NepalTimes

अपराध

लेटाङको विद्यालयको ट्यांकीमा विषादी भेटियो, २२ विद्यार्थी बिरामी

विराटनगर, साउन २९ मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित...

Read moreDetails

नेपाल बन्दको प्रभाव पूर्वमा सामान्य

विराटनगर, साउन २९ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना प्रवक्ता तथा स्थायीसमिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आज...

Read moreDetails

झापामा फिल्मी शैलीमा कैदी फरार

झापा, साउन २८ भद्रपुरस्थित झापा कारागार भित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला...

Read moreDetails

विराटनगरका मेयरलाई लक्षित गर्दे महानगरमा बम विष्फोट, विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा

विराटनगर, विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले आशंका गरेको छ । आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै...

Read moreDetails

विराटनगर महानगरमा बम बिस्फोट (बिस्फोट पछिको स्थिती फोटो सहित)

विराटनगर, साउन २७ विराटनगर महानगरपालिका आज दिउसो २ बजे बम बिस्फोटन भएको छ । महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि...

Read moreDetails

ब्रेकिङ न्यूज : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

विराटनगर, साउन २७ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको । मेयर पराजुलीको कार्य कक्ष नजिकै प्रतिक्षालयमा...

Read moreDetails

फौजदारी अपराधपीडितले क्षतिपूर्ति पाउने

काठमाडौंः फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ ।...

Read moreDetails

फेक इन्काउन्टर हल्ला मात्र : गृहमन्त्री

चितवन, साउन २५ गृहमन्त्री रामबहादुर थापा बादलले फेक इन्काउन्टर हल्ला मात्र भएको बताएका छन् । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा...

Read moreDetails

परिवारभित्रै बलात्कारको त्रास : बाबुद्धारा छोरी बलात्कृत !

हिमाली जिल्ला ताप्लेजुङमा बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।...

Read moreDetails

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या !

साउन २१ :कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।...

Read moreDetails

फुजेल घटनाको बहस शुरु

चितवन, साउन २० गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद...

Read moreDetails

बलात्कारीलाई फाँसीको माग

विराटनगर,साउन १९ बलात्कारीलाई फाँसीको माग गर्दै विराटनगरका युवाले ¥याली निकालेका छन् । स्थानीय ट्राफिकचोकबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको छ...

Read moreDetails

अवैध मदिरा सहित सात जना पक्राउ

विराटनगर, साउन १९ जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको देवानगञ्ज गाउँपालिका ४ बाट अवैध मदिरा सहित सात जनालाई नियन्त्रणमा लिएको छ...

Read moreDetails

विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

विराटनगर, साउन १८ प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर...

Read moreDetails

फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा रिहा

काठमाडौं, साउन १८ फिल्म निर्माता माधव वाग्ले २५ लाख धरौटीमा छुटेका छन् । निर्माता वाग्ले सहित जेठ पहिलो सातामा ५...

Read moreDetails

२५ हजार रुपैंया घुससहित नायबसुब्बा पक्राउ

तेह्रथुम, साउन १८ तेह्रथुमको ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुव्बा शंकरप्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको...

Read moreDetails

बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजाय गर्न सांसदको माग

विराटनगर, साउन १८ बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजायको ब्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन । १ नम्बर...

Read moreDetails

बालिका हत्याको अनुसन्धान तीव्र

भीमदत्तनगर, साउन १७ कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई...

Read moreDetails

रंगेहात घुससहित फेलापरे यातायात कार्यालय मेचीका कर्मचारी

झापा, साउन १५ घुस खाने मुख्य अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारी घुस लिँदालिँदै फेला परेका छन् ।...

Read moreDetails

चोरी गर्ने दुई युवक प्रहरी खोरमा

राजविराज, साउन १६ सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी...

Read moreDetails

विराटनगरमा नक्कली औषधिको कारोबार, २ जना औषधि सञ्चालक पक्राउ

विराटनगर, साउन १५ नक्कली औषधिको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले विराटनगरबाट तीनजना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले...

Read moreDetails

६० घण्टापछि निस्कियो दिसाबाट सुनको सिक्री

विराटनगर, असार १४ विराटनगरमा सुनको सिक्री निलेका एक युवाले करिब ६० घण्टा पछि दिसाबाट सिक्रि निकालेका छन् । सुन किन्ने...

Read moreDetails

दुई लाखरुपैयाँ बराबरको अबैध सामना बरामद

विराटनगर, साउन १० ईलाका प्रहरी कार्यलय रंगेलीले भारत बाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अबैध सामान बरामद...

Read moreDetails

सहायक प्रध्यापकद्धारा आफ्नै छात्रालाई यौन दुब्र्यबहार !

विराटनगर, साउन २ आफ्नै छात्रालाई यौन दुब्र्यबहार गरेको भन्दै विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसका एकजना सहायक प्राध्यापकलाई विद्यार्थीले कुटपिट गरेका...

Read moreDetails

लागु औषध सहित एक पक्राउ

विराटनगर, असार ३१ विराटनगरबाट आइतबार प्रहरीले लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट...

Read moreDetails

३० हजार घुससहित भूमिसुधारका कर्मचारी पक्राउ

विराटनगर, असार ३१ भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग...

Read moreDetails

मोरङ जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फछर््यौट

विराटनगर, असार २८ मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्षको हालसम्म ६० प्रतिशत मुद्दा फैसला गरेको छ । जिल्ला अदालत मोरङमा...

Read moreDetails

मोरङ जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फछ्र्याेट

विराटनगर, असार २८ मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ...

Read moreDetails

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

कञ्चनपुर, असार २७ बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई...

Read moreDetails

लागु औषध सहित २ जना प्रहरी नियन्त्रणमा

विराटनगर, असार २२ प्रहरीले लागु औषध सहित २ जनालाई शनिबार विराटनगरबाट नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट...

Read moreDetails

एक लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

विराटनगर, असार २० अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान प्रहरीले विराटनगरका विभिन्न स्थानबाट बरामद गरेको छ । इलाका प्रहरी...

Read moreDetails

गौहत्या गर्ने चार जना पक्राउ

नेपालगन्ज, असार २० नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आफ्नै घरमा गौहत्या...

Read moreDetails

कर्तब्य ज्यान मुद्धाका तीनसहित सात फरार पक्राउ

विराटनगर, असार १ कर्तब्य ज्यान मुद्धाका तीन सहित सात जना फरार अभियुक्तलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद...

Read moreDetails

‘गोरे’ केन्द्रिय कारागार चलान

विराटनगर,जेठ २८ सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ...

Read moreDetails

गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो ,सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

विराटनगर ,जेठ २८ झन्डै ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे’ भनिने चुडामणि उप्रेतीसहित तीन...

Read moreDetails

सुन तस्करी प्रकरणका अभियुक्त छिरिङले गरे आत्मसमर्पण, मोरङ अदालतमा बयान जारी

विराटनगर,जेठ २० करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनी...

Read moreDetails

साढे ३३ किलो सुन प्रकरण : छिरिङ वांगेल घलेले गरे अात्मसमर्पण

विराटनगर,जेठ २० करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनले...

Read moreDetails

चोरीमा संलग्न ७५ जनालाई नियन्त्रण

काठमाडौँ, जेठ १९ महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ । महाशाखाले उपत्यकामा दैनिक...

Read moreDetails

सुन काण्डमा अभियुक्त खत्रीकाे बयान ःतस्करीको आरोप अस्वीकार, आफूलाई फसाउन खोजेको दाबी

विराटनगर, जेठ १८ ३८ क्वीण्टल सुन तस्करी काण्डका प्रमुख अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीले आफूलाई योजनावद्ध रुपमा फसाउन...

Read moreDetails

डेढ लाख बढीको अवैध सामान भन्सार बुझाइयो

विराटनगर, जेठ १८ः इलाका प्रहरी कार्यालय रानीले बिहिबार डेढ लाख भन्दा बढी मूल्यको अवैध सामान बिहिबार भन्सार बुझाएको छ ।...

Read moreDetails

३३ किलाे सुनकाण्ड : फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

विराटनगर,जेठ १७ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका...

Read moreDetails

३३ किलो सुनकाण्ड ः फरार एसएसपी खत्री आफैँ पुगे अदालत

विराटनगर,जेठ १७ सनम शाक्यको हत्या प्रकरण र ३३ केजी सुनकाण्ड प्रकरणमा फरार रहेका एसएसपी श्याम खत्री अदालतमा उपस्थित भएका छन्...

Read moreDetails

म्याच फिक्सिङको आरोपी अन्जन केसी सट्टेबाजीको चलाएको आरोपमा पुनः पक्राउ !

विराटनगर,जेठ १५ दुई वर्ष अघि फुटवलमा म्याच फिक्सिङको आरोपमा पक्राउ परेर मुद्धा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको...

Read moreDetails

बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने फाइलको सक्कल बुझाउन सर्वोच्चको माग

विराटनगर,जेठ १४ ज्यान मुद्दामा कैद सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग सर्वोच्चले माग...

Read moreDetails

गौहत्यामा तीनजनालाई मुद्दा दर्ता

वालिङ, स्याङ्जा, ९ जेठ ः स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ...

Read moreDetails

सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक,विराटनगर ल्याउने तयारी

विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ...

Read moreDetails

इजरायल पठाइदिन्छु भनी  ठग्ने गिरी जेल चलान

काठमाडौँ, ६ जेठ (रासस) ः नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई...

Read moreDetails

कर्तब्य ज्यान मुद्धाका फरार १७ बर्षपछि पक्राउ

पाँचथर, बैशाख २७ ः जिल्ला प्रहरी कार्यालय पाँचथरले कर्तब्य ज्यान मुद्धाका एक फरार अभियुक्तलाई १७ बर्षपछि पक्राउ गरेको छ ।...

Read moreDetails

हत्या गरेर भागेका राई पक्राउ

काठमाडौँ, २७ वैशाख ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ ।...

Read moreDetails

घुस लिँदै गरेको अवस्थामा तीन कर्मचारी पक्राउ

नेपालगञ्ज, २६ वैशाख ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले कोहलपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस...

Read moreDetails

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

काठमाडौँ, २६ वैशाख ः गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ । महानगरीय...

Read moreDetails

बुद्ध मूर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

नुवाकोट, २६ वैशाख ः बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान...

Read moreDetails

छुरा प्रहारबाट युवकको हत्या

राजविराज, २५ वैशाख ः सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ...

Read moreDetails
Page 44 of 46 1 43 44 45 46

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist