२० कार्तिक , एजेन्सी । अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदै गर्दा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र समृद्ध देश अमेरिकाको राष्ट्रपति को बन्ला भन्ने चासो सर्वत्र छ । अमेरिकी राष्ट्रपतिले देशको शासन सत्ता सम्हाल्ने मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा भूराजनीतिक मामिलामा पनि निर्णायक भूमिका खेल्ने कारण पनि यो चासो बढेको हो । यस्तोमा अहिले अर्को विषयले… Continue reading अमेरिकी राष्ट्रपतिको तलब र पेन्सन कति हुन्छ ?
Category: समाचार
सलमान खानलाई फेरि मध्यरातमा आयो ज्यान मार्ने धम्की !
२० कार्तिक , काठमाण्डौ। बलिउड सुपरस्टार सलमान खानको जीवन खतरामा छ। पुलिसले सुरक्षा बढाएको छ, तर धम्की सन्देशहरू पठाउन रोकिएको छैन् । उनलाई फेरि मार्ने धम्की दिइएको छ । यस्तै ५ करोड रुपैयाँ माग गरिएको छ। सलमान खानको सुरक्षा बढाइएको भए पनि उनले पाइरहेको धम्कीको शृङ्खला रोकिँको छैन। वास्तवमा मुम्बई ट्राफिक कन्ट्रोल सेललाई लरेन्स बिश्नोईको… Continue reading सलमान खानलाई फेरि मध्यरातमा आयो ज्यान मार्ने धम्की !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
२० कार्तिक , काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । यसका कारण कात्तिक २३ गतेदेखि यो विमानस्थलमा करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती… Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
US Elections 2024 : चुनावसँग जोडिएका हरेक प्रश्नको जवाफ
२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७… Continue reading US Elections 2024 : चुनावसँग जोडिएका हरेक प्रश्नको जवाफ
को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?
२० कार्तिक , एजेन्सी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । यो चुनावमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन् । त्यसको आधारमा विभिन्न ठाउँमा थोरै मतान्तरले जितको छिनोफानो… Continue reading को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?
नेपाल र स्कटल्यान्डबीचको खेल रद्द
२० कार्तिक , काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र… Continue reading नेपाल र स्कटल्यान्डबीचको खेल रद्द
५ नोभेम्बरःइरानले गर्नसक्छ ठूलो धमाका,अल नुजबा पनि युद्धमा
१९ कार्तिक, विराटनगर । भोलि ५ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुनुअघि मध्यपूर्वमा चलिरहेको युद्ध पनि यसको चुनावी एजेन्डा बनेको छ । कमला ह्यारिसले जारी युद्ध रोक्न पहल गर्ने, बन्दीहरुलाई फिर्ता ल्याउने, प्यालेस्टाइनीहरु र इजरायलको सम्मानका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरिरहेकी छन् भने डोनाल्ड ट्रम्पले यो उनको चुनावी फण्डा, राजनीतिमात्रै भएको, वास्तवमा उनी यी सब… Continue reading ५ नोभेम्बरःइरानले गर्नसक्छ ठूलो धमाका,अल नुजबा पनि युद्धमा
विश्वकै दुई प्राचिन शहर भेटिए
१९ कार्तिक, काठमाण्डौ। पृथ्वीको दुई ध्रुवमा रहेका मेक्सिको र साउदी अरबमा प्राचिन शहर भेटिएका छन् । लुप्त रहेका यी शहरहरु कस्ता थिए, कसरी भेटिए ? यसबारेको यो रोचक तथ्य यहाँहरुमाझ राख्दैछौ । पहिले कुरा गरौं माया शहरको । शताब्दीयौंदेखि मेक्सिकोको जङ्गलमा हराइरहेको माया सभ्यताको शहर खोजिएको हो । यो पुरानो लुप्त सहर कुनै दिग्गज पुरातत्वविद्हरूले… Continue reading विश्वकै दुई प्राचिन शहर भेटिए
इरानी सीमा पुग्यो किलर मिसाइलसहितको युद्धपोत
१९ कार्तिक, एजेन्सी । इरानले भोलि नोभेम्बर ५ मा अमेरिकाको राष्ट्रपति चुनावकै दिन पारेर इजरायलमा ठूलोस्तरको आक्रमण गर्न सक्ने आँकलन भइरहँदा इजरायलले पनि आफ्नो सैन्य तयारीलाई बलियो बनाएको छ । यो तयारीका क्रममा उसले आफ्नो युद्धपोत इरानी सीमा नजिकै पुर्याएको छ । किनभने अरब देशहरुको सहयोगबिना युद्धपोत उसले त्यहाँ लैजान सक्दैनथ्यो । इजरायलको यो युद्धपोत… Continue reading इरानी सीमा पुग्यो किलर मिसाइलसहितको युद्धपोत
ज्वालामुखीबाट बलिरहेका चट्टान घरमा झरे,१० हजार मानिस प्रभावित
१९ कार्तिक, एजेन्सी । पूर्वी इन्डोनेसियाको पर्यटकीय टापुमा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ। फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीले… Continue reading ज्वालामुखीबाट बलिरहेका चट्टान घरमा झरे,१० हजार मानिस प्रभावित
काठमाडौंको मौसम बिग्रिएपछि हवाइ उडान प्रभावित
१९ कार्तिक, विराटनगर। आज प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको… Continue reading काठमाडौंको मौसम बिग्रिएपछि हवाइ उडान प्रभावित
रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल
१९ कार्तिक, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दुई साता भन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुशन्धानका लागि प्रहरीले कास्की अदालतबाट लिएको पछिल्लो ७ दिनको समय १४ गते नै सक्किसकेको छ । तर तिहार बिदाका कारण अदालत समेत बन्द… Continue reading रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल
ट्रम्प कि ह्यारिस ?केही घण्टा भित्र फैसला , विश्वमा के असर पर्छ ?
१९ कार्तिक, एजेन्सी । भोलि मंगलबार, नोभेम्बर ५, संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव छ, जहाँ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस एक अर्काको सामना गर्दै छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ कि उपराष्ट्रपति कमला ह्यारिस अमेरिकामा जित्छिन् वा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जित्छन् ? अनि यसले सम्पूर्ण विश्वलाई कस्तो असर पार्छ? केही घन्टामा… Continue reading ट्रम्प कि ह्यारिस ?केही घण्टा भित्र फैसला , विश्वमा के असर पर्छ ?
काठमाडौंसहित तराई÷मधेसमा छठपर्वको तयारी सुरु
१९ कार्तिक, विराटनगर । तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ। अहिले वीरगञ्ज, जनकपुर, विराटनगरसहित तराई–मधेस र काठमाडौंमा समेत छठको रौनक सुरु भएको छ। कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट… Continue reading काठमाडौंसहित तराई÷मधेसमा छठपर्वको तयारी सुरु
‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्
१९ कार्तिक, काठमाण्डौ । दशैंको अवसर पारेर रिलिज भएका १२ गाउँ, छक्का पन्जा ५ तथा ज्वाइँ साबले पाएको सफलता पछ्याउदै तिहारको अवसरमा बिहीबार रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले समेत देशभरका सिनेमाहलहरुमा उत्साहजन रुपमा दर्शकको साथ पाएको छ । पहिलो दिनमा नै हाउसफुल हुन् नसकेको चलचित्रले दर्शकको प्रतिक्रिया र समीक्षाले दोस्रो दिनपछि नै उत्साहजनक रुपमा… Continue reading ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्
आज केही ठाउँमा हल्का वर्षा
१९ कार्तिक, काठमाण्डौ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुसँगै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । जसका कारण आज पनि देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया… Continue reading आज केही ठाउँमा हल्का वर्षा
रविमाथिको अनुसन्धान लम्बिने भयो
१९ कार्तिक, काठमाण्डौ । सहकारी प्रकरणमा दुई साताभन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल समेत ल्याउने भएको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद १४… Continue reading रविमाथिको अनुसन्धान लम्बिने भयो
विश्वकप लिग–२ः आज नेपालको अन्तिम खेल
१९ कार्तिक, विराटनगर । आईसीसी विश्वकप लिग– २ अन्तर्गत अमेरिकामा जारी सिरिजअन्तर्गत आज राति सवा ९ बजे नेपाल र स्कटल्यन्डबीच खेल हुँदै छ । यो नेपालको चौथो तथा अन्तिम खेल हो । लिगअन्तर्गत अमेरिकामा नेपालले खेलेका तीन खेलमध्ये २ खेलमा पराजय व्यहोरेको छ । अमेरिकामा नेपाल घरेलु टोलीसँग खेलेका दुवै खेलमा पराजित भएको थियो ।… Continue reading विश्वकप लिग–२ः आज नेपालको अन्तिम खेल
सामसङले ल्याउदैछ एआईसहितको अपडेट
१८ कार्तिक , एजेन्सी । सामसङले एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ अपडेट ल्याउने तयारी गरेको छ । कम्पनीले यो अपकमिङ सफ्टवेयरलाई थुप्रै विशेष सुविधाहरूका साथ ल्याउँदैछ । सामसङले खुलासा गरेको छ– यस अपडेटको बीटा भर्सन पहिले रिलिज गरिनेछ । त्यसपछि फाइनल भर्सन रोलआउट हुनेछ । सामसङले नोभेम्बरको मध्यसम्ममा टेस्टर्सका लागि वान यूआई ७… Continue reading सामसङले ल्याउदैछ एआईसहितको अपडेट
इन्टरपोलको महासभाका लागि आईजीपी बेलायत प्रस्थान
१८ कार्तिक , काठमाण्डौ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा भाग लिन बेलायत गएका छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज विहान बेलायत प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२औँ महासभामा भाग लिन यो टोली बेलायत उडेको हो । इन्टरपोलको महासभा आइतबारदेखि बिहीबारसम्म बेलायतको ग्लास्गोमा हुँदै… Continue reading इन्टरपोलको महासभाका लागि आईजीपी बेलायत प्रस्थान
श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि
१८ कार्तिक , एजेन्सी । श्रीलंका हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न रोमाञ्चक फाइलनमा श्रीलंकाले प्रतिद्वन्दी अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि पोल्टामा पारेको हो । टस हारेर पहिलो ब्याटिंगको निम्तो पाएको पाकिस्तानले ५.२ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । त्यसपछि जवाफी ब्याटिंगमा आएको श्रीलंकाले भने… Continue reading श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि
इजरेल र अमेरिकासंग खामेनीले बदला लिने
१८ कार्तिक , एजेन्सी । एकसाता अघि इजरायलले आफ्नो सैन्य ठेगानालक्षित आक्रमण गर्दा खासै कडा प्रतिक्रिया नजनाएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अहिले भने कडा चेतावनी दिएका छन्। उनले इजरायललाई मात्रै होइन अमेरिकालाई पनि आफूले जवाफ फर्काउने चेतावनी दिएका छन् । उनले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्ष्य गरी… Continue reading इजरेल र अमेरिकासंग खामेनीले बदला लिने
अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए
१८ कार्तिक , एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् । विवाह समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए । प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण पनि प्राप्त गरेका छन् । बेरोजगारी, आर्थिक संकट, ठूला ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा… Continue reading अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए
संसारकै ठूलो गोही म¥यो
१८ कार्तिक ,एजेन्सी । विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोही मरेको छ । क्यासियस नामको यो गोही नुन पानीको प्राणी थियो र यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो । समातिएपछि यो नुन पानीको गोहीलाई अस्ट्रेलियाको क्विन्सल्यान्डमा राखिएको थियो । क्यासियस यस क्षेत्रमा गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि… Continue reading संसारकै ठूलो गोही म¥यो
सुनकको स्थानमा केमी
१८ कार्तिक ,एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चुनिएकी छन् । केमीले कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन् । ४४ वर्षकी केमी ब्याडनोक ब्रेक्जिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्दा र ट्रान्स समुदायका अधिकारमा खुला विचार र कडा अडानका लागि परिचित छिन् । यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री… Continue reading सुनकको स्थानमा केमी
भारतमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने
१८ कार्तिक , एजेन्सी । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६ दशलमव ५ प्रतिशत कुल मूल्य वृद्धि कायम राख्न वर्षमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ । बितेका दुई दशकमा भारतले झण्डै १९ करोड ६० लाख रोजगारी थपेको छ । त्यसमध्ये दुई–तिहाइ पछिल्लो… Continue reading भारतमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने
कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त
१८ कार्तिक , एजेन्सी । कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक घाइते भएका छन् । अन्य तीन आतंककारी मारिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, श्रीनगरको खानयारको एउटा घरमा दुईदेखि तीन आतंककारी लुकेका थिए । सेनाले घरमा बमबारी गरेको छ । जसमा एक आतंकवादी मारिएका छन् ।… Continue reading कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त
बहिनीहरूको हातबाट टीका लगाएर तिहारको समापन, प्रधानमन्त्री ओलीले दिए शुभकामना
१८ कार्तिक , काठमाण्डौ। यसपालिको तिहार पर्वको अन्तिम दिन भाइटीकाको उल्लासपूर्ण वातावरणमा दाजुभाइ र बहिनीहरूले परम्परागत रीतिरिवाज अनुसार एक अर्कालाई टीका लगाइदिएर माया र सद्भावको आदानप्रदान गरेका छन्। दाजुभाइहरूले आफ्ना बहिनीहरूबाट टीका ग्रहण गरी दीर्घायु र सफलताको आशीर्वाद पाए भने, बहिनीहरूले पनि दाजुभाइबाट रक्षा र स्नेहको टीका प्राप्त गरे।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस अवसरमा… Continue reading बहिनीहरूको हातबाट टीका लगाएर तिहारको समापन, प्रधानमन्त्री ओलीले दिए शुभकामना
लाहोरको प्रदूषण ४० गुणा बढी
१८ कार्तिक , एजेन्सी । जारी युद्ध र त्यसको धङधङीले मध्यपूर्व वा पश्चिम एसियामै व्यापक विनास निम्त्याइरहेका बेला वायु प्रदूषणले पनि यो क्षेत्रका साथै दक्षिण एसियालाई समेत चपेटामा लिएको छ । नेपाल र भारतका राजधानीले वायु प्रदूषणको चरम अवस्था भोगिरहँदा पाकिस्तान पनि यसको चपेटामा आएको छ । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व… Continue reading लाहोरको प्रदूषण ४० गुणा बढी
राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूद्धारा ’विनाशकारी’ अवस्थामा कडा चेतावनी जारी
१८ कार्तिक , एजेन्सी । यता उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले ’विनाशकारी’ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप–महासचिव र आपतकालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले… Continue reading राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूद्धारा ’विनाशकारी’ अवस्थामा कडा चेतावनी जारी
इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी
१८ कार्तिक , एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले इरान र आफ्ना सहयोगीहरूलाई आक्रमण गर्नेहरूलाई कडा जवाफ दिइने बताएका हुन् । खामेनीको बयान अक्टोबर २६ मा इरानमा इजरायलले गरेको हमलासँग सम्बन्धित छ । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । इरानी… Continue reading इजरेयल–अमेरिकालाई खामेनीको चेतावनी
न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप
१८ कार्तिक , एजेन्सी । घरेलु टोली भारतविरुद्धको तीन टेस्टको क्रिकेट श्रृंखलामा न्युजिल्याण्डले ह्वाइट वास गरेको छ । भ्रमणकारी टोली न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई आइतबार २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा जितका लागि १४७ रनको लक्ष्य पछ्याएको भारत १२१ रनमै समेटिएको थियो । सन् २००० यता घरेलु शृंखलामा भारत ह्वाइटवास… Continue reading न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप
आइओवामा ट्रम्पको पराजयले के अर्थ दिन्छ ?
१८ कार्तिक , एजेन्सी । हालैको डेस म्वाइन रजिष्टर र मेडियाकमद्वारा गरिएको सर्वेक्षणले आइओवामा कमला ह्यारिसलाई ४७ प्रतिशत र डोनाल्ड ट्रम्पलाई ४४ प्रतिशत मतको साथ नजिकको प्रतिस्पर्धामा राखेको छ। यो नतिजा विशेष रूपमा महत्त्वपूर्ण छ, किनकि आइओवा राज्यले यस वर्षको चुनावी अभियानमा प्रमुख भूमिका खेलिरहेको छ । आइओवा प्रायः रिपब्लिकन पार्टीको पक्का गढको रूपमा मानिन्छ,… Continue reading आइओवामा ट्रम्पको पराजयले के अर्थ दिन्छ ?
विमानमा अफवाहको खतरा र पर्यटनमा यसको प्रभाव
१८ कार्तिक , काठमाण्डौ। हालैको घटनामा काठमाडौंसहित विभिन्न मुलुकबाट एअर इन्डियाको दिल्ली फर्कने जहाजमा भएको बमको हल्लाले केवल यात्रुहरूको लागि मात्र होइन, बरु यसले पर्यटन उद्योग र राष्ट्रिय सुरक्षामा पर्ने असरको बारेमा पनि गम्भीर चिन्ता उठाएको छ । यस्तो अफवाह, यसको सत्यता जे भए पनि, दीर्घकालिक प्रभावहरू ल्याउँछ र तत्कालको सुरक्षामा पनि चिन्ता बढाएको छ… Continue reading विमानमा अफवाहको खतरा र पर्यटनमा यसको प्रभाव
स्कटिस हास्य कलाकार जेनी गोड्लीको निधन
१८ कार्तिक , एजेन्सी । स्कटिस हास्य कलाकार जेनी गोड्लीको ६३ वर्षको उमेरमा निधन भएको छ । उनले जीवनका कठिनाइ र त्रासदिका अनुभवलाई हास्यमा परिणत गर्दै विश्वव्यापी मान्यता प्राप्त गरिन् । २० जनवरी १९६१ मा ग्लास्गोको शेटल्स्टन क्षेत्रमा जन्मिएकी गोड्लीले गरिब परिवारमा जीवन बिताइन्, जहाँ उनका बुवा–आमा दुवै मद्यपानको लतका शिकार थिए । बाल्यकालमा उनले… Continue reading स्कटिस हास्य कलाकार जेनी गोड्लीको निधन
नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतले बढ्यो
१८ कार्तिक , काठमाण्डौ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको हवाई भाडा यतिबेला एक्कासी र अस्वाभाविकरूपमा महँगो भएको छ, जुन यात्रुहरूका लागि ठूलो आर्थिक बोझ बनेको छ । विशेष गरी, काठमाडौँ–दिल्ली मार्गमा भाडा सामान्यतया १२ हजार रुपैयाँबाट ४० हजार रुपैयाँसम्म पुगेको छ, जुन करिब ५० प्रतिशतको वृद्धि हो । नेपालमा किन एक्कासी अन्तर्राष्ट्रिय हवाई उडानको भाडा… Continue reading नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतले बढ्यो
सोमपाललाई उछिन्दै गुलशनको खराब कीर्तिमान
१८ कार्तिक , एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं तीव्र गतिका बलर गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा अमेरिकाविरुद्ध गएराति भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन् । तीव्र गतिका नेपाली बलर गुलशनले अमेरिकाविरुद्ध १० ओभरमा… Continue reading सोमपाललाई उछिन्दै गुलशनको खराब कीर्तिमान
थाइ एयरले भैरहवाबाट बैंकक उडान थाल्यो
१८ कार्तिक , काठमाण्डौ । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान औपचारिक रुपमा आजबाट सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । “सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको… Continue reading थाइ एयरले भैरहवाबाट बैंकक उडान थाल्यो
चाडविक वाल्टनले कर्णाली याक्सबाट खेल्ने
१८ कार्तिक , विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली कर्णाली याक्सले वेष्ट इन्डिजका चाडविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ । यससंगै अब वेष्ट इन्डिजका पावर हिटरले कर्णाली याक्सबाट एनपीएल खेल्ने भएका हुन् । कर्णालीले आइतबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो । उनी एनपीएलमा लागि… Continue reading चाडविक वाल्टनले कर्णाली याक्सबाट खेल्ने
भाइटीकाको शुभ साइत ११ः३७ बजे, आजै किजा पूजा
१८ कार्तिक , विराटनगर । यस वर्षको तिहारको पाँचौं अर्थात अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन् ।… Continue reading भाइटीकाको शुभ साइत ११ः३७ बजे, आजै किजा पूजा
गुलसनको खराब बलिङ, अमेरिकासँग अर्को हार
१८ कार्तिक , एजेन्सी । गुलसनकुमार झाको खराब बलिङसँगै नेपाल आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग फेरि पराजित भएको छ । आइतबार बिहान भएको खेलमा घरेलु टोलीसँग नेपाल ३७ रनले पराजित भएको हो । यो भ्रमणमा घरेलु टोलीसँग नेपालको दोस्रो हार हो । यसअघि नेपाल तीन विकेटले पराजित भएको थियो । एकदिवसीय क्रिकेटमा गुलसनले करियरकै… Continue reading गुलसनको खराब बलिङ, अमेरिकासँग अर्को हार
थाइरोइडदेखि आँखा र अपाङगताको जाँच अब जन्मने बित्तिकै
१६ कार्तिक , काठमाण्डौ। अबदेखि बच्चा जन्मनेबित्तिकै चार प्रकारका विशेष प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ। विशेष गरी प्रसूति सेवा प्रदान हुने ठूला संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्नुपर्ने भएको छ । बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा… Continue reading थाइरोइडदेखि आँखा र अपाङगताको जाँच अब जन्मने बित्तिकै
रंगशालामा देश छोडसम्मको नारा,नेताहरुको घट्दो क्रेज
१६ कार्तिक , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो ठूलो दल नेकपा एमालेका संसदीय दलका नेताका रुपमा पहिलो दल नेपाली कांग्रेससहित ७ दलको समर्थनमा सरकारको नेतृत्व गरेको सय दिन पूरा भइसकेको छ । ओली नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरु सयुक्त रुपमा प्रधानमन्त्री र मन्त्रालयगत रुपमा केही मन्त्रीहरुले सार्वजनिक गरिसकेका छन् । सरकारका सय… Continue reading रंगशालामा देश छोडसम्मको नारा,नेताहरुको घट्दो क्रेज
किम र पुटिनले अमेरिकालाई घुँडा टेकाए,चीनसँग बिन्ती गर्नुपर्यो
१६ कार्तिक , विराटनगर। उत्तर कोरियाले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गरेको निष्कर्षमा अमेरिकासहित युक्रेन पुगेपछि यसले युद्धमैदानको अवस्था परिवर्तन गरिदिएको छ । रुसले कोरियाली सेनाको प्रत्यक्ष सहयोगमा लगातार युक्रेनविरुद्ध विजय हासिल गर्न थालेको छ । यसले युक्रेनलाई रुसविरुद्ध जुनसुकै प्रकारको सहयोग गरिरहेको अमेरिकाको वेचैनी बढेको छ । हालैको एक रिपोर्टले युद्धमा उत्तर कोरियाली सेनाको संलग्नताले… Continue reading किम र पुटिनले अमेरिकालाई घुँडा टेकाए,चीनसँग बिन्ती गर्नुपर्यो
के युवाले सँधै दल र नेताको गुणगान मात्रै गाउने हो ?
१६ कार्तिक , काठमाण्डौ। नेपालमा समेत प्रत्येक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै आइरहेका छ । युवा दिवसमा युवा पुस्ताको भुमिका चुनौतिहरु र भविष्यको सम्भावनालाई उजागर गर्न वहसहरु हुने गरेका छन् । युनेस्कोका अनुसार ,विश्वभर ६ लाखभन्दा बढी युवा शिक्षा प्रणालीबाट बाहिर छन् । यसका विभिन्न कारण छन् । कतिपय देशका युवामा डिपे्रसन, चिन्ता… Continue reading के युवाले सँधै दल र नेताको गुणगान मात्रै गाउने हो ?
विमानबाट ओर्लिदा पाकिस्तानी राष्ट्रपतिको खुट्टा भाँचियो
१६ कार्तिक ,एजेन्सी । संयुक्त अरब इमिरेट्स यूएईको निजी भ्रमणमा गएका पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी विमानमै घाइते भएका छन्। विमानबाट ओर्लिदै गर्दा उनको खुट्टा भाँचिएको हो । खुट्टा भाँचिएपछि उनी अस्पताल भर्ना भएका थिए । राष्ट्रपति आसिफ अली जर्दारी बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए, जहाँ उनी विमानबाट निस्किँदा घाइते भएका थिए र उनको… Continue reading विमानबाट ओर्लिदा पाकिस्तानी राष्ट्रपतिको खुट्टा भाँचियो
ह्वाइट हाउस र डाउनिङ स्ट्रीटमा पनि लक्ष्मीपूजा !
१६ कार्तिक , एजेन्सी । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र अर्काे शक्ति राष्ट्र संयुक्त अधिराज्य बेलायतमा समेत यसवर्षको दीपावली मनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा समेत दीपावलीको दीप प्रज्वलन गरिएको छ । दुवै देशमा उल्लेखीय संख्यामा रहेका हिन्दु समुदायको दोस्रो ठूलो चाड तिहार अन्र्तगतको लक्ष्मीपूजाका… Continue reading ह्वाइट हाउस र डाउनिङ स्ट्रीटमा पनि लक्ष्मीपूजा !
धोनीलाई मात्र ४ करोड, विराटलाई २१ करोड, रोहितलाई कति ?
१६ कार्तिक ,एजेन्सी । आईपीएल रिटेन्सन २०२५ को घोषणा गरिएको छ। रिटेन्सनका लागि खेलाडीको सूची सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी, मुम्बई इन्डियन्सले रोहित शर्मा र रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीलाई रिटेन गरेका छन्। यीबाहेक धेरै खेलाडीलाई आईपीएलका विभिन्न टोलीले रिटेन गरेका छन्। सनराइजर्स हैदरावादले हेनरिक क्लासेनलाई २३ करोडमा… Continue reading धोनीलाई मात्र ४ करोड, विराटलाई २१ करोड, रोहितलाई कति ?
क्रिकेटको जननी इङ्ल्यान्डमाथि नेपालको ऐतिहासिक जित
१६ कार्तिक ,एजेन्सी । क्रिकेटको जननी मानिने इङ्ल्यान्डलाई नेपालले पराजित गरेको छ। नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । कुनै पनि प्रतियोगितामा नेपालले इङ्ल्यान्डलाई पराजित गरेको यो पहिलो पटक हो । हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा… Continue reading क्रिकेटको जननी इङ्ल्यान्डमाथि नेपालको ऐतिहासिक जित
लक्ष्मीपूजामा देशभर झिलिमिली पारेर पनि भारतमा विद्युत बिक्री
१६ कार्तिक , काठमाण्डौ। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँशीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । औँशी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँशीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा भोलि शनिबार परेको समितिले जारी गरेको विज्ञप्तिमा… Continue reading लक्ष्मीपूजामा देशभर झिलिमिली पारेर पनि भारतमा विद्युत बिक्री
साफको फाइनलः लिबिस्टिकदेखि झण्डासम्म लैजान प्रतिबन्ध
१३ कार्तिक , काठमाण्डौ। नेपालमा जारी साफ महिला च्याम्पियनसिपको भारतसँगको तनावपूर्ण खेलपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनलको सुरक्षालाई चुस्त बनाएको छ । एन्फाले सुरक्षाका कारण खेल र खेलाडीमा पर्नसक्ने असरलाई मध्यनजर राख्दै रंगशालामा लैजान नपाइने सामग्रीको सूची नै सार्वजनिक गरेको छ । च्याम्पियनसिपको फाइनलमा बुधबार साँझ नेपालले बंगलादेशविरुद्ध खेल्दै छ ।… Continue reading साफको फाइनलः लिबिस्टिकदेखि झण्डासम्म लैजान प्रतिबन्ध
भारतकै पदचापमा ब्राजिल,अमेरिका रिसाउने डरले BRI बाट बाहिरियो
१३ कार्तिक , काठमाण्डौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने र सोक्रममा बीआरआईमा थप प्रगति हुने चर्चा चलिरहँदा उता ब्राजिलले भने चीनलाई बीआरआई (बेल्ट एन्ड रोड इनिशिएटीभ) का लागि ठाडै अस्वीकार गरिदिएको छ । ब्रिक्समा समेत रहेको ब्राजिलले चीनको महत्वकाँक्षी परियोजना बीआरआईको सदस्य नबन्ने बताएको हो।यससंगै ब्रिक्समा ब्राजिल दोस्रो राष्ट्र बनेको छ बीआरआईलाई नस्वीकार्ने… Continue reading भारतकै पदचापमा ब्राजिल,अमेरिका रिसाउने डरले BRI बाट बाहिरियो
मोदीले भाउ नदिएपछि ओली चीन जाने तयारीमा
१३ कार्तिक , विराटनगर । माओवादी केन्द्रसंगको सरकार भत्काएर नेपाली काँग्रेसको साथमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो यो कार्यकालमा दक्षिणी छिमेकी मुलुक भारतबाटै आफ्नो विदेश भ्रमण सुरु गर्ने ताकमा थिए । यसका लागि भारतीय राजदूतमार्फत समकक्षी नरेन्द्र मोदीलाई निमन्त्रणा पठाएर त कहिले परराष्ट्रमन्त्री आरजु राणालाई भारतमा पठाएर चाँजोबाँजो मिलाउने… Continue reading मोदीले भाउ नदिएपछि ओली चीन जाने तयारीमा
इजरायलको ‘आइरन बिम’ लेजर सुरक्षा प्रणाली के हो ?
१३ कार्तिक ,एजेन्सी । इजरायलको रक्षा मन्त्रालयले ‘आइरन बिम’ नामक लेजर वायु सुरक्षा प्रणालीको विकास तीव्र पारेको छ । यसका लागि उसले ५३ करोड डलर छुट्याएको जनाएको छ । “रक्षा मन्त्रालयले लेजर अवरोधक प्रणाली ‘आइरन बिम’ को खरिद उल्लेखनीय रूपमा बढाउन लगभग दुई अर्ब अरब शेकेल (इजरायली मुद्रा) बराबरको ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ”, मन्त्रालयको… Continue reading इजरायलको ‘आइरन बिम’ लेजर सुरक्षा प्रणाली के हो ?
रणमैदान बन्नबाट बच्यो दशरथ रंगशाला, फाइनलको टिकट ८० लाख!
१३ कार्तिक , काठमाण्डौ। हारको रनाहामा रहेको साफमा ५ पटकको च्याम्पियन भारत नेपालविरुद्धको खेलका लागि उजुरी गर्ने तयारीमा पुगेको छ । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ । खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।… Continue reading रणमैदान बन्नबाट बच्यो दशरथ रंगशाला, फाइनलको टिकट ८० लाख!
रविका कमाण्डर बने डीपी र स्वर्णिम,मोर्चा बनाउने र सडक तताउने
१३ कार्तिक , काठमाण्डौ। सहकारी वचतको रकम अपचलनका आरोपसहित संगठित अपराधको अभियोगमा अनुशन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ देखि प्रहरी हिरासतमा छन् । उनलाई पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरणमा समेत अनुशन्धानमा तानिएका रविलाई सोमबार मध्यरातसम्म ८… Continue reading रविका कमाण्डर बने डीपी र स्वर्णिम,मोर्चा बनाउने र सडक तताउने
भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त
१३ कार्तिक , काठमाण्डौ। तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ । माटोका भाँडाको माग प्रत्येक… Continue reading भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त
रास्वपाले बालुटार घेरा हाल्यो, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
१३ कार्तिक ,काठमाण्डौ। पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा डेढ दर्जन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र अघि प्रर्दशनको तयारी गरिरहेको अवस्थामा सांसदसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि वालुटार तनावग्रस्त बनेको छ। उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् । पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र… Continue reading रास्वपाले बालुटार घेरा हाल्यो, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान
१३ कार्तिक , काठमाण्डौ। काठमाडौं महानगरपालिकाले लाखौं रुपैयाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, फूलमाला जफत गरेको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले तिहारमा प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएका छन् । उनले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको बताएका छन् । यो वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशमा उत्पादित… Continue reading काठमाडौंमा प्लास्टिकका माला बेचे कारबाही, फूल बेच्न तोकिए ४६ स्थान
रोड्रीले जिते बालोन डी’ओर, रियल म्याड्रिडले ग¥यो बहिष्कार
१३ कार्तिक , एजेन्सी । स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन् । फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् । म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो… Continue reading रोड्रीले जिते बालोन डी’ओर, रियल म्याड्रिडले ग¥यो बहिष्कार
आज स्कटल्याण्डसँग भिड्दै नेपाल, यी हुन् नेपालका चुनौती
१३ कार्तिक , काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ । आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । उता पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको स्कटल्यान्ड भने… Continue reading आज स्कटल्याण्डसँग भिड्दै नेपाल, यी हुन् नेपालका चुनौती