेन्नई ८ विकेट पराजित

यूएईविरुद्ध जसले १० रन कटाएनन्, कसले इज्जत जोगाए ?

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

७ वैशाख, काठमाण्डौ । आगामी एसिया कप खेल्नका लागि ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को जित्नै पर्ने सेमिफाइनल खेलमा नेपाल निरीह सावित भएको छ । चिरप्रतिस्पर्धी यूएर्ईसँगको खेलमा नेपालका कीर्तिमानी ब्याटरहरु समेत निरीह सावित भएपछि नेपालको दोहोर्याएर एसिया कप खेल्ने सपनामा तत्कालका लागि पूर्णविराम लागेको छ । एसीसी प्रिमियर कपको नेपाल डिफेन्डिङ च्याम्पियन समेत… Continue reading यूएईविरुद्ध जसले १० रन कटाएनन्, कसले इज्जत जोगाए ?

दिपेश पुनलाई अदालतले छाड्यो, सीआईबीले समात्यो

७ वैशाख, काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने ६ जनालाई धरौटीमा छाडेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । त्यस्तै,६ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । सो प्रकरणमा… Continue reading दिपेश पुनलाई अदालतले छाड्यो, सीआईबीले समात्यो

इजरायल र इरानको द्वन्द्वमा गाजाबासी बलिको बोका

Iran and Israel flags together. Iran and Israel conflict.

७ वैशाख, विराटनगर । इजरायल र इरानबीचको द्वन्द्वमा रफाहमा बसोबास गर्ने लगभग १४ लाख घरबारविहीन प्यालेस्टिनीहरू बलिको बोका बन्न सक्छन्। अमेरिकाले इरानमा जवाफी कारबाही नगर्ने शर्तमा इजरायललाई गाजा पट्टीको रफाह क्षेत्रमा आक्रमण गर्न अनुमति दिने प्रस्ताव गरेको छ । यस आक्रमणको रूपरेखाबारे छलफल गर्न बिहीबार अमेरिकी र इजरायली अधिकारीहरूको भर्चुअल बैठक पनि भएको थियो। यति… Continue reading इजरायल र इरानको द्वन्द्वमा गाजाबासी बलिको बोका

कतारको हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै उत्कृष्ट

७ वैशाख, काठमाण्डौ। सन् २०२४ का लागि कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा सिंगापुर चांगी एयरपोर्ट परेको छ भने सिउल इन्चेन एयरपोर्ट तेस्रो र टोक्योे हानेदा एयरपोर्ट तथा टोक्यो नारिता एयरपोर्ट क्रमश चौथो र पाँचौ स्थानमा परेका छन् । बेलायतको एयरलाइन्स र एयरपोर्टको रिभ्यु गर्ने स्काइट्रयाक्सले… Continue reading कतारको हमाद इन्टरनेसनल एयरपोर्ट विश्वकै उत्कृष्ट

इरानमाथि इजरायलको आक्रमण, इरान भन्छ होइन

Iran and Israel flags together. Iran and Israel conflict.

७ वैशाख,एजेन्सी । इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ । अमेरिकाको चेतावनीका बाबजुद इजरायलले अन्ततः इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन्… Continue reading इरानमाथि इजरायलको आक्रमण, इरान भन्छ होइन

नेपालमै पहिलो पटक सिरिञ्ज उत्पादन सुरु, विदेशपनि पठाइने

७ वैशाख, काठमाण्डौ । नेपालका लागि निर्यात भन्दा आयात हरेक दिन आकाशिदो हुँदै गएपछि वर्षाैदेखि वैदैशिक व्यापार घाटाको खाडल बढ्दो छ । यसैले भनिन्छ नेपालीले नुनदेखि सुनसम्म र सियोदेखि फालीसम्म विदेशकै भर पर्नुपरेको छ । तर त्यो कथन विस्थारै चिरिदै जान थालेको छ । त्यसको एक उदाहरण हो फरच्युना हेल्थ केयरद्वारा नेपालमै पहिलो पटक सुरु… Continue reading नेपालमै पहिलो पटक सिरिञ्ज उत्पादन सुरु, विदेशपनि पठाइने

यूएईसँग ६ विकेटले हार्याे नेपाल, टुट्यो सपना

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

७ वैशाख, काठमाण्डौ। नेपालको आगामी वर्ष हुने एसिया कप क्रिकेट खेल्ने संभावना सकिएको छ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै नेपाल बाहिरिएसँगै नेपालको एसिया कपखेल्ने सपना समेत टुटेको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले विर्सनलायक… Continue reading यूएईसँग ६ विकेटले हार्याे नेपाल, टुट्यो सपना

लिभरपुल युरोपा लिगबाट बाहिरियो

७ वैशाख, एजेन्सी । जारी युईएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राती भएको खेलबाट जर्मन टोली बायर लेभरकुसन र इटालियन क्लब रोमा सेमिफाइनल पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रिमियर लिग क्लब लिभरपुल भने युरोपा लिगबाट बाहिरिएको छ । इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १–० ले हराएपनि समग्रमा… Continue reading लिभरपुल युरोपा लिगबाट बाहिरियो

मन्त्री सुमनालाई असफल बनाउने प्रयास, सत्तापक्षकै विमति

७ वैशाख, काठमाण्डौ । शिक्षक र कर्मचारीहरुलाई राजनीतिबाट मुक्त गर्ने पक्षमा निर्मम रुपमा प्रस्तुत हुर्दै राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि सत्तारुढ दलका नेताहरुबाटै दबाब सृजना गरिएको छ । मन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी नीतिगत निर्णय गरेसँगै यसको चौतर्फी चर्चा… Continue reading मन्त्री सुमनालाई असफल बनाउने प्रयास, सत्तापक्षकै विमति

सदस्य बनेको १४ वर्षपछि नेपालमा एन्टी डोपिङ, विराजभक्तको प्रयास

७ वैशाख, काठमाण्डौ। विश्व एन्टी डोपिङ एजेन्सीको पक्ष राष्ट्र भएर पनि नेपालमा लामो समयदेखि गठन हुन् नसकेको राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा)को समिति गठन भएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रिक्त सदस्य पदहरुमा पदाधिकारीहरलाई नियुक्त गर्दै नाडाको गठन गरेका हुन् । एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. अशिम भण्डारीलाई यसअघिको मन्त्रिपरिषद्ले नियुक्त गरिसकेको थियो… Continue reading सदस्य बनेको १४ वर्षपछि नेपालमा एन्टी डोपिङ, विराजभक्तको प्रयास

मुम्बईले पञ्जाबलाई पानी पिलायो

Kagiso Rabada of Punjab Kings celebrates the wicket of Ishan Kishan of Mumbai Indians during match 33 of the Indian Premier League season 17 (IPL 2024) between Punjab Kings and Mumbai Indians held at the Maharaja Yadavindra Singh International Cricket Stadium, Mullanpur on the 18th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

७ वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माको सानदार ब्याटिङ गर्दै ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय… Continue reading मुम्बईले पञ्जाबलाई पानी पिलायो

जब गृहमन्त्री रविकै अघि रामहरिकी श्रीमतीले आँशु झारिन्

६ वैशाख ,काठमाण्डौ । काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् ।… Continue reading जब गृहमन्त्री रविकै अघि रामहरिकी श्रीमतीले आँशु झारिन्

माधवले खुलेरै गरे विद्रोह! देउवासँग मिलेर सरकार ढाल्ने

६ वैशाख ,काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएर पनि १० सिट रहेको नेकपा एकीकृत समाजवादीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति बनेको छ। बुधवार साँझ कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको घरमा… Continue reading माधवले खुलेरै गरे विद्रोह! देउवासँग मिलेर सरकार ढाल्ने

मरुभूमिको देश यूएईमा कसरी आयो जलप्रलय ?

६ वैशाख ,एजेन्सी । संयुक्त अरब इमिरेट्सको मुख्य आर्थिक शहर दुबईमा अहिले बाढी र वर्षा भइरहेको छ । सडकहरू पानीले भरिएका छन् । बाढीमा गाडी बगेका छन् सडकहरू र विलासी टावरहरू सबै यसको चपेटामा परेका छन् । त्यहाँ २४ घण्टाभन्दा बढी समयदेखिको अविरल वर्षाले सबैको जनजीवन कष्टकर बनेको छ । यस्तो मरुभूमि क्षेत्रमा बाढीजस्तो अवस्था… Continue reading मरुभूमिको देश यूएईमा कसरी आयो जलप्रलय ?

म्यानमारमा सैन्य सरकारले ३ हजार कैदीलाई माफी दियो

६ वैशाख ,एजेन्सी । सैन्य शासन रहेको म्यानमारको राज्य प्रशासन परिषद्ले परम्परागत म्यानमार नयाँ वर्षको पहिलो दिन बुधवार ३ हजार भन्दा बढी कैदीहरूलाई आममाफी दिएको छ । ती मध्ये ३ हजार ३०३ म्यानमार नागरिक र ३६ विदेशी कैदीहरू थिए । जसमा १३ इण्डोनेसियाली र १५ श्रीलंकाली नागरिक थिए । आममाफीले म्यानमारको परम्परागत नयाँ वर्षको दिनलाई… Continue reading म्यानमारमा सैन्य सरकारले ३ हजार कैदीलाई माफी दियो

सुमनाले ‘टालेको सर्ट’ लगाउदा ज्ञानेन्द्र शाहीको टाउको दुख्यो

६ वैशाख ,विराटनगर । पछिल्लो समय रास्वपा सरकारमा सहभागी भएपश्चात शिक्षामन्त्रीमा नियुक्त सुमना श्रेष्ठ काम कै कारण जनस्तरसम्म चर्चामा रहेकी मन्त्री हुन् । मन्त्री नियुक्त हुनासाथ कडा रुपमा उत्रिएकी शिक्षामन्त्री सुमनाले पछिल्लो समय शिक्षा क्षेत्रलाई सुधार गर्न जोडतोडका साथ लागिरहेकी छिन् । त्रिविको नियुक्ति देखि लिएर राजनीतिमा शिक्षकहरुको बढ्दो सहभागीतालाई शुन्यमा झार्न उनले निर्देशन नै… Continue reading सुमनाले ‘टालेको सर्ट’ लगाउदा ज्ञानेन्द्र शाहीको टाउको दुख्यो

दलको झोला बोक्ने शिक्षकलाई सुमनाले लखेट्ने

६ वैशाख ,विराटनगर । सदियौँदेखि नेपालको शिक्षामा राजनीति भइरहेको कुरा घाम झै छर्लङ छ । शिक्षा जस्तो आधारभूत आवश्यकतामाथि पैसा पावर भएकाहरुले राजनीति गर्दा देशको शिक्षा क्षेत्र लथालिङ्ग छ । विश्वविद्यालयहरुको अवस्था नाजुक छ । विद्यार्थीहरु क्रमशः हरेक वर्ष घटिरहेका छन् भने श्रमिकसँगसँगै हिजोआज पढ्न विदेश जाने विद्यार्थीहरुको संख्याले रेकर्ड नै बनाएको छ । यस्तोमा… Continue reading दलको झोला बोक्ने शिक्षकलाई सुमनाले लखेट्ने

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

६ वैशाख ,एजेन्सी । जारी च्याम्पियन्स लिगमा गएरातीको दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । गएरातीको खेलमा साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको… Continue reading च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

आइपिएलमा दिल्ली क्यापिटल्सको तेस्रो जित

Shubman Gill (c) of Gujarat Titans & Rishabh Pant (c) of Delhi Capitals post match 32 of the Indian Premier League season 17 (IPL 2024) between Gujarat Titans and Delhi Capitals held at the Narendra Modi Stadium , Ahmedabad on the 17th April 2024. Photo by Pratik Khot / Sportzpics for IPL

६ वैशाख ,एजेन्सी । जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार रातीको खेलमा गुजरात टाइटेन्सलाई ६ विकेटले हराउँदै तेस्रो जित दर्ता गराएको हो । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल… Continue reading आइपिएलमा दिल्ली क्यापिटल्सको तेस्रो जित

विश्वको नजरमा नेतान्याहु, इरानका लागि मन भित्र के छ ?

५ वैशाख ,विराटनगर । गत साताको अन्त्यमा इरानले इजरायलमाथि आफ्नो दूतावासमा भएको हमला इजरायलले गरेको भन्दै आक्रमण गर्यो । यद्यपी इजरायलले भने दूतावासको भएको आक्रमणमा आफ्नो हात नरहेको बताउने गरेको छ । इजरेलले गरेको भन्ठानिएको आक्रमणमा परेर एक वरिष्ठ सैन्य कमान्डर, उनका सहायक र अन्य सहयोगीहरूको ज्यान गएको थियो। उक्त घटनामा छ सिरियाली नागरिकको पनि… Continue reading विश्वको नजरमा नेतान्याहु, इरानका लागि मन भित्र के छ ?

ओमानमा नेपाल अपराजित, साउदीविरुद्ध ६ विकेटको रोमान्चक जित

Gulshan Kumar Jha of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

५ वैशाख , काठमाण्डौ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा पनि अपराजित रहदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल अगावै सेमिफाइनलमा पुगेपनि साउदी अरेबियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको हो । वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत… Continue reading ओमानमा नेपाल अपराजित, साउदीविरुद्ध ६ विकेटको रोमान्चक जित

श्रेयस ऐयरलाई १२ लाख जरिवाना

५ चैत , काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐयरलाई पनि १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ । यसअघि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि १२ लाख भारु अर्थात १९ लाख २४ हजार रुपैयाँ जरिवाना लागेको थियो । दुवैलाई स्लो ओभर रेट अर्थात (निर्धारित… Continue reading श्रेयस ऐयरलाई १२ लाख जरिवाना

दीपेन्द्रसिंह ऐरी विश्वकै ११ औं उत्कृष्ट अलराउन्डर

५ वैशाख , काठमाण्डौ। ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर विश्व क्रिकेटको ध्यान खिचेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा निक्कै ठूलो छलाङ मारेका छन् । आईसीसीको टी–२० वरियताको पछिल्लो सूची अनुशार उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी २५ औँ स्थानमा थिए । समग्रमा टी–२०… Continue reading दीपेन्द्रसिंह ऐरी विश्वकै ११ औं उत्कृष्ट अलराउन्डर

अत्याधिक गर्मीपछि आङ सान सुकी जेलमुक्त

५ वैशाख , एजेन्सी । लामो समयदेखि जेल जीवन बिताइरहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यानमारको सैन्य सरकारले जेलबाट निकालेको छ । उनलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जुन्टाले जानकारी दिएको जर्मनीको विश्व सेवा डीडब्ल्यूले उल्लेख गरेको छ । डीडब्ल्यूका अनुसार म्यानमारमा तापक्रम अचाक्ली बढेसँगै जेलबाट निकालिएको हो । सुकीलाई अब उनकै घरमा नजरबन्दमा राखिने… Continue reading अत्याधिक गर्मीपछि आङ सान सुकी जेलमुक्त

यूएईमा मुसलधारे वर्षा, विमानस्थल समेत डुब्यो

५ वैशाख ,एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ । वर्षाकै कारण ओमानमा जारी एसीसी प्रिमियर… Continue reading यूएईमा मुसलधारे वर्षा, विमानस्थल समेत डुब्यो

राजनीति गर्ने शिक्षकलाई अब कारबाहीको डण्डा

५ वैशाख ,  काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफुले प्रतिवद्धता जनाए वमोजिम नै राजनीतिक दलहरुमा आवद्ध शिक्षकहरुलाई कारबाहीका लागि परिपत्र गराएकी छन् । श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै मन्त्रालयले कारबाहीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो । मन्त्रालयले राजनीतिक दलको सदस्यता लिएका… Continue reading राजनीति गर्ने शिक्षकलाई अब कारबाहीको डण्डा

रविलाई रास्वपा भित्रै आयो छानविनको प्रस्ताव, फेसबुकमा जवाफदिएर पुग्दैन

५ वैशाख , काठमाण्डौ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै त्यसको छानविनका लागि संसदीय समिति बनाउन प्रतिपक्ष कांग्रेसले जोडदार माग गरिरहेको बेला अब रविकै दल राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि यस्तो आवाज उठ्न थालेको छ । पार्टी नेतृत्वको निर्णयविरुद्ध विगतमा पनि प्रश्न उठाउँदै आएका रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले केही समयअगाडि सभापति… Continue reading रविलाई रास्वपा भित्रै आयो छानविनको प्रस्ताव, फेसबुकमा जवाफदिएर पुग्दैन

विश्व बैंकका उपाध्यक्षसँग अर्थमन्त्रीको के कुरा भो ?

५ वैशाख ,एजेन्सी । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्। निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष… Continue reading विश्व बैंकका उपाध्यक्षसँग अर्थमन्त्रीको के कुरा भो ?

एन्फाका उपाध्यक्ष दावा लामा किन पक्राउ परे ?

५ वैशाख ,काठमाण्डौ। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताएका छन् । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ… Continue reading एन्फाका उपाध्यक्ष दावा लामा किन पक्राउ परे ?

अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले दुईै तला छेड्यो

५ वैशाख , एजेन्सी । अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले अमेरिकाको फ्लोरिडामा एक घरको छत हुँदै दुई तला छेडेको छ । उक्त वस्तु अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट गत महिना खसेको पुष्टि भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त वस्तु आईएसएसको हिस्सा भएको पुष्टि गरेको हो । नासाले उक्त वस्तु करिब २ हजार ६३० किलोग्राम तौल… Continue reading अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले दुईै तला छेड्यो

कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित

५ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १७ औं संस्करणमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका गएराती भएको खेलमा राजस्थान रोयल्सले जारी आईपिएल क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको हो । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले… Continue reading कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित

अब सात दिन पछिसम्मको मौसम थाहा हुने

५ वैशाख , काठमाण्डौ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेका कारण देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई… Continue reading अब सात दिन पछिसम्मको मौसम थाहा हुने

युद्धको भुंग्रोमा परेको इजरेलमा नेपालीलाई कस्तो छ ?

४ वैशाख , विराटनगर । केही दिन अघि इरानले इजरायलमाथि आक्रमण गर्याे । गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले गत शनिवार राति इजरायलमाथि झन्डै तीन सय वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले भने… Continue reading युद्धको भुंग्रोमा परेको इजरेलमा नेपालीलाई कस्तो छ ?

आईपीएलमा अब दीपेन्द्रलाई कसैले रोक्न नसक्ने !

४ वैशाख , काठमाण्डौ। पहिलो पटक त्यो पनि दोहोर्याएर होइन तेहेर्‍याएर इन्डियन प्रिमियर लिग आईपीएल खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने अहिले क्रिकेट मैदान बाहिर छन् । सन्दीप पछि, न अघि कुनै पनि खेलाडीले आईपीएल खेल्ने अवसर अहिलेसम्म पाएका छैनन् । जारी १७ औं संस्करणका लागि नेपालबाट आधादर्जन खेलाडीहरुले नाम दर्ता… Continue reading आईपीएलमा अब दीपेन्द्रलाई कसैले रोक्न नसक्ने !

कोशी प्रदेश खेलकुद अझै प्रदेश १,उपाध्यक्ष पूरानै

४ वैशाख , विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्कीलाई प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त गरेको छ । गएको चैत ९ गते कोशी प्रदेश सरकारले कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेपछि उनले पदभार ग्रहरण गर्दै विभिन्न खेलकुद कार्यक्रमहरुमा समेत उपाध्यक्षका रुपमा सहभागिता जनाइसकेकी छन् । भर्खरै विराटनगरमा सम्पन्न विराट गोल्डकपमा… Continue reading कोशी प्रदेश खेलकुद अझै प्रदेश १,उपाध्यक्ष पूरानै

अप्ठ्यारोमा परे रवि, एमाले झस्कियो, कांग्रेसले राजीनामा माग्ने

४ वैशाख , काठमाण्डौ। लामो समयदेखि सहकारी प्रकरणमा जोडिएका उपपप्रधानतथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रतिपक्ष नेपाली कांग्रेस थप कडा रुपमा प्रस्तुत हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई… Continue reading अप्ठ्यारोमा परे रवि, एमाले झस्कियो, कांग्रेसले राजीनामा माग्ने

अष्ट्रेलियाको सिड्नीमा फेरि छुरा प्रहार

४ वैशाख , एजेन्सी । अष्ट्रेलियाको सिड्नीको एउटा चर्चमा सोमबार छुरा प्रहार भएको छ । यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्य व्यक्तिमाथि चक्कुले प्रहार भएको थियो । यस मामिलामा प्रहरीले १६ वर्षीय बालकलाई समातेको छ ।… Continue reading अष्ट्रेलियाको सिड्नीमा फेरि छुरा प्रहार

भगवानको नाममा भोट मागेपछि मोदीविरुद्ध ६ वर्ष प्रतिबन्धको माग गर्दै मुद्दा दायर

४ वैशाख , एजेन्सी । विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश मानिने छिमेकी राष्ट्र भारत यतिबेला लोकसभा निर्वाचनको अन्तिम घडीमा छ । भारतमा पहिलो चरणमा शुक्रबारदेखि मतदान सुरु हुने छ । निर्वाचनको पूर्वाधमा भने तेस्रो पटक देशको प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । निर्वाचनमा सिख र हिन्दु देवी देवता… Continue reading भगवानको नाममा भोट मागेपछि मोदीविरुद्ध ६ वर्ष प्रतिबन्धको माग गर्दै मुद्दा दायर

टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने , भारतमा एक्सका २ लाख खाता बन्द

४ वैशाख , एजेन्सी । विश्वकै धनाढ्य एलोन मस्कको अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी मस्कले कर्मचारीहरूका नाममा पठाएको मेमोमा यस्तो बताइएको हो ।केही क्षेत्रमा कयौं भूमिका र काम दोहोरिएकोले कर्मचारी निकाल्न जरुरी भएको इमेलमा मस्कले भनेका छन् । कम्पनीलाई नयाँ चरणको वृद्धिका… Continue reading टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने , भारतमा एक्सका २ लाख खाता बन्द

शेखरपछि गगनले पनि भने कांग्रेस एमाले मिल्नुपर्छ

४ वैशाख , काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएको एक दिन नवित्दै महामन्त्री गगनले कांग्रेस र एमाले मिल्नु पर्ने प्रस्ताव गरेका छन् । गगनले एमाले र कांग्रेसको मिलन भने सत्ताका लागि नभई निर्वाचन प्रणाली सुधारका लागि भएको बताएका छन् । यसअघि कांग्रेसमा संस्थापन इत्तरका शेखर कोइरालाले… Continue reading शेखरपछि गगनले पनि भने कांग्रेस एमाले मिल्नुपर्छ

आईपीएलमा हैदराबादले लेख्यो इतिहास, कस्ता कीर्तिमान बने ?

Pat Cummins (c) of Sunrisers Hyderabad celebrates the wicket of Faf Du Plessis (c) of Royal Challengers Bangalore during match 30 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Sunrisers Hyderabad held at the M.Chinnaswamy Stadium, Bengaluru on the 15th April 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

४ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गएराती भएको खेलमा आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो । रनको वर्षा भभएको उक्त खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५… Continue reading आईपीएलमा हैदराबादले लेख्यो इतिहास, कस्ता कीर्तिमान बने ?

सुन र डलर नै एकसाथ महँगो, नेपाललाई के असर गर्छ ?

Gold bullion on american dollar banknotes close up

४ वैशाख , काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले आज रेकर्ड राखेको छ । आज प्रतितोला १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २सय निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो… Continue reading सुन र डलर नै एकसाथ महँगो, नेपाललाई के असर गर्छ ?

फेरि बढ्यो इन्धनको मूल्य, के कति पुग्यो ?

४ वैशाख , विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गएराती १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता… Continue reading फेरि बढ्यो इन्धनको मूल्य, के कति पुग्यो ?

विराटनगरका विद्यालयले शुल्क बढाउन नपाउने, महानगरले तोक्यो शुल्क

३ बैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिकसत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिकसत्र २०८१ का लागि शुल्क नबढाउने निर्णय गरेको होे । महानगरले विद्यालयको विभिन्न… Continue reading विराटनगरका विद्यालयले शुल्क बढाउन नपाउने, महानगरले तोक्यो शुल्क

नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगामा ब्रेक थ्रु,सुरुङ भित्र के छ ?

३ वैशाख , विराटनगर । ठूलाठूला पहाडका टाकुरा एकैछिनमा झिलिमिली सुरुङमार्गबाट छिचोलेको अनुभव धेरै नेपालीले विदेशी भूमिमा गरिसकेका छन् । उनीहरुको पनि अपेक्षा छ सबै नेपालीले घटौंसम्म यात्रा गर्नुपर्ने नागबेली सडकको साटो यस्तै सुरुङमार्गबाट सहजै छिटोछरितो रुपमा यात्रा गर्न सकुन् । अनि चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला र ? विदेशी भूमिमा सुरुङको विकास… Continue reading नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगामा ब्रेक थ्रु,सुरुङ भित्र के छ ?

सुमनाको अर्काे आइस ब्रेक,कारबाहीका लागि अख्तियार गुहारिन

३ वैशाख , काठमाण्डौ। नेपालको शिक्षा क्षेत्रको विकासका लागि दुई तिहाइ बराबरको बजेट विनियोजन हुने गरेको तथ्याङ छ । तर बजेट लगानी अनुरुपमा शिक्षा क्षेत्रको विकास नभएको, सरकारी तथा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको शैक्षिक गुणस्तर उन्नत रहेको भन्दै शिक्षा क्षेत्रको लगानी वालुवामा पानी भएको टिप्पणी भइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विगतको… Continue reading सुमनाको अर्काे आइस ब्रेक,कारबाहीका लागि अख्तियार गुहारिन

सलमानमाथि फेरि धम्की, विश्नोईले लियो जिम्मा

३ वैशाख  , एजेन्सी । बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको घटनामा प्रहरीले सम्लग्नहरुको तस्विर सार्वजनिक गरेको छ । आइतबार विहान दुईवटा मोटरसाइकलमा गएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए ।… Continue reading सलमानमाथि फेरि धम्की, विश्नोईले लियो जिम्मा

ओमानमा नेपाल अपराजित, एकखेल अघि ने सेमिफाइनलमा

३ वैशाख , काठमाण्डौ । एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघिका दुई खेलमा अपराजित रहेको नेपाल सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै एक खेलअगावै अन्तिम–४मा प्रवेश गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले… Continue reading ओमानमा नेपाल अपराजित, एकखेल अघि ने सेमिफाइनलमा

लापरबाहीको हदः विमानस्थलमै छैन् एक्सरे स्क्यानिङ मेसिन

३ वैशाख , काठमाण्डौ । संचालानमा आएका मध्ये सबैभन्दा पूरानो र ब्यस्त रहने एक मात्रै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि… Continue reading लापरबाहीको हदः विमानस्थलमै छैन् एक्सरे स्क्यानिङ मेसिन

प्रचण्डको कुर्सी हल्लियो, माधव मिले कांग्रेससँग

३ वैशाख ,काठमाण्डौ। कांग्रेससहितको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनेतृत्वको सरकार र गठबन्धनमा विद्रोह सुरु भएको छ । केन्द्रमा भएको सहमति विपरित सुदूर पश्चिममा मुख्यमन्त्री आफूले पाउनु पर्ने अडानमा रहेको सत्तारुढ दल नेकपा एसले मुख्यमन्त्री आफूले नपाउने भएपछि कांग्रेसपक्षका नागरिक उन्मुक्तिका मुख्यमन्त्रीका उम्मेदवारलाई समर्थन गरेको छ ।… Continue reading प्रचण्डको कुर्सी हल्लियो, माधव मिले कांग्रेससँग

सुमनाको नजर अब शिक्षक सरुवामा

३ वैशाख , काठमाण्डौ। चिकित्सा सुधार सुझाव आयोगको ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको निर्णय गरेर थप चर्चामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवाको बेथिती हटाउने तयारीमा जुटेकी छन् । उनले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् । जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक… Continue reading सुमनाको नजर अब शिक्षक सरुवामा

हङकङविरुद्ध उच्च मनोबलमा नेपाल,मात्रै ११५ बनाउनु पर्ने

Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

३ वैशाख , काठमाण्डौ । लगातार दुई खेलमा अपराजित रहदै उच्च मनोबलका साथ आज ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा हङकङविरुद्ध उत्रिएको नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ । जारी खेलमा हङ्कङले नेपाललाई जितका लागि एकसय १५ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय… Continue reading हङकङविरुद्ध उच्च मनोबलमा नेपाल,मात्रै ११५ बनाउनु पर्ने

इरानले इजरायलको जहाज नै कब्जा गर्याे

Iran and Israel flags together. Iran and Israel conflict.

३ वैशाख , एजेन्सी । इरानले कब्जा गरेको पानीजहाजमा रहेका १७ भारतीय चालक यतिबेला इरानमा बन्धक अवस्थामा रहेका छन् । यस विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले एक्समा यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा सवार चालक दलका १७… Continue reading इरानले इजरायलको जहाज नै कब्जा गर्याे