१५ मंसिर, एजेन्सी । नेपालको आवधिक निर्वाचनमा मुलुक बाहिर गएका लाखौ नेपालीहरु समेत बन्चित हुँदै आएकोमा अबको निर्वाचनमा विश्वभर छरिएर रहेका नेपालीहरुmे समेत मतदान गनए पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वचत दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका प्रधानमन्त्री दाहालले… Continue reading ०८४ को चुनावमा विश्वभरका नेपालीले मतदान गर्ने प्रधानमन्त्रीको बोली झुटो नबनोस्
Category: समाचार
डडेलधुरा पुगेर देउवालाई ओलीले किन फोन गरे ?
१५ मंसिर,काठमाण्डौ । मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको मध्यपहाडी लोकमार्ग संकल्प यात्राका क्रममा बैतडी हुँदै डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट फोन गरेका छन्। देउवाको गृहजिल्ला डडेलधुरा पुगेका ओलीले देउवालाई सम्झिएका हुन्। ओलीले देउवासँग फोनमा कुराकानी गरिरहेको भिडियो उनको सचिवालयले सार्वजनिक गरेको छ। ओलीको सामाजिक सञ्जालको ह्यान्डिलबाट भिडियोमा… Continue reading डडेलधुरा पुगेर देउवालाई ओलीले किन फोन गरे ?
इयूले नेपाललाई लगाएको प्रतिबन्ध हटेन
१५ मंसिर,एजेन्सी । युरोपेली सङघ (इयू) ले नेपालका विमानसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएकोे छ । इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि दशवर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ । इयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन… Continue reading इयूले नेपाललाई लगाएको प्रतिबन्ध हटेन
बल्ल घट्यो इन्धनको मूल्य, के को भाउ कति ?
१५ मंसिर,काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ… Continue reading बल्ल घट्यो इन्धनको मूल्य, के को भाउ कति ?
शिख नेतालाई उडाउन एक लाख डलर दिने भारतीय को हुन् ?
१५ मंसिर,एजेन्सी । अमेरिकाले आफ्नो भूमीमा एक सिख पृथकतावादी नेता जो अमेरिकी नागरिक पनि हुन् उनको हत्याको प्रयासमा एकजना भारतीयको नाम सार्वजनिक गरेको छ । निखिल गुप्ता नाम भएका एक भारतीय नागरिकमाथि उसले आरोप लगाएको छ । निखिलले एक भाडाको हत्यारालाई एक लाख डलर नगद दिएर ती शिख नेताको हत्या गर्ने कन्ट्रयाक्ट दिएका थिए ।… Continue reading शिख नेतालाई उडाउन एक लाख डलर दिने भारतीय को हुन् ?
धर्म ‘कार्ड’ फालेर फेरि सत्तामा उक्लिने देउवाको दाउ !
१५ मंसिर,काठमाण्डौ । मुलुकमा व्यवस्था परिवर्तनलगायत एजेण्डासहितका गतिविधिहरु बढ्दै जाँदा र प्राय सबै दलहरु मिशन ८४ भन्दै देशव्यापी अभियानमा लागेका बेला संसदको सबैभन्दा ठूलो दल काँग्रेस सभापति शेरबहादुर देउवाले हिन्दु राज्यका लागि संविधान संसोधन गर्न सकिने सार्वजनिक अभिव्यक्ति दिएपछि यतिबेला राजनीतिक बृत्त तरंगित भएको छ । देउवाले धर्म निरपेक्षताको सट्टा संविधानमा हिन्दु राज्य राख्न सकिने… Continue reading धर्म ‘कार्ड’ फालेर फेरि सत्तामा उक्लिने देउवाको दाउ !
ओली कप टी–२० क्रिकेटमा एपीएफलाई हराउँदै मधेस फाइनलमा
१५ मंसिर,काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज बिहीवार भएको खेलमा मधेसले एपीएफलाई ११ रनले हरायो ।मधेसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो । एपीएफका कप्तान प्रदीप… Continue reading ओली कप टी–२० क्रिकेटमा एपीएफलाई हराउँदै मधेस फाइनलमा
बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएपछी….
१५मंसिर, काठमाण्डौ । बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ । हिजो बुधवार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहले गुन्डागर्दी र दादागिरी शैलीमा गम्भीर घाइते हुनेगरी कुटपिट गर्ने, गालीगलौज गर्नेजस्ता अमानवीय क्रियाकलाप गरेको सङ्घले जनाएको छ । उपचारका क्रममा… Continue reading बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएपछी….
अब स्नातकोत्तरमा नेपाली र अंग्रेजी पढ्न मापदण्ड परिवर्तन
१५मंसिर, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ।यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो। त्रिविका रजिष्ट्रार प्रा.डा… Continue reading अब स्नातकोत्तरमा नेपाली र अंग्रेजी पढ्न मापदण्ड परिवर्तन
आज नेप्सेमा १८.०६ अंकको गिरावट
१५मंसिर, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेको छ।यस दिन नेप्से ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन… Continue reading आज नेप्सेमा १८.०६ अंकको गिरावट
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
१५मंसिर,एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध पूर्ण रूपमा समाप्त नभएको र युद्धविराम पछि फेरि सुरु हुने बताएका छन् । गाजामा युद्धविराम समाप्त हुनु अघि नेतान्याहुको बयान आएको हो। नेतान्याहुले भनेका छन् कि हालका दिनहरूमा यो प्रश्न लगातार सोधिएको छ कि के बन्धक फिर्ताको चरण पूरा गरेपछि इजरायल लडाईमा फर्कनेछ ? यसमा मेरो जवाफ… Continue reading नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
च्याम्पियन्स लिगमा १० हजार गोलः रामोसले रचे इतिहास
१५ मंसिर, एजेन्सी । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा १० हजारौँ गोल पूरा भएको छ । यो कीर्तिमानी बनाउँने खेलाडी हुन्, सर्जियो रामोस । रामोसले च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा उक्त गोल गरेका हुन् । पीएसभी आइन्डहोभन विरुद्धको खेलको २४औँ मिनेटमा रोमोसले स्पेनिस क्लब सेभिल्लाका लागि गोल… Continue reading च्याम्पियन्स लिगमा १० हजार गोलः रामोसले रचे इतिहास
रविको प्रतिवेदनः प्रदेश काम लागेन, माग गरे मध्यावधि
१४ मंसिर,काठमाण्डौ । गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष रहने र यही सरकारले जनताको जिवनस्तरमा अविस्मरणीय परिर्वतनको आभास दिलाउने आश्वासन दिइरहेका बेला नयाँ तर जनताले अपार साथ दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने मध्यावधि निर्वाचनको वकालत गरेका छन् । उनले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा… Continue reading रविको प्रतिवेदनः प्रदेश काम लागेन, माग गरे मध्यावधि
ब्लिन्केन इजरायलमा,रुसले इरानलाई सैन्य विमान दिने
१५ मंसिर, एजेन्सी । इजरायल हमास युद्ध र अल्पकाली युद्धविराम सकिदै गर्दा हमासलाई अप्रत्यक्ष सैन्य सहयोग गरेको आरोप लाग्ने इरानलाई युक्रेनमा विध्वंश मच्चाइरहेको रुसले सैन्य विमानहरु दिने भएको छ । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् । अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई… Continue reading ब्लिन्केन इजरायलमा,रुसले इरानलाई सैन्य विमान दिने
चीनमा ७ वर्षमुनिकालाई सैन्य प्रशिक्षण
१४ मंसिर,एजेन्सी । चीनमा साना बालबालिकाहरूलाई सैन्य प्रशिक्षण दिन थालिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार चीनले ७ वर्षभन्दा साना खेलाडीहरूलाई सैन्य प्रशिक्षण दिन थालेको हो । सांघाई स्पोर्ट्स ब्युरोका साना खेलाडीहरूलाई एक हप्ताका लागि सैन्य प्रशिक्षण दिन थालिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि चीनका साना उमेरका फुटबल खेलाडीहरूलाई पनि सैन्य प्रशिक्षण दिइएको थियो ।… Continue reading चीनमा ७ वर्षमुनिकालाई सैन्य प्रशिक्षण
बाबु जब्बर एमाले छोरी कट्टर रास्वपा, को हुन् लिमा ?
१४ मंसिर, काठमाण्डौ । एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । बुधबार सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो । लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी हुन् । त्यसको छोटो समयमा नै उनलाई… Continue reading बाबु जब्बर एमाले छोरी कट्टर रास्वपा, को हुन् लिमा ?
बालेनलाई मिसन ०८४ बारे मध्यरातमा झ्वाक चल्यो
१४ मंसिर, काठमाण्डौ । लामो समयदेखि समसामयिक राजनीतिक विषयमा टिकाटिप्पणी नगरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति मिसन–८४का बारेमा तिखो टिप्पणी गरेका छन् । उनले मिसन ८४ अभियानमा लागेकाहरुप्रति लक्षित गर्दै मिसन ८४ ले देश नबन्ने बताएका छन् । बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक… Continue reading बालेनलाई मिसन ०८४ बारे मध्यरातमा झ्वाक चल्यो
प्रधानमन्त्री उडाउँदा ३१ यात्रुलाई विमानले बिर्सियो
१४ मंसिर, एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ गएका हुन् । दुबई विमानस्थलमा प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री उडाउँदा ३१ यात्रुलाई विमानले बिर्सियो
विश्वचर्चित कूटनीतिज्ञ हेनरी किसिन्जर रहेनन्
१४ मंसिर,एजेन्सी । कूटनीतिज्ञका रुपमा विश्वविख्यात रहेका अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । सय वर्षिय किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार… Continue reading विश्वचर्चित कूटनीतिज्ञ हेनरी किसिन्जर रहेनन्
रुसी बमबारीबीच युक्रेनमा आँधीको कहर
१४ मंसिर, काठमाण्डौ। रुससंग वर्षौदेखि युद्ध लडिरहेको युक्रेन अहिले भीषण हिमआँधीसंग पनि जुधिरहेको छ । युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन् । रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबार आँधीबेहरी र हिमपात भएको छ… Continue reading रुसी बमबारीबीच युक्रेनमा आँधीको कहर
कमेडियन अपूर्व दोषी ठहर, १० हजार जरिवाना
१२ मंसिर,काठमाण्डौ । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएकोे छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।… Continue reading कमेडियन अपूर्व दोषी ठहर, १० हजार जरिवाना
सरकारले कैदीबन्दीलाई योग सिकाउने
१२ मंसिर, काठमाण्डौ । सरकारले कारागारमा योग शिविर चलाउने भएको छ । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको जनाएको छ । यसअघि मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा… Continue reading सरकारले कैदीबन्दीलाई योग सिकाउने
अफ्रिकी प्लाटिनम खानीमा फसेका ४१ श्रमिकको १६ दिनपछि उद्धार,११ जनाको मृत्यु
१२ मंसिर, काठमाण्डौ । दक्षिण अफ्रिकाको एक प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाबाट पश्चिममा पर्ने रुस्टेनबर्ग खानीमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । घाइतेहरुलाई चार अलग–अलग अस्पतालमा भर्ना गरिएको छ । खानीमा दुर्घटनाको बखत ८६ जना मजदुरहरुले… Continue reading अफ्रिकी प्लाटिनम खानीमा फसेका ४१ श्रमिकको १६ दिनपछि उद्धार,११ जनाको मृत्यु
नक्कली भुटानी शरणार्थी मुद्दा कसरी अगाडि बढिरहेको छ ?
