मुना र बबी जोडिएको ‘सुगर ड्याडी’ के हो ?

१६ भदौ , एजेन्सी । अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहरमा गोली लागेर ज्यान गुमाएकी मुना पाण्डे र हत्या आरोपमा पक्राउ परेका बबीसिंह शाहबीच ‘सुगर ड्याडी’ नामक वेबसाइटमार्फत चिनजान आशंका गरिएको छ । २१ वर्षीया मुनाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले डेटिङ वेबसाइटमध्येको प्रख्यात ‘सुगर ड्याडी’ मार्फत् चिनापरिचय भएको हुन सक्ने औंल्याएका हुन् । मुख्य… Continue reading मुना र बबी जोडिएको ‘सुगर ड्याडी’ के हो ?

प्रकाशले घरमै पाए नागरिकता, अब गाउँमै बसेर खेती-किसानी गर्ने

१६ भदौ, विराटनगर ।  युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतबार नागरिकता प्रदान गरेको छ । लगभग ३५ वर्ष हराएका ४३ वर्षीय प्रकाशको भोजपुरको षडानन्द नगरपालिका-१० साङपाङको छाप्लेगाउँस्थित घरमै पुगेर टोलीले आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो । नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले उनलाई… Continue reading प्रकाशले घरमै पाए नागरिकता, अब गाउँमै बसेर खेती-किसानी गर्ने

गलत्याएका मुकुललाई फेरि महामन्त्री चाहियो

१६ भदौ , काठमाण्डौ। लामो पार्टी विधान अनुशारको कारबाही प्रक्रियाबाट साधारण सदस्यसम्म नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाहीमा परेका तत्कालीन महामन्त्री डा.मुकुल ढकालले फेरि महामन्त्री पदमा आफ्नो दाबी गरेका छन् । उनले आफूमाथिको कारबाहीविरुद्ध रास्वपामा पुनरावेदन निवेदन दिएका छन् । रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् । पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय… Continue reading गलत्याएका मुकुललाई फेरि महामन्त्री चाहियो

भारतीय मुलका नागरिक बबिसिंह शाह, जो ‘सुगर ड्याडी’ को माध्यमबाट परेका थिए पक्राउ

१६ भदौ, विराटनगर ।  अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहरमा गोली लागेर ज्यान गुमाएकी मुना पाण्डे र हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहबीच ‘सुगर ड्याडी’ नामक वेबसाइटमार्फत चिनजान भएको आशंका गरिएको छ । २१ वर्षीया मुनाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले डेटिङ वेबसाइटमध्येको प्रख्यात ‘सुगर ड्याडी’ मार्फत् चिनापरिचय भएको हुन सक्ने औंल्याएका हुन् । मुख्य… Continue reading भारतीय मुलका नागरिक बबिसिंह शाह, जो ‘सुगर ड्याडी’ को माध्यमबाट परेका थिए पक्राउ

ओलीको प्रचण्ड लक्षित अभिव्यक्ति ‘आजतक’मा

१६ भदौ , काठमाण्डौ । तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ फागुनमा पिसिपिएस कलेजको दीक्षान्त समारोहमा भनेका थिए, ‘केपी ओली इज दि केपी ओली, फुटबलको पेलेजस्तै हो ।आफ्नो अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा एमालेका सांसद श्रेष्ठले दिएको उक्त अभिव्यक्ति लामो समयसम्म चर्चामा आइरह्यो । वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कार्यक्रममा चाखलाग्दो अभिव्यक्ति दिनेगरेका कारण पनि… Continue reading ओलीको प्रचण्ड लक्षित अभिव्यक्ति ‘आजतक’मा

बंगलादेशले हसिनालाई फिर्ता मागे भारतले के गर्ला ?

१६ भदौ , एजेन्सी । निर्वासित जीवन विताइरहेकी शेख हसिनाका कारण भारत र बंगलादेशको सम्बन्धमा थप तनाव बढ्ने संकेत देखिएको छ । बंगलादेशका अधिकारीहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बताएका छन् । यसले भारतलाई अप्ठेरोमा पार्न सक्ने देखिन्छ । बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका… Continue reading बंगलादेशले हसिनालाई फिर्ता मागे भारतले के गर्ला ?

बंगालको खाडी र तिब्बती बादल नेपालमा, देशैभर वर्षा ,

१६ भदौ ,काठमाण्डौ। मनसुनी प्रभावका कारण आज पनि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हाल कोशी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकीका एकदुई र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने… Continue reading बंगालको खाडी र तिब्बती बादल नेपालमा, देशैभर वर्षा ,

रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

१६ भदौ , एजेन्सी । युक्रेनसँग युद्ध लडिरहेको रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार रहेका छन् ।रुस हेलि बेपत्ता हुँदा छिमेकी राष्ट्र भारतमा भने यात्रु लिएर उडेको इन्डिगोको विमान ठूलो दुर्घटना हुन्बाट जोगिएको छ । रुसको… Continue reading रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

नरेन्द्र मोदीलाई पाकिस्तानको निम्तो

१५ भदौ , एजेन्सी । खेलकुदका प्रतियोगिताहरुमा समेत एकअर्काको देशमा जान नचाहाने भारत–पाकिस्तान विश्वमै सबैभन्दा कटु सम्बन्ध रहेको छिमेकी मुलुकमध्येमा पर्छन् । जो दक्षिण एसियाका दुई ठूला आणविक शक्ति सम्पन्न राष्ट्रसमेत हुन् । तर भारत र पाकिस्तानको आपसी कटुताले सम्पूर्ण दक्षिण एसियाको विकास कतिपय अवस्थामा अवरुद्ध हुन पुगेको छ । हाल भारतमा तेस्रो कार्यकालका लागि… Continue reading नरेन्द्र मोदीलाई पाकिस्तानको निम्तो

विश्वकप लिगको तयारी श्रीलंकामा, एनपिएलमा आठ टोली

१५ भदौ , काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार एक विज्ञप्तीमार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा तीन अभ्यास खेल हुने बताएको छ । क्यानका अनुसार श्रीलंका डेभलभमेन्ट टिमकंगमा नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल खेल्ने छ । नेपालले भदौ… Continue reading विश्वकप लिगको तयारी श्रीलंकामा, एनपिएलमा आठ टोली

दोस्रो विश्वयुद्धको बम नष्ट

१५ भदौ , एजेन्सी । चेक अधिकारीहरूले शुक्रबार एउटा प्रमुख चेक पेट्रोकेमिकल कारखानामा गत साता खनेको दोस्रो विश्वयुद्धको विस्फोट नभएको बमलाई विस्फोट गराएको अग्निनियन्त्रण विभागले बताएको छ ।अगस्ट २१ मा मजदुरहरूले कारखानाको साइटको दुर्गम स्थानमा हतियार फेला पारेपछि प्रहरीले प्रागको उत्तरपश्चिममा करिब एक किलोमिटर टाढा जालुजी संयन्त्र वरपर ६ दिनसम्म सुरक्षा घेरा स्थापना गरेको थियो… Continue reading दोस्रो विश्वयुद्धको बम नष्ट

एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्छ : डब्ल्यूएचओ

१५ भदौ , एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा… Continue reading एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्छ : डब्ल्यूएचओ

ब्राजिलमा एक्स बन्द

१५ भदौ , एजेन्सी । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स लाई प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्स निर्धारित समयभित्र ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो । अलेक्जान्डर डे मोरेसले अदालतका सबै आदेश पूरा नगर्दा र जरिवाना नतिर्दासम्म एक्सलाई तत्काल र पूर्ण निलम्बनको आदेश दिएका… Continue reading ब्राजिलमा एक्स बन्द

प्रहरीको सेवा अवधि ३० वर्ष नै

१५ भदौ , काठमाण्डौ । नेपाल प्रहरीका २१ अधिकृतले ३० वर्षे सेवा अवधिबाट आफूहरूलाई अवकाशमा नपठाउन माग गर्दै दायर गरेको रिटको पक्षमा जारी अन्तरिम आदेश खारेज भएको छ । सो अन्तरिम आदेश सर्वाेच्च अदालतले एक सातापछि नै खारेज गरेको हो । ६ भदौमा भएको अन्तरिम आदेश शुक्रबार सर्वाेच्चको संयुक्त इजलासले खारेज गरेको हो । यससँगै सयभन्दा धेरै प्रहरी… Continue reading प्रहरीको सेवा अवधि ३० वर्ष नै

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

१५ भदौ , एजेन्सी । नेपालकको पारा तेक्वान्दोकी स्टार खेलाडी पलेशा गोवर्धनले नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाएकी छिन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा भने पदक जित्न सफल भइन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा… Continue reading पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

अबुधाबीको विमानस्थल विश्वकै स्मार्ट

१४ भदौ , एजेन्सी । अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलले विश्व रेकर्ड बनाउन लागेको छ । त्यहाँस्थित जायेद अन्तराष्ट्रिय विमानस्थल सन् २०२५ भित्र विश्कै पहिलो कागजातरहित विमानस्थल बन्ने भएको छ । विमानस्थले सम्पूर्ण प्रक्रिया बायोमेट्रिकमार्फत गर्ने भएको हो । यससँगै सन् २०२५ सम्म यो विमानस्थलबाट पासवर्ड, परिचयपत्र वा एयर टिकट न देखाएर नै यात्रा गर्न सकिनेछ ।… Continue reading अबुधाबीको विमानस्थल विश्वकै स्मार्ट

ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

१४ भदौ , विराटनगर। विश्वमा दुई चिन्ताजनक, रुस–युक्रेन युद्ध र गाजापट्टीमा हमासलगायतका समूहहरुसंग इजरेलले सुरु गरेको युद्धले विश्वलाई नै विभाजित गरिरहेका बेला दुई महाशक्ति अमेरिका र चीन भने आफ्नो तनावपूर्ण सम्बन्धलाई सुधार्ने प्रयासमा जुटेका छन् । यही प्रयास अन्तर्गत अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान चीन पुगेका छन् । उनले विहीबार चीनका राष्ट्रपति सि जिनपिंगसंग… Continue reading ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

नवलपुरमा सेफ्टी ट्यांकीमा बेहोस भएर तीन जनाको ज्यान गयो

१४ भदौ, नवलपुर ।  नवलपुरमा सेफ्टी ट्यांकामा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्यांकीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश… Continue reading नवलपुरमा सेफ्टी ट्यांकीमा बेहोस भएर तीन जनाको ज्यान गयो

प्रहरीको आँखा छल्न नरेशले यतिसम्म गरे

१४ भदौ ,  काठमाण्डौ । काभ्रेको पनौती माइती र कञ्चनपुर घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी ममता काफ्ले भट्टलाई आफन्तजनले खोज्न थालेको एक महिना बितिसक्यो । एक वर्षे बालिकाकी आमा र पेसाले नर्स रहेकी ममतालाई अमेरिकन प्रहरीले पनि पछिल्लो केही सातायता खोजिरहेको छ । तर, उनलाई न परिवार–आफन्तजनले भेट्न सकेका छन्, न त प्रहरीले नै… Continue reading प्रहरीको आँखा छल्न नरेशले यतिसम्म गरे

प्रधानमन्त्री ओली चढेर गएको हेलि नै ब्रिगियो

१४ भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर बिग्रिएको छ । बिहान काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका ओली चढेको हेलिकोप्टर बिग्रिएपछि ओली अर्को हेलिकोप्टरमा फर्किएका छन ।ओली नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा दीक्षान्त समारोहमा सहभागी हुन गएका थिए । फर्कने बेलामा प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन सेनाको एमआई १७ हेलिकोप्टर गएको थियो ।… Continue reading प्रधानमन्त्री ओली चढेर गएको हेलि नै ब्रिगियो

हट्ने भयो भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद

१४ भदौ , काठमाण्डौ । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाइएको हो ।… Continue reading हट्ने भयो भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद

प्रचण्डको आफैं मपाइँ,भने म अध्यक्षभन्दा धेरै माथि

१४ भदौ , काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आफैलाई माओवादी अध्यक्ष पदभन्दा धेरै माथि पुगेको दाबी गरेका छन् । त्यो पनि देश दुनियाका लागि । साथै पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको पनि बताएका छन् । आफूले नेपालमा मात्रै होइन विश्वमै एक स्थापित नेताको छवि बनाएको समेत प्रचण्डले… Continue reading प्रचण्डको आफैं मपाइँ,भने म अध्यक्षभन्दा धेरै माथि

एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना

१४ भदौ ,काठमाण्डौ। सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । हालकी मुख्य सचिव लीलादेवी गडतौला आजदेखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल… Continue reading एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना

कोलकाता डा.प्रकरणःअगष्ट ९ को अडियो सार्वजनिक

१४ भदौ , एजेन्सी । छिमेकी राष्ट्र भारतको कोलकाता स्थित एक अस्पतालमा भएको हृदय विदारक बलात्कार–हत्या प्रकरणको अपडेट खबर आएको छ। जहाँ घटना भएको दिन अस्पतालका अधिकारी र मृतक डाक्टरका बाबुबीच भएको कुराकानीले घटनालाई थप शंकास्पद बनाएको छ । भारतस्थित कोलकाताको आरजी कर मेडिकल कलेजका अधिकारी र बलात्कारपछि हत्या गरिएकी डाक्टरका बुवाबीच अगष्ट ९को घटनापछि… Continue reading कोलकाता डा.प्रकरणःअगष्ट ९ को अडियो सार्वजनिक

प्रदूषण कम गर्न काठमाडौं विश्वविद्यालयले ल्यायो हाइड्रोजन कार

१४ भदौ, काठमाडौं । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ‘हाइड्रोजन कार’ ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले… Continue reading प्रदूषण कम गर्न काठमाडौं विश्वविद्यालयले ल्यायो हाइड्रोजन कार

आज तीन प्रदेशमा ठूलो वर्षा

१४ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी । आज तीन प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको थोरै… Continue reading आज तीन प्रदेशमा ठूलो वर्षा

फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवा कहिले ?

१४ भदौ , काठमाण्डौ। फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ । क्यानको विहीबार बसेको बोर्ड बैठकले संघको अनुशासन समितीले दिएको प्रतिवेदन क्यानको इन्टिग्रीटी समितीका संयोजकमार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया… Continue reading फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवा कहिले ?

द्वन्द्वकालमा सेल्टरको रूपमा प्रयोग भएको घरमा विष्फोट, घाइते दाजुबहिनीको मृत्यु

१४ भदौ, विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिकामा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । फालेलुङ-५ मा भएको सो विस्फवटमा प्राङवुङ डाडागाउँ टोलका ११ वर्षीय दिप्सन साँवा र उनकी दुई वर्षीया बहिनी प्रिन्सा साँवाको मृत्यु भएको हो । हिजो दिउँसो ३ बजेतिर भएको विस्फोटमा घाइते भएका उनीहरूलाई उपचारार्थ पाँचथर अस्पताल पुर्‍‍याइएको… Continue reading द्वन्द्वकालमा सेल्टरको रूपमा प्रयोग भएको घरमा विष्फोट, घाइते दाजुबहिनीको मृत्यु

यी हुन् अमेरिकामा मुना पाण्डेलाई सिध्याउने ५१ वर्षीय शाह, के थियो हत्याका कारण ?

१४ भदौ, एजेन्सी । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्ध पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अमेरिकी प्रहरीले २१ वर्षीया मुनाको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिंह शाहलाई पक्राउ गरेको थियो । पाण्डेको टेक्सासको हयुस्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई ह्युस्टन प्रहरीले बुधबार ट्राफिक जामको… Continue reading यी हुन् अमेरिकामा मुना पाण्डेलाई सिध्याउने ५१ वर्षीय शाह, के थियो हत्याका कारण ?

६ सातापछि मायामीको प्रशिक्षणमा फर्किए मेसी

१३ भदौ ,  काठमाण्डौ। रोमेलु लुकाकु र एन्टोनियो कोन्टेको जोडीले इटालीयन फुटबलमा रोमाञ्चकता बढाएका छन् । अब यो जोडी नापोलीमा पनि देखिने भएको छ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड लुकाकु बुधबार नापोलीमा स्थानान्तरणको अन्तिम रूप दिन इटालियन सहर पुगेका थिए । आफ्नो मेडिकल पूरा गर्न क्लबको क्लिनिकमा पुगेका उनलाई १०० भन्दा समर्थकले स्वागत… Continue reading ६ सातापछि मायामीको प्रशिक्षणमा फर्किए मेसी

गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा

१३ भदौ , विराटनगर । नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति टुंगो लाग्नुअघि नै यतिबेला सभापति शेरबहादुर देउवा भर्सेस महामन्त्री द्वय को स्थिति देखिएको छ । महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र राष्ट्रपतिदेखि सांसद समेतका लागि कार्यकाल तोक्ने ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा… Continue reading गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा

ममताकी आमा अमेरिका पुगिन्, नातिनीको जिम्मा लिइन्

१३ भदौ , काठमाण्डौ । अमेरिकामा बेपत्ता ममता काफ्लेको अझै अत्तोपत्तो छैन् । उनको हत्या अझै रहस्यमय छ । प्रहरीले उनका श्रीमानलाई मुख्य अभियुक्त बनाउँदै पक्राउ गरेको छ । आमा बेपत्ता र बाबु प्रहरी हिरासतमा पुगेपछि अभिभावकविहीन भएकी उनीहरुकी एक वर्षीया छोरीले अहिले भने हजुरआमाको काख पाएकी छन् । अमेरिकामा विगत एक महिनादेखि वेपत्ता भएकी… Continue reading ममताकी आमा अमेरिका पुगिन्, नातिनीको जिम्मा लिइन्

ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?

१३ भदौ , एजेन्सी । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा १७६ जना नेपाली केही दिनदेखि अलपत्र अवस्थामा छन् । अमेरिका जान भनी मानव तस्करको पछि लागेर साओ पाउलो पुगेका उनीहरूलाई ब्राजिलको अध्यागमनले रोकेपछि अलपत्र परेका हुन् । ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको… Continue reading ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?

पारस लिजेण्ड लिग खेल्दै, गुजरातमा अनुबन्ध

१३ भदौ , एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ । लिजेण्ड… Continue reading पारस लिजेण्ड लिग खेल्दै, गुजरातमा अनुबन्ध

फेरि बस पल्टियो, २ को मृत्यु, २७ जना घाइते

१३ भदौ , काठमाण्डौ। आज फेरि अर्को सडक दुर्घटनामा नेपालीले ज्यान गुमाएका छन् । बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २७ जना घाईते भएका छन् । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।… Continue reading फेरि बस पल्टियो, २ को मृत्यु, २७ जना घाइते

शासकहरूमा पञ्चायती ह्याङ्ओभर जस्ताको तस्तै

१३ भदौ ,  एजेन्सी । राजनीतिका दार्शनिकहरु भन्छन्, नेता नै हुन् जो राजनेता बन्छन् । अनि राजनेताहरू सत्य बोल्छन् । राजनीतिमा सत्य भनेको चाहिँ जनताको विश्वास बोल्नु हो । यसो भन्नुको मतलब राजनेतामा मन जनताको हुन्छ, मुखमात्र नेताको हुनु भन्ने हो । तर, राजनीति असत्य बोल्ने पेशाका रूपमा तीव्र रुपमा रूपान्तरित हुँदै आएको छ ।… Continue reading शासकहरूमा पञ्चायती ह्याङ्ओभर जस्ताको तस्तै

योगेश ‘हतियार तस्कर’ ? माओवादीको एक स्वर

१३ भदौ ,काठमाण्डौ । जनताको आवाज उठाउने सार्वभौम संसद पछिल्लो समय सत्तारुढ र प्रतिपक्ष दलको आरोप प्रत्यारोपको युद्धस्थल बन्दै गएको छ । सत्ता परिवर्तनको एक महिना टेक्दैगर्दा सत्तारुढ र प्रतिपक्ष दल गम्भिर आरोप प्रत्यारोपमा उत्रिएका छन् । लामो समयदेखि विवादित भनेपनि पछिल्लो समय व्यापक वहसको विषय बनेको विद्युत्को डेडिकेटेड र ट्रंकलाईन प्रकरणसँग जोडेर एकअर्काप्रति उत्रिदै… Continue reading योगेश ‘हतियार तस्कर’ ? माओवादीको एक स्वर

भेरीको पानी सुर्खेतमा, पम्पिङको ३ अर्बको ठेक्का चीनलाई

१३ भदौ , काठमाण्डौ। सुर्खेतमा रहेको खानेपानीको संकट समाधानका लागि भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउने अन्तिम तयारी गरिएको छ । साढे ३ अर्ब बजेटको यो आयोजनाको जिम्मा ७ वटा कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले पाएको छ। भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’ मार्फत गरिएको ठेक्कामा सहभागी भएका… Continue reading भेरीको पानी सुर्खेतमा, पम्पिङको ३ अर्बको ठेक्का चीनलाई

बँदेल सिकार गर्ने पूर्वडिआइजीसहित १० जना पक्राउ

१३ भदौ , काठमाण्डौ। सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडिआइजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदह योगीनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा बुधबार राति २ बजे उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका –२ घर भएका नेपाल प्रहरीका पूर्वडिआईजी ज्ञानविक्रम शाह ,विराटनगर… Continue reading बँदेल सिकार गर्ने पूर्वडिआइजीसहित १० जना पक्राउ

ओलीले खोजेको महिला प्रधानमन्त्री आरजु होइन ?

१३ भदौ , काठमाण्डौ । गएको भदौ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए । आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको सुनाउँदै अब महिला प्रधानमन्त्री पनि बनाउन आफू इच्छुक रहेको सुनाए । ओलीले यस्तो बताएपछि अहिले… Continue reading ओलीले खोजेको महिला प्रधानमन्त्री आरजु होइन ?

मुना पाण्डेको हत्यामा संलग्न ब्यक्ति पक्राउ

१३ भदौ , एजेन्सी । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्ध पुरुष पक्राउ परेका छन् । अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ह्युस्टन प्रहरीले ती संदिग्धलाई आज ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख… Continue reading मुना पाण्डेको हत्यामा संलग्न ब्यक्ति पक्राउ

चीन–फिलिपिन्स आमनेसामने, देशहरुलाई शत्रु बनाउँने चीन सागर

१३ भदौ , एजेन्सी । दक्षिण चीन सागरमा फेरि तनाब बढेको छ । अहिले यहाँ चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । यहाँ अवस्थित विभिन्न टापुमा दुवै देशले आआफ्ना दाबी गरिरहेका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेका छन् । तर गत हप्ता सबिना शोलनजिक चीन र फिलिपिन्सका… Continue reading चीन–फिलिपिन्स आमनेसामने, देशहरुलाई शत्रु बनाउँने चीन सागर

राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?

१३ भदौ , काठमाण्डौ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवासँग अन्तराष्ट्रिय उडान भर्ने ४ वटा जहाज रहेकामा ३ वटा ‘ग्राउण्डेड’ भएका छन् । निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको… Continue reading राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?

ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा

१३ भदौ ,काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा पक्राउ परेका कैलाली धनगढीका दुई युवालाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको… Continue reading ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा

हारको झोँकमा दर्शक कुटेपछि………

१३ भदौ , एजेन्सी । लिभरपुलका स्ट्राइकर डार्विन नुनेज प्रतिबन्धमा परेका छन् । दक्षिण अमेरिकी फुटबल संस्था कोन्मेबोलले जुलाईमा कोलम्बियाविरुद्धको कोपा अमेरिकाको सेमिफाइनलमा दर्शक कुट्न गएका उरुग्वेका खेलाडीलाई प्रतिबन्ध लगाएको हो । नुनेज उरुग्वेका पाँच खेलमा मैदान बाहिर रहनेछन् । यस्तै, टोटेनह्यामका मिडफिल्डर रोड्रिगो बेन्टान्कुरलाई चार खेलको प्रतिबन्ध लगाइएको छ । म्याथियास ओलिभेरा, रोनाल्ड अराउजो… Continue reading हारको झोँकमा दर्शक कुटेपछि………

अमेरिकामा मुनामाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

१३ भदौ , एजेन्सी । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।  मुना प्रेम सम्बन्धमा रहेका युवक यस घटनामा संलग्न हुनसक्ने आशंका यसअघि गरिएको थियो । तर सार्वजनिक भएको तस्बिरमा देखिएका मानिस ती युवक नहरेको प्रहरीले बताएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको… Continue reading अमेरिकामा मुनामाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

युरोपियन क्लब छोडेर किन साउदी हानिँदैछन् स्टार फुटबलरहरू ?

१२ भदौ , एजेन्सी । एक समय थियो, जतिबेला खेलाडीहरू युरोपियन लिग छोडेर जापानिज क्लबहरूमा आबद्ध हुन्थे । भनेजति पारिश्रमिक पाइने भएपछि युरोपका विभिन्न क्लबहरूबाट चर्चा कमाएका खेलाडी जापानिज लिग खेल्न पुग्थे । बार्सिलोनाका लिजेन्ड खेलाडी आन्द्रेस इनियस्टा, ब्राजियिनल हल्क, ओस्कारलगायत खेलाडीहरूले जापानका क्लबमा ठुलो रकममा खेलेका थिए । सन् २०१५ मा बार्सिलोनाका स्टार खेलाडी… Continue reading युरोपियन क्लब छोडेर किन साउदी हानिँदैछन् स्टार फुटबलरहरू ?

जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

१२ भदौ , विराटनगर । एक महिनाको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनको भ्रमण सकेलगत्तै दुई देशबीच चलिरहेको युद्धले नयाँ मोड लिने संकेत देखिएको छ । अब यो युद्ध अन्त्य हुनसक्ने संकेत देखिएको छ । मोदी फर्किएपछि युक्रेनी राष्ट्रपतिले नै युद्ध समाप्तीका लागि नयाँ योजना अघि सार्ने बताएका छन् । र त्यो योजना… Continue reading जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

एसियाको दोस्रो ‘स्वस्थ शहर’ धुलिखेल

१२ भदौ , काठमाण्डौ । काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेल ‘नेपालको पहिलो र एसियाको दोस्रो स्वस्थ शहर’ बनेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डा. सुभाजी गुडले धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका छन् । संगठनले तोकेका मापदण्ड पूरा गरी एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा… Continue reading एसियाको दोस्रो ‘स्वस्थ शहर’ धुलिखेल

पलेशाले भेनेजुएलाकी भलेरियासँग प्रतिष्पर्धा गर्ने

१२ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी । पेरिस पारालिम्पिक्समा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिष्पर्धा गर्ने भएकी छन् । आज सम्पन्न ड्रअनुसार पलेसाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी हुन् । उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरणको… Continue reading पलेशाले भेनेजुएलाकी भलेरियासँग प्रतिष्पर्धा गर्ने

जनयुद्ध शब्दमै संघर्ष,माओवादीलाई स्थापित गराउन हम्मेहम्मे

१२ भदौ , काठमाण्डौ । जनयुद्धलाई हिंसा भनिएको भन्दै आज फेरि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच संसदमै चर्काचर्की परेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको हो । भट्टराईले बोल्ने क्रममा माओवादीले संचालन गरेको ’हिंसा’का कारण मुलुकमा समयमा विद्युत… Continue reading जनयुद्ध शब्दमै संघर्ष,माओवादीलाई स्थापित गराउन हम्मेहम्मे

खेल पदाधिकारीको तलब लाख–लाख, खेलाडीको कति ?

१२ भदौ , काठमाण्डौ । विश्व फुटबल बरीयतामा नेपाल १ सय ७५ औं स्थानमा छ । यो भनेको फिफा बरीयतामा निक्कै खस्किएको फुटबलको स्तर देखाउने स्थान हो । वरीयतामा नेपाल भन्दा तल अन्य ३५ देशहरु रहेका छन् । जहाँ दक्षिण एसियाका भुटान, बंगलादेश,पाकिस्तान र श्रीलंका रहेका छन्।सार्कका यी ४ देश तल रहेको तथ्याङक भनेको चाँही… Continue reading खेल पदाधिकारीको तलब लाख–लाख, खेलाडीको कति ?

भोजपुरकी मुनालाई अमेरिकामा कसले हान्यो गोली ?

१२ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी । अमेरिकामा बेपत्ता ममता काफ्लेको हत्या अझै रहस्यमय र प्रहरीले शवसहित ठोस प्रमाण नभेटिरहेका बेला अर्की नेपाली चेलीको पनि हत्या भएको छ । सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा भोजपुरकी मुना पाण्डेको हत्या भएको हो । गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक… Continue reading भोजपुरकी मुनालाई अमेरिकामा कसले हान्यो गोली ?

साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश

१२ भदौ , काठमाण्डौ। २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । अन्य खेल खेलाउन नसकिएपनि फाइनल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपाल… Continue reading साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश

bcci चलाएका जय शाह icc मा निर्विरोध

१२ भदौ , एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए। ’अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षका लागि मनोनित हुन पाएकोमा म आभारी छु,’ शाहले… Continue reading bcci चलाएका जय शाह icc मा निर्विरोध

भोकले तड्पियो नामिबिया, हात्तीगैंडा खाने तयारी

१२ भदौ ,  एजेन्सी । भोक लाग्दा कस्तो हुन्छ, त्यो हामी सबैलाई थाहा छ । हामीलाई एकछिन भोक खेप्न कति गारो हुन्छ । दुई छाक टन्न खाएपनि दिउँसोको खाजाको भोकसमेत झेल्न नपरोस् भन्ने हामीलाई लाग्छ । यस्तोमा भोकमरी कस्तो हुन्छ भन्ने कुरा सबैका लागि कल्पना बाहिरको कुरा हो । नेपालमै दुई छाक खान नपुग्ने परिवार… Continue reading भोकले तड्पियो नामिबिया, हात्तीगैंडा खाने तयारी

अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !

१२ भदौ, विराटनगर ।  विभिन्न सपना बोकेर विभिन्न सिलसिलामा नेपालबाट अमेरिका पुगेका नेपाली चेलीहरू दिनानुदिन असुरक्षित बन्दै गएका छन् । अगस्ट महिनामा मात्र अमेरिका बस्दै आएका दुई नेपाली चेलीहरूबारे दुःखद खबर सुन्नु परेको छ । यी घटनाले पनि त्यहाँ नेपाली चेली सुरक्षित नभएका हुन् कि भन्ने अड्कलबाजी गर्न सकिन्छ । अगस्टको सुरुतिर अमेरिकाको वासिङटन डिसीबाट… Continue reading अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !

प्रकाशलाई नागरिकता दिन मध्यरातमा ओलीको निर्देशन

१२ भदौ , काठमाण्डौ। लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङले छिट्टै नै नागरिकता पाउने भएका छन् । ‘हेर्ने कथा’मार्फत सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएका प्रकाशको दुःखद घटना सार्वजनिक भएपछि यसमा प्रधानमन्त्री ओलीको समेत ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री ओलीले यसबारे चासो लिएपछि अब प्रकाशले नागरिकता पाउने भएका हुन् । उनलाई… Continue reading प्रकाशलाई नागरिकता दिन मध्यरातमा ओलीको निर्देशन

हारिन् राम कुमारी झाक्री,न मतदाताले पत्याए, न कार्यकर्ताले

१२ भदौ , काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका पदाधिकारीको निर्वाचन परिणाम अनुशार चर्चित नेतृ रामकुमारी झाक्री पराजित भएकी छन् । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन् । उनीसँग नेकपा एसकी चर्चित नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरेकी छिन् ।… Continue reading हारिन् राम कुमारी झाक्री,न मतदाताले पत्याए, न कार्यकर्ताले

अमेरिकामा गोली हानेर भोजपुर घर भएकी मुनाको हत्या, अपार्टमेन्टभित्रै पसेर गोली प्रहार

१२ भदौ, एजेन्सी । अमेरिकाको टेक्ससमा भोजपुर घर भएकी २१ वर्षीय मुना पाण्डेको गोली प्रहार गरी हत्या भएको छ । टेक्ससस्थित ह्युस्टन सहरमा रहेको एक कलेजमा अध्ययनरत मुनालाई अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर उनको हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । पाण्डेको… Continue reading अमेरिकामा गोली हानेर भोजपुर घर भएकी मुनाको हत्या, अपार्टमेन्टभित्रै पसेर गोली प्रहार

ओली र देउवाविरुद्धको नाराबाजीको संकेत के हो ?

११ भदौ , विराटनगर । सोमबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सधैँ झैँ एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलसहितका नेताहरुको सहभागिता रहेको थियो । तर जब कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बोल्न पुगे युवाहरुको एक… Continue reading ओली र देउवाविरुद्धको नाराबाजीको संकेत के हो ?