७ जेठ, विराटनगर । प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड—१९ पुष्टि...
Read moreDetails७ जेठ, काठमाडौँ । रुपन्देहीको नयाँमिलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचार स्वास्थ्य मन्त्रालयले खण्डन गरेको...
Read moreDetails७ जेठ, काठमाडौँ । नेपालमा बुधबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ जना पुरुष...
Read moreDetails७ जेष्ठ, काठमाडौँ। काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको...
Read moreDetails७ जेष्ठ, कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार...
Read moreDetails७ जेष्ठ, रूपन्देही । कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको...
Read moreDetails७ जेष्ठ, झापा । झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको पाँच वडा मंगलबारबाट सिल गरिएको छ...
Read moreDetails७ जेष्ठ, काठमाडौं । उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा...
Read moreDetails७ जेष्ठ, रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा उपचाररत मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोल्पा अस्पतालका अनुसार...
Read moreDetails७ जेष्ठ, एजेन्सी । संयुक्त राष्ट्रसंघीय निकायले कोरोना भाइरसबारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य...
Read moreDetails७ जेष्ठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ...
Read moreDetails७ जेष्ठ, दोहा । बहराइनमा कोरोनाका कारण एक नेपालीको मृत्यु भएको भनेर हल्ला मात्र गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको...
Read moreDetails७३ औं विश्व स्वास्थ्य महासभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सम्बोधन : सभाअध्यक्ष महोदय तथा उपस्थित सम्पुर्ण विशिष्ठ महानुभावहरू,...
Read moreDetails६ जेठ, विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसमध्ये...
Read moreDetails६ जेठ, काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेसँगै फ्रन्ट लाइनमा रहेर कामगर्ने पत्रकारहरुको पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको...
Read moreDetails६ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...
Read moreDetails६ जेष्ठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।...
Read moreDetails६ जेष्ठ, विराटनगर । प्रदेश १ को कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा...
Read moreDetails६ जेष्ठ, रूपन्देही । कोभिड–१९ संक्रमण देखिएका गुल्मीका शिक्षकको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक भएकाले...
Read moreDetails६ जेष्ठ, काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरस रोकथामका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याएको छ । जीटूजी मार्फत...
Read moreDetails६ जेष्ठ, एजेन्सी । मानिसमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थको...
Read moreDetails६ जेष्ठ, एजेन्सी । अब स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि भएको छ । बेलायतको जनस्वास्थ...
Read moreDetails६ जेष्ठ, बाँके । नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा...
Read moreDetails६ जेष्ठ, काठमाडौं । हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक एक जनामा संक्रमण पुष्टि भएको छ । योसंगै...
Read moreDetails६ जेष्ठ, दोहा । साउदीमा कोरोना भाइरसको संक्रमणबाट चार जना नेपालीको मृत्यु भएको छ । त्यस्तै ६ सय ७४ जना...
Read moreDetails५ जेठ, विराटनगर । प्रदेश १ मा सोमाबार थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको...
Read moreDetails५ जेष्ठ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा...
Read moreDetails५ जेष्ठ, बारा । सोमवार थपिएका ९ जना कोरोना सङ्क्रमितमध्ये एक जना बाराको एफएममा काम गर्ने भएको खुलेको छ। गत...
Read moreDetails५ जेष्ठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीय सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको...
Read moreDetails५ जेष्ठ, काठमाडौं । सोमवार विहान रौतहटका ८ जना र बाराको एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।...
Read moreDetails५ जेष्ठ, दोहा । साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । त्यस क्षेत्रमा सङ्क्रमितमध्ये...
Read moreDetails५ जेष्ठ, दोहा । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३ सय ३१ जना पुगेको छ । यस अघि २ सय...
Read moreDetails५ जेष्ठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । प्रदेश १ मा आइतबार तीन जनामा...
Read moreDetails४ जेठ, विराटनगर । प्रदेश १ मा कोरोना आइतबार ३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को मुख्यमन्त्री...
Read moreDetails४ जेठ, विराटनगर । विराटनगरमा आइतबार दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।बिराटनगरको मिल्स एरियामा २ जनामा कोरोना संक्रमण भेटिएको...
Read moreDetails४ जेठ, नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका सङ्क्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा...
Read moreDetails४ जेठ, बेइजिङ। चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित थपिने क्रम नरोकिएपछि वुहानमा आम परीक्षणलाई...
Read moreDetails४ जेष्ठ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन्। एक...
Read moreDetails४ जेष्ठ, काठमाडौं । ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ । महानगरपालीकाले आइतबार २९ वटै...
Read moreDetails४ जेठ,काठमाडौँ । नीजि तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
Read moreDetails४ जेष्ठ, काठमाडौं । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवक कोरोना संक्रमित भएको खुलेको छ । भेरी...
Read moreDetails४ जेष्ठ, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले आफ्नो सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ । शिक्षण अस्पतालसँग...
Read moreDetails४ जेष्ठ, काठमाडौँ । राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष समिममिया अन्सारीले...
Read moreDetails४ जेष्ठ, काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । कपनको तेन्जिंग चोकमा...
Read moreDetails४ जेष्ठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा रहेको गण्डक अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार हुने भएको छ। महानगरपालिकाले गरेको सम्झौता अनुसार...
Read moreDetails४ जेष्ठ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशमा ९६ जना गैर आवासीय नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले...
Read moreDetails४ जेष्ठ, नेपालगञ्ज । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको...
Read moreDetails४ जेष्ठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोनाको संक्रमण...
Read moreDetails३ जेठ, काठमाडौं । नेपाली सेनालाई पनि कारोना भाईरसको संक्रमण देखिएको छ । महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२...
Read moreDetails३ जेठ, काठमाडौँ । धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसको कारण भए÷नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ...
Read moreDetails३ जेष्ठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ । यो सँगै संक्रमितको...
Read moreDetails३ जेष्ठ, काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि अस्पतालमा उच्च...
Read moreDetails३ जेष्ठ, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको छ । गत...
Read moreDetails३ जेष्ठ, कपिलवस्तु । कपिलवस्तु जिल्लाका १० वटा स्थानिय तह मध्य ९ स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भएको छ ।...
Read moreDetails३ जेष्ठ, विराटनगर । प्रदेश १ मा पनि एकजना पत्रकारमा कोरोना संक्रमण देखिएपछि यस क्षेत्रका पत्रकार थप जोखिममा देखिएका छन्...
Read moreDetails३ जेष्ठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । शनिबारबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...
Read moreDetails२ जेठ, मेरिल्याण्ड। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा...
Read moreDetails२ जेष्ठ, काठमाडौं । नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ...
Read moreDetails२ जेष्ठ, काठमाडौं । शुक्रबार विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको...
Read moreDetails२ जेष्ठ, काठमाडौं । नेपाली सेनाले चीनसंग किनेको स्वास्थ्य सामग्री सडकमार्गबाट खासा आइपुगेको छ । उक्त सामग्री खाशाबाट आजै तातोपानी...
Read moreDetails२ जेष्ठ, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २ सय ४९ पुगेको छ । बिहीबार साँझ थप तीन...
Read moreDetails