NepalTimes

समाचार

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षको कुर्सीमा

२१ पुष , काठमाण्डौ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी...

Read moreDetails

चलचित्र ‘बलिदान’का लागि गाउँ नै निर्माण, ३ करोडको सेट

२१ पुष , काठमाण्डौ। निर्माणकै चरणमा ब्यापक चर्चा बटुल्दै आएको चलचित्र ‘बलिदान’को छायांकनका लागि ४२ फिट अग्लो कालीदेवीको मुर्ति निर्माण...

Read moreDetails

मापसे चेकिङमा विवादपछि सर्लाहीमा हवाई फायर

२१ पुष , काठमाण्डौ। सर्लाहीमा मापसे चेकिङका विषयमा सुरु भएको विवादले उग्र रुप लिदा प्रहरीले हवाई फायर गरेको छ ।...

Read moreDetails

११३ वर्षपछि लड्र्समा भिड्दै अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका

२१ पुष ,एजेन्सी । भारतविरुद्धको सिरिज ३–१ ले जित्दैअस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफी...

Read moreDetails

राष्ट्रघाती दोषीविरुद्ध लाग्न सर्वेन्द्र खनालले एमाले छाडे

२१ पुष , काठमाण्डौ। नेपाल प्रहरीका नेतृत्वबाट अवकास पाएपछि नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले...

Read moreDetails

‘ढोग दिया’ शब्दको दुरुपयोग ! गीत नै विवादमा, कारबाहीको माग

२१ पुष, काठमाण्डौ। चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमा केही नयाँ कन्टेन्ट आउँने बित्तिकै त्यो जोसुकैले जस्तोसुकै पस्थितिमा जेसुकै बोलेको...

Read moreDetails

ऐतिहासिक क्रिकेट विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

२१ पुष , काठमाण्डौ । विश्वकपमा खेल्ने सपना हरेक खेलाडीको हुन्छ, र यो सपना पूरा गर्ने गौरव अब नेपाली अन्डर...

Read moreDetails

रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

२१ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेतलाई मुख्य प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा...

Read moreDetails

रोहित, दिपेन्द्र, अनिल र आसिफ विनाको जय ट्रफी कस्तो होला ?

२० पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता भोलि आइतबार...

Read moreDetails

चीनमा डरलाग्दो भाइरस ःअफवाह कि वास्तविकता ?

२० पुष , विराटनगर। पछिल्लो दुई दिनदेखि चीनमा नयाँ भाइरसको प्रकोप बढेको र यसका कारण अस्पतालहरुमा विरामीको अत्याधिक भिड रहेको...

Read moreDetails

आणविक घडी कस्तो छ ?युद्ध रणनीतिमा नयाँ क्रान्ति

२० पुष , एजेन्सी । विश्व प्रविधिको तीव्र विकाससँगै बेलायतले गुप्तचर प्रयोगशालामा क्वान्टम प्रविधिको उपयोग गरी आणविक घडी निर्माण गरेको...

Read moreDetails

‘ढोग दिया’ शब्दको दुरुपयोग ! कारबाहीको माग

२० पुष , काठमाण्डौ। चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमा केही नयाँ कन्टेन्ट आउँने बित्तिकै त्यो जोसुकैले जस्तोसुकै पस्थितिमा जेसुकै...

Read moreDetails

थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

२० पुष , एजेन्सी । थाइल्याण्डको राजनीतिक इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । पेटोङ्टार्न सिनावात्राले...

Read moreDetails

के मुकुल फेरि रास्वपामा फर्किदैछन् ?

२० पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू भएको छ । शनिबार र...

Read moreDetails

पोर्नस्टारको हस मनी मुद्दामा ट्रम्प जेल जान सक्ने

२० पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय...

Read moreDetails

जो रोहित शर्माको सन्यास चाहान्थे, उनीहरुले भेटे जवाफ

२० पुष , काठमाण्डौ। भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्माले सन्यास नलिएको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा...

Read moreDetails

नेपाल पेट्रोलियम युगमा,अब आफ्नै इन्धन खानी

२० पुष ,काठमाण्डौ । पेट्रोलियम पदार्थका लागि पूर्ण परनिर्भरतामा रहेको नेपालको अब आफ्नै इन्धन खानी हुने भएको छ । छिमेकी...

Read moreDetails

दैलेख पेट्रोलियम पदार्थ खोज्ने ड्रिलिङ’ सकियो, के भेटियो ?

१९ पुष , विराटनगर। दैलेखको माटो मुनि ३९ सय मिटरको गहिराइमा ग्यासको अस्तित्व पत्ता लागेको छ। पेट्रोलियम पदार्थ खोज्ने क्रममा...

Read moreDetails

आज राति तारा खस्ने! प्रतिघण्टा १२० वटासम्म

१९ पुष , काठमाण्डौ। आज राति नेपालबाट पनि उल्का वर्षाको मनोरम दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको...

Read moreDetails

चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

१९ पुष , काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयरका रुपमा महानगरवासी मात्रै होइन देशभरका आमजनताबाट समेत समेत अपार प्रशंसा बटुलिरहेका बालेन्द्र...

Read moreDetails

एमसीसीले नेपालका लागि थप्यो ५ करोड डलर

१९ पुष , काठमाण्डौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम...

Read moreDetails

ऋषिकेशका स्वकीय सचिवको ठगी धन्दा,एमबीबीएसको नाममा ३८ लाख झ्वाम

१९ पुष , काठमाण्डौ। सहकारी प्रकरणमा श्रीमतीविरुद्ध प्रहरीले पक्राउ पुर्जी नै जारी गरेपछि घेरिदै आएका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश...

Read moreDetails

क्यालिफोर्नियामा विमान दुर्घटना

१९ पुष , काठमाण्डौ। एक दिनअघि मात्रै आतंकवादी आक्रमण तथा गोलीकाण्डमा परी डेढ दर्जन नागरिक गुमाएको अमेरिकामा फेरि अर्काे शोक...

Read moreDetails

ओलीको विद्यासँग २ घण्टा वार्ता, ओलीलाई विद्याबाटै असुरक्षा

१९ पुष , काठमाण्डौ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा फर्किने चर्चाका बीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

Read moreDetails

भारतीय टेस्ट टिममा भूकम्प ! रोहित शर्मा कप्तानबाट आउट

१९ पुष , एजेन्सी । बोर्डर–गावस्कर ट्रफी २०२४–२५ को अन्तिम खेल सुरु भएको छ। भारत र अष्टे«लिया बीचको खेल सिड्नी...

Read moreDetails

थुनछेक बहसमा रविको अब्जेक्सन, रविका पक्षमा १५ अधिवक्ता

१९ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज चौथो दिनको थुनछेक बहस हुँदैछ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज...

Read moreDetails

हमाससँग अझै २५ हजार लडाकु, इजरेलमा हान्यो रकेट

१८ पुष , विराटनगर। अक्टोबर २०२३ देखि गाजापट्टीमा हमास र इजरायलबीच भीषण लडाइँ जारी छ । यसमा प्यालेस्टिनी समूह हमासले...

Read moreDetails

शेराले प्रचण्ड हैरान, भने सहयोग गर्न तयार छु, गगन फाइल खोल्ने

१८ पुष ,काठमाण्डौ। शेरा दरबार जग्गा प्रकरणका कारण पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हैरान बनेका...

Read moreDetails

कष्टैकष्टमा बिते भाइरल बालगायक सचिन

१८ पुष ,काठमाण्डौ। भाइरल बालगायक सचिन परियार अब यो संसारमा छैनन्। उनको बाल्यकालले जहिले पनि संघर्ष र पीडाको कथा सुनायो।...

Read moreDetails

रवि छुट्ने आधार ! सहकारीको ऋणमा रविको हस्ताक्षर नक्कली

१८ पुष , काठमाण्डौ। पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस भइरहेको छ। रविलामिछानेसहित प्रतिवादीका विरुद्ध सरकारी...

Read moreDetails

क्रुरताका छायाँमा हराउँदै मानवता, निर्दयतापूर्वक कुकुर मारेको घटना

१८ पुष , काठमाण्डौ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भएको एउटा हृदयविदारक घटनाले फेरि एकपटक मानवताको मूल्यमान्यतामाथि गहिरो प्रश्न उठाएको...

Read moreDetails

अमेरिकामा आतंकवादी आक्रमण, मृतक १५ पुगे

१८ पुष , एजेन्सी । विश्वकै शक्तिशाली देश अमेरिका नयाँ वर्ष २०२५ कै पहिलो दिनदेखि अशान्ति छाएको छ । निरन्तर...

Read moreDetails

रवि स्वर्णलक्ष्मीमा पनि प्रतिवादी, ४४ जनालाई १ अर्ब बिगो

१८ पुष , काठमाण्डौ। रवि लामिछानेसहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा आजदेखि कास्की अदालतमा जाहेरवाला तर्फका...

Read moreDetails

मुकुलले भने रवि र मलाई अलग गराउनेहरुले खेल खेले

१८ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन पूर्व र निष्कासन पछि पार्टी सभापति रवि लामिछानेविरुद्ध पटक पटक तल्लो स्तरको...

Read moreDetails

XI ले सुनाए ताइवान निल्ने प्लान, संसारमै नभएको फाइटर विमान

१७ पुष , विराटनगर। नयाँ वर्ष २०२५ मा चीन रताइवानबीचको सम्बन्ध थप टकरावपूर्ण हुने भएको छ । नयाँ वर्षको सन्देशमा...

Read moreDetails

रक्सी खुवाएर रावलविरुद्ध केटा परिचालन,ओलीका लागि लेखे कविता

१७ पुष , काठमाण्डौ। नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार...

Read moreDetails

भीम रावलले छाडे एमाले, नयाँ पार्टी बारे यसो भने

१७ पुष , काठमाण्डौ। नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् । बुधबार...

Read moreDetails

मुकुल ढकाललाई रास्वपा भित्र्याउने तयारी, को हुन् मुकुलका दूत ?

१७ पुष , काठमाण्डौ। पार्टी र पार्टी नेतृत्वविरुद्ध पटक पटक वैचारिक रुपमा तल्लोस्तरको आक्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा...

Read moreDetails

नयाँ वर्षमा एक्सनमा आयो युक्रेन, हेलि खसालेपछि पुटिनले झड्का

१७ पुष ,एजेन्सी । सन् २०२५ सुरु भएको छ। यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायत...

Read moreDetails

मोन्टी देसाईले गरे नेपाली क्रिकेटका एक वर्षे समीक्षा

१७ पुष , काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने तयारी...

Read moreDetails

अंग्रेजी नयाँ वर्षमा किन मनाइन्छ टोपी दिवस ?

१७ पुष , काठमाण्डौ। नेपाली टोपी, केवल एक वस्त्र मात्र होइन, हाम्रो इतिहास, परम्परा, र गौरवशाली पहिचानको प्रतीक पनि हो।...

Read moreDetails

रविको पक्षमा आज कसकसले गर्दैछन् बहस

१७ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेतलाई प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस...

Read moreDetails

कास्की अदालतमा प्रतिवादी नै डाके छाडेर रोए,भयो सन्नाटा

१६ पुष , काठमाण्डौ। बहुचर्चित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट कास्कीको पोखरास्थित जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय...

Read moreDetails

सम्पत्ति शुद्धीकरण के हो ? सबै नेताको छानविन गरे के होला ?

१६ पुष , काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कास्की जिल्ला अदालतमा आजदेखि...

Read moreDetails

विप्लवको पार्टीले ब्यापार गर्ने,सी व्यापार केन्द्र चलाउने

१६ पुष , काठमाण्डौ। माओवादी युद्ध हुँदै शान्तिपूर्ण राजनीति र फेरि अर्धभूमिगत भएर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको...

Read moreDetails

टेस्ट टिमबाट रोहित र विराटलाई बाइबाइ

१६ पुष , काठमाण्डौ। भारतीय क्रिकेट टोली अहिले बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँच खेलको टेस्ट श्रृङ्खलाका लागि अष्ट्रेलियामा छ। सिरिजको अन्तिम खेल...

Read moreDetails

सूर्यदर्शन सहकारी प्रकरणमा आजै थुनछेक बहस

१६ पुष , काठमाण्डौ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका...

Read moreDetails

बाबुरामलाई भेट्न किन पुगिन् सोविता गौतम ?

१६ पुष , काठमाण्डौ। पार्टी सभापति सहकारी प्रकरणमा २ महिना भन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सबै...

Read moreDetails

ब्रह्मपुत्रमा बन्ने संसारकै ठूलो बाँधले नेपालमा के असर पर्छ ?

१६ पुष ,  काठमाण्डौ। चीनले तिब्बतको ब्रह्मपुत्र नदीमा विश्वको सबैभन्दा ठूलो बाँध निर्माण गरिरहेको छ । यो भारत, बङ्गलादेशदेखि भुटानसम्मका...

Read moreDetails

लयमा फर्कियो नेपालको पर्यटन, दैनिक ३ हजार पर्यटक भित्रिए

१६ पुष , काठमाण्डौ। नेपाल, प्राकृतिक सुन्दरताको धनी देश, पर्यटन क्षेत्रको लागि विश्वभर परिचित छ। हिमाल, सांस्कृतिक सम्पदा र साहसिक...

Read moreDetails

कोरियामा राष्ट्रपतिविरुद्ध पहिलो पटक एरेस्ट वारेन्ट जारी

१६ पुष , एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ा...

Read moreDetails

इटहरीमा शंकास्पद झोलामा कुकर राखेर त्रासदी

१६ पुष , विराटनगर। सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि स्थानी त्रसित बनेका छन् । उपमहानगर...

Read moreDetails

पश्चिम नेपालमा दुई हप्तामा ८ भूकम्प, नेपालमा किन भूकम्प गईरहन्छ ?

१६ पुष ,काठमाण्डौ। बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय...

Read moreDetails

चीन फेरि रच्यो नयाँ इतिहास

१५ पुष , एजेन्सी । चीनमा बसेर, एक फ्रान्सेली डाक्टरले १२ हजार किलोमिटर टाढा मोरक्कोमा एक बिरामीमा प्रोस्टेट क्यान्सरको शल्यक्रिया...

Read moreDetails

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

१५ पुष , एजेन्सी । दक्षिण अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै अफ्रिकाले वल्र्ड टेस्ट च्याम्पियनसिपको...

Read moreDetails
Page 19 of 152 1 18 19 20 152

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist