हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

६ कार्तिक , विराटनगर । एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच युद्ध जारी छ र यो युद्धको ज्वालाले लेबनान र इरानलाई समेत आफ्नो चपेटामा पारेको छ । हमास प्रमुख र हिजबुल्ला प्रमुख मारिसक्दा र इजरायली प्रधानमन्त्रीको नीजि घरमा आक्रमण हुँदासम्म पनि युद्ध अन्त्य हुने छाँटकाँटसम्म देखिएको छैन । यसबीच इजरायलले धेरैजसो र कहिलेकाँही उविरुद्ध… Continue reading हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

रविको बोलीले ओलीलाई भत्भती पोल्यो,भने म स्टन्ट गर्दिन

६ कार्तिक , काठमाण्डौ । सहकारीको वचत रकम अपचलन गरेको अभियोगमा सहकारी ठगी र संगठित अपराधको मुद्दामा प्रहरीले आफ्ना सभापति रवि लामिछानेलाई गिरफ्तार गरेपछि रास्वपा समर्थकहरु सडकमा उत्रिएका छन् । रास्वपाका शीर्ष नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् । यति मात्रै होइन प्रधानमन्त्रीको पुत्ला बनाएर नारायणीमा फाल्ने सम्मका गतिविधीहरु भएका छन् ।… Continue reading रविको बोलीले ओलीलाई भत्भती पोल्यो,भने म स्टन्ट गर्दिन

रविमाथि ६ वटा ऐनमा मुद्दा चल्न सक्ने,धनराजकी पत्नीविरूद्व रेड कर्नर

६ कार्तिक , काठमाण्डौ। अभियन्ताका रुपमा चिनिएका युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालसहितलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । सफलले नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० )को उपदफा(४)बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग… Continue reading रविमाथि ६ वटा ऐनमा मुद्दा चल्न सक्ने,धनराजकी पत्नीविरूद्व रेड कर्नर

नेपालीले फिल्म हेर्न १३ दिनमा ३५ करोड बढी खर्चिए

६ कार्तिक , काठमाण्डौ । यस वर्षको दशैं सकिसकेको छ । अब तिहारको तयारी सुरु हुँदैछ । तर दशैंको उत्लासमा फूलपातीदेखि सिनेमाहलहरुमा लागेका तीन नेपाली चलचित्र मध्ये दुई चलचित्रले बम्पर शोसहित आक्रमक ब्यापार गरिरहेका छन् । सिनेमाहलहरुले नै बल्कबस्टरको उपाधि दिइरहेका छन् । दशैंपछि केही विद्यालय, क्याम्पस, सरकारी वा निजी सबै कार्यालयहरु खुलिसकेका छन् ।… Continue reading नेपालीले फिल्म हेर्न १३ दिनमा ३५ करोड बढी खर्चिए

चीनमा विश्वकै अग्लो बाँध

६ कार्तिक ,  एजेन्सी । उत्तरपश्चिमी चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा दासिक्सिया जल नियन्त्रण परियोजना निर्माण भइरहेको छ । नोभेम्बर २०१९ मा निर्माण शुरु भएको थियो । यो २४७ मिटर अग्लो रहेको बताइएको छ । चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेडले सिन्जियाङको अक्सु नदीको माथिल्लो भागमा पानी नियन्त्रण परियोजनाको निर्माण गरेको छ । जुन पूरा भएपछि… Continue reading चीनमा विश्वकै अग्लो बाँध

गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे

६ कार्तिक ,  एजेन्सी । विश्व फुटबलमा सर्वाधिक गोलकर्ता हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । आगामी फेब्रुअरीबाट उमेरले ४० पुग्न लागेका रोनाल्डोले उत्कृष्ट प्रदर्शनबाट आलोचकलाई जबाफ दिइरहेका छन् । अहिले साउदी अरेबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका उत्कृष्ट लयका साथ खेल्दै आफूलाई अब्बल साबित गर्नमा कुनै कसर बाँकी राखेका छैनन् । सन् २००३ मा पोर्चुगलबाट… Continue reading गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे

मोदी रुस हिँडे

६ कार्तिक , एजेन्सी । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल गर्न लागेको बताए। उनले यो शिखर सम्मेलनमा धेरै नेताहरूसँग भेटघाट गर्ने समेत… Continue reading मोदी रुस हिँडे

नेयमार फर्किएको खेलमा हिलालका नाटकीय जित

६ कार्तिक , एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमार सम्मिलित साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । सलेम अल–दौसारीले ह्याट्रिक गरेपछि साउदी अरबको अल–हिलालसँग डिफेन्डिङ च्याम्पियन अल–ऐनले एशियन च्याम्पियन्स लिग एलिटमा नाटकीय हार… Continue reading नेयमार फर्किएको खेलमा हिलालका नाटकीय जित

नेपालकी उर्मिलालाई अमेरिकामा ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

६ कार्तिक , एजेन्सी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीले ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड हात पारेकी छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चौधरीलाई उक्त अवार्ड प्रदान गरेका हुन् । चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई सोमबार अमेरिकाको वासिङटन डिसीमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको… Continue reading नेपालकी उर्मिलालाई अमेरिकामा ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

ट्रान्सपरेन्सीले पनि भन्यो एमालेले जग्गा दान लिनु भ्रष्टाचार

६ कार्तिक , काठमाण्डौ। प्रमुख सत्तारुढ दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी जग्गा दान लिने बहुचर्चित र विवादित विषयलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले समेत भ्रष्टचारको पक्षपोषण भएको ठहर गरेको छ । इन्टरनेसनलले भनेको छ,अदालतबाट दोषी ठहर र न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण हो ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अदालतबाट दोषी ठहर भएका र मुद्दाका… Continue reading ट्रान्सपरेन्सीले पनि भन्यो एमालेले जग्गा दान लिनु भ्रष्टाचार

बिहीबारसम्मै पहाडी क्षेत्रमा वर्षा, कहिले खुल्छ मौसम ?

६ कार्तिक , काठमाण्डौ । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिसकेपछि पनि अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । र यसको कारण भने हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनु हो । स्थानीय वायुका कारण मधेश, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। जल… Continue reading बिहीबारसम्मै पहाडी क्षेत्रमा वर्षा, कहिले खुल्छ मौसम ?

रविको पक्ष लिएर विपक्षी नेताहरु ओलीमाथि बेस्सरी खनिए

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

६ कार्तिक , काठमाण्डौ। सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाँदा बालुवाटारमा निकै भनाभन भएको छ । हुन त दलहरु झण्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार सरकारले काम नगरेको भन्दै झकझकाउन गएका थिए, तर त्यहाँ हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा… Continue reading रविको पक्ष लिएर विपक्षी नेताहरु ओलीमाथि बेस्सरी खनिए

चीन–भारतबीच सीमा गस्तीमा नयाँ सम्झौता, अब २०२० अघिकै अवस्था

६ कार्तिक , एजेन्सी । लामो समयदेखि सीमामा तनाव खेपिरहेका विश्वका शक्तिशाली मुलुकहरुमध्येका चीन र भारतले सीमामा नयाँ सम्झौता गरेका छन् । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ । भारतले सोमबार छिमेकी चीनसँग अत्यन्त विवादित सीमा क्षेत्रहरूमा सैन्य गस्तीका लागि सम्झौता गरेको बताएको छ । यसले सन् २०२०… Continue reading चीन–भारतबीच सीमा गस्तीमा नयाँ सम्झौता, अब २०२० अघिकै अवस्था

याह्या सिनवारको शवको बदलामा बन्धक फिर्ताः कति छ सम्भव ?

५ कार्तिक , विराटनगर। हमासका चिफ याह्या सिनवार मारिएपछि पनि गाजामा इजरायलको भीषण हमला जारी नै छ । त्यहाँ दिनहुँ दर्जनौं मानिसहरु मारिरहेको सूचनाहरु आइरहेका छन् । यसबीच अब इजरायलको पुरै फोकस हमासको कैदमा रहेका बंधकहरु छुटाउनेमा केन्द्रित रहेको बताइएको छ । ती बन्धकहरुमा इजरायल समेत २३ देशका नागरिक छन् । सम्भवतः नेपालका विपिन जोशी… Continue reading याह्या सिनवारको शवको बदलामा बन्धक फिर्ताः कति छ सम्भव ?

श्रीलंकामाथि भुटानको फराकिलो जित

५ कार्तिक , काठमाण्डौ । साफ महिला च्याम्पियनसिपमा भुटानले श्रीलंकामाथि फराकिलो जित निकालेको छ । भुटानले पहिलो जित दर्ता गरेको दिन श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो । भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित… Continue reading श्रीलंकामाथि भुटानको फराकिलो जित

प्रचण्ड र रविको मिसन सरकारः ओली बारे क्लियर

५ कार्तिक , काठमाण्डौ। सहकारीको वचत रकम अपचलनको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई सर्वाधिक भ्रष्टचारीको संज्ञा दिँदै सरकारविरुद्ध खबरदारी गर्न घरघरबाट बाहिर निस्कन अपिल गरेको एक दिन नवित्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको… Continue reading प्रचण्ड र रविको मिसन सरकारः ओली बारे क्लियर

नेपाल संवत् कार्यक्रमको अतिथि ओली, भाँडभैलो हुने डर

५ कार्तिक , काठमाण्डौ। सार्वजनिक कार्यक्रममा विरोधको सामना गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘नेपाल संवत् न्हु दयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन्। काठमाडौं महानगरपालिकाका मेयर… Continue reading नेपाल संवत् कार्यक्रमको अतिथि ओली, भाँडभैलो हुने डर

ब्राजिलका राष्ट्रपतिद्धारा आगामी रुस भ्रमण रद्द

५ कार्तिक , एजेन्सी । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए । तर शनिबार सिल्भा आफ्नै घरमा दुर्घटनामा परेका छन् ,उनको टाउकोमा चोट लागेको थियो । सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्नेवाला थिए… Continue reading ब्राजिलका राष्ट्रपतिद्धारा आगामी रुस भ्रमण रद्द

गाजामा थप ८७ को मृत्यु

५ कार्तिक , एजेन्सी । उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको पछिल्लो हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन् । धेरै मानिस भग्नावशेष मुनि पुरिएको आंशका छ । इजरायलले हताहतको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।… Continue reading गाजामा थप ८७ को मृत्यु

ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

५ कार्तिक , काठमाण्डौ। सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले यति धेरै व्यापकता पायो कि यो केवल सूचना आदानप्रदानको माध्यम मात्र नभएर अनेकन कामका लागि आकर्षक माध्यमसमेत हुन थाल्यो ।आम नागरिकदेखि विश्वका शक्तिशाली भनिएका व्यक्तिसमेत यसको प्रयोग र प्रभावबाट टाढा हुन सकिरहेका छैनन्। अझ पश्चिमा राष्ट्रहरुका आधिकारिक निर्णयहरु,निर्वाचनको प्रचारदेखि आन्दोलनको आँधीबेहरी समेत सामाजिक सञ्जालकै… Continue reading ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

युक्रेन युद्धमा उत्तर कोरिया पनि मिसियो,११ हजार कोरियाली रुसमा

५ कार्तिक , एजेन्सी । ३ वर्ष देखि जारी रुस युक्रेन युद्धमा उत्तर कोरियाबाट रुसलाई हतियार र गोलाबारुद सहयोग भइरहेको पश्चिमा राष्ट्रहरुले दाबी गरिहेको अवस्थामा अब कोरियाली सेना रुसी सेनातर्फबाट युक्रेनविरुद्ध लडिरहेको रहस्य खुलेको छ । युक्रेनले दावी गरेको छ कि कोरियाली सैनिकहरू रूसी सेनामा सामेल भइरहेका छन्, जसको भिडियो युक्रेनले सार्वजनिक गरेको छ र… Continue reading युक्रेन युद्धमा उत्तर कोरिया पनि मिसियो,११ हजार कोरियाली रुसमा

माधवको पार्टी ओलीले सजिलै फुटाउन सक्लान् ?

५ कार्तिक , काठमाण्डौ। नेपाली राजनीतिमा दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा चुलिएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ परेको मितिले ६ दिनसम्म अनुसन्धान गर्ने समय दिएपछि सरकारको ध्यान दल विभाजन गर्ने अध्यादेशमा रहेको भन्दै प्रचार हुन थालेको… Continue reading माधवको पार्टी ओलीले सजिलै फुटाउन सक्लान् ?

कमाइमा पनि मेसीलाई रोनाल्डोले उछिने,सर्वाधिक कमाउने १० फुटबलर

५ कार्तिक ,एजेन्सी । साउदी अरेबियाबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । वर्षभरि सर्वाधिक रकम आर्जन गरेका १० खेलाडीको सूची सार्वजनिक गर्दै फोर्ब्सले शीर्ष स्थानमा ३९ वर्षीय रोनाल्डोलाई राखेको हो । फोर्ब्सले खेलाडीले क्लबसँग गरेको सम्झौताअनुसार पाउने तलब, बोनस, इमेज राइट्स, स्पोन्सरलगायतबाट जोडेर वार्षिक आम्दानी… Continue reading कमाइमा पनि मेसीलाई रोनाल्डोले उछिने,सर्वाधिक कमाउने १० फुटबलर

आजपनि रास्वपाले पोखरा तताउने,हिरासतसम्म पुग्ने

५ कार्तिक , काठमाण्डौ। आफ्ना सभापतिलाई प्रतिशोध साँध्दै हिरासतमा राखिएको भन्दै उनको वचाउमा पोखरामा प्रर्दशन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि प्रदर्शन गर्ने भएको छ ।पृथ्वीचोकमा रास्वपाले आजपनि आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ । रवि पक्राउ परेपछि देशकै राजनीतिक तंरगित बनिरहेका बेला पोखराको सडकभने तातिएको छ । आइतबार सहिदचोकमा भएको प्रदर्शनमा… Continue reading आजपनि रास्वपाले पोखरा तताउने,हिरासतसम्म पुग्ने

‘गोल मेसिन’ साम्बा आज मैदान उत्रिने

५ कार्तिक , काठमाण्डौ । महिला साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपल्ट भुटानसँग अंक बाँडेको नेपालले सोमबार (आज) माल्दिभ्ससँग खेल्दै छ । समूह चरणको दोस्रो खेलअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माल्दिभ्ससँग खेल्न आँटेको हो । समूह ‘बी’ बाट सेमिफाइनल पुग्नका लागि नेपाललाई माल्दिभ्स र श्रीलंकासँगका खेल निकै महत्त्वपूर्ण हुने छ । भुटानसँगको खेलमा घाइते भएकी डिफेन्डर हिराकुमारी… Continue reading ‘गोल मेसिन’ साम्बा आज मैदान उत्रिने

न्युजिल्यान्ड महिला विश्वकपको नयाँ च्याम्पियन

५ कार्तिक , एजेन्सी । न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो ।… Continue reading न्युजिल्यान्ड महिला विश्वकपको नयाँ च्याम्पियन

एनपीएलमा अहिलेसम्म को–को विदेशी खेलाडी अनुबन्ध भए ?

५ कार्तिक , काठमाण्डौ। आगामी मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का टोलीहरुले धमाधम विदेशी खेलाडीहरुलाई अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।यसैक्रममा पोखरा एभेन्जर्सले अर्का विदेशी खेलाडीलाई पनि टोलीमा अनुबन्ध गरेको छ । नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडेले पोखराले टोलीमा भित्र्याएको हो । उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय… Continue reading एनपीएलमा अहिलेसम्म को–को विदेशी खेलाडी अनुबन्ध भए ?

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक जित,सिरिज क्लिन स्वीप

५ कार्तिक , काठमाण्डौ। नेपालले अमेरिकाविरुद्धको पहिलो ३ खेलको टि ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेको छ । तेस्रो टि ट्वान्टी खेलमा आज विहान ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । आसिफ र दुई कुशल चम्किँदा नेपालले घरेलु टोलीविरुद्धको तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको हो । नेपालले टि… Continue reading अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक जित,सिरिज क्लिन स्वीप

इरानमाथि इजरेलले ठूलो आक्रमण गर्न लागेको दस्तावेज लिक

Iran and Israel flags together. Iran and Israel conflict.

४ कार्तिक , विराटनगर । इजरायलले गाजापट्टी र लेबनानमा युद्ध जारी राख्दै अब इरानमा पनि आक्रमण गर्नसक्ने सम्भावनाकाबीच अमेरिकको दुई अति गोप्य दस्ताबेजहरु लिक भएका छन् । जसले विश्वभर तरंग पैदा भएको छ । किनभने ती दस्ताबेजहरुले इजरायलले इरानमाथि निकै ठुलो आक्रमणको तयारी गरिरहेको जनाएका छन् । यी दस्ताबेजहरूमा इरानमा इजरायली आक्रमणको लागि सैन्य तयारीबारे… Continue reading इरानमाथि इजरेलले ठूलो आक्रमण गर्न लागेको दस्तावेज लिक

रवि पक्राउ पर्दा धनराज गुरुङ र ऋषिकेश पोखरेल कसरी जोगिए ?

४ कार्तिक , काठमाण्डौ। सहकारीको वचत रकम अपचलनमा सम्लग्न भएको आरोपसहित संगठित अपराधको मुद्दा लगाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी पक्राउ गरेपछि सहकारीकै ठगी प्रकरणमा जोडिएका भनिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपर्ने आवाज उठेको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान… Continue reading रवि पक्राउ पर्दा धनराज गुरुङ र ऋषिकेश पोखरेल कसरी जोगिए ?

पाँच दिनभित्र मेसीका दुई ह्याट्रिक,मियामीलाई कीर्तिमानी अंक

४ कार्तिक, एजेन्सी । सुपरस्टार फुटबलर तथा कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै इन्टर मियामीले मेजर लिग सकरमा सानदार जित हासिल गरेको छ । अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले न्यु इंग्ल्यान्डमाथि फराकिलो जित निकालेको छ । आइतबार बिहान आफ्नो ३४औं खेल खेलेको मियामीले घरेलु मैदानमा न्यु इंग्ल्यान्डमाथि ६–२ गोलान्तरको जित निकालेको हो । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको… Continue reading पाँच दिनभित्र मेसीका दुई ह्याट्रिक,मियामीलाई कीर्तिमानी अंक

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

४ कार्तिक, एजेन्सी । लिग २का लागि क्यानडापछि अमेरिका पुगेको नेपालीले टोलीले क्यानडाको खराब प्रर्दशनमा ब्यापक सुधार गरेको छ। नेपालले तीन खेलको टी–२० आई सिरिज एक खेलअगावै जितेको छ । आइतबार बिहान भएको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल… Continue reading सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

रवि अदालतमा, उनको पक्षमा क–कसले गर्दैछन् बहस ?

४ कार्तिक, काठमाण्डौ। कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा लगिँदैछ । उनलाई शुक्रबार साँझ काडमाडौँस्थित रास्वपाको कार्यालयबाट पक्राउ गरि पोखरा लगिएको थियो । हिजो शनिबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । कास्की प्रहरीले म्याद… Continue reading रवि अदालतमा, उनको पक्षमा क–कसले गर्दैछन् बहस ?

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कारण सहकारी ठगी

२ कार्तिक ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उप प्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी लिन जिल्ला… Continue reading रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कारण सहकारी ठगी

प्रचण्डले फेरि सत्ता हल्लाए,महन्थ र रञ्जिता प्रतिपक्षको बैठकमा

२ कार्तिक , विराटनगर । तिहार लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमालेसहितको सरकार ढल्ने हल्लाका बीच आज प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले समसामयिक विषयमा छलफल गर्ने भन्दै विपक्षी दलको बैठक राख्यो। माओवादीका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूलाई फोन नै गरेर बैठकमा बोलाए।नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार बिहान… Continue reading प्रचण्डले फेरि सत्ता हल्लाए,महन्थ र रञ्जिता प्रतिपक्षको बैठकमा

सन्दीपले पाए अमेरिकी भिसा, आजै अमेरिका उड्ने

२ कार्तिक ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आजै अमेरिका प्रस्थान गर्नेछन् । डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन लामो समय होल्डमा राखेर अहिले भिसा दिएको हो । यसअघि क्यानडा उड्नु अघि नै भिसाका लागि उनले आवेदन दिएका थिए । क्यान पदाधिकारीहरुले… Continue reading सन्दीपले पाए अमेरिकी भिसा, आजै अमेरिका उड्ने

अष्ट्रेलियामा कार्ड भुक्तानी प्रतिवन्ध

२ कार्तिक ,एजेन्सी । अष्ट्रेलियन सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले सरकार केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधिनमा २०२६ बाट विक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिवन्ध गर्न तयार रेको घोषणा गरेका छन् । अस्ट्रेलियालीहरूले… Continue reading अष्ट्रेलियामा कार्ड भुक्तानी प्रतिवन्ध

बिहारमा अवैध मदिरा सेवन गर्दा २० जनाको मृत्यु

No alcohol sign. Red prohibition signs vector image

२ कार्तिक , एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या पुष्टि गर्दै बिहारका… Continue reading बिहारमा अवैध मदिरा सेवन गर्दा २० जनाको मृत्यु

केन्यामा हात्ती समस्या

२ कार्तिक ,एजेन्सी । केन्याका वन्यजन्तु अधिकारीहरूले एमवा नेशनल रिजर्भबाट एबरदारे राष्ट्रिय निकुञ्जमा ५० वटा हात्तीको स्थानान्तरण गरेका छन् । यसका लागि लगभग १७ दिन लागेको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार एमवामा हात्तीको संख्या १९७९ मा ४९ बाट उल्लेखनीय रूपमा बढेर १५६ पुगेको छ । बढ्दो जनसङ्ख्याले पारिस्थितिक प्रणालीमा ठूलो दबाब दिएको छ । जसले… Continue reading केन्यामा हात्ती समस्या

टर्कीमा बढ्यो घर बिक्री कारोबार

२ कार्तिक , एजेन्सी । बिहीवार जारी आधिकारिक तथ्याङ्कअनुसार टर्कीमा घर विक्री सेप्टेम्बरमा यस वर्षको लागि नयाँ उचाईमा पुगेको छ । लगभग १ लाख ४१ वटा घरहरु विक्री भएका छन् । टर्की तथ्याङ्क संस्थानले १ लाख ४० हजार ९१९ घर विक्री भएको जनाएको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा ३७.३ –प्रतिशतले बढेको छ… Continue reading टर्कीमा बढ्यो घर बिक्री कारोबार

इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफ

२ कार्तिक ,एजेन्सी । प्रतिबन्धित उत्तेजक पदार्थको बढ्दो व्यापारसँग जुधिरहेको इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफत गरिएको इराकी अधिकारीहरूले घोषणा गरेका छन् । इराक एम्फेटामाइन प्रकारको लागूपदार्थको प्रमुख मार्गका रूपमा रहेको छ र मुलुकका अधिकारीहरूले नियमित रूपमा क्याप्टागनको ठूलो मात्रा जफत गरेको घोषणा गर्छन् । यसमा अधिकांश तस्करी युद्धग्रस्त सिरियासँगको छ सय किलोमिटर… Continue reading इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफ

मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा

२ कार्तिक ,एजेन्सी । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २००९ देखि २०१८ सम्म स्पेनिस क्लब रियल मड्रिडका लागि व्यवसायिक फुटबल खेले । त्यो नौ वर्षको अवधिमा उनले पाँच वर्षको अवधिमा चार पटक च्याम्पियन्स लिगमात्र जितेनन्, व्यक्तिगत अवार्डतर्फ चारवटा बालोन डी‘ओर पनि उचाले । स्पेन आउनुअघि नै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट उनले एउटा च्याम्पियन्स लिग र एउटा… Continue reading मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा

युक्रेनसँग युद्ध लडिरहेको रुसले सिरियामा गर्यो आक्रमण

२ कार्तिक , काठमाण्डौ । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ । “इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले… Continue reading युक्रेनसँग युद्ध लडिरहेको रुसले सिरियामा गर्यो आक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा

२ कार्तिक , एजेन्सी । रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन जर्मनीको भ्रमणमा निस्किएका छन् । बाइडेनले मध्यपूर्वमा बढ्दो सङ्कटबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । बर्लिनको २४ घन्टे छोटो भ्रमणमा बाइडेनले जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्नेछन । त्यसपछि उनीहरू दुवैजना फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन… Continue reading अमेरिकी राष्ट्रपति जो बाइडेनको युरोप भ्रमणमा

सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने

२ कार्तिक , एजेन्सी । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि… Continue reading सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने

मेसी नै बने सर्वकालीन महान खेलाडी

२ कार्तिक , एजेन्सी । विश्व फुटबलका अहिलेका दुई महान खेलाडी अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा सर्वकालीन महान खेलाडी को भन्ने विवादकै बीच लियोनल मेसीले सर्वकालीन महान खेलाडीको रूपमा विशेष अवार्ड ग्रहण गरेका छन् । स्पेनिस मिडिया मार्काको अमेरिकी शाखाले ३७ वर्षीय मेसीलाई बिहीबार राति मार्का अमेरिका अवार्डबाट सम्मान गरेको हो… Continue reading मेसी नै बने सर्वकालीन महान खेलाडी

‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?

२ कार्तिक ,काठमाण्डौ। विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’ ले पहिलोसाता आक्रामक व्यापार गर्दै दोस्रो सातामा हाउसफुल प्रर्दशन भइरहेको छ । प्रर्दशनको नवौं दिनसम्म पनि चलचित्र हाउसफुल चलिरहेको यसका वितरक गोविन्द शाहीले बताएका छन् । विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको छ । शाहीले फिल्मले एकसातामा १०… Continue reading ‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?

विपक्षी दलको बैठकमा रवि पक्राउको बहस, सबैले दिए आडभरोसा

२ कार्तिक ,काठमाण्डौ। प्रतिपक्षी दलहरूको बैठक शुक्रबार बसेको छ। नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल भएको हो। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको हो।बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी रहेका थिए।… Continue reading विपक्षी दलको बैठकमा रवि पक्राउको बहस, सबैले दिए आडभरोसा

गाजामा ढलेका सिनवार को हुन् ? हातमा थियो बन्दुक र ७ हजार डलर

२ कार्तिक , एजेन्सी । हमासका प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि मानिएको छ । सिनवारको मृत्युमा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव मनाइरहेका छन् । सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका… Continue reading गाजामा ढलेका सिनवार को हुन् ? हातमा थियो बन्दुक र ७ हजार डलर

आज नेपाल भर्सेस भुटान, भारतसँग पाकिस्तान पराजित

२ कार्तिक , काठमाण्डौ । दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।आठौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले भुटानसँग खेल्न आँटेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासाँझ ५ः३० बजेबाट सुरु हुने खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानले खेल्न लागेका हुन् । साविक उपविजेता… Continue reading आज नेपाल भर्सेस भुटान, भारतसँग पाकिस्तान पराजित

हिज्बुल्लाहसंग अत्याधुनिक रुसी हतियार, भड्किए नेतन्याहु

१ कार्तिक , विराटनगर । इजरायल–लेबनान युद्धले पछिल्लो पटक झनै डरलाग्दो मोड लिएको छ । गत महिनाको २७ तारिखमा इजरायलले लेबनानमा हिजबुल्लाहका ठेगानामा एयर स्ट्राइक गरेर उसको प्रमुख हसन नसरल्लाहको ज्यान लिएको थियो । नसरल्लाहको मृत्युपछि पनि हिज्बुल्लाहलाई सकाएरै छाड्ने बेन्जामिन नेतन्याहुले कसम खाएका छन् । यसका लागि जमिन र आकाश दुवैतर्फबाट इजरायलले लेबनानमा हमला… Continue reading हिज्बुल्लाहसंग अत्याधुनिक रुसी हतियार, भड्किए नेतन्याहु

हङकङ सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली कस्तो छ ?

१ कार्तिक , काठमाण्डौ। टि ट्वान्टी आईमा नेपाल र अमेरिका भोलि बिहान पहिलो पटक आमनेसामने हुँदैछन् । सन् २०१४ मा टि ट्वान्टी आई डेब्यु गरेको नेपालले २५औं प्रतिद्वन्दीका रुपमा अमेरिकालाई पाउँदैछ । टि ट्वान्टी आईमा आफ्नो ९३औं खेलमा नेपालले अमेरिकासँगको खेल शुक्रवार नेपाली समय अनुसार विहान ५ः४५ बजेबाट सुरु हुनेछ । ओडिआईमा ७ पटक आमनेसामने… Continue reading हङकङ सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली कस्तो छ ?

लण्डन उड्नु अघि रातभर सुत्न सकेनन् मेयर हर्क

१ कार्तिक , काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भएको छ । बेलायत भ्रमणमा निस्किएका उपमहानगर प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट बनेका छन् । उपप्रमुख हुँदाहुँदै विधि विधान मिच्ने नियतसाथ वडाध्यक्षलाई कार्यवाहक दिएको भन्दै धरानका ६ राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । साम्पाङ करिब तीन साताका… Continue reading लण्डन उड्नु अघि रातभर सुत्न सकेनन् मेयर हर्क

यमनमा अमेरिकाले बी–२ बाट बम खसाल्यो, कति भयो क्षति ?

१ कार्तिक , एजेन्सी । अमेरिकी सेनाले यमनको हुथी समूहविरुद्ध बम वर्षा गरेको छ । रक्षामन्त्री लोइड अस्टिनले बुधबार बी–२ स्टिल्थ विमानबाट बम खसाइएको बताएका हुन् । अस्टिनले ५ भूमिगत हतियारण भण्डारण क्षेत्रलाई निसाना बनाइएको बताए । हुथीहरूले सो क्षेत्रमा सैनिक र गैरसैनिक जहाजलाई निसाना बनाउने हतियार भण्डार गरेको स्थानमा प्रहार गरिएको अस्टिनको भनाइ छ… Continue reading यमनमा अमेरिकाले बी–२ बाट बम खसाल्यो, कति भयो क्षति ?

हसिनाविरुद्ध arrest warrant ,एकमहिना भित्र पक्राउ गर्नुपर्ने

१ कार्तिक , एजेन्सी । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध प्राधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शेख हसिनासहित४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । यसमा शेख हसिनाको पार्टी अवामी लिगका शीर्ष नेताहरू पनि सामेल छन्। शेख हसिना हाल भारतमा शरण लिइरहेकी छिन् र अब बंगलादेश सरकारले अवामी लिगका नेतालाई भारतसँग सुपुर्दगी… Continue reading हसिनाविरुद्ध arrest warrant ,एकमहिना भित्र पक्राउ गर्नुपर्ने

’छक्का पञ्जा’को प्रचार गर्दै नेपाली दूताबास,’बेहुली फ्रम मेघौली’ ओटीटीमा

१ कार्तिक, काठमाण्डौ। बडादशैंको फूलपातीको अवसर पारेर रिलिज भएका तीन नेपाली फिल्महरू प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन्। ’छक्का पञ्जा ५’, ’१२ गाउँ’ र ’ज्वाइँ साब’ आजबाट दोस्रो सातामा प्रवेश गरेका हुन्। यीमध्ये आक्रामक व्यापार गरिरहेका ’छक्का पञ्जा ५’ र ’१२ गाउँ’ लाई क्युएफएक्सले सुपरहिट घोषणा गरिसकेको छ। उता आक्रमक ब्यापार गरिरहेको ‘छक्का पञ्जा–५’को प्रचारमा… Continue reading ’छक्का पञ्जा’को प्रचार गर्दै नेपाली दूताबास,’बेहुली फ्रम मेघौली’ ओटीटीमा

कानूनी राज्यमा ‘जनकारवाही’, कहाँ छ सरकार ?

१ कार्तिक ,काठमाण्डौ । मोहन वैद्य किरण समूहबाट फुटेर हालै गठित धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मिटरब्याजीमाथि ‘जनकारवाही’ गरेको छ । मिटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाएको र सयौं जनताको जीवन बर्बाद पारेको आरोप लगाउँदै घोराही–१४ का दुर्गाप्रसाद पन्थलाई कानून हातमा लिदै सो समूहले कालोमोसो दलेको छ। उक्त घटनापछि विज्ञप्ति जारी गर्दै नेकपा बहुमतले… Continue reading कानूनी राज्यमा ‘जनकारवाही’, कहाँ छ सरकार ?

मारवाडीको प्रभावमा पर्यटन मन्त्री, धर्मशाला खाली नगर्ने

१ कार्तिक , काठमाण्डौ । सर्वाेच्च अदालतको आदेश र सरकारको निर्णयपछि पशुपति गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीलाई नेपाल प्रहरीले नै सुरक्षा नदिएको भन्दै महानगर प्रमुख बालेन्द्र शाह बालेनले असन्तुष्टि ब्यक्त गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले यो विवादमा हस्तक्षेप गरेका छन् । उनले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला… Continue reading मारवाडीको प्रभावमा पर्यटन मन्त्री, धर्मशाला खाली नगर्ने

हैदरावादले क्लासेन, कमिन्स र अभिषेकलाई रिटेन गर्ने

१ कार्तिक , एजेन्सी । दक्षिण अफ्रिकाका पावर हिटर हेनरिक क्लासेनलाई इन्डिन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज सनराइजर्स हैदरावादले रिटेन गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि राखेको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार उनलाई २३ करोड भारुमा पहिलो खेलाडीको रूपमा रिटेन गरिने भएको छ । हैदरावादले अस्ट्रेलियाका अलराउन्डर र कप्तान प्याट कमिन्सलाई १८ करोड र भारतीय अलराउन्डर अभिषेक… Continue reading हैदरावादले क्लासेन, कमिन्स र अभिषेकलाई रिटेन गर्ने

साफमा नेपालको तगारो सधैं भारत

१ कार्तिक , एजेन्सी । दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । जसको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यो खेल साढे ५ बजे सुरु हुनेछ । कीर्तिमान पाँचपल्टको च्याम्पियन भारत दक्षिण एसियाली फुटबलमा सधैँ बलियो मानिन्छ। महिला फुटबलमा पाकिस्तान खासै बलियो छैन। तर, भारतविरुद्ध पाकिस्तानको खेलले… Continue reading साफमा नेपालको तगारो सधैं भारत

भारतीय विमानमा बम आतंक फैलाउने ब्यक्ति भेटिए

१ कार्तिक , एजेन्सी । केही दिनअघि भारतबाट विभिन्न मुलुकका लागि उडान भरेका वा भर्न लागेका भारतीय एयरलाइन्सहरुमा बम र आतंकबादीहरु रहेको हल्ला फैलिएपछि भारतभर आतंक मच्चिएको थियो । उडान भरिसकेका विमानहरु डाइभर्ट गरिएका थिएभने कयौं उडानहरु डिले वा स्थगित गरिएका थिए । एकैदिन ६ वटा विमानमा बम रहेको भन्ने हल्लाले भारतको सिंगो हवाई उडान… Continue reading भारतीय विमानमा बम आतंक फैलाउने ब्यक्ति भेटिए