जिल्लाको फैसलाविरुद्ध न्याय माग्दै सन्दीप उच्च अदालत पुगे

१० फागुन,काठमाण्डौ ।  जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग अघि सारेका छन्। बिहीबार पुनरावेदनको निवेदन लिएर उच्च अदालत पाटनमा लामिछाने आफैं पुगेका छन्। जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको… Continue reading जिल्लाको फैसलाविरुद्ध न्याय माग्दै सन्दीप उच्च अदालत पुगे

अमेरिकी भिटोमा अरब लिगको निन्दा

१० फागुन,एजेन्सी । अरब लिगले गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावप्रति भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेको छ । अमेरिकी कदमप्रति महासचिव अहमद अबोल घिट गहिरो खेद व्यक्त गरेका हुन् । घिटले यस्ता घटनामा सम्बन्धित पक्षको राजनीतिक र नैतिक जिम्मेवारीलाई जोड दिएका छन् । उनले गाजामा इजरायली आक्रमण लम्ब्याउन अमेरिकाको राजनीतिक र नैतिक… Continue reading अमेरिकी भिटोमा अरब लिगको निन्दा

२०० खुट्टा भएको जीव कसरी भेटियो ?

१० फागुन, एजेन्सी । मानिसहरुले पृथ्वीबाहिरका ग्रहमा पाइला टेकिसक्दा, विभिन्न उपग्रहहरु, अन्तरिक्ष, सुर्यका बारेमा विभिन्न अध्ययनअनुशन्धान जारी रहँदा, नयाँ नयाँ जानकारीबारे पत्ता लगाइरहँदा आफू रहेकै पृथ्वी भने अझै पनि मानिसहरुका लागि रहस्यले भरिएको र खोजको विषय नै छ । पृथ्वीमा केही यस्ता प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन् । यसैबीच अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन… Continue reading २०० खुट्टा भएको जीव कसरी भेटियो ?

नेप्सेमा आज २०.७६ अंकको गिरावट

१० फागुन,काठमाण्डौ । नेप्से परिसूचक साढे २ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ। बिहीबार बजार बन्द हुँदा नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा आइपुगेको हो।यसअघि नेप्से मंसिर २८ गते १९९४.६० विन्दुमा थियो। बिहीबार नेप्सेले २००० को विन्दुमा टेवा परीक्षण गरिरहेको देखिन्छ।अन्तिम समयमा नेप्से २००१ विन्दुबाट फर्किएको थियो। लामो समयदेखि बजारको दिशा स्पष्ट हुन नसक्दा बजार साइडवेजु… Continue reading नेप्सेमा आज २०.७६ अंकको गिरावट

केपी ओलीलाई गद्दार भन्ने कुशवाह एमालेमै फर्किए

१० फागुन,काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह पुनः एमालेमै फर्किएका छन् । रोचक त के छ भने उनलाई तिनै ओलीले टिका लगाएर पार्टीमा पुनः प्रवेश गराएका छन्, जसलाई उनले गद्यार घोषणा गरेका थिए । ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको… Continue reading केपी ओलीलाई गद्दार भन्ने कुशवाह एमालेमै फर्किए

निर्णायक खेलमा क्यानडासँग हार्याे नेपाल

१० फागुन,काठमाण्डौ ।  घरेलु मैदानमा पाहुना टोली क्यनडा ११ सँग भएको तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोली चार विकेटले पराजित भएको छ। यो पराजयसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खलाको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने… Continue reading निर्णायक खेलमा क्यानडासँग हार्याे नेपाल

‘तमोर कोरिडोर’ले चीन–नेपाल–भारतलाई जोड्यो

१० फागुन,काठमाण्डौ ।  नेपालले आफ्नो सडक संजालबाट उत्तर र दक्षिणमा सीमा जोडिएका दुई ठूला मित्रराष्ट्रहरुलाई जोडेको छ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका हुन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् । चीनले चार वर्षअगाडि नै समुद्र… Continue reading ‘तमोर कोरिडोर’ले चीन–नेपाल–भारतलाई जोड्यो

एमाले, रास्वपा र राप्रपाको एक स्वर, सभामुखको साथ

१० फागुन , काठमाण्डौ ।  प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र र राप्रपाका सांसदहरुले आज मन्त्रीको राजीनामाको एजेण्डालाई प्राथमिकतामा राख्दै केही समय संसद बैठक अवरोध गरेका छन् । बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन रुलिङ… Continue reading एमाले, रास्वपा र राप्रपाको एक स्वर, सभामुखको साथ

नाभाल्नीलाई दिइएको भनिएको विष कस्तो हो ?

१० फागुन , एजेन्सी । बेलायतले भ्लादिमिर पुटिनका कट्टरविरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ’पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको बताएका छन् । ’नभाल्नी प्रतिको क्रूर व्यवहारका… Continue reading नाभाल्नीलाई दिइएको भनिएको विष कस्तो हो ?

बालेनको काठमाडौंलाई रेणुको भरतपुरले उछिन्यो

१० फागुन , काठमाण्डौ ।  मुलुकमै एकमात्र महिलाले नेतृत्व गरेको महानगर, भरतपुर महानगरपालिका देशभरका महानगरहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पालिका घोषित भएको छ । भरतपुरमा लगातार दोस्रो कार्यकालका लागि रेणु दाहाल मेयर छिन् । उनी माओवादी नेतृ एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्रीसमेत हुन् । उनकै नेतृत्वमा रहेको… Continue reading बालेनको काठमाडौंलाई रेणुको भरतपुरले उछिन्यो

बागलुङका जितबहादुरले पनि युक्रेनयुद्धमा जीवन हारे

१० फागुन , एजेन्सी । रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका–२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको उनले परिवारले बताएको छ । गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका… Continue reading बागलुङका जितबहादुरले पनि युक्रेनयुद्धमा जीवन हारे

अस्पतालको बेडबाट पनि क्रिकेट हेर्दै सन्दीप

९ फागुन , काठमाण्डौ । नेपाल क्रिकेटका लागि सन्दीप लामिछाने इतिहासको कुनै पनि कालखण्डमा पनि नविर्सिने नाम हो । अहिले भने यी क्रिकेटर अदालतको आदेशपछि क्रिकेटभन्दा बाहिर छन् । बलात्कारको आरोपमा अदालतबाट दोषी ठहर भएपछि नेपाल क्रिकेटको कप्तान समेत रहिसकेका सन्दीप नेपाल क्रिकेट संघ क्यानबाट निलिम्बत छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उनी उच्च अदालतमा पुनरावेदन… Continue reading अस्पतालको बेडबाट पनि क्रिकेट हेर्दै सन्दीप

विकास खर्च बढी गर्नेमा विराटनगर दोस्रो, कहाँ कति खर्च भयो ?

९ फागुन , विराटनगर । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ ।विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको… Continue reading विकास खर्च बढी गर्नेमा विराटनगर दोस्रो, कहाँ कति खर्च भयो ?

ललिता निवास ७ दिनमा खाली गर्नुपर्ने नभए बालेनले भत्काउने

९ फागुन , काठमाण्डौ ।  बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हो । आज एक सार्वजनिक सूचनामार्फत महानगरपालिकाले ७ दिनको अवधि दिएर सार्वजनिक… Continue reading ललिता निवास ७ दिनमा खाली गर्नुपर्ने नभए बालेनले भत्काउने

नेपाली पासपोर्ट सुडानको भन्दा कमजोर

९ फागुन ,काठमाण्डौ । नेपाली पासपोर्ट विश्वका गरिब तथा द्वन्दग्रस्त मुलुकहरुको भन्दा पनि कमजोर बन्न पुगेको छ । सुडान, इथियोपिया, कंगो, हाइटी लगायतका पासपोर्ट नेपालको भन्दा बलियो भएका छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । विश्वका शक्तिशाली पासपोर्ट… Continue reading नेपाली पासपोर्ट सुडानको भन्दा कमजोर

आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

९ फागुन ,काठमाण्डौ ।  आज देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको… Continue reading आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

नमिबियासँग नेपाल निरीह, चार ब्याटरको खाता खुलेन

९ फागुन , काठमाण्डौ ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपाल १६८ रनमा अलआउट भएको छ। पहिलो खेलमा समेत नामिबियासँग ४ विकेटको हार व्यहोरेको नेपालले आजपति उत्कृष्ट ब्याटिङ गर्न सकेन । कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा अलआउट भएको हो। नेपालका लागि ओपनिङ ब्याटर… Continue reading नमिबियासँग नेपाल निरीह, चार ब्याटरको खाता खुलेन

दक्षिण कोरियामा चिकित्सा सेवा ठप्प, ६ हजार डाक्टरको राजीनामा

८ फागुन , एजेन्सी । हजारौं प्रशिक्षार्थी चिकित्सकको राजीनामाले दक्षिण कोरियामा हलचल मच्चाएको छ । दक्षिण कोरियाली सरकारको योजनाको विरोधमा प्रशिक्षार्थी चिकित्सकहरूले राजीनामा दिएका छन्। जसका कारण देशमा चिकित्सा सेवा ठप्प भएको छ । तर, सरकारले प्रशिक्षार्थी चिकित्सकलाई काममा फर्कन निर्देशन दिएको छ । त्यस्तै, चिकित्सकको अभावलाई मध्यनजर गर्दै सरकारले ड्युटी समय बढाएको छ ।… Continue reading दक्षिण कोरियामा चिकित्सा सेवा ठप्प, ६ हजार डाक्टरको राजीनामा

कांग्रेस संविधान संशोधन गर्न साच्चै तयार भएको हो ?

८ फागुन , विराटनगर ।  संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पुगेको छ । यस अवधिमा दुई पटक संविधान संशोधन भइसकेको छ भने कयौं पटक संविधानका धाराहरूको अस्पष्टताका कारण रिट निवेदन पर्न गई सर्वोच्च अदालतबाट त्यस्ता धारा, उपधाराहरूका सन्दर्भमा नजिरसमेत नयाँ स्थापित भएका छन् । संविधान देशको मूल कानून हो यसका… Continue reading कांग्रेस संविधान संशोधन गर्न साच्चै तयार भएको हो ?

एमबाप्पे रियल मड्रिड जाने, गरे ५ वर्षे सम्झौता

८ फागुन , एजेन्सी । विश्व चर्चित फ्रान्सका प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे लामो समयको अन्यौललाई चिर्दै स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल मड्रिड जाने पक्का भएको हो । एमबाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ ।… Continue reading एमबाप्पे रियल मड्रिड जाने, गरे ५ वर्षे सम्झौता

दुर्गा प्रसाईंको अभिब्यक्तिलाई राष्ट्र बैंकले गर्याे खण्डन

८ फागुन , एजेन्सी । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको हो । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ… Continue reading दुर्गा प्रसाईंको अभिब्यक्तिलाई राष्ट्र बैंकले गर्याे खण्डन

सूर्यभन्दा ५०० ट्रिलियन गुणा चम्किलो ब्ल्याक होल भेटियो

८ फागुन , एजेन्सी । हाम्रो ब्रह्माण्डमा धेरै चीजहरू छन् जुन अझै प्रकट हुन बाँकी छ। संसारभरका वैज्ञानिकहरू ब्रह्माण्डको अन्वेषण गरिरहेका छन् ताकि उनीहरूले नयाँ कुरा पत्ता लगाउन सकून्। यस क्रममा, युरोपेली दक्षिणी वेधशालाले धेरै उज्यालो क्वासारको विशेषताहरूको बारेमा बताएको छ । यो अन्तरिक्षमा देखिएको सबैभन्दा चम्किलो वस्तु भएको बताइएको छ । यसको भित्र रहेको… Continue reading सूर्यभन्दा ५०० ट्रिलियन गुणा चम्किलो ब्ल्याक होल भेटियो

उखुले किसानको मन पनि गुलियो, मिललाई भ्याइ नभ्याइ कसरी बढ्यो ?

८ फागुन , विराटनगर ।  समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् । अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो । सुनसरीको बर्जु गाउँपालिकामा रहेको इस्टर्न सुगर मिलले केही वर्ष अघिसम्म बेलैमा उखु… Continue reading उखुले किसानको मन पनि गुलियो, मिललाई भ्याइ नभ्याइ कसरी बढ्यो ?

पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?

In this pool photo distributed by Sputnik agency, Russia's President Vladimir Putin (centre L) and North Korea's leader Kim Jong Un (centre R) visit the Vostochny Cosmodrome in Amur region on September 13, 2023. Russian President Vladimir Putin and North Korean leader Kim Jong Un both arrived at the Vostochny Cosmodrome in Russia's Far East, Russian news agencies reported on September 13, ahead of planned talks that could lead to a weapons deal. (Photo by Mikhail Metzel / POOL / AFP) (Photo by MIKHAIL METZEL/POOL/AFP via Getty Images)

८ फागुन , एजेन्सी । युक्रेन युद्ध र पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण विश्वकै नजरमा रहदै आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो विशेष सम्बन्ध देखाउन व्यक्तिगत प्रयोगका लागि रुसी निर्मित कार उपहार दिएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले मंगलबार यो जानकारी दिएको हो । समाचारमा पुटिनले कुन कार पठाएका… Continue reading पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?

यसवर्ष मलको अभाव नहुने, ठूलो मात्रामा ठेक्का आह्वान

८ फागुन ,काठमाण्डौ ।  कृषि प्रदान देश भएपनि कृषिमा निर्भर किसानहरुले समयमा मलखाद नपाएपछि वर्षेनी सरकारसँग गर्ने गुनासो सम्बोधनका लागि मलखादको व्यवस्थापनमा सरकार जुटेको छ। खेती लगाउने सिजनमा मल अभाव हुन नदिन सरकारले अहिले नै ठेक्का आह्वान गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्षदेखि नै ताकेता गरेर रासायनिक मलको लागि बजेट अभाव हुन नदिन… Continue reading यसवर्ष मलको अभाव नहुने, ठूलो मात्रामा ठेक्का आह्वान

बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

८ फागुन , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको लगातार राजीनामा माग भइरहेको छ । जसमा उपप्रधानसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित, यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराती रहेका छन् । ४ मन्त्रीहरुको राजीनामा प्रतिपक्ष दलबाट मात्रै होइन सत्तारुढ दल भित्रैबाट पनि माग गरिएको छ । बालकुमारी… Continue reading बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

गगनले देउवालाई हराए ,कांगेसले भिवष्यमा एक्लै चुनाव लड्ने

८ फागुन , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगान थापाको गठबन्धन नगर्ने समबन्धी प्रस्ताव र सभापति शेरबहादुर देउवाको गठबन्धन अपरिहार्य रहेको भन्ने अडानका बीच जारी महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने सहमति भएको छ। यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ। सोमबार राति मध्यरातसम्म सभापति… Continue reading गगनले देउवालाई हराए ,कांगेसले भिवष्यमा एक्लै चुनाव लड्ने

अफगानिस्तानमा भीषण पहिरो, २५ जना पुरिए

८ फागुन , एजेन्सी । अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका छन् । अन्तराष्ट्रिय संचारमाध्यामका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ पुरिएका छन् । अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो । डीडब्लूले हिन्दू कुश… Continue reading अफगानिस्तानमा भीषण पहिरो, २५ जना पुरिए

अब नेपालीले भारतीय सीम कार्ड सजिलै पाउने

८ फागुन , काठमाण्डौ । अब नेपालीहरुले भारतीय सीम कार्ड सहजै पाउने भएका छन् । भारतले कानून नै संशोधन गरेर नेपालीसहित भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो । यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो देशको… Continue reading अब नेपालीले भारतीय सीम कार्ड सजिलै पाउने

कस्तो रहनेछ आजको मौसम ?

८ फागुन ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको महाशाखाले जनाएको… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज सुन–चाँदीको भाउ स्थिर

८ फागुन ,  काठमाण्डौ । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि… Continue reading आज सुन–चाँदीको भाउ स्थिर

ब्यूटिसियनको परीक्षा विवादमा,निष्पक्ष नभएको आरोप

७ फागुन , विराटनगर ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले सञ्चालन गरिरहेको सौन्दर्यकर्मीहरूको परीक्षा निष्पक्ष र व्यवस्थित नभएको भन्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर महानगर कमिटीले आपत्ति जनाएको छ । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै युनियनले विराटनगरको प्राइम इन्स्टिच्युटमा भइरहेको लेभल –२ को परीक्षा इन्स्टिच्युट… Continue reading ब्यूटिसियनको परीक्षा विवादमा,निष्पक्ष नभएको आरोप

नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

७ फागुन , विराटनगर।  केही दिन अघिको मात्रै घटना हो हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै नैतिकताको आधारमा राजीनामा दिएकी थिइन् । हाम्रै छिमेकी राष्ट्रमा समेत रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिदै रेल मन्त्रीले माफी माग्दै राजीनामा दिएका उदाहरण छन् । हाम्रैमा पनि केहीले बोलीका… Continue reading नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने

७ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता अवश्य जारी गर्ने आश्वासन दिएका छन् । यस सहायता प्याकेजलाई अझै पनि अमेरिकी कांग्रेसबाट अन्तिम स्वीकृति चाहिन्छ, तर बाइडेनले जेलेन्स्कीलाई यो स्वीकृत हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । युक्रेन अवडिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु… Continue reading बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने

रमजानअघि बन्धक रिहा गर्न हमासलाई अल्टिमेटम

७ फागुन , एजेन्सी । इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएको छ । हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ ।मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो ।… Continue reading रमजानअघि बन्धक रिहा गर्न हमासलाई अल्टिमेटम

ट्रम्प र हेलीको भिडन्त जारी

७ फागुन ,  एजेन्सी । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ । ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझै चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहौल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् । एक अमेरिकी… Continue reading ट्रम्प र हेलीको भिडन्त जारी

पपुवा न्युगिनीमा ६४ जनामाथि गोली वर्षियो

७ फागुन , एजेन्सी । पपुवा न्युगिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको गोली हानी हत्या गरिएको छ । देशको प्रहरी प्रवक्ताले बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको हो । हाइल्यान्ड क्षेत्रको इतिहास हिंसाले भरिएको छ तर यो यस घटनालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ । यहाँ… Continue reading पपुवा न्युगिनीमा ६४ जनामाथि गोली वर्षियो

आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने

७ फागुन , काठमाण्डौ ।  आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो। पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व सर्दै जाने क्रममा यसको प्रभावले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी… Continue reading आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने

अख्तियारलाई भीमको जवाफ,मुद्दामा रौँ बराबरको पनि दम छैन्

७ फागुन , काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टचारमा मुछिएका पूर्व सचिव भीम उपाध्यायले मेलम्ची खानेपानी आयोजनामा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।… Continue reading अख्तियारलाई भीमको जवाफ,मुद्दामा रौँ बराबरको पनि दम छैन्

पत्रकारलाई प्रतिबन्ध लगाएर कस्तो प्रजातन्त्र दिवस ?

७ फागुन , काठमाण्डौ । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । तर राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएन् ।सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत… Continue reading पत्रकारलाई प्रतिबन्ध लगाएर कस्तो प्रजातन्त्र दिवस ?

सूर्यको सतहमा ५ वर्षमा चौंथो शक्तिशाली विस्फोट

७ फागुन ,एजेन्सी । वैज्ञानिकहरूले पाँच वर्षमा सूर्यको सतहमा हुने चौथो सबैभन्दा शक्तिशाली सोलार फ्लेयर अवलोकन गरेका छन्। घटना ग्रिन विच टाइम अनुशार शुक्रबार दिउँसो १२.५३ मा रेकर्ड गरिएको थियो। वैज्ञानिकहरूले यो सोलार फ्लेयर सूर्यको सतहमा सक्रिय क्षेत्र ३६७६ मा बढेको देखिएको बताएका छन् । रुसी एकेडेमी अफ साइन्सेजको स्पेस रिसर्च इन्स्टिच्युटको सौर्य खगोल विज्ञान… Continue reading सूर्यको सतहमा ५ वर्षमा चौंथो शक्तिशाली विस्फोट

अन्तरिक्षमा रुसको गोप्य हतियार, अमेरिकाको होस् उड्यो

७ फागुन ,  एजेन्सी । युक्रेनविरुद्ध आक्रमण गरेर अमेरिकासहित सिंगो पश्चिमा राष्ट्रहरुलाई दुश्मनी मोलिरहेको रुसले अन्तरिक्षमा गोप्य हतियार राखेको भन्दै अमेरिकी सरकारले विश्वभरका सबै नेता र युरोपेली मित्रहरूलाई चेतावनी दिएको छ । यो हतियारले कुनै पनि देशमा परमाणु हमला गर्न सक्ने क्षमता राख्ने अमेरिकाले जनाएको छ । अमेरिकी हाउस इन्टेलिजेन्स कमिटीका अध्यक्ष माइक टर्नरले यसलाई… Continue reading अन्तरिक्षमा रुसको गोप्य हतियार, अमेरिकाको होस् उड्यो

आर्यनको ६ विकेट,नामिबिया स्तब्ध, नेपाली शीर्षस्थानमा

७ फागुन , एजेन्सी । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबियाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । यसअघिको खेलमा नेदरल्यान्ड्सलाई नेपालले पराजित गरेको थियो भने नामिबियासँग नेपालले हार व्यहोरेको थियो । नेपालले नामिबियासँग ४ विकेटको हार… Continue reading आर्यनको ६ विकेट,नामिबिया स्तब्ध, नेपाली शीर्षस्थानमा

नेपालीका लागि भारतपनि वैदेशिक रोजगारको क्षेत्र बनोस्

७ फागुन , काठमाण्डौ ।  सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण… Continue reading नेपालीका लागि भारतपनि वैदेशिक रोजगारको क्षेत्र बनोस्

प्रजातन्त्रको बिगुल फुकेको,राणाले घुँडा टेकेको दिन

७ फागुन , विराटनगर । गणतन्त्रात्मक नेपालमा २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए ।… Continue reading प्रजातन्त्रको बिगुल फुकेको,राणाले घुँडा टेकेको दिन

मेलम्चीमा पनि भ्रष्टाचार,कसले कति खाए ?को–को हुन् आरोपी ?

६ फागुन ,काठमाण्डौ ।  काठमाडौं उपत्याकावासीको वर्षाैदेखिको खानीपानीको सपना बनेको मेलम्ची खानेपानी आयोजनामा समेत ब्यापक भ्रष्टचार भएको खुलेको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरूद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ ।… Continue reading मेलम्चीमा पनि भ्रष्टाचार,कसले कति खाए ?को–को हुन् आरोपी ?

के अब अन्तरिक्ष नयाँ युद्धभूमि बन्छ ?

६ फागुन ,विराटनगर । युक्रेनसंग मैदानमा र उसको आडमा अमेरिकासहित पश्चिमाहरुसंग विभिन्न स्वरुपमा संघर्षमा रहेको रुसले एक नयाँ हतियार विकास गर्दैछ । जसले अमेरिकाको चिन्ता बढाएको छ । स्वयं अमेरिकी अधिकारीहरुले यसबारे चिन्ता जाहेर गरेका छन् । यद्यपी रुसले यो हतियार अहिलेसम्म तैनाथ नगरेको पनि अमेरिकाले बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकी… Continue reading के अब अन्तरिक्ष नयाँ युद्धभूमि बन्छ ?

नेपाल ‘ए’लाई पहिलो खेलमै धक्का,क्यानडासंग पराजित

६ फागुन ,काठमाण्डौ । क्यानडासंगको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ ४ विकेटले पराजित भएको छ । जितका लागि २१७ रनको लक्ष्य पाएको क्यानडा ११ ले ६ विकेट गुमाएर भेट्टाएको थियो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २१६ रनको… Continue reading नेपाल ‘ए’लाई पहिलो खेलमै धक्का,क्यानडासंग पराजित

सिनावात्रा पेरोलमा छुटे

६ फागुन ,एजेन्सी । भ्रष्टाचार र सत्ता दुरुपयोगमा दोषी ठहरिएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा भएका छन् । ७४ वर्षीय सिनावात्रा रिहा भएपछि बैंककस्थित आफ्नो घर पुगेका छन् । उनी गत वर्ष अगष्टमा १५ वर्षको निर्वासनबाट थाइल्याण्ड फर्किएका थिए । लगत्तै उनलाई हिरासतमा राखिएको थियो । अदालतले उनलाई आठ वर्षको जेल सजायँ सुनाए पनि… Continue reading सिनावात्रा पेरोलमा छुटे

इजिप्टले टर्कीलाई शहर ’बेच्ने’

६ फागुन ,एजेन्सी । इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देशले आफ्नो एक सहर बेच्न लागि परेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य भएको हो… Continue reading इजिप्टले टर्कीलाई शहर ’बेच्ने’

ट्रम्पले ल्याए ‘ट्रम्प स्नीकर्स’

६ फागुन ,एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीलाई सिभिल ठगी मुद्दामा ३५ करोड ५० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ । ट्रम्पले सहज ऋण सर्तका लागि सम्पत्तिको मूल्य बढाएको र वित्तीय विवरणमा झुटो बोलेको भन्दै शुक्रबार म्यानहट्टन सर्वोच्च अदालतका न्यायाधीश आर्थर एन्गोरोनले यस्तो फैसला सुनाएका हुन् । फैसला आएको एक दिनपछि… Continue reading ट्रम्पले ल्याए ‘ट्रम्प स्नीकर्स’

भारतको नयाँ मौसम उपग्रह

६ फागुन ,एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजो बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ । इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको… Continue reading भारतको नयाँ मौसम उपग्रह

रुसको हात लाग्यो अर्काे जित, दुई वर्षपछि शहर नै कब्जा

६ फागुन ,एजेन्सी । रुस युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा रुसले युक्रेनी शहर अल्दिभका कब्जा गरेको छ । किभका सैन्य प्रमुखले युक्रेनी सेनाले विनाशग्रस्त पूर्वी शहर अल्दिभकाबाट फिर्ता भइरहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सेनाले अल्दिभका शहरको नियन्त्रणमा लिएकोमा सन्तुष्टि व्यक्त गर्दै यसलाई महत्वपूर्ण विजय भनेका छन् । गत वर्ष… Continue reading रुसको हात लाग्यो अर्काे जित, दुई वर्षपछि शहर नै कब्जा

आज नेप्सेमा २७ अंकको गिरावट

६ फागुन ,काठमाण्डौ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा आएर रोकिएको छ । यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेका… Continue reading आज नेप्सेमा २७ अंकको गिरावट

जब म्युनिखमा जयशंकर र वाङ यी आमनेसामेन भए

६ फागुन ,एजेन्सी । नेपालका सीमा जोडिएका दुई छिमेकी शक्तिराष्ट्र भारत र चीनबीचको तिक्तता जगजाहेर नै छ । दिनहुँ जसो यी दुई मुलुकका सीमामा तनाव देखिने गरेको छ । यसबीच हालै जर्मनीमा जब भारतका विदेशमन्त्री जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी आमने सामने भए,यसले धेरैको ध्यान खिचेको छ । जर्मनीको म्यूनिख सुरक्षा सम्मेलनका क्रममा सभाहल… Continue reading जब म्युनिखमा जयशंकर र वाङ यी आमनेसामेन भए

एम्बाप्पेले पीएसजी छाड्ने, कहाँ जादैछन् ?

६ फागुन ,एजेन्सी । फ्रेन्च फुटबलर केलियन एम्बाप्पेले फ्रान्सेली क्लब पीएसजी छाड्ने बताएका छन् । उनले हालै क्लबलाई सिजनको अन्त्यमा आफू बाहिरिने बताएको खबर छ । उनी रियल मड्रिड जाने अनुमान गरिएको छ । सानैदेखि एम्बाप्पेले रियलका लागि खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनको बहिर्गमनसँगै पीएसजीको ‘सुपर–टिम’ युग समाप्त हुनेछ । जसमा लियोनल… Continue reading एम्बाप्पेले पीएसजी छाड्ने, कहाँ जादैछन् ?

रविले कहाँ गरेका छन् भ्रष्टाचार? भने मेरो फाइल खोल्नु

६ फागुन ,काठमाण्डौ । ललितपुरको बालकुमारी घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले गृहमन्त्री र यातायात मन्त्रीलाई तत्काल बर्खास्त गनै माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजकै… Continue reading रविले कहाँ गरेका छन् भ्रष्टाचार? भने मेरो फाइल खोल्नु

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

६ फागुन ,काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।यस वर्षको कक्षा १० को… Continue reading कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

आज सुनचाँदीको भाउ वृद्धी

६ फागुन ,काठमाण्डौ । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading आज सुनचाँदीको भाउ वृद्धी

एलेक्सी नाभाल्नीको शव सार्वजनिक गर्न किन ढिला गर्दैछ रुस ?

६ फागुन ,एजेन्सी । रूसी विपक्षी नेता एवं राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको गत शुक्रबार नै रहस्यमय मृत्यु भएको रुसी अधिकारीहरुले पुष्टि गरेपनि उनको शव भने अझै अज्ञात अवस्थामा छ । रुसी अधिकारीहरुले नाभाल्नीको परिवारलाई उनको अन्तिम संस्कारका लागि पनि शव दिएको छैन । नाभाल्नीका एकजना नजिकका सहयोगी किरा यारमिशका अनुसार नाभाल्नीको शव… Continue reading एलेक्सी नाभाल्नीको शव सार्वजनिक गर्न किन ढिला गर्दैछ रुस ?

रोनाल्डो फेरि चम्किए, अल नासरको जित

६ फागुन ,एजेन्सी । क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी क्लब अल नासरले साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल फतेह माथि २–१ को जित दर्ता गरेको हो । अल नासरको जितमा रोनाल्डोसंगै ओटाभियोले एक एक गोल गरे । सुल्तान अल घनामको पासको सदुपयोग गर्दै खेलको १७औं… Continue reading रोनाल्डो फेरि चम्किए, अल नासरको जित