NepalTimes

ट्रेन्डिंग समाचार

आतंकवादी गतिविधि नियन्त्रण गर्न सरकारकाे निर्देशन

काठमाण्डौं,चैत २९ ः आतंकवादी गतिविधि हुन नदिनको लागि आवश्यक कार्ययोजना बनाउन सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहसचिव प्रेमकुमार...

Read moreDetails

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

काठमाडौँ, २९ चैत ः सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा...

Read moreDetails

दूध दुहुने मेशिनमा किसानकाे अाकर्षण

ललितपुर, २९ चैत ः व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । एउटा दुईवटा मात्र गाई पाल्ने...

Read moreDetails

मेलम्ची आयोजना ः सुरुङको ‘ब्रेक थु्र’, भदौसम्ममा पानी खसालिने

मेलम्ची, २९ चैत ः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले...

Read moreDetails

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौँ, २९ चैत ः महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।...

Read moreDetails

डिपिएल ः महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

धनगढी, २९ चैत ९रासस० ः यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई...

Read moreDetails

इँटा भट्टालाई बालश्रममुक्त बनाउन जोड

विराटनगर, २९ चैत ः मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन  विराटनगरमा अभियान सञ्चालन गरिएको छ...

Read moreDetails

किसान संघ जिल्ला अध्यक्षको मृत्यु

मंगलबारे, इलाम, २९ चैत ः नेपाल किसान संघका इलाम अध्यक्ष देवी घिमिरेको मृत्यु भएको छ । हिजोराति खानपिन गरेर सहजै...

Read moreDetails

तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

गजनी, अफगानिस्तान, २९ चैत ः अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा...

Read moreDetails

भारतीय जनता पार्टीका सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुग¥यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान...

Read moreDetails

सिटी हल निर्माण अन्तिम चरणमा

कञ्चनपुर, २९ चैत ः महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ । एक...

Read moreDetails

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

रसुवा, २९ चैत ः लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको...

Read moreDetails

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

इस्तानबुल, २९ चैत ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा...

Read moreDetails

अबको बैठकले पार्टी एकता टुङ्ग्याउने दाहालकाे दाबी

चितवन, २९ चैत ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी...

Read moreDetails

राजदूत सुवेदी उपाध्यक्षमा चयन

काठमाडौँ, २९ चैत ः बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन...

Read moreDetails

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर, २९ चैत ः स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा...

Read moreDetails

सात वर्षदेखि राष्ट्रपति रनिङको उपाधि मालिकालाई

बाजुरा, २९ चैत ः राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ । लगातार...

Read moreDetails

विद्यालय भवन पुनःनिर्माणमा प्रवासीको सहयोग

बाबियाचौर, म्याग्दी, २९ चैत ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा...

Read moreDetails

आलु महोत्सवमा ८० लाखको कारोवार

पोखरा, २९ चैत ः कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको...

Read moreDetails

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

रत्ननगर, चितवन, २९ चैत ः पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको...

Read moreDetails

नास्टले ६० विरुवाको कोडिङ गर्याे

ललितपुर, २९ चैत ः नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ ।...

Read moreDetails

महानिरीक्षकद्धयलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २९ चैत ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान...

Read moreDetails

स्वास्थ्य शिविर – तीन जना पक्राउ

इटहरी, २९ चैत ः गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

Read moreDetails

निःशुल्क रुपमा सोलार सेट वितरण

बैतडी, २९ चैत ः बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ । उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत...

Read moreDetails

रारा कर्णाली पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख बजेट

सुर्खेत, २९ चैत ः कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट...

Read moreDetails

विराटनगरमा सुविधा सम्पन्न तिन तारे बिग होटल बैशाख १ गतेदेखी सञ्चालन हुदै

किशोर विश्वकर्मा विराटनगर, चैत २९ विराटनगरमा अब केहिदिन भित्रमै सुविधा सम्पन्न तिन तारे होटल सञ्चालनमा आउने भएको छ । विराटनगर...

Read moreDetails

चियापानमा मात्रै राज्यको वार्षिक ७ अर्ब खर्च !

जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको...

Read moreDetails

ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी...

Read moreDetails

‘मिस नेपाल २०१८’को उपाधि श्रृङ्खला खतिवडाले जितिन्

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि जितेकी छन्।होटल अन्नपूर्णमा बुधबार राति भएको फाइनलमा विभिन्न २५ प्रतिश्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी...

Read moreDetails

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी...

Read moreDetails

आगामी बजेटमा प्रदेश ६, ७ र २ लाई प्राथमिकता

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट बनाउँदा तीन तहका सरकारको कामको आधारमा बनाउनु वैज्ञानिक हुने सुझाव विज्ञले दिएका छन्। प्रदेशको समग्र...

Read moreDetails

विकासको महत्वपूर्ण आधार पर्यटनः प्रचण्ड

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको बताएका छन् । बुधबार...

Read moreDetails

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ, २८ चैत ः सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संसदीय...

Read moreDetails

नेपाली हाते कागजबाट मनग्य आम्दानी

आठराई, तेह्रथुम, २८, चैत ः फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा...

Read moreDetails

आठ देशका चिया व्यापारी इलाममा

मंगलबारे, इलाम २८ चैत ः चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि...

Read moreDetails

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

काठमाडौँ, २८ चैत ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेका छन्...

Read moreDetails

ब्राजिलका दश नयाँ मन्त्रीकाे कार्यभार शुरु

रियो डि जानेरो, २८ चैत ः ब्राजिलका नवनियुक्त दश जना मन्त्रीले मंगलबार कार्यभार सम्हालेका छन् । । राष्ट्रपति मिचेल टेमेरले...

Read moreDetails

जेलबाट भाग्ने क्रममा बीसको मृत्यु

रियो डि जानेरो, २८ चैत ः ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ...

Read moreDetails

ग्यास बिक्री केन्द्रको अनुगमन

नवलपरासी, २८ चैत ः गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलले पश्चिम नवलपरासीका ग्याँस बिक्री केन्द्रको अनुगमन गरेको छ । ग्यासका...

Read moreDetails

भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

भक्तपुर, २८ चैत ः भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर...

Read moreDetails

आर्थिक गणना वैशाख १ गतेबाट शुरु

काठमाडौँ, २८ चैत ः केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने...

Read moreDetails

बिडिसिए कप क्रिकेटमा गजेन्द्रको नयाँ रेकर्ड

बैतडी, २८ चैत ः गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने...

Read moreDetails

काठमाण्डाैं र महेन्द्रनगर युनाईटेडबीचको खेल स्थगित

२८ चैत, धनगढी ः धनगढी प्रिमियर लिग सिजन टू अन्तर्गत आज हुने भनिएको काठमाण्डाैं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडको खेल स्थगित...

Read moreDetails

मोटरसाइकसहित तस्कर पक्राउ

गौर, रौतहट, २८ चैत  ः तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक...

Read moreDetails

उपचारका क्रममा कैदीको मृत्यु

गौशाला, २८ चैत ः कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ...

Read moreDetails

जापानमा पहिरोले पुरिएर ६ बेपत्ता

टोकियो, २८ चैत ः दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म...

Read moreDetails

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, २८ चैत ः एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने...

Read moreDetails

चोरीका गरगहना सहित तीनजना सार्वजनिक

सिरहा, चैत्र २८ ः लाहानको विभिन्न ठाउँमा भएको चोरीको आरोपमा पक्राउ परेको तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी...

Read moreDetails

ईपिजी बैठकमा सहभागी हुन नेपाली टाेली भारत जाँदै

चैत्र २८, २०७४ः नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपिजीको बैठकमा सहभागि हुन नेपाली टोली आज भारतको नयाँ दिल्ली जाँदैछ । भेखबहादुर...

Read moreDetails

चट्याङ लागेर मृत्यु

सुरुङ्गा,झापा, २८ चैत ः वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको...

Read moreDetails

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने

फलेवास, पर्वत, २८ चैत ः पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ । प्राकृतिक विपत्तिका कारण...

Read moreDetails

जडिबुटीः रामवाण

काठमाडाँै, २८ चैत ः जुनसुकै देशका मानिसलाई त्यस देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको...

Read moreDetails

अर्ना गणना प्रारम्भ

इटहरी, २८ चैत ः कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ । प्रत्येक दुई...

Read moreDetails

‘युवा आज’ अभियान शुरु

ललितपुर, २८ चैत ः युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु...

Read moreDetails

तराईका तीन जिल्ला डेंगुको जोखिममा

बनियानी, झापा, २८ चैत ः झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी...

Read moreDetails

सिंहदरबारमा अब सोलार बत्ती

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ । चीनको सहयोगमा बनेको एक मेगावाट क्षमताको...

Read moreDetails

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, फोहर विसर्जनमा अवरोध

नुवाकोट, २५ चैत ः मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन्...

Read moreDetails

क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

नुवाकोट, २५ चैत ः यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’...

Read moreDetails
Page 387 of 403 1 386 387 388 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist