पाकिस्तान भर्सेस इरान ,को छ शक्तिशाली ?

५ माघ, एजेन्सी । पश्चिम एसियामा इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ । तर अहिले इरान र पाकिस्तानबीच पनि तनाव सुरु भएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेका आतंककारीमाथि मिसाइल आक्रमण गरेको थियो । पाकिस्तानले यसलाई आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भएको भन्दै गम्भीर परिणाम भोग्ने धम्की दिएको थियो । यसपछि पाकिस्तानले पनि जवाफी कारबाही गरेको छ… Continue reading पाकिस्तान भर्सेस इरान ,को छ शक्तिशाली ?

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धी

५ माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य शुक्रबार बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार… Continue reading आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धी

कस्तो रहनेछ आजको मौसम ?

५ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।शुक्रबार दिउँसो… Continue reading कस्तो रहनेछ आजको मौसम ?

विश्व आर्थिक मञ्चमा पुग्ने पहिलो नेपाली निर्वाण चौधरी

५ माघ, एजेन्सी । नेपालका एकमात्रै अर्बपति व्यापारी तथा प्रतिनिधिसा सदस्य विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले विश्व आर्थिक मञ्च (डब्लूईएफ) को कार्यक्रममा प्यानल डिस्कसनमा सहभागिता जनाएका छन्। उनी विश्वप्रसिद्ध यस्ता कार्यक्रममा बोल्न पाउने निजी क्षेत्रको पहिलो नेपाली बन्न सफल भएका छन् । उनले नेपाली उद्योगपतिले त्यहाँ बोल्ने मौका पाउनुले यो नेपाली जनता तथा उद्योगीका… Continue reading विश्व आर्थिक मञ्चमा पुग्ने पहिलो नेपाली निर्वाण चौधरी

आयो त्रिविको शैक्षिक क्यालेण्डर, कुन परीक्षा कहिले ?

५ माघ, काठमाडौं । सरकारका प्रवक्ता र संचार मन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयको परीक्षा र नतिजा समयमा सम्पन्न नहुँदा नेपाली विद्यार्थीहरु विदेशिरहेको टिप्पणी गरेको दुई दिन लगत्तै त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय… Continue reading आयो त्रिविको शैक्षिक क्यालेण्डर, कुन परीक्षा कहिले ?

कपडा व्यापारीको घरमा २ करोड हुण्डी, ३ जना पक्राउ

५ माघ, काठमाडौं । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो । अग्रवालको… Continue reading कपडा व्यापारीको घरमा २ करोड हुण्डी, ३ जना पक्राउ

यू–१९ विश्वकप क्रिकेट सुरु, विश्वकपमा नेपालको खेल कहिले ? कोसँग छ ?

५ माघ, एजेन्सी । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन खेलमा अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ… Continue reading यू–१९ विश्वकप क्रिकेट सुरु, विश्वकपमा नेपालको खेल कहिले ? कोसँग छ ?

पिकनिक हिडेका विद्यार्थी र शिक्षक हेर्दाहेर्दै डुबे,१६ जनाको मृत्यु

५ माघ, एजेन्सी । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिकनिकमा गएका थिए । उद्धार गरिएका एकजना विद्यार्थीको… Continue reading पिकनिक हिडेका विद्यार्थी र शिक्षक हेर्दाहेर्दै डुबे,१६ जनाको मृत्यु

अब उत्तर कोरियाले समुद्रमा ‘आतंक’ फैलाउने

५ माघ, एजेन्सी । राष्ट्र संघसहित पश्चिमा राष्ट्रहरुको प्रतिबन्धका बीच पनि लगातार अत्यधुनिक हतियारसहित क्षेप्यास्त्रहरुको परीक्षण गर्दै आएको उत्तर कोरियाले फेरि पानी मुनि सबैभन्दा घातक मानिएको परमाणुको परीक्षण गरेको छ । अमेरिका, दक्षिण कोरिया र जापानले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण गरेको त्यहाँको सञ्चार… Continue reading अब उत्तर कोरियाले समुद्रमा ‘आतंक’ फैलाउने

पुस्तकालय खोल्न एक नेपालीले गरे १३ लाख सहयोग

५ माघ, विराटनगर । भनिन्छ,आफ्नो जन्मभूमिको महत्व र माया विदेश पुगेपछि मात्रै अनुभव गर्न पाइन्छ ।यसैले पनि होला विदेशिएका नेपालीहरु जन्मभूमिप्रतिको ऋण कहिल्यै तिर्न नसकिने भन्दै देशको विकासमा विभिन्न माध्यमबाट जोडिदै आएका छन् । यसरी नै विदेशमा बसेर आफ्नो जन्मभूमिको उन्नयनप्रति क्रियाशील अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको… Continue reading पुस्तकालय खोल्न एक नेपालीले गरे १३ लाख सहयोग

कतार एसियन कपको अन्तिम १६ मा

४ माघ ,एजेन्सी । आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप–२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । बुधबार लगातार दोस्रो जित निकाल्दै कतार घरेलु भूमिमा भइरहेको प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो । अल बयाट स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम आफिफले निर्णायक… Continue reading कतार एसियन कपको अन्तिम १६ मा

हुथीको अखडामा अमेरिकी आक्रमण, १४ मिसाइल ध्वस्त

४ माघ ,एजेन्सी । अमेरिकाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको दाबी गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल प्रहार गर्ने तयारी गरिरहेकाले आफूले पहिले आक्रमण गर्नुपरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले बुधबार हुथीले प्रहारका लागि तयार अवस्थामा राखेको १४ मिसाइललाई लक्ष्य गरी आक्रमण गरिएको जनाएको छ । अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको… Continue reading हुथीको अखडामा अमेरिकी आक्रमण, १४ मिसाइल ध्वस्त

पाकिस्तानले इरानमा आक्रमण गरेपछि अमेरिका गद्गद्

४ माघ ,एजेन्सी । इरान र पाकिस्तानबीचको तनाव लगातार बढिरहेको छ । मंगलबार बलुचिस्तानमा इरानी हमलापछि पाकिस्तानले यसप्रति कडा आपत्ति जनाएको थियो। यसपछि, बिहीबार बिहानै पाकिस्तानी सेनाले इरानको सीमामा करिब ५० किलोमिटर भित्र गएर बलुच लिबरेसन फ्रन्ट (बीएलएफ) र बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)को ठेगानामा आक्रमण गरेको छ । पाकिस्तानका लडाकु विमानहरूले कम्तीमा सातवटा लक्ष्यमा आक्रमण… Continue reading पाकिस्तानले इरानमा आक्रमण गरेपछि अमेरिका गद्गद्

सिंगापुरमा पनि भ्रष्टचार, राजीनामा दिएलगत्तै मन्त्री पक्राउ

४ माघ ,एजेन्सी । भारतीयमुलका सिंगापुरका यातायातमन्त्री सुब्रमन्यम इश्वरण भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । स्वच्छ सुशासनका लागि विश्वलाई आफ्नो परिचय दिदै आएको सिंगापुरका यातायातमन्त्री इश्वरणलाई भ्रष्टाचारका २७ वटा अभियोगमा आज अदालतमा पेश गरिएको हो । उनलाई सरकारी सेवकको नायाज लाभ उठाएको सहित २७ वटा अभियोग लगाइएको हो । भ्रष्टाचारको आरोप लागेपछि इश्वरणले आजै राजीनामा… Continue reading सिंगापुरमा पनि भ्रष्टचार, राजीनामा दिएलगत्तै मन्त्री पक्राउ

२१ वर्षमै न्युजिल्याण्डकी सांसद, संसदमा हाका प्रदर्शन, भिडियो भयो भाइरल

४ माघ ,एजेन्सी । न्युजिल्याण्डकी सबैभन्दा कान्छी सांसद हाना राही तेई माइपी क्लाक संसदमा आफ्नो प्रदर्शनका कारण यतिबेला चर्चामा छिन्। हाका हाका एउटा युद्ध गीत हो जसलाई पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरिएको छ। न्युजिल्यान्डका रग्बी खेलाडीहरूले आफ्नो खेलमा आफ्नो माओरी प्रदर्शन गर्नुअघि संसारभर चिनिएको छ । अहिले संसारभर सामाजिक सञ्जालमा यो भिडियो भाइरल… Continue reading २१ वर्षमै न्युजिल्याण्डकी सांसद, संसदमा हाका प्रदर्शन, भिडियो भयो भाइरल

३७ लाखको घडीलाई ५० लाख जरिवाना, एयरपोर्टमा समातिए अर्नोल्ड

४ माघ ,एजेन्सी । हलिउड चर्चित स्टार अर्नोल्ड श्वार्जनेगर जर्मनीको म्युनिख विमानस्थलमा पक्राउ परेका छन् । उनी भन्सार अनुमति विना महँगो खालको घडी लिएर गएपछि विमानस्थलमा समातिएका हुन् । सञ्चारमाध्यमहरुका अनुसार अडेमर्स पिगुएटको घडीको मूल्य २६ हजार युरो अर्थात नेपाली झण्डै ३७ लाख भन्दा बढी रहेको थियो । अमेरिकाको लस एञ्जलसबाट जर्मनी पुगेका ७६ वर्षीय… Continue reading ३७ लाखको घडीलाई ५० लाख जरिवाना, एयरपोर्टमा समातिए अर्नोल्ड

पाकिस्तानले लियो बदला, इरानमा आक्रमण

४ माघ ,एजेन्सी । बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै इरानमा आक्रमण गरेको जानकारी दिएका छन् । पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको उनले उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ’आज बिहान पाकिस्तानले… Continue reading पाकिस्तानले लियो बदला, इरानमा आक्रमण

आज पनी ओरालो लाग्यो सुनको भाउ , कतिमा हुँदैछ कारोबार ?

४ माघ ,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको हो।गत मंगलदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज… Continue reading आज पनी ओरालो लाग्यो सुनको भाउ , कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसमी पूर्वानुमान ?

४ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी… Continue reading कस्तो छ आजको मौसमी पूर्वानुमान ?

भारतले तोड्यो नेपालका तीन विश्व कीर्तिमान

४ माघ ,एजेन्सी । भारतले टी–२० क्रिकेटमा नेपालले बनाएका तीनवटै विश्व कीर्तिमान तोडेको छ । उसले एकै खेलबाट यी कीर्तिमानहरु तोड्दै आफ्नै नाममा नयाँ कीर्तिमान बनाएको हो । भारतले अफगानिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टी–२० आई खेलमा दोस्रो सुपर ओभरमा रोमाञ्चक विजय प्राप्त गर्ने क्रममा नेपालका तीनवटै विश्व कीर्तिमान तोडेको हो । बेंगलोरस्थित चिन्नास्वामी स्टेडियममा जितका… Continue reading भारतले तोड्यो नेपालका तीन विश्व कीर्तिमान

प्रधानमन्त्री प्रचण्ड अफ्रिकी राष्ट्र युगाण्डा किन गए ?

४ माघ ,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति युगाण्डा प्रस्थान गरेका छन् । असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डाको राजधानी कम्पालातर्फ लागेका हुन् । कम्पालामा माघ ५ र ६ गते असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा हुँदै छ । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार… Continue reading प्रधानमन्त्री प्रचण्ड अफ्रिकी राष्ट्र युगाण्डा किन गए ?

नेपाल टाइम्समा “स्क्रीप्ट–टू–स्क्रीन” तालिम सुरु

२ माघ, विराटनगर । नेपाल टाइम्सले मिडियासम्बन्धि एक महिने तालिम सुरु गरेको छ । ‘जर्नी–टू–दि–स्क्रीन’को अभियानका रुपमा नेपाल टाइम्सले “स्क्रीप्ट–टू–स्क्रीन” एक महिने तालिम मंगलबारबाट सुरु गरेको हो । तालिममा स्थानीय विभिन्न कलेज तथा पेशामा आबद्ध १० जना प्रशिक्षार्थी सहभागी छन् । सोमबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएकोमा मंगलबारबाट नियमित तालिम सुरु भएको छ । विशेष गरी… Continue reading नेपाल टाइम्समा “स्क्रीप्ट–टू–स्क्रीन” तालिम सुरु

नेपाल भूकम्पको उच्च जोखिममा, कस्तो छ इतिहास ?

२ माघ, विराटनगर । विगतमा भूकम्पले दिएको कहालिलाग्दो घटनाको सम्झनामा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । १९९० सालकै विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने… Continue reading नेपाल भूकम्पको उच्च जोखिममा, कस्तो छ इतिहास ?

बालेनका सल्लाहकारहरु बाट कर्मचारी वाक्क

२ माघ, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विभागैपिच्छे सल्लाहकार नियुक्ति गरेकामा कर्मचारी रुष्ट बनेका छन । हाल महानगरमा मेयरकै इच्छाअनुसार २१ जना सल्लाहकार तलब–सुविधासहित राखिएको छ । अन्य आठजना अवैतनिक र अघोषित सल्लाहकारको टिम पनि छ । नियमअनुसार महानगरपालिकाले कुनै निर्णय वा सूचना जारी गर्नुअघि महानगरको सम्बन्धित शाखाबाट टिप्पणी उठाएर र छलफल गरेर निर्णयमा पुग्नुपर्छ । तर,… Continue reading बालेनका सल्लाहकारहरु बाट कर्मचारी वाक्क

रुसी सेना बनेका लमजुङे युवा पनि ढले

२ माघ, एजेन्सी । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले बताएका छन् । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।… Continue reading रुसी सेना बनेका लमजुङे युवा पनि ढले

उपेन्द्रलाई प्रमुख अतिथि बनाएपछि सीके बिच्किए

२ माघ, काठमाण्डौ । राष्ट्रिय राजनीतिमा मधेशलाई मुख्य राजनीतिक केन्द्र बनाएका दुई ठूला दल हुन् जनता समाजवादी पार्टी जसपा र जनमत पार्टी । यी दुई दल मधेसका ठूला र प्रतिस्पर्धी दल हुन् । राष्ट्रिय राजनीतिमा जसपाको अंक गणित महत्वपूर्ण छ भने मधेसमा जनमतको बोलवाला छ । यसैले मधेसमा यी दुई दल मिलेर सरकार समेत बनाए… Continue reading उपेन्द्रलाई प्रमुख अतिथि बनाएपछि सीके बिच्किए

ईपीएस भाषा परीक्षा कहिले हुन्छ ?

२ माघ, काठमाण्डौ । यही जनवरी २० तारिखदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा हुने भनिएकामा अब सो मितिमा परिक्षा नहुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएपनि अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि… Continue reading ईपीएस भाषा परीक्षा कहिले हुन्छ ?

बैंकको ब्याज घटेपछि नेप्सेमा अर्धसतक

२ माघ, काठमाण्डौ । सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । आज ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बैंकको ब्याजदर घटेको प्रभावस्वरुप नेप्सेले अर्ध सतक हान्दा नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो । त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार नेप्से ५४.५४… Continue reading बैंकको ब्याज घटेपछि नेप्सेमा अर्धसतक

एलओडी क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा

२ माघ, काठमाण्डौ । ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १००… Continue reading एलओडी क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा

त्रिवि भन्सारको निगरानी शसस्त्र प्रहरीले गर्ने

२ माघ, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारपछिल्लो समय सुन तस्करको अखडा बनेपछि त्यस क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसअघि निजी सुरक्षा कम्पनीका सुरक्षागार्ड राख्ने गरिएको स्थानमा अब शसस्त्र प्रहरी राख्न थालिएको हो । स्टार सेक्यूरिटीका १८ जना कर्मचारी भन्सार चेकिङमा खटिएका थिए । उनीहरुलाई मासिक १६ हजार १ सय रुपैयाँको… Continue reading त्रिवि भन्सारको निगरानी शसस्त्र प्रहरीले गर्ने

आज सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

२ माघ, विराटनगर। मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ।सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा… Continue reading आज सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

भएभरका अवार्ड मेसीलाई ,फेरि बने फिफा ‘द बेस्ट’

२ माघ, एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड अर्जेन्टिनाका कप्तान लियोनल मेसीले जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका छन् । यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका… Continue reading भएभरका अवार्ड मेसीलाई ,फेरि बने फिफा ‘द बेस्ट’

विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल

२ माघ, विराटनगर। विराटनगर हार्डवेयर संघको अध्यक्षमा प्रमोद जिन्दल चयन भएका छन् । सोमबार सम्पन्न संघको भेलाले जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय… Continue reading विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल

प्रचण्डलाई ताइवानको चिन्ता, अमेरिकालाई किनारा

१ माघ,विराटनगर । विश्व भूराजनीतिमा ताइवानलाई लिएर अमेरिका र चीनबीच शीतयुद्ध लामो समयदेखि चलिरहेका बेला नेपालले आफूलाई चीनको पक्षमा उभ्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएर ताइवानको स्वतन्त्रताको पक्षमा चीनविरुद्ध समेत लड्न तयार रहेको अमेरिकालाई चिढ्याएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले ताइवान चीनकै अभिन्न… Continue reading प्रचण्डलाई ताइवानको चिन्ता, अमेरिकालाई किनारा

माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

१ माघ,विराटनगर । भारत र माल्दिभ्सबीचको तनाव बढ्दै गएको छ । माल्दिभ्सका नयाँ राष्ट्रपतिमा मोहम्मद मोइज्जु निर्वाचित भएदेखि नै भारत र माल्दिभ्सबीच तनाव सुरु भएको थियो । चीनसँग नजिक मानिने मोइज्जुले भारतसँग सम्बन्ध नराख्नेगरी नीति लिन थालेपछि दुबै मुलुकबीच विवाद बढ्न थालेको हो । यसबीच मोइज्जुले भारतीय सेनालाई १५ मार्चसम्म देश छोड्न आदेश दिएका छन्… Continue reading माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

सन् २०२४ मा पनि उखर्माउलो गर्मी

१ माघ,काठमाण्डौ । वितेको वर्ष सन् २०२३ इतिहासकै गर्मी वर्ष रेकर्ड भैरहँदा यो वर्ष सन् २०२४ पनि झनै गर्मी वर्ष हुने वैज्ञानिकहरुले बताएका छन् । बेलायतको मौसम विभागले त सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी नै दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने… Continue reading सन् २०२४ मा पनि उखर्माउलो गर्मी

डेनमार्कले पायो नयाँ राजा, को हुन् ?

१ माघ,एजेन्सी । डेनमार्कले नयाँ राजा पाएको छ । राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक देशका नयाँ राजा बनेका छन् । ८३ वर्षीया महारानी मार्गरेथ द्वितीयाले आधिकारिक रूपमा सिंहासन छाडेपछि उनका छोरा फ्रेडरिक दशौँ देशका नयाँ राजा बनेका हुन् । नयाँ राजालाई स्वागत गर्न र महारानीलाई बिदाइ गर्न सोमबार राजधानी कोपेनहेगनका सडकमा लाखौँ मानिस जम्मा भएका थिए… Continue reading डेनमार्कले पायो नयाँ राजा, को हुन् ?

मेलम्चीमा नेताहरुको राजनैतिक स्टन्ट, बालेनले गरे पर्दाफास

१ माघ,विराटनगर । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गरे । सो क्रममा उनले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए । प्रधानमन्त्रीले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि… Continue reading मेलम्चीमा नेताहरुको राजनैतिक स्टन्ट, बालेनले गरे पर्दाफास

अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो

१ माघ,काठमाण्डौ । नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुसेवा कम्पनीलाई पछाडि पार्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अग्रस्थानमा आउन सफल भएको हो । काठमाडौं विमानस्थलमा भएको कुल उडान र अवतरणका ४५ लाख ४१… Continue reading अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो

हर्कमाथि पहिलो पटक यसरी जङ्गिए उपमेयर बेघा…

१ माघ,विराटनगर । विगत एक वर्षदेखि धरानमा स्वतन्त्र मेयर हर्क साम्पाङको नेतृत्वमा रहेका काम गरिरहेका शान्त स्वभावका उपमेयर उपमेयर आइन्द्र विक्रम बेघा मेयरविरुद्ध पहिलो पटक आक्रोशित बनेका छन् । सामाजिक संजालमा अति सक्रिय मेयर हर्कले उपमेयरले सहयोग नगरेको आशयसहितको अभिब्यक्तिसहित उपमेयर बेघाका विषयमा बोलिएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेपछि मेयर र उपमेयरबीच चर्का चर्की परेको… Continue reading हर्कमाथि पहिलो पटक यसरी जङ्गिए उपमेयर बेघा…

देशैभरको आजको मौसम कस्तो छ ? आज कहाँ पर्दैछ पानी ?

१ माघ,काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, अहिले पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश… Continue reading देशैभरको आजको मौसम कस्तो छ ? आज कहाँ पर्दैछ पानी ?

आयल निगमको प्रमुख बन्न १४ जनाको निवेदन, तलव ३ लाख

१ माघ,काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक बन्नका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ७ पुसमा एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा क्रियाशील १४ जनाले निवेदन दिएका हुन् । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका– ३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका– ८, काठमाडौंका… Continue reading आयल निगमको प्रमुख बन्न १४ जनाको निवेदन, तलव ३ लाख

६० लाखमा बनेको उल्टो घर कस्तो छ ?

२९ पुष,काठमाण्डौ । मुलुक संघीयतामा गएपछि गाउँ गाउँमा सरकार पुगे । सानो कामका लागि सदरमुकाम र संघीय राजधानी धाउनुपर्ने समस्या धेरै हदसम्म न्युनिकरण भएका छन् । नेताहरुले भनेजस्तो सिंहदरबारको सबै अधिकार गाउँगाउँसम्म नपुगेपनि त्यसको सुरुवात भने भइसकेको छ । गाउँमै सरकार आएपछि जे जस्तो भएपनि गाउँमा विकासको मुल फुटेको छ । सरकारी योजनाहरुसँगै निजी क्षेत्रहरुबाट… Continue reading ६० लाखमा बनेको उल्टो घर कस्तो छ ?

एसियन कपमा आज को–को भिड्दैछन् ?

२९ पुष,काठमाण्डौ । एएफसी एसियन कपमा उज्वेकिस्तान र सिरियाले बराबरी खेलेका छन् । समूह ‘बी’ रहेका दुई टोलीले शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । त्यसअघि शनिबार नै समूहको अर्को खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको थियो । अष्ट्रेलिया उपाधि दाबेदार मध्येको एक टोली हो । पहिलो हाफमा गोलरहित बराबरी खेले पनि भारतले दोस्रो… Continue reading एसियन कपमा आज को–को भिड्दैछन् ?

शेयर बजारमा आज हरियाली

२९ पुष,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ… Continue reading शेयर बजारमा आज हरियाली

उत्तरको ब्यालेस्टिक अभियान, थप क्षेप्यास्त्र परीक्षण

२९ पुष,एजेन्सी । उत्तर कोरियाले फेरि अर्को ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’को अभ्यास गरेको केही दिनपछि उत्तरले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । “उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ… Continue reading उत्तरको ब्यालेस्टिक अभियान, थप क्षेप्यास्त्र परीक्षण

गभर्नरकै नम्बरबाट कर्मचारीसँग पैसा मागेपछि

२९ पुष,काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ’यस बैंकका गभर्नर… Continue reading गभर्नरकै नम्बरबाट कर्मचारीसँग पैसा मागेपछि

न्यायाधीश पत्नीले किन गरिन् आफ्नै ज्यान लिने प्रयास ?

२९ पुष,काठमाण्डौ ।  न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि पेट्रोल छर्किएकी हुन् । उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनले आफैंमाथि ज्वनशील पर्दाथ छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा इन्धन खन्याउन लागेपछि… Continue reading न्यायाधीश पत्नीले किन गरिन् आफ्नै ज्यान लिने प्रयास ?

इजरेल–हमास युद्धको १०० दिन पूरा, रफाहमा इजरेली धमाका, शरण लिएका १३५ एकै चिहान

२९ पुष,एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा १३५ जनाको मृत्यु भएको छ । मारिनेहरूमा गाजाको दक्षिणी क्षेत्र रफाहको एकै घरका १० जना पनि छन्, जहाँ दुई विस्थापित परिवारले शरण लिएका थिए । इजरायली बमबारीबाट विस्थापित भएका गाजाका अन्य क्षेत्रबाट रफाहमा आएकाहरू कारण यस शहरको जनसंख्या १० लाखभन्दा… Continue reading इजरेल–हमास युद्धको १०० दिन पूरा, रफाहमा इजरेली धमाका, शरण लिएका १३५ एकै चिहान

कृषि क्रान्ति गर्छु भन्ने राज्य कफी खेतीको विकासमा उदासिन

२९ पुष,काठमाण्डौ । कृषि प्रदान देश नेपालमा निर्यात र आयात प्रतिस्थापनको ठूलो संभावना बोकेको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन देखिएको छ । नेपाली कफी विश्व बजारमा समेत निर्यात गर्नसक्ने ठूलो सम्भावना हुँदा समेत राज्यले कफी खेतीको विकास र बिस्तारमा आवश्यक ध्यान दिन सकेको छैन । तीनै तहकै सरकार कफी खेतीको विकास र बिस्तार गर्न कुनैपनि… Continue reading कृषि क्रान्ति गर्छु भन्ने राज्य कफी खेतीको विकासमा उदासिन

चीनलाई देख्नै नसक्ने नेता बने ताइवानको राष्ट्रपति

२९ पुष,एजेन्सी। ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गरेका छन् । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ… Continue reading चीनलाई देख्नै नसक्ने नेता बने ताइवानको राष्ट्रपति

नरसंहार मच्चाएको अभियोग लागेका आलमको सुनुवाइ स्थगित 

२९ पुष,काठमाण्डौ । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनको आइतबारलाई पेसी नै तोकिएन। अन्तिम सुनुवाइका लागि आइतबारलाई पेसी रहे पनि न्यायाधीशहरु बिदामा भएको भन्दै पेसी नतोकिएको हो। रौतहट जिल्लामा अदालतमा ७ जना न्यायाधीश छन्। तर आइतबार… Continue reading नरसंहार मच्चाएको अभियोग लागेका आलमको सुनुवाइ स्थगित 

बैंकको ब्याजदर फेरि घट्यो, कुन बैंकको कति ?

२९ पुष,काठमाण्डौ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ। बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ । नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये… Continue reading बैंकको ब्याजदर फेरि घट्यो, कुन बैंकको कति ?

चाकु बनाउन टोखाका उद्यमीलाई भ्याइनभ्याइ

२८ पुष, काठमाण्डौ । माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ । खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको टोखाका चाकु उद्यमीलाई भ्याइनभ्याइ छ । टोखामा १५÷१६ वटा चाकु उद्योग सञ्चालनमा… Continue reading चाकु बनाउन टोखाका उद्यमीलाई भ्याइनभ्याइ

प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा पनि सबै बाँचे

२८ पुष, एजेन्सी । अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए,… Continue reading प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा पनि सबै बाँचे

भालुबाङ बस दुर्घटनामा १२ जनाको ज्यान गयो

२८ पुष, काठमाण्डौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा शुक्रवार राति एक यात्रुवाहक बस पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट काठमाण्डूतर्फ जाने क्रममा रहेको उक्त बस राप्ती नदीमाथि रहेको पुलको बार तोड्दै नदीमा खसेको प्रहरीले जनाएको छ । राति साढे १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा बाँके,… Continue reading भालुबाङ बस दुर्घटनामा १२ जनाको ज्यान गयो

विद्युत उत्पादन घट्यो, नेपाल फेरि भारतमाथि निर्भर

२८ पुष, काठमाण्डौ । हिउँदयाम सुरु भएसँगै नेपालमा बिजुलीको उत्पादन कम हुन थालेको छ । जाडो यामका कारण माग अत्यधिक बढेको तर स्वदेशमा उत्पादन कम हुन थालेकाले नियमित आपूर्तिका लागि भारतबाट बिजुली आयात गर्न थालिएको हो । हिउँदेयाम सुरु भएसँगै नेपाल भारतमाथि बिजुलीको लागि भर पर्न थालेको हो । नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक… Continue reading विद्युत उत्पादन घट्यो, नेपाल फेरि भारतमाथि निर्भर

ताइवानमा आज आमनिर्वाचन, के भन्छ चीन ?

04/22/2022

२८ पुष, एजेन्सी । चीनले आफ्नो अभिन्न अंग भन्दै चेतावनी दिइरहेका बेला ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । जसमा देशका १ करोड ९५ लाख मतदाता सहभागी हुँदै छन् । वर्तमान राष्ट्रपति साई इङ–वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट ताइवानले नयाँ राष्ट्रपति पाउने निश्चित छ । किनकि नियमअनुसार अब… Continue reading ताइवानमा आज आमनिर्वाचन, के भन्छ चीन ?

Red sea मिसाइल आँधी ,Houthi vs. America

२७ पुष, विराटनगर । इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ । गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन् । इरानको पछिल्लो यो कदमले मध्य पूर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको… Continue reading Red sea मिसाइल आँधी ,Houthi vs. America

युक्रेनलाई ‘सहयोग कार्यक्रम’ तयार गर्न ऋषि किभमा

२७ पुष, एजेन्सी । पश्चिमा राष्ट्रहरुको आड भरोसामा रुससँग लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम गर्न अस्वीकार गरेका छन् । उनले युद्धविराम गरे पनि रुस माथि हुने र आफूहरूलाई कुल्चिन सक्ने बताएका छन् । ‘युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन’, इस्टोनिया भ्रमणका क्रममा उनले भने, ‘युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चिन… Continue reading युक्रेनलाई ‘सहयोग कार्यक्रम’ तयार गर्न ऋषि किभमा

पृथ्वीनारायणलाई सल्लाह दिने बिसे नगर्ची को हुन् ?

२७ पुष, काठमाण्डौ । आज ३०२ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायणलाई सम्झँदा बिर्सन नहुने नाम बिसे नगर्चीको हो । अरुले बिर्से पनि… Continue reading पृथ्वीनारायणलाई सल्लाह दिने बिसे नगर्ची को हुन् ?