NepalTimes

प्रकाशमानलाई बधाई दिँदै रवीन्द्र मिश्रले गरे २५ लाखको कोष बनाउने घोषणा

६ मंसिर,काठमाण्डौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई...

Read moreDetails

चुनावपछिको पहिलो दिन सेयर बजारमा ७ अङ्कको गिरावट

६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिमाण धमाधम आइरहेको समयमा पुँजी बजार मापक नेप्से परिसूचक भने घटेको छ...

Read moreDetails

काठमाडौं ९ का मतदाताले बजाएनन् घण्टी /एमालेका कृष्णगोपाल चौंथो पटक सांसद बने

६ मंसिर, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री रहँदा केपी ओली इज केपी ओली, फुटवलको पेलेजस्तै हो ओली भन्ने...

Read moreDetails

पद्मा अर्याल र धनराजको क्षेत्रमा लफडा

६ मंसिर, काठमाण्डौ । स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान...

Read moreDetails

एमाले छाड्दा कसलाई फाप्यो, कसले गुमायो ?

६ मंसिर, काठमाण्डौ । एमालेबाट फुटेर नयाँ दल बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ अहिलेसम्म ८ स्थानमा...

Read moreDetails

रविले दिए प्रचण्डलाई धक्का,’केजरीवाल’ लाई विर्साउदै

६ मंसिर,काठमाण्डौ । आइतबार सम्पन्न १६५ निर्वाचन क्षेत्रको मतदानको डेढसय भन्दा बढी स्थानमा अहिले जारी मतगणनाका क्रममा नयाँ दल राष्ट्रिय...

Read moreDetails

गगन थापा अब प्रधानमन्त्रीको दौडमा

६ मंसिर,काठमाण्डौ । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं–४ बाट विजयी बनेका छन् । एमालेका राजन...

Read moreDetails

सप्तरीमा सिके राउत १८ सय बढी मतले अगाडि

५ मंसिर,काठमाडौं । प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका...

Read moreDetails

ललितपुर–३ मा तोसिमाको अग्रता

५ मंसिर , काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन्...

Read moreDetails

प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले लिए अग्रता

५ मंसिर,काठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन्...

Read moreDetails

मोरङ ६ मा कांग्रेसका शेखर कोइरालाको अग्रता कायमै

५ मंसिर , विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले ७६ मतका साथ सुरुवाती अग्रता...

Read moreDetails

मुस्ताङमा बाबुलाई हराएका प्रेमसँग छोराले लिए बदला

५ मंसिर, काठमाण्डौ । आम निर्वाचन २०७९को पहिलो जितको नतिजा सार्वजनिक भएको छ । आइतबार सम्पन्न मतदानको मुस्ताङमा आज विहास...

Read moreDetails

काठमाडौंमा लौरो र घण्टीको प्रतिस्पर्धा

५ मंसिर,काठमाण्डौ । आज बिहानदेखि १३ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदा एकमा नेपाली कांग्रेसले जितेको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचनले...

Read moreDetails

देशभर हालसम्म ४६ प्रतिशत मत खस्यो

४ मंसिर ,काठमाण्डौ । आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको...

Read moreDetails

जारी चुनावमा ३५ राउण्ड हवाई फायर, ५ जिल्लामा गोली पड्कियो

४ मंसिर , काठमाण्डौ । जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन मयरहित र शान्तिपूर्ण बन्न सकेको छैन् । आज मध्यान्न सम्म...

Read moreDetails

आगामी निर्वाचन लड्ने राजेश हमालको घोषणा

४ मंसिर,काठमाण्डौ । नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमालले राजनीतिमा आउने घोषणा गरेका छन् । काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति...

Read moreDetails

चुनावमा छैन् उत्साह ,मन दुखेपनि मत खसाल्दै आम मतदाता

४ मंसिर , विराटनगर । कतै बम विस्फोट, झडप त कतै कर्मचारीहरुकै लापरबाहीका कारण जारी मतदान ठाउँ ठाउँमा स्थगित र...

Read moreDetails

प्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

३ मंसिर ,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्थिर समयको बेला मङ्सिर...

Read moreDetails

सोलुखुम्बु र धनकुटामा गरी निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु

३ मंसिर ,विराटनगर ।  ४ मंसिरमा हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४...

Read moreDetails

फेक न्यूज भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य

३ मंसिर, काठमाण्डौ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेक समाचारमा विश्वास नगर्न आममतदातालाई आह्वान...

Read moreDetails

स्थिर अवधिमा गर्नै नहुने काम के–के हुन् ?

२ मंसिर, काठमाण्डौ । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थिर अवधि जारी रहेको छ । मतदान हुने दिनको...

Read moreDetails

निर्वाचन आयोगको वेभसाइटमा चुच्चे नक्सा गायब

२९ कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रियताको सवाल पनि धनिभूत रुपमा उठेको छ । नेकपा एमालेका अध्यक्ष...

Read moreDetails

मन्त्री बडूका स्वकीय सचिवले कुटे कांग्रेसकै कार्यकर्ता

२९ कात्तिक, काठमाण्डौ । चुनाव प्रचारप्रसारको समय घर्किदैं जाँदा गाउँगाउँ पुगेका दलहरु तथा विभिन्न समूहहरुबीच झडपका घटनाहरु पनि बढ्दै गएका...

Read moreDetails

गगनलाई महतको जवाफः प्रधानमन्त्रीको बाजा नबजाउ

२९ कात्तिक, काठमाण्डौ । नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भनेजस्तै सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनाव जित्नु अघि नै...

Read moreDetails

चुनावका दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने

२८ कात्तिक,काठमाण्डौ । निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुका लागि पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ। आयोगले...

Read moreDetails

‘प्रेमगीत ३’ ले दिलायो प्रदीपलाई भारतमा डेब्यु अभिनेताको अवार्ड

२८ कात्तिक,एजेन्सी । नेपाली अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल...

Read moreDetails

लौरोले सरकार बनाए सागर ढकाल प्रधानमन्त्री

२७ कात्तिक, काठमाण्डौ । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ ।...

Read moreDetails

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी कम्पनी टाट पल्टियो

२७ कात्तिक,एजेन्सी । क्रिप्टोकरेन्सी एक्सचेन्ज(लेनदेन) कम्पनी एफटी एक्सले अमेरिकामा टाट पल्टिएको निवेदन दायर गरेको छ । कम्पनीले अदालतसँग सुरक्षा माग्दै...

Read moreDetails

माधव नेपालको फ्री भिसाको प्रलोभन छानविनमै सिमित

२७ कात्तिक, काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष...

Read moreDetails

चुनावको टिकट नपाएपछि नेताको ड्रामा,पोलमा चढे

२७ कात्तिक,एजेन्सी । भारतको राजधानी दिल्लीमा अहिले नगरपालिकाको निर्वाचन घोषणा भएसँगै सबै राजनीतिक दलले आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् ।...

Read moreDetails

सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव

२६ कात्तिक,काठमाडौं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका...

Read moreDetails

मध्यरातमा ओली नाइट क्लब पुगेपछी गुञ्जियो एमालेको रर्याप गीत

२६ कात्तिक , काठमाण्डौ । निर्वाचन आउन ८ दिन बाँकी रहँदा चुनावी अभियानमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

Read moreDetails

ओलीले कोशीको पानी धरान ल्याउने भनेपछि हर्क तातिए

२५ कात्तिक, विराटनगर । आसन्न निर्वाचनको मिति नजिकिदै गईरहेका बेला अन्य पार्टीका शीर्ष नेताझै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

Read moreDetails

प्रचण्डको उम्मेदवारी किन रोक्न माग गरियो ?

२५ कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई चुनावी प्रतिस्पर्धामा रोक लगाउन माग गरिएको रिटलाई सर्वोच्च अदालतले...

Read moreDetails

विनोद चौधरीका लागि भोट मागेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

२५ कात्तिक, काठमाण्डौ । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको...

Read moreDetails

कांग्रेस नेताको उम्मेदवारीमा कांग्रेसकै अवरोध

२५ कात्तिक, मोरङ । मोरङ क्षेत्र नम्बर–३ (१)मा कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । त्यस क्षेत्रको उम्मेदवार शेखरचन्द्र...

Read moreDetails

झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

२२ कात्तिक, काठमाण्डौ । विदेशमा रहेका नेपालीहरूको मताधिकार खेर गइरहेका संदर्भमा देशभित्रै पनि लाखौं जनताले मत हाल्न नपाउने भएका छन्...

Read moreDetails

स्वतन्त्र उम्मेदवार सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई

२२ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा...

Read moreDetails

टोपी लगाएपछि प्रचण्ड र रविसँग आयोगले माग्यो स्पष्टीकरण

२२ कात्तिक,काठमाण्डौ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल...

Read moreDetails

प्रचण्डले ज्ञानेन्द्र शाहीलाई प्रेतआत्मासँग दाँजेपछि

२२ कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिरहेका बेला उम्मेदवार र राजनीतिक दलका शीर्ष नेताहरु चुनाव...

Read moreDetails

प्रतिस्पर्धी विरामी भएपछि अस्पताल पुगे उम्मेदवार

२१ कात्तिक, मोरङ । आसन्न मंसिर ४ को निर्वाचन आउन अब दुई सातापनि बाँकी नरहेको अवस्थामा उम्मेदवारहरु मतदाताहरुलाई आफ्नो पक्षमा...

Read moreDetails

जुम्लामा ज्ञानेन्द्र शाहीको उम्मेदवारी कति अर्थपूर्ण ?

२१ कात्तिक ,काठमाण्डौ । आगामी मंसिर ४ को चुनावका लागि जुम्लामा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यहाँ त्रिपक्षीय...

Read moreDetails

लोसपाको घोषणापत्रमा चुरे र नागरिकताको चिन्ता

२१ कात्तिक,काठमाण्डौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४...

Read moreDetails

विप्लव नेकपाले चुनाव बिथोल्न दियोे खुल्ला धम्की

२० कात्तिक, काठमाण्डौ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत तीन कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको विरोध गर्दै सार्वजनिक रुपमा...

Read moreDetails

‘लौरो’ अभियानले स्वर्गको बाटो बनाउने

२० कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि दुई हप्ताको समय बाँकी रहदा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने...

Read moreDetails

निर्वाचन आयोगले बालेनलाई पनि सोध्यो स्पष्टीकरण

२० कात्तिक , काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण माग गरेको छ। आयोगले हाम्रो...

Read moreDetails

एमालेका नन्दरामले जनार्दनलाई रोक्लान् ?

२० कात्तिक ,काठमाण्डौ । अर्थ मन्त्रालयको सीसीटिभी फुजेट प्रकरण, राष्ट्रबैंकका गभर्नर निलम्बन, बजेटमा करको दर हेरफेर लगायतका विभिन्न प्रकरणमा मुछिएर...

Read moreDetails

ओलीलाई रावलले दिए यस्तो काउन्टर

१९ कात्तिक, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले आपत्ति जनाएका छन् ।...

Read moreDetails

जसपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

१९ कात्तिक, काण्माण्डौ । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ...

Read moreDetails

चुच्चे नक्सामा देउवा–ओली भिडन्त

१९ कात्तिक, काडमाण्डौ । दार्चुलाबाट चुनावी अभियान थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहाँ पुगेर चुच्चे नक्सा देखाउँदै भोट मागे...

Read moreDetails

प्रचण्डका नजरमा ओली राजावादी

१८ कात्तिक, काठमाण्डौ । अहिले चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

Read moreDetails

गरिबलाई राशन, डिजिटल मुद्रा,भ्रष्टाचार फाइल खोल्ने रविको पार्टीका २३ वाचा

१७ कात्तिक, काठमाण्डौ । आसन्न मंसिर ४ को चुनावलाई ध्यान दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । कमलादीस्थित...

Read moreDetails

प्रचण्डले सम्झिए द्वन्दकालमा सताइएका कांग्रेस कार्यकर्ता

१७ कात्तिक, काठमाण्डौ । निर्वाचन जित्न चुनौती हुने देखिएपछि अन्तिम समयमा सुरक्षित क्षेत्र खोज्दै चितवनबाट गोरखा पुगेका नेकपा माओवादी केन्द्रका...

Read moreDetails

विप्लवले चुनाव विथोल्ने, दमन गरे प्रतिरोध

१५ कात्तिक, काडमाण्डौ । आसन्न मंसिर ४ को निर्वाचन नजिकिरिहेका बेला विगतमा भूमिगत रहेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव...

Read moreDetails

राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्

१५ कात्तिक, एजेन्सी । ब्राजिलमा भर्खरै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले हारे ब्योहर्न पुगेका छन् । उनका...

Read moreDetails

घनश्याम भुसाल एजेण्डा ओलीमाथिको गाली

१५ कात्तिक, काठमाण्डौ । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल सत्तारुढ गठबन्धनबाट रुपन्देही १ मा प्रतिनिधिसभाको उम्मेदवार...

Read moreDetails

ओलीको क्षेत्रमा महेश वस्नेतलाई दुर्लभको चुनौती

१५ कात्तिक, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं...

Read moreDetails

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता सिल्भा तेस्रो पटक निर्वाचित

१४ कात्तिक, एजेन्सी । ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासिया लुला दा सिल्भा तेस्रोपटक चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर...

Read moreDetails

माओवादीले फेरि देखायो नयाँ नेपालको सपना

१४ कात्तिक, काडमाण्डौ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...

Read moreDetails

नेकपा एसको घोषणापत्र, युवालाई १० लाख ऋण ,अतिक्रमित भूमि फिर्ता लिने

१४ कात्तिक, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ । आगामी ४ मंसिरमा...

Read moreDetails
Page 4 of 8 1 3 4 5 8

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist