आर्थिक, ताजा समाचार, समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २ करोड स्वाहा

२८ वैशाख, काठमाण्डौ । राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा झन्डै २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ

ताजा समाचार, समाचार

रविविरुद्ध कांग्रेसले भेट्यो प्रमाण, पोखराको प्रतिवेदनले रवि अप्ठेरोमा ,अब के हुन्छ ?

२८ वैशाख, काठमाण्डौ । सहकारीको वचत ठगी गरेको प्रकरणमा प्रतिपक्ष नेपाली कांग्रेसबाट घेरिदै आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन

खेलकुद, ताजा समाचार, समाचार

आईपीएलमा आज चेन्नई भर्सेस गुजरात

२८ वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज शुक्रबार पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सको

ताजा समाचार, समाचार, समाज

धरानका पूर्व मेयर र उपमेयरलाई हर्कले सोधे स्पष्टीकरण

२८ वैशाख, विराटनगर । धरानमा देखिएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धतासहित धराने मतदाताबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङले

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार, समाज

पुटिनले मनाए विजयोत्सव, आणविक अभ्यासको निर्देशन

२८ वैशाख, एजेन्सी । भ्लादिमिर पुटिनले मे ७ मा लगातार पाँचौं पटक रुसको राष्ट्रपतिको सपथ लिए । त्यसपछि मे ९

ताजा समाचार, राजनीति, समाचार

आजदेखि बजेट अधिवेशन, रविलाई बोल्न दिने, संसद चल्न नदिने

२८ वैशाख, काठमाण्डौ ।  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले

ताजा समाचार, समाचार, समाज

मोरङको जाँतेस्थित उज्यालो सुधार केन्द्रबाट ७ जना फरार

२८ वैशाख, विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट ७ जना फरार भएका

ताजा समाचार

विराटनगरको गर्मीमा राई दाजुभाइले झन तताउने

२३ वैशाख , विराटनगर । तराईमा बढ्दो गर्मीका बीच कोशी प्रदेशको राजधानी विराटनगरलाई थप सांगितिक रुपमा तताउन म्युजिकल नाइट आयोजना

अपराध, ताजा समाचार, समाचार, समाज

१ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’

२३ वैशाख , काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

नेपालले सयको नोटमा चुच्चे नक्सा राख्दा भारत चिढियो

२३ वैशाख ,काठमाण्डौ। नेपाल सरकारले १ सय रुपैयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि भारतले यसबारे प्रतिक्रिया

खेलकुद, ताजा समाचार, समाचार

वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल ,जित निकाल्ला ?

२२ वैशाख , काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । खेल

ताजा समाचार, समाचार, समाज

पश्चिमी वायु सक्रिय, गर्मी घट्छ ?

२२ वैशाख , काठमाण्डौ । नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हिजोअस्तिको

अन्तर्राष्ट्रिय, अपराध, ताजा समाचार, समाचार

क्यानडामा सिख नेताको हत्यारा पक्राउ

२२ वैशाख , एजेन्सी । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

खेलकुद, ताजा समाचार, समाचार

हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति छः क्यान

२२ वैशाख ,काठमाण्डौ । १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ

खेलकुद, ताजा समाचार, समाचार

क्रिकेट बरीयतामा अष्ट्रेलिया र भारतको टक्कर, नेपाल झर्याे

२१ वैशाख ,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार वार्षिक टोली वरीयता अपडेट जारी गरेको छ । जुन सूचीमा

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति, समाचार

चीनको प्रभाव कम गर्न जापानी मन्त्री आउँदै

२१ वैशाख, विराटनगर । गएको पुषमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको भ्रमण गरे यता अन्य देशबाट पनि केही उच्चस्तरीय भ्रमण

खेलकुद, ताजा समाचार, समाचार

कोलकातासँग भिड्दै मुम्बई, पराजित भए खाली हात

२१ वैशाख,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेलकुद, ताजा समाचार, समाचार

११ देशले किन घोषणा गरेनन् विश्वकप टिम ? ICC को नियम के छ?

२१ वैशाख, काठमाण्डौ। आगामी टी–२० विश्वकपमा यसपटक २० टोलीको सहभागिता रहदैछ । तर अन्तराष्ट्रिय क्रिकेट परिषद्को नियमलाई आत्मसाथ गर्दै ९

अन्तर्राष्ट्रिय, ताजा समाचार, निर्वाचन, राजनीति, समाचार

श्रीलंका राष्ट्रपति चुनावः विक्रमासिङ्घेविरुद्ध राजापाक्षे

२१ वैशाख , एजेन्सी । चरम आर्थिक संकटपछि अर्थतन्त्रलाई क्रमश सुधार गर्दै ल्याएको दक्षिण एसियाली राष्ट्र श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै

ताजा समाचार, समाचार

सिधाकुरा प्रकरणः अडियो दिने व्यक्तिलाई अदालतले बोलायो

२१ वैशाख ,काठमाण्डौ। सर्वोच्च अदालतले ‘सिधाकुरा’ युट्युबलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई नै अदालतमा उपस्थित हुन बिहीबार आदेश गरेको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार, समाज

अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

२१ वैशाख , एजेन्सी । सन् २०२२–२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

मङ्गोलियको रुख रोपण अभियानमा कती रुख रोपिए ?

२१ वैशाख ,  एजेन्सी । मङ्गोलियाले २०२१ मा राष्ट्रिय रुख रोपण अभियान शुरु गरेदेखि हालसम्म देशभर ४२ मिलियन रूख रोपेको

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

टर्कीले तोड्यो इजरेलसँगको सम्बन्ध

२१ वैशाख , एजेन्सी । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध अन्त्य गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको

ताजा समाचार, समाचार, समाज

सातै प्रदेशमा पानी पर्ने, काठमाडौंको वायु ‘अति अस्वस्थकर’

२१ वैशाख ,काठमाण्डौ। तराईका अधिकांश जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेर जनजिवन नै प्रभावित बनिरहेका बेला आगामी साता पानी पर्ने

अन्तर्राष्ट्रिय, ज्ञान–विज्ञान, ताजा समाचार, समाचार

चन्द्रमामा कहाँबाट आयो यति धेरै पानी ?

२१ वैशाख , एजेन्सी । वैज्ञानिकहरुका लागि सबैभन्दा चासोको केन्द्र बनेको चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

भारतीय पक्षले रातारात कसरी नेट जोडिदियो ? अझै छ काटिने डर

२१ वैशाख , एजेन्सी । देशका प्रमुख इन्टरनेट सेवा प्रदायकहरुले वितरण गर्ने इन्टरनेट सेवामा आएको अवरोध हटेको छ । वर्ल्डलिंक,

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

देशभरको इन्टरनेट डाउन,कारण यस्तो

२० वैशाख , विराटनगर । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी

अपराध, ताजा समाचार, समाचार, समाज

मोरङमा श्रीमतीको शव फेला , श्रीमान् सम्पर्कविहीन

२० वैशाख , विराटनगर । मोरङको सुन्दरहरैँचामा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा

अन्तर्राष्ट्रिय, ताजा समाचार, नेपाल टाइम्स स्पेशल, राजनीति, समाचार

नस्ट्रडामसको भविष्यवाणी, ट्रम्प कि बाइडेन ?

२० वैशाख ,विराटनगर । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिदै गर्दा कडा प्रतिष्पर्धामा रहेका उमेद्वारहरु हालका राष्ट्रपति जो बाइडेन र पुर्व

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

रुसले रसायनिक हतियार प्रयोग गर्दैछ ?

२० वैशाख ,एजेन्सी । रूस र यूक्रेन बीच युद्ध जारी छ । यसैबीच बुधवार संयुक्त राज्य अमेरिकाले रूसमाथि यूक्रेनविरुद्ध अंतर्राष्ट्रिय

ताजा समाचार, राजनीति, समाचार

ओलीको निशानामा बालेन, सुकुम्बासीलाई डोजर नदेखाउनु

२० वैशाख , काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनप्रपति लक्षित गर्दै

खेलकुद, ताजा समाचार, समाचार

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

२० वैशाख , काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन्

खेलकुद, ताजा समाचार, समाचार

विश्वकप खेल्ने टिम वेस्टइन्डिज ए सँग नै हार्याे

२० वैशाख , काठमाण्डौ । नेपालसँगको पाँच खेलको ती २० सिरिज पाहुना टोली वेस्ट इन्डिज ‘ए’ले एक खेल अगावै जितेको

ताजा समाचार, मनोरन्जन, समाचार, सिनेमा

मनिषाले फेरि बलिउड तताइन्, हिरामण्डी करिअरकै उत्कृष्ट

२० वैशाख ,  काठमाण्डौ । नेपालबाट बलिउडमा जमेकी चर्चित अभिनेत्री मनिषा कोइराला बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

चीनको जनावर कुटनीति, अमेरिकालाई उधारो भालु र पाण्डा

२० वैशाख ,एजेन्सी । आजभोलि युक्रेनमा रुसको युद्ध, सस्तो चिनियाँ निर्यात, ताइवानसँगको तनाव र मानवअधिकारका विषयमा अमेरिका र चीनबीच मतभेद

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

फेरि डुब्यो दुवई, विहानैदेखि भारी वर्षा

२० वैशाख , एजेन्सी । युनाइटेड अरब इमिरेट्रसमा आज बिहानैदेखि फेरि भारी वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र

आर्थिक, ताजा समाचार, समाचार

अर्थमन्त्रीले किन गरे जोखिम मोल्ने कुरा ?

२० वैशाख ,काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

छोराछोरीलाई मोवाइल दिनुहुन्छ ? यस्तो छ खतरा

२० वैशाख , एजेन्सी । बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन विज्ञहरुले सुझाएका छन् । फ्रान्सको एउटा विज्ञ समूहले यस्तो

खेलकुद, ताजा समाचार, समाचार

के अझै सन्दीपले विश्वकप खेल्ने संभावना छ ?

२० वैशाख , काठमाण्डौ । नेपालले १० वर्षपछि खेल्न लागेको टी २० विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको

ताजा समाचार, समाचार, समाज

तराई ४० डिग्रीमाथि, उखर्माउलो गर्मीबाट कसरी बच्ने ?

२० वैशाख , काठमाण्डौ। दिनदिनै तापक्रम बढ्दै जाँदा देशैभर उर्खरमाउलो गर्मी हुन थालेको छ । तराईमेधशमा झनै तातो हावा र

अन्तर्राष्ट्रिय, ताजा समाचार, शिक्षा, समाचार

अध्ययन खर्च दिएरमात्रै छोराछोरीलाई क्यानडा पठाउनू

२० वैशाख , काठमाण्डौ। नेपाली विद्यार्थीहरुका लागि क्यानडा समेत अध्ययनको प्रमुख रोजाइ बन्दै आएको बेला क्यानडाका लागि नेपाली दूतावासले अध्ययन

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

नेपालीलाई आइतबारदेखि चीन जान निःशुल्क भिसा

२० वैशाख , काठमाण्डौ। नेपालीका लागि चीन प्रवेश गर्न निःशुल्क भिसा दिने घोषणा गरेको चीनले आइतबारदेखि यसको कार्यान्वयन गर्ने भएको

ताजा समाचार

नेपालका जडिबुटी खेर नजाने,१७ सय औषधिजन्य वनस्पतिको ‘डाटाबेस’

१९ वैशाख, विराटनगर । नेपाली समाजको जनजिब्रोमा अझै पनि झुन्डिएको छ, नेपालका वनजङ्गलका जडिबुटी चिन्ने हो भने औषधिका लागि अन्यत्र

ताजा समाचार, निर्वाचन, राजनीति

जमानत जोगाउन नसकेका मिलन लिम्बूले साग बेचेरै जनताको सेवा गर्ने

१९ वैशाख , काठमाण्डौ । इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जितको दाबी गर्ने उम्मेदवार मध्येका एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

दिल्लीभरि बमको हल्ला, रुसबाट आयो इमेल

१९ वैशाख ,एजेन्सी । दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की

ताजा समाचार

नेपालको कमजोर बलिङ,वेस्ट इन्डिजका जोन्सनले कीर्तिपुरमा बनाए कीर्तिमान

१९ वैशाख , काठमाण्डौ । पाँच खेलको सिरिजमा तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि दुई

खेलकुद, ताजा समाचार, समाचार

वेस्ट इन्डिज ‘ए’सामू निरीह नेपाल, ७६ रनले पराजित

१९ वैशाख ,काठमाण्डौ। पाँच खेलको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको

ताजा समाचार, समाचार, समाज

श्रमिक दिवसमा पनि श्रमकै चिन्ता, ८ घण्टाको ६ सय

१९ वैशाख , विराटनगर । विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो

ताजा समाचार, समाचार

श्रमिक दिवसमा घोषणा भएको ‘श्रमाधान’ के हो ?

१९ वैशाख ,काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान’

ताजा समाचार, समाचार, समाज, सूचना विभाग

रोयल्टीका लागि हिमालमा आरोहीको ताती बन्द ,आरोहणमा सीमा

१९ वैशाख , काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालहरूमा आरोहीको लाग्ने ताँती र आरोहीहरुले फाल्ने फोहोरका कारण आरोहणका लागि

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार

चीनमा ब्यस्त राजमार्ग नै भाँसियो, १९ जनाको मृत्यु

१९ वैशाख ,  एजेन्सी । चीनको दक्षिणी ग्वाङडोङ प्रान्तको मेइझोउ सहरमा राजमार्गको एक भाग भत्किएको छ । यस दुर्घटनामा कम्तीमा

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा समाचार, समाचार

इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा

१९ वैशाख ,  एजेन्सी । अमेरिकामा र वेस्टइन्डिजमा केही दिनपछि हुने आईसीसी टी–२० विश्वकपको मिति नजिकिदै जादा सहभागी राष्ट्रहरुले धमाधम

खेलकुद, ताजा समाचार, समाचार

आर्एपीएलमा आज दुई किङ, चेन्नई भर्सेस पन्जाब

१९ वैशाख , एजेन्सी । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सको सामना

अपराध, आर्थिक, ताजा समाचार, समाचार

वीरगन्जस्थित नबिल बैंकबाट १ करोड ३४ लाख चोरी,४ जना पक्राउ

१९ वैशाख , काठमाण्डौ । वीरगन्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति, समाचार

भाजपाको चुनावी अभियानमा नेपालका नेतालाई निम्तो

१९ वैशाख ,एजेन्सी । भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई

ताजा समाचार, निर्वाचन, नेपाल टाइम्स स्पेशल, राजनीति, समाचार

उपनिर्वाचनमा एमालेको क्लिनस्वीप, सन्देश के हो ?

१८ वैशाख , विराटनगर । यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाचार, स्वास्थ्य

ज्यान बचाउने Covishield को ज्यान लिने साइडइफेक्ट

१८ वैशाख, काठमाण्डौ। बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले गरेको खुलासाले कोरोनाको खोप लिने हरेक व्यक्ति हल्लिएका छन् । खोप निर्माताले अदालतमा

आर्थिक, ताजा समाचार, समाचार

नेपालको घाँस अब तिब्बतमा बिक्री हुने

१८ वैशाख, काठमाण्डौ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ ।

Scroll to Top