एमडीएमएसमा दर्ता नभएका हजारौं फोन ब्लक हुँदै

१३ कार्तिक, काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्काे प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ । “यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार… Continue reading एमडीएमएसमा दर्ता नभएका हजारौं फोन ब्लक हुँदै

अब ट्राफिक चेकिङमा नागरिक एपबाटै लाइसेन्स देखाउन पाइने

१३ कार्तिक, काठमाडौं । अब ट्राफिक चेकजाँच क्रममा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ले मान्यता पाउने भएको छ। सोमबार नागरिक एपले आफ्नो सामाजिक सञ्चालमार्फत् ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको हो। पोस्टमा लेखिएको छ, “नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी… Continue reading अब ट्राफिक चेकिङमा नागरिक एपबाटै लाइसेन्स देखाउन पाइने

युद्ध बिराम गर्न डब्लुएचओको अनुरोध इजरेलले सुनेन

१३ कार्तिक, एजेन्सी । इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न चेतावनी दिएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । अल–कुड्स अस्पतालमा बम विस्फोट गराउने भन्दै इजरायली सेनाले धम्की दिएको रेड क्रिसेन्टले जनाएको हो । अस्तापलको आईसीयूमा बिरामी र इन्क्युबेटरमा नवजात शिशुहरू रहेका र उनीहरूलाई सार्न असम्भव हुने सो संगठनले जनाएको छ । गाजाको… Continue reading युद्ध बिराम गर्न डब्लुएचओको अनुरोध इजरेलले सुनेन

रोनाल्डो र सलमान आमनेसामने, तर बोलेनन्

१३ कार्तिक, एजेन्सी । शनिबार राति साउदी अरबको रियादमा विश्वकै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बलिउडका दबंग सुपरस्टार अभिनेता सलमान खान एकैसाथ देखिए । तर उनीहरुबीच बोलचालसमेत भएको देखिएन । शनिबार रियादमा हेभिवेट बक्सिङ भिडन्त हेर्न दुवैजना पुगेका थिए । वर्तमान डब्लूबीसी च्याम्पियन टाइसन फ्युरी र पूर्वयूएफसी च्याम्पियन फ्रान्सिस एनगानुबीच प्रतिस्पर्धा भएको थियो । स्प्लिट… Continue reading रोनाल्डो र सलमान आमनेसामने, तर बोलेनन्

दीपेन्द्रसिंह जब खेल्नै नसक्ने गरी मैदानमा लडे

३ कार्तिक, काठमाण्डौ । टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध विजयी सुरुवात गरेको छ । तर यो जितको सुखदे सुरुवात सँगसँगै नेपाली टिमलाई ठूलो धक्का लागेको छ । टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् । दीपेन्द्र आजको खेल अघिसम्म फिट रहेका थिए । उनलाई प्लेइङ ११… Continue reading दीपेन्द्रसिंह जब खेल्नै नसक्ने गरी मैदानमा लडे

आज नेप्सेमा सामान्य वृद्धि

१३ कात्तिक , काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । १८ सय ७६ अंकबाट कारोबार समयदेखि नै घट्न थालेर १८ सय ५७ अंकसम्म आइपुगेको थियो । तर, कारोबार बन्द हुन बाँकी ४५ मिनेटको समयदेखि भने सुधार हुँदै ३.०४ अंकले बढेर बन्द भएको हो । ०.१६ प्रतिशतले सूचक बढ्दा… Continue reading आज नेप्सेमा सामान्य वृद्धि

कोरोनाको कामले नेपालीलाई घानामा मानवीय पुरस्कार

१३ कार्तिक, विराटनगर । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित भएका छन् । मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमिरेको नेतृत्वमा फाउण्डेशन अमेरिकाले बिशेष गरी कोरोना कहरका बेला, निःस्वार्थ समर्पण र प्रेरणाको कारण धेरै क्षेत्रहरूको र समुदायहरुको समर्थनमा मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले उपलब्धिहरूको लागि “मानवीय पुरस्कार ग्लोबल”… Continue reading कोरोनाको कामले नेपालीलाई घानामा मानवीय पुरस्कार

हमासका कारण कतारी राजा शेखको नेपाल भ्रमण स्थगित

१३ कार्तिक, एजेन्सी । कतारका राजा अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी… Continue reading हमासका कारण कतारी राजा शेखको नेपाल भ्रमण स्थगित

नेपालसँग निरीह सिंगापुर, ८ विकेटले पराजित

१३ कार्तिक , काठमाण्डौ । अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आजको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५… Continue reading नेपालसँग निरीह सिंगापुर, ८ विकेटले पराजित

तोलामा पाँच सय रूपैयाँले घट्यो सुनको भाउ

१३ कात्तिक, काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले सस्तिएको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार थियो।त्यस्तै, सोमबारको लागि… Continue reading तोलामा पाँच सय रूपैयाँले घट्यो सुनको भाउ

विश्वकप छनोटको हरेक रनमा अर्नाले पुरस्कार दिने

१२ कार्तिक , काठमाण्डौ । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । जसमा नेपालले भोलिको उद्घाटन खेलमा सिंगापुरविरुद्ध खेल्ने छ । यो टिमलाई थप उत्साह प्रदान गर्नका लागि अर्ना बियरले नेपाली… Continue reading विश्वकप छनोटको हरेक रनमा अर्नाले पुरस्कार दिने

बालोन डी’ओर कसलाई ?मेसी कि हालान्ड ?

१२ कार्तिक, एजेन्सी । विश्व प्रसिद्ध फुटबल अवार्ड बालोन डी’ओर विजेताको घोषणा अक्टोबर ३० अर्थात् भोलि सोमबार हुँदै छ । यसपटक लियोनल मेस्सी, अर्लिङ हालान्ड, किलियन एमबाप्पे, मोहम्मद सलाह, भिनिसियस जुनियर, जुलियन अल्भारेजजस्ता ३० चर्चित खेलाडीहरू यस अवार्डको मनोनयनमा परेका छन् । तर, हाल अमेरिकी क्लब इन्टर मायामीबाट खेलिरहेका मेसी र इंग्लिस क्लब म्यानचेस्टर सिटीका… Continue reading बालोन डी’ओर कसलाई ?मेसी कि हालान्ड ?

आँप बेचेरै भारतले ५ महिनामा कमायो ४७.९८ मिलियन

१२ कार्तिक,एजेन्सी । भारतीय आँपको मिठास विश्वभर बढ्दै गएको छ । आर्थिक वर्ष २०२३–२४ को अप्रिल देखि अगष्टमहिनामा भारतबाट विदेशमा निकासी हुने आँपमा १९ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा भारतले कुल ४७.९८ मिलियन डलर बराबरको आँप निकासी गरेको छ । जबकि २०२२–२३ को सोही अवधिमा भारतले कुल ४ करोड ३३ लाख अमेरिकी डलर… Continue reading आँप बेचेरै भारतले ५ महिनामा कमायो ४७.९८ मिलियन

रोहित–मोन्टी मिसनः एक मात्र लक्ष्य विश्वकप

१२ कार्तिक, काठमाण्डौ । भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायरअघि नेपाली राष्ट्रिय क्रिकेट टीम उत्साहित र आत्मविश्वासी देखिएको छ । प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामा नेपाली टीमका कप्तान र प्रशिक्षकले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगितामा नेपालका लागि ठूलो अवसर भएको बताए । प्रशिक्षक मोन्टी देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको उल्लेख… Continue reading रोहित–मोन्टी मिसनः एक मात्र लक्ष्य विश्वकप

गाजामा इन्टरनेट दिँदै मस्क,रिसायो इजरेल

१२ कार्तिक,एजेन्सी । प्यालेस्टाइनको विद्रोही समूह हमासलाई सिद्धाउने भन्दै गाजाक्षेत्रमा इजरायलले दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेको छ । तीन साता अघि हमासको आक्रमणपछि इजरायलले गरेको जवाफी हमलाबाट गाजा तहसनहस भएको छ । गाजा अहिले चरम मानवीय संकटमा छ । लाखौं मानिस विस्थापित हुँदा हजारौंले ज्यान गुमाइसकेका छन्। मारिनेमा ३ हजारभन्दा बढी बालबालिका छन्।… Continue reading गाजामा इन्टरनेट दिँदै मस्क,रिसायो इजरेल

बंगलादेशमा प्रमुख प्रतिपक्षी दलका नेता पक्राउ

१२ कार्तिक,एजेन्सी । पाकिस्तानमा जस्तै बंगलादेशमा पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई त्यहाँको सरकारले आम चुनावअघि प्रहरी हिरासतमा पुर्याएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगिर आइतबार बिहान पक्राउ परेका हुन् । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि आलमगिर पक्राउ परेको उनको दल बीएनपीले जानकारी… Continue reading बंगलादेशमा प्रमुख प्रतिपक्षी दलका नेता पक्राउ

इजिप्टको मरुभूमिमा कारबाट तेल चुहिएपछि……

१२ कार्तिक ,एजेन्सी । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भयानक दुर्घटना भएको छ । जसमा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ । बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगलागी भएका कारण दुर्घटना… Continue reading इजिप्टको मरुभूमिमा कारबाट तेल चुहिएपछि……

गाजामा दोस्रो चरणको युद्ध शुरु

१२ कार्तिक,एजेन्सी । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ । राष्ट्रसंघमा युद्धविरामको प्रस्ताव पारित भएपनि इजरायलले गाजामा दोस्रो चरणको युद्ध शूरु भएको घोषणा गरेको छ । स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको… Continue reading गाजामा दोस्रो चरणको युद्ध शुरु

आज सेयर बजारमा २८ अंकको गिरावट

१२ कात्तिक,काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले खराब शुरुवात गरेको छ । दसैँपछि खुलेको बजारमा पहिलो दिन नै २८ अंकमाथिले नेप्से सूचक घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.१८ अंकले घट्दै १८ सय ७५.६५ अंकमा झरेको हो । यस्तै आज यता कारोबार समेत खुम्चिदै ७४ करोड २९ लाख २५ हजारमा… Continue reading आज सेयर बजारमा २८ अंकको गिरावट

भोलिदेखि विश्वकप छनोटःनेपालले को–को सँग खेल्छ ?

१२ कार्तिक,एजेन्सी । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। टी–२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० भोलि सोमबारबाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् ।… Continue reading भोलिदेखि विश्वकप छनोटःनेपालले को–को सँग खेल्छ ?

शान्ति सेनामा खटिएका नेपाली हिज्बुल्लाहको निशानामा

१२ कार्तिक, एजेन्सी । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन् । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ… Continue reading शान्ति सेनामा खटिएका नेपाली हिज्बुल्लाहको निशानामा

सुनको मूल्यमा आज नँया रेकर्ड कायम

१२ कात्तिक,काठमाडौं । स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हो।गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ। त्यस्तै आइतबारको लागि… Continue reading सुनको मूल्यमा आज नँया रेकर्ड कायम

कतारका राजा नेपाल आउँदै

११ कार्तिक ,काठमाण्डौ । कतारका राजा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम विन हमद अल थानी छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् । नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएलगत्तै कतारका राजा नेपाल भ्रमणमा आउने जानकारी दिए । उनले यसलाई नेपालको… Continue reading कतारका राजा नेपाल आउँदै

कांग्रेसको चियापानः ओली र देउवाले के भने ?

११ कार्तिक ,काठमाण्डौ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसहित शीर्ष नेताहरू सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका… Continue reading कांग्रेसको चियापानः ओली र देउवाले के भने ?

ट्वान्टी–२० विश्वकप छनोट खेल्ने कस्तो छ नेपाली टोली ?

११ कार्तिक, काठमाण्डौ । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसााइले घोषणा गरेको टिममा रोहितसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी,… Continue reading ट्वान्टी–२० विश्वकप छनोट खेल्ने कस्तो छ नेपाली टोली ?

आज राति खण्डग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के हुँदैन ?

११ कार्तिक, काठमाण्डौ । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । शनिबार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिले जनाएको छ । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । धार्मिक… Continue reading आज राति खण्डग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के हुँदैन ?

मुगुमा एकै परिवारका ४ जनाको हत्या

१० कार्तिक, काठमाण्डौ । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । ‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा… Continue reading मुगुमा एकै परिवारका ४ जनाको हत्या

पब्जी विश्वकपमा नेपालको ‘डीआरएस गेमिङ’

१० कार्तिक, काठमाण्डौ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ खेल्ने भएको छ । पब्जी मोबाइलले आफ्नो फेसबुक पेज ‘पब्जी मोबाइल ई–स्पोर्ट्स’मा पोस्ट गर्दै नेपाली टिम ‘डीआरएस गेमिङ’ सहित युरोप क्षेत्रको टिम ‘जी ग्लाडिएटर्स’ले पब्जी विश्वकप खेल्ने जानकारी दिएको हो । उक्त पोस्टमा यि दुई टिमबाट राम्रो… Continue reading पब्जी विश्वकपमा नेपालको ‘डीआरएस गेमिङ’

प्रचण्डलाई लाग्यो ओलीको बोलीको डर

१० असोज, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार प्रचण्डको बोलावटमा ओली उनलाई भेट्न गएका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गरेको बुझिएको… Continue reading प्रचण्डलाई लाग्यो ओलीको बोलीको डर

चिनियाँ जासुसी जहाज चेन्नई नजिक, भारत अर्लट

१० कार्तिक, एजेन्सी । एक चिनियाँ समुद्री जासूस जहाज हालै चेन्नई नजिकै भेटिएको छ। यो जहाजको नाम Xi Yan 6 हो। यो जहाजले विगत एक महिनादेखि हिन्द महासागरमा जासुसी कार्य गरिरहेको छ । चीनको सियान ६ जहाज अक्टोबर १२ मा चेन्नईबाट २७० समुद्री माइल पूर्वमा भेटिएको थियो। चिनियाँ जासूस जहाज रहेको स्थानबाट भारतीय नौसेनाको पूर्व… Continue reading चिनियाँ जासुसी जहाज चेन्नई नजिक, भारत अर्लट

नेपाल कसरी गरिब देश बन्यो ? शेखर दिए कारण

१० कार्तिक ,काठमाण्डौ । ग्लोबल फाइनान्सको २०२३ को रिपोर्टको आधारमा एसियाका सबैभन्दा गरिब देशहरुमा नेपाल पहिलो स्थानमा परेपछि सरकार र राजनीतिक नेतृत्वको आलोचना भईरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले राजनीतिक दल र नेताकै कारण देश एसियाकै गरिब देश बनेको स्वीकारेका छन् । उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको… Continue reading नेपाल कसरी गरिब देश बन्यो ? शेखर दिए कारण

सिक्रीको विवादमा भारतीयले नेपालीको ज्यान लिए

१० कार्तिक, काठमाण्डौ । घाँटीमा लगाउने सिक्रीको विषयमा विवाद भएपछि महोत्तरीमा एक युवकको ज्यान गएको छ । जिल्लाको पिपरा गाउँपालिका ५ हर्दिया बस्ने राजनारायण पासवानको छोरा अन्दाजी वर्ष १९ का वसन्त पासवानको हत्या भएको हो ।दुई जना भारतीय युवकले पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । महोत्तरीको… Continue reading सिक्रीको विवादमा भारतीयले नेपालीको ज्यान लिए

नेपालीका लागि १८ वर्षपछि खुल्यो हङकङको भिसा

१० कार्तिक, एजेन्सी । चीन अधिनस्त हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। भिसा खुलेसँगै अब नेपालीले हङकङमा रोजगारी र अध्ययनको अवसर पाउनेछन् । हङकङ सरकारले नेपालीलाई रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र… Continue reading नेपालीका लागि १८ वर्षपछि खुल्यो हङकङको भिसा

दुई पटक हारेको यूएईले नेपाललाई पछार्याे

१० कार्तिक, काठमाण्डौ । आयोजक नेपालसँग दुई पटक पराजित भएपछि फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित… Continue reading दुई पटक हारेको यूएईले नेपाललाई पछार्याे

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड / तोलाको १ लाख १६ हजार रुपैया कायम

१० कात्तिक , काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको… Continue reading आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड / तोलाको १ लाख १६ हजार रुपैया कायम

फिफा वरीयतामा नेपालको सुधार/दुई स्थान माथि उक्लियो

९ कार्तिक, काठमाण्डौ । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३औँ स्थानमा छ । नेपाल यसअघि वरीयताको १७५औँ स्थानमा थियो । नेपालले अक्टोबरको फिफा विन्डोमा विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओससँग खेलेको थियो । दुई लेगमा नेपालले लाओसलाई समग्रमा २–१ ले… Continue reading फिफा वरीयतामा नेपालको सुधार/दुई स्थान माथि उक्लियो

दल फेर्दै सकिने भो बाबुरामको राजनीति

९ कार्तिक,काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । ७ वर्ष अघि माओवादी परित्याग गरी वैकल्पिक शक्तिकै रुपमा नयाँ शक्ति पार्टी गठन गरेपनि ३ वर्षपछि पूरानै राजनैतिक दलसँग समाहित गराएका बाबुरामले अहिले आएर फेरि वैकल्पिक शक्तिको नारा अघि सारेका छन् । सामाजिक… Continue reading दल फेर्दै सकिने भो बाबुरामको राजनीति

चीनमा देशभक्ति शिक्षा कानून पारित/के हो उद्देश्य ?

९ कार्तिक,एजेन्सी । चीनले देशभक्ति शिक्षालाई बढावा दिइरहेको छ । त्यसका लागि चीनको सरकारले देशभक्ति शिक्षा कानून नै पारित गरेको छ । यो कानूनले चिनियाँ युवाहरूका जीवनका सबै पक्षहरूमा राष्ट्रिय एकता, देशभक्ति र कम्युनिष्ट पार्टीप्रति वफादारी जगाउने लक्ष्य राखेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार यो कानूनले विद्यालय र कलेजहरूमा देशभक्तिसँग सम्बन्धित कुराहरू सिकाउने… Continue reading चीनमा देशभक्ति शिक्षा कानून पारित/के हो उद्देश्य ?

जब आइसल्यान्डकी प्रधानमन्त्रीले नै हड्ताल गरिन्…..

९ कर्तिक, एजेन्सी । नेपालमा आफ्नै नेतृत्वमा सरकार रहदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बेला सडकमा लाखौं मान्छे उतार्ने भनेका कारण ट्रोल बनिरहँदा आइसल्यान्डकी प्रधानमन्त्री भने काम ठप्प पारेर स्वयं हड्तालमा उत्रेकी छिन् । प्रधानमन्त्री क्याटरिन जाकब्सडटिर हड्तालमा उत्रेपछि अहिले यो चर्चाको विषय बनेको छ । विश्वको इतिहासमै सम्भवतः पहिलोपटक होला जब कुनै देशको प्रधानमन्त्री… Continue reading जब आइसल्यान्डकी प्रधानमन्त्रीले नै हड्ताल गरिन्…..

रुसमा परमाणु हमलाको अभ्यास, पुटिन बने साक्षी

९ कर्तिक, एजेन्सी । रुसी संसदले कुनै पनि देशले आणविक परीक्षण गर्न नपाउने विश्वव्यापी सन्धिसँग सम्बन्धित सम्झौता खारेज गरेपछि पहिलो पटक परमाणु हमलाको अभ्यास गरेको छ । रुसी संसदको दुवै सदनले आणविक परीक्षण प्रतिबन्ध सन्धि खारेज गर्ने विधेयक पारित गरेको छ । रुसले अक्टोबर ६ मा यस सन्धिबाट बाहिरिने घोषणा गरेपछि संसदमा यस सम्बन्धमा विधेयक… Continue reading रुसमा परमाणु हमलाको अभ्यास, पुटिन बने साक्षी

अमेरिकासंग नेपालको नाफाको व्यापार, चीनसंग घाटाको

९ कार्तिक, एजेन्सी । भन्सार विभागको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी निर्यात गरेका देशहरुमा भारत, अमेरिका, जर्मनीलगायतका प्रमुख १० देशहरु छन् । एक वर्ष अर्थात् गत आर्थिक वर्षमा नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गरेको छ । भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ । यसअनुसार भारतसँगको… Continue reading अमेरिकासंग नेपालको नाफाको व्यापार, चीनसंग घाटाको

२ महिनामा यार्सागुम्बा बेचेर ३८ करोड/ साढे ६ करोडको तास आयात

९ कार्तिक, काठमाण्डौ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुशार चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ भने यही अवधिमा साढे ६ करोडको तास आयात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात… Continue reading २ महिनामा यार्सागुम्बा बेचेर ३८ करोड/ साढे ६ करोडको तास आयात

विश्वकै मूल्यवान कम्पनी कुन हो ? कति छ पूँजी ?

९ कार्तिक, एजेन्सी । आइफोन निर्माता कम्पनी एप्पल इंक विश्वको सवैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । यसको बजार पूँजीकरण २६ खर्ब डलरमाथि उक्लिएको छ । पछिल्लो समय कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७१ डलर ९७ सेन्टमा पुगेको छ। यो सबैभन्दा धेरै बजार पूँजीकरण हुने विश्वको पहिलो सूचीकृत कम्पनी बनेको छ । आइएफोन र ल्यापटप… Continue reading विश्वकै मूल्यवान कम्पनी कुन हो ? कति छ पूँजी ?

अमेरिकामा बन्दुकधारी शन्कीहरुको बिगबिगी /२२ जना ठहरै

९ कार्तिक ,एजेन्सी । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो घटनामा परी अन्य ५० जनाभन्दा बढी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ । यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन ।… Continue reading अमेरिकामा बन्दुकधारी शन्कीहरुको बिगबिगी /२२ जना ठहरै

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो/विपिनको खोजी जारी

९ कार्तिक, काठमाण्डौ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो । इजरायलमा हमासको… Continue reading इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो/विपिनको खोजी जारी

उपाधि जितेर फर्कियो नेपाली टोली /फेरि भारत र पाकिस्तानसँग खेल्ने

९ कार्तिक,काठमाण्डौ। मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । यूएईलाई हराउँदै फाइनलमा जित निकालेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) का पदाधिकारीहरूले स्वागत गरे । खेलाडीहरूको स्वागतपछि टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पत्रकारहरुसँग कुरा गर्दै अब एसिया कप र विश्वकपका लागि चुनौती… Continue reading उपाधि जितेर फर्कियो नेपाली टोली /फेरि भारत र पाकिस्तानसँग खेल्ने

आज महानवमी, जमरा शक्तिपीठमा चढाईदै

६ असोज, काठमाण्डौ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित… Continue reading आज महानवमी, जमरा शक्तिपीठमा चढाईदै

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

६ असोज,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।सोमबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित… Continue reading मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

धादिङमा लगातार भूकम्पको धक्काः०७२ कै परकम्प

६ असोज, काठमाण्डौ । आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८… Continue reading धादिङमा लगातार भूकम्पको धक्काः०७२ कै परकम्प

युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

६ असोज,एजेन्सी । त्रिदेशीय टी–२० सिरिजमा युएईले नेपाललाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो। अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका हुन् । त्यसअघि अविनाश बोहराले युएईको दुई महत्वपूर्ण विकेट लिए। युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट… Continue reading युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

कोरियाली प्रायद्वीपमा वमवर्षकको सैन्य अभ्यास

६ असोज,एजेन्सी । उत्तर कोरियाको बढ्दो आणविक खतरालाई मध्यनजर गर्दै अमेरिका, दक्षिण कोरिया र जापानको वायु सेनाले आइतबार पहिलो पटक त्रिपक्षीय सैन्य हवाई अभ्यास गरेका छन् । कोरियाली प्रायद्वीप नजिक यो घटना भएको दक्षिण कोरियाको वायुसेनाले जनाएको छ । यो तीन देशहरू बीच रक्षा सहयोग बृद्धि गर्नका साथै संयुक्त प्रतिक्रिया क्षमता बढाउनको लागि अघिल्लो प्रस्तावित… Continue reading कोरियाली प्रायद्वीपमा वमवर्षकको सैन्य अभ्यास

मध्यपूर्वमा चीनले किन पठायो ६ युद्धपोत

६ असोज, एजेन्सी । इजरायल र हमासबीचको युद्धका कारण मध्यपूर्वमा विश्वका धेरै शक्तिशाली राष्ट्रहरूको चासो फेरि बढेको छ । रिपोर्टका अनुसार युद्धलाई ध्यानमा राख्दै चीनले मध्यपूर्वमा ६ वटा युद्धपोत तैनाथ गरेको छ । चीनको ४४औं नौसेना एस्कर्ट टास्क फोर्स यस क्षेत्रमा नियमित सञ्चालनमा संलग्न छ । यसले ओमान भ्रमणमा धेरै दिन बिताएको छ । पीपुल्स… Continue reading मध्यपूर्वमा चीनले किन पठायो ६ युद्धपोत

भारतले न्युजिल्याण्डलाई २० वर्षपछि हरायो

६ असोज, एजेन्सी । एकदिवसीय विश्वकपमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतले न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो । भारतको जितमा फेरि एक पटक विराट कोहली नायक बने । उनले सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन… Continue reading भारतले न्युजिल्याण्डलाई २० वर्षपछि हरायो

हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

२८ असोज, विराटनगर । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरेको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ… Continue reading हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति

२७ असोज, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्याका विषयमा छलफल भएको छ । तीन नेताबीचको छलफलमा कोशी प्रदेशको कारण केन्द्रमा सत्ता गठबन्धनलाई कुनै असर पर्न नदिइ थप सुदृढ बनाउने सहमतिसमेत भएको छ… Continue reading प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति

केदार कार्की बने कोशी प्रदेशको आठौं मुख्यमन्त्री

२७ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई शनिबार विहान प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन्… Continue reading केदार कार्की बने कोशी प्रदेशको आठौं मुख्यमन्त्री

३ लाख इजरायली सेना गाजाभित्रै पस्दै, अब के हुन्छ ?

२५ असोज, काठमाण्डौ । इजरायल र हमासबीचको युद्ध छैटौँ दिनमा प्रवेश गरेको छ । यस युद्धमा हालसम्म २४ सय मानिसले ज्यान गुमाएका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि १२ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाबाट विस्थापित हुनेको संख्या तीन लाख ३८ हजार पुगेको राष्ट्रसंघले जनाएको… Continue reading ३ लाख इजरायली सेना गाजाभित्रै पस्दै, अब के हुन्छ ?

रिगलको मुद्दा प्रधानन्यायाधीशले किन हेर्न मानेनन् ?

२५ असोज, काठमाण्डौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्ननसमल्ने घोषणा गरेका छन् । यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् । आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा… Continue reading रिगलको मुद्दा प्रधानन्यायाधीशले किन हेर्न मानेनन् ?

विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै… Continue reading विराटनगर महानगरपालिकाका कर्मचारी आन्दोलित

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

२५ असोज,काठमाण्डौ । मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय… Continue reading उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

कोशी कांग्रेस भित्र भाडभैलो, माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाइने

२५ असोज, विराटनगर । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । कोशीको मुख्यमन्त्रीमा यसअघि कांग्रेसले पनि दाबी गरेको थियो… Continue reading कोशी कांग्रेस भित्र भाडभैलो, माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाइने