NepalTimes

सिनेमा

कुन–कुन बलिउड कलाकार नाम परिवर्तन गरेर हिट भए ?

एजेन्सी, कात्तिक ६ आफ्नो जन्मिदा एउटा नाम भएपनि करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्ने गरेको पाईन्छ ।...

Read moreDetails

अदिति बुढाथोकी भारतका चर्चित गायक मिलिन्द गावासँग (भिडियो सहित)

एजेन्सी, कात्तिक ६ नेपाली चलचित्र ‘कृ’ मा अभिनय गरेपछि बेराजगार जस्तै बनेकी हिरोइन अदिति बुढाथोकीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक...

Read moreDetails

‘रेस ३’ नचलेपछि रेमो निर्देशित फिल्म सलमानले गरे रिजेक्ट

एजेन्सी,असोज २४ ‘रेस ३’ फ्लप भएपछि बलिउड सुपरस्टार सलमान खानले निर्देशक रेमो डिसूजाको नयाँ फिल्ममा काम गर्न अस्वीकार गरेका छन्...

Read moreDetails

‘छक्का पञ्जा ३’को आक्रमक सुरुवात

असोज २४ : यसवर्षको बहुप्रतीक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट रिलिज भएको छ ।दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर...

Read moreDetails

‘छक्का पन्जा ३’को आक्रमक बुकिङ

असोज २३  : घटस्थापनाको दिनबाट रिलिज हुन लागेका बहु–प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला गरिएको छ । फिल्मप्रति...

Read moreDetails

महानगरको सचेतनामुलक ‘कचहरी’ नाटकको समापन

विराटनगर,असोज १९ विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा विभिन्न ३ विधामा प्रर्दशन गरिएको सचेतनामुलक नाटकको प्रर्दशनी शुक्रबारबाट सकिएको छ । महानगरका १९...

Read moreDetails

‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने

काठमाडौँ, असोज १८ भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ...

Read moreDetails

‘छक्का पञ्जा ३ घटस्थापनाको दिन’ सार्वजनिक

असोज १८ : घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ । चलचित्रको...

Read moreDetails

बहुप्रतिक्षति बलिउड चलचित्र ‘मणिकर्णिका’को टिजर सार्वजनिक

एजेन्सी,असोज १६ अभिनेत्री कङ्गना रनावत स्टाररत बहुप्रतिक्षित बलिउड चलचित्र ‘मणिकर्णिका’को टिजर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद...

Read moreDetails

मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि, ट्रेलर सार्वजनिक

काठमाडौँ,असोज १६ सुनिल थापा,पुष्कर जङ्ग थापा,श्रेया कार्की,सुष्मा कार्की,सुवाश पराजुली,अर्जुन गौतम,राम कृष्ण बिसी,डीबी बम्जन,एलिना खनाल,वसन्त पोखरेल,सुरेश काफ्ले लगायतका कलाकारको अभिनय रहने...

Read moreDetails

बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन

असोज १५,सोमवार बलिउडका दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको सोमबार निधन भएको छ । ८७ वर्षीया कृष्णाराज...

Read moreDetails

हाल प्रदर्शनरत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ युट्युबमा नआउने

काठमाडौँ,असोज १३ ६ महिनामा नै फिल्म युट्युबमा आउने हुँदा किन पैसा तिरेर नेपाली फिल्म हेर्ने ? भन्ने सोचले दर्शकमा जरा...

Read moreDetails

रेखाको ‘मालिका’ ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर (भिडियो)

काठमाडौँ,असोज १२ रेखा फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच...

Read moreDetails

अमिताभ र आमिर अभिनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक(भिडियो)

एजेन्सी,असोज ११ बलिउड सुपरस्टार अमिताभ बच्चन र आमरि खानले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर...

Read moreDetails

ऋषि धमलाकी श्रीमतीको चलचित्र असोज १२ बाट प्रर्दशनमा आउने

विराटनगर,असोज ९ चर्चित पत्रकार ऋषि धमलाकी श्रीमतीद्वारा निर्मित तथा अभिनित नेपाली कथानक चलचित्र अनुराग यही असोज १२ बाट प्रर्दशनमा आउने...

Read moreDetails

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा आमिरको कमेडी लुक्स

एजेन्सी,असोज ८ सर्वाधिक मंहगो भनिएको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’बाट अभिनेता आमिर खानको लुक्स सार्वजनिक भएको छ । सोमबार अभिनेता...

Read moreDetails

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,असोज ६ यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर...

Read moreDetails

चलचित्र ‘पञ्चायत’ अस्कर अवार्डका लागि भिड्ने

काठमाडौँ,असोज ४ अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९१ औं अस्कर अवार्डमा नेपालबाट फिल्म ‘पञ्चायत’ भिड्ने भएको छ । सन्...

Read moreDetails

अमिर खान र अमिताभ बच्चन अभिनीत ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक

एजेन्सी,असोज ४ बलिउड अभिनेता अमिर खान र अमिताभ बच्चन अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ...

Read moreDetails

ऋषि र जूहीको जोडी २० वर्षपछि पर्दामा

एजेन्सी,असोज २ करीब २० वर्षपछि बलिउड अभिनेता ऋषि कपूर र अभिनेत्री जूही चावलाको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ...

Read moreDetails

‘एलजी फिल्म अवार्ड’ : नाजिर र नीता उत्कृष्ट, प्रदीप र प्रियंका पपुलर

काठमाडौँ,असोज १ ‘तेश्रो सिनेमा सर्कल अवार्ड’मा नायक नाजिर हुसेन र नायिका नीता ढुंगाना उत्कृष्ट हुन सफल भएका छन् । काठमाण्डौको...

Read moreDetails

‘छक्का पन्जा–३ ’ युटुबमा नआउने !

दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्स नेपालले महंगो मुल्यमा खरिद गरेसँगै चलचित्र विदेशमा...

Read moreDetails

बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक (भिडियो)

एजेन्सी,भदौ ३१ यस वर्षको बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर बिहीबार सार्वजनिक भएको हो ।...

Read moreDetails

बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

काठमाडौँ,भदौ ३० बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन् । आईतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी...

Read moreDetails

‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै हटाउन बोर्डको निर्देशन

काठमाडौँ,भदौ २६ नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरि अभिनीत चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले...

Read moreDetails

दीपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ गीत रिलिज (भिडियो)

मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । रिलिज अगावै ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड...

Read moreDetails

‘हुरी आयो’ को अपार सफलता पछि उल्सनको दोस्रो कोसेली ‘म सक्छु जित्न’ गीत सार्वजनिक(भिडियोसहित)

विराटनगर, भदौ २५ नेपाल आईडलको पहिलो संस्करणमा रकस्टारको नामले चिनिएका खोटाङका युवा गायक उल्सन श्रेष्ठको दोस्रो साङ्गितीक कोशेली ‘म सक्छु...

Read moreDetails

सञ्चिता लुइँटेल अभिनित ’गुनगुन’ को टिजर सार्वजनिक(भिडियो सहित)

काठमाडौं,भदौ २४ अभिनेत्री संचिता लुइँटेल अभिनित चलचित्र ’गुनगुन’ को टिजर सार्वजनिक भएको छ ।पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कार्तिक...

Read moreDetails

नेपाली फिल्मलाई अस्करको आह्वान, सहभागी गराउन चाहनेले भदौ २९ गतेसम्म दर्ता गरिसक्नुपर्ने

काठमाडौँ : आगामी ९१ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा सहभागी हुनका नेपाली फिल्मलाई आह्वान गरिएको छ । अस्कर...

Read moreDetails

आलियालाई बुहारी बनाउन ऋषि कपुर राजी

एजेन्सी,भदौ २३ बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिचको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन । यी...

Read moreDetails

नेपालमा बनेको पहिलो हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को ट्रेलर सार्वजनिक

एजेन्सी,भदौ २० नेपालमा बनेको पहिलो हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।पाँच करोड लगानीमा निर्माण...

Read moreDetails

२१ वर्षपछि सञ्जयसँग माधुरीले सुट गरिन् सिन

एजेन्सी,भदौ १९ अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २१ वर्षपछि एकसाथ करण जोहरको फिल्म 'कलंक' मा काम गर्ने भएका...

Read moreDetails

सृष्टि र आर्यन अधिकारी अभिनीत ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक (भिडियो)

भदौ १६ : असोज ५ गतेदेखि प्रदर्शनमा आउने अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत फिल्म ‘बाँध मायाले’ को...

Read moreDetails

अक्षय अभिनीत ‘गोल्ड’को यस्तो रेकर्ड

एजेन्सी,भदौ १६ बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘गोल्ड’ले साउदी अरबमा रिलिज हुने यो पहिलो बलिउड चलचित्र बनेको छ ।...

Read moreDetails

आयुष्मान र प्रियंकाको प्रेममा अनुभव भिलेन ! (भिडियो)

भदौ १६ : बालकलाकार अनुभव रेग्मी , प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ...

Read moreDetails

राजकपूर द्वारा स्थापित आर.के. स्टूडियाको मुल्य ५ सय करोड

एजेन्सी,भदौ १४ राजकपूर द्वारा स्थापित चर्चित आर.के. स्टूडियोलाई बेच्ने तयारी भइरहेको जनाईएको छ ।दुई एकडको यो प्लट ५ सय करोडमा...

Read moreDetails

‘नाइँ नभन्नू ल–५’को सफलता सँगै ‘नाइँ नभन्नू ल–६’ आउने पक्का

काठमाडौं,भदौ १३ सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि अर्को वर्ष निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू...

Read moreDetails

साम्राज्ञी र धिरज अभिनित ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं,भदौ १३ बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको मुख्य भूमिका रहेका...

Read moreDetails

नेहा बिहेअघि नै गर्भवती रहेको पुष्टि

एजेन्सी, भदौ ११ ३ महिनाअघि विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका नेहा धुपिया बिहेअघि नै गर्भवती रहेको पुष्टि भएको छ ।...

Read moreDetails

‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक,अनमोलको खेलाडी अवतार

नायक अनमोल केसी अभिनित बहुप्रतिक्षित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जालमार्फत् फिल्मको...

Read moreDetails

गायक शेखर बगडीयको ‘हुक्का रे’…..निकै चर्चामा (भिडियो सहित)

किशोर विश्वकर्मा विराटनगर, भदौ ८ कुनै समय ‘गरिमा गरिमा संसारकै गरिमा देश नेपाल मेरी आमा’...... बोलको राष्ट्रिय गित गाएर चर्चामा...

Read moreDetails

नेपाली फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनको आईटम डान्स मात्रै

काठमाडौँ,भदौ ८ केही दिन यता सिने बजारमा बलिउड अभिनेत्री सन्नी लियोनेल नेपाली चलचित्र गर्दै छिन् भन्ने चर्चा धेरै भएको थियो...

Read moreDetails

बलिउडका चर्चित कोरियोग्राफर सिन्देल गरे आत्महत्या !

एजेन्सी,भदौ ८ बलिउड चलचित्र उद्योगका चर्चित कोरियोग्राफर अभिजित सिन्देले आत्महत्या गरेका छन् ।उनी बिहीबार घरको पंखामा झुन्डिएको अवस्थामा फेला परेका...

Read moreDetails

बहुप्रतिक्षित ‘रोज’ को ट्रेलर सार्वजनिक, प्रदीपको ‘अपराधी र रोमान्टिक’ अवतार(भिडियो )

काठमाडौँ : नेपाली चलचित्रका युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोज’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार...

Read moreDetails

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली फिल्म खेल्दै, अनुप देखि रविन्द्रसम्म नेपाली कलाकार

भदौ ६ः बलिउडकी अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । ‘पासवर्ड’ नामक नेपाली चलचित्रमा सन्नी फाइनल...

Read moreDetails

प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट केकमा २४ ‘क्यारेट’ सुन

एजेन्सी,भदौ ६ इन्टरनेशनल स्टार प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट बी–टाउनमा केही दिनयता खुब चर्चामा छ । निक इन्गेजमेन्टपछि अमेरिका...

Read moreDetails

‘कथा काठमाण्डू’ को शिर्ष गीत हरिवंशको स्वरमा (भिडियो)

भदौ ५ : असोज १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ ।...

Read moreDetails

‘चङ्गा चेट’ को अफिसियल गीत रिलिज,यी तीन जोडीको रोमान्स(भिडियो सहित)

भदौ ४ : अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत इन्टरनेट रिलिज...

Read moreDetails

प्रियंका मिस वर्ल्ड हुँदा ८ वर्षका थिए उनका प्रेमी निक

एजेन्सी, भदौ ४ बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग शनिवार इन्गेजमेन्ट गर्दै आफ्नो रिलेसनको अफिसियल एनाउन्समेन्ट गरेकी छन्...

Read moreDetails

सलमान खानलाई रिप्लेस गर्दै शाहरुख ‘धूम ४’मा

एजेन्सी,भदौ ४ तेस्रो भागसम्म सुपरहिट रहेको चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खानले अभिनय गर्ने फाईनल भएको छ ।यो...

Read moreDetails

यस्तो विवाद भएपछि फिल्मको नाम ‘रोजी’ बाट ‘रोज’ बनाईयो

विराटनगर,भदौ १ आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरि रोजीबाट ‘रोज’ नामाकरण गरिएको छ ।काठमाडौं वडा...

Read moreDetails

‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक, रोमान्टिक बने आर्यन–श्रृष्टी(भिडियो)

विराटनगर,साउन ३१ आँउदो असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा...

Read moreDetails

‘शत्रु गते’को सफलता पश्चात् ‘दाल भात तरकारी’ को घोषणा, मसिंरबाट छायाङ्कन

विराटनगर,साउन ३१ चलचित्र ‘शत्रु गते’को सफलता पश्चात् मह सञ्चार र किरण केसी को नयाँ चलचित्र ‘दाल भात तरकारी’को औपचारिक घोषणा...

Read moreDetails

विद्या बालन अब भारतको शक्तिशाली राजनीतिज्ञको भूमिकामा

एजेन्सी, साउन २८ पछिल्लो केही समयदेखि अभिनेत्री विद्या बालन प्रेग्नेन्ट भएको खबरहरु आइरहेका छन् । हालसम्म यस विषयमा विद्या बालनको...

Read moreDetails

अमेरीकामा वल्र्ड फिल्म फेष्टिभल हुँदै, नेपाली फिल्म पनि सहभागी हुन पाउने

साउन २७ : अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । फिल्म फेष्टिभलमा...

Read moreDetails

बलिउड अभिनेता सुनील शेट्टीको असली जिन्दगी, अभिनय बेगर कमाउँछन करोडौँ

एजेन्सी, साउन २७ च्र्तित बलिउड अभिनेता सुनिल शेट्टीले चलचित्र क्षेत्रबाहेक पनि आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् । सुनील...

Read moreDetails

शाहरुखकी छोरी सुहाना फिल्ममा डेब्यु गर्दै

साउन २५ : सेलिब्रेटी किङको रूपमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्ममा डेब्यु गर्ने भएकी छिन् ।...

Read moreDetails

यौनकुण्ठालाई समेटिएको चलचित्र मिस्टर भर्जिन किन हेर्ने ?

विराटनगर, साउन २५ यौन मनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र मिस्टर भर्जिनको प्रमोशन टोलीले चलचित्र यौन मनोविज्ञानलाई कमेडी शैलीमा प्रस्तुत गरिएको...

Read moreDetails

विराटनगरका मोडल साजिद उत्कृष्ट युवाका रुपमा सम्मानित

विराटनगर, साउन १० विराटनगरका मोडल साजिद आलम उत्कृष्ट युवाको रुपमा सम्मानित भएका छन । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय...

Read moreDetails
Page 10 of 11 1 9 10 11

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist