बाइडेनसंग किन रिसाए नेतन्याहू ?

२० माघ विराटनगर । अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो एक बयानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । गाजामा हमासविरुद्धको युद्धमा इजरायललाई सघाइरहेका अमेरिकी राष्ट्रपतिले पछिल्लो पटक जब वेस्ट ब्यांकमा रहेका प्यालेस्टाइनीहरुमाथि असैह्य पीडा बर्साइएको भन्ने बयान दिए, त्यसले नेतान्याहूलाई क्रोधित बनाएको छ । खासमा बाइडेन प्रशासनले वेस्ट व्यांकमा रहेका यहूदीहरुमाथि प्रतिबन्ध लगाएको छ… Continue reading बाइडेनसंग किन रिसाए नेतन्याहू ?

अरुणसँग १० घण्टा बयानः जग्गा फिर्ता गर्ने, अरु के भने ?

२० माघ ,काठमाडौँ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा कब्जा गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् । चौधरीसंगै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापासँग पनि अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । माघ १८ मा पक्राउ परेका चौधरी र… Continue reading अरुणसँग १० घण्टा बयानः जग्गा फिर्ता गर्ने, अरु के भने ?

युक्रेनमा ड्रोन आक्रमणः ४० हजार मानिस विद्युत्विहीन

Russian and Ukrainian flags are waving with wind over blue sky. Low angle view. Dispute and conflict concept. Horizontal composition with copy space.

२० माघ , एजेन्सी । रुसले युक्रेनमा एकै पटक दुई दर्जन ड्रोनले आक्रमण गरेको छ । जसले गर्दा त्यहाँ देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पु¥याएपछि हजारौं मानिस विद्युत्विहीन भएका छन् । स्थानीय समयअनुसार शुक्रबार राति गरिएको आक्रमणले गत हिउँदमा रूसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा ४० हजार मानिसहरूलाई बिजुली,… Continue reading युक्रेनमा ड्रोन आक्रमणः ४० हजार मानिस विद्युत्विहीन

कस्तो रहला आजको मौसम ?

२० माघ ,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना… Continue reading कस्तो रहला आजको मौसम ?

यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार

२० माघ ,काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत भने अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । समूहचरणमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्सको यात्रा तय गरेको नेपाल आफ्ना खेल अघिनै सेमिफाइनल सम्भावनाबाट बाहिरिएको… Continue reading यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार

अमेरिका बदला चुकाउँदै, शक्तिशाली कारबाही शुरु

२० माघ , एजेन्सी । सिरियामा रहेको इरानी लक्ष्यहरूमा अमेरिकाले गरेको प्रतिशोधात्मक हमलामा १३ जना इरान समर्थक लडाकुको मृत्यु भएको छ । अमेरिकी हवाई आक्रमणमा शुक्रवार राति पूर्वी प्रान्त देइर अल–जोरमा इरान समर्थक लडाकुहरूको गढलाई लक्षित गरी अमेरिकाले इरानी लक्ष्यहरू विरुद्ध प्रतिकारात्मक हमला गरेको थियो । हवाई आक्रमणले अल–मायादीन शहरको मरुभूमिमा रहेको हैदरिया क्षेत्रका साथै… Continue reading अमेरिका बदला चुकाउँदै, शक्तिशाली कारबाही शुरु

रास्वपाको २ महिने दबाब अभियान, कसरी हुँदैछ ?

२० माघ ,काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौती दिएका छन् । आज बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् । पत्रकार सम्मेलनमा आएका प्रश्नहरूको जवाफमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको… Continue reading रास्वपाको २ महिने दबाब अभियान, कसरी हुँदैछ ?

चिनियाँ ह्याकरको निशानामा अमेरिकी पाइपलाइन

१९ माघ, काठमाण्डौ । चिनियाँ ह्याकर ’भोल्ट टाइफुन’ ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले आरोप लगाएको छ । अमेरिकाको ऊर्जा र पाइपलाइनजस्ता प्रमुख पूर्वाधार परियोजनाहरूमा चिनियाँ राज्य समर्थित ह्याकर समूहहरूबाट पछिल्ला दिनमा भएको ह्याकिङ आक्रमणको प्रयासलाई आफूहरूले निस्तेज तुल्याएको पनि एफबीआईले दाबी गरेको छ । बुधबार अमेरिकी संसदको एक समितिमा सोधिएका… Continue reading चिनियाँ ह्याकरको निशानामा अमेरिकी पाइपलाइन

बाँसबारी जग्गा हिनामिनाः अनुशन्धान तुहिने आशंका

१९ माघ, विराटनगर । तेस्रो इनिंग्सलाई यादगार बनाउने उद्धोषसहित गत वर्षको पुसमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका पुष्पकमल दाहाल प्रचण्डले त्यसयता जहिले पनि शुसासन र भ्रष्टचार अन्त्यका लागि आफू र आफ्नो सरकार लागि परेको बताउँदै आएका छन् । यसबीच नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन प्रकरणदेखि अहिले बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीलगायतलाई पक्राउ गरेपछि प्रचण्डलाई… Continue reading बाँसबारी जग्गा हिनामिनाः अनुशन्धान तुहिने आशंका

बेलायतका सेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

१९ माघ, काठमाण्डौ ।  बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा हाल नेपालमा छन् । प्याट्रिक तीन सय ३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा पोखरामा सहभागी हुने क्रममा सोमबार साँझ काठमाडौं आइपुगेका हुन्। ‘मूलतः यही कार्य (गोर्खा सैनिकका अन्तिम छनोट)का लागि नेपाल आएको हुँ,’ उनले बिएफबिएस गोर्खा रेडियोलाई भनेका छन् । ब्रिटिस सेनामा… Continue reading बेलायतका सेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

परेवामाथि चिनियाँ जासुसीको आरोप, ८ महिनापछि सफाइ

१९ माघ, काठमाण्डौ । परेवा शान्तिको प्रतिक हो । अझ जोडी परेवा आफैंमा प्रेमको प्रतीक हो । तर यही परेवाले जासुसीको आरोपमा ८ महिनासम्म भारतमा हिरासतमा रहनु परेको छ । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ । ’टाइम्स अफ इन्डिया’ का अनुसार आर्थिक… Continue reading परेवामाथि चिनियाँ जासुसीको आरोप, ८ महिनापछि सफाइ

अरुण चौधरी पक्राउपछि गृहमन्त्रीलाई कसले दियो दबाब ?

१९ माघ, काठमाण्डौ । बाँसबारी छालाजुता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रतिष्ठित उद्योगी घराना चौधरी परिवारका सदस्य अर्बपछि उद्योगी तथा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदका सहोदर भाइ नै पक्राउ परेपछि गठबन्धन सरकार हल्लिएको छ । चौधरी प्रक्राउ पर्न साथ केही उद्योगीहरुले पत्रकार सम्मेलन गरेर धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन् भने सरकारमै रहेका अर्थमन्त्री डा प्रकाश… Continue reading अरुण चौधरी पक्राउपछि गृहमन्त्रीलाई कसले दियो दबाब ?

प्रहरीले पक्रने वित्तिकै ठूलाबडालाई के रोग लाग्छ ?

१९ माघ, काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको हो । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको सीआईबीको दाबी छ । जिल्ला अदालत,… Continue reading प्रहरीले पक्रने वित्तिकै ठूलाबडालाई के रोग लाग्छ ?

आइतवारदेखि पानी पार्ने प्रणाली भित्रिने ,कहाँ हुन सक्छ वर्षा ?

१९ माघ, काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । तर आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौमसविद् गोविन्दकुमार… Continue reading आइतवारदेखि पानी पार्ने प्रणाली भित्रिने ,कहाँ हुन सक्छ वर्षा ?

अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

१९ माघ, एजेन्सी । विश्वकै लागि सपनाको देश मानिने अमेरिकाले भिसा शुल्क बढाउने विषयमा ठूलो निर्णय गरेको छ । अमेरिकी सरकारले एच–१ बी, एल–१ र इबी–५ जस्ता गैर–आप्रवासी भिसाहरूको शुल्क बढाएको छ। भिसामा बढाइएको शुल्क अप्रिल १, २०२४ देखि लागू हुनेछ। एच–१ बी भिसाका लागि आवेदन शुल्क ४६० डलरबाट बढाएर ७८० डलर गरिएको छ। साथै,… Continue reading अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

dv पर्याे तर certificate Duplicate, १० जना पक्राउ

१९ माघ, काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डिभीमार्फत अमेरिका जाने योजना बनाएका १० जना नेपाली युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सबैला–१२ का ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरको मनहरी–९ की ३३ वर्षीया भगवती उप्रेती, लमजुङको बेसीसहर–५ की २४ वर्षीया रोना गुरुङ, ललितपुरको ललितपुर–१४… Continue reading dv पर्याे तर certificate Duplicate, १० जना पक्राउ

यू–१९ विश्वकपः आज नेपाल भर्सेस भारत

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

१९ माघ, एजेन्सी । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । सुपर सिक्स अघि नै सेमिफाइनलको दौडबाट बाहिरिसकेको नेपाल भारतसँग खेल्दै औपचारिक रुपमा विश्वकप यात्रा टुङ्गाउनेछ । नेपालले सुपर सिक्स खेल खेल्नु… Continue reading यू–१९ विश्वकपः आज नेपाल भर्सेस भारत

साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने

१९ माघ, काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक चर्चित फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फुटबलको उर्भरभूमि युरोपमा आफ्नो जादु देखाउने भएकी छन् । साम्बाले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन् । उनले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको छ । सावित्राले बिहीबार क्लबसँग औपचारिक रूपमा अनुबन्ध गरेकी हुन् ।… Continue reading साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने

के सरकारले भारतीय कम्पनीलाई दिदैछ विमानस्थल ?

१८ माघ,काठमाडौं । भारत भ्रमणका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतलाई विश्वकै धनाढ्य मध्येका एक भारतीय अर्बपति गौतम अडानीले नेपालका अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनका लागि प्रस्ताव राखेको अवस्थामा सरकारले त्यसकै बाटो खोल्नका लागि अध्ययन समिति गठन गरेको छ । काठमाडौं, पोखरा र भैरहवाको पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक–निजी साझोदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नका… Continue reading के सरकारले भारतीय कम्पनीलाई दिदैछ विमानस्थल ?

जग्गा घोटाला प्रकरणमा विनोद चौधरी परिवार, भाइ पक्राउ परे

१८ माघ,काठमाडौं । सत्तारुढ दल नेपाली काग्रेसका नेता तथा सांसद अर्बपति विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गाका बारेमा अनुसन्धान भइरहेको… Continue reading जग्गा घोटाला प्रकरणमा विनोद चौधरी परिवार, भाइ पक्राउ परे

खुला मञ्चलाई प्राकृतिक मैदान बनाउँदै बालेन

१८ माघ,काठमाडौं । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुशार ‘दुबोसहितको चउर भएपछि जनसाधारणको… Continue reading खुला मञ्चलाई प्राकृतिक मैदान बनाउँदै बालेन

युरोप पठाइदिन्छु भन्दै ६ सय जनालाई ठग्ने ? को हुन् ?

१८ माघ,काठमाडौं । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङ रहेका छन् । तामाङलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीका निम्ति… Continue reading युरोप पठाइदिन्छु भन्दै ६ सय जनालाई ठग्ने ? को हुन् ?

आज नेप्सेमा ३०.९२ अंकको गिरावट

१८ माघ,काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो ।आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ… Continue reading आज नेप्सेमा ३०.९२ अंकको गिरावट

दरबार हत्याकाण्डको छानविनः प्रचण्ड र माधव विपरित कित्तामा

१८ माघ,काठमाडौं । केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला दरबार हत्याकाण्डको विषयले अहिले नेपालको राजनीति तातेको छ । पूर्वराजाले आफुहरुमाथि लांछाना लगाउने काम भएको भन्दै गुनासो गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले दरबार हत्याकाण्डको छानविन गर्ने घोषणा गरेको प्रति सत्तारुढ दल नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार… Continue reading दरबार हत्याकाण्डको छानविनः प्रचण्ड र माधव विपरित कित्तामा

बिहानैदेखि परेको हिमपातले जुम्ला सेतै

१८ माघ,काठमाडौं । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ।हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन। यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना… Continue reading बिहानैदेखि परेको हिमपातले जुम्ला सेतै

आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

१८ माघ,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो।गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

कस्तो रहनेछ आजको मौसम ?

१८ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा , कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

माओवादीबाट कुटिएकी चिनियाँलाई देश निकाला

१८ माघ,काठमाडौं ।जाजरकोटमा राहत विवरण सम्बन्धमा भएको विवादका कारण कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) गरेको छ । निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा… Continue reading माओवादीबाट कुटिएकी चिनियाँलाई देश निकाला

आज मेसी भर्सेस रोनाल्डोको महाभिड्न्त,खेल कति बजे हेर्ने ?

१८ माघ,एजेन्सी । विश्व फुटबलका समकालीन महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो नेतृत्वको टोली लामो समयपछि एक–अर्काविरुद्ध मैदानमा ओर्लिने भएका छन् । यी दुई महान खेलाडी आबद्ध क्लबबिच बिहीबार राति आपसमा भिडन्त हुँदैछ । मेसीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच बिहीबार राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको हो । खेल… Continue reading आज मेसी भर्सेस रोनाल्डोको महाभिड्न्त,खेल कति बजे हेर्ने ?

मेसीले बार्सिलोनासँग गरेको सम्झौता पनि लिलामीमा

१८ माघ, एजेन्सी । विश्वका महान खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो व्यवसायिक खेलजीवनको अधिकांश समय बिताएको स्पेनिस ला लिगा क्लब बार्सिलोनासँग १३ वर्षकै उमेरमा गरेको ऐतिहासिक सम्झौताको कागज लिलामीमा राखिने भएको छ। मेसीले हस्ताक्षर गरेको त्यो सम्झौतापत्रको मूल्य तीन लाख पाउण्ड अर्थात करिब पाँच करोड सात लाख नेपाली रुपैयाँ राखिएको छ । मेसी र… Continue reading मेसीले बार्सिलोनासँग गरेको सम्झौता पनि लिलामीमा

बनारसको मस्जिदमा हिन्दु पसे, भयो भव्य पूजाआजा

१८ माघ, एजेन्सी । छिमेकी राष्ट्र भारतमा लामो समयदेखि विवादित अयोध्यामा मस्जिदको साटो राम मन्दिर बनाएर प्राणप्रतिष्ठा समेत सम्पन्न भइसकेको अवस्थामा अर्काे धार्मिक स्थल वाराणसीमा समेत मन्दिरको स्थानमा मस्जिद बनाएको पाइएपछि मस्जिदमा पूजाआजा गरिएको छ । वाराणसी जिल्ला अदालतले बुधबार दिएको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासनले बिहीबार बिहान ज्ञानवापी मस्जिद परिसरमा रहेको व्यास तहखानेमा पूजाआजा… Continue reading बनारसको मस्जिदमा हिन्दु पसे, भयो भव्य पूजाआजा

बालबालिकालाई हानी पुुर्याएकोमा जुकरबर्गले माफी मागे

१८ माघ, एजेन्सी । विश्वकै सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी मागेका छन । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा आक्रोशित भएका परिवारसँग जुकरबर्गले बालबालिकालाई पर्न गएको असरप्रति माफी मागेका हुन । सांसदहरुले जुकरबर्गसँगै टिकटक अर्थात एक्स, स्न्याप, र डिस्कोर्डका मालिकहरूलाई… Continue reading बालबालिकालाई हानी पुुर्याएकोमा जुकरबर्गले माफी मागे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

१८ माघ,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४,… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

जर्मनीमा कामदारको चरम अभाव, कार्यदिन मात्र ४

१८ माघ, एजेन्सी । हप्तामा चार दिन मात्रै काम गर्ने चलन क्रमशः बढ्दै गएको छ। यसलाई धेरै देशहरूमा अपनाउन शुरु गरिएको छ। यस सूचीमा थपिएको पछिल्लो नाम जर्मनी हो, जहाँ धेरै कम्पनीहरूले चार दिन कार्य हप्ता लागू गरेका छन्। आवश्यक कामदारहरूको अभाव हुन थालेपछि त्यसलाई चिर्न जर्मनीले हप्तामा चार दिन मात्रै काम गर्ने कार्यक्रम सुरु… Continue reading जर्मनीमा कामदारको चरम अभाव, कार्यदिन मात्र ४

ओली र प्रचण्डलाई नै देश बनाउने हुटहुटी

१७ माघ ,काठमाडौं । नेपालको राजनीतिमा प्रमुख दुई शक्ति बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समुन्नत बनाउने हुटहुटी ब्यक्त गरेका छन्। सरकार संचालनको एक वर्ष पुगेको अवसरमा जनाएको प्रतिवद्धता वमोजिम प्रधानमन्त्री सिंगदरबार केन्द्रित भएर विभिन्न योजना बनाइरहेका छन् भने प्रतिपक्ष कित्तामा रहेका ओलीले समेत… Continue reading ओली र प्रचण्डलाई नै देश बनाउने हुटहुटी

साफ खेलाउन ढाका जाने रेफ्री राधिका विमानस्थलबाट फिर्ता

१७ माघ ,काठमाडौं । ढाकामा आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने प्रतियोगिताका सहभागिताका लागि नेपाली टिम ढाका प्रस्थान गरेको छ । यसअघि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच प्रतियोगिताका लागि नेपाली टिमलाई बिदाइ गरेको थियो । तर ढाका प्रथान गर्ने टोलीमा रहेका खेलाडी र पदाधिकारीमध्ये साफ यू–१९ महिला च्याम्पियन खेलाउन… Continue reading साफ खेलाउन ढाका जाने रेफ्री राधिका विमानस्थलबाट फिर्ता

सुन तस्करीका नाइके ‘गोरे’सँग तस्करी बारे बयान

१७ माघ ,काठमाडौं । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको बहुचर्चित ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यल बताएका छन् । २०७४… Continue reading सुन तस्करीका नाइके ‘गोरे’सँग तस्करी बारे बयान

आज नेप्सेमा २१ दशमलव ६७ अङ्कको गिरावट

१७ माघ ,काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले… Continue reading आज नेप्सेमा २१ दशमलव ६७ अङ्कको गिरावट

हेटौंडा कपडा उद्योग नेपाली सेनाले चलाउने ?

१७ माघ ,काठमाडौं । विगतकालमा राज्यले सञ्चालन गरेर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णायक छलफल सुरु गरेका छन् । यसअघि हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू पब्लिक–प्राइभेट–पार्टनरसीप (PPP) मोडेलमा फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेश गर्न निर्देशित दिएका प्रधानमन्त्रीले आज रूग्ण अवस्थामा… Continue reading हेटौंडा कपडा उद्योग नेपाली सेनाले चलाउने ?

इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय

१७ माघ ,एजेन्सी ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । इमरान खानलाई १० वर्ष वा सोभन्दा बढी सजाय सुनाइएको यो दोस्रो मुद्दा हो। इमरान खान र उनकी रहस्यमय पत्नी बुशरा बीबीमाथि विदेशबाट महँगो उपहार थोरै पैसा वा सित्तैमा लिएको आरोप… Continue reading इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय

बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

१७ माघ , विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्ष, एक महिनाको अवधिमा धेरै साहसिक काम गरेको दाबी गरेका छन्। सरकारको कामले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक नयाँ आशाको सञ्चार भएको उनले बताएका छन् । नेपाल टेलिभिजनको स्थापना दिवसमा उनले भने, ‘सरकारले इतिहासले सम्झिने गरी… Continue reading बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

कस्तो रहला आजको मौसम ?

१७ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा… Continue reading कस्तो रहला आजको मौसम ?

आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

१७ माघ ,काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ बढेको छ।मंगलबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

भारतसँग एयर एम्बुलेन्स माल्दिभ्सले तोड्यो, श्रीलंकासँग सम्झौता

१७ माघ ,एजेन्सी । चीनतर्फ झुकाव राख्ने राष्ट्रपति मोहम्मद मुइज्जु नेतृत्वको सरकारले भारतविरुद्ध एकपछि अर्काे बोल्ड निर्णय गर्ने क्रममा भारतसँग एयर एम्बुलेन्स सम्झौता समेत अन्त्य गरेको छ । भारतसँगको सो सम्झौता तोेडेर दक्षिण एसियाली टापु मुलुक मालदिभ्सले सोही प्रकृतिको सम्झौता श्रीलंकासँग गरेको छ । श्रीलङ्का भ्रमणमा रहेका माल्दिभ्सका महोमद अमिनले श्रीलंकाका बन्दरगाह, पारवहन तथा नागरिक… Continue reading भारतसँग एयर एम्बुलेन्स माल्दिभ्सले तोड्यो, श्रीलंकासँग सम्झौता

विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

१७ माघ ,एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। विश्वकपबाट बाहिरिएपनि नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक… Continue reading विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन

मन्दिरमा गैरहिन्दुलाई प्रवेश निषेध,जाने भए देउता मान्नुपर्ने

१७ माघ ,एजेन्सी । भारतको मद्रास उच्च अदालतले सबै हिन्दु मन्दिरमा झन्डा राखिएको ठाउँबाट अगाडि नजान गैर हिन्दुहरूलाई रोकेको छ । अदालतले मन्दिरमा नजाने सन्देशसहितको बोर्ड राख्न तमिलनाडु सरकारलाई आदेश दिएको हो । हिन्दुहरूलाई उनीहरूको धर्म मान्ने र यसको पालना गर्ने मौलिक अधिकार भएको पनि अदालतले बताएको छ । अरुलमिगु पलानी धनदायुथापानी स्वामी मन्दिरमा हिन्दुहरूलाई… Continue reading मन्दिरमा गैरहिन्दुलाई प्रवेश निषेध,जाने भए देउता मान्नुपर्ने

इरानसँग डरायो अमेरिका ? युद्ध नगर्ने

१७ माघ ,एजेन्सी । लाल सागरमा इरान समिर्थत हुथी विद्रोहीबाट आक्रमणको सामना गरिरहेको अमेरिकाले इरानसँग भने युद्ध नगर्ने बताएको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक… Continue reading इरानसँग डरायो अमेरिका ? युद्ध नगर्ने

अमेरिकामा इतिहास रच्ने डा. ह्यारी भण्डारी को हुन् ?

१७ माघ ,एजेन्सी । अमेरिकी राजनीतिमा सक्रिय रहेका नेपालीमूलका मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस रेप्रिजेन्टेटिभ बने भने उनले अमेरिकी राजनीतिमा सबैभन्दा उच्चतम पदमा पुग्ने नेपाली मूलका अमेरिकीको… Continue reading अमेरिकामा इतिहास रच्ने डा. ह्यारी भण्डारी को हुन् ?

शक्ति राष्ट्रको आर्थिकवृद्धि , भारत पहिलो?नेपालको प्रक्षेपण कति छ ?

१७ माघ ,काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा पाँच प्रतिशतले हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ । नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर चारदेखि पाँच प्रतिशतको बीचमा हुने जनाएको थियो । आईएमएफका… Continue reading शक्ति राष्ट्रको आर्थिकवृद्धि , भारत पहिलो?नेपालको प्रक्षेपण कति छ ?

बैंककमा चिनियाँ र अमेरिकीबीच वार्ता, के भयो कुरा ?

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

१६ माघ , एजेन्सी । ताइवानलाई लिएर सम्बन्ध चिसो भएकाबेला अमेरिका र चीनका उच्च अधिकारीबीच बैंककमा भेटवार्ता भएको छ । व्हाइट हाउसले सोमवार यसबारे जानकारी दिदै अमेरिकाका राष्ट्रीय सुरक्षा सचिव ज्याक सुलिभान र चिनियाँ विदेशमन्त्री वांग यीबीच थाइल्याण्डको बैंककमा महत्वपूर्ण बैठक भएको बताएको हो । यो बैठक १२ घण्टा लामो चलेको र यसमा कयौं महत्वपूर्ण… Continue reading बैंककमा चिनियाँ र अमेरिकीबीच वार्ता, के भयो कुरा ?

नेप्सेमा दोहोरो अंकको वृद्धी

१६ माघ ,काठमाण्डौ ।  लगातार नेप्सेको उकालो यात्रा तेस्रो दिन पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो ।अघिल्लो दिन नेप्से सूचक १०।२६ अंकले बढ्दै २१ सय ४.७२ अंकमा अडिएको थियो । उसो त आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धी

इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

१६ माघ , विराटनगर । आइतबार सिरियाली सीमा क्षेत्र नजिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका छन् । यसमा अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला दिने चेतावनी दिएका छन् । अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई ‘हामीले चाहेको… Continue reading इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

बीपीका उपकुलपतिमाथि कसले खन्यायो मोबिल ?

w/fgl:yt jLkL sf]O/fnf :jf:Yo lj1fg k|lti7fg . t:jL/M k|bLk d]Gofªaf]÷sflGtk'/

१६ माघ ,विराटनगर । पूर्वको प्रतिष्ठा बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपसहित भ्रष्टाचार, विद्यार्थी, कर्मचारीको आन्दोलन सहितका विभिन्न घटनाका कारण विगत लामो समयदेखि अस्तब्यस्त रहदै आएको छ । बीपी प्रतिष्ठान बचाउँ अभियान र शिक्षक कर्मचारीको आन्दोलनकै बीच कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ । बिहान करिब साढे ११… Continue reading बीपीका उपकुलपतिमाथि कसले खन्यायो मोबिल ?

चुनावको मुखमा इमरान खानलाई १० वर्षको जेल,के हो आरोप ?

१६ माघ , एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह नहमुद कुरेशीलाई राज्यका गोप्य विषय चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको विशेष अदालतले उनीहरूलाई मंगलवार १०–१० वर्षको सजाय तोकेको हो । उनीहरूमाथि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोग लागेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । उक्त मुद्दा अमेरिका र पाकिस्तानबीचको… Continue reading चुनावको मुखमा इमरान खानलाई १० वर्षको जेल,के हो आरोप ?

तेस्रो लगानी सम्मेलनको नाम र लोगो कस्तो छ ?

१६ माघ ,काठमाण्डौ । आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको सचिवालय सहसचिव एवम् लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी… Continue reading तेस्रो लगानी सम्मेलनको नाम र लोगो कस्तो छ ?

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको सुधार

१६ माघ ,काठमाडौं ।  नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेपनि झिनो सुधार भएको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ । गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका… Continue reading भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको सुधार

पशुपति क्षेत्रमा जग्गा हडपेर बनेका घर बालेनले भत्काउने

१६ माघ ,काठमाडौं ।  पशुपति क्षेत्रमा जग्गा हडपेर व्यक्तिगत बनाइएका घर, संरचना हट्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशनमा काठमाडौं महानगरपालिकाकाले त्यस्ता संरचनामा डोजर चलाउने भएको छ । यसबारे पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले निर्णय गरेको हो । मन्त्री किराँती कोषका अध्यक्षसमेत हुन् । उनले पशुपतिक्षेत्र विकास कोषको जग्गामा… Continue reading पशुपति क्षेत्रमा जग्गा हडपेर बनेका घर बालेनले भत्काउने

मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

१६ माघ , एजेन्सी । विश्वकै धनाढ्य एवं प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन् । मस्कको कम्पनी न्यूरालिङ्कले संसारमै पहिलोपटक मानिसमा आफ्नो वायरलेस ब्रेन चिप सफलतापूर्वक जडान गरेको हो । मस्कका अनुसार प्रारम्भिक नतिजामा राम्रो न्यूरोन स्पाइक्सको पत्ता लागेको र जो व्यक्तिमा चिप जडान गरिएको… Continue reading मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान

१६ माघ ,काठमाडौं ।  भनिन्छ राष्ट्रिय वन नेपालको धन । नेपालमा वनजङगल संरक्षणका लागि सरकारले समेत समुदायसँग मिलेर विभिन्न योजना बनाइरहेको छ । वनफडानी रोक्ने उद्धेश्यले वनको जिम्मा समुदायस्तरलाई दिइएको छ । अझ एउटा रुख काट्नु अघि त कम्तिमा १० वटा विरुवा रोप्नुपर्ने हुन्छ । तर अहिले पोखरामा बाँदरको नियन्त्रण गर्न भन्दै रुख नै काट्नु… Continue reading बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान

कस्तो रहला आजको मौसम ?

१६ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक… Continue reading कस्तो रहला आजको मौसम ?

आज सुन–चाँदीको मूल्यमा वृद्धी

१६ माघ ,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ नै बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार… Continue reading आज सुन–चाँदीको मूल्यमा वृद्धी