NepalTimes

समाज

बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने, मुआब्जा वितरणलाई तीव्रता दिइँदै

काठमाडौँ, जेठ १९ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । लामो...

Read moreDetails

बगरको फलफूल र तरकारीबाट रु सात लाख आम्दानी

कलैया, जेठ १९ बाढीले खेत कटान गरी बगरमा परिणत भएको तीन हेक्टर क्षेत्रफलमा फलफूल र तरकारीखेती गरी कृषकले रु सात...

Read moreDetails

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

गौशाला, जेठ १९ महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु...

Read moreDetails

विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने

काठमाडौँ, जेठ १९ सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ ।...

Read moreDetails

क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा

विराटनगर, जेठ १९ सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको...

Read moreDetails

सडक निमार्णमा लापरवाही गर्ने ठेकेदार विराटनगरबाट पक्राउ

विराटनगर,जेठ १९ सडक निर्माणको काममा लापर्वाही गर्ने एक ठेकेदार आफ्ना सहयोगीसहित विराटनगरमा पक्राउ परेका छन् । विराटनगरको जनआन्दोलन चोकछेउमा पक्की...

Read moreDetails

पाल्पा–बुटवल सडक बन्द

पाल्पा,  जेठ १९ सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि...

Read moreDetails

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सोलुखुम्बु, जेठ १९ दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।...

Read moreDetails

विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

रत्ननगर, चितवन, जेठ १९ पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो...

Read moreDetails

काठमाडाैँ–ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ, जेठ १९ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडाैँ–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार...

Read moreDetails

कर्णाली नदीमा साहसिक जलयात्रा

धनगढी, जेठ १९ कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् । कैलाली...

Read moreDetails

सगरमाथा आरोही महिला पत्रकार प्रधानमन्त्रीद्वारा सम्मानित

काठमाडौँ, जेठ १९ प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री...

Read moreDetails

कोरियन भाषा परीक्षाकाे मिति र केन्द्र सार्वजनिक

विराटनगर,जेठ १९ रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । हिँजो सार्वजनिक...

Read moreDetails

सालकको खपटासहित दुई जना पक्राउ

विराटनगर, जेठ १९ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ बाट प्रहरीले डेढ किलो सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।...

Read moreDetails

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

काठमाडौँ, जेठ १८ महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त...

Read moreDetails

बडाध्यक्ष र सदस्यहरुले नै राहत रकममा कमिशन लिएको खुलासा

विराटनगर,जेठ १८ माेरङकाे रंगेली नगरपालिका वडानम्बर–४ का बडाध्यक्ष र सदस्यहरुले बाढी पीडितकालागि राहतस्वरुप आएको रकमबाट कमिशन असुल्ने गरेको खुलासा भएको...

Read moreDetails

अनियमितता गरेको प्रमाण देखाउन अधिकृतको चुनौती

विराटनगर,जेठ १८ विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत खेमराज तिम्सिनाले आफूले कर अशुलीमा अनियमितता नगरेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी...

Read moreDetails

प्रदेशको सुरक्षा रणनीति बनाउन विराटनगरमा सुरक्षा गोष्ठी

विराटनगर, जेठ १८ प्रदेश संरचनाअनुसार सुरक्षा व्यवस्था थप सुदृढ वनाउने उद्देश्यले विराटनगरमा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ ।...

Read moreDetails

सभापति देउवाद्वारा समवेदना

काठमाडौँ,  जेठ १८ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण...

Read moreDetails

रकम असुल्नेमाथि कारवाही गर्न मोरङका बाढी पीडितकाे माग

विराटनगर, जेठ १८ जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के...

Read moreDetails

सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने

काठमाडौँ, जेठ १८ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ...

Read moreDetails

वाग्मती सफाइ अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै 

काठमाडौँ, जेठ १८ सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ । जेठ १२ गते शनिबार २२४औँ...

Read moreDetails

दुर्घटनामा परेका बाह्र जनाको सनाखत

पाल्पा, जेठ १८ रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक...

Read moreDetails

सुन काण्डमा अभियुक्त खत्रीकाे बयान ःतस्करीको आरोप अस्वीकार, आफूलाई फसाउन खोजेको दाबी

विराटनगर, जेठ १८ ३८ क्वीण्टल सुन तस्करी काण्डका प्रमुख अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीले आफूलाई योजनावद्ध रुपमा फसाउन...

Read moreDetails

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

रत्ननगर, चितवन, जेठ १८ चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।...

Read moreDetails

पाल्पामा बस दुर्घटना ः १२ को मृत्यु, १५ जना घाइते

विराटनगर,जेठ १८ पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका...

Read moreDetails

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

रुकुम, जेठ १८ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द...

Read moreDetails

उदयपुरमा चट्याङले तीन जनाको मृत्यु, एक घाइते

विराटनगर, जेठ १८ः उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा चट्याङ लागेर बिहिबार एक बलिकासहित तीन जनाको मृत्यु भएको छ । अर्का एक बालक...

Read moreDetails

डेढ लाख बढीको अवैध सामान भन्सार बुझाइयो

विराटनगर, जेठ १८ः इलाका प्रहरी कार्यालय रानीले बिहिबार डेढ लाख भन्दा बढी मूल्यको अवैध सामान बिहिबार भन्सार बुझाएको छ ।...

Read moreDetails

पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु

विराटनगर, जेठ १८ ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बिहिबार पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका –१ पात्लेस्थित...

Read moreDetails

हावाहुरीले घर भत्किंदा किचेर महिलाको मृत्यु

विराटनगर, जेठ १८ ः खोटाङको खोटेहाङ गाउँपालिकामा बिहिबार साँझ घरले किचेर एक महिलाको ज्यान गएको छ । बिहिबार परेको पानीसंगै...

Read moreDetails

फरार अभियुक्त पक्राउ

विराटनगर, जेठ १८ ः इलाका प्रहरी कार्यालय रानीले फरार एक जनालाई पक्राउ गरी बिहिबार अदालतमा उपस्थित गराएकाे छ। “फरार अभियुक्त...

Read moreDetails

रोजगारीका लागि मलेसियामा गएका युवाको नेपालीकै कुटपिटबाट मृत्यु

फलेवास, पर्वत, जेठ १८ रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५,...

Read moreDetails

जङ्गली च्याउ खाँदा मोरङमा तीन बिरामी

विराटनगर, जेठ १७ मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय...

Read moreDetails

झापाको शरणार्थी शिविरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति

दमक, जेठ १७ झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ ।...

Read moreDetails

तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले गरे आत्मसमपर्ण

विराटनगर,जेठ १७ करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला...

Read moreDetails

धनगढीका छाडा गाई गोरु बझाङमा लगेर व्यवस्थापन गरिने

धनगढी, जेठ १७ धनगढी लगायतका क्षेत्रमा छाडा पशु चांैपायाको समस्या बढ्दै जाँदा यस्ता पशु चौपायालाई बझाङ्ग जिल्ला पु¥याई गरिब तथा...

Read moreDetails

घूस लिने प्रहरीको विवरण माेरङ प्रहरीले सूचना पाटीमा राख्ने

विराटनगर,जेठ १७ जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारण सेवाग्राहीसँग घूस लिने प्रहरीको फोटो सहितको विवरण प्रहरी कार्यालयको सुचना पाटीमा राख्ने भएको...

Read moreDetails

भरुवा बन्दुकसहित चारजना पक्राउ

डडेल्धुरा, जेठ १७ अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई यहाँको प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अवैध...

Read moreDetails

भिसा तस्करी गरेको आरोपमा कतारमा नेपालीलाई एक वर्ष जेल

विराटनगर,जेठ १७ अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई कतारको अदालतले एक वर्ष जेल र २० हजार रियाल ९६ लाख रुपैयाँ...

Read moreDetails

काठमाडौँका उनन्चालीस बालबालिकाको उद्धार

काठमाडौँ, जेठ १७ महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत...

Read moreDetails

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

लहान, जेठ १७ राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटाँैडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र...

Read moreDetails

३३ किलाे सुनकाण्ड : फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

विराटनगर,जेठ १७ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका...

Read moreDetails

रामधुनीमा ८० लाखको लागतमा बधशाला निर्माण

इटहरी, १७ जेठ सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला...

Read moreDetails

३३ किलो सुनकाण्ड ः फरार एसएसपी खत्री आफैँ पुगे अदालत

विराटनगर,जेठ १७ सनम शाक्यको हत्या प्रकरण र ३३ केजी सुनकाण्ड प्रकरणमा फरार रहेका एसएसपी श्याम खत्री अदालतमा उपस्थित भएका छन्...

Read moreDetails

हस्तलिखित नागरिकता नष्ट गरेपछि !

पर्वत, जेठ १७ जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले...

Read moreDetails

उपत्यकामा साइबर अपराधका घटना बढ्दो,१० महिनामा एक हजार १७६ अपराध

काठमाडौँ,  जेठ १७ काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै...

Read moreDetails

आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा

विराटनगर, जेठ १७ मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि...

Read moreDetails

शिक्षा र स्वास्थ्यमा शुल्क हटाउने कुराको निजी क्षेत्रद्वारा स्वागत

काठमाडौँ, जेठ १६ सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले...

Read moreDetails

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने

पोखरा, जेठ १६ विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने...

Read moreDetails

भूकम्पपीडित भन्छन्– सरकार घर कसरी बनाउनु

भक्तपुर,  जेठ १६ “सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो...

Read moreDetails

जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा

काठमाडौँ, जेठ १६ सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ,...

Read moreDetails

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

काठमाडौँ, जेठ १६ सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट...

Read moreDetails

गुणस्तरहीन सामान बिक्री गर्ने नौ व्यवसायी माथि मुद्दा दायर

कैलाली, जेठ १६ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा...

Read moreDetails

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज, जेठ १६ बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति...

Read moreDetails

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

मंगलबारे, इलाम, जेठ १६ सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित...

Read moreDetails

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

काठमाडौँ, जेठ १६ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह...

Read moreDetails

झाडापखालाबाट प्रभावित हुने १ हजार ६३१ पुग्याे, अवस्था सामान्य बन्दै

तुलसीपुर, दाङ, जेठ १६ पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ । आज चौथो...

Read moreDetails
Page 363 of 374 1 362 363 364 374

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist