टिकटकमा अश्लीलता प्रदर्शन नहुने ग्यारेन्टी कसले दिन्छ ?

७ भदौ ,विराटनगर , काठमाण्डौ , एजेन्सी । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ भिडियो टिकटक सामाजिक सद्भाव बिगार्न उद्यत रहेको आक्षेपसहित त्यसबेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, त्यसबेला टिकटक बन्द गर्ने नेपाल एक्लो देश थिएन । अरू देशहरूले… Continue reading टिकटकमा अश्लीलता प्रदर्शन नहुने ग्यारेन्टी कसले दिन्छ ?

सिंहदरबारभित्रै सरकारी कर्मचारी आन्दोलित, यस्ता छन् मागहरू

७ भदौ, काठमाडौँ । सरकारी सवारीसाधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित बनेका छन् । शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवन बिमाको माग गर्दै आन्दोलन गरेको हो । सवारी साधनको इन्स्योरेन्स भएझैं सरकारी सवारीसाधन चलाउने ड्राइभरको पनि हुनुपर्ने उनीहरूको माग… Continue reading सिंहदरबारभित्रै सरकारी कर्मचारी आन्दोलित, यस्ता छन् मागहरू

मधेश युनाइटेड बन्यो दुई विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो क्लब

७ भदौ, विराटनगर ।  पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग’ रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । एकपछि अर्को गर्दै विदेशी खेलाडी अनुबन्धित भइरहँदा ‘इडब्लुभिएल’ को पहिलो संस्करण राेमाञ्चक हुने अनुमान गरिएको हो । ६ टोलीको सहभागिता रहने ‘इडब्लुभिएल’ आबद्ध मधेश युनाइटेडले दुई विदेशी खेलाडीलाई अनुबन्धित गरेको हो । शुक्रबारमात्र मधेश… Continue reading मधेश युनाइटेड बन्यो दुई विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो क्लब

हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग

७ भदौ,एजेन्सी । बंगलादेशको मोहम्मद मुइज्जु सरकारले भारतले बाँधबाट पानी छोडेर बाढी निम्त्याएको गम्भिर आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयले बंगलादेशको दाबीलाई अस्वीकार गर्दै उक्त आरोप तथ्यगत रूपमा सही नभएको बताएको छ । भारतले दुई देशबीचको साझा नदीमा आएको बाढी ठूलो समस्या भएको बताएको छ। मोहम्मद युनुस नेतृत्वको बंगलादेश सरकारले भारतकै कारण आफ्नो देशमा… Continue reading हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग

ट्रम्प भर्सेस ह्यारिसः कसको पक्षमा को ? को छ बलियो ?

७ भदौ,एजेन्सी । संयुक्त राष्ट्र अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावले यतिबेला विश्वको ध्यान खिचिरहेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि उत्ति नै बढिरहेको छ । यसअघि अमेरिकी राष्ट्रपति बन्ने दौडमा इतिहासकै सबैभन्दा ज्येष्ठ उम्मेदवाररूबीच प्रतिस्पर्धा हुनेजस्तो देखिएको थियो । डेमोक्रेटहरूलाई वर्तमान राष्ट्रपति जो बाइडेनको बुढ्यौलीकै कारण डोनाल्ड ट्रम्प फेरि… Continue reading ट्रम्प भर्सेस ह्यारिसः कसको पक्षमा को ? को छ बलियो ?

केदारनाथ नजिकै पहिरोले पुरिँदा चार नेपाली मजदुरको मृत्यु

७ भदौ, एजेन्सी । भारतको उत्तराखन्ड राज्यको केदारनाथनजिकै पहिरोले पुरिँदा चार जना नेपाली मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा तुलबहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको जनाइएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथनजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै उनीहरूलाई पहिरोले पुरेको हो । बिहीबार राति… Continue reading केदारनाथ नजिकै पहिरोले पुरिँदा चार नेपाली मजदुरको मृत्यु

थाइल्यान्डमा विमान दुर्घटनामा परेका पर्यटक कुन देशका

७ भदौ , एजेन्सी । थाइल्यान्डको आन्तरिक उडानमा रहेको यात्रुवाहक विमान बिहीबार दिउँसो दुर्घटनामा परेको छ। राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो। थाई फ्लाइङ सर्भिस कम्पनीद्वारा सञ्चालित सेस्ना काराभान सी२०८बी एयरक्राफ्ट फ्लाइट टीफटी २०९ विमानको दिउँसो २ः४६ मा उडेको ११ मिनेटपछि एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुटेको थियो।… Continue reading थाइल्यान्डमा विमान दुर्घटनामा परेका पर्यटक कुन देशका

अब न फर्किने भईन् ममता भट्ट

७ भदौ , एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । प्रहरीले उनलाई जमानतमा छुट्न नपाउने गरी जेल चलान गरेको छ । यद्यपि उनीमाथि अनुशन्धान… Continue reading अब न फर्किने भईन् ममता भट्ट

अन्तिमपटक स्पष्टीकरण पेस गर्दै मुकुलले रविलाई दिए कडा चुनौती

७ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई अन्तिमपटक स्पष्टीकरण पेस गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण पेस गर्दै ढकालले रविलाई कडा चुनौतीसमेत दिएका छन् । उनले सभापति रवि लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधीका रूपमा प्रमाणित गर्न सक्ने भन्दै कडा चुनौती दिएका हुन् । ‘तपाईं… Continue reading अन्तिमपटक स्पष्टीकरण पेस गर्दै मुकुलले रविलाई दिए कडा चुनौती

२४ घण्टासम्म सबै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

७ भदौ , काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै… Continue reading २४ घण्टासम्म सबै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपाली सेनामा खुल्यो जागिर, २८० जना अधिकृतको माग

७ भदौ, विराटनगर । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि आवेदन आह्वान गरेको छ । खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि सेनाले रिक्त रहेका २८० पदका लागि आवेदन आह्वान गरेको हो । सेनाको भर्ना छनाेट निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन… Continue reading नेपाली सेनामा खुल्यो जागिर, २८० जना अधिकृतको माग

सहकारीको बचत अपचलन : रवि र छविसँग एकैदिन बयान

७ भदौ, विराटनगर । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समिति पछिल्लो समय भरपुर सक्रियताका साथ लागिपरेको छ । समितिले एकपछि अर्को गर्दै सहकारीको ठगी प्रकरणका आरोपितहरूको बयान लिने कामलाई तीव्रता दिएको छ । नियतबस ठगी गर्ने गिरोह नै सक्रिय रहेको निष्कर्षसहित छानबिन थालेको समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा… Continue reading सहकारीको बचत अपचलन : रवि र छविसँग एकैदिन बयान

एएफसी महिला च्याम्पियन्स लिग खेल्ने एपिएफको टोली मलेसिया प्रस्थान

७ भदौ, विराटनगर । सशस्त्र प्रहरीको एपिएफ महिला टोली एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ । बिहीबार साँझ प्रीति राईसहितको विभागीय टोली एपिएफ वुमन्स क्लब च्याम्पियन्स लिग खेल्नका लागि मलेसिया प्रस्थान गरेको हो । एसियाली फुटबल महासंघ (एएफसी)को ‘ड्र’ अनुसार एपिएफ समूह ‘सी’ रहेको छ । यो समूहमा एपिएफसँगै… Continue reading एएफसी महिला च्याम्पियन्स लिग खेल्ने एपिएफको टोली मलेसिया प्रस्थान

मलाई अध्यक्ष भइरहने रहर छैन : प्रचण्ड

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताएका छन् । बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले अब आपूलाई पार्टीमा अध्यक्ष भइरहने रहर नभउको उल्लेख गर्दै अध्यक्ष भन्दा प्रचण्ड नै आफ्ना लागप ठुलो रहेको सुनाए । उनले भने, ‘३६ वर्ष भइसक्यो । अब मलाई पार्टीमा… Continue reading मलाई अध्यक्ष भइरहने रहर छैन : प्रचण्ड

मस्कले मानव मस्तिष्कमा चिप लगाएरै छाड्ने भए

६ भदौ , एजेन्सी । विश्वकै धनाढ्य सूचीमा लामो समयदेखि शीर्ष वरियताकै वरिपरि घुमिरहेका एलन मस्कको स्टार्टअप न्यूरालिंकले मानिसको मस्तिष्कमा चिप लगाउने दोस्रो परीक्षण पनि सफल भएको दाबी गरेको छ । कंपनीले दोस्रो परीक्षणमा विरामीलाई समस्या नभएको पनि दाबी गरेको छ। यसअघि पहिलो परीक्षणमा जो मानिसमा ब्रेनचिप लगाइएको थियो, उनमा थ्रेड रिट्रयाक्शनको समस्या देखिएको थियो… Continue reading मस्कले मानव मस्तिष्कमा चिप लगाएरै छाड्ने भए

पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

६ भदौ , विराटनगर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पोल्याण्डबाट युक्रेनको यात्रामा निस्कदैछन् । युक्रेन त्यही देश हो जुन भारतको परम मित्र रुसको शत्रु हो र अहिले दुईबीच युद्ध जारी छ । मोदी आज राती स्पेशल ट्रेनबाट यूक्रेनको राजधानी किभ पुग्नेछन् । यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो । यो सामान्य रेल होइन… Continue reading पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

प्रधानमन्त्रीको स्पष्टोक्ति : डेडिकेटेड र ट्रंक लाइनबापतका बक्यौता उठाएरै छोडिन्छ

६ भदौ, विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम उठाउने प्रतिबद्धता जनारएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै ओलीले डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम नछाडेर उठाउने स्पष्ट पारेका हुन् । ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ,’ उनले भने, ‘विगतमा किन समयमा… Continue reading प्रधानमन्त्रीको स्पष्टोक्ति : डेडिकेटेड र ट्रंक लाइनबापतका बक्यौता उठाएरै छोडिन्छ

बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

६ भदौ, विराटनगर । घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल भएको छ । बिहीबार भएको खेलमा बंगलादेशमाथि २-१ गोलको जित निकालेको नेपाल समूह ‘ए’ को विजेता बनेको हो । नेपालसँग पराजित बंगलादेश भने यस समूहको उपविजेता बनेको छ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश… Continue reading बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

के रविमाथि मात्रै छ त युवाको आशा र विश्वास ?

६ भदौ ,काठमाण्डौ । भ्रष्टाचारको मुद्दामा राखिएको ५ वर्षे हदम्यादसम्बन्धी प्रावधानप्रति धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न हुने वा नहुने भन्ने विषयमा निरन्तर बहस भइरहेको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकबारे बोले । उनीहरूले विधेयकमा राखिएको पाँचवर्षे हदम्याद अस्वीकार्य हुने जनाए । यसबीचमा… Continue reading के रविमाथि मात्रै छ त युवाको आशा र विश्वास ?

दिल्लीबाट फर्किन् आरजुः भाजपालाई भेटिन्, विपक्षीलाई वेवास्ता

६ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किएकी छन् । आइतबार चार दिने भ्रमणका लागि दिल्ली पुगेकी उनले त्यहाँ भेटवार्ता सकेर दिउँसो काठमाडौं ओर्लिन । उनले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै भ्रमणबारे ब्रिफिङ गरिन् । दिल्लीमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर,… Continue reading दिल्लीबाट फर्किन् आरजुः भाजपालाई भेटिन्, विपक्षीलाई वेवास्ता

जय शाह आईसीसीको अध्यक्ष बन्ने तयारीमा

६ भदौ ,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्ष पद भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले सम्हाल्ने सम्भावना बढेको छ । आइसिसीको अध्यक्षका लागि यही अगस्ट २७ सम्म उम्मेदवारी दिइसक्नुपर्नेछ । आइसिसीको अध्यक्षमा अहिलेसम्म शाहबाहेक अरू कसैको पनि उम्मेदवारी परेको छैन । एकजनाभन्दा बढीको उम्मेदवारी परेमा अध्यक्षका लागि निर्वाचन हुनेछ ।… Continue reading जय शाह आईसीसीको अध्यक्ष बन्ने तयारीमा

सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन

६ भदौ, विराटनगर ।  सदनमा खरो रूपमा प्रस्तुत हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के भन्दै प्रश्न तेर्स्याइन् । विशेषगरी श्रेष्ठका सवाल त्रिभुवन विश्वविद्यालयमा सिर्जित वर्तमान समस्यातर्फ लक्षित थिए… Continue reading सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन

रोनाल्डो पनि युट्युबमा,एकैदिनमा गोल्ड प्ले बटन

६ भदौ , एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन बिदाका दिनहरू सकिए । बिदा सकेर उनी आफ्नो क्लब अल नासर फर्किएका छन् । ३९ वर्षीय रोनाल्डो हाल आफू आबद्ध रहेको अल नासरमा प्रशिक्षण गरिरहेका छन् । हालैमात्र अरबियन सुपरकपको उपाधि भिडन्तमा हारेको थियो । गत जुन–जुलाईमा भएको युरो कपमा पोर्चुगलबाट खेलेर… Continue reading रोनाल्डो पनि युट्युबमा,एकैदिनमा गोल्ड प्ले बटन

भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद चर्चापछि रविलाई दुई हजार युवाको फोन !

६ भदौ, विराटनगर ।  भ्रष्टाचारको मुद्दामा राखिएको हदम्यादसम्बन्धी प्रावधानप्रति धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न हुने वा नहुने भन्ने विषयमा निरन्तर बहस भइरहेको छ । बिहीबार (आज) को प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकबारे बोले । उनीहरूले विधेयकमा राखिएको पाँचवर्षे हदम्याद अस्वीकार्य हुने जनाए । यसैबीच,… Continue reading भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद चर्चापछि रविलाई दुई हजार युवाको फोन !

सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

६ भदौ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोली शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् । सभापति लामिछानेले बैठकमा आफूलाई… Continue reading सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

टेस्ट क्रिकेटमा ‘असफल’ बाबर आजम

६ भदौ, विराटनगर । पाकिस्तानी क्रिकेटर बाबर आजम टेस्ट क्रिकेटमा फेरि फेल भएका छन् । उनी बुधबारदेखि बंगलादेशविरुद्ध सुरु भएको टेस्ट म्याचमा बिना खाता खोली पभेलियन फर्किएका थिए । बाबर टेस्ट क्रिकेटमा घरेलु मैदानमा पहिलो पटक शून्यमा आउट भएका हुन् । यसका कारण उनी फेरि एक पटक ट्रोलको शिकार भएका छन् । बंगलादेशी टोली हाल… Continue reading टेस्ट क्रिकेटमा ‘असफल’ बाबर आजम

बेलका गोल्डकपको दोस्रो संस्करण हुँदै

६ भदौ, विराटनगर ।  उदयपुरको बेलकामा दोस्रो संस्करणको बेलका गोल्डकप आयोजना हुने भएको छ । ब्रदरहुड एफसी बेलकाको आयोजनामा आगामी असोज महिनामा दोस्रो संस्करणको गोल्डकप आयोजना हुने भएको हो । ब्रदरहुडका संयोजक देविन मगरले दोस्रो संस्करणको गोल्डकपको तयारीमा आफूहरू जुटिसकेको जानकारी दिए । आयोजक क्लबको आधिकारिक फेसबुकमार्फत् पनि यसबारे जानकारी गराइएको छ । दोस्रो संस्करण… Continue reading बेलका गोल्डकपको दोस्रो संस्करण हुँदै

आइपिएलबाट धन थुपार्दै बिसिसिआई

६ भदौ , एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) बाट भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले निकै नाफा कमाएको रिपोर्ट सार्वजनिक भएको छ । बीसीसीआईले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बाट ५१२० करोड भारू अतिरिक्त आम्दानी गरेको छ । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आईपीएल २०२२ को तुलनामा २३६७ करोडको अतिरिक्त आम्दानी गरेको हो । आईपीएल… Continue reading आइपिएलबाट धन थुपार्दै बिसिसिआई

सातै प्रदेशमा भारी वर्षा, मौसम सुधारको छैन् संकेत

६ भदौ ,  काठमाण्डौ । वर्षाका कारण जनजीवन प्रभावित भइरहँदा जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको… Continue reading सातै प्रदेशमा भारी वर्षा, मौसम सुधारको छैन् संकेत

भैंसीको प्रतिकारमा मर्‍यो बाघ

६ भदौ, मकवानपुर । मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो… Continue reading भैंसीको प्रतिकारमा मर्‍यो बाघ

गौतमको अल टाइम वर्ल्ड इलेभेनमा पाकिस्तानी, परेनन् भारतीय

४ भदौ , एजेन्सी । भारतीय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक गौतम गंभीरले अल टाइम वर्ल्ड इलेभेन टिम चुनेका छन् । जसमा उनले अस्ट्रेलिया र पाकिस्तानका तीन–तीन खेलाडीहरुलाई स्थान दिएका छन् । साउथ अफ्रीकाका दुई भेट्रानलाई छानेका छन् । यस्तै श्रीलंका र इंग्ल्याण्डका पनि एक एक खेलाडीहरुलाई टिममा राखेका छन् । तर भारतका कुनै पनि… Continue reading गौतमको अल टाइम वर्ल्ड इलेभेनमा पाकिस्तानी, परेनन् भारतीय

भ्रष्टलाई जोगाउन हदम्याद लगाउनु पर्छ भन्ने को हो ?

४ भदौ , विराटनगर । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्दा हदम्याद राख्ने कि नराख्ने भन्नेबारे अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा बहस जारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल भईरहेको छ । जसमा कांग्रेस, माओवादी, रास्वपा लगायतका दलहरुले… Continue reading भ्रष्टलाई जोगाउन हदम्याद लगाउनु पर्छ भन्ने को हो ?

कुलमान योजना : चामल बेचेर आफू भोकै ! १८ गाउँ अझै अन्धकार

४ भदौ , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो… Continue reading कुलमान योजना : चामल बेचेर आफू भोकै ! १८ गाउँ अझै अन्धकार

बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान

५ भदौ, विराटनगर ।  जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यानचेस्टर सिटी फर्किएका छन् । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका ३३ वर्षीय गुन्डोगान पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए । बार्सिलोनाबाट ५१ खेल खेल्दा पाँच गोल गरेका गुन्डोगान फेरि सिटीमा फर्किएका हुन् ।… Continue reading बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान

खराब मौसमले देशभर उडान प्रभावित

४ भदौ , काठमाण्डौ। मौसम प्रतिकूल बन्दा मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित… Continue reading खराब मौसमले देशभर उडान प्रभावित

पाकिस्तानले गाँजा बेचेर अर्थतन्त्र उकास्ने

४ भदौ , एजेन्सी । पाकिस्तान सरकारले जनवरी २०२५ बाट गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिने निर्णय गरेको छ। यो निर्णयको उद्देश्य गाँजाको विशाल विश्वव्यापी बजारमा पुग्ने रहेको छ । जसको मूल्य अर्बौं डलर अनुमान गरिएको छ। विज्ञान र प्रविधिसम्बन्धी सिनेटको स्थायी समितिको बैठकमा पाकिस्तान काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च (पीसीएसआईआर) का अधिकारीहरूले उक्त घोषणा… Continue reading पाकिस्तानले गाँजा बेचेर अर्थतन्त्र उकास्ने

मोदी आउने खुसीमा युक्रेनले मस्कोमा ड्रोन र मिसाइल बर्षायो

४ भदौ , एजेन्सी । भारतीय प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै गर्दा मस्कोमा अहिलेसम्मकै ठूलो हमला भएको छ ।उनी अगस्ट २१ र २२ गते पोल्याण्डको भ्रमण सकेर युक्रेन प्रस्थान गर्नेछन् । उनी अगस्ट २३ मा त्यहाँ पुग्नेछन् । ४५ वर्षपछि भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री युक्रेन पुग्नु अघि भने युक्रेनले… Continue reading मोदी आउने खुसीमा युक्रेनले मस्कोमा ड्रोन र मिसाइल बर्षायो

रास्वपालाई मुकुल ढकालको अझै माया, सच्चिन २४ घण्टा

४ भदौ , काठमाण्डौ । पार्टी नेतृत्वप्रति लगातार आक्रमक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ। बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । यसअघि सचिवालयले… Continue reading रास्वपालाई मुकुल ढकालको अझै माया, सच्चिन २४ घण्टा

महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा

५ भदौ, विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले संघीय सरकार मातहतका अस्पतालमा रहेका उपकरण बनाउने जिम्मा पाएको छ । महावीर पुनको आविष्कार केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर… Continue reading महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा

मन्त्री विद्यामाथि सुमनाको झापड ! काम गर्न नसके बुझ्नु

५ भदौ ,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय निकै नै असुरक्षित भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले चिन्ता ब्यक्त गर्दै सार्वजनिक रुपमा सामाजिक संजालबाट गृहमन्त्रीसँग सुरक्षा मागेगरेपछि पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले कडा जवाफ दिएकी छन् । सामाजिक संजालबाटै पूर्वमन्त्री सुमनाले त्रिविमा भएको बेथिती राजनीतिक संरक्षण र आरक्षणलेब बढेको भन्दै त्रिवि बचाउन अबजनताले राजनैतिक… Continue reading मन्त्री विद्यामाथि सुमनाको झापड ! काम गर्न नसके बुझ्नु

राजनीति फन्डा र चर्चै-चर्चाको प्रदेश, कोशी

५ भदौ, विराटनगर । राजनीतिक ‘चर्तिकला’ ले गर्दा कोशी प्रदेश पटक–पटक आलोचित बन्दै आएको छ । प्रदेशसभाको दोस्रो कार्यकालपछि सरकार बनाउने र भत्काउने खेलका कारण चर्चाको शिखरमा रहने कोशी प्रदेश मन्त्री–मुख्यमन्त्रीका कारण पनि उत्तिकै आलोचित छ । विशेषरी दोस्रो संसदीय निर्वाचनमा कुनै दलको बहुमत नपुग्नेगरी आएको जनमतका कारण गठबन्धन बन्ने र भत्किने क्रमले कोशीमा सभामुखसम्मले… Continue reading राजनीति फन्डा र चर्चै-चर्चाको प्रदेश, कोशी

भारतले अस्वीकार गरेपछि विश्वकप आयोजक बन्यो युएई

४ भदौ , एजेन्सी । बंगलादेशमा हुने तय भएको महिला आईसीसी टी–२० विश्वकप २०२४ अब संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने भएको छ । बंगलादेशमा राजनीतिक उथलपुथल र सरकारप्रतिको जनआक्रोशपछि असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप यूएई सारिएको हो। यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।… Continue reading भारतले अस्वीकार गरेपछि विश्वकप आयोजक बन्यो युएई

धम्की आएपछि गृहमन्त्रीसँग सुरक्षाको माग गरिन् शिक्षामन्त्रीले

५ भदौ, काठमाडौं । नेपाल सरकारकी शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई धम्की आएको भन्दै सुरक्षाको माग गरेकी छन् । सामाजिक सञ्जालमार्फत् उनले केही दिनयता त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि टेलिफोनमार्फत धम्की आइरहेको बताउँदै सुरक्षाको माग राखेकी हुन् । त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीलाई आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएकाले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न भट्टराईले सामाजिक… Continue reading धम्की आएपछि गृहमन्त्रीसँग सुरक्षाको माग गरिन् शिक्षामन्त्रीले

पत्नी आरजु पुस्तक किन्ने, पति शेरबहादुर पुस्तक नफर्काउने

४ भदौ , विराटनगर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यतिबेला छिमेकी राष्ट्रको भ्रमणमा छिन् । भ्रमणका मुख्य उपलब्धि रहने त्याहाका प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी विदेश मन्त्री एस जयशंकरसँग उनको भेट भईसकेको छ । तर उनी अझै दिल्ली घुम्नेछिन् । भदौ ६ गतेमात्रै उनी स्वदेश फर्किने कार्यक्रम छ। फुर्सदिलो समय लिएर दिल्ली पुगेकी आरजु… Continue reading पत्नी आरजु पुस्तक किन्ने, पति शेरबहादुर पुस्तक नफर्काउने

ट्रम्पको चुनाव प्रचार इरानले किन गर्याे ह्याकिंग ?

४ भदौ , विराटनगर । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको घनिभूत प्रचार प्रसार चलिरहदा विश्वको ध्यान पनि त्यसैले खिचिरहेको छ । चुनावी प्रचारकै बीच आफूले निर्वाचन जिते टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ… Continue reading ट्रम्पको चुनाव प्रचार इरानले किन गर्याे ह्याकिंग ?

रुस फेरि जाग्यो, जेलेन्स्कीको धड्कन बढ्यो

४ भदौ ,विराटनगर। रुस–यूक्रेन युद्धमा पछिल्लो पटक जेलेन्स्कीको सेनाले निकै दबाब बढाएको जस्तो देखिएको थियो । किनभने युक्रेनी आर्मीले रुसको ३५ किलोमीटर भन्दा पनि भित्रै पसेर विभिन्न गाउँ तथा शहर कब्जा गरेको थियो । त्यहाँ आफ्नो कार्यालय नै खोलेको थियो । तर अब रुसले युक्रेनको यो दुश्साहासलाई कडा जवाफ दिन थालेको छ । रुसी सैनिकहरु… Continue reading रुस फेरि जाग्यो, जेलेन्स्कीको धड्कन बढ्यो

प्रचण्डले बन्द गरेको टिकटक ओलीले खोल्ने

४ भदौ ,काठमाण्डौ । सामाजिक सञ्जाल टिकटकले पटक पटक आग्रह गर्दा,दजर्नबढी रिट अदालतमा पुग्दा अनि सडक र सामाजिक संजालबाट सरकारमाथि चौतर्फी दबाब दिँदा समेत प्रतिबन्ध नखुलेको टिकटक फेरि नेपालमा चल्ने सम्भावना बढेको छ । सरकार नै टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा जुटेपछि यो सम्भावना बढेको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार… Continue reading प्रचण्डले बन्द गरेको टिकटक ओलीले खोल्ने

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको विगुल फुक्ने कालीबाबा को हुन् ?

४ भदौ , काठमाण्डौ । नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक संवैधानिक ब्यवस्थामा प्रवेश गरेपछि नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र नेपालको संविधान २०७२ अनुशार विधिवत रुपमा इतिहास बनिसकेका छन् । तर अझै न हिन्दु राष्ट्र घोषणा हुनु पर्ने आवाज बन्द भएको छ नत राजतन्त्रकै । विशेष गरी जनमतबाटै देशको राष्ट्रिय दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले… Continue reading नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको विगुल फुक्ने कालीबाबा को हुन् ?

मध्यपूर्व तनावका ४ अनुहार,कोसँग कति छ दम ?

४ भदौ ,एजेन्सी । मध्यपूर्वमा तनाव जारी छ, एकातिर गाजामा इजरायली हमला जारी छ भने अर्कोतर्फ हमास प्रमुख इस्माइल हनियाको मृत्युलाई लिएर इरान र इजरायलबीच युद्धको खतरा छ । यो द्वन्द्व र तनाव कम गर्ने एक मात्र उपाय गाजामा युद्धविराम र बन्धकहरूको रिहाई हो। युद्धविराम सम्झौताका लागि अमेरिका, इजिप्ट र कतारले दुई पक्षबीच मध्यस्थता गर्दै… Continue reading मध्यपूर्व तनावका ४ अनुहार,कोसँग कति छ दम ?

निर्वाचनमा भोट ल्याउन अमेरिकामा पनि अनेकन् तिकडम

४ भदौ , एजेन्सी । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ । अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस। ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो… Continue reading निर्वाचनमा भोट ल्याउन अमेरिकामा पनि अनेकन् तिकडम

जर्मनी र स्वीसका सान गुन्डोगान र सोमरले लिए सन्यास

४ भदौ ,एजेन्सी । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । गत वर्ष म्यानचेस्टर सिटीबाट बार्सिलोनामा प्रवेश गरेका गुन्डोगानले सन् २०११ मा जर्मनीका लागि डेब्यु गरेका थिए । त्यसता राष्ट्रिय टोलीबाट ८२ खेल खेलेका उनले १९ गोल गरे । गुन्डोगानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही हप्ताको विचारपछि अब मेरो राष्ट्रिय टोलीको करियर… Continue reading जर्मनी र स्वीसका सान गुन्डोगान र सोमरले लिए सन्यास

नेपालमा बंगलादेशको हावा,ओलीलाई माओवादीको चेतावनी

४ भदौ ,  काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भ्रष्टचार गर्न पनि नदिने, नगर्ने र गर्नेहरुको अनुशार समेत नहेर्ने दाबी गरिरहदा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र उनी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओली भ्रष्टाचारीहरुबाट सधैं घेरिएर बस्ने गरेको आरोप लगाएको छ । उपमहासचिव वर्षमान पुन… Continue reading नेपालमा बंगलादेशको हावा,ओलीलाई माओवादीको चेतावनी

एकै ओभरमा ३९ रनको विश्वकीर्तिमान, कसले,कसरी बनाए कीर्तिमान ?

४ भदौ ,एजेन्सी । क्रिकेटको एक ओभरमा ६ बल फ्याकिन्छ । त्यसमा ६ वटै छक्का हान्दा पनि ३६ रन हुन्छ । तर, आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत पूर्वी एसिया–प्रशान्त उपक्षेत्रीय छनोट–ए अन्तर्गतको एक खेलमा एकै ओभरमा ३९ रन बनाएपछि ऐतिहासिक विश्वकीर्तिमान बनेको छ । क्रिकेटजगतमा विरलै नाम सुनिने समोआले टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा… Continue reading एकै ओभरमा ३९ रनको विश्वकीर्तिमान, कसले,कसरी बनाए कीर्तिमान ?

मस्कले गरे AI को दूरुपयोग,बनाए ट्रम्प र ह्यारिसको रोमान्स भिडियो

४ भदौ ,काठमाण्डौ । यतिबेला महाशक्ति राष्ट्र अमेरिका २ महिनापछि हुने नयाँ राष्ट्रपतिको चटारोमा छ। आगामी राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । चुनावी पोलहरुले अहिलेको अवस्थामा ट्रम्प भन्दा ह्यारिसलाई अग्रस्थानमा रहेको देखाइरहेका छन् । फेरि ट्रम्पको चुनावी अभियानलाई इरानले ह्याक गरेको अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दाबी… Continue reading मस्कले गरे AI को दूरुपयोग,बनाए ट्रम्प र ह्यारिसको रोमान्स भिडियो

लक्जरी याटमा बेपत्ता भए ६ हाईप्रोफाइल

४ भदौ , एजेन्सी । इटालीको सिसिली टापुको तटमा सोमबार बिहानै आएको आँधीमा परी एउटा लक्जरी जहाज डुबेको छ । दुर्घटनामा बेलायती प्रविधि व्यवसायी टेक टाइकुल माइक लिन्च, उनका वकिल र अन्य चार जना बेपत्ता छन् । इटालियन अधिकारीहरूले यो जानकारी दिएको चिनियाँ समाचार संस्था सिंन्ह्वाले जनाएको छ । लिन्चकी श्रीमती र अन्य १४ जनालाई… Continue reading लक्जरी याटमा बेपत्ता भए ६ हाईप्रोफाइल

प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

४ भदौ, विराटनगर ।  सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने तयारी गरेको हो । १० महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । २०८० कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेर टिकटक बन्द गरेको थियो । सामाजिक सद्भाव खल्बल्याउन… Continue reading प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षा र बाढी

४ भदौ , विराटनगर । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।… Continue reading आगामी तीन दिनसम्म यी प्रदेशमा भारी वर्षा र बाढी

दिल्लीमा आरजुको पावर,ब्यस्त मोदीले पनि समय निकाले

४ भदौ ,विराटनगर। नेपालको राजनीतिमा छिमेकी मुलुकभारतको प्रभाव र चासो कसैका लागि नलुकेको विषय हो । राजनीति समीकरणदेखि सरकार बनाउने र भत्काउने अपवाद बाहेकका घटनामा भारतको हस्तक्षेप रहेको छ भन्दा अत्युक्ति नहोला ! यहाँसम्मकी देशमा दूरगामी असर गर्ने निर्णय गर्दा समेत भारतको पक्षमा उभिएर कतिपय निर्णयहरु हुने गरेका छन् । यसैले भनिन्छ , नेपालको जलस्रोतमा… Continue reading दिल्लीमा आरजुको पावर,ब्यस्त मोदीले पनि समय निकाले

साफमा आज बंगलादेश र श्रीलंका खेल्दै

४ भदौ , एजेन्सी । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । च्याम्पियनसिपमा पहिलो खेल खेल्न लागेको बंगलादेश सुखद सुरुवात गर्ने आशमा छ । उता पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको श्रीलंका बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने… Continue reading साफमा आज बंगलादेश र श्रीलंका खेल्दै

भारतीय प्रधानमन्त्री र समकक्षीसंग आरजुको के कुरा भयो ?

४ भदौ , काठमाण्डौ । दक्षिणको छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका क्रममा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । सोमबार साँझ दुईबीच नयाँ दिल्लीमा भेट भएको हो । भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले… Continue reading भारतीय प्रधानमन्त्री र समकक्षीसंग आरजुको के कुरा भयो ?

मौसम बिग्रियोःमंगलबार साँझ ६ बजेसम्मका लागि चेतावनी जारी

४ भदौ , काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको… Continue reading मौसम बिग्रियोःमंगलबार साँझ ६ बजेसम्मका लागि चेतावनी जारी