कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी

११ असोज, काठमाण्डौ । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम खराब भएकै कारण कतार एयरवेज पाँच फन्को… Continue reading कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी

राष्ट्रसंघमा जब ओलीले आणविक युद्धको कुरा निकाले

११ असोज, एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व इतिहासकै महत्त्वपूर्ण क्षणमा रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश आजको जस्तो चर्को अवस्था कहिल्यै नभएको उल्लेख गरे। उनले मानिस र पृथ्वी दुवै जलवायु प्रकोपको… Continue reading राष्ट्रसंघमा जब ओलीले आणविक युद्धको कुरा निकाले

बाइडेन दम्पत्तिसँग ओली दम्पत्तिको भेट

११ असोज,एजेन्सी । अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र शीर्ष नेताहरूसँगको भेटवार्ता जारी राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली,प्रथम महिला राधिका समेत सहभागी… Continue reading बाइडेन दम्पत्तिसँग ओली दम्पत्तिको भेट

२४ घण्टामा कहाँ कति पानी पार्याे ?

११ असोज, विराटनगर । विगत २४ घण्टादेखि देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा… Continue reading २४ घण्टामा कहाँ कति पानी पार्याे ?

बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

१० वैशाख , विराटनगर। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएका कयौं देशका प्रमुख तथा प्रतिनिधिहरु अहिले पनि न्युयोर्कमा छन् । नेपालबाट पनि २२ जनाको प्रतिनिधिमण्डल लिएर गएका प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहँदै विदेशी समकक्षी, उच्चपदस्थहरु तथा कुटनीतिज्ञहरुसंगको भेटवार्ता जारी राखेका छन् । साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै नेपालका एजेण्डाहरु प्रस्तुत गरिरहेका छन् ।… Continue reading बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

टिकटकले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के छ ?

१० वैशाख , काठमाण्डौ । करिब १० महिनापछि प्रतिबन्ध फुकुवा गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई धन्यवाद दिएको छ। टिकटक साउथ एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन हेड फेरडुइस मोक्ताकिनले एक नोट पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको  छ । टिकटक साउथ एसियाले मुख्यसचिव एकनारायण अर्यालमार्फत् प्रधानमन्त्री ओलीलाई धन्यवाद नोट पठाएको टिकटकले एक विज्ञप्ति… Continue reading टिकटकले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के छ ?

चिनियाँ र रुसी विदेशमन्त्रीबीच अमेरिकामा युक्रेनबारे छलफल

१० वैशाख , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पटक फेरि परमाणु आक्रमणको चेतावनी दिएका बेला र चीनले पनि लामो समयपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको दाबी गरेका बेला न्युर्योकमा जारी संयुक्त राष्ट्रसंघको महासभामा भने स्वयं रुस र उसको मित्र रहेको चीनका विदेशमन्त्रीहरुले युक्रेन युद्धबारे छलफल गरेका छन् । चीन र रूसका विदेशमन्त्रीहरूले… Continue reading चिनियाँ र रुसी विदेशमन्त्रीबीच अमेरिकामा युक्रेनबारे छलफल

अमेरिका जान भिसा नचाहिने ४२ देश कुन–कुुन हुन् ?

१० वैशाख , काठमाण्डौ। खाडी राष्ट्र कतारका नागरिकलाई पनि संयुक्त राज्य अमेरिकाले आफ्नो भिसा छूट कार्यक्रममा समावेश गरेको छ । अमेरिकाले आफ्नो देश भित्रिनका लागि दिइने भिसा छुटको सुचीमा कतारलाई पनि थपेको छ । अमेरिकाको भिसा वेभर कार्यक्रम अन्तरगत अमेरिका आउँदा भिसा लिन नपर्ने देशको सुचीमा थपिएको कतार पहिलो अरब राष्ट्र हो । यसको कार्यान्वयन… Continue reading अमेरिका जान भिसा नचाहिने ४२ देश कुन–कुुन हुन् ?

रेड नोटिस जारी भएका ३ जना दुबईमा पक्राउ, भेटिएनन् जीबी

१० वैशाख , काठमाण्डौ  । देशमा शान्ति सुरक्षा कायम राख्ने,सुरक्षित समाजको पहरेदार,राष्ट्र सेवक प्रहरी अधिकृतमाथि नै बलात्कार जस्तो गम्भिर विषयमा फसाईदिने भन्दै ३० लाख रुपैयाँ लिएको गम्भिर आरोप लागेको छ । यस्तै सहकारी ठगी प्रकरणमा जीबी राईलाई ब्यापक खोजि गरिरहेपनि अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले इन्टरपोलको सहयोगमा ३ जना अभियुक्तलाई पक्राउ गरेको छ।ललितपुरस्थित प्रहरी प्रभाग… Continue reading रेड नोटिस जारी भएका ३ जना दुबईमा पक्राउ, भेटिएनन् जीबी

चीनबाट फर्किनासाथ रास्वपाको एक स्वर,रवि व्यक्ति होइन संस्था

१० वैशाख , काठमाण्डौ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण तालिका छोट्याएर फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फर्किएका हुन् । १० दिनको भ्रमणलाई छोट्याएर आफूहरू… Continue reading चीनबाट फर्किनासाथ रास्वपाको एक स्वर,रवि व्यक्ति होइन संस्था

साउनमा महँगी बढ्यो, विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

१० वैशाख , काठमाण्डौ । साउन महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । यस्तो रेमिटेयान्स आय गत वर्षको सोही अवधिमा २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ ।… Continue reading साउनमा महँगी बढ्यो, विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

ताइवानमा जापानी जहाज

१० वैशाख ,एजेन्सी । ताइवानलाई लिएर चीन र अमेरिकाको तनावका बीच अब जापान पनि चीनलाई चिढ्याउन ताइवान नजिक पुगेको छ । जापानका युद्ध पानीजहाज पहिलोपटक ताइवान क्षेत्रमा पुगेका छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बुधबार युद्ध पानीजहाज ताइवान क्षेत्रमा पुगेको हो । दक्षिण चीन सागरमा भएको सैन्य अभ्यासको लागि युद्ध पानीहाज ताइवान क्षेत्र हुँदै… Continue reading ताइवानमा जापानी जहाज

खराब मौसमले दुई विमान ‘डाइभर्ट’

१० वैशाख , काठमाण्डौ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहेपनि दुई उडान डाइभर्ट गरिएको खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । मौसम प्रतिकुलपछि विराटनगर, सिमरालगायत… Continue reading खराब मौसमले दुई विमान ‘डाइभर्ट’

बार्सिलोनाको शतप्रतिशत जित , लेवान्डोवस्की नायक

१० असोज , एजेन्सी । स्पेनिस ला लिगामा क्याटालन जायन्ट बार्सिलोनाले आफ्नो शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । बार्सिलोनाले बुधबार राति घरेलु मैदानमा गेटाफेविरुद्ध १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा फरवार्ड रोवर्ट लेवान्डोवस्की नायक बने । उनले १९औँ मिनेटमा गरेको गोल नै क्याटालन क्लबलाई तीन अंक जोड्न पर्याप्त बन्यो । ला लिगामा… Continue reading बार्सिलोनाको शतप्रतिशत जित , लेवान्डोवस्की नायक

न्युयोर्कमा जब प्रधानमन्त्री ओलीको अंग्रेजीले फेल खायो !

१० असोज , काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भागलिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा विभिन्न कार्यक्रमहरुमा सहभागि भइरहेका छन् । उनले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा आज सम्बोधन गर्दै छन् । यसबीचमा उनले निक्कै महत्वपूर्ण भेटवार्ता गरिसकेका छन् । अमेरिका बसाईमा प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका… Continue reading न्युयोर्कमा जब प्रधानमन्त्री ओलीको अंग्रेजीले फेल खायो !

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?

१० असोज , एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन् । न्यूयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीले सम्बोधन… Continue reading प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?

हिजबुल्लाहलाई सिध्याउने लक्ष्यमा इजरेल, २१ देशको युद्धविराम प्रस्ताव

१० असोज ,एजेन्सी । गाजापट्टीलाई धुलोपिठो पारेपछि अब इजरायली सेना लेबनान कुच गर्न अघि बढेको छ । उसले लेबनानमै प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । इजरायली सेना प्रमुखले नै त्यस्तो संकेत गरेका छन् । उनले आफ्ना सैनिकहरूलाई भनेका छन– हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ । लेफ्टिनेन्ट जनरल हजरी… Continue reading हिजबुल्लाहलाई सिध्याउने लक्ष्यमा इजरेल, २१ देशको युद्धविराम प्रस्ताव

आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

१० असोज ,काठमाण्डौ। देशका विभिन्न ठाउँ फेरि मनसुनले भिजेको छ । हिजो रातिदेखि नै पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको थियो । सोहीअनुसार आज दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेस, लुम्बिनी, कर्णाली र… Continue reading आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

नेपालको शेयरमा पहिरो, भारतमा अल टाइम हाई

८ असोज , काठमाण्डौ । आज पनि सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । आज बजार ५८.९३ अंकले घटेर परिसूचक २४७०.३९ बिन्दु कायम भएको छ । बजारमा गिरावट आउँदा परिसूचक २५ सय बिन्दु भन्दा तल झरेको छ । नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । ११ः २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको… Continue reading नेपालको शेयरमा पहिरो, भारतमा अल टाइम हाई

रेशम–रञ्जिताको झगडा परालको आगो !

८ असोज , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले यही १८ र १९ असोजमा काठमाडौंमा बस्ने गरी संयुक्त रूपमा बैठक बोलाएका हुन् । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरी… Continue reading रेशम–रञ्जिताको झगडा परालको आगो !

भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान

८ असोज , विराटनगर। बंगलादेशमा युनुस सरकार आएपछि ठूलो हिंसा त रोकिएको छ, तर तनाव अहिले पनि उत्तिकै छ । त्यहाँ अल्पसंख्यकहरु र उनीहरुको धार्मिक स्थलहरुलाई निशाना बनाउने क्रम जारी नै छ । यसैबीच अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुस न्यूयोर्क पुगेका छन् । त्यहाँ उनले विरोधको सामना गर्नु परेको छ । जुन होटलमा यूनुस बसेका… Continue reading भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान

विश्वमै धेरै तलब खाने मन्त्री पनि भ्रष्टाचारी

८ असोज , एजेन्सी । नेपालमा ठूला ठूला घोटाला,अर्बौको भ्रष्टाचारका प्रकरणहरुमा कयौं नेताहरुको नाम मुछिदा आक्कल झुक्कलले मात्रै सजाय पाउँने गरेकोमा सिंगापुरमा भने उपहार लिएकै आरोपमा एक पूर्वमन्त्री दोषी ठहर भएका छन् । विश्वकै धेरै तलब खाने मन्त्री उपहार लिएपछि दोषी ठहर भएका छन् । सिङ्गापुरका पूर्व यातायात मन्त्री सुब्रमण्यम ईश्वरन भ्रष्टाचार मुद्दामा स्थानीय अदालतबाट… Continue reading विश्वमै धेरै तलब खाने मन्त्री पनि भ्रष्टाचारी

१८ वर्षअघिको इजरेल–हिजबुल्लाह बीचको भीषण युद्ध

८ असोज ,एजेन्सी । लेबनानमा इजरायली आक्रमणले २००६ को जुलाई युद्धको सम्झना स्मरण गराएको छ । ३४ दिनसम्म चलेको युद्धमा लगभग १२ सय लेबनानी नागरिक मारिएका थिए । तर सोमबार इजरायली हमलामा एकै दिन करिब ५ सय जनाको ज्यान गएको छ भने १६ सयभन्दा बढी घाइते भएका छन् । यदि इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व यसरी… Continue reading १८ वर्षअघिको इजरेल–हिजबुल्लाह बीचको भीषण युद्ध

फिफा अध्यक्षको रोजाइमा पर्याे नेपाल

८ असोज , एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फेन्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरुको भ्रमणको दौरान फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउने भएका हुन् । इन्फेन्टिनो असोज २० गते नेपाल आउने तयारी भएका अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले बताएका छन् । ‘फिफा अध्यक्ष नेपाल आउने पक्का… Continue reading फिफा अध्यक्षको रोजाइमा पर्याे नेपाल

सुन तोलाको १ लाख ६० हजार नजिक, अन्तराष्ट्रिय बजारमा के छ ?

८ असोज , काठमाण्डौ। सुनको भाउले नेपाली बजारमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ ।… Continue reading सुन तोलाको १ लाख ६० हजार नजिक, अन्तराष्ट्रिय बजारमा के छ ?

दुर्गा प्रसाईं हिरासतमै बस्नु पर्ने, सर्वाेच्चले छाड्न मानेन्

८ असोज , काठमाण्डौ । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमुक्त गर्न सर्वाेच्च अदालतले समेत अस्वीकार गरेको छ । उनको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार… Continue reading दुर्गा प्रसाईं हिरासतमै बस्नु पर्ने, सर्वाेच्चले छाड्न मानेन्

चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

८ असोज ,एजेन्सी । बहुचर्चित सहकारी ठगी प्रकरणमा सबैभन्दे बढी चर्चा र चासोमा रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले यसको पुष्टि गरेका छन् । सूर्यदर्शन सहकारीबाट नै जीबीराईले… Continue reading चीनबाट नेपाल फर्किन रास्वपाका नेताहरुले टिकट पाएनन्

इजरेलसँग डरायो इरान, अब कुनै संचार उपकरण नचलाउने

Iran and Israel flags together. Iran and Israel conflict.

८ असोज , एजेन्सी । लेबनानमा रहेका हिजबुल्ला लडाकाहरुले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट भएपछि त्यसको कम्पन इरानसम्म पुगेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले आफ्ना सबै सदस्यलाई कुनै पनि प्रकारका संचार उपकरण प्रयोग नगर्न उर्दी जारी गरेको छ। लेबनानमा हिजबुल्लाह सदस्यले प्रयोग गरेको पेजर र वाकी–टकी विस्फोट पछि रिभोलुसनरीले यस्तो… Continue reading इजरेलसँग डरायो इरान, अब कुनै संचार उपकरण नचलाउने

के अब प्रचण्डले राजा ल्याउने आन्दोलनको अगुवाई गर्छन् ?

८ असोज , काठमाण्डौ । भनिन्छ राजनीतिमा न कोही स्थाई शत्रु हुन्छन् न मित्र नै । राजनीति यस्तो क्षेत्र हो जहाँ जतिबेला जेपनि हुन् सक्छ । असम्भव जस्ता देखिएका दाउपेच वा गतिविधिहरु राजनीतिमा हुने गरेका छन् । नीति, नैतिकतामा चलेका मुलुकहरुमा त केही हदसम्म राजनीतिक भविष्य वा लिइने कदमहरुका बारेमा आँकलन गर्न सकिन्छ । तर… Continue reading के अब प्रचण्डले राजा ल्याउने आन्दोलनको अगुवाई गर्छन् ?

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, कति पास भए ?

८ असोज , काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत… Continue reading एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, कति पास भए ?

यो साताभर देशका धेरै ठाउँमा पानी पर्ने

८ असोज , विराटनगर। पछिल्ला साताहरुमा बढ्दो तापक्रमले आक्रान्त पारेका बेला आज बिहानैदेखि भने देशभरको मौसम बदली भई केही स्थानमा वर्षा भएको छ भने आकाशमा बादल लागेको छ । यसले हिजोअस्तीको तुलनामा केही शितल महशुस भएको छ । यस्तै मौसमविद्हरुले यो साता भर अर्थात आउँदो १२ गतेसम्म नै विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको बताएका… Continue reading यो साताभर देशका धेरै ठाउँमा पानी पर्ने

अमेरिका पुगेका युवालाई ओलीले स्वदेश बोलाए, सुनाए इतिहास

८ असोज , एजेन्सी । नेपालबाट दैनिक २ हजारको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशीरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले… Continue reading अमेरिका पुगेका युवालाई ओलीले स्वदेश बोलाए, सुनाए इतिहास

विपिनको रिहाईको आवाज आरजुले विश्वभर पुर्याइन्

८ असोज , एजेन्सी । लामो समयदेखि स्वतन्त्र राष्ट्रका लागि वकालत गरिरहेको प्यालेस्टाइनको स्वतन्त्रताका पक्षमा नेपालले पनि आवाज उठाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान ‘टु स्टेट सोलुसन’ बाट हुनु पर्ने बताएकी छन् । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७९औं महासभाका दौरान भएको असंलग्न अभियान (नाम) को मन्त्रीस्तरीय बैठकमा सम्बोधन… Continue reading विपिनको रिहाईको आवाज आरजुले विश्वभर पुर्याइन्

गाजाको नियती भोग्दै लेबनानः एकैदिन ४९२ को मृत्यु

८ असोज ,एजेन्सी । लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु समेत छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण… Continue reading गाजाको नियती भोग्दै लेबनानः एकैदिन ४९२ को मृत्यु

लय बिर्सिएको नेपाल आज ओमानविरुद्ध उत्रदै

८ असोज ,एजेन्सी । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लगातार हारसँगै लय गुमाएको नेपालले सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप… Continue reading लय बिर्सिएको नेपाल आज ओमानविरुद्ध उत्रदै

आफू बच्न छविले रविको नाम पोले, लगाए यस्तो दोष

७ असोज, काठमाण्डौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व संचालक पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा ल्याइएको थियो । स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको… Continue reading आफू बच्न छविले रविको नाम पोले, लगाए यस्तो दोष

बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

७ असोज, काठमाण्डौ। नेपालमा सरकारी स्तरमा बालबालिकाहरुका लागि सुविधासम्पन्न मानिने कान्तिबाल अस्पतालमा नै चिकित्सकको चरम अभाव रहेको पाइएको छ। बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताइन् । कान्ति बाल अस्पतालमा कार्यरत उनले बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको बताएकी… Continue reading बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की

७ असोज, विराटनगर। यूक्रेन र रूसबीच अढाई वर्षभन्दा धेरै समयदेखि युद्ध जारी छ । यो युद्ध अहिले पनि रोकिने सुरसार देखिएको छैन । यद्यपि, यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्की अब यो युद्ध अन्त्य होस भन्ने चाहान्छन् । उनले यसका लागि एक योजना पनि बनाएका छन् । सोही योजना लिएर उनी रविवार संयुक्त राज्य अमेरिका पुगेका छन्… Continue reading भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की

गोटाबाया राजापाक्षे बुद्धको शरण पर्न लुम्बिनी आए

७ असोज, काठमाण्डौ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं ओर्लिएका छन् । उनी निजी भ्रमणको रुपमा लुम्बिनी घुम्न आएको बताइएको छ । उनी भुटानबाट ड्रुक एयरको जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ । भुटान भ्रमण सकेर राजापाक्षे नेपाल आएका हुन् । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा दिसानायकेले शपथ… Continue reading गोटाबाया राजापाक्षे बुद्धको शरण पर्न लुम्बिनी आए

चिरञ्जीवीले राखे रेकर्ड, गिनिज बुकमा लेखियो नाम

७ असोज,  काठमाण्डौ । मेगा स्टारका रुपमा परिचित दक्षिण भारतीय फिल्मस्टार कोनिडेला चिरञ्जीवीका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनको नाम गिनिज वर्ल्ड रेकर्डमा लेखिएको छ । गिनिज वर्ल्ड रेकर्डमा नाम लेखिने गरी उनले के गरे ? भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ । आइतबार हैदराबादमा आयोजित… Continue reading चिरञ्जीवीले राखे रेकर्ड, गिनिज बुकमा लेखियो नाम

दुर्गा प्रसाईंलाई हुन् सक्छ ५ वर्ष जेल

७ असोज, काठमाण्डौ। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । अनुशन्धानका लागि अदालतले ३ दिनको समय दिएकोमा प्रसाईं भने अस्पताल भर्ना भएका छन् । उनको पक्राउको विरोधमा गृहजिल्लामा बन्दको आह्वान गरिएको छ भने उनका समर्थकले ३ वटा… Continue reading दुर्गा प्रसाईंलाई हुन् सक्छ ५ वर्ष जेल

थरीथरीका समर्थकः कोही ट्रक जलाउन, कोही हाईहाई गर्ने

७ असोज, काठमाण्डौ । नेपालमा जति दलका नेताहरुमाथि प्रश्न उठ्छ, उति नै उनीहरुका समर्थकहरु पनि आफ्ना व्यवहारका कारण आलोचनाको घेरामा आउने गरेका छन् । नेता चाहे दलका हुन् वा स्वतन्त्र, यदि उनीहरुमा उदण्ड स्वभाव झल्किन्छ भने त्यसको प्रतिविम्ब समर्थकहरुमा अवस्य देखिने गरेको छ । अझ दोब्बर परिमाणमा । प्रायः समर्थकहरु अलि उग्र, अलि, उदण्ड, अलिबढी… Continue reading थरीथरीका समर्थकः कोही ट्रक जलाउन, कोही हाईहाई गर्ने

रविविरुद्ध मुकुलको बक्तब्य, रास्वपा कार्यकर्तालाई उचाले

७ असोज, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बनमा परेका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् । “…हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्,… Continue reading रविविरुद्ध मुकुलको बक्तब्य, रास्वपा कार्यकर्तालाई उचाले

पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने

७ असोज, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा वचतकर्ताको अपचलन भएको अर्बाै रकम निकाशा गर्नेबारे भन्दा पनि ब्यक्ति केन्द्रित वहस र अनुशन्धान जारी रहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ र जेलमा रहेका सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले भने पैसा फिर्ता गर्ने बाचा गरेका छन् । राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन् ।… Continue reading पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने

क्यानडासँग दोस्रो खेलमा पनि नेपालको हार

७ असोज, एजेन्सी । आईसीसी विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत क्यानडासँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । गए राति भएको खेलमा क्यानडाले नेपालविरुद्ध ५ विकेटको जित निकालेको हो । सुरुवाती ब्याटिङ गरेको नेपाल १८१ रनमा अलआउट भएको थियो । १८२ रनको विजय लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएर लक्ष्य पूरा… Continue reading क्यानडासँग दोस्रो खेलमा पनि नेपालको हार

लंकामा कम्युनिस्ट राष्ट्रपति बन्दा प्रचण्ड गद्गगद्

७ असोज,एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन् । ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन् । जितपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको काम नभई हजारौं जनताको मेहनतको परिणाम भएको बताएका छन् । दोस्रो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् ।… Continue reading लंकामा कम्युनिस्ट राष्ट्रपति बन्दा प्रचण्ड गद्गगद्

बार्सिलोनाको छैटौँ जित, ह्याट्रिक गर्न चुके लेवान्डोस्की

७ असोज, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले छैटौँ जीत निकालेको छ । उसले भिल्लारियललाई हराउँदै यो जीत हासिल गरेको हो । भिल्लारियलको घरेलु मैदान सिरामिका स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोलले हराएको हो । जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अङ्क पुगेको छ । समान खेलबाट ११ अङ्क जोडेको भिल्लारियल… Continue reading बार्सिलोनाको छैटौँ जित, ह्याट्रिक गर्न चुके लेवान्डोस्की

अमेरिकामा मोदीको जय जयकार हुँदा ओली कसरी असुरक्षित ?

७ असोज, एजेन्सी । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन यतिबेला विश्वका विभिन्न देशका नेता अमेरिकाका पुगेका छन् । यस दौरान उनीहरु अन्य विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । अमेरिकामा रहेका आफ्ना देशका नागरिकहरुले आयोजना गरिने स्वागत सम्मानका कार्यक्रमहरुमा समेत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी भइरहेका छन् । विदेशी पाहुनाहरुको… Continue reading अमेरिकामा मोदीको जय जयकार हुँदा ओली कसरी असुरक्षित ?

भेन्टिलेसन तोडेर भागे ९ जना अभियुक्त

७ असोज, काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट नौ जना थुनुवा फरार भएका छन् । आज बिहान साढे ३ देखि ४ बजेको समयभित्र पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएअनुसार ९ जना थुनुवा फरार भएका हुन् । उनले फरार… Continue reading भेन्टिलेसन तोडेर भागे ९ जना अभियुक्त

रविलाई कसले बलि चढाउन खोज्यो ? मध्यरातमा ओलीलाई दिए चेतावनी

७ असोज, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी प्रकरणमा कुनै पनि बेला पक्राउ पर्ने आशंकाका बीच गएको मध्यरातसम्म रास्वप मुख्यालयमा नेता कार्यकर्ताको भिडभाड देखियो । आफूलाई पक्राउ गर्ने भनी सरकारले मिडिया ट्रायल गरेको भन्दै मध्यरातमा संचारकर्मीमाझ प्रत्यक्ष रुपमा उपस्थित भएका रविले आफूविरुद्ध षडयन्त्र रचिएको भन्दै त्यसविरुद्ध उभिन सबै नेता कार्यकर्तामा अपिल… Continue reading रविलाई कसले बलि चढाउन खोज्यो ? मध्यरातमा ओलीलाई दिए चेतावनी

न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त

७ असोज, एजेन्सी । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा थ्रेटका कारण आफ्नो तय गरिएको कार्यक्रम नै रद्य गर्नु परेको छ । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य… Continue reading न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त

मोसादले ‘अपरेशन थंडरबोल्ट’ मिसन कसरी पूरा गरेको थियो

६ असोज, एजेन्सी । इजरायलको गुप्तचर एजेंसी मोसाद फेरि एक पटक चर्चाको शिखरमा पुगेको छ । लेबनान र ईरानजस्ता देशले पेजर ब्लास्टका लागि मोसादलाई जिम्मेवार ठानेका छन् । गत साता लेबनानमा एकै साथ १००० पेजर ब्लास्ट भए, जसमा हिजबुल्लाका एक दर्जन लडाकुहरुको मृत्यु भयो । २०० भन्दा धेरै घाइते भए । पेजर ब्लास्टको भोलिपल्ट वाकी–टकी… Continue reading मोसादले ‘अपरेशन थंडरबोल्ट’ मिसन कसरी पूरा गरेको थियो

सहकारी ठगी प्रकरणमा छविलाल पक्राउ, रविको के होला ?

६ असोज,  काठमाण्डौ । पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । त्यही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्व डीआईजी समेत रहेका छविललालाई… Continue reading सहकारी ठगी प्रकरणमा छविलाल पक्राउ, रविको के होला ?

मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन

६ असोज, विराटनगर। कतिपय सिनेमामा देखाइने वा साइन्स फिक्सनका कतिपय कुराहरु हामीलाई अविश्वसनीय र चमत्कारिक लाग्छन् । तर ती दृश्यहरु यथार्थमा समेत देखिन थालेका छन् । कल्पना गरिएका कुराहरुलाई अब वैज्ञानिकहरुले वास्तविक जीवनमै रुपान्तरण गर्ने प्रयास गरिरहेका छन् । खासगरी यातायातको क्षेत्र वा यात्रामा आमुल परिवर्तन भएका छन् । अन्तरिक्षयान होस् वा जमिनमै सबैभन्दा द्रुत… Continue reading मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन

एसियन च्याम्पियनसिपमा एरिकालाई ऐतिहासिक रजत

६ असोज, काठमाण्डौ । एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा पुगेर ऐतिहासिक कीर्तिमान बनाएकी नेपालकी एरिका गुरुङले रजत पदक जितेकी छन् । चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो । २०औं एसिया सिनियर… Continue reading एसियन च्याम्पियनसिपमा एरिकालाई ऐतिहासिक रजत

पृथ्वीले पाउने भयो दुई वटा चन्द्रमा, कति दिनसम्म रहन्छ ?

६ असोज, एजेन्सी । विज्ञान भन्छ, यो ब्रम्हाण्ड रहेसम्म पृथ्वी, सूर्य र चन्द्रमा रहिरहनेछन् । अहिलेसम्मको वैज्ञानिक खोजमा सूर्य,चन्द्र र पृथ्वीको विकल्प भेटिएका छैनन् । कृतिम रुपमा चाँहे सूर्य किन नबनोस् तर प्राकृतिक रुपमा पृथ्वी , सूर्य र चन्द्रमाको स्थान अरु कसैले लिन सकेका छैनन् । चीनले सूर्यभन्दा कयौ गुणा तेज ताप दिने कृतिम सूर्यको… Continue reading पृथ्वीले पाउने भयो दुई वटा चन्द्रमा, कति दिनसम्म रहन्छ ?

कर्फ्यु लगाएर राष्ट्रपति चुन्दै श्रीलंका,तर आएन बहुमत

६ असोज, एजेन्सी । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त नजिता अनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायकले ३०.६ प्रतिशत मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन् । त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २६.६ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले… Continue reading कर्फ्यु लगाएर राष्ट्रपति चुन्दै श्रीलंका,तर आएन बहुमत

रविलाई जनमोर्चाले भन्यो ठग, चित्रबहादुर भन्छन् बचाउन खोजियो

६ असोज, काठमाण्डौ । नयाँ संविधान जारी भएयता पटक संघीय संरचनाका विरुद्ध उभिदै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी संघीयताविरुद्ध सडक आन्दोलनमा उत्रिने भएको छ । जनमोर्चाले जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने निणर्य गरेको हो… Continue reading रविलाई जनमोर्चाले भन्यो ठग, चित्रबहादुर भन्छन् बचाउन खोजियो

सन्दीपलाई सजाय गराउने पक्षमा महान्यायाधिवक्ता कार्यालय

६ असोज,  काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । अब… Continue reading सन्दीपलाई सजाय गराउने पक्षमा महान्यायाधिवक्ता कार्यालय

इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?

६ असोज, एजेन्सी । सन् २००५ मा अमेरिकाले नरेन्द्र मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सन् २००२ को दंगालाई आधार बनाएर अमेरिकाले मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । तर तिनै मोदी भारतको प्रधानमन्त्री बनेपछि पटक पटक अमेरिकी राष्ट्रपतिका प्रमुख पाहुना बन्दै आएका छन् । तेस्रो कार्यकालका रुपमा… Continue reading इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?

शान्त नहुने भयो हसिनाका देश, पसल र घरमा आगजनी

६ असोज, एजेन्सी । जनआन्दोलनपछिको ठूलो राजनीतिक उथलपुथलपछि पनि बंगलादेशमा फेरि हिंसाको घटना भएको छ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेर हिँडेपछि पनि त्याहा अझै शान्ति बहाल हुन् सकेको छैन् । बंगलादेशको पहाडी क्षेत्रमा भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीले उक्त क्षेत्रमा व्यापक तोडफोड र आगजनी गरेका छन् । बंगलादेशको युनुस… Continue reading शान्त नहुने भयो हसिनाका देश, पसल र घरमा आगजनी