NepalTimes

समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

५ चैत , काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक पोडकास्टमा दिएको अन्तर्वार्ताले उसको एक छिमेकी चीन खुसी भएको छ...

Read moreDetails

सुनिता र बुचको पृथ्वी यात्रा सुरु, कहिले हुन्छ अवतरण ?

५ चैत , एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाकाअन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना क्रू सदस्यहरू बूच विल्मोर, निक हेग, र...

Read moreDetails

नरेनको कप्तानीमा नेपालले यु–१९ एशिया छनोट खेल्ने

५ चैत , काठमाण्डौ । नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट...

Read moreDetails

अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !

५ चैत , एजेन्सी । आप्रवासीहरुलाई देश निकाला गर्नेदेखि पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइरहेको डोनाल्ट ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले जारी...

Read moreDetails

इजरेलले उडायो हमासको बंकर,३ सयको एकैचिहान

५ चैत , एजेन्सी । नेपालका विपिन जोशीसहित अझै कयौं बन्धकहरु हमासको कब्जामा रहेकै बेला इजरायली सेनाले गाजापट्टीमा ठूला आक्रमण...

Read moreDetails

आज स्ववियु निर्वाचनः मतदानकै दिन तालाबन्दी, कहाँ छ विवाद ?

५ चैत , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ।...

Read moreDetails

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

५ चैत , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज कुराकानी हुँदै छ । यी...

Read moreDetails

पोखरा–छेन्दु १० हप्तासम्म चार्टर उडान

५ चैत , काठमाण्डौ। चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ । नेपाल–चीन...

Read moreDetails

ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार कालो सूचीमा

४ चैत , काठमाण्डौ। नेतृत्व भनेको जिम्मेवारी हो, आदर्श हो, प्रेरणा हो। तर नेपालमा नेतृत्वको परिभाषा बदलिएको छ, झुकेको छ,...

Read moreDetails

अमेरिकी राष्ट्रपतिको कुर्सी धरापमा ? संवैधानिक संकटमा फसे ट्रम्प

४ चैत , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो संख्यामा डिपोर्टेशन शुरू गरेर विदेशी नागरिक र अन्य देशहरुलाई मात्रै...

Read moreDetails

बिहीबारदेखि एसईई,५ लाख १४ हजारको परीक्षा

४ चैत , काठमाण्डौ। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले...

Read moreDetails

लोकसेवाको परीक्षा ६ पटक मात्रै, फेल भए खेती गर्नु

४ चैत , काठमाण्डौ। बेरोजगारीको पीडाले थिचिएका नेपाली युवाहरू उच्च शिक्षा हासिल गरेपछि पनि खाडी मुलुकमा पसिना बगाउन बाध्य छन्।...

Read moreDetails

ओलीलाई हटाउन भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको हो ?

४ चैत , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी...

Read moreDetails

यौन धन्दाबाट धनी बनाउने कांग्रेसको योजना ? विश्वमा के छ ?

४ चैत , काठमाण्डौ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने विवादित अभिब्यक्ति...

Read moreDetails

गृहमन्त्रीको देखाउने दाँत, खुमबहादुरको सम्पत्ति जोगाए

४ चैत , काठमाण्डौ। गणतान्त्रिक व्यवस्थाले एउटा राजाको बदलामा टोलैपिच्छे राजा जन्माएको अनि आफू जनप्रतिनिधि भएको बिर्सिएर जनतालाई दास बनाएर...

Read moreDetails

नेपाल–चीन सम्बन्धको ७० वर्ष, चीन कस्तो छिमेकी हो ?

४ चैत , काठमाण्डौ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको छ । यही अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा...

Read moreDetails

कुलमानको पक्षमा सर्वोच्चको आदेश,उर्जामन्त्री माथि नैतिक प्रश्न

४ चैत , काठमाण्डौ ।  सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका...

Read moreDetails

यमनमा अमेरिकाको महाविनाशःअहिलेसम्म ५३ हुथी मारिए

४ चैत , एजेन्सी। यमनका हुथी विद्रोहीहरूविरुद्ध अमेरिकाले अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । अमेरिकी विनाशकारी हवाई आक्रमणमा...

Read moreDetails

गाईलाई कुट्दै कर्णालीमा बगाउन खोज्नेमाथि कारबाही गरिने

४ चैत , काठमाण्डौ। आइबारदेखि सामाजिक संजालमा भाइरल भइरहेको भिडियोमा देखिएका कर्णाली नदीमा गाईमाथि क्रुरतापूर्ण व्यवहार गर्नेहरु अन्ततः प्रहरीको निशानामा...

Read moreDetails

मार्च १९ मा फर्किदै सुनिता र बुच,९ महिनामा के–के गरियो ?

३ चैत , विराटनगर । अंतरिक्षमा फसेका एस्ट्रोनट्स सुनिता विलियम्स र ब्यारी विल्मोर (बुच) लाई पृथ्वीमा फर्काउनका लागि क्रू–१० टीम...

Read moreDetails

प्रचण्डको परिवारविरुद्ध बोल्नै नहुने, साइबर ब्युरोमा उजुरी

३ चैत , काठमाण्डौ । प्रधानमन्त्री र संघीय सरकारलाई नै सिधा चुनौती दिने बालेन्द्र शाह, हर्क साम्पाङ, रवि लामिछाने नेपाली...

Read moreDetails

पूर्व विशिष्टको सुविधा संसदमा पस्यो, दिनुपर्ने पक्षमा रघुजी

३ चैत , काठमाण्डौ । पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधाबसहितको प्रस्तावलाई कानूनी रुप दिन अघि बढाएपछि चौतर्फी आलोचना भइरहेको विषय संसद्मा...

Read moreDetails

नागरिक उन्मुक्ति र जनमत एक हुने

३ चैत , काठमाण्डौ । गएको प्रतिनिधिसभाबाट राष्ट्रिय राजनीतिमा शसक्त रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक हुने...

Read moreDetails

इतिहास कोर्दै एमबाप्पे र हालान्ड

३ चैत , एजेन्सी । फुटबलमा केही खेलाडीहरू केवल खेल्न मैदानमा आउँदैनन्, उनीहरू इतिहास कोर्न जन्मिन्छन् । शनिबार राति युरोपियन...

Read moreDetails

भारत नेपालमा के चाहान्छ ? के खेल्दैछ गोप्य खेल ?

३ चैत , एजेन्सी । नेपाल–भारत बीचको सम्बन्धको अहिलेको जटिलताबारे सोच्दा एउटा पुरानो उखान सम्झन लायक छ, ’बाख्रा पनि हराउनु,...

Read moreDetails

हुथीको महाकाल बन्दै ट्रम्प, नर्क बिर्साउने गरी खसाए बम

३ चैत , एजेन्सी । यमनमा रहेका हुथी विद्रोहीहरुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाकाल झैं बनेका छन् । हुथीहरुले...

Read moreDetails

अबिष्कार राउतका शब्दहरूले इन्टरनेट ततायो

३ चैत , काठमाण्डौ। “नयाँ नेपाल बनाउने सपना देख्न छोड्नुभएको छ? म त्यही सपना पुनः ब्यूँताउन यहाँ उभिएको छु! झापाको...

Read moreDetails

४३ देश अमेरिकी प्रतिबन्धको सूचीमा ! भुटान पर्दा नेपाल जोगियो

३ चैत , एजेन्सी । आप्रवासीविरुद्ध कठोर कदम चलाल्दै आएको अमेरिकी सरकारले अब ४० भन्दा बढी देशका नागरिकहरुलाई अमेरिकाको यात्रामा...

Read moreDetails

आज कुन प्रदेशमा कस्तो छ मौसम ? मेघगर्जन÷चट्याङ्गसहित वर्षा

३ चैत , काठमाण्डौ । देशका विभिन्न भागमा हावाहुरी, मेघगर्जन र हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका...

Read moreDetails

दक्षिण अमेरिकामा विनाशकारी आँधी, दर्जनौंको ज्यान गयो

३ चैत , एजेन्सी । “दक्षिण अमेरिका विनाशकारी आँधीबेहरीको चपेटामा परेको छ, जसले जनजीवन तहसनहस बनाएको छ। भीषण आँधीका कारण...

Read moreDetails

वुमन्स डे कपमा नेपाल पुछारमा,६ खेलमा २ खेल जित्यो

१ चैत्र , काठमाण्डौ। नेपालले हङकङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा...

Read moreDetails

३१ औं प्रहरी प्रमुख को ? ४ दिनपछि बिदा हुँदै आईजी कुँबर

१ चैत्र , काठमाण्डौ । यही चैत ४ गतेबाट वर्तमान आइजीपी बसन्त कुँवर अनिवार्य अवकाशमा जाने भएका छन् । नेपाल...

Read moreDetails

विद्यार्थीको मुटु छुने ‘बसाइँ’ उपन्यास,सर्जक लीलबहादुरको निधन

१ चैत्र ,काठमाण्डौ। साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति...

Read moreDetails

गणतन्त्रका राजाहरुलाई आजीवन सुरक्षा

१ चैत्र , काठमाण्डौ। नेपालले जन्मसिद्ध राजा हुने शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गरेको नौ वर्ष...

Read moreDetails

कराँचीबाट उडेको विमानको पाङ्ग्रा गायब, अवतरण भने सकुशल

१ चैत्र , काठमाण्डौ। पाकिस्तानको हवाई उड्डयन क्षेत्रको एउटा गम्भिर घटना सार्वजनिक भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को...

Read moreDetails

कुन बैंकको ब्याज कति ?

१ चैत्र ,काठमाण्डौ। नेपालका विभिन्न वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर समायोजन गरेका छन्। करिब एक दर्जन बैंकहरूले नयाँ...

Read moreDetails

सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ

१ चैत्र , काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७४...

Read moreDetails

विमानबाट धुवाँ र आगोको मुस्लो, यात्रुहरू पखेँटामा उभिए

१ चैत्र , काठमाण्डौ । अमेरिकामा पछिल्लो समय हवाइ यात्रुहरूका लागि असुरक्षा बढ्दै गएको छ। बिहीबार साँझ फेरि एउटा विमान...

Read moreDetails

बलोच लडाकुले किन भारतलाई गुहार्दै छन्, के हो कनेक्सन ?

२८ फागुन , काठमाण्डौ। विश्वलाई नै तरंगित पार्ने ४ सय यात्रु सवार रेल हाइज्याकको घटनापछि अहिले पाकिस्तानको बलूचिस्तानमा स्थिति निकै...

Read moreDetails

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

२८ फागुन , काठमाण्डौ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साझेदारीमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी...

Read moreDetails

चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

२८ फागुन , काठमाण्डौ । प्रतिनिधिसधामा प्रतिपक्ष दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा राखेको अभिब्यक्तिकै कारण आजको...

Read moreDetails

आदित्यनाथको फोटो बोक्ने राणा भारतको शरणमा

२८ फागुन , काठमाण्डौ। गएको आइतबार पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई...

Read moreDetails

बलुचिस्तान रेल अपहरणमा भारत र तालिवानको हात !

२८ फागुन ,एजेन्सी । हामीले थुप्रै चलचित्रहरूमा यात्रुबहाक बस वा रेल लुटिने, अपहरण गरिने र आक्रमण हुने दृश्यहरू देखेका छौँ।...

Read moreDetails

म्याराडोनाको निधनका लागि ७ चिकित्सकविरुद्ध मुद्दा

२८ फागुन , एजेन्सी । विश्वका महान् फुटबलर अर्जेन्टिनी स्टार डिएगो म्याराडोनाको निधनको मामिलामा उनको मेडिकल टोलीका ७ जना चिकित्सकविरुद्ध...

Read moreDetails

अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता

२८ फागुन , एजेन्सी । एयरटेलपछि रिलायन्स जियोले पनि अमेरिकी खर्बपति व्यापारी एलोन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता...

Read moreDetails

नेपालमा राजतन्त्रको भूतः जनताले किन खोजे ‘फेरि राजा’?

२८ फागुन , काठमाण्डौ । १० वर्ष लामो शसस्त्र संघर्षको बलमा नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो। जनताको नासो...

Read moreDetails

अमेरिका–युक्रेनबीच ३० दिने युद्धविरामको सम्झौता

२८ फागुन , एजेन्सी । अमेरिकाले सहायता र सूचना आदानप्रदान पुनस्र्थापित गर्ने सहमतिसँगै युक्रेन र अमेरिकाबीच रुससँगको युद्धमा ३० दिने...

Read moreDetails

आज पनि अग्नि सापकोटाविरुद्धको रिटको सुनुवाइ

२८ फागुन , काठमाण्डौ। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको दायर भएको रिटमा आज पुनः सुनुवाइ हुँदै छ...

Read moreDetails

पाकिस्तान रेल हाइज्याक अपडेटः १०४ यात्रुको उद्धार

२८ फागुन ,एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । मंगलबार हतियारधारी...

Read moreDetails

चीनले हतियार किन्न किन कम गर्यो ? क्रिप्टो चोर्ने विश्वकै खतरनाक उत्तर कोरियाका ह्याकर !

२७ फागुन , विराटनगर। विश्वमा हतियारहरुको होड पछिल्लो चारपाँच वर्षहरुमा निकै तिव्ररुपमा बढिरहेको छ । यस अवधिमा २ पटक विश्व...

Read moreDetails

तोसिमाको सांसद पद जोगियो, जितिन् मुद्दा

२७ फागुन , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन...

Read moreDetails

राजा फर्काउँछु भन्नेहरुको प्रसाईंले सात्तो खाए,तीन जना तीन तिर

२७ फागुन , काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंका सडकमा उत्रिएको प्रर्दशनको श्रेय लिन राजावादीहरुमा होडबाजी चलिरहेको छ।...

Read moreDetails

सात महिनामा १ खर्ब २७ अर्बको निर्यात

२७ फागुन , काठमाण्डौ। कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक...

Read moreDetails

योगीको फोटोले नेपालमा बबाल,भारतमा समाचार

२७ फागुन , काठमाण्डौ। आइतबार पोखराबाट काठमाडांै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा राजावादीहरुको प्रदर्शनमा देखिएको योगी आदित्यनाथको फोटोले...

Read moreDetails

रूस–युक्रेन युद्धमा फेरि ढले अर्का नेपाली

२७ फागुन , काठमाण्डौ। अमेरिकासहित स्वयं युद्धरत देशहरु रुस र युक्रेन पनि शान्ति वार्ताको तयारीमा जुट्दा यता युद्ध मैदानमा भने...

Read moreDetails

योगीको फोटोमा वाकयुद्ध ,‘लोकतन्त्र लुटतन्त्र मच्चाउने धन्दा’

२७ फागुन , काठमाण्डौ । ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रर्दशनका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर...

Read moreDetails

नेपाल हङकङसँग २ रनले पराजित

२७ फागुन , काठमाण्डौ । युगान्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले दोस्रो हार व्योहोरेको छ ।...

Read moreDetails
Page 6 of 147 1 5 6 7 147

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist