NepalTimes

राजनीति

राजनीतिक News

काठमाडौं १६ मा ठूला दल पाखा लागे,रास्वपा विजयी, स्वतन्त्रलाई शुन्य

१७ मंसिर, काठमाण्डौ। स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्मको मतपरिणाम अनुशार नेपाली कांग्रेसले सबैभन्दा बढी...

Read moreDetails

प्रधानमन्त्री ओली बेइजिङ पुग्दैःगाडी, भ्यान, एम्बुलेन्स समेत माग्ने

१७ मंसिर, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको...

Read moreDetails

उपनिर्वाचनमा कहाँ कसको जित ?

१७ मंसिर, काठमाण्डौ। हिजो सम्पन्न उपनिर्वाचनको मतपरिणामहरु आउने क्रम जारी रहेको छ । यसक्रममा कतिपय स्थानमा नेपाली काँग्रेसको गढमा माओवादीले...

Read moreDetails

उपनिर्वाचनको मतदान जारी, प्रकाशमानले खसाए भोट

१६ मंसिर,काठमाण्डौ। आज विहान ७ बजेदेखि स्थानीय तहका विभिन्न रिक्त ४१ पदका लागि शन्तिपूर्ण रुपमा नै मतदान जारी छ ।...

Read moreDetails

प्रधानमन्त्री सोमबार चीन उड्ने, सीसँग मंगलबार भेट,३६ उद्योगीसँगै  

१४ मंसिर, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीको मित्र राष्ट्र चीनको पहिलो औपचारिक भ्रमण १७ मंसिर सोमबारदेखि हुने तालिका  सार्वजनिक भएको छ। ...

Read moreDetails

आरजु राणा र वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता

१४ मंसिर,काठमाण्डौ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको...

Read moreDetails

रविलाई एकाविहानै सरकारी वकिलको कार्यालय लगियो

१४ मंसिर, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान लिन थालिएको छ...

Read moreDetails

भारतलाई खुल्ला चेतावनी,नेपालको चिन्ता नलिनु

१३ मंसिर ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने चीनको औपचारिक भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आज...

Read moreDetails

आरजु आज चीन जाँदै,छेन्दुमा विदेश मन्त्रीलाई भेट्ने

१३ मंसिर , काठमाण्डौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन...

Read moreDetails

बालेन, हर्क गोपालसहितको वैकल्पिक शक्ति बन्ला ?

११ मंसिर , विराटनगर। नेपालको पछिल्ला केही निर्वाचनका समयदेखि व्यापक वहस र चर्चामा आउने विषय हो वैकल्पिक शक्ति । यसलाई...

Read moreDetails

कीर्तिपुरको मेयर को बन्ला ? कसका के छन् एजेण्डा ?

११ मंसिर , काठमाण्डौ। यही मंसिर १६ गते विभिन्न ४४ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनका लागि राजनीतिक दल र...

Read moreDetails

अब आणविक युद्ध नटर्ने, रुसविरुद्ध नेटोका हतियार प्रयोग गर्न अनुमति

११ मंसिर , एजेन्सी । नेटो देशहरूले रुस–युक्रेन युद्धको आगोमा इन्धन थप्दैछन्। पुटिनको आणविक चेतावनीलाई बेवास्ता गर्दै, एकपछि अर्को ३...

Read moreDetails

रविमाथि ‘मिडिया ट्रायल’? चेक काटिएको बारे यस्तो छ बास्तविकता

११ मंसिर , काठमाण्डौ। सहकारीको वचत अपचलन प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं...

Read moreDetails

एमालेलाई जग्गा दान मुद्दामा आज पनि सुनुवाइ भएन

१० मंसिर , काठमाण्डौ । भाटभटेनी सुपर मार्केटका संचालक, व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज...

Read moreDetails

देउवाले ओलीलाई गलाएरै छाडे

१० मंसिर ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा...

Read moreDetails

न्यायमूर्तिसँग रविको अनुनय,मैले छाडे के गर्नु प्रहरीले पक्री हाल्छ

१० मंसिर, काठमाण्डौ । विभिन्न सहकारीको वचत रकम अपचलनमा कात्तिक २ देखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

Read moreDetails

रास्वपाका नेताविरुद्धको अपहेलनाको मुद्दा पेसीमा

९ मंसिर , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले...

Read moreDetails

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने

९ मंसिर , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पु¥याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध...

Read moreDetails

सडकमा सभा गरेर ओलीले कसलाई के सुनाए ?

७ मंसिर , काठमाण्डौ । नेपालको राजनीतिमा पूरानो मान्यता थियो सरकारबाट बाहिरिएपछि प्रतिपक्ष दलहरु सरकारविरुद्ध सडक प्रर्दशनमा उत्रिन्छन् । तर...

Read moreDetails

ओलीलाई झ्वाक चल्यो, भन्दिए अमेरिकाको बैंकको आधा सम्पत्ति मेरो

७ मंसिर , काठमाण्डौ । सरकार संचालन गरिहेको नेकपा एमालेले आज काठमाडौंमा आयोजित जागरण सभाको आयोजना गरी एमालेमाथि उठेका प्रश्नहरुको...

Read moreDetails

एमालेले शक्ति देखाउँदा जनताले दुःख पाए

७ मंसिर , काठमाण्डौ। नेपालीमा एउटा उखान छ, जुन जोगी आएपनि कानै चिरिएको ।  जनताका आवश्यकता र समस्या समाधान हुनुको...

Read moreDetails

सरकारमा बसेको एमालेको सडकबाट शक्ति, प्रसाईं समर्थकपनि सडकमा

७ मंसिर ,काठमाण्डौ। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । दरबारमार्गमा जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका...

Read moreDetails

न्युजिल्याण्डमा ३५ हजार जनता किन सडकमा उत्रिए ?

६ मंसिर,एजेन्सी । न्यूजिल्याण्डको संसदमा बिहीबार एक अद्वितीय घटना घट्यो, जब सबैभन्दा कान्छी सांसद हाना–राव्हीटी करियारीकी मैपी–क्लार्कले संसदको नियमावली च्याँदै...

Read moreDetails

मन्त्री फेरबदल हल्ला, एकै पटक प्रधानमन्त्री फेर्ने

६ मंसिर, काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा भने ‘केपी ओलीले अब कति...

Read moreDetails

रास्वपाले आन्दोलनको भारी बिसायो,रविका लागि सडकमा नउत्रने

६ मंसिर, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीे सभापति रवि लामिछाने पक्राउ परेयता जारी राखेको सडक आन्दोलनको प्रारुप परिवर्तन गरेको छ...

Read moreDetails

ओलीको कम्बोडियामा लगानीको बास्तविकता के हो ?

४ कार्तिक , काठमाण्डौ। कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भन्दै सामाजिक संजालमा भिडियो पोष्ट गरेपछि...

Read moreDetails

स्वर्णलक्ष्मीको १ अर्ब ११ करोड अपचलन, रविसँग बयान

३ मंसिर,काठमाण्डौ । आइतबार काठमाडौं जिल्ला अदालतले हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु पनि...

Read moreDetails

ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

३ मंसिर,काठमाण्डौ। पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार अपराह्न ढुंगानाको निधन भएको थियो ।...

Read moreDetails

के उपनिर्वाचनबाट बालेनहरुको उदय होला ?

३ मंसिर,काठमाण्डौ। यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४१० जनाको उम्मेदवारी...

Read moreDetails

ओलीले रास्वपालाई ५ मिनेट पनि समय दिएनन्,खिसिट्युरी गरे

२ मंसिर, काठमाण्डौ। पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा...

Read moreDetails

लंकामा कम्युनिष्ट सरकार बन्दा एमाले गद्गद्

२ मंसिर,एजेन्सी । श्रीलङ्कामा हालै नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुसी...

Read moreDetails

रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति

२ मंसिर, काठमाण्डौ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेपछि निरन्तर सडक आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले...

Read moreDetails

रास्वपाका उम्मेदवारलाई चुनाव लड्न पनि रोकियो ?

२ मंसिर, विराटनगर  । यही १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सहभागिता जनाउने निर्णय गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...

Read moreDetails

माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

२ मंसिर, काठमाण्डौ । भ्रष्टाचारको आरोपसहित विदेशी र विचौलियाको भरमा बनेको भन्दै लगातार वर्तमान सरकारको आलोचना गर्दै आएका माओवादी केन्द्रका...

Read moreDetails

ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

३० कार्तिक , विराटनगर । भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध चाइना कार्ड खेलिरहेको प्रमुख प्रतिपक्ष दलका...

Read moreDetails

रविको उदयको श्रेय खोज्दै ओली,जबलेस थिए १० लाखको प्रोग्राम दिए

३० कार्तिक , काठमाण्डौ। सहकारीको वचत रकम अपचनलको अभियोगमा ४ साताभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

Read moreDetails

रविलाई ३ दिनमा २३ घण्टा बयान, ७४ वटा प्रश्न, के दिए जवाफ ?

३० कार्तिक , काठमाण्डौ। रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा लगिएको छ ।...

Read moreDetails

बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

३० कार्तिक ,काठमाण्डौ। काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा ब्यवस्थापन गर्ने संकल्पसहित मेयर बनेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालनेले काठमाडौँको फोहोर...

Read moreDetails

भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

२९ कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जाँदैछन् । उनको चीन भ्रमणको...

Read moreDetails

स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

२९ कार्तिक ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनको अभियोगमा अनुसन्धानमा लागि४ सातादेखि प्रहरी हिरासतमा रहेका...

Read moreDetails

मंसिर १२ भित्र बक्यौता नतिरे २८ उद्योगको लाइन काटिने

२९ कार्तिक , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५...

Read moreDetails

रविसँग आजपनि लिखित बयान,हरेक प्रश्नको इन्कारी बयान

२९ कार्तिक , काठमाण्डौ । सहकारी  ठगी प्रकरणमा ४ सातादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार...

Read moreDetails

अदालतले स्थगित गर्यो ट्रम्पको सजायको फैसला

२८ कार्तिक , एजेन्सी । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ...

Read moreDetails

रुपन्देहीमा आज लामिछानेको लिखित बयान,त्यसपछि काठमाडौं‘?

२८ कार्तिक ,काठमाण्डौ । रुपन्देही सरकारी वकिलको कार्यालयमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान हुने...

Read moreDetails

राज्य सत्ता धरमराएको छ, मक्किएको छ

२७ कार्तिक , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष दोहो¥याएको छ ।...

Read moreDetails

साउदी युवराज भन्छन्, इजरेली अत्याचारले सीमा नाघ्यो

२७ कार्तिक , एजेन्सी । इजरायलविरुद्ध अरब र इस्लामिक देशहरु एकजुट भएका छन् । उनीहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’...

Read moreDetails

रवि रुपन्देहीमाः आजै बयान सक्ने तयारी

२७ कार्तिक , विराटनगर । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई...

Read moreDetails

के नेपालमा दलबलसहित अमेरिकी सेना आएका छन् ?

२६ कार्तिक, काठमाण्डौ। नेपालमा अहिले अमेरिकी सेनाको एउटा टोली आइपुगेको छ । कात्तिक २३ गते नै अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका...

Read moreDetails

रविलाई पोखराबाट बुटवल किन लगिदैछ ?

२६ कार्तिक, काठमाण्डौ। सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल...

Read moreDetails

रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने

२६ कार्तिक, काठमाण्डौ। सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिदै गएको छ। लामिछाने आइतबार...

Read moreDetails

प्रधानमन्त्री चीन जानुअघि बल्ल राजदूत नियुक्त

२५ कार्तिक ,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा....

Read moreDetails

‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’

२५ कार्तिक , काठमाण्डौ। २०७८ फागुन १६ गते आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

Read moreDetails

रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

२५ कार्तिक ,काठमाण्डौ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः...

Read moreDetails

प्रधानमन्त्रीलाई आयो चीनको निम्तोः मंसिर १७ गते चीन जाने

२० कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा जान लागेको चर्चा चलिरहँदा चीनले पनि यसका लागि औपचारिक निम्ता...

Read moreDetails

अमेरिकाको राजनीति हल्लाउने ४ महिला, ह्यारिसको संभावना कति ?

२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति...

Read moreDetails

US  Elections 2024 : चुनावसँग जोडिएका हरेक प्रश्नको जवाफ

२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति...

Read moreDetails

को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?

२० कार्तिक , एजेन्सी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । यो चुनावमा डेमोक्रेटिक...

Read moreDetails

रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

१९ कार्तिक, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दुई साता भन्दा लामो समयदेखि कास्की...

Read moreDetails

ट्रम्प कि ह्यारिस ?केही घण्टा भित्र फैसला , विश्वमा के असर पर्छ ?

१९ कार्तिक, एजेन्सी । भोलि मंगलबार, नोभेम्बर ५, संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव छ, जहाँ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र...

Read moreDetails

रविमाथिको अनुसन्धान लम्बिने भयो

१९ कार्तिक, काठमाण्डौ । सहकारी प्रकरणमा दुई साताभन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि...

Read moreDetails
Page 7 of 248 1 6 7 8 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist