१९ असोज, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आणविक शक्तिबाट चल्ने क्रुज मिसाइलको नयाँ पुस्ताको सफल परीक्षण गरेको घोषणा गरेका छन् । पुटिनलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी रिया नोवोस्तीले भनेको छ, “आणविक वारहेड र आणविक शक्तिबाट चल्ने प्रपल्सन प्रणाली सहितको विश्वभर नै मार हान्न सक्ने क्रुज मिसाइल बुरेभेस्टनिकको अन्तिम सफल परीक्षण गरिएको छ,“।… Continue reading रुसले आणविक सुपर पावरफुल मिसाइल बनायो
Category: समाचार
पुटिनले बताईदिए युक्रेनको भविष्य
१९ असोज, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी सैन्य र आर्थिक सहायता रोकिए युक्रेन ‘एक हप्ता’ भन्दा बढी नटिक्ने बताएका छन् । युरोपेली संघका एक अधिकारीले अमेरिकाले सहयता रोके त्यसलाई ईयूले परिपूर्ति गर्न नसक्ने चेतावनी दिएकै दिन पुटिले यस्तो टिप्पणी गरेका हुन् । वाशिंगटनमा बढ्दो राजनीतिक तनावले रूससँग लड्न कीभलाई आवश्यक महत्त्वपूर्ण सैन्य र… Continue reading पुटिनले बताईदिए युक्रेनको भविष्य
हुम्लाको लिमी उपत्यका रित्तियो, ३ परिवार मात्रै बाँकी
१९ असोज, काठमाण्डौ । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाएपनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्युनतम आधारभूत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरु बसाईं सरेर अन्यत्र गएका हुन् । अहिले… Continue reading हुम्लाको लिमी उपत्यका रित्तियो, ३ परिवार मात्रै बाँकी
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?
१९ असोज, विराटनगर । सर्वोच्च अदालतको फैसलापछि कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । प्रदेशसभा नियमावली… Continue reading कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाए के हुन्छ ?
विदेशबाट फर्किदा यी सामान भुलेर पनि नल्याउनु
१९ असोज, काठमाण्डौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूची सार्वजनिक गरेको छ । कार्यालयले सूचीमा समावेश सामाननल्याउन र नपठाउन समेत अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । भन्सार कार्यालयले जारी गरेको शंकास्पद… Continue reading विदेशबाट फर्किदा यी सामान भुलेर पनि नल्याउनु
आज विश्व मुस्कान दिवस मनाइँदै
१९ असोज ,काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ।हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ। मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो।मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । मुस्कुराइरहुनका धेरै फाइदा रहेको तथा मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै… Continue reading आज विश्व मुस्कान दिवस मनाइँदै
बझाङमा फेरि भूकम्प, प्रधानमन्त्री केन्द्रबिन्दु पुग्दै
१९ असोज, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।… Continue reading बझाङमा फेरि भूकम्प, प्रधानमन्त्री केन्द्रबिन्दु पुग्दै
सुन–चाँदीको भाउ स्थिर
१९ असोज ,काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार… Continue reading सुन–चाँदीको भाउ स्थिर
रिगललाई दिएको माफी बारे सर्वाेच्चले के भन्यो ?
१८ असोज, काठमाण्डौ । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को बाँकी कैद सजाय कट्टा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन… Continue reading रिगललाई दिएको माफी बारे सर्वाेच्चले के भन्यो ?
अमेरिकाका स्वास्थ्यकर्मी किन हडतालमा उत्रिए ?
१८ असोज, एजेन्सी । कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल शुरु गरेका छन् । संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानहरूमा बुधबार बिहान शुरू भएको थियो भने अपरान्ह्सम्म वेस्ट कोस्टमा… Continue reading अमेरिकाका स्वास्थ्यकर्मी किन हडतालमा उत्रिए ?
कंचनजंघाको हिमताल फुट्दा टिस्टामा प्रलय
१८ असोज, एजेन्सी । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेका छन् । भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीका अनुशार “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट आज यस्तो जानकारी दिएका हुन्… Continue reading कंचनजंघाको हिमताल फुट्दा टिस्टामा प्रलय
बाबुराम र प्रचण्डबीच कहाँ कुरो मिलेन ?
१८ असोज, काठमाण्डौ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका विषयमा वार्ताको औचित्य सकिएको निर्णय गरेको छ । असोज १५ देखि १७ गतेसम्म बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त कुरा लेखिएको छ । ‘नौ–बुँदे पार्टी एकताका आधारसम्बन्धी प्रस्तावमाथि… Continue reading बाबुराम र प्रचण्डबीच कहाँ कुरो मिलेन ?
ज्वाइँलाई घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ
१८ असोज, विराटनगर । पटक पटकको विवादले स्थगित हुँदै आएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बुधबार फेरि मेयर र कार्यपालिका सदस्यहरुबीच विवाद भएको छ । मेयर हर्क सम्पाङले पुराना कर्मचारीलाई हटाएको र आफ्ना ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरेका छन् । बैठकपछि मेयर हर्कले आफू औठा छाप मेयर… Continue reading ज्वाइँलाई घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ
१२ करोड वर्षअघिको डाइनोसरको जीवावशेष फेला
१८ असोज, एजेन्सी । युरोपेली देश स्पेनमा १२ करोड २० लाख वर्षअघि शासन गर्ने विशाल डाइनोसरको जीवावशेष फेला परेको छ । यो डाइनोसर सौरोपड प्रजातिको थियो र यसको लामो घाँटीको कारण धेरै विशेष थियो। यो टाइटानोसर भएकोले यसलाई टाइटन नाम दिइएको छ। यस डायनासोरको आकार धेरै असामान्य थियो र यसको हड्डीहरूले वैज्ञानिकहरूलाई पृथ्वीको यो राजाको… Continue reading १२ करोड वर्षअघिको डाइनोसरको जीवावशेष फेला
८० वर्षीया महिलाको दिमागमा ३ सेन्टिमिटर लामो सुई भेटियो, चिकित्सक चकित
१८ असोज, एजेन्सी । रुसमा एउटा अचम्मको घटना बाहिर आएको छ । त्यहाँ ८० वर्षीया महिलाको मस्तिष्कमा ३ सेन्टिमिटर लामो सुई भेटिएको छ । ती महिलाले आफ्नो सम्पूर्ण जीवन यही सुईको साथ बिताइन्। डाक्टरहरूले सिटि स्क्यान गर्दा यो कुरा थाहा पाएका छन् । बैज्ञानिकहरुले यो घटनालाई भ्रुण हत्याको प्रयास भएको मानेका छन् चिकित्सक भन्छन् कि… Continue reading ८० वर्षीया महिलाको दिमागमा ३ सेन्टिमिटर लामो सुई भेटियो, चिकित्सक चकित
शिखर धवनको सम्बन्धविच्छेद,पत्नीबाटै पीडित भई खेपिरहेका थिए मानसिक यातना
१८ असोज, एजेन्सी । भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए । यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौँसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ… Continue reading शिखर धवनको सम्बन्धविच्छेद,पत्नीबाटै पीडित भई खेपिरहेका थिए मानसिक यातना
रिगल माफी सर्वाेच्चमा,राष्ट्रपतिमाथि प्रश्नैप्रश्न,आजदेखि अनसन
१६ असोज, काठमाण्डौ । संविधान दिवसका दिन मन्त्रीपरिषद्को निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका रिगल भनिने योगराज ढकालले खुँडा प्रहार गरि हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गर्ने घोषणा गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको… Continue reading रिगल माफी सर्वाेच्चमा,राष्ट्रपतिमाथि प्रश्नैप्रश्न,आजदेखि अनसन
बझाङमा भूकम्पपछि अस्पताल बाहिरै सुत्केरी गराईयो,पहिरोले राजमार्ग अवरुद्ध
१६ असोज, काठमाण्डौ । बझाङमा मंगलबार ठूला भूकम्पपछि सानातिना परकम्प आएको छ । दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेत कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार यो मंगलबारै दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प हो । अरू केही साना परकम्प पनि… Continue reading बझाङमा भूकम्पपछि अस्पताल बाहिरै सुत्केरी गराईयो,पहिरोले राजमार्ग अवरुद्ध
ओलीले उठाए कैद मिनाहामाथि प्रश्न, राष्ट्रपति खोपीको
१६ असोज, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलको नेताका रुपमा करिब २ घण्टा आज संसदमा संबोधन गरेका छन् । सम्बोधनमा मिहिन रुपमा सरकारले गरेका हरेक निर्णय र प्रधानमन्त्रीको भ्रमणलाई केलाएका ओलीले सुरुवातको २० मिनेट सरकारले सुरु गरेको भनेको भ्रष्टाचारविरुद्धको अभियानलाई लिएर गृहमन्त्रीमाथि अनेकौं प्रश्न उठाएका छन् । सम्बोधनकै… Continue reading ओलीले उठाए कैद मिनाहामाथि प्रश्न, राष्ट्रपति खोपीको
अमेजनको पानी तातिएपछि डल्फिनको विनाश
१६ असोज, एजेन्सी । विश्वकै अक्सिजनको घर भनेर चिनिने अमेजन वर्षा वनमा एकसातामा एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह द मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुईवटा मृत डल्फिन फेला परेको… Continue reading अमेजनको पानी तातिएपछि डल्फिनको विनाश
काठमाडौंदेखि दिल्लीसम्म भूकम्पले हल्लियो /बझाङमा भौतिक संचरचनमा ठूलो क्षति
१६ असोज, काठमाण्डौ । बझाङमा भूकम्पको ठूलै धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन… Continue reading काठमाडौंदेखि दिल्लीसम्म भूकम्पले हल्लियो /बझाङमा भौतिक संचरचनमा ठूलो क्षति
दक्षिण एसियाको आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत
१६ असोज, एजेन्सी । मंगलबार सार्वजनिक भएको दक्षिण एसिया विकास अपडेटले यस क्षेत्रको आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो, तर, यस क्षेत्रको महामारीपूर्वको अवस्था र विकासका आवश्यकता पूरा गर्ने आवश्यकताभन्दा कम हो, विश्व बैंकककी दक्षिण एसिया हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्रसोर्जले भनिन्,… Continue reading दक्षिण एसियाको आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत
आज नेप्सेमा १७ अंकको गिरावट
१६ असोज,काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८.७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो ।आज सेन्सेटिभ इन्डेक्स समेत ३.६६ अंकले घटेर ३७४.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर… Continue reading आज नेप्सेमा १७ अंकको गिरावट
अमेरिकालाई सटडाउनबाट जोगाएका म्याकार्थी संकटमा
१६ असोज, एजेन्सी । अमेरिकामा सभामुख केभिन म्याकार्थीलाई हटाउने अभियान सुरु भएको छ । एक सांसदले आफ्नै पार्टीका तर्फबाट प्रतिनिधिसभाको सभामुख बनेका केभिन म्याकार्थीलाई हटाउने प्रस्ताव सदनमा दर्ता गराएका छन् । रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनावलाई यो कदमले सतहमा देखाएको छ । फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सोमबार सदनमा प्रस्ताव अघि सारेका हुन्… Continue reading अमेरिकालाई सटडाउनबाट जोगाएका म्याकार्थी संकटमा
एमाले अधिवेशनमा उम्मेदवारले नै मतदान गरेनन्
१६ असोज,काठमाण्डौ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरे । खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए… Continue reading एमाले अधिवेशनमा उम्मेदवारले नै मतदान गरेनन्
आलुको बोरामा सुन भेटियो, तस्करले खोजे नयाँ नाका,३ जना पक्राउ
१६ असोज, काठमाण्डौ । पछिल्लो समय चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना चिनियाँ नागरिक र २ जना नेपाली नागरिक छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले तासी भनिने चिनियाँ नागरिक ग्याङ… Continue reading आलुको बोरामा सुन भेटियो, तस्करले खोजे नयाँ नाका,३ जना पक्राउ
जितेको भारतभन्दा हारेको नेपालको धेरै छक्का
१६ असोज, एजेन्सी । चीनको हाङ्झाउमा एसियन गेम्स अन्र्तगत नेपाल क्रिकेटको महाशक्ति भारतसँग २३ रनको साँघुरो अन्तरले पराजित भयो । बलियो प्रतिस्पर्धीविरुद्ध नेपाली टिमले सजिलै आत्मसमर्पण गरेन । यसको विपरित नेपालले भारतविरुद्ध आफ्नो पावर हिटिङ क्षमता प्रस्तुत गरेको छ । खेलमा पराजित भए पनि नेपाली ब्याट्सम्यानले भारतीय ब्याट्सम्यानभन्दा बढी छक्का प्रहार गरेका छन् । हाङ्झाउको… Continue reading जितेको भारतभन्दा हारेको नेपालको धेरै छक्का
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत, अर्काे वर्ष ५ पुग्ने
१६ असोज, काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । यद्यपी चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक… Continue reading नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत, अर्काे वर्ष ५ पुग्ने
नेपालगञ्ज किन अशान्त भयो ?
१६ असोज,काठमाण्डौ । नेपालगञ्जमा फेरि स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको ¥यालीमा ढुंगामुडा प्रहार भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु जारी गरेको हो ।… Continue reading नेपालगञ्ज किन अशान्त भयो ?
दिल्लीमा पत्रकारहरुको घरमा प्रहरीको छापा
१६ असोज, एजेन्सी । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ ।… Continue reading दिल्लीमा पत्रकारहरुको घरमा प्रहरीको छापा
प्रतितोला १३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
१६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ, सोमबार प्रतितोला… Continue reading प्रतितोला १३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
तीन प्रदेशमा आज घनघोर वर्षा हुने
१६ असोज, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित… Continue reading तीन प्रदेशमा आज घनघोर वर्षा हुने
न्युरोले खोल्यो सिटी क्लिनिक, विशेषज्ञ चिकित्सकको सेवा
१२ असोज, विराटनगर । ‘विश्व मुटु दिवस’ को अवसर पारेर गत शुक्रवार विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटल विराटनगरले सिटी क्लिनिकको सुरुवात गरेको छ । विराटनगरमै रहेर झन्डे ४ दशकदेखि औषधि फार्मेसी संचालन गर्दै आएको अटल फार्मेसीसँगको सहकार्यमा सिटी क्लिनिकको सेवा सुरु गरेको हो । कार्यालय समयमा आफ्नो र आफ्ना आफन्तको चेकजाँचका लागि समय… Continue reading न्युरोले खोल्यो सिटी क्लिनिक, विशेषज्ञ चिकित्सकको सेवा
दशैंको मुखमा एलपी ग्यास २,११० रुपैयाँ
१५ असोज,काठमाण्डौ । प्रमुख चाडपर्वहरु सुरु हुनै लाग्दा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । निगमले खाना पकाउने एलपी ग्यासमा फेरि एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै… Continue reading दशैंको मुखमा एलपी ग्यास २,११० रुपैयाँ
अपराजित नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
१४ असोज, एजेन्सी । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो । नेपालको जितमा तीव्र गतिका बलर अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए । यससंगै नेपाल क्वाटरफाइनलमा पुगेको… Continue reading अपराजित नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
न्युयोर्कको तौल १७ ट्रिलियन पाउण्ड, पृथ्वीले निल्न थाल्यो
१३ असोज, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले न्युयोर्क शहर लगातार डुबिरहेको जनाएको छ । नासाका अनुसार यसको कारणको रुपमा शहरको वजनलाई देखाईएको छ । यो प्रतिवेदन सार्बजनिक भईरहेको बेला न्युयोर्कमा अत्याधिक वर्षा भएको छ । जसकाकारण न्युर्योकको जनजीवन पुरै ठप्प जस्तै भएको छ । नासाको प्रतिवेदनका अनुसार सहरको आर्थर एशे स्टेडियम, कोनी आइल्याण्ड र… Continue reading न्युयोर्कको तौल १७ ट्रिलियन पाउण्ड, पृथ्वीले निल्न थाल्यो
अमेरिकामा ४० लाख कर्मचारीको तलब भत्ता रोकिँदै
१३ असोज, एजेन्सी । अमेरिका सट डाउनले संकट बढाएको छ । संघीय सरकारका लागि एक महिनाको खर्च रकम (स्टपग्याप) जारी गर्न ल्याइएको विधेयक अमेरिकी संसदको तल्लो सदनबाट शुक्रबार अस्वीकृत भए पछि अमेरिकामा थप संकट बढेको हो । यो विधेयकमार्फत आइतबारदेखि आंशिक बन्दबाट बच्न सकिन्छ भन्ने सुनिश्चित गर्न लागिएको थियो । तर अमेरिकी संसदको रिपब्लिकन बहुल… Continue reading अमेरिकामा ४० लाख कर्मचारीको तलब भत्ता रोकिँदै
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति
१३ अअसोज, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत्… Continue reading भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति
अबदेखि इजरायलीले अमेरिका जान भिसा लिनु नपर्ने
१३ असोज,एजेन्सी । अमेरिकाले इजरायलीलाई भिसा प्रवेशाज्ञा बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ । तर, निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ । ‘असामाजिक एवं… Continue reading अबदेखि इजरायलीले अमेरिका जान भिसा लिनु नपर्ने
पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो
१३ असोज, एजेन्सी । नेपालको पब्जी टोली १९ औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । नेपालले समूहमा जापानलाई पछि पारेको छ । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् । नेपालले ५४ मिनेट… Continue reading पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो
अनमोल केसी राति नै अस्पताल भर्ना / दोषी ठहरिए के सजाय हुन सक्छ अनमोललाई ?
१३ असोज, काठमाण्डौ । शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी हिजो राति नै अस्पताल भर्ना भएका छन् । प्रहरीका अनुसार छातीमा समस्या देखा परेको भन्दै उनलाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरी बानेश्वरस्थित अपराध महाशाखा ल्याएको थियो । चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि छ ।… Continue reading अनमोल केसी राति नै अस्पताल भर्ना / दोषी ठहरिए के सजाय हुन सक्छ अनमोललाई ?
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित
१२ असोज, काठमाण्डौ । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर आन्दोलनरत राहत शिक्षक तथा विद्यालय कर्मचारी र सरकारबीच सहमति भएको छ। संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै राहत शिक्षक र विद्यालय कर्मचारीहरु असोज ३ गतेदेखि आन्दोलित भएका थिए। सरकारले आफूहरुका माग सम्बोधन गर्ने सहमति जनाएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष… Continue reading राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित
पुटिनले भेटे भरपर्दाे साथी कादिरोभ
१२ असोज,एजेन्सी । चेचेन नेता रमजान कादिरोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट गरेका छन् । सो क्रममा उनले पुटिनसँग चेचन्या गणतन्त्रको अवस्था, सामाजिक र आर्थिक गतिविधिका बारेमा पनि छलफल गरेका थिए । बैठकमा चेचेन कमाण्डर रमजान कादिरोभले आफ्ना लडाकुहरूले अन्तिम साससम्म रुसका लागि लड्ने बताएका छन्। वाग्नर समूह युक्रेन युद्धबाट पछि हटेपछि चेचेन लडाकुहरूको… Continue reading पुटिनले भेटे भरपर्दाे साथी कादिरोभ
नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा
१२ असोज, एजेन्सी । चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले आशा गरिएका तेक्वान्दो लगायतका खेलमा पनि निराशा हात परिरहेको बेला इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर… Continue reading नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा
ताइवानले चीनविरुद्ध लड्न ‘समुद्री राक्षस’ बनायो
१२ असोज, एजेन्सी । ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी विश्वसामु प्रस्तुत गरेको छ । बिहीबार ताइवानका राष्ट्रपति साई इङ वेनले यस पनडुब्बीको प्रशंसा गर्दै चिनियाँ सेनाको आक्रमणको बढ्दो खतराको बीचमा यसले प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताएकी छन् । यो डिजेल–विद्युतीय पनडुब्बी ताइवानको काओसिङ शहरमा रहेको शिपयार्डमा आयोजित एक कार्यक्रममा अनावरण गरिएको हो। यसलाई ‘नर्वल’ वा… Continue reading ताइवानले चीनविरुद्ध लड्न ‘समुद्री राक्षस’ बनायो
गुगलले दियो उपहार, भूकम्प आउनु अघि मोबाइल बज्ने
१२ असोज, एजेन्सी । वैज्ञानिकहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विधिबाट असम्भव लाई पनि संभव तुल्याउँदै प्रविधिको उच्चतम प्रयोग गरिरहेको अवस्थामा सर्च इञ्जिन गुगलले भूकम्पबारे पूर्व सूचना दिने अलर्ट सिस्टमको विस्तार गरेको छ । गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको हो । यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा… Continue reading गुगलले दियो उपहार, भूकम्प आउनु अघि मोबाइल बज्ने
सरकारी बजेट बीचैमा हराएपछि बाटो खन्दै स्थानीय
१२ भदौ, काठमाण्डौ । चालु आर्थिक वर्षका लागि संघ सरकारले हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्न ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लालाई अरु जिल्लाका आयोजनामा मिसाएर १५ करोड छुट्याएको छ । तर हुम्लाको लिमी उपत्यकामा यो रकम पुगेको छैन् । लिमीका स्थानीय अहिले आफैँ बाटो खन्न अग्रसर भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री… Continue reading सरकारी बजेट बीचैमा हराएपछि बाटो खन्दै स्थानीय
एसियाडमा उत्तर कोरियाले धमका मच्चायो
१२ असोज,एजेन्सी । एसियाडमा शुक्रबार बिहानसम्म ६ सय ७ पदकको छिनोफानो भइसकेको छ । चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा आयोजक चीनले मात्रै १६७ पदक जितेको छ । पछिल्लो पदक तालिकाअनुसार चीनले ९६ स्वर्ण ५६ रजत र २८ कास्य पदकसहित १८० वटा पदक हात पारेको छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २४ स्वर्ण,… Continue reading एसियाडमा उत्तर कोरियाले धमका मच्चायो
असोज २१ देखि बेलका मिनि गोल्ड कप, आठ टिमको सहभागिता
११ असोज विराटनगर । यहीँ असोज २१ देखि २८ गतेसम्म प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । “लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मुख्य नाराका साथ जलकन्या साँस्कृतिक युवा समुहको आयोजना र सुनाखरी युवा क्लब तथा राइडर्स रेन्ज एफसी बेलका–४ लालबजारको सह–आयोजनामा उक्त प्रतियोगिता हुन लागेको बुधबार… Continue reading असोज २१ देखि बेलका मिनि गोल्ड कप, आठ टिमको सहभागिता
माल्दिभ्सका लागि भारत र चीन आमनेसामने
११ असोज, एजेन्सी । आउँदो ३० सेप्टेम्बरमा माल्दिभ्समा राष्ट्रपतीय निर्वाचन हुँदैछ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र प्रतिपक्षका उम्मेद्वार मोहम्मद मोइजु चुनावी मैदानमा छन् । माल्दिभ्समा यो चुनावको चटारो बढिरहँदा दुई छिमेकीहरु चीन र भारत यसमा आमनेसामने भएका छन् । किनभने राष्ट्रपतिका यी दुई उम्मेदवारमध्ये माल्दिभियन डेमोक्रेटिक पार्टीका सोलिह भारतको पक्षमा छन् भने मोइजु… Continue reading माल्दिभ्सका लागि भारत र चीन आमनेसामने
क्रिकेटरमाथि लगाइएको बलात्कारको आरोप झुटो
११ असोज, एजेन्सी । अस्ट्रेलियामा टी–२० खेल भइरहेका बेला एक महिलालाई बलात्कार गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दानुष्का गुनातिलकालाई अदालतले सफाइ दिएको छ। ३२ वर्षीय दानुष्का गुनातिलकाविरुद्ध गत वर्ष नोभेम्बरमा टिन्डर डेटमा एक महिलामाथि उनकै घरमा गएर यौन दुर्व्यवहार गरेको आरोप थियो। सुरुवातमा उनलाई कैयौं आरोप लगाइएको थियो। उनीमाथि यौन सम्पर्कलाई असुरक्षित बनाइएको आरोप समेत… Continue reading क्रिकेटरमाथि लगाइएको बलात्कारको आरोप झुटो
मेसीविनाको मियामी उपाधिबाट चुक्यो
११ असोज, एजेन्सी । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीलाई हराउँदै हुस्टोन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ। घाइते भएपछि मेसी बिनै मैदानमा उत्रिएको मियामीलाई २–१ गोलले हराउँदै डाइनामोले उपाधि उचाल्यो। खेलको २४औं मिनेटमा ग्रिफ्टिन डोर्सेको गोलमा डाइनामोले अग्रता बनाएको थियो। ३३औं मिनेटमा पाएको पेनाल्टीमा अमिने बास्सीले गोल गरेपछि डाइनामोले अग्रता दोब्बर बनायो। पहिलो… Continue reading मेसीविनाको मियामी उपाधिबाट चुक्यो
अन्तरिक्षमा रुस र अमेरिकाको हातेमालो
११ असोज, एजेन्सी । भूराजनीतिका कारण राष्ट्रिय हित अनुकुल एकआपसमा कटुताको सम्बन्धका साथ अघि बढिरहेका अमेरिका र रुस अन्तरिक्ष अभियानमा भने अहिलेसम्म हातेमालो गरिरहेका छन् । अन्तरिक्षमा एक साथ रहेका नासाका एक अन्तरिक्ष यात्री र दुई रुसी अन्तरिक्ष यात्री एक वर्षभन्दा बढी अन्तरिक्षमा बिताएपछि बुधबार पृथ्वीमा फर्किएका छन् । यो नासासँगको रुसको अन्तरिक्ष अभियान हो… Continue reading अन्तरिक्षमा रुस र अमेरिकाको हातेमालो
बाबुरामले भने,प्रचण्डको चीन भ्रमण तीर्थाटनमात्रै
११ असोज,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना् चीन भ्रमण आशा गरेभन्दा बढी उपलब्धिमुलक रहेको दाबी गरिरहेका बेला लामो एकै पार्टीमा एक लक्ष्य र उद्धेश्य बोकेर समयसँगसँगै राजनीतिक गरेका पूर्वसहयोद्धा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने प्रधानमन्त्री ’प्रचण्ड’को चीन भ्रमण तीर्थयात्रामा सीमित भएको टिप्पणी गरेका छन् । बिहीबार बिहान ट्वीट गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका… Continue reading बाबुरामले भने,प्रचण्डको चीन भ्रमण तीर्थाटनमात्रै
अबदेखि दैनिक २० किलो सुन ल्याउन पाइने
११ असोज, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै दैनिक २० किलोसम्म सुन आयात गर्न दिने जनाएको हो । अहिले बैंकहरुले दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न पाउँदैनन् । यो कोटा २०७८ फागुनदेखिको हो । बैंकले आयात गरेको सुन व्यवसायीहरुमार्फत उपभोक्ताकहाँ पुग्छ । व्यवसायीहरुले… Continue reading अबदेखि दैनिक २० किलो सुन ल्याउन पाइने
चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो
११ असोज, एजेन्सी । चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नवीनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ… Continue reading चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो
७ वर्षपछि पाकिस्तानी खेलाडीले टेके भारतीय भूमि
११ असोज, एजेन्सी । एक सातापछि सुरु हुने एकदिवसीय विश्वकप खेल्न पाकिस्तानको क्रिकेट टोली भारत पुगेको छ । बुधबार साँझ टोली भारतको हैदराबाद पुगेको हो । पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र… Continue reading ७ वर्षपछि पाकिस्तानी खेलाडीले टेके भारतीय भूमि
प्रतितोला १४ सय रुपैयाँले घट्यो सुनको भाउ
११असोज,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ।बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।… Continue reading प्रतितोला १४ सय रुपैयाँले घट्यो सुनको भाउ
पाकिस्तानी खेलाडीलाई भारतले किन भिसा ढिलो दियो ?
९ असोज,एजेन्सी । विश्वकप खेल्न भारत आउन लागेको पाकिस्तानी क्रिकेट टोलीका खेलाडीहरुलाई भारतले ढिला गरि भिसा स्वीकृत गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो… Continue reading पाकिस्तानी खेलाडीलाई भारतले किन भिसा ढिलो दियो ?
नेपालले चीनलाई एकजोडी एकसिंगे गैँडा उपहार दिने
९ असोज, एजेन्सी । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङमा राजनीतिक भेटवार्ता सकेर मंगलवार चोङक्विङ पुगेका छन् । त्यहाँ गएर उनले आधुनिक कृषिको अवलोकन गरेका छन् । उनलाई चोङक्विङमा सो महानगरपालिकाका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले चोङक्विङ विमानस्थलमा स्वागत गरेका थिए । चोङक्विङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी प्रधानमन्त्री प्रचण्डले त्यहाँका वैज्ञानिक… Continue reading नेपालले चीनलाई एकजोडी एकसिंगे गैँडा उपहार दिने
आज नेप्सेमा दोहोरो अंकको वृद्धी
९ असोज,काठमाडौं । मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ। यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८… Continue reading आज नेप्सेमा दोहोरो अंकको वृद्धी