NepalTimes

अन्तर्राष्ट्रिय

जेलमै जीवन त्याग्नुपर्ने नाभाल्नीलाई पहिल्यै थाहा थियो

२७ असोज , एजेन्सी । रुसी जेलमा मृत भेटिएका भनिएका विपक्षी नेता एलेक्सी नाभाल्नीले निकै पहिला नै आफ्नो मृत्यु जेलमै...

Read moreDetails

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

२७ असोज , एजेन्सी । भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ...

Read moreDetails

हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

२७ असोज , विराटनगर। हमास र हिज्बुल्लाहमाथि भीषण कारबाही जारी राखेको इजरायलले अब इरानमा पनि आक्रमण गर्ने संकेत देखिएको छ...

Read moreDetails

इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु

२७ असोज , एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान...

Read moreDetails

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

२७ असोज , एजेन्सी । फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको...

Read moreDetails

कर्मचारी कटौति गर्दै बोइङ , १७ हजार कामदारलाई असर पर्ने

२७ असोज , एजेन्सी । अमेरिकामा बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले जनाएको छ । एक...

Read moreDetails

रहेनन् दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबा

२७ असोज , एजेन्सी । दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ ।...

Read moreDetails

श्रीलंकामा २२ हजार विस्थापित

२७ असोज, एजेन्सी ।  विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन् । श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी)...

Read moreDetails

पाकिस्तानमा जनजातिबीच भीषण झडप

२७ असोज ,  एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ...

Read moreDetails

ह्यारिसको स्वास्थ्य एकदम फिट, ट्रम्पको कस्तो छ ?

२७ असोज , एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावको मिति नजिकिदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्प यतिबेला चुनावी अभियानका क्रममा...

Read moreDetails

जब बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चल्यो…

२७ असोज ,एजेन्सी । छिमेकी मुलुक भारतमा एक चर्चित नेताको गोली हानी हत्या भएको छ । अजित पवार नेतृत्वको राष्ट्रवादी...

Read moreDetails

लेबनानमा श्रींलकाली र इन्डोनेसियाली सैनिक घाइते

२६ असोज , एजेन्सी । लेबनानमा आक्रमण जारी राखेको इजरायलले त्यहाँ रहेका शान्ति सेनामाथि पनि गोली हानेको छ । इजरायल...

Read moreDetails

अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

२५ असोज , विराटनगर। को बन्ला सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको अर्को राष्ट्रपति ? डोनाल्ड ट्रम्पले...

Read moreDetails

सुपर पावर अमेरिका आँधीले हल्लियो, ३० लाख घरमा अन्धकार

२५ असोज , एजेन्सी । अमेरिकी अधिकारीहरूले मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आगामी दिनमा...

Read moreDetails

पूर्व सांसदसमेत रहेका क्रिकेटर शाकिबले मागे माफी

२४ असोज ,एजेन्सी । बंगलादेशका क्रिकेटर शाकिब अल हसनले आफ्ना देशका नागरिकहरुसंग माफी मागेका छन् । विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा...

Read moreDetails

१५ दिनमै गल्यो हिज्बुल्लाह, माग्यो युद्धविराम

२४ असोज , विराटनगर। गाजामा एक वर्षदेखि चलिरहेको भीषण रक्तपातका बीच आफ्नो सबै कुरा गुमाइसक्दा पनि हमास समूहले इजरायलसंग अझै...

Read moreDetails

अविवाहित थिए रतन, अब को बन्छ टाटाको उत्तराधिकारी ?

२४ असोज ,  एजेन्सी । टाटा समूहलाई विश्वकै चर्चित समूहमा परिणत गर्ने श्रेय लिने भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको...

Read moreDetails

ओसामाका छोरालाई देशबाट निकाल्यो फ्रान्सले

२४ असोज , एजेन्सी । अल–कायदाका संस्थापक ओसामाबिन लादेनका छोरा ओमरबिन लादेन देश निकालामा परेका छन् । उनलाई फ्रान्सले देशनिकाला...

Read moreDetails

भयानक आँधीको त्रासमा ३० लाख अमेरिकन

२४ असोज , एजेन्सी । अमेरिकामा शक्तिशाली मिल्टन आँधीले ठूलै विनाश निम्त्याउने सम्भावनाका बीच त्यहाँ सुरक्षा तयारी तीव्र पारिएको छ...

Read moreDetails

डाइनामाइटको ब्याग बोकेर सुरुङमा लुकेका छन् याह्या सिनवार

२२ असोज , एजेन्सी । इजरायल–हिजबुल्लाह युद्धकाबीच अहिले सामाजिक संजालमा एउटा त्रासदीपूर्ण तस्वीर भायरल भइरहेको छ, जसलाई देखेर इजरायलको पनि...

Read moreDetails

५७ देश इजरायलको विपक्षमा, फ्रान्स सबैभन्दा अघि

२२ असोज , एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यपूर्वमा थप द्वन्द्व रोक्न इजरायललाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाउन माग गरेपछि...

Read moreDetails

अमेरिकामा एकपछि अर्को विपद्ः जमिन भासिने र पहिरोको जोखिम

२२ असोज , एजेन्सी । अमेरिकालाई एकपछि अर्को शक्तिशाली आँधीले दुःख दिन थालेको छ । त्यहाँ हेलेन आँधीले भएको क्षति...

Read moreDetails

वर्षदिन वित्यो, कहाँ छन् विपिन जोशी ?

२१ असोज , एजेन्सी । इजरायलले कस्तो, कुन हदसम्म जवाफी कारबाही गर्छ भन्ने हिसाबकिताब नगरी प्यालेस्टिनी लडाकू समूह हमासले उत्तरी...

Read moreDetails

इरानी–इजरेली अधिकारीबीच एकअर्कालाई सक्ने चेतावनी

२१ असोज , विराटनगर। गत वर्ष ७ अक्टुवरका दिन हमास समूहले नरसंहार मच्चाउँदै इजरायललाई बिच्काएको आज एक वर्ष पुग्दा, युद्ध...

Read moreDetails

चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस

२१ असोज , एजेन्सी । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन नजिकिरहेको छ । त्यहाँ ५ नोभेम्बरमा निर्वाचन हुँदैछ । निर्वाचन अमेरिकामा...

Read moreDetails

इजरेलमा नरसंहार मच्चिएको दिन,जुन दिन युद्धको बिउ रोपियो

२१ असोज , एजेन्सी । आजभन्दा ठीक एक वर्ष पहिले, अक्टोबर ७,२०२३ मा, हमास अतिवादीहरूले इजरायलमा नरसंहार मच्चाउने गरी आक्रमण...

Read moreDetails

कराची विमानस्थल नजिक विस्फोट, दुई चिनियाँको मृत्यु

२१ असोज , एजेन्सी । दुई छिमेकी मुलुक भारत र पाकिस्तानमा ठूला दुर्घटना हुँदा मानविय क्षतिसमेत भएको छ । भारतमा...

Read moreDetails

इजरेल–लेबनान highlights: बैठकमै खस्यो मिसाइल

२० असोज , एजेन्सी । इजरायल र फ्रान्सबीच तनाव बढेको छ । इजरेली सेना आईडीएफले लेबनानमा फ्रान्सेली ग्यास स्टेशनमा आक्रमण...

Read moreDetails

नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे

२० असोज ,  एजेन्सी ।  नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ ।  देशभित्र र बाहिर  सबै नेपालीहरु दशैंकै तयारीमा छन्...

Read moreDetails

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा , मोदीसँग झुके मुइज्जु

२० असोज , एजेन्सी । चीन समर्थित मानिएका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आजदेखि भारत भ्रमण सुरु गर्दैछन् । मुइज्जुले अक्टोबर...

Read moreDetails

फ्रान्स र इजरेलको सम्बन्ध बिग्रियो, म्याक्रोनसँग नेतन्याहु भड्किए

२० असोज , एजेन्सी । इजरायल अहिले पश्चिमाले लामो समयदेखि प्रतिबन्ध लगाएको इरानलाई टक्कर दिने तयारीमा छ । इरानसँगसँगै इजरेल...

Read moreDetails

विपद्पछिको पीडामा मलम लगाउँदै स्थानीयदेखि संघसंस्थासम्म

१८ असोज , विराटनगर । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ...

Read moreDetails

इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

१८ असोज , विराटनगर। हालै इरानले इजरायलमा सयौं मिसाइलहरुले हमला गरेपछि अब सबैको ध्यान इजरायलले कस्तो जवाफ फर्काउँछ भन्नेमा केन्द्रित...

Read moreDetails

नेतान्याहुको उपनाम कसले राख्यो ‘बीबी’ ?यस्तो छ विगत

१८ असोज , एजेन्सी । चौतर्फी युद्धका बीचमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध पूर्व ब्रिटिस प्रधानमन्त्रीले चकित पार्ने आरोप लगाएका...

Read moreDetails

अफगान बालबालिकाको सपना र शिक्षा इँटा भट्टामा पिल्सिदै

१८ असोज ,एजेन्सी । परिवारलाई सहयोग गर्न अफगानिस्तानका १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरु इँटा भट्टामा काम गर्दछन् । अकल्पनीय...

Read moreDetails

इजरेलले हिजबुल्लाहका नयाँ प्रमुखको पनि गर्याे ‘सफाया’

१८ असोज , एजेन्सी । इजरायल र हिबुल्लाहबीचको लडाई दिनानुदिन थप भीषण बन्दै गएको छ । विहीबार राति फेरि हिजबुल्लाहले...

Read moreDetails

नाइजेरियाले ३ सय आतंकवादी मार्यो

१७ असोज ,  एजेन्सी । नाइजेरियामा ठुलो संख्यामा आतंककारी मारिएका छन। त्यहाँको सरकारी सेनाले गत वर्ष बोकोहराम आतंककारी समूह र...

Read moreDetails

भारतबाट बंगलादेशी दूत फिर्ता

१७ असोज , एजेन्सी । यता बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ ।...

Read moreDetails

सिंगापुरका पूर्वमन्त्रीलाई जेल

१७ असोज ,एजेन्सी । सिंगापुरमा एक पूर्वमन्त्रीलाई जेल सजाय तोकिएको छ । पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको...

Read moreDetails

टर्कीमा पूर्वन्यायाधीश नै विद्रोही

१७ असोज ,एजेन्सी । टर्की राष्ट्रिय गुप्तचर संगठन (एमआईटी) र पुलिसले २०१६ मा कु को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई...

Read moreDetails

नेपाली सवार ट्रकमा मेक्सिको प्रहरीले गोली वर्षायो

१७ असोज , एजेन्सी । देशमा बढ्दो बेरोजगारीले बढिरहेको बैदेशिक रोजगारीले नेपालीहरु वैधानिक बाटो मात्रै नभइ अवैधानिक बाटोबाट समेत युरोप...

Read moreDetails

झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो

१७ असोज , काठमाण्डौ। झ्याप्लेको पहिरोमा ज्यान गुमाउने ३५ जनाको पहिचान खुल्यो बाढी महाशाखाको अलर्टः आज १२ जिल्लामा सर्तक रहनु...

Read moreDetails

बेरुतमा इजरेलको ठूलो आक्रमणः कसका तर्फ धेरै क्षति ?

१७ असोज , एजेन्सी । पूर्वघोषणा अनुरुप नै इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । इजरायली हवाई आक्रमणमा...

Read moreDetails

बर्ड फ्लूले ४७ बाघ, ३ सिंह, १ प्यान्थर मरे

१७ असोज ,एजेन्सी । भियतनामको चिडियाखानामा बर्ड फ्लू भाइरसले आतंक मच्चाउन थालेका छ । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण...

Read moreDetails

दोस्रो विश्व युद्धको ५०० पाउण्डको बम जापानमा पड्कियो

१७ असोज ,  एजेन्सी । जापान दोस्रो विश्व युद्धमा सबैभन्दा नराम्ररी प्रभावित भएको देश हो । जसले अमेरिकाका दुई शक्तिशाली...

Read moreDetails

लेबनान पसे इजरेली सेना, अबको युद्ध कस्तो हुन्छ ?

१५ असोज , विराटनगर। लेबनानमा हिजबुल्लाका ठेगानाहरुमा कयौं हवाई हमला र यो संगठनका प्रमुखकै हत्या गरेपछि अब इजरेली सेनाले लेबनानमा...

Read moreDetails

नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिने

१५ असोज ,काठमाण्डौ । नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी...

Read moreDetails

शक्तिशाली अमेरिका पनि आँधीसँग हार्याे,६ सय जना हराए

१५ असोज , एजेन्सी । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ...

Read moreDetails

गोविन्दालाई आफ्नै बन्दुकले गोली लाग्यो

१५ असोज ,काठमाण्डौ। भारतीय चर्चित अभिनेता गोविन्दालाई गोली लागेको छ । उनलाई आफ्नै घरमा आफ्नै बन्दुकबाट गोली लागेको यो खबर...

Read moreDetails

रुवान्डामा फैलियो मारबर्ग भाइरस, न उपचार छ न खोप

१४ असोज , एजेन्सी । विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना र एमपक्सकैबीच अफ्रिकामा नयाँ सङ्क्रामक रोग फैलिएको छ । पूर्वी...

Read moreDetails

नेपालको विपद्मा पाकिस्तानको साथ, एनआरएनएले १ करोड दिने

१४ असोज , काठमाण्डौ । गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणालीबाट...

Read moreDetails

नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

११ असोज, एजेन्सी । अमेरिकाको न्युर्योकमा मुख्यालय रहेको संयुक्त राष्ट्र संघको ७९ औं महासभा जारी छ । महासभामा विश्वका यसका...

Read moreDetails

हिजबुल्लाहमाथि १५ सय करोडको बारूदको वर्षा,नेतान्याहु आगो

११ असोज, एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहमाथि ‘पूर्ण शक्ति’का साथ आक्रमण गर्न इजरायली सेनालाई निर्देशन दिएका छन् ।...

Read moreDetails

राष्ट्रसंघमा जब ओलीले आणविक युद्धको कुरा निकाले

११ असोज, एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं...

Read moreDetails

बाइडेन दम्पत्तिसँग ओली दम्पत्तिको भेट

११ असोज,एजेन्सी । अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र शीर्ष नेताहरूसँगको भेटवार्ता जारी...

Read moreDetails

बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

१० वैशाख , विराटनगर। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएका कयौं देशका प्रमुख तथा प्रतिनिधिहरु अहिले पनि न्युयोर्कमा छन् ।...

Read moreDetails

चिनियाँ र रुसी विदेशमन्त्रीबीच अमेरिकामा युक्रेनबारे छलफल

१० वैशाख , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पटक फेरि परमाणु आक्रमणको चेतावनी दिएका बेला र चीनले पनि...

Read moreDetails

अमेरिका जान भिसा नचाहिने ४२ देश कुन–कुुन हुन् ?

१० वैशाख , काठमाण्डौ। खाडी राष्ट्र कतारका नागरिकलाई पनि संयुक्त राज्य अमेरिकाले आफ्नो भिसा छूट कार्यक्रममा समावेश गरेको छ ।...

Read moreDetails
Page 14 of 143 1 13 14 15 143

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist