NepalTimes

अपराध

गाडी आगजनी गरेको आशंकामा चार पक्राउ

इलाम, २५ वैशाख ः गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान...

Read moreDetails

जागिर लगाई दिन्छु भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन पक्राउ

काठमाडौँ, २४ वैशाख ः महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ...

Read moreDetails

सुन पसलले उपभोक्ता ठग्दै

उदयपुर, २३ वैशाख ःउदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै...

Read moreDetails

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

विराटनगर, २१ वैशाख ः जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने...

Read moreDetails

नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

उदयपुर, २१ वैशाख ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का...

Read moreDetails

केरा फाँडेको आरोपमा तीन पक्राउ

रत्ननगर, चितवन, २० वैशाख ः पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको...

Read moreDetails

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

रोल्पा, २० वैशाख ः रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने...

Read moreDetails

कानून व्यवसायी पक्राउ

चितवन १९ वैशाख ः भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन्...

Read moreDetails

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

भक्तपुर, १९ वैशाख ः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै...

Read moreDetails

३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध मुद्दा दर्ता हँदै

विराटनगर,१९ वैशाख ःउर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरण आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध प्रहरीले...

Read moreDetails

लागूऔषधसहित एक पक्राउ

सुनसरी, वैशाख १९ ः सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

Read moreDetails

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

काठमाडौँ, १८ वैशाख ः ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित...

Read moreDetails

चित्तल मार्ने ६ जना पक्राउ

कैलाली, १८ वैशाख ः कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको...

Read moreDetails

गोरु काट्ने तीन जना पक्राउ

विराटनगर, बैशाख १७ ः झापाको बुद्दशान्ति गाउँपालिका बाट गोरु काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्दशान्ति –२ बस्ने...

Read moreDetails

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

खोटाङ, १७ वैशाख ः चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका...

Read moreDetails

अरूण तेस्राेकाे कार्यालयमा बम विस्फोट

संखुवासभा, १६ वैशाख ः अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति...

Read moreDetails

प्रतिनिधि सभाका उम्मेद्वारलाई एम्बुस थाप्ने योजनाकार पक्राउ

विराटनगर ः प्रतिनिधिसभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकारलाई ५ महिना पछि प्रहरीले पक्राउ गरेको...

Read moreDetails

दुई किलो चरेशसहित पक्राउ 

विराटनगर ः  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका—११ कलुवापुर क्षेत्रबाट प्रहरीले बिहीबार साँझ एकजनालाई दुई किलो चरेशसहित पक्राउ गरेको छ । चेकजाँचका क्रममा...

Read moreDetails

लागुऔषध र हतियार सहित सात भारतीय पक्राउ

विराटनगर, बैशाख १३  ःमोरङको विराटनगर महानगरपालिका ४ बाट लागुऔषध र हतियारसहित सात जना भारतीय नागरिक पक्राउ परेका छन। तीनवटा माेटरसाइकलमा...

Read moreDetails

सीमा अपराध रोक्न संयुक्त गस्ती

गौशाला, ११ वैशाख  ः महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती...

Read moreDetails

जिशिअ विरुद्ध बलात्कार मुद्दा

गुलरिया, बर्दिया, ११ वैशाख  ः जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा...

Read moreDetails

दुतावासमा बम बिस्फोटन गरेकाे अाराेपमा दुई जना पक्राउ

विराटनगरः  गत बैसाख ३ गते भारतीय दुतावासको क्याम्प अफिसमा नजिकै बम पडकाएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।...

Read moreDetails

तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

चितवन, १० वैशाख  ः एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको...

Read moreDetails

विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली, ८ वैशाख ः जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी...

Read moreDetails

आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा

जुम्ला, ८ वैशाख  ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक शुक्रबार प्रहरी खोरमा...

Read moreDetails

पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

बुटवल, ७ वैशाख ः प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा...

Read moreDetails

‘सांसद’ मनाङ्गे जेल चलान

विराटनगर– मनाङको प्रदेशसभा ‘ख’ का सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ ।...

Read moreDetails

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

भक्तपुर, ६ वैशाख  ः भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ...

Read moreDetails

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

सुरुङ्गा, झापा, ४ वैशाख  ः बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ...

Read moreDetails

विकको हत्यामा संलग्न तामाङ पक्राउ

काठमाडौँ, ३ वैशाख  ः महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय...

Read moreDetails

युवती हत्याको अभियोगमा युवक पक्राउ

सुर्खेत, ३ वैशाख ः सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता...

Read moreDetails

महिला हत्याका अभियुक्त शर्मा पक्राउ

काठमाडौँ, २ वैशाख ः महानगरीय प्रहरी परिसर काठमाडौँले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौँ जिल्ला...

Read moreDetails

अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

खजुरा, बाँके, २ वैशाख ः बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५०...

Read moreDetails

गाउँपालिकाको कार्यालयमा बम विस्फोट

मंगलबारे, इलाम, २ वैशाख ः इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट...

Read moreDetails

सञ्चार मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, ३० चैत ः साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल...

Read moreDetails

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

सुरुङ्गा, झापा, ३० चैत ः आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका...

Read moreDetails

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौँ, २९ चैत ः महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।...

Read moreDetails

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर, २९ चैत ः स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा...

Read moreDetails

चोरीका गरगहना सहित तीनजना सार्वजनिक

सिरहा, चैत्र २८ ः लाहानको विभिन्न ठाउँमा भएको चोरीको आरोपमा पक्राउ परेको तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी...

Read moreDetails

प्रहरीद्वारा नवमजनु सफाया अभियान

वीरगञ्ज, २४ चैत ः प्रदेश नं २ को पर्सा जिल्लामा बलात्कारको घटना बढ्दै गएपछि पर्सा प्रहरीले यस्ता घटनाको न्यूनीकरण गरी...

Read moreDetails

ज्यान मार्ने अभियोगमा झा पक्राउ

विराटनगर, २३ चैत ः ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक...

Read moreDetails

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

सुरुङ्गा, झापा, २२ चैत ः राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८...

Read moreDetails

झगडापछि बुहारीले घर जलाइन्

खोटाङ, २२ चैत ः ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा...

Read moreDetails

पर्यटक बसबाट रक्तचन्दन तस्करी, दुई पक्राउ

काठमाडौँ, २१ चैत  ः महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तले...

Read moreDetails

नातिनी करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर, २१ चैत  ः आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८...

Read moreDetails

एकै घरका दुई नाबालकको हत्या

रोल्पा, २० चैत ः त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका...

Read moreDetails

मोटरसाइकल चोरीका अभियुक्त पक्राउ

इटहरी, २० चैत ः सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित...

Read moreDetails

टावर आगजनी गरेको आरोपमा २ पक्राउ

इलाम, चैत १५ एनसेलको टावरमा आगजनी गरेको आशंकामा आज दुईजनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका १ साजेजुङमा...

Read moreDetails

वडाध्यक्ष कार्यालयमै मदिरा पिएर लठ्ठ भएपछी…..

झापा, चैत १५ वडा अध्यक्ष जस्तो जनताबाट निर्वार्चीत जनप्रतिनिधि कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भएपछी के होला ? हो यस्तै...

Read moreDetails

नेकपा नुवाकोटका प्रमुख पक्राउ

नुवाकोट, चैत १४ नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले आज पक्राउ गरेको छ । विदुर नगरपालिका–२, बट्टारमा आज ‘ताम्सालिङ स्वायत्त...

Read moreDetails

सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, चैत १० नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी...

Read moreDetails

उपमेयरले आफनै वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेपछी…

सुनसरी, चैत १० सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले आफनै वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेकी छन । स्थानीयस्तरका...

Read moreDetails

बम विष्फोट हुँदा आठजना घाइते

लहान, चैत ९ अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा...

Read moreDetails

इँटाभट्टाको मजदूर माथि गोली प्रहार

रौतहट, चैत ६ रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका...

Read moreDetails

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

काठमाडौँ, चैत ५ महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका...

Read moreDetails

पाँच किलो चरेशसहित दुई पक्राउ

काठमाडौँ, फागुन २९ महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले...

Read moreDetails

शाक्य हत्याका विषयमा अनुसन्धान जारी

विराटनगर, फागुन २० उर्लाबारी–७ का ३६ वर्षिय सनम शाक्यको हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीको टोलीले विराटनगरस्थित...

Read moreDetails

चिठ्ठा परेको भन्दै लाखौँ ठगी गर्ने गिरोह पक्राउ

धरान, फागुन २० चिठ्ठा परेको भन्दै लाखौं रुपैयाँ ठगी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । दिन...

Read moreDetails
Page 45 of 46 1 44 45 46

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist