रनको वर्षा भएको खेलमा मुम्बईको हार ,हैदरावादले बनायो रेकर्डसहितको जित

१५ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रनको कीर्तिमान बनाएको छ । हैदरावादमा जारी आईपीएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्धको आठौँ खेलमा सनराइजर्सले पहिले ब्याटिङ गर्दै २७८ रनको ठूलो स्कोर बनाएको हो । रनको वर्षा भएको खेलमा टोलीका तर्फबाट ट्राभिस हेडले २४ बलमा ६२, अभिषेक शर्माले २३ बलमा ६३ र… Continue reading रनको वर्षा भएको खेलमा मुम्बईको हार ,हैदरावादले बनायो रेकर्डसहितको जित

युद्धग्रस्त रुसमा नेपाली कामदार पठाउँदै सरकार

१५ चैत , एजेन्सी । रुसी सेनामा भर्ना भएर स्वदेश फिर्तीका लागि नेपालीहरुले गुहार लगाइरहेका बेला सरकारले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले रुसमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदार रसिया सेनामा भर्ना नभएको भन्दै स्वीकृति दिन थालेको हो । विभागले गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई… Continue reading युद्धग्रस्त रुसमा नेपाली कामदार पठाउँदै सरकार

छारेरोग सम्बन्धी निवन्ध प्रतियोगितामा आर्दशका शर्मा प्रथम

१३ चैत, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले छारेरोग सम्बन्धी शीर्षमा आयोजना गरेको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालय विराटनगरमा कक्षा ९ मा अध्ययनरत छात्र श्रेय शर्मा प्रथम भएका छन् । शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी अंग्रेजी माध्यमको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा द्धितीय दिल्ली पब्लिक स्कुल… Continue reading छारेरोग सम्बन्धी निवन्ध प्रतियोगितामा आर्दशका शर्मा प्रथम

अमेरिका र इजरेलबीच दरार,नेतन्याहू वाशिंटन नजाने

१३ चैत, विराटनगर । निकै समयदेखिको प्रयासपछि अन्ततः संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ। राष्ट्रसंघीय सुरक्षा परिषद्ले बिनाशर्त तत्काल सबै बन्धकलाई रिहा गर्न र युद्धविराम गर्न आह्वान गरेको छ । यो प्रस्ताव चीनले ल्याएको थियो । गएको अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पहिलोपटक सुरक्षा परिषद्को प्रस्ताव पारित भएको हो… Continue reading अमेरिका र इजरेलबीच दरार,नेतन्याहू वाशिंटन नजाने

टि-२० क्रिकेटमा पाहुना टोली आयरल्याण्ड नेपालसँग ७१ रनले पराजित

१३ चैत , काठमाण्डौ । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट… Continue reading टि-२० क्रिकेटमा पाहुना टोली आयरल्याण्ड नेपालसँग ७१ रनले पराजित

अमेरिकाको फ्लोरिडामा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

१३ चैत , एजेन्सी ।  अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् । नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न आमाबुवाको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सामाजिक सञ्जाल कम्पनीलाई १४ वर्षभन्दा कम उमेरका… Continue reading अमेरिकाको फ्लोरिडामा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

कोरियाले बढायो नेपाली कामदार कोटा

१३ चैत , एजेन्सी ।  दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२४ का लागि नेपालबाट लैजाने कामदारको कोटा बढाएको छ । कोरियाले यस वर्षका लागि १५ हजार कोटा गत वर्ष नै छुट्ट्याएको थियो । कोरियाको एचआरडीले १ हजार ४ सय कोटा बढाएर पत्र पठाएको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिए ।… Continue reading कोरियाले बढायो नेपाली कामदार कोटा

चिनियाँ ह्याकरको सूचना दिए १ करोड डलर पुरस्कार

१३ चैत , एजेन्सी । अमेरिका र बेलायतले चीनमाथि साइबर हमलाको आरोप लगाएका छन् । अमेरिकाले आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेको दावी गरेको छ । ह्याकर समूहले महत्वपूर्ण र जिम्मेवार अमेरिकी अधिकारीहरुलाई लक्षित गरी नागरिकका अनलाइन खाताहरु ह्याक गरेका अमेरिकी न्याय विभाग र कानुन सम्बन्धी अनुसन्धान गर्ने निकाय एफबीआईले जनाएको छ… Continue reading चिनियाँ ह्याकरको सूचना दिए १ करोड डलर पुरस्कार

अमेरिकी पुल मालबाहक जहाजले भत्काइदियो

A view of the Singapore-flagged container ship 'Dali' after it collided with a pillar of the Francis Scott Key Bridge in Baltimore, Maryland, U.S., in this picture released on March 26, 2024. Harford County MD Fire & EMS/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY NO RESALES. NO ARCHIVES MANDATORY CREDIT

१३ चैत , एजेन्सी ।  अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक पानीजहाजले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा जहाजले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ । पुलको संरचना जहाजमाथि नै खसेको,… Continue reading अमेरिकी पुल मालबाहक जहाजले भत्काइदियो

इलामका लागि हर्कले बोली फेरे, रास्वपाविरुद्ध आगो

१३ चैत , विराटनगर । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ श्रम अभियान र सामाजिक संजालमा ब्यक्त अभिब्यक्तिका कारण सधै चर्चामा आउने गरेका छन् । सामाजिक संजालमा विहान झिसमिसैदेखि मध्यरातसम्म सक्रिय रहने साम्पाङले ब्यक्त गरेका धारणाबाट उनका पक्ष र विपक्षमा मत राख्नेहरु प्रशस्तै देखिन्छन् । यद्यपि चुनाव जित्नसाथ उनका प्रशंसक बनेकाहरु अहिले आफै हर्कका आलोचक… Continue reading इलामका लागि हर्कले बोली फेरे, रास्वपाविरुद्ध आगो

भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

१३ चैत , एजेन्सी ।  भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। यसअघि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको… Continue reading भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम

१३ चैत , विराटनगर । विराट समुदाय विकास केन्द्रले स्थानीय नगरपालिकाका निर्वाचित महिला सदस्यहरूको सशक्तिकरण, सेवा स्रोत र उपकरणहरूमा पहुँच र प्रभावकारी नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । विराट समुदाय विकास केन्द्रले अस्ट्रेलियन एडको सहयोगमा चार दिने तालिमको आयोजना गरेको हो । आइतबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितमा उक्त तालिमको… Continue reading विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम

क्रिकेटर महबुब र आदिलसहित ५ जनालाई सफाइ

१३ चैत , काठमाण्डौ । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ दिएको छ । उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका हुन् । काठमाण्डौ जिल्ला अदालतले सोमबार सबैलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आरोपमा दाबी नपुग्ने भन्दै स्पट फिक्सिङको आरोपबाट… Continue reading क्रिकेटर महबुब र आदिलसहित ५ जनालाई सफाइ

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्ख घोषित

१३ चैत , काठमाण्डौ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि होली उत्सवको अवसरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको हो । मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तिलाई यो उपाधि दिने गरिन्छ । हिजो जनकपुरमा… Continue reading मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्ख घोषित

आयरल्यान्ड ‘ए’विरुद्ध सिरिज जित्ने नेपालको लक्ष्य

१३ चैत , काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ (उल्भ्स) बीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आयरल्यान्डलाई मात्र १ सय २१ रनमा अलआउट गरेको नेपालले १७… Continue reading आयरल्यान्ड ‘ए’विरुद्ध सिरिज जित्ने नेपालको लक्ष्य

बेइजिङमा आज नारायणकाजी र वाङ यीबीच भेटवार्ता

१३ चैत ,एजेन्सी ।  चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन् । बेइजिङमा हुने यीसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै बीरआरआई कार्यान्वयन तथा दुई देशबीच हुनसक्ने अन्य सहकार्यका विषयमा पनि… Continue reading बेइजिङमा आज नारायणकाजी र वाङ यीबीच भेटवार्ता

मोदीको घर घेर्दै आप, धारा १४४ लागू

१३ चैत , एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ । मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा छन् । त्यसको विरोधमा आम आदमी पार्टीका नेता÷कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास… Continue reading मोदीको घर घेर्दै आप, धारा १४४ लागू

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल

१२ चैत , काठमाण्डौ । आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग मङ्गलवार दोस्रो खेल खेल्नेछ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख,… Continue reading नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल

मोरङमा ८ महिनामा ५८ जनाले नागरिकता त्यागे

१२ चैत , काठमाण्डौ । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो… Continue reading मोरङमा ८ महिनामा ५८ जनाले नागरिकता त्यागे

ललितपुरमा ग्याङ फाइटः दुई युवाको ज्यान गयो

१२ चैत , काठमाण्डौ । ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा २८ वर्षीय रोवस राई र ३० वर्षीय पुजन राईको हत्या आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । होली खेल्ने क्रममा उत्पन्न विवादका कारण चक्कु प्रहारबाट राईद्वयको हत्या गरिएको खुलेको छ । रेवसको तिघ्रा र पुजनको छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ… Continue reading ललितपुरमा ग्याङ फाइटः दुई युवाको ज्यान गयो

सुहाङ नेम्वाङले बकपत्रमा लेखे बुवा सुवासको सपना

१२ चैत ,  काठमाण्डौ । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले इलाममा २ मा उपनिर्वाचनका लागि पूर्व पार्टी उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । केही दिन अघि मात्रै एमालेको कानून विभागको जिम्मेवारी पाएका सुहाङले पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्। साथै युवा… Continue reading सुहाङ नेम्वाङले बकपत्रमा लेखे बुवा सुवासको सपना

आईपीएलमा बैंग्लुरु र पञ्जाब भिड्दै, को छ बलियो ?

१२ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिगको पाच पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजनको पाँचौँ खेलमा गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो । गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२… Continue reading आईपीएलमा बैंग्लुरु र पञ्जाब भिड्दै, को छ बलियो ?

१८ दिनसम्म कहाँ थिए अपहरित विद्यार्थी ?

१२ चैत , एजेन्सी । नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए । आज बिहान जामफाराबाट एक… Continue reading १८ दिनसम्म कहाँ थिए अपहरित विद्यार्थी ?

किन गुमाउँदै छ होलीले मौलिकता ?

१२ चैत , विराटनगर । हिजोदेखि हामी रंगहरुको पर्व होली बडो धुमधामका साथ मनाइरहेका छौं । हिजो खासगरी काठमाडौंसहित पहाडी क्षेत्रहरुमा फागु पूर्णिमा मनाइयो । आज भने तराईमा होली पर्व मनाइएको छ । तराईमा यसलाई कतै होली त कतै होरी र फगुवा पनि भन्ने गरिन्छ । यो अवसरमा यहाँलाई पनि होलीको विशेष शुभकामना छ ।… Continue reading किन गुमाउँदै छ होलीले मौलिकता ?

आज तराईमा होलीको उल्लास, हराउँदै गयो जोगिरा सरररर !

१२ चैत , विराटनगर । आज रंङ्हरूको पर्व होली, तराई तथा मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा हिजो होली पर्व मनाइएको भए पनि तराईका जिल्लाहरूमा भने आज मनाइदैछ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको… Continue reading आज तराईमा होलीको उल्लास, हराउँदै गयो जोगिरा सरररर !

अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि !

११ चैत , विराटनगर । इस्लामिक स्टेट अफ इराक एण्ड सीरिया–खुरासान (आईएसआईएस–के वा आईएसके) त्यो संगठन हो, जसले रुसमा भएको पछिल्लो आतंकबादी हमलाको जिम्मा लिएको छ । जुन रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा भएको थियो । अमेरिकाले पनि आफ्नो गुप्तचर नेटवर्कको हवाला दिदै सो हमला आईएसकेले नै गराएको बताएको छ । इस्लामिक स्टेटको न्यूज… Continue reading अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि !

ब्लिन्केनका लागि इजरेल पानी पधेरो, ८औं पटक पुगे

११ चैत , एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौं इजरायल भ्रमण गरेका छन् । यो भ्रमण गाजापट्टीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेपछि भएको हो । ब्लिन्केनले कम्तिमा छ हप्ताको युद्धविरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गरे । जसले इजरायली बन्धकहरूको रिहाईलाई सुरक्षित गर्ने र… Continue reading ब्लिन्केनका लागि इजरेल पानी पधेरो, ८औं पटक पुगे

पाकिस्तानले मनायो ८४ औं पाकिस्तान दिवस !

११ चैत , एजेन्सी । पाकिस्तानले शनिवार ८४ औं पाकिस्तान दिवस मनाएको छ । जसलाई पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भन्ने गर्दछ । यो दिवस प्रत्येक वर्ष मार्च २३ मा लाहोर संकल्पको सम्झना मा मनाइन्छ । सो अवसरमा राजधानी इस्लामावादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामी दिएर दिवसको शुरुवात भएको… Continue reading पाकिस्तानले मनायो ८४ औं पाकिस्तान दिवस !

रुसमा आज १३३ जनाका लागि शोक

११ चैत , एजेन्सी । रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्दुक आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका छन् । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए। आक्रमणमा प्रत्यक्ष संलग्न चार जना सबै र अरु सात जना गरी ११… Continue reading रुसमा आज १३३ जनाका लागि शोक

भोलि चन्द्र ग्रहणः सुतक लाग्छ कि लाग्दैन ? नेपालबाट देखिन्छ ?

११ चैत , काठमाण्डौ । फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् भोलि (सोमबार) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ । ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताएका छन् । ‘यो ग्रहण नेपालबाट… Continue reading भोलि चन्द्र ग्रहणः सुतक लाग्छ कि लाग्दैन ? नेपालबाट देखिन्छ ?

पोखरामा जहाजलाई ठूलो जोखिम, चराकै कारण डाइभर्ट !

११ चैत , काठमाण्डौ । पोखरामा ल्यान्ड हुन नसकेपछि बुद्ध र यति एयरका दुई जहाज काठमाडौँ फर्किएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत चराका कारण उडान÷अवतरणमा समस्या देखिँदै आएको छ । उक्त समस्या आज बिहान पनि दोहोरिएको हो। बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् । चराकै… Continue reading पोखरामा जहाजलाई ठूलो जोखिम, चराकै कारण डाइभर्ट !

विनोदको कप्तानीमा आयरल्यान्डसँग नेपालको सिरिज, नेपाली टोलीमा को–को परे?

११ चैत , काठमाण्डौ। आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि नेपाली ए टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्यान्ड वुल्भसँगको खेलका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ ।… Continue reading विनोदको कप्तानीमा आयरल्यान्डसँग नेपालको सिरिज, नेपाली टोलीमा को–को परे?

एसईईको सबै तयारी पूरा

११ चैत ,काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउने जस्ता तयारी पूरा भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन् । यस वर्षको एसईई परीक्षामा… Continue reading एसईईको सबै तयारी पूरा

मस्कोमा आक्रमण भएपछि रुसले होस् गुमायो !

११ चैत , एजेन्सी । रुसको राजधानी मस्कोमा एक सांगीतिक कार्यक्रममा हिजो भएको आक्रमणमा एक सय ३३ जनाको मृत्यु भएपछि त्यसको रिस रुसले युक्रेनमाथि फेरेको छ । रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गरेको छ । रुसी सेनाले किभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । रुसको हमलापछि युक्रेनले आइतवार पूरै देशभरमा अलर्ट जारी गरेको छ… Continue reading मस्कोमा आक्रमण भएपछि रुसले होस् गुमायो !

इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

११ चैत , काठमाण्डौ । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दामनबाहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।… Continue reading इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

११ चैत , विराटनगर । विराटनगर महानगरपालिकाको मुटुमा रहेको महेन्द्रचोक पश्चिम चार कठ्ठा ऐलानी जग्गा महानगरले फेला पारेको छ । वर्षाैदेखि उपयोगविहीन अवस्थामा रहेको सो जग्गा महानगर भित्रको ऐलानी जग्गा खोजी अभियानका क्रममा फेला परेको हो।महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ… Continue reading विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

केजरीवालका लागि जर्मनीसँग किन भड्कियो भारत ?

११ चैत , एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ प्रकरणमा भारत र जर्मनी आमने सामने भएका छन् । केजरीवालको पक्राउबारे जर्मन विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेपछि भारतले आपत्ति जनाउँदै आन्तरिक मामिलामा टिप्पणी नगर्न चेतावनी दिएको छ । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई दिल्लीको मदिरा नीतिमा कथित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो… Continue reading केजरीवालका लागि जर्मनीसँग किन भड्कियो भारत ?

सांघाईमा विश्वकै दोस्रो ठूलो एप्पल स्टोर !

११ चैत , एजेन्सी । एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ । पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आईफोन प्रयोग गर्न थालेका छन् । अब एप्पलले संसारको दोस्रो ठूलो एप्पल स्टोर खोलेको छ । एप्पलको सबैभन्दा ठूलो स्टोर न्युयोर्क, यसको गृह देश, अमेरिकामा अवस्थित छ । अब… Continue reading सांघाईमा विश्वकै दोस्रो ठूलो एप्पल स्टोर !

रंङ्हरूको पर्व होली आज, पहाड र उपत्यकामा उल्लास !

११ चैत , विराटनगर । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु… Continue reading रंङ्हरूको पर्व होली आज, पहाड र उपत्यकामा उल्लास !

आईपीएलः कोलकाता र पञ्जावको विजयी शुरुवात !

११ चैत , एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस् तथा राति पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्दैछन् । राजस्थानको कप्तानी सन्जु सामसन र लखनउको केएल राहुलले गर्नेछन् । राजस्थान आईपीएल पहिलो… Continue reading आईपीएलः कोलकाता र पञ्जावको विजयी शुरुवात !

अमेरिकी ‘युद्धविराम’ प्रस्तावमा रुस र चीनको भिटो

१० चैत, एजेन्सी ।  गाजामा तत्काल युद्धविराम गर्नुपर्ने भन्दै राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकाले लगेको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको छ । पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावहरूलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको… Continue reading अमेरिकी ‘युद्धविराम’ प्रस्तावमा रुस र चीनको भिटो

मस्को कन्सर्ट हलमा आतङ्कवादी आक्रमण !

१० चैत, एजेन्सी । रुसको राजधानी मस्कोको एउटा कन्सर्ट हलमा भएको आक्रमणमा परी कम्तीमा ६० जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै घाइते भएका छन् । यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । रुसी मानव अधिकार आयोगले यो आक्रमणलाई ‘आतंकवादी हमला’ भनेर टिप्पणी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ… Continue reading मस्को कन्सर्ट हलमा आतङ्कवादी आक्रमण !

कार दुर्घटनामा घाइते भएका विशाल भण्डारीलाई किन पक्रियो प्रहरीले ?

१० चैत, काठमाण्डौ ।  कार दुर्घटनामा परेका ‘कमेडी च्याम्पियन’का सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी अझै प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार घटना अनुसन्धानका लागि निर्देशक भण्डारी र पुजन अधिकारीलाई शुक्रबारदेखि भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको नियन्त्रणमा राखिएको हो । दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल… Continue reading कार दुर्घटनामा घाइते भएका विशाल भण्डारीलाई किन पक्रियो प्रहरीले ?

आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !

१० चैत, एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लुरु (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि… Continue reading आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !

चट्याङले एक जनाको ज्यान लियो, ७ जना घाइते , अझै तीन दिन पानी पर्ने!

१० चैत, काठमाण्डौ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अझै तीन दिनसम्म वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको… Continue reading चट्याङले एक जनाको ज्यान लियो, ७ जना घाइते , अझै तीन दिन पानी पर्ने!

छारे रोग के हो ? सचेतना जगाउँदै न्युरो

९ चैत, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले २५ हजार भन्दा बढी छारे रोगका विरामीहरुको सफल उपचार गरेको छ । यही मार्च २६ मा विश्वभर आयोजना गरिने विश्व छारे रोग दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा न्युरोले यस्तो जानकारी दिएको हो । अहिले पनि न्युरोमा ३… Continue reading छारे रोग के हो ? सचेतना जगाउँदै न्युरो

नेपाली खेलाडी विनाको आईपील कति प्रतिक्षारत ? चेन्नई भर्सेस बैंग्लुरु, हेड टू हेड !

९ चैत , एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेलिने छ । यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम… Continue reading नेपाली खेलाडी विनाको आईपील कति प्रतिक्षारत ? चेन्नई भर्सेस बैंग्लुरु, हेड टू हेड !

समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !

९ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने सहमति भएको छ । सत्ता गठबन्धनमा एमाले सहभागि भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी… Continue reading समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !

तस्करी प्रकरणमा ४ दिनमै छुटे महरा ,प्रमाण टेलिफोन मात्रै,सीआईबीले के भेट्यो ?

९ चैत , काठमाण्डौ ।  सुनतस्करी प्रकरणको अनुशन्धानका लागि पक्राय परेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तेस्रो चरणमा प्रतिवादी बनाउने तयारी गरिरहेका महराविरुद्ध मुद्धा चलाउने गरी केही प्रमाण नभेटिएको भन्दै हाजिरी जमानीमा छाडिएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा… Continue reading तस्करी प्रकरणमा ४ दिनमै छुटे महरा ,प्रमाण टेलिफोन मात्रै,सीआईबीले के भेट्यो ?

मोदीका कटु आलोचक केजरीवाल पक्राउ, के हो घोटाला प्रकरण ?

९ चैत , एजेन्सी। भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग… Continue reading मोदीका कटु आलोचक केजरीवाल पक्राउ, के हो घोटाला प्रकरण ?

सुन तस्करीमा महराको बयान सकियो !

९ चैत , काठमाण्डौ ।  सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले महराको बयान सकिएको कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध… Continue reading सुन तस्करीमा महराको बयान सकियो !

अबको ५ वर्षमा सुन तोलाको अढाई लाख पुग्ने !

९ चैत , काठमाण्डौ ।  नेपाली बजारमा समेत कीर्तिमानी मूल्यमा कारोबार भइरहेको सुनको भाउ अबको ५ वर्षभित्रमा अढाई लाखसम्म पुग्ने प्रक्षेप्रण गरिएको छ । अमेरिका र यूरोप क्षेत्रका विज्ञ, विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने सुनको मूल्य केही वर्षमै निकै माथि पुग्नेछ । यस्ता प्रक्षेपणहरुलाई आधार मानेर हेर्दा सुनको मूल्य अबको ४–५ वर्षभित्रमा… Continue reading अबको ५ वर्षमा सुन तोलाको अढाई लाख पुग्ने !

६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

८ चैत , विराटनगर । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ । चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेर पाँचपटक… Continue reading ६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

चेन्नईको कप्तानबाट धोनीको विश्राम!

८ चैत , एजेन्सी । आईपीएल २०२४ सुरु हुनु ठीक एक दिनअघि सफल टिम चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । आईपीएलको पहिलो सिजनदेखि नै महेन्द्र सिंह धोनी टोलीको कप्तान छन्। यसबीचमा रविन्द्र जडेजाले यो जिम्मेवारी पाए पनि उनको असफलताका कारण धोनीलाई फेरि कप्तान बनाइएको थियो । आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर… Continue reading चेन्नईको कप्तानबाट धोनीको विश्राम!

चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने

८ चैत ,एजेन्सी । चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको अमेरिकी सेनाका एक कमान्डरले बताएका छन् । अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जोन अकिलिनोले बुधबार यस्तो बताएका हुन् । चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र दोस्रो विश्वयुद्ध समाप्तिपछि कहिल्यै नदेखिएको… Continue reading चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने

वाङ यीले नारायणकाजीलाई किन चीन बोलाए ?

८ चैत , काठमाण्डौ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जान लागेको बताइएको छ । यो सद्भाव भ्रमण हुने भनिएको… Continue reading वाङ यीले नारायणकाजीलाई किन चीन बोलाए ?

माओवादीका नेताले आत्मग्लानी भयो भन्दै पार्टी छाडे !

८ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रबाट पटक पटक मन्त्रीसहित प्रतिनिधिसभाका सभामुखसमेत बनिसकेका पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सुनतस्करी प्रकरणका अभियुक्त बनेपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीमा बस्दा आत्मग्लानी हुने भन्दै पार्टी परित्याग गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै राजीनामा पत्र… Continue reading माओवादीका नेताले आत्मग्लानी भयो भन्दै पार्टी छाडे !

सूर्यदर्शन सहकारीमा रविको खाता, वचतकर्ताले दिए उजुरी

८ चैत , काठमाण्डौ । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिहीवार सूर्यदर्शन वचत पीडित संघर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका… Continue reading सूर्यदर्शन सहकारीमा रविको खाता, वचतकर्ताले दिए उजुरी

मस्कको ‘न्युरोलिंक’ चिपले कमाल गर्याे

८ चैत , एजेन्सी । विश्वकै धनाढ्य सामाजिक संजाल एक्सका मालिक एलन मस्कको चिपबाट मानिसलाई नियन्त्रण गर्ने बहुप्रतिक्षित योजना सफल भएको छ । मानव मस्तिष्कमा चिप प्रत्यारोण गरी ‘न्युरोलिंक’ सोचेरै कम्प्युटर चलाउन सफल भएको छ । ‘न्युरोलिंक’का एक इन्जिनियरले एक्समा लाइभ आउँदै न्युरोलिंक चिप प्रत्यारोपण गरिएका व्यक्तिले कम्प्युटर चलाउन सफल भएको भिडियो सार्वजनिक गरेका हुन्… Continue reading मस्कको ‘न्युरोलिंक’ चिपले कमाल गर्याे

चीन–भारतको सीमा विवादमा पस्यो अमेरिका

८ चैत ,एजेन्सी । भारत र चीनबीच अरुणाचल प्रदेशका विषयमा जारी सीमा विवादमा अमेरिका प्रवेश गरेको छ । अमेरिकाले अरुणाचल प्रदेशमाथिको चीनको दाबीलाई अस्वीकार गरेको छ । अरुणाचल भारतको अभिन्न हिस्सा भएको अमेरिकाले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनका क्रममा गरिएको एक प्रश्नको जवाफमा यस्तो बताएका हुन् । “अमेरिका… Continue reading चीन–भारतको सीमा विवादमा पस्यो अमेरिका

सामाजिक सञ्जालमा गलत गरे कारबाही ? प्रशासन र प्रहरीमा डेस्क

८ चैत , काठमाण्डौ । सामाजिक सञ्जालमार्फत साइबर अपराधका गुनासा र उजुरीहरु बढिरहेको अवस्थामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब सामाजिक सञ्जालको अनुगमन जिल्ला तहबाटै हुने निर्णय गराएका छन् । गृह मन्त्रालयले सामाजिक सञ्जाल अनुमगनलाई जिल्लास्तरमा पु¥याउने निर्णय गरेको हो । बुधबारको मन्त्रिस्तरीय निर्णयानुसार सबै जिल्ला प्रशासन कार्यालयलाई गरिएको निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ… Continue reading सामाजिक सञ्जालमा गलत गरे कारबाही ? प्रशासन र प्रहरीमा डेस्क