ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौँ, २४ वैशाख ः नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको

अन्तर्राष्ट्रिय, ताजा समाचार

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

इस्लामावाद, २४ वैशाख ः पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उनी खतरामुक्त रहनुभएको स्वास्थ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने ः मुख्यमन्त्री राई

पाँचथर, २४ वैशाख ः मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।

ताजा समाचार, स्वास्थ्य

सर्पदंश उपचार केन्द्रमा सहज रुपमा उपचार

इटहरी, २४ वैशाख ः नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुको

ताजा समाचार, राजनीति

राष्ट्रियसभामा बैठक शुरु

काठमाडौँ, २४ वैशाख ः संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय

ताजा समाचार, राजनीति

प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल, २४ वैशाख ः प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

पर्सा, २४ वैशाख ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् ।

ताजा समाचार, समाज

तेजाप छर्किंदा एक गम्भीर घाइते

चितवन, २४ वैशाख ः भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला

खेलकुद, ताजा समाचार

म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

बैशाख २४– इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि उचालेको छ । लिग उपाधि जित्ने यसअघिनै

ताजा समाचार, रोचक

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी, २४ वैशाख ः शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्

ताजा समाचार, समाज

पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने

दाङ, २४ वैशाख ः विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब दुई किलोमिटर अग्लो डाँडामा रहेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडी, २४ वैशाख ः बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर

ताजा समाचार, समाज

नदीमा डुबेर बेपत्ता बालकको शव फेला

धनकुटा, बैशाख २४ःधनकुटाको सांगुरीगढी गाउँपालिका ३ कुशेटार स्थित तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव

ताजा समाचार, समाज

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखूम्बु, बैशाख २४ ःसोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका –४ स्थित लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ ।

ताजा समाचार, समाज

लागुऔषधसहित तीन जना पक्राउ

झापा, बैशाख २४ ः झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–५

ताजा समाचार, राजनीति

‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

पोखरा, २३ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास

ताजा समाचार, समाज

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, २३ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल

ताजा समाचार, स्वास्थ्य

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, २३ वैशाख ः नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति

अन्तर्राष्ट्रिय, ताजा समाचार

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी

ताजा समाचार, समाज

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

डोल्पा, २३ वैशाखः यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भारतीय प्रमलाई वैशाख २९मा अभिनन्दन

काठमाडौँ,२३ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

इस्लामावाद, २३ वैशाख ः पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ

ताजा समाचार, स्वास्थ्य

वीर अस्पतालको सफाइ अभियानः मन्त्रि पनि सहभागी

काठमाडौँ, २३ वैशाख ः शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ । जताततै फोहोर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संघीय संसद्को दोस्रो अधिवेशन शुरु हुँदै

काठमाडौँ, २३ वैशाख ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान

ताजा समाचार, समाज

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन, २३ वैशाख ः भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

त्रिवि सिनेट बैठक स्थगित

काठमाडौँ, २३ वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति

ताजा समाचार, समाज

कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

पाल्पा, २३ वैशाख ः पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् ।

अपराध, ताजा समाचार

सुन पसलले उपभोक्ता ठग्दै

उदयपुर, २३ वैशाख ःउदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै

ताजा समाचार, समाज

आगलागी पीडितलाई घर हस्तान्तरण

बाबियाचौर, म्याग्दी २३ वैशाख गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगलागीबाट घर

ताजा समाचार, समाज

सडक निर्माण विवादमा एकको मृत्यु

गौशाला, २३ वैशाख ः महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको

ताजा समाचार, सूचना विभाग

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

विराटनगर, २३ वैशाख ः नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका

ताजा समाचार, राजनीति

नेपालसँगको सम्बन्धलाई उच्च महत्व

काठमाडौँ, २२ वैशाख ः नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

शहरी विकासका आयोजना ः २५ अर्बको ठेक्का भएन

काठमाडौँ, २२ वैशाख ९रासस०ः सरकारले तराई–मधेशका १८ नगरपालिकामा शहरी सडक, ढल, बसपार्क हाटबजार निर्माणका लागि छुट्याइएको रकम नै खर्च नभएको

ताजा समाचार, समाज

प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति

कञ्चनपुर, २२ वैशाख ः शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ । एक साताको अवधिमा नगरपालिका

ताजा समाचार, राजनीति

साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने ः श्रममन्त्री

काठमाडौँ, २२ वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा

अन्तर्राष्ट्रिय, ताजा समाचार, सिनेमा

चीनमा कार्लमाक्र्सको जिवनीमा आधारित चलचित्र प्रदर्शन

बेइजिङ, २२ वैशाख ः कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त

ताजा समाचार, समाज

ज्येष्ठ नागरिकहरुलाई हातेमालोको सहयोग

टेकराज बन्जरा विराटनगर,बैशाख २२ सामाजिक संस्था ‘परिवर्तनकालागि हातेमालो’ले विराटनगर पुष्पलालचौक स्थित जागृती बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई शनिबार फलफुल वितरण गरेको

ताजा समाचार, सूचना विभाग

चौतारीद्धारा कारवाहीको चेतावनी

काठमाडौँ, २२ वैशाख ः नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता

ताजा समाचार, शिक्षा

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख ः कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

यातायात व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

विराटनगर , बैशाख २२ःसरकारको निर्णय विरुद्ध उत्रिएका आन्दोलनरत यातायात व्यवसायी सरकार सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै झुक्न बाध्य भएका छन्

ताजा समाचार, स्वास्थ्य

आँखा अस्पतालमा नयाँ भवन शिलान्यास

लहान, २२ वैशाख ः सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अज्ञात समूहद्धारा गाडीमा आगजनी

इलाम, २२ वैशाख ः मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै

ताजा समाचार, समाज

अवकाश रोज्नेलाई स्वीकृति माग

काठमाडौँ, २२ वैशाख ः नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ ।

अपराध, ताजा समाचार

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

विराटनगर, २१ वैशाख ः जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने

ताजा समाचार, समाज

दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

नुवाकोट, २१ वैशाख ः नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्

ताजा समाचार, रोचक

जितगढी किल्ला बचाउन सडक नाटक प्रस्तुत

रुपन्देही, २१ वैशाख ः बुटवलस्थित जितगढी किल्लाको संरक्षण एंव संवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा आज सडक नाटक

ताजा समाचार, समाज

बस व्यवसायी समितिका पदाधिकारीहरु गिरफ्तार

बुटवल, २१ वैशाख ः यातायात व्यवसायी संस्थाहरुको आह्वानमा सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका व्यावसायिक संस्थाका नेतालाई स्थानीय प्रशासनले

ताजा समाचार, समाज

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, २१ वैशाख ः सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन्

ताजा समाचार, समाज

बन्द हडताल स्वीकार्य हुँदैन ः वाइसिएल

काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एकतामा ढिलाइ गर्नै हुन्न ः अध्यक्ष दाहाल

काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

आग्रा, भारत २१ वैशाख ः उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३

ताजा समाचार, स्वास्थ्य

रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

विराटनगर, २१ वैशाख ः मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग

काठमाडौँ, २१ वैशाख ः नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ । नेविसंघको दुई तिहाइ सदस्यको

ताजा समाचार, समाज

तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

म्याग्दी, २१ वैशाख ः कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख ः दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार

ताजा समाचार, शिक्षा

विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

दाङ, २१ वैशाख ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।

Scroll to Top