NepalTimes

शिक्षा

एसईईको तयारी पूरा, कक्षा ११ मा भर्ना हुन् ३५ अंक ल्याउनैपर्ने !

८ चैत , काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)...

Read moreDetails

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न

५ चैत, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । झापाको दमकमा भएको परिषद्को...

Read moreDetails

सोर्स लगाउन गए सुमनाले ठाउँको ठाउँ कारबाही गर्ने

४ चैत, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेलाई कारबाही...

Read moreDetails

छात्रालाई हातपात गर्ने होस्टल संचालिका पक्राउ

३० फागुन, विराटनगर । होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई मोरङ...

Read moreDetails

शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

२५ फागुन, काठमाण्डौ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना...

Read moreDetails

३९ वर्षे सुमनालाई देश बनाउने जिम्मा ? कसरी रोक्छिन् विद्यार्थी

२४ फागुन, काठमाण्डौ ।  संसदीय समिति होस्, प्रतिनिधि सभा वा संचारकर्मीहरु माझ खरा अनि पूर्ण तथ्यपरक प्रष्ट विचारका कारण सधै...

Read moreDetails

विराटनगरका युवा उद्यमीलाई करदाता शिक्षा

१० फागुन, विराटनगर । औद्योगिक नगरी विराटनगरका युवा उद्यमी र युवा व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरले करदाता शिक्षा प्रदान गरेको...

Read moreDetails

त्रिविको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त

१० फागुन,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन्।कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई...

Read moreDetails

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

६ फागुन ,काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय...

Read moreDetails

सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ

३ फागुन ,  विराटनगर । कोशी प्रदेशको सुन्दर नगरी धरानको लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरीमा बालबालिकाहरुलाई अक्षराम्भ गराउँदै सरस्वती पूजा धुमधामका...

Read moreDetails

शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा दबाब यात्रा

२६ माघ,विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शुक्रबार विराटनगरमा शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी दबाब यात्राको आयोजना गरेको छ ।...

Read moreDetails

त्रिवि उपकुलपति बन्ने लाइनमा को–को छन् ?

९ माघ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन्  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार...

Read moreDetails

क्यानडा जाने सपनामा तगारो,वर्क पर्मिटमा कडाइ

९ माघ, एजेन्सी । अध्ययनपछि रोजगारीको सुनिश्चितताका लागि विदेशी विद्यार्थीको आकर्षण बन्दै आएको क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा व्यापक कटौती गर्ने...

Read moreDetails

आयो त्रिविको शैक्षिक क्यालेण्डर, कुन परीक्षा कहिले ?

५ माघ, काठमाडौं । सरकारका प्रवक्ता र संचार मन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयको परीक्षा र नतिजा समयमा सम्पन्न नहुँदा नेपाली...

Read moreDetails

पुस्तकालय खोल्न एक नेपालीले गरे १३ लाख सहयोग

५ माघ, विराटनगर । भनिन्छ,आफ्नो जन्मभूमिको महत्व र माया विदेश पुगेपछि मात्रै अनुभव गर्न पाइन्छ ।यसैले पनि होला विदेशिएका नेपालीहरु...

Read moreDetails

नेपाल टाइम्समा “स्क्रीप्ट–टू–स्क्रीन” तालिम सुरु

२ माघ, विराटनगर । नेपाल टाइम्सले मिडियासम्बन्धि एक महिने तालिम सुरु गरेको छ । 'जर्नी–टू–दि–स्क्रीन'को अभियानका रुपमा नेपाल टाइम्सले "स्क्रीप्ट–टू–स्क्रीन"...

Read moreDetails

भाइरल फिल्म १२ औं फेलका वास्तविक IPS अफिसर मनोज को हुन् ?

२३ पुष,विराटनगर । अहिले सामाजिक सञ्जालहरूमा एउटा हिन्दी चलचित्रले निकै चर्चा पाइरहेको छ– १२वीं फेल । यो फिल्म विधुविनोद चोपडाले...

Read moreDetails

त्रिविको उपकुलपति बन्न के चाहिन्छ योग्यता ?

२३ पुष,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि सोमबार पुनः आवेदन माग गरेको छ । गत शुक्रबार जारी भएको सूचनामा...

Read moreDetails

उपकुलपतिको नियुक्ति प्रक्रिया किन रद्द भयो ?

२२ पुष, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द...

Read moreDetails

Ilab कोशी समूहद्धारा कार्यप्रगति प्रतिवेदन पेश

१५ पुष, विराटनगर । कोशी आइल्याव समूहले आफ्नो अवधारणा र आफूले गरेका कार्यहरूको प्रोग्रेस रिपोर्ट प्रस्तुत गरेको छ। प्राविधिक शिक्षाको...

Read moreDetails

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत रुपमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन

१० पौष, काठमाण्डौ । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले...

Read moreDetails

दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

९ पुष , विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था जीवन विकास लघुवित्त वित्तीय संस्थाले ४४ वटा स्थानीय...

Read moreDetails

प्राज्ञिक विद्यार्थी परिषद्को शैक्षिक सर्वेक्षण विराटनगरबाट सुरु

८ पुष,विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको छ । देशका ७७ वटै...

Read moreDetails

फरक शैलीको कक्षाकोठा TVET को आवश्यकता

३ पुष,विराटनगर । प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्येको कोशी समूहले प्राविधिक तथा व्यावसायिक...

Read moreDetails

विश्वमै सबैभन्दा धेरै विद्यार्थी त्रिविमा दीक्षित हुने

२ पुष ,काठमाण्डौ । विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी गरेको...

Read moreDetails

स्नातकोत्तर नसकी यूकेमा परिवार लैजान नपाइने

१९ मंसिर,एजेन्सी । बेलायतमा विदेशी विद्यार्थीमाथि कडाई गरिएको छ । सोमबार प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदम...

Read moreDetails

अब स्नातकोत्तरमा नेपाली र अंग्रेजी पढ्न मापदण्ड परिवर्तन

१५मंसिर, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ।यसअघि ती दुवै विषयमा स्नातकोत्तर...

Read moreDetails

नेपालीको गन्तब्य अष्ट्रेलियाको शिक्षा कोभिडले प्रभावित

४ मंसिर,एजेन्सी । कोरोना महामारीपछि अधिकांश अष्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित भएको छ । अस्ट्रेलियाली माध्यमिक विद्यालयका आधाभन्दा बढी विद्यार्थीहरूले कोभिड–१९...

Read moreDetails

विराट क्याम्पसका विद्यार्थी नेपाल टप भएको दाबी

२१ कार्तिक,विराटनगर । शैक्षिक सत्र २०७६/ ७७ मा स्नातक तह बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको चौथो वर्षको नतिजा प्रकाशित...

Read moreDetails

माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, कतिले पाए स्थायी नियुक्ति ?

१४ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ ।आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला...

Read moreDetails

राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

१२ असोज, काठमाण्डौ । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर आन्दोलनरत राहत शिक्षक तथा विद्यालय कर्मचारी र सरकारबीच सहमति भएको छ।...

Read moreDetails

रुसी स्कुलमा बन्दुक र बमको पढाई

९ असोज, एजेन्सी । रुसले बालकालिकाहरूलाई हतियारबारे विद्यालयमै ज्ञान दिन थालेको छ । सीएनएनको रिपोर्टअनुसार रुसले बालबालिकाहरूलाई सानैबाट युद्धका लागि...

Read moreDetails

प्रदेशस्तरीय निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

३ असोज, विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको...

Read moreDetails

विराटनगर महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने

२९ भदौ ,विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताएका...

Read moreDetails

व्यवस्थापन संकाय पढ्नेलाई रोजगारी पाउन मुस्किल/कसरी बेरोजगार बने ?

२८ भदौ, काठमाण्डौ । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।...

Read moreDetails

अब शिक्षकको सरुवा स्थानीय तहले गर्ने / राहत शिक्षक पनि स्थायी, नभए आर्थिक सुविधा

२७ भदौ, काठमाण्डौ । शिक्षक सरुवा स्थानीय तहले गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा...

Read moreDetails

ग्रेस इन्टरनेशनलको विराटनगरमा ‘ग्रेस एडु फेयर’

२७ भदौ ,विराटनगर । विदेश जान चाँहने विद्यार्थीहरुलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मंगलबार विराटनगरमा ‘ग्रेस एडु फेयर’ संचालन गरेको...

Read moreDetails

शिक्षादीपमा आणविक परीक्षण विरुद्धको दिवसमा कविता प्रतियोगिता

११ भदौ, विराटनगर । विराटनगर स्थित शिक्षादीप कलेजले अन्तर्राष्ट्रिय आणविक परीक्षण विरुद्धको दिवस कविता प्रतियोगिता गरी मनाएको छ । सो...

Read moreDetails

एभरेष्टका विद्यार्थीले सार्वजनिक गरे ‘द एभरेष्ट एक्सप्रेस’

५ भदौ, विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेज विराटनगरका विद्यार्थीले डिजिटल पत्रिका प्रकाशन गरेका छन् । कक्षा ११ र कक्षा १२...

Read moreDetails

विद्यालय पनि मर्जरमा गए, लर्डबुद्ध र कोशी मोडल अब एक

५ भदौ, विराटनगर । विराटनगरस्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । विद्यार्थीहरुलाई समय सापेक्ष...

Read moreDetails

शुल्क उठाउन नपाउने भएपछि विद्यालय संचालक सडकमा

२५ साउन, काठमाण्डौ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।...

Read moreDetails

एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण

२५ साउन, विराटनगर । बिराटनगर १४ मा अवस्थित काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि...

Read moreDetails

जय किसान बहुप्राविधिकमा बिद्यार्थीहरुले ५० हजारमा ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने

२४ साउन, काठमाण्डौ । जय किसान बहुप्राविधिक शिक्षालयमा अब देखी बिद्यार्थीहरुले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने...

Read moreDetails

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएपछी….

१९ साउन, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका...

Read moreDetails

शिक्षक सेवा आयोग अन्तर्गत प्राविको विषयगत परीक्षा असोज १३ गते हुने

१५ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई...

Read moreDetails

अमेरिकाको सडकमा पढेका सर्लाहीका सुनिलको लोभलाग्दो उपलब्धि

१५ साउन,काठमाण्डौ । नेपालको ग्रामीण भेगबाट अमेरिका पुगेर एतिहासिक सफलता हात पारेका नेपाली हुन् सुनिलकुमार झा । उनी ‘ईन्टरनेट नेटवर्किङ’...

Read moreDetails

डा. गोविन्द केसीले सारे यस्ता माग, पूरा नभए अनसन

१५ साउन, काठमाण्डौ । लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि अनसन लगायतका संघर्ष गर्दै आएका डा....

Read moreDetails

९९० जना विद्यार्थीहरुलाई कान्तिपुरको अभिमुखिकरण

१० साउन ,विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका आफ्ना नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । एक...

Read moreDetails

अनुदान दिन्छु भनेको सरकारले महावीरलाई ऋण बोकायो

१० साउन,काठमाण्डौ । नेपाली बैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुन नेतृत्वको आविष्कार केन्द्रको टोलीले पछिल्लो समय बीरगंजको कृषि...

Read moreDetails

शिक्षादीप कलेजमा भर्ना भएका ८५० जना विद्यार्थीलाई अभिमुखिकरण

५ साउन,विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई एक दिन अभिमुखिकरण कार्यक्रम गरेको छ...

Read moreDetails

एसईई : प्राप्त ग्रेडमा चित्त नबुझे साउन ५ गतेसम्म आवेदन दिनुपर्ने

२३ असार, काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा...

Read moreDetails

एसइई को नतिजा सार्वजनिक,कसरी हेर्ने?

२१ असार,काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका...

Read moreDetails

हार्वर्डमा अब रोबोटले कम्प्युटर पढाउने

१९ असार, एजेन्सी । रोबोटले कारखाना चलाउनेदेखि रेष्टुरेन्ट सेवा, गाडी चलाउनेदेखि पार्किङ, हुँदै विरामीको अपरेशन, मनोरंजन लगायत यस्तो कमै क्षेत्र...

Read moreDetails

छात्रबृत्तिका लागि बालेनको अर्काे बोल्ड निर्णय

१८ असार, काठमाण्डौ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुलाई कानूनले व्यवसथा भएवमोजिमको छात्रबृत्ति अनिवार्य उपलब्ध गराउन भन्दै छात्रबृत्ति पाएका विद्यार्थीहरुको सूची...

Read moreDetails

एसईईको नतिजा यसै साताभित्र आउने

१७ असार,काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने...

Read moreDetails

अमेरिकी विश्वविद्यालय भर्नामा विभेद अन्त्य

१५ असार, एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूले विद्यार्थी भर्ना गर्दा वर्णका आधारमा गर्ने सकारात्मक विभेद गैरकानुनी भएको फैसला गरेको...

Read moreDetails

निजीका शिक्षकलाई सरकारी तलब दिन बालेनको निर्देशन

१४ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एकपछि अर्को गर्दै जनसरोकारका पक्षमा कडारुपमा उभिन थालेका छन् । विद्यार्थीलाई...

Read moreDetails

विद्यालयमा पढाई रोकिए शिक्षकलाई हटाउने बालेनको चेतावनी

२ असार, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी...

Read moreDetails

छात्रवृत्ति नदिने ३४२ स्कुलमाथि लौरो बजाउँदै बालेन

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी...

Read moreDetails

बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने प्रज्ञा प्रतिष्ठानको निर्णय

१२ जेठ,काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय...

Read moreDetails

१२ को परीक्षामा अमर्यादित कार्य गरेपछी ३ जना केन्द्राध्यक्ष कारबाहीमा

०२ जेठ ,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते...

Read moreDetails
Page 2 of 25 1 2 3 25

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist