समाज

आजबाट मलमास सुरु, मलमासमा के गर्ने के नगर्ने ? 

२ असोज, काठमाडौँ । मलमास वाअधिकमास आजबाट सुरु भएको छ । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमाआउने मलमास वा अधिकमास आजबाट सुरु भएको हो । आजबाट सुरु भएको मलमास आगामी असाज २० गते शुक्रबारसम्म रहने ...

बाजुराको स्याउ हवाईजहाज मार्फत धनगढी पु¥याइयो 

२ असोज, धनगढी । बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाजमार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै ...

नेपालमा एकैदिन थपिए हालसम्मकै धेरै २०२० संक्रमित 

२ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र हालसम्मकै धेरै २ हजार २० जना नयाँ कोारेना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ६१ हजार नाघेको छ । कुल संक्रमित ६१ हजार ५ ...

कतारमा दुई नेपालीले पाए जनही १५ हजार रियाल पुरस्कार 

२ असोज, दोहा । कतारको आइओएस प्रमाणित कम्पनी नासर अलअली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कामदारलाई पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित हुनेमा नजामुद्दिन कवारी र देवप्रसाद राई रहेका छन् । ...

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा 

२ असाेज, काठमाडाैँ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम ...

जनकपुर आइपुग्याे नेपाली रेल, हेर्नेको भिड थामिनसक्नु 

नितेश यादव २ असोज, जनकपुरधाम । जनकपुर–जयनगर रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आइपुगेको छ । भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेट रेल जनकपुरधाम ...