NepalTimes

स्वास्थ्य

गण्डकी प्रदेशमा आज थपिए ६२ जना कोरोना सङक्रमित

२५ आश्विन, पोखरा । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१...

Read moreDetails

थप १५ जना संक्रमितको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ६२९

२५ आश्विन,काठमाडौं । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

Read moreDetails

विदेशमा थप १७ नेपालीको कोरोनाबाट ज्यान गयो

२५ आश्विन,काठमाडौं । कोरोना सङ्क्रमणबाट विदेशमा रहेका थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका...

Read moreDetails

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

२५ आश्विन,काभ्रे । धुलिखेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ । धुलिखेल–११ डाँडागाउँका उनी ७ दिनदेखि...

Read moreDetails

पाँच मिनेटको अन्तरमा एकै अस्पतालमा दुई संक्रमितको मृत्यु

२५ आश्विन, नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक...

Read moreDetails

रुपन्देहीका थप ४ कोरोना संक्रमितको मृत्यु

२५ आश्विन, बुटवल । कोरोनाभाइरस संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र...

Read moreDetails

२८औं दिनमा डा. केसीले तोडे अनशन

२५ आश्विन, काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन्...

Read moreDetails

एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क

२५ आश्विन, काठमाडौं । नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र...

Read moreDetails

मध्यरातमा डा. केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनशन तोड्ने

२५ असाेज, काठमाडाैँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति...

Read moreDetails

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असाेज, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शुक्रबार...

Read moreDetails

सुनसरीमा ३१० सहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए

२४ असोज, विराटनगर । प्रदेश १ मा आज ५ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा...

Read moreDetails

चिकित्सक संघले आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने

२४ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १४ जनाकाे मृत्यु

२४ असाेज, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

जोखिममा रहेका ब्यक्तिहरुलाई सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

२४ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन पनि आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभागी...

Read moreDetails

काठमाडौंमा २१०० सहित उपत्यकामा २६७२ कोरोना संक्रमित

२४ आश्विन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

यशोधरा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२४ आश्विन, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकालाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ । यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त...

Read moreDetails

एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

२४ आश्विन, विराटनगर । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।...

Read moreDetails

सिलगढीको नाचन्थली क्षेत्र सिल, पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

२४ आश्विन, डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना...

Read moreDetails

गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारको आग्रह

२४ आश्विन, काठमाडौं । १९ औं पटकको सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारले आग्रह गरेको छ ।...

Read moreDetails

प्लाज्मा सङ्कलन अभियान शुरु

२४ आश्विन, चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको छ...

Read moreDetails

सरकारमा केसीको जीवन समाप्त पार्ने नियत देखियो

२४ आश्विन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९...

Read moreDetails

कर्मचारीमा कोरोना पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिकाको सेवा बन्द

२४ आश्विन, सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि...

Read moreDetails

लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा

२४ आश्विन, कैलाली । लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा पाएपछि टीकापुर–४ का महिला खुशी भएका छन् । टीकापुर–४ अस्नेहरीमा...

Read moreDetails

कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण

२४ आश्विन, कैलाली । कैलालीको टीकापुरमा आइसोलेशनमा बसिरहेका कोरोना सङ्क्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किट्स वितरण गरेको छ । नगरपालिकाले टीकापुरको...

Read moreDetails

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

२४ आश्विन, बाँके । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं...

Read moreDetails

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

२४ आश्विन, चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर...

Read moreDetails

ललितपुर मलपोखरीका ५० वर्षीय संक्रमितको निधन

२४ आश्विन, काठमाडौं । जावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा उपचारारत ललितपुरका एकजना कोरोना भाइरसबाट संक्रमितको निधन भएको छ । ललितपुरको मलपोखरीका...

Read moreDetails

कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

२४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि...

Read moreDetails

सरकार र डा. केसीबीच हुनै लागेको सहमति भाँडियो, आन्दोलनमा उत्रिने चेतावनी

२४ असाेज, काठमाडौँ । सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिना निष्कर्ष टुंकिएको छ ।...

Read moreDetails

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण

२३ असाेज, काठमाडाैँ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा...

Read moreDetails

काेराेना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरे ६ महिना जेल

२३ असाेज, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय...

Read moreDetails

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्याे

२३ असाेज, काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९...

Read moreDetails

थपिए २,०५९ संक्रमित, कुल संक्रमित हुनेहरुको संख्या एक लाख नाघ्यो

२३ असोज, काठमाडौं । आज नेपालमा थप २ हजार ५९ जनामा कारोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको...

Read moreDetails

कोभिड– १९ को सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

२३ असाेज, काठमाडौं । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा...

Read moreDetails

लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

२३ असाेज, काठमाडौं । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी‘सोनाम’लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रदेश सांसद...

Read moreDetails

कोरोना खोप बनाउने र वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि जोडियो

२३ असोज, एजेन्सी । कोरोनाभाइरसको खोप बनाउने र विभिन्न मुलुकमा २ अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि औपचारिक...

Read moreDetails

विराटनगरमा एक २० वर्षीय कोरोना संक्रमित कैदीबन्दीको मृत्यु

२३ असोज, विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित २० वर्षीय बन्दी युवकको मृत्यु भएको छ । जिल्ला कारागारमा...

Read moreDetails

सप्तरीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

२३ असोज, सप्तरी । सप्तरीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय...

Read moreDetails

सरकारी वार्ता टोलीले समय नदिँदा वार्तामा ढिलाई

२३ असोज, काठमाडौँ । सरकारी वार्ता टोलीले समय नदिँदा सत्याग्रही डा. गोविन्द केसी पक्ष र सरकारबीचको वार्तामा ढिलाई भएको छ ।...

Read moreDetails

विराटनगर र धरानमा ४ संक्रमितको मृत्यु, प्रदेश १ मा मृतकको संख्या ९३ पुग्यो

२३ असोज, विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा गरी चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य...

Read moreDetails

दसैंलगत्तै सिटिईभिटीका विभिन्न तहका परीक्षा सुरु हुने

२३ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारण स्थगित विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १२ जनाकाे मृत्यु

२२ असाेज, काठमाडाैँ । आज काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना...

Read moreDetails

आज नेपालमा थपिए हालसम्मकै उच्च ४,३६४ संक्रमित

२२ असोज, काठमाडौं । नेपालमा आज हालसम्मकै उच्च ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै...

Read moreDetails

डा. केसी र सरकारबीचको वार्ता ४ बजे फेरी बस्ने

२२ असाेज, काठमाडाैँ । सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा,...

Read moreDetails

प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

२२ असाेज, राजविराज । प्रदेश २ अन्तर्गत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।...

Read moreDetails

सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता जारी

२२ आश्विन, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता...

Read moreDetails

विराटनगरमा होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु

२२ आश्विन, विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका एक बृद्धको मृत्यु भएको छ। विराटनगर ५ का ८२ वर्षीय बृद्धको...

Read moreDetails

धरानमा एक संक्रमितको मृत्यु,एक साताका लागि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द

२२ आश्विन, धरान । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज बिहान मृत्यु...

Read moreDetails

मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

२२ आश्विन, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव...

Read moreDetails

राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

२२ आश्विन, ताप्लेजुङ । ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङकी...

Read moreDetails

आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

२२ आश्विन, कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि...

Read moreDetails

आज विश्व दृष्टि दिवसः विश्वमा करिव दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या

२२ असोज, काठमाडौं । आज विश्व दृष्टि दिवस । ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्वदृष्टि दिवस मनाइँदै छ...

Read moreDetails

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ताको तयारी

२२ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली...

Read moreDetails

अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा

२१ असाेज, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो...

Read moreDetails

अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

२१ असाेज, काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। डा. केसीसँग वार्ता गर्न...

Read moreDetails

डा.केसीको स्वास्थ्य र मागप्रति समयमै संवेदनशील बन : मानव अधिकार आयोग

२१ असाेज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई...

Read moreDetails

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, भाेली आकस्मिक र कोभिड–१९ बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने

२१ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । जीवन...

Read moreDetails

प्रदेश १ मा १० जना डिस्चार्ज हुँदा ३४३ संक्रमित थपिए

२१ असोज, विराटनगर । प्रदेश १ मा बुधबार १० जना डिस्चार्ज हुदा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक...

Read moreDetails

पछिल्लाे २४ घण्टामा ११२६ कोरोना संक्रमित निको भएर घर फर्किए

 २१ असाेज, काठमाडाैँ । नेपालमा आज ११ सय २६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर...

Read moreDetails

थपिए हालसम्मकै उच्च ३,४३९ संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्म कै उच्च थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण...

Read moreDetails
Page 49 of 95 1 48 49 50 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist