१४ साउन, एजेन्सी । क्यानडामा खालिस्तान समर्थकहरूले जनमत संग्रह सुरु गरेका छन्। आइतवार, हजारौं सिखहरू क्यालगरी, अल्बर्टा प्रान्तको म्युनिसिपल प्लाजामा भेला भएर जनमत संग्रहमा मतदान गरेका छन् । उक्त कार्यक्रममा भारतविरुद्ध उत्तेजक नाराबाजी गरिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । ‘किल इन्डिया’ र ‘दिल्ली बनेगा खालिस्तान’को नारा लगाइएको थियो । स्थानीय अमेरिकी कूटनीतिक नियोगको ठीक… Continue reading भारतको घाउमा नुनचुक छर्किदै क्यानडा
Category: समाचार
नेताको नाममा ज्योतिषीले गरेको यम पूजा के हो ?
१४ साउन, काठमाण्डौ । आफूलाई धार्मिक अभियान्ता तथा ज्योतिषी भनेर सामाजिक सञ्जालमा विभिन्न भविष्यवाणी गर्दै आएका पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुको तस्बिर राखेर एक धार्मिक अनुष्ठान गरिरहेका बेला काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई उनको निवासबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफू पक्राउ परेको… Continue reading नेताको नाममा ज्योतिषीले गरेको यम पूजा के हो ?
कृष्णमानको निर्णय लिन संसदीय सुनुवाइ समितिलाई सकस
१४ साउन , काठमाण्डौ। निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । आज विहान ११ः३० बजे बस्ने गरी तय भएको बैठक अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको छ । दलहरुले आन्तरिक छलफलका गर्न बैठक सारेको भनिएता पनि प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई आफै नाम फिर्ता लिने… Continue reading कृष्णमानको निर्णय लिन संसदीय सुनुवाइ समितिलाई सकस
१८ वर्षदेखिको टिआरसीमा कहाँ छ अड्को ?
१४ साउन , काठमाण्डौ । संक्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रले मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने भएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । अब आगामी बिहिवार बैठक बस्ने छ । आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र… Continue reading १८ वर्षदेखिको टिआरसीमा कहाँ छ अड्को ?
१६ विमानसहित चीनले ताइवानलाई घेर्याे
१४ साउन , एजेन्सी । ताइवान र चीनबीचको तनाव अन्त्य हुने कुनै संकेत देखिएको छैन। सोमबार बिहान ६ बजेसम्म १६ चिनियाँ विमान, १४ वटा पिपुल्स लिबरेसन आर्मी नेभी र एउटा जहाज ताइवान सीमानजिकै पुगेको ताइवानले जनाएकोछ । ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट नजिक चिनियाँ सेनाको गतिविधिमा अचानक वृद्धि भएको जनाएको छ। मन्त्रालयका अनुसार १३ वटा… Continue reading १६ विमानसहित चीनले ताइवानलाई घेर्याे
टेक्ससमा लुटेराहरुले नेपालीलाई गोली हाने …
१४ साउन , एजेन्सी । अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या गरिएको हो । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक वली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार… Continue reading टेक्ससमा लुटेराहरुले नेपालीलाई गोली हाने …
स्कुल बस दुर्घटनाः आमाछोराको मृत्यु
१४ साउन ,काठमाण्डौ। पोखरामा आज विहानै विद्यार्थी बोकेको एउटा बस दुर्घटनामा परेको छ । जसमा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु… Continue reading स्कुल बस दुर्घटनाः आमाछोराको मृत्यु
पहिरोमा बेपत्ता ५ जना परेनन् फेला, भेटिएको शव पनि हरायो
१४ साउन , काठमाण्डौ। उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरू अझै फेला पर्न सकेका छ्रैनन् । उनीहरुको आज बिहानैदेखि फेरि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ… Continue reading पहिरोमा बेपत्ता ५ जना परेनन् फेला, भेटिएको शव पनि हरायो
पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल
१४ साउन , एजेन्सी । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् । यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले… Continue reading पेरिस ओलम्पिकः मनिताले आज खेल्दै, प्रिन्सको दोस्रो खेल
सन्दीप–दीपेन्द्रको टोलीको तेस्रो हार,रोहितको टोलीपनि पराजित
१४ साउन , एजेन्सी । क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका तीन सदस्य सम्मिलित टोलीहरुले हारको सामना गरेका छन् । आज विहान भएको खेलमा कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ । सरे ज्याकवार्ससँगको खेलमा रोहितको टोली ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो… Continue reading सन्दीप–दीपेन्द्रको टोलीको तेस्रो हार,रोहितको टोलीपनि पराजित
क्यानडामा दीपेन्द्र र सन्दीपको टोली आज पनि खेल्दै
१३ साउन,एजेन्सी । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु हुँदैछ… Continue reading क्यानडामा दीपेन्द्र र सन्दीपको टोली आज पनि खेल्दै
अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा
१३ साउन, एजेन्सी । दक्षिण चीन सागरलाई लिएर अमेरिकाले चीनलाई फेरि एकपटक चेतावनी दिएको छ । खासमा लाओसमा आसियान देशका विदेश मन्त्रीहरुको बैठक जारी छ । सो क्रममा शनिवार अमेरिकी विदेश मन्त्री एंटोनी ब्लिंकेनले चिनियाँ विदेश मन्त्री वांग यीसंग भेटवार्ता गरेका थिए । भेटमा ब्लिंकेनले वांग यीलाई यसबारे चेतावनी दिएका हुन् । दक्षिण चीन सागरमा… Continue reading अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा
शेयर बजारमा सर्किटमाथि सर्किट,११३ अंकले उछाल
१३ साउन,काठमाण्डौ । मौद्रिक नीतिपछि साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार ११३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो । बजार खुलेको १… Continue reading शेयर बजारमा सर्किटमाथि सर्किट,११३ अंकले उछाल
अब्बल डीआईजी सरकारकै टाउको दुखाई, तहल्का मच्चियो
१३ साउन, काठमाण्डौ। नेपाल प्रहरी केही अपवाद बाहेकका घटनामा अब्बल अनुशन्धान गर्ने संस्थाभित्र पर्दछ । तर विडम्बना छ त्यस्ता धेरै अधिकृतहरू छन् जसले कम्तिमा एक वर्ष एकै ठाउँमा बसेर काम गर्ने अवसर समेत पाउदैनन् । प्रहरीमा संगठनको हित र जनताको सेवा गर्ने प्रायः अधिकृतहरू राजनीतिक स्वार्थका शिकार हुने गरेका छन । यो विगतदेखिकै अभ्यास अझै… Continue reading अब्बल डीआईजी सरकारकै टाउको दुखाई, तहल्का मच्चियो
नेपाल खुद विद्युत् निर्यातकर्ता, बंगलादेशसँगको सम्झौता रोकियो
१३ साउन, काठमाण्डौ । १८ घण्टासम्म लोडसेडिङ भोगेको नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै… Continue reading नेपाल खुद विद्युत् निर्यातकर्ता, बंगलादेशसँगको सम्झौता रोकियो
अमेरिकी डलर हालसम्मकै उच्च भाउमा
१३ साउन, एजेन्सी । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका कारण नेपालमा बढी अमेरिकन डलर, अष्ट्रेलियन, क्यानेडियन डलर, त्यस्तै युरो, पाउन्डको चर्चा धेरै हुने गरेको छ । विद्यार्थीहरुले गन्तब्य देशको मुद्रा सटही गरेर लैजाने गरेका कारण पनि ति देशका मुद्राको चर्चा बढेको हो । यता वैदेशिक रोजगारीमा जाने नेपालीले भने रोजगारदाता मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेका छन्… Continue reading अमेरिकी डलर हालसम्मकै उच्च भाउमा
शेखरको साथमा सुजाता, कांग्रेसमा वंशवाद
१३ साउन, काठमाण्डौ। दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंशवादको परम्परा । चाँहे त्यो भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान होस् वा नेपाल नेपालमा , वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ । नेपालमा वंशवादको जरा गाँडेको परिवार हो कोइराला परिवार । कोइराला परिवारबाट विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।… Continue reading शेखरको साथमा सुजाता, कांग्रेसमा वंशवाद
त्रिशूलीमा बेपत्ता बस देखिएको खबर के हो ?
१३ साउन, काठमाण्डौ । त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र आधा भन्दा बढी यात्रुहरुको दुर्घटनाको २ हप्ता भन्दा बढी समय वितिसक्दा समेत अत्तोपत्तो छैन् । उनीहरुको खोजीमा सहयोग गर्न भारतबाट आएको उद्धार टोली आज स्वदेश फर्किने भएको छ। एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि… Continue reading त्रिशूलीमा बेपत्ता बस देखिएको खबर के हो ?
रास्वपा महामन्त्री आफै भएको मुकुलको दाबी, दिए निवेदन
१३ साउन,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निश्कासित भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । पूर्वमहामन्त्री ढकालले पदाधिकारी हेरफरबारे पार्टी बैठकको निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू पनि गैरकानुनी भन्दै बदरको मागसहित… Continue reading रास्वपा महामन्त्री आफै भएको मुकुलको दाबी, दिए निवेदन
बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा विद्यार्थीलाई भव्य स्वागत
१३ साउन, विराटनगर । विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक मात्रै स्कुल बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । नयाँ शैक्षिक सत्रका लागि स्कुलमा पहिलो ब्याचमा भर्ना भएका ५ दर्जन भन्दा बढी विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच अभिमुखीकरण गरिएको छ । कक्षा ११ मा भर्ना भएका… Continue reading बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा विद्यार्थीलाई भव्य स्वागत
ट्रम्पले अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस बनाउने
१३ साउन, एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति तथा आगामी नोभेम्बरमा हुने चुनावमा रिपब्लिकनबाट राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले अमेरिकालाई क्रिप्टो माइनिङ पावरहाउस बनाउने र अमेरिकामा क्रिप्टोको ठूलो भण्डारण गर्ने योजना बताएका छन् । शनिबार आयोजित नाशभिल्ले बिटक्वाइन सम्मेलन २०२४ लाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन् । उक्त अवसरमा ट्रम्पले यदि आफूले आगामी निर्वाचन जिते अमेरिकामा… Continue reading ट्रम्पले अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस बनाउने
इजरेल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको खतरा
१३ साउन, एजेन्सी । इजरायलको कब्जामा रहेको सिरियाको दक्षिण पश्चिम क्षेत्र गोलान हाइट्समा रकेट आक्रमण भएको छ । जसमा परि १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । त्यहाँको एक फुटबल मैदानमा रकेट आक्रमण भएको हो । जसमा १० जनाभन्दा बढी घाइते पनि भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको… Continue reading इजरेल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको खतरा
घरैसमेत पहिरोले बगाएपछि परिवारै बेपत्ता
१३ साउन,काठमाण्डौ। गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एकै घरपरिवारका हुन् । आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो । पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती वर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही… Continue reading घरैसमेत पहिरोले बगाएपछि परिवारै बेपत्ता
सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले
१२ साउन , काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । कम्पनीले बिमा र क्षतिपूर्ति रकम दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न थालेका हुन् । आज विहानसम्म ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् ।… Continue reading सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले
दीपेन्द्र–सन्दीपको टोलीले बंगाल टाईगर्सको सामना गर्दै
१२ साउन , एजेन्सी । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भ्यानकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भ्यानकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय… Continue reading दीपेन्द्र–सन्दीपको टोलीले बंगाल टाईगर्सको सामना गर्दै
किमका ह्याकरको औँलामा छन् विश्वकै परमाणु सूचना
१२ साउन , एजेन्सी । उत्तर कोरियाका ह्याकरहरुले विश्वभरको सरकारी र निजी कम्पनीहरुबाट परमाणु तथा सैन्य गोप्य सूचनाहरु चोरी गर्ने कोसिस गरिरहेको भन्दै केही देशहरुले चिन्ता व्यक्त गरेका छन् । बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुको यस्तो हर्कतप्रति चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । यी देशहरुका अनुसार ह्याकरहरुको समूहसँग एन्डेरियल र अङ्क्सी… Continue reading किमका ह्याकरको औँलामा छन् विश्वकै परमाणु सूचना
रुसमा किन घटिरहेको छ जन्मदर ?
१२ साउन , एजेन्सी । युक्रेनमा युद्ध जारी राखेको रुस यतिबेला घट्दो जन्मदरका कारण पनि चिन्तामा छ । एकातिर रुसले युद्धमा जानका लागि सर्वसाधारणलाई आकर्शक प्याकेजको घोषणा गरिरहेको छ भने अर्कातिर रुसी सरकार घट्दो जन्मदरलाई कसरी बढाउन सकिन्छ भन्नेमा होमवर्क गरिरहेको छ । क्रेमलिनले शुक्रबारमात्रै रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ।… Continue reading रुसमा किन घटिरहेको छ जन्मदर ?
एशिया कपः श्रीलंकासंग हार्यो पाकिस्तान
१२ साउन , एजेन्सी । एसीसी एशिया कप महिला क्रिकेटमा भारतलाई परास्त पार्दै उपाधि घर लैजाने पाकिस्तानको सपना चकनाचुर भएको छ । गएराती श्रीलंकासंग पराजित भएसंगै पाकिस्तान सेमिफाइनलमै रोकिएको हो । यता आयोजक श्रीलङ्का भने फाइनलमा पुगेको छ । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।… Continue reading एशिया कपः श्रीलंकासंग हार्यो पाकिस्तान
प्रिन्स र स्यान्टुको खेल आज
१२ साउन , एजेन्सी । पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले आज प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडी इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन् । पुरुष एकलमा भिड्ने स्यान्टुको खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा साँझ साढे ७… Continue reading प्रिन्स र स्यान्टुको खेल आज
कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै
११ साउन, विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिपछि सबै प्रदेशबाट माओवादी बाहिरिसक्दा पनि कोशीमा भने सरकारमै रहेको माओवादीका एकजना राज्यमन्त्रीसहित ४ जना मन्त्रीले शुक्रबार राजीनामा दिएका हुन् । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण… Continue reading कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै
ऐतिहासिक ओलम्पिक बिथोल्ने प्रयास
११ साउन, एजेन्सी । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रान्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनीका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पु¥याइएको छ । उसका अनुसार रेल लाइनमा क्षति पु¥याउन जानीबुझी आगो लगाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही… Continue reading ऐतिहासिक ओलम्पिक बिथोल्ने प्रयास
सौर्यमा आफन्त गुमाएकाहरुले माग पूरा नभए शव नबुझ्ने
११ साउन, काठमाण्डौ। सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले बताएकी छन् । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन… Continue reading सौर्यमा आफन्त गुमाएकाहरुले माग पूरा नभए शव नबुझ्ने
अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ?
११ साउन , विराटनगर। नेपालमा अन्तरिक संविधान २०६३ जारी हुनु अघिसम्म नेपालको राष्ट्रभाषा कुन हो भनेर प्रश्न गर्दा सबैको जवाफ हुन्थ्यो , देवनागरी लिपिमा लेखिने नेपाली । २०१९ र २०४७ सालमा जारी दुवै संविधानले नेपालीलाई नै राष्ट्रभाषा मानेका थिए । २०४७ सालको संविधानले नेपालमा बोलिने अरू मातृभाषालाई राष्ट्रिय भाषा मानेको थियो । २०६३ सालको अन्तरिम संविधान र २०७२… Continue reading अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ?
नाइजेरियामा बैंकब्याज २६ प्रतिशत,
११ साउन , एजेन्सी । नाइजेरियाको केन्द्रिय बैंकले मंगलवार सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पु¥याएको छ । ब्याजदर २६.२५ प्रतिशतमा पु¥याएको दुई महिनापछि आएको यो कदम घरपरिवार र स्थानीय व्यवसायमा बढ्दो मूल्यको प्रभावलाई ध्यानमा राखेर गरिएको र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउनका लागि आवश्यक उपायहरू मध्ये एक… Continue reading नाइजेरियामा बैंकब्याज २६ प्रतिशत,
म्यानमारको ११ लाख टन केरा चीनमा
११ साउन ,एजेन्सी । म्यानमारले चालु आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिकमा उत्तरी म्यानमारको काचिन राज्यको सीमा नाका हुँदै चीनलाई ११ लाख टनभन्दा बढी टिस्यु–कल्चर केरा निर्यात गरेको छ । देशले अप्रिलमा ७७ हजार टन टिस्यु–कल्चर्ड केरा चीनमा ढुवानी गरेको छ । मेमा ३१ हजार टनभन्दा बढी र जुनमा ४ हजार टनभन्दा बढी केरा निर्यात… Continue reading म्यानमारको ११ लाख टन केरा चीनमा
अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे राष्ट्रका नाममा सम्बोधन
११ साउन ,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनमा औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताएका छन् । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताए ।आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य… Continue reading अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे राष्ट्रका नाममा सम्बोधन
उत्तर कोरियाली ह्याकरबाट अमेरिका हैरान, १ करोड इनाम दिने
११ साउन ,एजेन्सी । उत्तर कोरियाली ह्याकरबारेमा पश्चिमा पक्षका देशहरुले चेतावनी दिएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिका, बेलायत तथा दक्षिण कोरियाले यस्तो चेतावनी दिएका हुन् । उत्तर कोरियाको इन्दारियल ग्रुपको नाममा यस्तो चेतावनी दिएका हुन् । यो समूहले विश्वभरका संवेदनशील पूर्वाधारहरुमा आक्रमण गरेर संवेदनशील सूचनाहरु लिइरहेको बताइएको छ । रक्षा, आणविक, हवाई… Continue reading उत्तर कोरियाली ह्याकरबाट अमेरिका हैरान, १ करोड इनाम दिने
शेयर धितो कर्जाको २० करोड सीमा हट्यो, बैंकको ब्याज घट्ने
११ साउन ,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचक मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकको नयाँ भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । मौद्रिक नीति… Continue reading शेयर धितो कर्जाको २० करोड सीमा हट्यो, बैंकको ब्याज घट्ने
सन्दीपविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’को निवेदन
११ साउन , काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन निवेदन दिएकी छन्। उनले केही दिनअघि उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिँदै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गरेको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ । उच्च अदालत पाटनले गौशाला २६को जाहेरीपछि… Continue reading सन्दीपविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’को निवेदन
राजनीतिक अस्थिरतामा विश्व कीर्तिमान बनाएको नेपाल
११ साउन , काठमाण्डौ । प्रचण्ड सरकार ढलेसँगै केपी शर्मा ओली देशको चौथो पटक प्रधानमन्त्री बनेपछि फ्रान्सको चर्चित पत्रिका ले मोन्डेले लेख्यो ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन) समाचारमा भनिएको थियो । सानो हिमाली गणतन्त्रमा नयाँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ लिए । सन् २०२२… Continue reading राजनीतिक अस्थिरतामा विश्व कीर्तिमान बनाएको नेपाल
‘कान्छी मट्याङट्याङ्’ का गायक रहेनन्
११ साउन , काठमाण्डौ। “रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो‘ ।’’ लगायत धेरै लोकप्रिय गीतका सर्जक, पुराना गाउँ र बस्तीका गीतहरुको संकलन र रचना गरेर सुमधुर स्वर दिएका लोकसंगीतका उज्ज्वल नक्षत्र, चर्चित पूर्वेली लोक गायक लक्ष्मीप्रसाद ( एल. पी. ) जोशी नेपाली सांगितीक क्षेत्रबाट सधैका लागि अस्ताएका छन् । जोशीको ८८ वर्षको उमेरमा… Continue reading ‘कान्छी मट्याङट्याङ्’ का गायक रहेनन्
तातो ग्रह बन्दै पृथ्वी, ८४ वर्ष अघिको रेकर्ड टुट्यो
११ साउन , एजेन्सी । पृथ्वी क्रमिक रुपमा तातिने क्रम बढ्दै जाने चेतावनीका बीच गत आइतबारलाई पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा मापन गरिएको छ । कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (अघक)का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ । भयानक गर्मीका… Continue reading तातो ग्रह बन्दै पृथ्वी, ८४ वर्ष अघिको रेकर्ड टुट्यो
रोहितको टिमसँग सन्दीपको टिम पराजित
११ साउन , एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी–२० क्यानडा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। टोरन्टो भने नेपालका कप्तान रोहित पौडेल अनुबन्ध भएको टिम हो । यद्यपि रोहित भने पहिलो खेलमा अनुपस्थित रहेका थिए… Continue reading रोहितको टिमसँग सन्दीपको टिम पराजित
सौर्य दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुईवटा ह्याट’
११ साउन , एजेन्सी । बुधबार विहान काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले दुर्घटनाको कारणसहित सनसनीपूर्ण समाचार लेखेकने छ । समाचारमा निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ । ‘एउटा टाउकोमा दुईवटा ह्याट’ लगाउँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै समााचारमा जनाएको छ ।… Continue reading सौर्य दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुईवटा ह्याट’
नेपालमै पहिलो एआई सिटी स्क्यान न्युरोले भित्र्यायो
१० साउन, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड सुपरस्पेशियालिटी हस्पिटलले नेपालमा नै पहिलो पटक अत्यधुनिक प्रविधिबाट संचालित आर्टिफिसियल इन्टलिजेन्स सिटी स्क्यान भित्र्याएको छ। न्युरोले करोडौं खर्च गरे एआई पार्वड १२८ स्लीस सिटी स्क्यान र डेक्सा स्क्यान भित्र्याएको हो । यी सेवाहरुको आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिग्यतामा शुभारम्भ गरिएको छ । यसअघि… Continue reading नेपालमै पहिलो एआई सिटी स्क्यान न्युरोले भित्र्यायो
लोकसेवाको लिखित परीक्षाको पाठ्यक्रम फेरियो
१० साउन , काठमाण्डौ। लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ । यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । ‘लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ, यस प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई… Continue reading लोकसेवाको लिखित परीक्षाको पाठ्यक्रम फेरियो
बाइडेनले नयाँ पुस्तालाई ठाउँ खाली गरे, नेपाली नेताले कहिले ?
१० साउन , विराटनगर। अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावी प्रतिस्पर्धाबाट आफूलाई अलग गरेपछि पहिलोपटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् । यस क्रममा बाइडेनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिका रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो।’ उनले थपे, ‘अमेरिका नाजुक मोडमा… Continue reading बाइडेनले नयाँ पुस्तालाई ठाउँ खाली गरे, नेपाली नेताले कहिले ?
निर्मलाको हत्यापछि ६ गृहमन्त्री फेरिए, कसैले माखो मारेनन्
१० साउन, काठमाण्डौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बित्यो तर हत्यारा को हो अहिले पनि रहस्यमय छ। यो सरकार र नेपाल प्रहरीका लागि एउटा कालो दाग बनेको छ । यो बीचको ६ वर्षमा ६ जना प्रहरी प्रमुख फेरिए, अनुशन्धानका लागि ६ वटा उच्चस्तरीय आयोग पनि बने, सधै अस्थिरता रहने राजनीतिक… Continue reading निर्मलाको हत्यापछि ६ गृहमन्त्री फेरिए, कसैले माखो मारेनन्
समितिमा सुदन भड्किने, क्यान महानिर्देशक बोल्न नसक्ने
१० साउन, काठमाण्डौ। आज बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र हिजो बसेको सुनुवाइ समितिमा फरक प्रसंग तर उस्तै खालको गर्मागर्मी देखिएको छ । पहिला कुरा गरौं आजको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको । यो समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीबीच चर्काचर्की भएको छ । समिति बैठकमा… Continue reading समितिमा सुदन भड्किने, क्यान महानिर्देशक बोल्न नसक्ने
ओलम्पिक विजेतालाई अमेरिकाले दिन्छ हजारौं डलर, नेपालले कति ?
१० साउन,एजेन्सी । ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोलि (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो । तेस्रोपटक आयोजक सहर बनेको पेरिसमा १० हजार सात सय १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ३२ खेलमा तीन सय २९ इभेन्ट्समा सहभागी खेलाडीले चुनौती प्रस्तुत गर्नेछन । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६… Continue reading ओलम्पिक विजेतालाई अमेरिकाले दिन्छ हजारौं डलर, नेपालले कति ?
भागबण्डामा चलेको देश,राजदूतमा एमाले–कांग्रेसको भागभण्डा
१० साउन, काठमाण्डौ। प्रधानमन्त्रीसहित ९ मन्त्रालय एमालेको र गृहसहित १० मन्त्रालय कांग्रेसको भाग लाग्ने गरी नयाँ सत्ता समीकरण बनाएका सत्तारुढ कांग्रेस–एमालेले राजदूतमा पनि भागभण्डा मिलाएका छन् । जसअनुसार दुई छिमेकी मुलुकमध्ये चीन एमालेको भागमा र भारत कांग्रेसको भागमा परेको छ । यस्तै रुस, अमेरिका, बेलायत जस्ता शक्तिराष्ट्र पनि एमालेको भागमा परेको छ । यता जापान,… Continue reading भागबण्डामा चलेको देश,राजदूतमा एमाले–कांग्रेसको भागभण्डा
रिल र रियलमा फरक देखियो, विमानस्थलको उद्धार अभ्यास फेल
१० साउन, काठमाण्डौ । आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको विमानस्थल हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । तर नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् । यी मध्येको एक ठूलो दुर्घटना हो बुधबारको सौर्य एयरलाइन्सको दुर्घटना… Continue reading रिल र रियलमा फरक देखियो, विमानस्थलको उद्धार अभ्यास फेल
क्याप्टेन शाक्यले बताए विमान दुर्घटना अघिको अवस्था
१० साउन, काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ। सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत शाक्य बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुले बताएका छन्। शाक्यलाई प्रधानमन्त्रीले समेत अस्पतालमा पुगेर भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन् । दुघर्टनाका एक मात्र जिवित पाइलट शाक्यले नै दुघर्टनाको कारण र त्यसअघिको अवस्था… Continue reading क्याप्टेन शाक्यले बताए विमान दुर्घटना अघिको अवस्था
विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो
१० साउन, काठमाण्डौ । बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक… Continue reading विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो
प्रहरीको जागिरमा मोह भंग
१० साउन, काठमाण्डौ। नेपाल प्रहरी, देशको राष्ट्र सेवक कर्मचारी । नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने सांगठनिक उद्धेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र रहेर देशमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने कसम खाएका प्रहरी नै आफूले देश र जनताका लागि लिएका… Continue reading प्रहरीको जागिरमा मोह भंग
फाइनल पुग्न बंगलादेशले भारत र श्रीलंकाले पाकिस्तानसंग खेल्ने
१० साउन, एजेन्सी । एसिसी महिला एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । बुधबार समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकाले थाइल्यान्डलाई १० विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । समूह ‘ए’ बाट साबिक विजेता भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन् । शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको… Continue reading फाइनल पुग्न बंगलादेशले भारत र श्रीलंकाले पाकिस्तानसंग खेल्ने
ओलम्पिकको पहिलो खेलमै हार्यो अर्जेन्टिना
१० साउन, एजेन्सी । विश्वकप फुटबल तथा भर्खरै कोपा अमेरिका च्याम्पियन बनेको विश्व च्याम्पियन अर्जेन्टिना पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमा नै हार्न पुगेको छ । मोरोक्कोसंग अर्जेन्टिना २–१ पराजित भएको छ । विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि मात्रै अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा… Continue reading ओलम्पिकको पहिलो खेलमै हार्यो अर्जेन्टिना
आरजुले परराष्ट्रमा के गर्दैछिन् ? बीआरआई स्टाण्ड के हो ?
९ साउन, विराटनगर । परराष्ट्रमन्त्री डा.आरजु राणाले मन्त्रालय सम्हालेपछि पहिलो पटक बीआरआई लगायत महत्वपूर्ण विषयमा सरकारको स्टाण्डबारे प्रष्ट पारेकी छिन् । पूर्ववर्ती सरकारले बीआरआई कार्यान्वयनमा जाँदै गर्दा सरकार ढालिएको टिप्पणी गरिरहेका बेला उनले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् । सो परियोजना कार्यान्वयन सम्बन्धिी… Continue reading आरजुले परराष्ट्रमा के गर्दैछिन् ? बीआरआई स्टाण्ड के हो ?
२१ वर्ष पूरानो सौर्य इन्जिन परीक्षण गर्न नपाई ध्वस्त
९ साउन, विराटनगर । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ, तर विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको थप पुष्टि गरेको छ । आज भएको सौर्य एयरलाइन्सको दुर्घटनाले पुनः एक पटक नेपालको हवाई सुरक्षाबारे चिन्ता र चासो बढेको छ । जसले सन् २०१३ देखि देशले सामना गरिरहेको युरोपेली सङ्घ ईयूको कालोसूचीबाट हट्नका लागि… Continue reading २१ वर्ष पूरानो सौर्य इन्जिन परीक्षण गर्न नपाई ध्वस्त
सौर्य एयरले ४व्यवस्थापक गुमायो,३ जना विराटनगरका
९ साउन, काठमाण्डौ। सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अफ अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ… Continue reading सौर्य एयरले ४व्यवस्थापक गुमायो,३ जना विराटनगरका
इन्दिराको पछि लागे माननीयहरु
९ साउन, काठमाण्डौ । उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । रानाले गैर सांसदलाई अमेरिकाको भिसाका लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज छलफल भएको छ । सो समितिको बैठकमा सांसदहरूले पदीय मर्यादा भुलेर भिसा सिफारिस गरेकाले रानालाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।… Continue reading इन्दिराको पछि लागे माननीयहरु