२१ भदौ , एजेन्सी । अमेरिकी बृद्ध राष्ट्रपति जो बाइडेन ८१ वर्षमा हिडिरहेका छन् । उनी राष्ट्रपतिको अर्काे कार्यकालका लागि समेत उम्मेदवार बनिसकेका थिए । तर बढ्दो उमेर र घट्दो लोकप्रियताका कारण सबैको सुझावलाई आत्मसात् गर्दै उनले आगामी राष्ट्रपतिका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई अघि बढाए । जो राष्ट्रपतिका अर्का प्रतिस्पर्धी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पभन्दा अहिले… Continue reading अमेरिकी राष्ट्रपतिका छोरालाई १७ वर्षसम्म जेल!
Category: समाचार
सरकारले स्थानीय तहमा पठायो छात्रवृत्ति रकम, कुन विद्यार्थीले कति पाउने ?
२१ भदौ, विराटनगर । सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि स्थानीय तहमार्फत् अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् लेख्दै स्थानीय तहमा पठायो छात्रवृत्ति रकम जानकारी दिएका हुन् । सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको सरकारले अनुगमन गर्नेसमेत ओलीले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक… Continue reading सरकारले स्थानीय तहमा पठायो छात्रवृत्ति रकम, कुन विद्यार्थीले कति पाउने ?
देशभर मनसुनी वायु, आजपनि मेघगर्जनसहित वर्षा र बाढी
२१ भदौ , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज ५ प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको अनुमान छ । यस्तै लगातारको वर्षाले मुग्लिन सडक खण्डमा पहिरो खसेको छ भने बाग्लुङमा बाढीले बगाउदा २ जनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागद्वारा आज… Continue reading देशभर मनसुनी वायु, आजपनि मेघगर्जनसहित वर्षा र बाढी
ओली पत्नी राधिका र आरजुका साथ अमेरिका जाने
२१ भदौ , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ । चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका लागि भारत जाने योजना बनाएपनि भारतका तर्फबाट निमन्त्रणा नै नपाएपछि थाइल्याण्डबाट आफ्नो विदेश भ्रमण सुरु गर्ने योजना बनाएका प्रधानमन्त्रीले अन्ततः थाइल्याण्डपछि जाने भनिएको अमेरिकाबाट विदेश भ्रमण सुरु गर्ने भएका छन् । मन्त्रिपरिषदले… Continue reading ओली पत्नी राधिका र आरजुका साथ अमेरिका जाने
यूएईले आममाफी दिने, अवैध बसेका नेपाललाई घर फर्किने अवसर
२१ भदौ , काठमाण्डौ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो। भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् ।… Continue reading यूएईले आममाफी दिने, अवैध बसेका नेपाललाई घर फर्किने अवसर
नरेशका लागि ग्रान्ड जुरी खारेज,अब के हुन्छ ?सेप्टेम्बर १६ मा सुनुवाई
२१ भदौ , एजेन्सी । अमेरिकाको भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टका लागि अब ग्रान्ड जुरी पनि नबस्ने भएको छ । उनीविरुद्ध शव लुकाएको अभियोगमा मुद्दा दायर गरेर अनुशन्धान गरिरहेको प्रहरीले अहिलेसम्म ममताको शवसहित अन्य ठोस प्रमाण फेला पार्न नसकेको अवस्थामा नरेश पक्षका वकिलहरुले छिटो प्रक्रियाबाट… Continue reading नरेशका लागि ग्रान्ड जुरी खारेज,अब के हुन्छ ?सेप्टेम्बर १६ मा सुनुवाई
प्रधानमन्त्री ओलीका फलोअर्स फेरि बढ्न थाले
२१ भदौ , काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ समर्थकको ‘अनफलो’ अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएका फेसबुकका फलोअर्स पुनः फर्किन थालेका छन् । उनले दुई दिनको अन्तरालमा ७७ हजार बढी फलोअर्स गुमाएकामा ३ हजार बढी पुन रिकभर भएका छन् । मेयर शाहले यही भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी… Continue reading प्रधानमन्त्री ओलीका फलोअर्स फेरि बढ्न थाले
स्वीकृत भयो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, आरजु राणा पनि सँगसँगै जाने !
२१ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए । संयुक्त राष्ट्रसंघको महासभा… Continue reading स्वीकृत भयो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, आरजु राणा पनि सँगसँगै जाने !
विराटनगरको बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा तिज कार्यक्रम
२० भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ तीनपैनीस्थित बिएसएन स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलमा तिजविशेष कार्यक्रमको आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार आयोजित उक्त कार्यक्रममा स्कुलले आफ्ना विद्यार्थीहरूलाई हरितालिका तिज पर्वको महत्त्व दर्शाएको थियो । यसै वर्ष भर्ना भएका होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई तिजको जानकारी गराएको हो । स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले कार्यक्रममा सहभागी… Continue reading विराटनगरको बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा तिज कार्यक्रम
अल्पमतमा परे जस्टिन ट्रुडो, खलिस्तान नेताले छाडे साथ
२० भदौ , एजेन्सी । क्यानडामा जस्टिन ट्रुडोको लिबरल पार्टी र न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) बीचको गठबन्धन टुटेको छ । सीबीसी न्यूजका अनुसार यसले अल्पमतमा परेको ट्रुडो सरकारमाथि संकट छाएको छ । एनडीपीका खलिस्तान समर्थक नेता जगमीत सिंहले एक भिडियो जारी गर्दै आफूले दुई पार्टीबीच २०२२ मा भएको सम्झौता तोडेको बताएका छन् । उनले लिबरल… Continue reading अल्पमतमा परे जस्टिन ट्रुडो, खलिस्तान नेताले छाडे साथ
नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी
२० भदौ, विराटनगर । मकवानपुरको थाहा नगरपालिकामा बिहीबार मध्याह्नतिर नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट नेपाली सेनाको ट्रकमा पूर्ण रूपमा क्षति भएको छ । मध्याह्न १२:२५ बजेको समयमा त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्डअन्तर्गत कुर्सी मोडमा भएको ट्रकमा आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति भने… Continue reading नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी
टेस्टमा आठौं स्थानमा झर्यो पाकिस्तान, बाबर शीर्ष १० बाट बाहिरिए
२० भदौ ,एजेन्सी । पाकिस्तानका पूर्वकप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिएका छन् । बाबर सन् २०१९ को डिसेम्बरमा १३ औं स्थानमा रहेयता पहिलोपल्ट शीर्ष १० बाट बाहिरिएका हुन् । बाबर आउट भएपछि शीर्ष १० मा पर्ने पाकिस्तानका एक मात्र ब्याट्सम्यान मोहम्मद रिजवान रहेका छन् । बंगलादेशविरुद्धको… Continue reading टेस्टमा आठौं स्थानमा झर्यो पाकिस्तान, बाबर शीर्ष १० बाट बाहिरिए
टिकटकका प्रतिनिधिहरु काठमाडौंमा, प्रतिबन्ध हट्दै
२० भदौ , एजेन्सी । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएको मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार… Continue reading टिकटकका प्रतिनिधिहरु काठमाडौंमा, प्रतिबन्ध हट्दै
भारतमा सबैभन्दा बढी कर तिर्ने कलाकार र खेलाडी को हुन् ?
२० भदौ , एजेन्सी । प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा लेखक बेन्जामिन फ्र्याङ्कलिनको एउटा प्रचलित भनाइ छ ’यस संसारमा मृत्यु र कर बाहेक केही निश्चित छैन’… अर्थात जहाँ आम्दानी हुन्छ, त्यहाँ कर क्षतिपूर्ति हुन्छ… व्यापारीहरूबाट सेलिब्रेटी,खेलकुददेखि आम सर्वसाधारणसम्म… हरेक कमाउने व्यक्तिले कर तिर्छन् । फर्च्युन इन्डियाले सबैभन्दा बढी कर तिर्ने व्यक्तिको नामको सूची सार्वजनिक गरेको खबर… Continue reading भारतमा सबैभन्दा बढी कर तिर्ने कलाकार र खेलाडी को हुन् ?
रास्वपाको कारबाहीमा परे चन्दन, प्रतिक्रियामा भने : धन्यवाद !
२० भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । रास्वपाको स्थापनाकालदेखिनै जिल्ला सभापति र जिल्ला संयोजकको जिम्मेवारी पाएका उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको हो । बारा संयोजकबाट पदमुक्त भएका स्वर्णकारले हालसम्म आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । आफूलाई विश्वास गरी पार्टीलाई मजबुत बनाउन… Continue reading रास्वपाको कारबाहीमा परे चन्दन, प्रतिक्रियामा भने : धन्यवाद !
ओली–प्रचण्डःन छुट्टिन सक्ने,न सँगै बस्न सक्ने
२० भदौ ,काठमाण्डौ। नेपाली राजनीतिका प्रभावशाली नेता मानिन्छन्, एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । माओवादी शान्ति पूर्ण राजनीतिमा प्रवेश गरेयता देशको राजनीति यी दुई नेताकै वरिपरि घुमिरहेको छ । प्रचण्ड र ओलीको मिलनले नेकपाको जन्मसमेत भयो भने उनीहरूकै टकरावले एक जना सत्तामा र अर्को एक जना प्रतिपक्षीमा बसेर एकार्काविरुद्ध… Continue reading ओली–प्रचण्डःन छुट्टिन सक्ने,न सँगै बस्न सक्ने
काठमाडौँमा ७ सहकारीलाई कारबाही गर्न सिआइबीलाई पत्राचार
२० भदौ , काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारीको अनुगमनका क्रममा ७ सहकारीलाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । यस्तै महानगरले अबदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी सीसीटीभीबाट गर्न थालेको छ । काठमाडौं महानगरले सीआईबीमा अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र… Continue reading काठमाडौँमा ७ सहकारीलाई कारबाही गर्न सिआइबीलाई पत्राचार
भारतमा सबैभन्दा धेरै कर तिर्छन् शाहरुख, हेर्नुहोस् कसले कति तिर्छन् ?
२० भदौ, विराटनगर । बलिउडका ‘किङ खान’ भनेर चिनिने अभिनेता शाहरुख खान भारतमा सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी हुन् । कर तिर्ने भारतीय सेलिब्रेटीहरूमध्ये शीर्ष स्थानमा आउँछन्, ५८ वर्षीय शाहरुख । फर्चुन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा धेरै कर तिर्ने भारतीय सेलेब्रिटीको सूची सार्वजनिक गरेको थियो । जसमा उनले शीर्ष स्थान हासिल गरेका… Continue reading भारतमा सबैभन्दा धेरै कर तिर्छन् शाहरुख, हेर्नुहोस् कसले कति तिर्छन् ?
अमेरिकी सरकारमै चिनियाँ जासुस, न्यूयोर्कबाट अमेरिकी नागरिक पक्राउ
२० भदौ ,एजेन्सी । विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनपछिल्लो समय साइबर आक्रमण तथा प्रतिद्वन्द्वी देशका जासुसबाट पीडित छन् । यस्तो अवस्थामा अमेरिकामा फेरि एक व्यक्तिलाई चिनियाँ जासुस भएको आरोपमा पक्राउ गरिएको छ । १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी र अमेरिकाको अंगिकृत नागरिकतासमेत लिएकी ४० वर्षीय महिलालाई अमेरिकी प्रहरीले पक्राउ… Continue reading अमेरिकी सरकारमै चिनियाँ जासुस, न्यूयोर्कबाट अमेरिकी नागरिक पक्राउ
मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट
२० भदौ ,एजेन्सी । विश्व फुटबल जगतमा अहिलेका समकालीन फुटबल खेलाडीमा महान खेलाडीमा पर्दछन् । अर्जेन्टिनी खेलाडी लिओनल मेसी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो । यी दुई खेलाडीका लागि विश्व दुई कित्तामा विभाजित छ । यी दुई खेलाडी नै हुन् जसले फुटबल जगतको सर्वाेत्कृष्ट अवार्ड मानिने बालोन डी’ओर को अवार्ड सर्वाधिक ७ र ५ पटक… Continue reading मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट
ओली–प्रचण्डबीच किक हानाहान !
२० भदौ , काठमाण्डौ। बलिउडमा सुपरस्टार सलमान खान अभिनित चलचित्र किक ब्लकबस्टर भयो । तेरे जैसा किक मुझे मिल्ती नही भन्ने गीत पनि निकै चर्चित छ । यहाँ किकलाई ब्यक्तिको आत्मसन्तुष्टिसँग जोडिएको छ । हिन्दी सिनेमामा चर्चित शब्द किक अहिले नेपाली राजनीतिमा एकअर्काप्रतिको शक्ति वाण बनेको छ। विगतमा एकै जहाजका दुई पाइलट तथा स्वर्ग र… Continue reading ओली–प्रचण्डबीच किक हानाहान !
राहुल द्रविड राजस्थान फर्किए
२० भदौ , एजेन्सी । राहुल द्रविड राजस्थान रोयल्समा फर्किने भएका छन् । भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुलले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका हुन् । यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् । द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए ।… Continue reading राहुल द्रविड राजस्थान फर्किए
आज कहाँ हुँदैछ भारी वर्षा ? २९ जिल्लाका बाढीको जोखिम
२० भदौ , काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित देशभर मौसमको आंशिकदेखि साधारणतया बदली रहेको छ । पछिल्लो २४ घण्टामा सर्लाही, काठमाडौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । त्यस्तै कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका… Continue reading आज कहाँ हुँदैछ भारी वर्षा ? २९ जिल्लाका बाढीको जोखिम
असोज १७ गतेदेखि विराटनगरको हिमालयन रोडमा विराट सडक महोत्सव हुने
२० भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-९ स्थित हिमालयन रोडमा पुनः यसपालि विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लि. ले आगामी असोज १७ गतेदेखि विराट सडक महोत्सवको आयोजना गर्ने भएको हो । मन्जिना मुभिजले विगत चार वर्षदेखि निरन्तर रूपमा आफ्नो संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ विराट सडक महोत्सव गर्दै आएको… Continue reading असोज १७ गतेदेखि विराटनगरको हिमालयन रोडमा विराट सडक महोत्सव हुने
आफ्नो दल नै नरहने डर प्रचण्डलाई किन लाग्यो ?
१९ भदौ , काठमाण्डौ। एमाले र कांग्रेसको पछिल्लो नयाँ सत्ता समीकरण बन्नुअघि नै एमालेका महासचिव शंकर पोखरेललगायतले अब नेपालमा राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा व्यापक रुपमा उठाए । अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाईरहँदा पनि उनी मुलुक अब दुई पार्टी सिस्टममा जानु पर्नेमा जोड दिइरहेका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने तर… Continue reading आफ्नो दल नै नरहने डर प्रचण्डलाई किन लाग्यो ?
ओलीको फलोअर्स बढाउन झाँक्रीको यस्तो उपाय
१९ भदौ, विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले फलोअर्स बढाउने उपाय लगाइदिएकी छन् । झाँक्रीले बुधबार सामाजिक सञ्जाल ट्विटर (एक्स) मार्फत् फलोअर्स बढाउने उपाय दिएकी हुन् । उनले लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर… Continue reading ओलीको फलोअर्स बढाउन झाँक्रीको यस्तो उपाय
पुटिन पावरः न प्रतिबन्धले छेक्यो, न आईसीसीको आदेशले
१९ भदौ , विराटनगर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू कति शक्तिशाली छन् भन्ने पुनः एकपटक विश्वलाई देखाइदिएका छन् । चीन, उत्तर कोरिया, इरानजस्ता पश्चिमा खासगरी अमेरिकाको कट्टर विपक्षीका रुपमा उभिएका देशमा मात्रै होइन इन्टरनेसनल क्रिमिनल कोर्टको सदस्य राष्ट्र मंगोलियामा समेत भव्य भ्रमण गरेर शक्तिराष्ट्रलाई गतिलो झापड हानेका छन् । जबकी मंगोलियाका अधिकारीहरुलाई आईसीसीले आफ्नो आदेश… Continue reading पुटिन पावरः न प्रतिबन्धले छेक्यो, न आईसीसीको आदेशले
बाढीमा ४ हजारको ज्यान गएपछि किमले ३० जनाको ज्यान लिए
१९ भदौ , एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन बाहिरी दुनियाका लागि एक क्रुर शासक हुन् । उनलाई अझ पश्चिमाहरुले त झन क्रुर तानाशाहका रुपमा प्रचार गर्ने गरेका छन् । बाहिरि दुनियासँग खासै सम्पर्क स्थापित गर्न नचाहाने तर सधै हतियारको होडमा रहने उत्तर कोरियाभित्र किमको बोली नै कानून बन्ने गरेको छ । पश्चिमाहरु… Continue reading बाढीमा ४ हजारको ज्यान गएपछि किमले ३० जनाको ज्यान लिए
आमाःजन्माइन् हुकाईन् अनि आफै ज्यान लिइन्
१९ भदौ , विराटनगर । आमा, कुनै शब्दमा वर्णन गर्न सकिदैन् । आमा शब्द आफैँमा यति बृहत छ कि, हामीले त्यसको महिमा र वर्णन गरेरै सक्दैनौँ । आमाले सन्तानका लागि दिने त्याग वर्णन गरेर सकिदैन् । हरेक आमाका लागि सन्तान मुटुका टुक्रा हुन् । जसलाई आफूभन्दा बढी माया र स्नेह दिएर हुर्काउँछन् । तर आज… Continue reading आमाःजन्माइन् हुकाईन् अनि आफै ज्यान लिइन्
ओली भर्सेस बालेनः कसले चलायो अनफलो अभियान ?
१९ भदौ , काठमाण्डौ । सामाजिक संजाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले गरेको पोष्ट हटेपछि उनका समर्थकहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियानमा जुटेका छन् । नेपाल टाइम्स अनलाइन समाचारमा हामी अनफलोको क्रम अझै नरोकिएको र यो अभियान कसले चलाईरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजका ‘फलोअर्स’ संख्या मंगलबार साँझबाट एकाएक… Continue reading ओली भर्सेस बालेनः कसले चलायो अनफलो अभियान ?
बबीले अझै गरेनन् गल्ती महसुस ? समाजकै लागि खतरा
१९ भदौ , एजेन्सी । अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका भारतीय मुलका नागरिक बबीसिंह शाहलाई अदालतमा उपस्थित गराइएको छ । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदलातमा उपस्थित गराइएको थियो । जेलमा लगाउने पहेँलो कपडामा कानुनी कठघरामा उभिएका उनीमाथि २१ वर्षीया नेपाली विद्यार्थी… Continue reading बबीले अझै गरेनन् गल्ती महसुस ? समाजकै लागि खतरा
उम्किने बाटो खोज्दै नरेश,ग्रान्ड जुरी खारेज भए के हुन्छ ?
१९ भदौ , एजेन्सी । काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिएको छ । गत अगस्ट १… Continue reading उम्किने बाटो खोज्दै नरेश,ग्रान्ड जुरी खारेज भए के हुन्छ ?
तिजपछि हुन्छ त कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार ?
१९ भदौ, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरू अझै मन्त्रीविहीन छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समीकरण बनेपछि माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गत साउन ११ गते राजीनामा बुझाएका थिए । माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की… Continue reading तिजपछि हुन्छ त कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार ?
जब नेपालीहरूबीच मुनाको हत्या आरोपीलाई उभ्याइयो…(भिडियो)
१९ भदौ, विराटनगर । अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका भारतीय मुलका नागरिक बबिसिंह शाहलाई अदालतमा उपस्थित गराइएको छ । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदलातमा उपस्थित गराइएको थियो । जेलमा लगाउने पहेँलो कपडामा कानुनी कठघरामा उभिएका उनीमाथि २१ वर्षीया नेपाली विद्यार्थी मुना… Continue reading जब नेपालीहरूबीच मुनाको हत्या आरोपीलाई उभ्याइयो…(भिडियो)
यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !
१९ भदौ , एजेन्सी । फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३ औं संस्करणको सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुँदै छ । सन् २०२६ को विश्वकप संयुक्त रूपमा तीन उत्तर अमेरिकी देशहरूः क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् । उक्त विश्वकपका लागि… Continue reading यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !
नेपालले क्यानडामा टि ट्वान्टी सिरिज खेल्ने
१९ भदौ , एजेन्सी । नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने… Continue reading नेपालले क्यानडामा टि ट्वान्टी सिरिज खेल्ने
बालेनको फेसबुक स्ट्याटस डिलिट भएपछि चपेटामा परे ओली
१९ भदौ , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरू मंगलबार दिउँसोदेखि ठूला दलका नेताप्रति रुष्ट छन् । स्वतन्त्र मेयर बालेनको कार्यशैलीप्रति ठूला दलका नेताहरूले विभिन्न तबरबाट ‘हमला’ गरेको आरोपसहित रुष्ट बनेका बालेन समर्थकले सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चलाएका छन् । यसको चपेटामा सबैभन्दा बढी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी… Continue reading बालेनको फेसबुक स्ट्याटस डिलिट भएपछि चपेटामा परे ओली
ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध
१९ भदौ , काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्ट्याटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका… Continue reading ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध
आज पाँच प्रदेशमा भारी वर्षा
१९ भदौ , काठमाण्डौ। मनसुनी वायुको प्रभावले धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । महाशाखाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको जनाएको छ । अहिले पनि कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, मधेश, लुम्बिनी… Continue reading आज पाँच प्रदेशमा भारी वर्षा
रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’
१८ भदौ, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । जसकारण ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । मंगलबार बेलुकी १०ः३० बजेसम्ममा उनको फलोअर घटेर ६ लाख १४ हजारमा झरेको… Continue reading रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’
नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?
१८ भदौ , विराटनगर । हमासलाई धुलोपिठ्ठो पार्ने कसम खाएका, हिज्जबुल्लाह, इरान समेतलाई कडा चेतावनीका साथ जस्तोसुकै युद्धका लागि तयार रहेको भन्दै चट्टानी अडान लिएका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिले भने आफ्नै जनतासंग माफी माग्नु परेको छ । बन्धक रिहाइका लागि हमाससंग छिटो सम्झौता गर्न भन्दै देशैभर आफूविरुद्ध प्रदर्शन र आन्दोलन चर्केका बेला उनले जनतासंग… Continue reading नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?
राष्ट्रपति मदुरोको विमान अमेरिकी कब्जामा
१८ भदौ , एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्… Continue reading राष्ट्रपति मदुरोको विमान अमेरिकी कब्जामा
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
१८ भदौ , काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल देशभर नै चर्चित छन् । बालेन स्वतन्त्र उमेद्वारकारुपमा चुनावमा ऐतिहासिक जित निकालेर आएका हुन् भने सुनिता हाल संघीय सरकार संचालन गरिरहेको दल एमाले नेतृ हुन् । फरक पृष्ठभूमि र एकै दलका नभएपनि यी दुई नेताबीच जनतालाई दिने सेवासुविधा, महानगरको नीतिकार्यक्रम लगायतमा… Continue reading बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
हसिनाको बहिर्गमनपछि बंगलादेशको समर्थनमा पाकिस्तान
१८ भदौ , एजेन्सी । बंगालदेशमा प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेयता ठूलो राजनीतिक परिवर्तन भइरहेको छ । बंगलादेशको दुस्मनका रूपमा परिचित पाकिस्तानले पनि अब हसिनाको बहिर्गमनपछि दोस्तीको हात बढाइरहेको छ । ४ अगस्टमा विद्यार्थीहरूको आन्दोलनपछि बंगलादेशमा भएको सत्ता परिवर्तनलाई लिएर छिमेकी राष्ट्र पाकिस्तान औधी खुसी भएको छ । पदच्युत बनेकी प्रधनमन्त्री शेख हसिनाको कार्यकालका… Continue reading हसिनाको बहिर्गमनपछि बंगलादेशको समर्थनमा पाकिस्तान
सरकारः विदाका दिन ओपीडी खोल्नु, चिकित्सकः ‘सकिदैन’
१८ भदौ , काठमाण्डौ। सरकारले सार्वजनिक बिदाको दिनमा पनि ओपिडी सेवा संचालन गर्न अस्पताल तथा स्वास्थ संस्थाहरुलाई निर्देशन दिएपछि चिकित्सकहरुले ब्यापक असन्तुष्टि ब्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेपछि चिकित्सक संघले तत्काल निर्णय फिर्ता लिन गरेको छ। मन्त्रालयका… Continue reading सरकारः विदाका दिन ओपीडी खोल्नु, चिकित्सकः ‘सकिदैन’
मंगोलिया पुगेका पुटिनलाई पक्राउ गर्ने योजना असफल
१८ भदौ , एजेन्सी । युद्ध अपराधको आरोप खेपिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला छिमेकी भूपरिवेष्टित देश मंगोलिया पुगेका छन् । यो मौकामा उनलाई पक्राउ गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गरेका छन् । सोमबार राती मंगोलिया ओर्लिनु भन्दाअगाडि पुटिनलाई पक्राउ गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेका हुन् । सन २०२३ मार्चमा अन्तर्राष्ट्रिय अपराध अदालतले… Continue reading मंगोलिया पुगेका पुटिनलाई पक्राउ गर्ने योजना असफल
सत्तापक्षकै सांसदले भने : मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन्
१८ भदौ, विराटनगर । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रतिलाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बैठकमा बोल्दै सांसद खतिवडाले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर… Continue reading सत्तापक्षकै सांसदले भने : मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन्
कार्यशैलीमाथि सुनिताले प्रश्न तेर्स्याएपछि जबाफ नदिई उठेर हिँडे बालेन !
१८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुद बालेन्द्र शाह (बालेन) को कार्यशैलीमाथि उपप्रमुख सुनिता डंगोलले प्रश्न उठाएकी छन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनको कार्यशैलीमाथि प्रश्न तेर्स्याएकी हुन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोल बालेनसँग ‘फायर’ भएकी छन् । सर्वोच्चले… Continue reading कार्यशैलीमाथि सुनिताले प्रश्न तेर्स्याएपछि जबाफ नदिई उठेर हिँडे बालेन !
पृथ्वी सुब्बाविरुद्ध सत्तारुढ भित्रै प्रतिपक्ष, पूर्व आइजीहरु एक ठाउँमा
१८ भदौ , काठमाण्डौ। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नै अभिव्यक्ति गलपासो बनेको छ । उदण्ड अभिव्यक्ति दिएका गुरुङको सर्वत्र आलोचित मात्र भएको छैन् उनको मन्त्री पद नै धरापमा छ । उनलाई बर्खास्त गर्न सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले माग गरेका छन् भने पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाउदै आइजीसँग… Continue reading पृथ्वी सुब्बाविरुद्ध सत्तारुढ भित्रै प्रतिपक्ष, पूर्व आइजीहरु एक ठाउँमा
अब सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने
१८ भदौ, विराटनगर । अब सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरङ सेवा (ओपिडी) लगायत सेवा सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको हो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह… Continue reading अब सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने
लुइस स्वारेजले ३७ वर्षमा किन लिए सन्न्यास?
१८ भदौ , एजेन्सी। उरुग्वेका फरवार्ड लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । स्वारेजले सोमबार राति भावुक हुँदै अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने निर्णय गरेका हुन् । ३७ वर्षीय स्वारेजले १७ वर्षसम्म उरुग्वेको प्रतिनिधित्व गरे । लुइ आलबेर्तो स्वारेज दियासको जन्म २४ जनवरी १९८७मा भएको थियो । उरुग्वेली फुटबल खेलाडी स्वारेज मेजर लिग सकरको… Continue reading लुइस स्वारेजले ३७ वर्षमा किन लिए सन्न्यास?
बालेनले एमाले सांसदबारे फेसबुकमा लेखेको पोस्ट हटाए, इन्स्टाग्रामबाट भने हटेन !
१८ भदौ, विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक मिडिया फेसबुकमा लेखेको पोस्ट डिलिट गरेका छन् । आइतबार (अस्ति) बालेनले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्बिरसहित पोस्ट राखेका थिए । उक्त पोस्टमा शर्माले आठ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको बालेनले उल्लेख गरेका थिए । तर, अहिले उक्त पोस्ट फेसबुकबाट डिलिट गरिएको… Continue reading बालेनले एमाले सांसदबारे फेसबुकमा लेखेको पोस्ट हटाए, इन्स्टाग्रामबाट भने हटेन !
वडाध्यक्षको मृत्यु प्रकरण : प्रहरीले झारो टारेको भन्दै सत्ताबाट हटेका प्रचण्डसमक्ष पुगे नेताहरू
१८ भदौ, काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको भदौ ९ गते मोटरसाइकलसँगै शव फेला परेको थियो । बर्दिबास नगरपालिका-१२ को सडक छेउमा उनी मृत भेटिएका थिए । सोही रहस्यमय मृत्युको छानबिनका लागि सहयोग गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरूले सामूहिक रूपमा माग गरेका छन् । नेकपा माओवादी… Continue reading वडाध्यक्षको मृत्यु प्रकरण : प्रहरीले झारो टारेको भन्दै सत्ताबाट हटेका प्रचण्डसमक्ष पुगे नेताहरू
आज यी ५ प्रदेशमा भारी वर्षाको संभावना
१८ भदौ , काठमाण्डौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसैकारण विभिन्न प्रदेशभा आंशिक तथा साधरणतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुशार आज विभिन्न ५ प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । यस्तै केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने भन्दै नदीतटीय क्षेत्रमा… Continue reading आज यी ५ प्रदेशमा भारी वर्षाको संभावना
सरकारी वकिलको कार्यालय सन्दीपविरुद्ध सर्वोच्च जाने, फाइल महान्यायाधिवक्ता कार्यालयमा
१७ भाद्र, विराटनगर । नेपाली क्रिकेटका स्पिनर सन्दिप लामिछानेविरुद्ध उच्च सरकारी वकिलको कार्यालय, पाटनले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ । पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयका प्रमुख शंकर खत्रीले बताए । ‘उच्च अदालत पाटनबाट भएको फैसला सच्याउन सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन हामीले महान्यायाधिवक्ता कार्यालयमा पठाइसकेका छौं,’… Continue reading सरकारी वकिलको कार्यालय सन्दीपविरुद्ध सर्वोच्च जाने, फाइल महान्यायाधिवक्ता कार्यालयमा
एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण
१७ भाद्र, विराटनगर । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) सर्तसहित पाँच वर्षका लागि नवीकरण गरेको छ । गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो । लाइसेन्स नवीकरण… Continue reading एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण
भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !
१७ भाद्र, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको केही घण्टा नबित्दै विद्यार्थी नेता बडालले मेयर शाहमाथि भारतीय गुप्तचर एजेन्सीसँगको निर्देशनमा काम गरेको… Continue reading भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !
रेखालाई हेर्न ओलीलाई बालेनले देखाए ऐना
१७ भाद्र, विराटनगर । लुम्बिनी प्रदेशकी एमाले प्रदेशसभा सांसद रेखा शर्मालाई पक्राउ नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको छ । सांसद शर्माविरुद्ध तीन महिनाअघि नै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको छ । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि बालेनले प्रधानमन्त्रीमाथि… Continue reading रेखालाई हेर्न ओलीलाई बालेनले देखाए ऐना
किन ठोक्किरहन्छन् चीन–फिलिपिन्सका जहाज ?
१६ भदौ , विराटनगर । दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच लामो समयदेखिको तनाव निकै बढ्न सक्ने संकेत देखिएको छ । जहाँ यी दुई देश बारम्बार मुठभेडको स्थिति नजिक पुगेका छन् । पछिल्लो पटक शनिबार फेरि दुई देशका तट रक्षक जहाज आपसमा ठोक्किएका छन् । यो महिनामा चीन र फिलिपिन्सबीच समुद्रमा भएको पाँचौँ टकराव हो… Continue reading किन ठोक्किरहन्छन् चीन–फिलिपिन्सका जहाज ?
बालेनलाई एमालेले बुझाएको सातबुँदे ज्ञापनपत्रमा के छ ?
१६ भदौ, विराटनगर । काठमाडौंको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले सातबुँदे ज्ञापनपत्र बुझाएको छ । महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनी गरेको निर्णयको विरोधमा बालेनलाई… Continue reading बालेनलाई एमालेले बुझाएको सातबुँदे ज्ञापनपत्रमा के छ ?
नेपालले पनि अरब क्लासिक बेसबल खेल्ने
१६ भदौ , काठमाण्डौ । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ । बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म दुबईमा हुने अन्तर्राष्ट्रिय स्तरको बेसबल प्रतियोगिताको लागि तयारी तिब्र पारिएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान,… Continue reading नेपालले पनि अरब क्लासिक बेसबल खेल्ने