NepalTimes

प्रदेश

विराट गोल्डकप फाइनल : विराटनगर सिटी र लुका सकर खेल्दै

१६ चैत, विराटनगर। सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर...

Read moreDetails

विराटनगरमा पहिचानवादीहरुको उग्र प्रदर्शन / अश्रुग्यास र हवाईफायर,होटलमा तोडफोड

१४ चैत, विराटनगर । कोशी प्रदेशमा नामको विरोधमा प्रदर्शन उग्र बनेको छ । आज पनि कोशी नाम संशोधनको माग गर्दै...

Read moreDetails

वाइफाइ–नेपालको इन्टरनेट अब विराटनगरमा

१३ चैत, विराटनगर । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ–नेपालले विराटनगरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । इन्टरनेट सेवा...

Read moreDetails

ट्राफिकको मोटरसाइकल हटाउन पुगे विराटनगरका मेयर

१३ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर...

Read moreDetails

विराट गोल्डकपको समिफाइनल समिकरण कस्तो छ ?

१३ चैत ,विराटनगर । विराटनगरस्थित सहिद मैदानमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । आज पहिलो...

Read moreDetails

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी

१२ चैत , काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै ९ राजनीतिक...

Read moreDetails

‘कोशी’ मा विवाद आवश्यक छैनः ओली

११ चैत, विराटनगर । प्रदेशको नाम कोशी राखिएको विरोधस्वरुपको प्रदर्शनीको क्रममा गत चैत्र ५ गते विराटनगरमा भएको घटनाको छानबिन गर्न...

Read moreDetails

विराट गोल्डकप: आज एपीएफ र भुटानको ड्रक लयुल भिड्दै

११ चैत, विराटनगर । विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी...

Read moreDetails

आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

११ चैत, विराटनगर । विभागीय टिम त्रिभुवन आर्मीलाई ’सडनडेथ’ मा हराउँदै जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।विराटनगरस्थित...

Read moreDetails

आन्दोदनकारीको मृत्युपछि कोशी प्रदेशमा आन्दोलन

१० चैत, विराटनगर । कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका लाजेहाङ...

Read moreDetails

विराट गोल्डकपमा विराटनगर सिटी सेमिफाइनलमा

१० चैत, विराटनगर । सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज शुक्रवार विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ...

Read moreDetails

नेपाल पुलिसलाई पराजित गर्दै विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा

१० चैत , विराटनगर । नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टिम विराटनगर सिटीले सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा...

Read moreDetails

कोशी नामले विराटनगरमा बबण्डर/अश्रुग्यास र तीन राउन्ड हवाई फायर

५ चैत, विराटनगर । प्रदेशको नामका कारण प्रदेश राजधानी विराटनगर तनावग्रस्त बनेको छ । पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आन्दोलनमा...

Read moreDetails

विराटनगरमा फेरि निषेधाज्ञा/भोली पहिचान पक्षधरहरुको वृहत प्रदर्शन

४ चैत, विराटनगर । ७ प्रदेशमध्ये सबैभन्दा अन्तिममा नाम पाएपनि कोशी प्रदेश अहिले नामकै कारण तनावमा छ । कोशी नाम...

Read moreDetails

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट शनिबारदेखि विराटनगरमा

३ चैत, विराटनगर । इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा...

Read moreDetails

‘गर्ल्स अन व्हील’ प्रतियोगितामा स्वेच्छा र सावित्रीको जोडी प्रथम

२८ फागुन, विराटनगर । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गर्ल्स अन व्हील’ प्रतियोगिताको आयोजना भएको छ । विराटनगर प्राइम...

Read moreDetails

इक्युवालिटि कप महिला क्रिकेट विराटनगरमा सुरु

२५ फागुन, विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ । महिला क्रिकेट...

Read moreDetails

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा अझै प्रदेश १ को बोर्ड

२२ फागुन, विराटनगर । देशका ७ प्रदेश मध्ये सबैभन्दा ढिलो गरी प्रदेश सभाको दोस्रो कार्यकालमा बल्लतल्ल कोशी प्रदेशको नाम जुराएको...

Read moreDetails

नगर बस चलाउने विराटनगर महानगरको तयारी

१९ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ।आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी...

Read moreDetails

चितवनमा स्वाइन फिभरले सोत्तर भए सुंगुर,६ करोडको हानी

१५ फागुन, काठमाण्डौ । ‘अफ्रिकन स्वाइन फिभर’का कारण चितवनमा दुई हजार ८७३ बंगुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर...

Read moreDetails

सुनसरीको बर्जुमा पनि भेटियो दादुरा

४ फागुन, विराटनगर । केही समय अघि पश्चिम नेपालको बाँकेमा ३ सय भन्दा बढी बालबालिकामा देखिएको दादुरा पछिल्लो समय पूर्वको...

Read moreDetails

देशकै ठूलो टर्मिनल भवन विराटनगर विमानस्थलमा

१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा...

Read moreDetails

वृद्ध मृत्यु भएपछि वीरेन्द्रनगर तात्यो,४ राउण्ड अश्रुग्यास प्रहार

१ फागुण , काठमाण्डौ । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दोलन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त...

Read moreDetails

कोशी एक्स्पो हेर्न ४ लाख भन्दा बढी पुगे/३० करोडको कारोबार

२९ माघ ,विराटनगर । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ...

Read moreDetails

धनुषामा विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा

२२ माघ, काठमाण्डौ। धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विषयगत शिक्षक अभावमा...

Read moreDetails

थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित/एक जना पक्राउ, पाँच को खोजी हुँदै

१७ माघ, काठमाण्डौ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको...

Read moreDetails

भित्ता फोडेर कसरी भागे ६ जना थुनुवा ?

१६ माघ, काठमाण्डौ । धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट...

Read moreDetails

हातखुट्टा बाँधि हत्या गरेको अवस्थामा गुल्मीमा महिलाको शव फेला

१५ माघ, काठमाण्डौ । गुल्मीको मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा...

Read moreDetails

धनुषा बाट माउजर पेस्तोलसहित २ जना पक्राउ

१४ माघ, काठमाण्डौ । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार...

Read moreDetails

कोशी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

१२ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई...

Read moreDetails

सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

१२ माघ,काठमाण्डौ । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि...

Read moreDetails

अब कोठाभाडाका लागि भौतारिनु नपर्ने, मोबाइलबाटै कोठा भेटिने

११ माघ, विराटनगर । शहरहरुमा मानिसहरुलाई बस्नका लागि कोठा खोज्न तथा कोठा भाडामा लगाउन सहयोग गर्ने उद्धेश्यले विराटनगरमा वेभसाईट र...

Read moreDetails

११ मन्त्रालय भएको गण्डकीमा अब ७ मन्त्रालय मात्रै

९ माघ,काठमाण्डौ । गण्डकी प्रदेशमा मन्त्रालय घटाइएको छ । प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ...

Read moreDetails

जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

९ माघ,विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद, सांस्कृतिक नृत्यसहित शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान...

Read moreDetails

माघ १९ देखि कोसी एक्स्पो, ४ सय स्टल रहने

८ माघ, विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को...

Read moreDetails

विराटनगरमा रहेका सबै भाषा र संस्कृतिको महानगरले संरक्षण गर्ने

८ माघ,विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सोनाम...

Read moreDetails

जुम्लामा जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु/ ३ जना बिरामी

८ माघ,काठमाण्डौ । जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका...

Read moreDetails

जनकपुरका दुई युवाको भारतमा अपहरण पछि हत्या

८ माघ, काठमाण्डौ । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम...

Read moreDetails

विचल्ली बनाउन हुन्न भन्ने हर्कले डोजर चलाएपछि

८ माघ,विराटनगर । स्थानीय तहको निर्वाचनपछि आएका नयाँ जनप्रतिनिधिबीच सबैभन्दा पहिला काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलले नगरका अवैध संरचनामाथि...

Read moreDetails

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका निराकारको शव झापा ल्याइयो

७ माघ, काठमाण्डौ । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको...

Read moreDetails

बाँकेको खजुरामा २० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिइने

६ माघ, काठमाडौं । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार...

Read moreDetails

जिवित शिशुलाई मृत्यु घोषणा प्रकरण: ३ स्वास्थ्यकर्मीलाई काम गर्न रोक

५ माघ विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको...

Read moreDetails

सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

३ माघ, काठमाण्डौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् ।निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस...

Read moreDetails

कैद भुक्तानको अन्तिम समयमा अभिषेक गिरीको सरुवा

२ माघ, विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका कैदी (चौकीदार) अभिषेक गिरीलाई मकवानपुरस्थित कारागार स्थानान्तरण गरिने भएको छ । गिरीलाई...

Read moreDetails

एमालेकी बिनकुमारी थापा गण्डकीको उपसभामुखमा निर्वाचित

०२ माघ ,काठमाण्डौ । गण्डकी प्रदेश सभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन्। थापाले ३२ मतसहित निर्वाचित भएकी हुन्...

Read moreDetails

झापामा ट्याक्टरको ठक्करबाट ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु

३० पौष,काठमाडौं । झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।बाह्रदशी गाउँपालिका ६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा...

Read moreDetails

झापामा गोठमा बाँधेका २ राँगा चोर्ने भारतीय नागरिक पक्राउ

३० पौष,काठमाण्डौ । गोठमा बाँधी राखेको राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–४ का अमालो...

Read moreDetails

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए पक्षमा ५९ र विपक्षमा ३२ विश्वासको मत

२९ पौष,विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा...

Read moreDetails

दादुरा फैलिएपछि नेपालगञ्ज उपमहानगरद्धारा २ दिन सार्वजनिक विदा प्रदान

२८ पौष,काठमाण्डौ । बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५...

Read moreDetails

पर्साको निसास्सिएर कोइला डिपोमा कार्यरत दुई भारतीय मजदुरको मृत्यु

२८ पौष,काठमाण्डौ । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड...

Read moreDetails

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला

२८ पुस, काठमाण्डौ ।  चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी...

Read moreDetails

बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने

२५ पौष, काठमाण्डौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश...

Read moreDetails

प्रदेश १ सरकारमा माओवादी केन्द्र सहभागी नहुने

२५ पौष , विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश(१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।सोमबार...

Read moreDetails

जेनिथ इन्टरनेशनल कलेजमा खेलकुद सप्ताह सुरु

२५ पौष, विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आसन्न वार्षिकोत्सवको पूर्वसन्ध्यामा खेलकुद सप्ताह २०७९ सुरु भएको छ । खेलकुद सप्ताहको...

Read moreDetails

निःशुल्क स्वास्थ्य शिविरमा केएमसी अगाडि, ७९२ जनाको स्वास्थ्य परीक्षण

२४ पौष, विराटनगर । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले शंखरापुर नगरपालिका साँखुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको...

Read moreDetails

स्प्रिट खाएर विद्यार्थीको मृत्यु भएपछि सिरहामा हवाई फायर

२४ पौष, काठमाण्डौ । विद्यालयकी शिक्षिकाले पानी ठानेर दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा...

Read moreDetails
Page 4 of 11 1 3 4 5 11

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist