ताजा समाचार, राजनीति, समाचार

देउवा, ओली,प्रचण्डले माफी माग्दै पार्टी नेतृत्व छाड्नु पर्ने

२२ असोज , काठमाण्डौ । जेनजी आन्दोलनपछि पटक पटक सत्ताको नेतृत्व गरेका पूराना राजनीतिक दलहरु भित्रै नेतृत्वमा परिवर्तन गरी पुर्नगठन

ताजा समाचार, राजनीति, समाचार

साइबर ब्युरोमा महेश बस्नेत, लिइयो बयान

२२ असोज , काठमाण्डौ । साइबर क्राइमको आरोप लागेका एमाले नेता महेश बस्नेत प्रहरीको साइबर ब्युरो पुगेका छन् । जहाँ

ताजा समाचार, समाचार, समाज

आज पनि ७ सडक पूर्णरूपमा अ व रु द्ध, कुन सडकको अवस्था कस्तो छ ?

२२ असोज , काठमाण्डौ । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको

खेलकुद, ताजा समाचार, समाचार

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

२२ असोज , काठमाण्डौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।आज अन्तिम खेलमा

खेलकुद, ताजा समाचार, समाचार

एसिया–इस्ट एसिया प्यासिफिक छनोट आजदेखि

२२ असोज , काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

इलामेलीका लागि सिंहदरबारमा सुहाङको दौडधूप

२१ असोज , काठमाण्डौ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई

ताजा समाचार, राजनीति, समाचार

अख्तियार प्रमुखको कुर्सीमा स ला ई कोरियो

२१ असोज , काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको पत्र जेनजी युवाहरुले

ताजा समाचार, समाचार

बाढीबाट ३२ जलविद्युत आयोजना प्र भा वि त,इलाममा मात्रै १६ आयोजनामा क्ष ति

२१ असोज , काठमाण्डौ । असोज १७ गतेदेखि १९ गतेसम्मको भारी वर्षाले निम्त्याएको बाढीका कारण ३ प्रदेशका १० जिल्लामा ३२

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आ क्र म ण

२० असोज ,काठमाण्डौ । भारतको सर्वोच्च अदालतभित्रै देशका प्रधानन्याधीसमाथि आक्रमणको प्रयास भएको छ । सोमबार बिहान ७१ वर्षीय एकजना अधिवक्ताले

ताजा समाचार, राजनीति, समाचार

केपीओली र रमेश लेखकलाई प क्रा उ गर्न सामाजिक सञ्जालमा अभियान

२०, असोज काठमाण्डौ । जेनजी आन्दोलनमा दमन गरेको भन्दै नेकपा एमाले अध्यक्ष एवम तत्कालीन पव्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन

ताजा समाचार, समाचार

५ हजार ८ सय १२ कैदीबन्दी अझै फरार,कारागार फर्किने अन्तिम दिन

२० असोज ,काठमाण्डौ । जेनजी आन्दोलनको मौका छोपी भदौ २४ मा कारागारबाट भागेका साढे १४ हजारमध्ये पाँच हजार ८१२ कैदीबन्दी

ताजा समाचार, समाचार

भिजिट भिसामा यूएई जान नयाँ नियम,४ हजार दिराम तलब हुनैपर्ने

२० असोज , काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिदिएको

खेलकुद, ताजा समाचार, समाचार

विश्वकप छनोट अघि आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

२० असोज , काठमाण्डौ । आईसीसी टी–२० विश्वकपको छनोट तथा इस्ट एशिया प्यासिफिक छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले

अन्तर्राष्ट्रिय, ज्ञान–विज्ञान, ताजा समाचार, समाचार

मान्छेभन्दा बुद्धिमान एआई बनाउँदै अलिबाबा

२० असोज , काठमाण्डौ । चीनले न्युन लगानीमा नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा लगातार ठूलो सफलता हासिल गरिरहेको छ

आर्थिक, ताजा समाचार, समाचार

२५०० ले बढ्दै सुनको भाउले तोड्यो रेकर्ड, आज कति ?

२० असोज , काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज तोलाको २५ सय रुपैयाँले बढ्दै

ताजा समाचार, समाचार, समाज

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

१९ असोज , काठमाण्डौ । शुक्रबारदेखि अतिसक्रिय बनेको वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

१८ असोज , काठमाण्डौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बागमती, मधेस, गण्डकी

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

१८ असोज , काठमाण्डौ । २ वर्षदेखि हमासले बन्धक बनाएका नेपालका विपिन जोशी लगायतका ४७ बन्धक अब मुक्त हुने भएका

ताजा समाचार, समाचार, समाज

२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ

१८ असोज , काठमाण्डौ । अविरल वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम

ताजा समाचार, समाचार, समाज

खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो

१८ असोज , काठमाण्डौ । खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो देशका धेरै स्थानमा आरिघोप्टे वर्षा, सडकदेखि उडानसम्म ठप्प देशका विभिन्न

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

१७ असोज , काठमाण्डौ । भारतीय वायुसेनाका प्रमुख एपी सिंहले अपरेशन सिन्दूरको दुर्लभ तथा विस्तृत विवरण उपलब्ध गराएका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

१७ असोज , काठमाण्डौ । अमेरिकाको स्टील्थ फाइटर जेट एफ–३५ भेनेजुएलाको सीमा नजिक पुगेका छन् । यसलाई लिएर भेनेजुएलाको सरकार

अन्तर्राष्ट्रिय, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, राजनीति, समाचार

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

१७ असोज , काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो आदेशमा हस्ताक्षर गरेका छन्, जसअन्तर्गत अब अमेरिकाले कतारलाई पूर्ण सुरक्षा

खेलकुद, ताजा समाचार, समाचार

टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

१७ असोज , काठमाण्डौ । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ । नेपाल

ताजा समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीले खुलाइन् जेन–जी पुस्ताको ज्यान जानुको कारण

१७ असोज , काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजी पुस्ताका युवाहरुको

ताजा समाचार, राजनीति, समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

१७ असोज , काठमाण्डौ । जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएपछि केही

ताजा समाचार, समाचार

दशैँमा यात्रु नठगिउन, हवाई भाडादर सार्वजनिक, कहाँको कति?

१७ असोज , काठमाण्डौ । चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल

ताजा समाचार, समाचार, समाज

आज बागमती–लुम्बिनी–कर्णालीमा भारी वर्षा, कस्तो छ अन्य ठाउँको मौसम ?

१७ असोज , काठमाण्डौ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम

अन्तर्राष्ट्रिय, ज्ञान–विज्ञान, ताजा समाचार, समाचार

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

१५ असोज , काठमाण्डौ । नासाका वैज्ञानिकहरुलेएउटा निकै आश्चार्यजनक र रहस्यमयी इंटरस्टेलर अब्जेक्ट थ्रीआई÷एटलास पत्ता लगाएका छन्, जुन आकारमा लगभग

ताजा समाचार, समाचार, समाज

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

१५ असोज , काठमाण्डौ । वर्षैभरि अतिव्यस्त र चहलपहल हुने काठमाडौँका सडक अहिले सुनसान प्रायः छन् । दशैं लागेसँगै राजधानी

आर्थिक, ताजा समाचार, समाचार, सिनेमा

दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?

१५ असोज , काठमाण्डौ । दशैंका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् ।फूलपातीदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र

ताजा समाचार, समाचार, समाज

आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

१५ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली र वर्षा हुने प्रक्षेपण गरेको छ । आज

ताजा समाचार, राजनीति, समाचार

महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा

१४ असोज , काठमाण्डौ ।  नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी

ताजा समाचार, समाचार, समाज

यसवर्ष दशैं हिलै हुने, टीकाको भोलिपल्टदेखि भारी वर्षा

१४ असोज , काठमाण्डौ । देशका विभिन्न भागमा अझै पनि प्रचण्ड गर्मी रहँदा केही दिनपछि भने राहत मिल्ने सम्भावना मौसमविद्हरुले

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

ट्रम्प–नेतान्याहूले गरे गाजामा शान्तिको प्रस्ताव, हमास मान्ला ?

१४ असोज , काठमाण्डौ । नेपालका विपिन जोशीसहित केही इजरायलीहरु अझै पनि गाजामा हमासको कब्जामा बन्धक रहेका बेला अमेरिकी राष्ट्रपति

ताजा समाचार, राजनीति, समाचार

कुलमानको एक्सन : सवारी परीक्षण प्रमुख र लेखापालमाथि कारबाही

१३ असोज ,काठमाण्डौ । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ एक्सनमा

ताजा समाचार, राजनीति, समाचार

राष्ट्रपतिले चुनाव र संसद सम्झाए, प्रधानमन्त्री सुशीला जेनजीको शोकमा

१३ असोज ,काठमाण्डौ । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिमा देशका प्रमुख राजनीतिक नेतृत्व र संवैधानिक पदाधिकारीहरूले दशैंको सन्देशमार्फत मुलुकलाई संवैधानिक बाटोमै

ताजा समाचार, समाचार

जेनजी प्रदर्शनका अर्का घाइतेको निधन, मृतकको संख्या ७६ पुग्यो

१३ असोज ,काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा घाइते भएका अर्का एक युवाको मृत्यु भएको

खेलकुद, ताजा समाचार, समाचार

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

१३ असोज ,काठमाण्डौ । दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलामा आज नेपालले दोस्रो खेल खेल्दै छ ।

ताजा समाचार, राजनीति, समाचार

आरजुका भाइ भूषणको घरमा सिआइबीको छापा

१३ असोज ,काठमाण्डौ । सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओली शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकसहित केही कर्मचारीमाथि पनि हिडडुलमा कडाई

ताजा समाचार, राजनीति, समाचार

फागुन २१ पछि जेनजी सरकार ?पार्टी खुल्दै, बनाए वार्ता टोली

१२ असोज, काठमाण्डौ । जेनजी युवाहरूको नेतृत्वमा भएको राजनीतिक उथलपुथल र त्यसपछिका घटनाक्रमहरूले नयाँ मोड लिएको छ। जेनजीहरुले सडकबाटै सरकार

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

१२ असोज, काठमाण्डौ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक ¥यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको

ताजा समाचार, निर्वाचन, राजनीति, समाचार

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

१२ असोज, काठमाण्डौ । जेनजी आन्दोलनका मुख्य मागहरु थिए आर्थिक समानता, भ्रष्टचारको अन्त्यका लागि सुशासन, राजनीतिक दलहरुमा पुस्तान्तरण, राजनीतिक अस्थिरताको

ताजा समाचार

भागेका कैदीबन्दीले बदला लिन सक्छन्,प्रहरीले नै भन्यो सचेत रहनु 

१२ असोज, काठमाण्डौ । ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्ने भएकाले उनीहरुबाट सचेत रहन प्रहरीले सुझाएको

खेलकुद, ताजा समाचार, समाचार

भारत कि पाकिस्तान, एसिया कप उपाधि कसको ?

१२ असोज, काठमाण्डौ । एसिया कपको उपाधिका लागि आज साविक विजेता भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता यूएईस्थित

ताजा समाचार, समाचार, समाज

पूर्वराजाले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

१२ असोज, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । बडा दशैं तथा तिहारको अवसरमा

खेलकुद, ताजा समाचार, समाचार

नेपालको ऐतिहासिक जित, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता

१२ असोज, काठमाण्डौ । नेपाली क्रिकेटले नयाँ इतिहास रचेको छ । कुनै पनि टेस्ट मान्यता प्राप्त टोलीमाथि नेपालले पहिलो पटक

ताजा समाचार, राजनीति, समाचार

ओली सार्वजनिक कार्यक्रममा प्रकट, पासपोर्ट रोक्काले आगो

११ असोज , काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

ताइवान आक्रमणका लागि चीनलाई रुसको सहयोग

११ असोज , काठमाण्डौ । रुस र चीनबीचको घनिष्ट सम्बन्ध विश्वका लागि नयाँ कुरा होइन । रुसमा अमेरिकासहित पश्चिमाहरुको प्रतिवन्धका

ताजा समाचार, राजनीति, समाचार

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

११ असोज , काठमाण्डौ । जेनजी आन्दोलनपछि सरकारमा नेतृत्व परिवर्तन भएसँगै सार्वजनिक सेवामा पनि रूपान्तरणको बहस चलेको छ । निजामती

ताजा समाचार, राजनीति, समाचार

अहिलेसम्म को को पूर्वपदाधिकारीले फिर्ता गरे गाडी ?

११ असोज , काठमाण्डौ । सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानुन विपरीत लिइरहेको सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयले गृह र

ताजा समाचार, समाचार, समाज

फरार कैदीबन्दीखोज्न कार्यदल गठन

११ असोज , काठमाण्डौ । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको

ताजा समाचार, राजनीति, समाचार

पुनको चेतावनीः भोलीसम्म शिक्षकको तलब नदिए प्रअलाई कारबाही

११ असोज , काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने

ताजा समाचार, राजनीति, समाचार

देउवा दम्पतीलाई राहदानी कसले दियो ? छानबिन सुरु

११ असोज , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी

ताजा समाचार, समाचार

वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउला नेपालले ?

११ असोज , काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह

Scroll to Top