एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी

१ कार्तिक , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आन्तरिक रुपमा अक्सनबाट खेलाडी छनोटपछि विदेशी खेलाडी भित्र्याउने क्रमपनि सुरु भएको छ । फ्रेन्चाइज पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३०… Continue reading एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी

नेपाली मैदानमा भारत–पाकिस्तान भिड्दै

१ कार्तिक , काठमाण्डौ। दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । र यसको पहिलो खेल नै रहेको छ, भारतविरुद्ध पाकिस्तान । कुनैपनि खेलकुद प्रतियोगितामा भारत र पाकिस्तानबीच चर्को प्रतिद्वन्द्विता चल्ने गर्छ र यस्तोमा दशरथ रंगशलामा हुने यो खेल सबैको ब्यग्र प्रतिक्षित पनि छ । उद्घाटन खेलमा समूह… Continue reading नेपाली मैदानमा भारत–पाकिस्तान भिड्दै

रोनाल्डोले लगाउने साढे १७ करोडको घडी कस्तो छ ?

२९ असोज , एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विलाशी जीवन बिताउन रुचाउने खेलाडीका रूपमा परिचित छन् । मैदानभित्र र बाहिर दुवैतिर उत्तिकै चर्चित रोनाल्डोले आफ्नो संग्रहमा अर्को एउटा ‘लक्जरी’ सामान संग्रहित गरेका छन् । त्यो हो, सर्वाधिक महँगो घडी । साउदी अरबको अल नासरबाट व्यावसायिक फुटबल खेल्दै आएका रोनाल्डोले लक्जरी डिजाइनर ‘जाकोब एन्ड को’… Continue reading रोनाल्डोले लगाउने साढे १७ करोडको घडी कस्तो छ ?

जस्टिन मात्रै होइन् उनका बाबुको पनि थिएन भारतसँग मित्रता

२९ असोज , एजेन्सी । क्यानडा र भारतबीच फेरि कुटनैतिक युद्ध सुरु भएको छ। सन् २०२३ मा हरदीप सिंह निज्जरको कथित हत्याको आरोप क्यानडाले भारतमाथि लगाएको छ । क्यानडाले निज्जरको कथित हत्यामा भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई जोडेको छ र उनीहरूलाई मुद्दामा चासो राखेको व्यक्ति भएको घोषणा गरेको छ। क्यानडाको यो कदमपछि… Continue reading जस्टिन मात्रै होइन् उनका बाबुको पनि थिएन भारतसँग मित्रता

जेलमा बसेर लरेन्स बिश्नोईले मुम्बई हल्लाए

२९ असोज,एजेन्सी । दिनहाडै एक चर्चित नेताको गोली हानी हत्या गरेपछि भारतको आर्थिक राजधानी मुम्बईमा यतिबेला असुरक्षा महसुस गर्न थालिएको छ । पछिल्ला केही वर्षयता देशका ठूला गायक, अभिनेता र राजनीतिज्ञलाई जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईको गिरोहले ज्यान मार्ने धम्की दिइरहेको छ । केही समयअघि बलिउडका भाइजान सलमान खानको घरमा गोली चलेको थियो र… Continue reading जेलमा बसेर लरेन्स बिश्नोईले मुम्बई हल्लाए

१० खेलाडीमा सीमित फ्रान्सले बेल्जियमलाई उसैको घरमा हरायो

Soccer Football - UEFA Nations League - Group A2 - Belgium v France - King Baudouin Stadium, Brussels, Belgium - October 14, 2024 France's Randal Kolo Muani in action with Belgium's Arthur Theate REUTERS/Yves Herman

२९ असोज, एजेन्सी । युरोपियन नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलहरूमा युरोपका शक्तिशाली मानिने इटाली, जर्मनी तथा फ्रान्सले जित निकालेका छन् ।सन् २०१८ को विश्वविजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि रोमाञ्चक जित निकालेको छ । रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले बेल्जियममाथि २–१ गोलको जित निकालेको हो ।कुनै बेलाको फिफा वरीयतामा शीर्ष स्थान… Continue reading १० खेलाडीमा सीमित फ्रान्सले बेल्जियमलाई उसैको घरमा हरायो

पूर्वी लेबनानमा आक्रमण सुरु

२९ असोज, एजेन्सी । इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ । अक्टोबर ८, २०२३ देखि सुरु भएको इजरायली हवाई आक्रमणमा २ हजार बढीको मृत्यु भएको हो । सो आक्रमणममा १० हजार ६९८ जना घाइते भएका छन् । गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल… Continue reading पूर्वी लेबनानमा आक्रमण सुरु

कुकुरको करबाट जर्मनीले गर्यो रेकर्ड कमाई

२९ असोज, एजेन्सी । जर्मनीले कुकुरबाट मनग्गे फाइदा लिएको खबर सार्वजनिक भएको छ । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो । यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरको थियो । जर्मनीमा कुकुर… Continue reading कुकुरको करबाट जर्मनीले गर्यो रेकर्ड कमाई

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा आतिशबाजीमा रोक

२९ असोज,एजेन्सी । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धित गर्ने सोमवार त्यहाँको प्रशासनले जनाएको छ । यो प्रतिबन्ध दीपावलीमा भारतीयहरूमाझ अत्यधिक लोकप्रिय पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्येको कडा आदेश हो । भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि… Continue reading वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा आतिशबाजीमा रोक

महिला टी–२० विश्वकपः न्युजिल्याण्ड सेमिफाइनलमा

२९ असोज , काठमाण्डौ। पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेपछि महिला विश्वकपको उपाधि दौडबाट बाहिरिएका छन् । न्युजिल्याण्डलाई पाकिस्तानले पराजित गर्दा भारत समेत सेमिफाइनलमा पुग्ने भएपनि न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ। न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो । जहाँ पाकिस्तानी टोली ५६… Continue reading महिला टी–२० विश्वकपः न्युजिल्याण्ड सेमिफाइनलमा

रुदै मैदान छोडेका नेयमार मैदान फर्किदै

२९ असोज , एजेन्सी । साउदी अरेबियाली क्लब अल–हिलालका स्टार खेलाडी नेयमार क्लब फर्किने तयारीमा छन् । ब्राजिलियन स्टार नेयमार सन् २०२३ को अगष्टमा रियाद टोलीमा अनुबन्धित भएका थिए। तर, अक्टोबरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा बायाँ घुँडाको मेनिस्कस र एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) फुटेपछि शल्यक्रिया गरिएको थियो । गत वर्षको अक्टोबर १७ मा घाइते भएपछि उनले… Continue reading रुदै मैदान छोडेका नेयमार मैदान फर्किदै

इजरेलको विपक्षमा उभियो नेपाल,शान्ति सेनामाथिको आक्रमणको निन्दा

२९ असोज , काठमाण्डौ। इजरेलले हिजबुल्लामाथिको आक्रमण भन्दै लगातार लेबनानमा आक्रमण गर्दै आएको छ । उसले लेबनानमा जमिनी आक्रमणपनि सुरु गर्दै त्याहा रहेका संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध समेत आक्रमण गरेपछि यसको विश्वब्यापी रुपमा निन्दा भइरहेको छ । शान्ति सैनिकमाथि इजरेलको यो आक्रमणको नेपालले समेत घोर निन्दा गरेको छ । युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम… Continue reading इजरेलको विपक्षमा उभियो नेपाल,शान्ति सेनामाथिको आक्रमणको निन्दा

भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई निकाल्यो, भारतीयलाई बोलायो

२९ असोज , विराटनगर। भारत र क्यानडाबीचको तनाव उत्कर्षमा पुगेको छ । तनाव बढ्दै जाँदा भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्तलाई फिर्ता बोलाएको छ । आफ्ना लाखौं नागरिकहरुले बसोबासका लागि रोजेको मुलुक क्यानडाबाट भारतले आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।… Continue reading भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई निकाल्यो, भारतीयलाई बोलायो

पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

२९ असोज ,काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले नेपालका पूर्व मुख्यप्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४… Continue reading पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

विश्वकपमा पाकिस्तानको जितले मात्रै भारतको भाग्य खुल्ने

२८ असोज, एजेन्सी । के विश्व क्रिकेटका दुई पावरहाउस तर कट्टर दुस्मन भारत र पाकिस्तानले एकअर्काको जित हेर्न चाहान्छन् ? के भारतले पाकिस्तानको जितको र पाकिस्तानले भारतको जितको कहिल्यै कामना गर्लान् ? सुमधुर सम्बन्ध भएका देशहरुले त एकअर्काका प्रतिद्वन्दीको जित चाहादैनन् भने भारत र पाकिस्तानबीच यस्तो कल्पनामा पनि हुन सक्दैन भन्ने धेरैको जवाफ हुन्छ ।… Continue reading विश्वकपमा पाकिस्तानको जितले मात्रै भारतको भाग्य खुल्ने

दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने

२८ असोज, विराटनगर। विश्वमा दुई ठूला युद्ध जारी रहेका बेला र केही क्षेत्रमा नयाँ युद्धको संकेत देखिरहेका बेला सबैतिर महत्वपूर्ण भूमिकाका साथ अमेरिका पनि मोर्चामा सहभागि भएकै छ । कतै उ पर्दापछाडी छ भने कतै अगाडी नै उभिएको छ । रुसविरुद्ध पर्दापछाडी रहेर युक्रेनको सारथी बनेको अमेरिका मध्यपूर्वमा खुलेरै इजरायलको ढाल बनेको छ । यसबीच… Continue reading दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने

सन्दीपविनानै अमेरिकाविरुद्ध खेल्दै नेपाल, आयो तालिका

२८ असोज, काठमाण्डौ। नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी– २० सिरिजको खेल तालिका सार्बजनिक भएको छ । नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सबै खेल नेपाली समय अनुसार बिहान ५ः ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल… Continue reading सन्दीपविनानै अमेरिकाविरुद्ध खेल्दै नेपाल, आयो तालिका

एकैसाथ सय जनालाई मंगलमा लैजाने स्टारसिपको ५औं परीक्षण सफल

२८ असोज, एजेन्सी । विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल भएको छ । यस परीक्षणमा, पृथ्वीबाट ९६ किलोमिटरमाथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो । यस परिक्षणका क्रममा स्टारशिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराइयो र हिन्द महासागरमा नियन्त्रित अवतरण गरिएको थियो । जब स्टारशिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको गति २६… Continue reading एकैसाथ सय जनालाई मंगलमा लैजाने स्टारसिपको ५औं परीक्षण सफल

बीपी राजमार्ग खुल्यो,प्रशासन भन्छ पहिरोबाट बच्नु

२८ असोज, काठमाण्डौ । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा भोलि मंगलबारदेखि सबैप्रकारका अनुमतिप्राप्त सवारीहरु चल्ने भएका छन् । सो सडकका लागि रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने सडक डिभिजन भक्तपुरले जनाएको छ । तर सो सडकमा यात्रा गर्दा पहिरोको जोखिमबाट भने बच्न आग्रह गरिएको छ । यस्तै बढ्दो सवारी… Continue reading बीपी राजमार्ग खुल्यो,प्रशासन भन्छ पहिरोबाट बच्नु

सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ

२८ असोज,एजेन्सी । विश्व क्रिकेटमा एकपछि अर्काे कीर्तिमान बनाएर भारतीय क्रिकेटका समर्थकमाझ भगवानरुपी मानवको छवि बनाएका विश्व क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकर क्रिकेटसँगसँगै जोडिएर आउने नाम हो । उनले विश्व क्रिकेटमा यस्ता थुप्रै कीर्तिमानहरु बनाएका छन् जसलाई तोड्न निकै समय खर्चिनु पर्नेछ । अहिलेपनि यस्ता थुप्रै क्रिकेटरहरु छन् जसले तेन्दुलकरले बनाएका कीर्तिमानहरु पछ्याइरहेका छन् । सन्… Continue reading सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ

दोस्रो विश्वयुद्धको बम जर्मनीमा भेटियो

२८ असोज, एजेन्सी । दोसो विश्वयुद्ध सकिएको ८ दशक वितिसक्दा पनि सो बेला प्रयोग भएका बमहरुले अझै केही देशलाई सताइरहेको छ । विशेष गरी जापान, जर्मनी लगायतका देशहरुमा सो बेलाका बमहरु भेटिनेक्रम अझै जारी रहेको छ । केही दिन अघि जापानमा दोस्रो विश्वयुद्धको बम विष्फोट भएको केही दिन नबित्दै जर्मनीको ह्याम्बर्ग प्रान्तमा दोस्रो विश्वयुद्धको बम… Continue reading दोस्रो विश्वयुद्धको बम जर्मनीमा भेटियो

‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?

२८ असोज,काठमाण्डौ। दशैंको फूलपातीको दिन पारेर प्रर्दशनमा आएका तीन ठूला घरेलु फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’को बक्स अफिस प्रतिस्पर्धा जारी छ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ। तीनवटै फिल्ममा बलियो ‘स्टारकास्ट’छ भने प्रचार सामाग्रीले पनि राम्रो उचाइ निर्माण गरेका छन्। बहुप्रतिक्षित भनिएको चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन… Continue reading ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?

सलमान खानदेखि बाबा सिद्दिकीसम्म … ११ महिना ७ घटना 

२८ असोज,एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बई राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता र तीन पटकका विधायक बाबा सिद्दिकीको सार्वजनिक रुपमा गरिएको हत्याले मुम्बईमा हल्लिएको छ। राज्य सरकार र मुम्बई पुलिस प्रश्नको घेरामा  छन् भने शहरभरी असुरक्षा महसुस गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । साँझ अबेर छोराको अफिसबाट निस्कने क्रममा बाबा सिद्दिकीको हत्या भएको थियो… Continue reading सलमान खानदेखि बाबा सिद्दिकीसम्म … ११ महिना ७ घटना 

‘भाटभटेनीले एमाले कार्यालय बनाउनु आत्मघाती’

२८ असोज,काठमाण्डौ। सरकार संचालन गरिरहेको प्रमुख सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुरमा बनाउने पार्टी कार्यालयको निर्माण विवादमा परेको छ । भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने गरी शिलान्यास गरिएपछि एमालेभित्रैबाट यसको विरोध सुरु भएको छ । स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५… Continue reading ‘भाटभटेनीले एमाले कार्यालय बनाउनु आत्मघाती’

अमेरिकामा दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

२८ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पको ¥यालीनजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार क्यालिफोर्नियाको कोचेलामा ट्रम्पको ¥यालीनजिकै ती व्यक्तिलाई पक्राउ गरिएको हो । ती व्यक्तिका साथबाट एउटा सटगन र लोड गरिएको ह्यान्डगन र नक्कली राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ । ४९ वर्षीय वेम मिलरलाई… Continue reading अमेरिकामा दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ

गाजाको एक विद्यालयमा इजरायलको आक्रमण, १५ जनाको मृत्यु

२८ असोज,एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । इजरायल–प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो । गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले बिहीबार ठूलो गोलाबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण… Continue reading गाजाको एक विद्यालयमा इजरायलको आक्रमण, १५ जनाको मृत्यु

अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने

२८ असोज, एजेन्सी । अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने भएको छ । इरानले अप्रिल १३ र अक्टोबर १ मा गरेको अभूतपूर्व आक्रमणपछि इजरायलको हवाई प्रतिरक्षालाई बलियो बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । पेन्टागनका प्रेस सेक्रेटरी मेजर जनरल प्याट्रिक राइडरले आइतबार एक विज्ञप्तिमा अमेरिकाले मध्यपूर्वमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड)… Continue reading अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने

ब्राड हज नेपाली क्रिकेटको मेन्टर

२८ असोज, काठमाण्डौ। विश्व कप विजेता अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजले अब नेपाली क्रिकेटरहरुलाई पनि मेन्टरसिप दिने भएका छन् । सुदूरपश्चिम रोयल्सले ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेसंगै अब उनको अनुभव नेपाली खेलाडीहरुले पनि साट्ने मौका पाउने भएका हुन् । सुदूरपश्चिमले आज प्रेस विज्ञप्तिमार्फत हजलाई मेन्टरमा नियुक्त गरेको जनाएको छ । अस्ट्रेलियाको सन् २००७… Continue reading ब्राड हज नेपाली क्रिकेटको मेन्टर

कुबेत, दुबई र थाइल्याण्ड अब भैरहबाबाटै

२८ असोज, एजेन्सी । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक… Continue reading कुबेत, दुबई र थाइल्याण्ड अब भैरहबाबाटै

मुम्बईबाट न्यूयोर्क, मस्कट र जेद्दा उड्ने विमानमा बमको धम्की

२८ असोज, एजेन्सी । भारतमा एकै पटक तीन वटा विमानमा बमको चेतावनी आएपछि त्रास फैलिएको छ । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको एयर इन्डिया पछि इन्डिगोका विमानमा पनि बमको धम्की आएको छ । भारतीय संचारमाध्यामका अनुशार मुम्बईबाट साउदी अरेबियाको जेद्दा र मस्कटका लागि इन्डिगोका दुई उडानमा बमको धम्की आएको छ । सोमबार विमान मुम्बईबाट उडान… Continue reading मुम्बईबाट न्यूयोर्क, मस्कट र जेद्दा उड्ने विमानमा बमको धम्की

ताइवानी राष्ट्रपतिको भाषणले स्थिति बिग्रियो,चीनलाई नस्वीकार्ने

२८ असोज, एजेन्सी । टापु राष्ट्र ताइवान क्षेत्रमा फेरि तनाव बढेको छ । चीनले फेरि ताइवानलाई घेरा हालेर आफ्नो सैन्य अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएलगत्तै चीनले ताइवानको तटमा आजबाट नयाँ सैन्य अभ्यास सुरू गरेको हो । यसले सो क्षेत्रमा तनाव बढाएको छ । ताइवानका… Continue reading ताइवानी राष्ट्रपतिको भाषणले स्थिति बिग्रियो,चीनलाई नस्वीकार्ने

जेलमै जीवन त्याग्नुपर्ने नाभाल्नीलाई पहिल्यै थाहा थियो

२७ असोज , एजेन्सी । रुसी जेलमा मृत भेटिएका भनिएका विपक्षी नेता एलेक्सी नाभाल्नीले निकै पहिला नै आफ्नो मृत्यु जेलमै हुने अड्कल काटेको भेटिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालिन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उनको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ । ‘द न्यु योर्कर’ले… Continue reading जेलमै जीवन त्याग्नुपर्ने नाभाल्नीलाई पहिल्यै थाहा थियो

‘मनसुन’ प्रणालीमा फेरबदलको कारण ‘जलवायु परिवर्तन’

२७ असोज , काठमाण्डौ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको जलवायु विज्ञहरुले बताएका छन् । यही परिवर्तनका कारण नेपालमा पनि यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्छन् । जलवायु परिवर्तनको… Continue reading ‘मनसुन’ प्रणालीमा फेरबदलको कारण ‘जलवायु परिवर्तन’

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

२७ असोज , एजेन्सी । भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ । सामाजिक सञ्जालमार्फत बिश्नोई समूहले नेता सिद्दिकीको हत्याको जिम्मेवारी लिएको हो । उक्त समूहले बलिउड अभिनेता सलमान खानलाई सहयोग गर्ने व्यक्तिले आफ्नो हिसाब–किताब गरेर बस्न चेतावनीसमेत दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्नोई समूह… Continue reading लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

Iran and Israel flags together. Iran and Israel conflict.

२७ असोज , विराटनगर। हमास र हिज्बुल्लाहमाथि भीषण कारबाही जारी राखेको इजरायलले अब इरानमा पनि आक्रमण गर्ने संकेत देखिएको छ । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले इरानमा कहाँ कहाँ आक्रमण गर्ने भन्ने आफ्नो टारगेट छनौट गरेको छ । तर इरानी परमाणु केन्द्रहरुलाई निशाना बनाउँने अथवा हत्याहरु गर्ने भन्ने कुराको भने इजरायलले कुनै संकेत गरेको छैन ।… Continue reading हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु

२७ असोज , एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ । केही हताहत भएका छन् । गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो आक्रमणमा बालबालिका… Continue reading इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

२७ असोज , एजेन्सी । फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले… Continue reading फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र

कर्मचारी कटौति गर्दै बोइङ , १७ हजार कामदारलाई असर पर्ने

२७ असोज , एजेन्सी । अमेरिकामा बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ । बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ । कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि… Continue reading कर्मचारी कटौति गर्दै बोइङ , १७ हजार कामदारलाई असर पर्ने

रहेनन् दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबा

२७ असोज , एजेन्सी । दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८ः३६ मा उनको निधन भएको हो । गत महिना उनको पित्त थैली हटाउन शल्यक्रिया गरिएको थियो, त्यसपछि उनको मुटुले काम नगरेको जटिलताका कारण उनलाई अस्पताल लगिएको थियो । डाक्टरहरूले उनलाई सीपीआर दिए पनि उनको… Continue reading रहेनन् दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबा

श्रीलंकामा २२ हजार विस्थापित

२७ असोज, एजेन्सी ।  विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन् । श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन् । वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ ।

पाकिस्तानमा जनजातिबीच भीषण झडप

२७ असोज ,  एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचजना बालबालिका र ६ जना महिला छन् । गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो । हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको… Continue reading पाकिस्तानमा जनजातिबीच भीषण झडप

ह्यारिसको स्वास्थ्य एकदम फिट, ट्रम्पको कस्तो छ ?

२७ असोज , एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावको मिति नजिकिदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्प यतिबेला चुनावी अभियानका क्रममा ब्यस्त छन् । उनीहरुबीच अहिले कसले बढी मतदातालाई रिझाउने भन्नेमा होड चलेको छ । यसका लागि कहिले उनीहरुले आफ्ना मिसन र भिजनबारे कुरा गरिरहेका हुन्छन् भने कहिले एकअर्कामाथि हिलो छ्यापिरहेका देखिन्छन् । यसैक्रममा डेमोक्रेटिक पार्टीकी… Continue reading ह्यारिसको स्वास्थ्य एकदम फिट, ट्रम्पको कस्तो छ ?

हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्नु

२७ असोज , विराटनगर । चाडपर्वको बेला राजमार्ग अवरुद्ध हुँदा यतिबेला यात्रुहरुले निकै सास्ती पाएका छन । यसपालि अशोज दोश्रो साताको अविरल वर्षासँगै बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको थियो भने सडकपूर्वाधारमा अर्बौको क्षति भएको छ । जसको यकिन विवरण अझै आइसकेको छैन । यद्यपि, ठाउँ ठाउँमा अबरुद्ध सडकहरु खुलाउने प्रयास जारी… Continue reading हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्नु

रोनाल्डोको गोलमा पोर्चुगलको जित

२७ असोज ,एजेन्सी । शनिबार क्रिस्टियानो रोनाल्डोले गरेको १३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो । त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको… Continue reading रोनाल्डोको गोलमा पोर्चुगलको जित

आज पनि तीन प्रदेशमा वर्षा

२७ असोज , काठमाण्डौ। नेपालबाट हिजोमात्रै मनसुन बाहिरिए पनि आज केही प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज केही स्थानमा बदली र वर्षाको सम्भावना छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली… Continue reading आज पनि तीन प्रदेशमा वर्षा

जब बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चल्यो…

२७ असोज ,एजेन्सी । छिमेकी मुलुक भारतमा एक चर्चित नेताको गोली हानी हत्या भएको छ । अजित पवार नेतृत्वको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको हो । सिद्दिकी आफ्ना छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चलाइएको… Continue reading जब बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चल्यो…

भारतको कीर्तिमानी स्कोरमा सिरिज ’क्लिन स्विप’

२७ असोज , एजेन्सी । बंगलादेशविरुद्धको तीन म्याचको टी ट्वान्टी सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति भएको तेश्रो तथा अन्तिम खेलमा भारतले बङ्गलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले सात विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । हैदराबादस्थित… Continue reading भारतको कीर्तिमानी स्कोरमा सिरिज ’क्लिन स्विप’

टीकाको दिन पनि विदेशिनेहरूको लर्को

२६ असोज , काठमाण्डौ। आज विहान सुनसान देखिएको काठमाडौंका सडकहरु दिउँसोदेखि भने मानिसहरुको चहलपकल बढेको छ । बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफ्ना घरमा वा आफूभन्दा ज्येष्ठबाट दशैँको टिका लगाएसंगै आफन्तहरुकोमा जाने क्रम बढेको छ । जसका कारण सडकहरुमा सर्वसाधारणको चहलपहल देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको… Continue reading टीकाको दिन पनि विदेशिनेहरूको लर्को

लेबनानमा श्रींलकाली र इन्डोनेसियाली सैनिक घाइते

Israel and Lebanon flags together. Israel and Lebanon conflict.

२६ असोज , एजेन्सी । लेबनानमा आक्रमण जारी राखेको इजरायलले त्यहाँ रहेका शान्ति सेनामाथि पनि गोली हानेको छ । इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन् । त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते भएका छन्… Continue reading लेबनानमा श्रींलकाली र इन्डोनेसियाली सैनिक घाइते

विपद्पछिको दशैं, विदेशीनेको दशैं

२६ असोज ,काठमाण्डौ । बडादशैं २०८१ को अवसरमा देश तथा विदेशमा रहनुभएका यहाँहरु सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उच्च प्रगतिको हार्दिक मंगलमय शुभकामना । आज विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको छ । तर शुभ साइत पर्खिन… Continue reading विपद्पछिको दशैं, विदेशीनेको दशैं

पूर्वराजाले ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

२६ असोज ,काठमाण्डौ। दुर्गापक्षको मुख्य दिन बडा दसैँमा आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान… Continue reading पूर्वराजाले ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने

टीकाको दिनः कस्तो छ आजको मौसम ?

२६ असोज ,काठमाण्डौ। आज नेपालीहरुको महान चाड बडा दशैँको मुख्य दिन, अर्थात टीकाको दिन । यस पटक मनसुन ढिला गरि बाहिरिएकाले दशैँ हिले हुन सक्ने पूर्वानुमानका बीच केही प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने बाहेक देशभर मौसम सफा रहेको छ । झरी हुने स्थानमा समेत आज ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल… Continue reading टीकाको दिनः कस्तो छ आजको मौसम ?

अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

२५ असोज , विराटनगर। को बन्ला सबैभन्दा शक्तिशाली व्यक्ति अर्थात् विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको अर्को राष्ट्रपति ? डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल पाउने कि कमला ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने ? जवाफ पाउन केही हप्ता मात्रै बाँकी छ । अमेरिकामा ५ नोभेम्बर २०२४ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्प… Continue reading अमेरिकी राष्ट्रपति चुन्ने इलेक्टोरल कलेज के हो?

सन्दीपलाई अमेरिकाले अझै पत्याएन, क्यानडाबाट नेपाल फर्किए

२५ असोज , विराटनगर। नेपाली क्रिकेट टीम क्यानडामा लिग २ र त्यसपछिको टी २० सिरिजसहित केही मैत्रीपूर्ण अभ्यास खेल खेलेर अ‍ेमरिका प्रस्थान गरेको छ । तर नेपाल राष्ट्रिय टिमका स्टार सन्दीप लामिछाने भने क्यानडाबाट स्वदेश फर्किएका छन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन्… Continue reading सन्दीपलाई अमेरिकाले अझै पत्याएन, क्यानडाबाट नेपाल फर्किए

विपद्को शोकमा प्रधानमन्त्री,दशैंको टीका नलगाइदिने

२५ असोज , काठमाण्डौ। हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी अर्थात टीका भोलि रहेको छ । यसवर्षको विजयादशमी टीकाका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् । विपद्पछिको शोकका कारण उनले दशैं उल्लासमय हुन् नसकेको उल्लेख गरेका छन् ।… Continue reading विपद्को शोकमा प्रधानमन्त्री,दशैंको टीका नलगाइदिने

बुढेसकालमा माधव नेपाललाई अर्काे टेन्सन, श्रीमती भान्सामै घाईते

२५ असोज , काठमाण्डौ । नेकपा एमालेबाट विभाजनपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको डिलमा पुगेको छ। असन्तुष्ट नेताहरूले पार्टीमा विधिपद्धतिको गम्भीर उल्लंघन भएको दाबी गर्दै केन्द्रीय कमिटीको बैठक माग गरेका छन्। असन्तुष्ट नेताहरूले केन्द्रीय कमिटीको माग गरेसँगै शीर्ष नेताहरूसमेत आन्तरिक छलफल गर्दै पार्टीलाई फुटबाट जोगाउन लागि परेका छन्।… Continue reading बुढेसकालमा माधव नेपाललाई अर्काे टेन्सन, श्रीमती भान्सामै घाईते

चिउराको प्रतिस्पर्धाःताइचिन चिउरालाई तराईको चिउराले उछिन्यो

२५ असोज ,  काठमाण्डौ ,एजेन्सी । अन्य समयको तुलनामा प्रायः दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ । चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन्। त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ । काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ ।… Continue reading चिउराको प्रतिस्पर्धाःताइचिन चिउरालाई तराईको चिउराले उछिन्यो

कीर्तिपुरमा बन्ने भो एमाले कार्यालय, मीनबहादुरले दिए जग्गा दान

२५ असोज , काठमाण्डौ  । वर्तमान सरकार संचालन गरिरहेको प्रमुख सत्तारुढ घटक तथा देशको दोस्रो ठूलो दल नेकपा एमालेले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरेको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् । एमाले पार्टी कार्यालय बन्ने सो… Continue reading कीर्तिपुरमा बन्ने भो एमाले कार्यालय, मीनबहादुरले दिए जग्गा दान

बीपी राजमार्गमा पहिरो, सडक पुनः पूर्णरुपमा अवरुद्ध

२५ असोज , काठमाण्डौ। दुई हप्ताले बन्द रहेर आजदेखि संचालनमा आएको बीपी राजमार्ग फेरि अबरुद्ध भएको छ । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोले एउटा बस र सुमोलाई समेत पुरेको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोले सिन्धुली… Continue reading बीपी राजमार्गमा पहिरो, सडक पुनः पूर्णरुपमा अवरुद्ध

सुपर पावर अमेरिका आँधीले हल्लियो, ३० लाख घरमा अन्धकार

२५ असोज , एजेन्सी । अमेरिकी अधिकारीहरूले मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना पनि व्यक्त गरेका छन्। फ्लोरिडाको कानुन प्रवर्तन विभागले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्युजलाई मृत्युको संख्या पुष्टि गरेको छ। फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ।… Continue reading सुपर पावर अमेरिका आँधीले हल्लियो, ३० लाख घरमा अन्धकार

नेपाली र अमेरिकी समलिंगी पुरुषको हिन्दु र क्रिश्चियन विधिमा विवाह

२५ असोज ,काठमाण्डौ। नेपाली र अमेरिकी युवकको एक जोडीले बिहीबार समलिंगी विवाह गरेको छ। नेपाली युवक प्रजित बुढाथोकी र अमेरिकी जोय फोस्टर एलिस वैवाहिक सम्बन्धमा बाँधिएका हुन् । २७ वर्षीय बुढाथोकी धरानका हुन् भने ३० वर्षीय एलिस अमेरिकाको न्युयोर्कका हुन्। सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को कार्यालयमा कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका प्रजित… Continue reading नेपाली र अमेरिकी समलिंगी पुरुषको हिन्दु र क्रिश्चियन विधिमा विवाह