१२ मंसिर,काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् । आज खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ । सोमबारबाट बहस सुरु गरेका… Continue reading नक्कली भुटानी शरणार्थी मुद्दा कसरी अगाडि बढिरहेको छ ?
प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’
१२ मंसिर, काठमाण्डौ । हिन्दी भाषामा समेत डब गरेर पहिलो पटक भारतसहित विश्वका विभिन्न देशहरुमा प्रर्दशन गरिएको नेपालको सफल चलचित्र प्रेम गीत ३ का मुख्य अभिनेता प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी… Continue reading प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’
दक्षिण कोरियामा युवा भेट्न मुश्किल पर्ने दिन आउँदै
१२ मंसिर, एजेन्सी । विश्वको सर्वाधिक जनसंख्या भएको चीन तथा अर्काे एसियाली पावर हाउस जापानले समेत युवा शक्ति र घट्दो जनसंख्याको समस्या झेलिरहेको अवस्थामा दक्षिण कोरियामा समेत आगामी ३० वर्षमा युवाहरुको अभाव हुने देखिएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण… Continue reading दक्षिण कोरियामा युवा भेट्न मुश्किल पर्ने दिन आउँदै
प्रधानमन्त्री भोलि युएई जाने, कस्तो छ तालिका ?
१२ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली संयुक्त अरब इमिरेट्स जादैंछन् । त्यहाँ हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन उनी यूएई जाने भएका हुन् । प्रधानमन्त्रीले १६ मंसिरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । कोप २८ सम्मेलन बिहीबार दुबईमा सुरु हुँदै छ । मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल… Continue reading प्रधानमन्त्री भोलि युएई जाने, कस्तो छ तालिका ?
भारतीयले बाबुरामको चित्त कसरी दुखाए ?
१२ मंसिर,काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भारतीय मिडिया एवं त्यहाँको सत्तारुढ दलमाथि खनिएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत केही भारतीय नेता, त्यहाँको सत्तारुढ दल र मिडियाहरुले गरेको बताएका छन् । भट्टराईले एक्समा लोकतन्त्रमा देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै… Continue reading भारतीयले बाबुरामको चित्त कसरी दुखाए ?
रोनाल्डोले जब आफूले पाएको पेनाल्टी फिर्ता गरे….
१२ मंसिर,एजेन्सी । उत्कृष्ट खेल तथा गोल गर्ने शैलीका कारण चर्चामा रहिरहने क्रिस्टियानो रोनाल्डो पछिल्लो एक निर्णयका कारण चर्चामा रहेका छन् । रोनाल्डोको टिम अल नासरले एसियन च्याम्पियन्स लिगअन्तर्गत इरानी क्लब पर्सेपोलिससँग मंगलबार राति प्रतिस्पर्धा गरेको थियो। खेलको दोस्रो मिनेटमै रोनाल्डोलाई विपक्षी टिमका खेलाडीले लडाएपछि चिनियाँ रेफ्री मा निङले अल नासरलाई पेनाल्टी दिएका थिए। तर… Continue reading रोनाल्डोले जब आफूले पाएको पेनाल्टी फिर्ता गरे….
मस्क इजरायलमा, नेतान्याहुसँगै घुमे खण्डहरु शहर
१२ मंसिर,एजेन्सी । इजरायल र हमासबीच बन्दी साटासाटका लागि मानविय युद्धविराम जारी रहेकाबेला विश्वका धनाढ्य तथा टेस्ला, एक्स लगायतका मालिक एलन मस्क इजरायल पुगेका छन् । सोमबार उनले त्यहाँ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अक्टोबर ७ मा हमास लडाकुले आक्रमण गरेको ठाउँको भ्रमण गरेका छन् । इजरायली प्रधानमन्त्रीको एक्स ह्यान्डलबाट मस्कको इजरायल भ्रमणबारे जानकारी दिइएको छ ।… Continue reading मस्क इजरायलमा, नेतान्याहुसँगै घुमे खण्डहरु शहर
केन्यामा बाढीले ७० जनालाई बगायो / भारतमा दर्जनौमाथि चट्याङ खस्यो
१२ मंसिर,एजेन्सी । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गरेका छन् । जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताएका छन् । देशैभर… Continue reading केन्यामा बाढीले ७० जनालाई बगायो / भारतमा दर्जनौमाथि चट्याङ खस्यो
आज नेप्सेमा २.१७ अंकको गिरावट
१२ मंसिर ,काठमाडौं । मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेको छ। यस दिन नेप्से ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २८… Continue reading आज नेप्सेमा २.१७ अंकको गिरावट
सुनको भाउमा आज फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम
१२ मंसिर,काठमाण्डौ । नेपाली बजारमा आज (मंगलबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १७ हजार सात… Continue reading सुनको भाउमा आज फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम
दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ
१२ मंसिर, काठमाण्डौ । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन्। सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी… Continue reading दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ
धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको ’ओभरसुट’
१२ मंसिर,काठमाण्डौ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ’ओभरसुट’ गरेको छ। विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुशार सोमबार काठमाडौंबाट यात्रु बोकेर चन्द्रगढी विमानस्थलमा पुगेको बुद्ध एयरको जहाज अवतरणको समयमा धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको हो । उनले साझ ६ बजेर ४८ मिनेटमा काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरण गर्ने बेला… Continue reading धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको ’ओभरसुट’
गजामा थपियो दुई दिन युद्धविराम
१२ मंसिर, एजेन्सी । इजरायल र हमासबीच अस्थायी युद्धविराम थप २ दिन लम्ब्याउने सहमति भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै युद्धविराम थप दुई दिन लम्बिने सहमति जुटेको हो । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत… Continue reading गजामा थपियो दुई दिन युद्धविराम
आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ ?
१२ मंसिर, काठमाण्डौ । पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज नेपालका केही भूमागमा मौसम बदली भएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम छ । आज दिउँसोतिर भने पानी… Continue reading आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ ?
गणतन्त्रविरोधी गतिविधि बारे देउवाले तोडे मौनता
११ मंसिर,काठमाण्डौ । काठमाडौंमा दुर्गाप्रसाई समर्थकहरुको प्रर्दशन र झापामा पूर्वराजाको उपस्थितीमा राप्रपाको प्रर्दशनलाई लिएर सबै राजनीतिक दलहरुबाट मिश्रित प्रतिक्रियाहरु आइरहदा पछिल्ला घटनाक्रममा मौन रहेका सबैभन्दा ठूलो दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग मुख खोलेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले भने, ‘गणतन्त्रको विरोध गर्नुको… Continue reading गणतन्त्रविरोधी गतिविधि बारे देउवाले तोडे मौनता
दुर्गा प्रसाईंको प्रर्दशनमा गएका आचार्य श्रीनिवास पक्राउ
११ मंसिर, काठमाण्डौ । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ’ नाम दिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलनका क्रममा सहभागि भएका आचार्य श्रीनिवास काठमाडौबाट पक्राउ परेका छन् । गौशालामा अभियानको प्रर्दशनको क्रममा भाषणमा भड्काउ खालका अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थक सहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने… Continue reading दुर्गा प्रसाईंको प्रर्दशनमा गएका आचार्य श्रीनिवास पक्राउ
आज नेप्सेमा ११.२७ अंकको गिरावट
११ मंसिर, काठमाण्डौ । लामो समयको अन्तरालपछि आइतबार ४७ अंकमाथिले नेप्से सूचक थियो । यसदिन २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो । तर, उच्च अंकले नेप्से सूचक बढेको दोस्रो दिन नै पुनः दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार… Continue reading आज नेप्सेमा ११.२७ अंकको गिरावट
सबैभन्दा कम IQ भएका देशहरुमा नेपाल पहिलो
११ मंसिर,काठमाण्डौ । जब यो आई क्यू स्तर का कुरा आउँछ । यो तपाइँ हाम्रो मस्तिष्कसंग प्रत्यक्ष रुपमा जोडिन्छ । IQ को पूरा रूप Intelligent Quotient हो । जसको अर्थ एक क्याल्कुलेटर हो जसको माध्यमबाट तपाईको बौद्धिक क्षमता निर्धारण गर्न सकिन्छ। साधारण भाषामा IQ लेभलले मानिसको बुद्धि कति छ ? ऊ कति प्रतिभाशाली छ ?… Continue reading सबैभन्दा कम IQ भएका देशहरुमा नेपाल पहिलो
शेख हसिनाको पार्टीमा शकिब, मतदाताले पत्याउलान् ?
११ मंसिर,एजेन्सी । बंगलादेशको राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका शकिब अल हसन राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ । ढाका ट्रिब्यूनका अनुसार, अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् । यसअघि गत निर्वाचनमा… Continue reading शेख हसिनाको पार्टीमा शकिब, मतदाताले पत्याउलान् ?
अमेरिकामा प्यालेस्टाइनीहरु असुरक्षित, गोली हानियो
११ मंसिर,एजेन्सी । अमेरिकी कलेजमा अध्ययनरत तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानेर हत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ । अब उनीहरूको परिवारले अमेरिकी अधिकारीहरूलाई घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान गर्न आग्रह गरेको छ । हिशाम अवतानी, रोड आइल्याण्डको ब्राउन विश्वविद्यालयका विद्यार्थी किनान अब्देल हमिद, हेभरफोर्ड कलेज, पेन्सिलभेनियामा एक विद्यार्थी र तहसीन अहमद, जो कनेक्टिकटको ट्रिनिटी… Continue reading अमेरिकामा प्यालेस्टाइनीहरु असुरक्षित, गोली हानियो
पूर्वराजाको नाम अघि ‘श्री ५ वडामहाराजधिराज’ हटाइयो
११ मंसिर, काठमाण्डौ । झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द हटाइएको छ । शनिबार विर्तामोडस्थित इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द कलेजले हटाएको हो । कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गराएकोप्रति राजनीतिक दलहरुले आपत्ति जनाउँदै कलेजमाथि… Continue reading पूर्वराजाको नाम अघि ‘श्री ५ वडामहाराजधिराज’ हटाइयो
नेपालमा आयो SmartGuff , फेसबुक, टिकटकको सुविधा
११ मंसिर,काठमाण्डौ । नेपालमा समेत लोकप्रिय बनेको टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाएपछि यसको विकल्प खोजिरहेका नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि नेपालमै नयाँ सामाजिक सञ्जालको स्मार्टगफको सुरुवात गरिएको छ । स्मार्टगफमा हाल प्रयोगमा रहेको फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालहरुको फिचर रहेको छ । स्मार्ट गफ नामक उक्त सामाजिक सञ्जालको मोबाइल एप र वेभ भर्सन… Continue reading नेपालमा आयो SmartGuff , फेसबुक, टिकटकको सुविधा
पाकिस्तानमा बीआरआई परियोजना ध्वस्त पार्ने चेतावनी
११ मंसिर,एजेन्सी । तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले चीनको बेल्ट एण्ड रोड विकास परियोजनामा आक्रमण गर्ने धम्की दिएको छ। त्यसो नगर्नका लागि उनीहरुले आयोजना लागतको ५ प्रतिशत ‘कर’ माग गरेका छन् । एक भिडियो सन्देशमा तालिवानको गन्डापुर गुटका कमाण्डरले चीन–पाकिस्तान आर्थिक करिडोर सम्बन्धी सडक र रेलमार्ग लगायतका पूर्वाधार परियोजनाहरू ध्वस्त हुने चेतावनी दिएको पाकिसतानी संचारमाध्यामहरुले उल्लेख… Continue reading पाकिस्तानमा बीआरआई परियोजना ध्वस्त पार्ने चेतावनी
पैदलयात्रुले बटन थिच्ने ट्राफिक लाइट कस्तो छ ?
११ मंसिर,काठमाण्डौ । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरुसँग कुरा… Continue reading पैदलयात्रुले बटन थिच्ने ट्राफिक लाइट कस्तो छ ?
आज सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड
११ मंसिर,काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो… Continue reading आज सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड
रातो कार्डमा रामोसको कीर्तिमानी
११ मंसिर, एजेन्सी । स्पेनका सर्जियो रामोसले करियरको किर्तिमानी २९ औँ रातो कार्ड पाएका छन् । रियल सोसिडाडसँगको खेलमा उनले सो किर्तिमानी बनाएका हुन् । जसमा सेभिया सोसिडाडसंग १–२ गोलले पराजित भएको छ । रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल हानेपछि उक्त कार्ड पाएका हुन् । यसअघि उनलाई दोस्रो पहेँलो कार्ड… Continue reading रातो कार्डमा रामोसको कीर्तिमानी
तेस्रो पटक बन्धक रिहा हुँदा समेत विपिन किन परेनन् ?
११ मंसिर,एजेन्सी । इजरायल–हमास अस्थायी युद्धविरामको तेस्रो पटक थप १४ जना इजरायली र तीन जना अन्य देशका बन्धकलाई हमासले छाडेको छ । यस्तै इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । मुक्त हुनेमा चार वर्षकी एक बालिका पनि छन् । उनी अमेरिकी र इजरायली दुवै नागरिकता भएका व्यक्तिकी सन्तान हुन् । यसैबीच… Continue reading तेस्रो पटक बन्धक रिहा हुँदा समेत विपिन किन परेनन् ?
चीनमा फैलिएको ‘रहस्यमय’ रोग के हो ?
११ मंसिर,एजेन्सी । कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला देखिएको चीनमा अहिले पनि अर्को रहस्यमय रोग देखिएको छ । जसका कारण चीन पुनः चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ । यस्तो अवस्थामा चीनको स्वास्थ्य… Continue reading चीनमा फैलिएको ‘रहस्यमय’ रोग के हो ?
कहाँ खान पाइन्छ प्रयोगशालामा बनाइएको मासु ?
१० मंसिर,काठमाण्डौ । इटालीले प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध लगाएको छ । योसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ । इटालीको संसद्ले महिनौँसम्मको बहसपछि नयाँ कानुन पारित गरेको हो । नियम उल्लंघन गरेमा ६० हजार युरो (६५ हजार ८०० अमेरिकी डलर) सम्म जरिवाना हुनसक्छ ।… Continue reading कहाँ खान पाइन्छ प्रयोगशालामा बनाइएको मासु ?
सामीले फर्कायो वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
१० मंसिर,काठमाण्डौ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका १९ जनाले रकम फिर्ता पाएका छन् । आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये तनहुँका १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । ३३ लाख ८० हजार रुपैयाँ रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा… Continue reading सामीले फर्कायो वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
भारतमा तीन सातादेखि ४१ कमदार सुरुङमा, किन भएन उद्यार
१० मंसिर,एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै देशमा निर्मित तिब्र गतिको लडाकु विमानमा उडान भरेको फोटो सार्वजनिक गरिरहँदा यता हिमाली राज्य उत्तराखण्डमा रहेको एक सुरुङमा फसेका ४१ कामदारको भने अझै उद्यार हुन सकेको छैन । आइतबार पनि भारतीय सैनिकले विशेष उपकरणसहित सुरुङभित्र फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने… Continue reading भारतमा तीन सातादेखि ४१ कमदार सुरुङमा, किन भएन उद्यार
नेप्सेमा आज ४७ अंकको वृद्धी
१० मंसिर,एजेन्सी । सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण फर्किएको छ । लामो समयसम्म प्रायः मौन रहेको बजारमा आइतबार एकाएक उत्साह फर्किएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४७.७५ अंकले बढ्दै १९ सय ७.९५ अंकमा उक्लिएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढ्दै ३६४.८१ अंकमा उक्लिएको छ । आज १३… Continue reading नेप्सेमा आज ४७ अंकको वृद्धी
हमासको सुरुङबाट हरेकदिन छुट्दैछन् बन्धक
१० मंसिर,एजेन्सी । हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ। शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतबार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ । सुरक्षा… Continue reading हमासको सुरुङबाट हरेकदिन छुट्दैछन् बन्धक
चोटैचोट बोकेकी नेहा चौधरीले लेखिन् मर्न बाहेक विकल्प छैन्…
१० मंसिर,काठमाण्डौ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएकै दिन लामो समयदेखि पति र उनको परिवारबाट भोगेको शोषण र दुव्वयबारका लागि न्यायको प्रतिक्षामा रहेकी नेहा चौधरीले आफूमाथिको अर्काे शोषण भइरहेको खुलासा गरेकी छन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भइरहेका नेहाले सामाजिक संजालमार्फत आफूले न्याय… Continue reading चोटैचोट बोकेकी नेहा चौधरीले लेखिन् मर्न बाहेक विकल्प छैन्…
NASA प्रमुख भारत आउँदै ? भारतसँग मिलेर पृथ्वीको जासुसी
१० मंसिर,एजेन्सी । नासाका प्रमुख बिल नेल्सन भोलि सोमबार भारत भ्रमणमा आउँदैछन् । भारतको चन्द्रयान मिसनको सफलतापछि आउँदै गरेका नेल्सनले भारतमा धेरै महत्वपूर्ण बैठकमा भाग लिने कार्यक्रम छ । नेल्सनले दुवै देशका अन्तरिक्ष अधिकारीहरूसँग आविष्कार र अनुसन्धान, विशेष गरी मानव अन्वेषण र पृथ्वी विज्ञानसँग सम्बन्धित क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई गहिरो बनाउन भेट गर्नेछन्। यस अवधिमा उनले… Continue reading NASA प्रमुख भारत आउँदै ? भारतसँग मिलेर पृथ्वीको जासुसी
प्रहरी महानिरीक्षक कुँवर अस्ट्रिया उडे ,इन्टरपोलको महासभामा नेपालले के गर्दैछ ?
१० मंसिर,काठमाण्डौ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज बिहान अस्ट्रियातर्फ प्रस्थान गरेका छन् । उनी इन्टरपोलको ९१ औँ महासभामा सहभागी हुन त्यसतर्फ गएका हुन् । इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म उक्त महासभामा आयोजना हुँदैछ । राष्ट्रिय केन्द्रीय ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल… Continue reading प्रहरी महानिरीक्षक कुँवर अस्ट्रिया उडे ,इन्टरपोलको महासभामा नेपालले के गर्दैछ ?
आज सुन-चाँदीको मुल्यमा सामान्य वृद्धी
मंसिर १०, काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा १ लाख १६ हजार ३ सय रुपैयाँ थियो । गएको कात्तिक १२ गते सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको… Continue reading आज सुन-चाँदीको मुल्यमा सामान्य वृद्धी
युक्रेनी आकाशमा रुसी ड्रोनको अहिलेसम्मै भारी वर्षा
१० मंसिर, एजेन्सी । इजरेल–हमासको युद्धले केही ओझेलमा पारेको रुस–युक्रेन युद्ध फेरि तातिएको छ । शनिबार रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको छ । उज्यालो हुनुअघिदेखि सुरु भएको विस्फोटको आवाज ६ घण्टासम्म आएको स्थानीयको भनाइ छ । रुसले युक्रेनतर्फ ७५ वटा ड्रोनद्वारा आक्रमण गरेको छ । तीमध्ये अधिकांश राजधानी किभको… Continue reading युक्रेनी आकाशमा रुसी ड्रोनको अहिलेसम्मै भारी वर्षा